मन्जु पौडेल यसरी धरधरी किन रोइन ? कंडेल रोए, नरुने कोहि भएन । के भयो आज ! हेर्नै पर्ने भिडियो ।। HD

  Рет қаралды 1,481,422

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KrishnaKandel_ManjuPoudel #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 278
@kedarbhurtel4714
@kedarbhurtel4714 Жыл бұрын
मन्जु पौडेल र कृष्ण जिको यो दोहोरीले कस्को मन रुदैनर ?धन्यबाद इन्द्रेणिलाइ सानदर्भिक दोहोरी प्रस्तुत गर्नुभयकोमा
@hariparshad5643
@hariparshad5643 Жыл бұрын
❤❤❤❤❤❤ जय इंद्रेणी❤❤❤❤❤
@thirphuyal6772
@thirphuyal6772 Жыл бұрын
धेरै राम्रो ❤❤❤ कृस्न र मन्जु जि लाई thanks
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
माता तिर्था अौसीकाे धेरै धेरै शुभकामना छ सम्पूर्ण अामा हरुलाई 😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤जय ईन्द्रेणी❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@aashagurung3588
@aashagurung3588 9 ай бұрын
@ lpl Llllll Lp
@sovitadahal7223
@sovitadahal7223 Жыл бұрын
संन्शार भरकाअामाहरुलाई माता अौंसीँको लाखौंलाख शुभकामना छ।
@sovitadahal7223
@sovitadahal7223 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏उच्चसम्मान अामाहरुलाशई
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
आहा कति राम्रो लोक भाका दोहोरी गीत छ जय होस् इन्द्रेणी परिवार को
@rambsen4689
@rambsen4689 Жыл бұрын
जय इन्द्रेणी
@debendrasunar1073
@debendrasunar1073 Жыл бұрын
दामी दामि🎉🎉
@meghnathsharma8008
@meghnathsharma8008 Жыл бұрын
निकै मार्मिक गीत गाउनु भयो मन्जु दिदिले मेरो पनि आसु आए!
@michaelkhadgi9269
@michaelkhadgi9269 Жыл бұрын
Molo😂😂àb😊
@laxmiprasadsitaula6351
@laxmiprasadsitaula6351 Жыл бұрын
​@@michaelkhadgi9269 c
@indrabhadhur6263
@indrabhadhur6263 Жыл бұрын
Nice video dhai didi good 👍👍👍👍👍👍❤❤❤❤❤❤❤
@rajkumarghimire6597
@rajkumarghimire6597 Жыл бұрын
आमा आमा आमा हरूलाइ िमठो मिठो संझना सहीत सादर कोटी कोटी दण्डवत सेवाढोग छ, Very very Nice Presentations, From Lalitpur LeLe , Raj Kumar Ghimire Bagmati Zone.
@ParbatiGurung-lh2cm
@ParbatiGurung-lh2cm Жыл бұрын
म पनि कसैले नदेख्ने ठाउँमा लुकेर धरधरी रुन बाध्ये भय। मन्जु पौडेल बैहीनी। मेरो पनि बुबा आमा नभयकै संम्झना मा।😭😭😭😭😭
@shantakharealsharma2169
@shantakharealsharma2169 Жыл бұрын
Wow ramailo xa 🙏🙏🙏🙏
@harkarajrai3940
@harkarajrai3940 Жыл бұрын
वा मञ्जु पौडेल मलाई मन पर्ने गायीका हुन।
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
Aha Kati mitho sor
@keshavoli8254
@keshavoli8254 Жыл бұрын
🙏 Jaye good video 🙏👍
@bishalmahar25
@bishalmahar25 Жыл бұрын
सम्पुर्ण आमा हरुलाइ माता तिर्थऔशी को शुभकामना छ ! हिर्दय देखि नै आमा लाई सम्मान छ
@samaungtstaysywy7361
@samaungtstaysywy7361 Жыл бұрын
नमस्ते किृस्न दाई हाेअामा बिनाकाे जिबन अधुरो हुन्छ 😭😭😭😭😭😭😭😭
@HariMaya-kn3kf
@HariMaya-kn3kf 5 ай бұрын
मन रोएको छ
@tilakbahadurgiri2595
@tilakbahadurgiri2595 8 ай бұрын
सहि कुरो कृश्न दाइ मन्जु दिदिलाइ नमन मिठो गीत को लागि
@premnathpaudel2224
@premnathpaudel2224 Жыл бұрын
भावुक गितले सदा आमा पर्ति स्नेह र माया बड्दै जाओस!!!जय इन्देणी
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
यो धर्ती को प्रतछे भगवान भनेको नै आमा बाबा हो आमा भन्ने सब्द नै काफी छ, आमा प्रती को माया र आमा ले दिय को माया र आसरीबाद सबै भन्दा उच्च स्थान मा पर्दछ, सारै उत्कृष्ट गित र मार्मिक सब्द, मन्जु ज्यु र कृष्ण दाइ लाई उच्च सम्मान को साथै सेलुट छ, जय कृष्ण 🙏जय इन्द्रेणी ❤❤❤❤❤❤❤❤❤।
@mainakarki3859
@mainakarki3859 Жыл бұрын
कति मार्मिक गित गाउनु भयो हजुर हरुलाइ बधाई छ मातातिर्थ औसिको उपलक्ष्यमा सम्पुर्ण आमा हरु प्रती नमन 🙏🙏🙏❤❤❤
@ShardaAcharya-un5fv
@ShardaAcharya-un5fv 4 ай бұрын
मन छोयो, आमाको अटुट सम्झना
@suryapakikeshavacharya3129
@suryapakikeshavacharya3129 8 ай бұрын
राधे राधे यस्तै यसतै मिठा मिठा गितहरु सबैलाई सुनाउनु 🙏🙏🌺🌺🙏🙏
@asmitpariyar2072
@asmitpariyar2072 Жыл бұрын
Manju sis kati mitho boli
@kishanban4037
@kishanban4037 Жыл бұрын
कृष्ण कडेल सर र अग्रज कलाकार मञ्जु पाैडेल दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉🎉
@rimakumarikhadka528
@rimakumarikhadka528 Жыл бұрын
❤🎉😅😅😅😅😢😢😢❤❤🎉🎉 आमा, धर्ति माता,हुन ❤❤🎉🎉😢😮😢🎉
@naranaryal5124
@naranaryal5124 Жыл бұрын
निकै भाबुक बनायो यश गीत ले नमस्कार सम्पुर्ण दर्सक हरु मा 🙏🌺👌👍️🌷❤️
@kishanban4037
@kishanban4037 Жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मञ्जु दिदी जय भगवान् ❤😂🎉🎉
@aasmayaRai
@aasmayaRai 8 ай бұрын
12:18
@dhanbahadurdhanbahadur5382
@dhanbahadurdhanbahadur5382 Жыл бұрын
आमाको सब्दनै काफी छ जय इन्द्रेणी
@belbahadurchetri3947
@belbahadurchetri3947 Жыл бұрын
Thanks you brother good song
@b-jay.p8882
@b-jay.p8882 7 ай бұрын
I ❤❤❤you mom ❤❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family:: ❤❤❤❤❤
@baltamang9038
@baltamang9038 Жыл бұрын
कृष्ण कँडेल ज्यू र मञ्जु पौडेल बहिनीको सुमधुर स्वरलाई सम्मान। आमा शब्द काफी छ अरू शब्द नै छैन ।।
@kishanban4037
@kishanban4037 Жыл бұрын
मञ्जु पाैडेल दिदी रुए पछि म पनि रुए आमा सम्झेर म पनि बिदेश मा छु आमाको सब्द ले मेरो आँसु झन्छ मञ्जु पाैडेल दिदी मेरो आमा हुनुहुन्छ पदेश मा भएर हाेला आमाको याद मा आसु झन्छ जय भगवान् 🎉
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
माता तिर्थ औशीको सँदेश मुलक कार्यक्रम को लागि ईन्द्रेणी परिवार हार्दिक धन्यबाद ❤
@bishnukhadka4402
@bishnukhadka4402 Жыл бұрын
आमा 😢😢😢😢🙏🙏
@Krishnaa4318
@Krishnaa4318 Жыл бұрын
​@@bishnukhadka4402😊pp 0😅😅😮ĺp😅😅😅😅
@kishanban4037
@kishanban4037 Жыл бұрын
मातातिर्थ औसी काे सुभकामाना छ सबै काे बुवा आमा भगवान् हुनुहुन्छ सम्मान छ आमा लाई हेर्न न गन्नु माया गन्नु पशुपति मा पैसा चदाएर धर्म हुदैन बुवा आमा लाई सेवा गन्नु धेरै धर्म हुन्छ जय भगवान् 🎉🎉
@SaraswatiPaudel-l7w
@SaraswatiPaudel-l7w 8 ай бұрын
आमा शब्द निकै मर्मीत शब्द हाे ुझ्निलाई
@TejMagar-q7g
@TejMagar-q7g 9 ай бұрын
मन्जुपाैडेल बैनीले अामाकाे मुखहेर्ने दिनमा अामाकाे स्मझनामा अामाप्रति समर्पित भाबविहल भई गाउनु भएकाे याे श्रद्धापुर्वक गाउनु भएकाे गितले सारैनै मनछाेयाे तपाँलाई धेरै धन्यबाद ❤🙏🙏🙏🙏🙏❤️💚🙏🙏🙏❤️💚💙🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kumarisunuwar9556
@kumarisunuwar9556 Жыл бұрын
सबैं भन्दा आमा बुबा लाई घुमाउनुउ परदा सारै हुदाेवरहेछ मेराे पनि आमा बुबाछैन हजुर सबैंखाेजेर पाइदाेरहेछ तर एवसन्सारमा आमार बुबा खाेजेरनपाइ रहेछ कृष्ण सर🙏🙏👍️👍️😭😭🇳🇵🇳🇵
@sharadakshetry5768
@sharadakshetry5768 Жыл бұрын
आज माताति😢र्थ ओशिंको दिन संसार भरि रहनु भएका आमा हरुमा दर्शन हार्दिक शुभकामना भन्दै अत्यन्तै मार्मिक आँसु थामिएन 😭😭😭😭😭😭😭😭😭😭
@gyanuthapamagar
@gyanuthapamagar Жыл бұрын
❤A%%aa@@aa@a
@gyanuthapamagar
@gyanuthapamagar Жыл бұрын
) l
@khumraj5858
@khumraj5858 Жыл бұрын
अति सन्देश मुलुक दोहोरी गाउनु भो सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान
@shantibaral6769
@shantibaral6769 Жыл бұрын
सम्पूर्ण आमाहरू प्रती हार्दिक नमन जय इन्द्रेणी ।।।।
@TikaRamKharka-p9s
@TikaRamKharka-p9s Жыл бұрын
मेरो आमा भर्खर बितेको हुनाले आज मातातीर्थ को दिन कँडेल जी र मन्जु जीको आमा प्रतीको दोहोरी गीतले म भावुक बनें। शुभ कामना छ हजुर हरु लाई ।
@TikaRamKharka-p9s
@TikaRamKharka-p9s Жыл бұрын
म गेजिङ बर्मेक प०सिकिकमबाट
@surendrakc6880
@surendrakc6880 Жыл бұрын
सम्पूर्ण आमाहरुमा नमन गर्दै इन्द्रेणी लाइ धन्यवाद ।।
@kgurung1840
@kgurung1840 Жыл бұрын
ATI ramro
@bishalshrestha8759
@bishalshrestha8759 Жыл бұрын
but fan Dada hjr😍😍😍
@suryadhamala5570
@suryadhamala5570 Жыл бұрын
म त मन्जु दिदिको फ्यान हो
@mayalama6302
@mayalama6302 Жыл бұрын
न रूनु दिदी जु भगवान्को लेखिएको यो हि हो
@SarswatiRokaya-m4m
@SarswatiRokaya-m4m Жыл бұрын
❤❤❤❤❤ very nice song
@balaramkhadka7669
@balaramkhadka7669 Жыл бұрын
Ramilo sabi nepali ko lage lokdhori jay hos indrene
@kushe_online_tv_official_1153
@kushe_online_tv_official_1153 Жыл бұрын
धेरै बर्ष पहिले जाजरकोट थलह को महस्वमा देखेको मन्जु दिदी लाई आज हेर्दा धेरै खुसी लाग्यो उमेर ढल्की सकेछ । मनै छोयो भिडियो प्रसारण मा । #kushe_online_TV_official
@rupasomai7866
@rupasomai7866 Жыл бұрын
m
@bishalmahar25
@bishalmahar25 Жыл бұрын
हाम्रो आमा ले र मैले त झन कति सम्झनछौ हमिलाइ त पुछर्ले नि टेर्नु हुन्न अब इन्द्रेणी हेर्न नि छोडी सके कृष्ण दाइ इन्द्रेणी हेर्दा हजुर कै माया बडि लाग्छ हजुर कुकुर को जस्तो नि गन्त्ती गर्नु हुन्न अनि एउटै हात ले ताली कहिले न बज्दो रहेछ !आफू स्वस्थ रहनु खुसी रहनु जय इन्द्रेणी !
@premthapaprem8349
@premthapaprem8349 Жыл бұрын
अति मन छुने गित बधाई छ सबै लाई
@parshuramrai5811
@parshuramrai5811 Жыл бұрын
सन्सार भरी कै रित यस्तै हो बरिस्ठ गायिका मन्जु जि त्येसैले नरुनु होला बाकी लित पोत गरेका किरिम पाउडर आँसु ले बगाउछ !
@kishanban4037
@kishanban4037 Жыл бұрын
आमा लाई छाेरा छाेरी काे धेरै चिन्ता हुन्छ किन भन्ने जन्म दिएको भएर हाे याे धर्ती सबैभन्दा ठुलो बुवा आमा हुनुहुन्छ सबै काे बुवा आमा लाई मेरो दाेग सम्मान छ जय बुवा आमा जय भगवान् 🎉🎉
@basudevbista1857
@basudevbista1857 Жыл бұрын
माता तिर्थ औंसीको हार्दिक मंगलमय शुभकामना सम्पूर्ण आमाहरु प्रति नमन 🙏🙏अति नै मार्मिक मन मुटु छुने प्रस्तुति जय इन्द्रेणी
@deepsunthaoa7926
@deepsunthaoa7926 Жыл бұрын
1lo
@sportdls21chanal32
@sportdls21chanal32 Жыл бұрын
​ब्ज ?j😊
@tikaram7653
@tikaram7653 Жыл бұрын
मातातिर्थ औसीको पावनअबसर पारी सुतिङ्गमा गाइएको मन्जु पौडेल बहिनी गीत र उनलाई सम्मान छ
@kishanban4037
@kishanban4037 Жыл бұрын
हामी रुने ठाउ इन्देणी हाे किन भने गरिब दुखी लाई सेवा गरेको छ एक चाेटी हामी मरेर जाने हाे सबै जना ले बुवा आमा माया गन्नु हाेला मेरो सुझाव याही छ आजको गित सुनेर धेरै रुए म कृष्ण सर मञ्जु दिदी जय भगवान् जय नेपाल 🎉🎉
@maheshbhatta5854
@maheshbhatta5854 Жыл бұрын
Bainite it's to much cry miss mom
@khadakbam4077
@khadakbam4077 Жыл бұрын
माता तिर्थ औसि को हार्दिक मंगलमै शूभ कामना सम्पूर्ण आमा प्रति नमन 🙏🙏
@rabinakhatry8013
@rabinakhatry8013 Жыл бұрын
m.möòkmmmmömm9mm..m
@SurdashNepal
@SurdashNepal 4 ай бұрын
जय इन्द्रेणी 🌈 सिन्धुपाल्चोक बाट, ज्यादै रमाइलो
@puransuryavanshi1859
@puransuryavanshi1859 Жыл бұрын
🙏सर जि बम बहादुर कार्की लाई नि येसो इन्देनी मा ल्याउनु पर्‍यो है।
@ramgm5282
@ramgm5282 Жыл бұрын
Wow nice yo ho ni bastbik dohori
@ManisaKhad-sk5td
@ManisaKhad-sk5td 8 күн бұрын
😢😢
@ManishaKhatri-t1h
@ManishaKhatri-t1h 4 ай бұрын
Thehappyaama❤
@Archana-paneru
@Archana-paneru Жыл бұрын
नमस्ते🙏२०८० को शुभकामना 🎉🎉🎉 सम्पुर्ण इन्द्रेणी टीमलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद
@surajthapa434
@surajthapa434 Жыл бұрын
Happy mother+'s Day🙏🙏🙏🌹🌹🌹❤️❤️❤️
@dhanshrestha6405
@dhanshrestha6405 Жыл бұрын
नमस्कार सबै इन्द्रेणि परिवारलाई अाज सबै अामा हरुलाई समझना छ मनजु दिदी लाई धेरै पछि देखनु पाए खुसि लागो
@kumarigrg-ts8jf
@kumarigrg-ts8jf Ай бұрын
रामृाे गित गाउनु भाकाे छ घता लागने गित सानुमा कति दुखाले हुरकाएकाे हन्छ कसइले पनि बृिददा अामा बाबा लाई बृिधदा अश्रममा नलगनु हाेला
@saritagautam6098
@saritagautam6098 Жыл бұрын
Sabai aamalai naman x indreni teem lai🙏🙏🙏🙏🙏🙏♥️♥️♥️🙏🙏🙏
@dhanmangurung6973
@dhanmangurung6973 Жыл бұрын
So good song and so good job inderni
@thingsuryabahadur7801
@thingsuryabahadur7801 Жыл бұрын
मन थामिएन मन थामिनसक्नु भो यो गीत हेर्दा र सुन्द 🙏🌺🙏🌻🙏🌹आमा प्रति समर्पित गीत गाउने मन्जु पौडेल लाई सलाम नमस्कार 🙏🙏
@khimprasad7026
@khimprasad7026 Жыл бұрын
Jay indreni sabaiko jay hosh ❤❤🎉🎉delhi india bata
@umarampunmagar2297
@umarampunmagar2297 Жыл бұрын
Happy mother day 🙏🙏🌹🌹
@sushilasharmananutimroahil970
@sushilasharmananutimroahil970 Жыл бұрын
आमा सब्द नै काफी छ म सग कमेड लागी कुनै सब्द छैन 🙏🙏🙏🙏🙏🌷
@umamagar9189
@umamagar9189 Жыл бұрын
very good indreni
@AmritaSunar-dw5xn
@AmritaSunar-dw5xn 4 ай бұрын
सबै लाई नमस्ते म सुर्खेत जिल्ला बाट तर मलाई पनि निकै महत्वपूर्ण गित गाउनु भयो दाई र दिदी लाई ❤🎉
@purnabasnet9898
@purnabasnet9898 9 ай бұрын
बिग्या पन् धेरै लामो भयो 🎉🎉🎉
@bhajindrabudhathoki4761
@bhajindrabudhathoki4761 Жыл бұрын
म पूर्व झापा को भए पनि बिशेष ईन्देरेणी हेर्ने सायद छुटाउदिन सम्भव भएसम्म। ईन्देरेणी को सुरुका दिनदेखि।आज मन्जु जी लाई देख्दा सुरुका ईन्देरेणी का दिनहरु याद आएर आँखा नै रसाय। मातातीर्थ को अवसर पारेर सान्दर्भिक कार्यक्रम पस्कनु भयो। सायद लाईभ घट्ना,अवस्था बाहेक दोहोरी हिजोको आजै प्रसारण भएको मध्ये छिटो प्रसारण भएको यो पनि होला।छत्र जी ले कृष्ण सरको अनुपस्थितिमा कार्यक्रम राम्रो संचालन गर्नु भयो तर सधैं हेरिरहने बानी परेका आँखा लाई अलिक खल्लो त लाग्दो रहिछ।
@AmritaSunar-dw5xn
@AmritaSunar-dw5xn 4 ай бұрын
धेरै धेरै धन्यवाद 🎉❤
@premdatta2154
@premdatta2154 Жыл бұрын
आमा हरुलाई सम्झना सबै आमालाई सम्मान इन्देणी टिम लाई शुभकामना 🙏🙏🙏🍊
@Nikesh_MoGoR83
@Nikesh_MoGoR83 Жыл бұрын
Happy mother's day all Nepali daju vai aamako buwa didi baini sabailai🎉🎉
@pritamregmi940
@pritamregmi940 Жыл бұрын
जय इन्द्रेणी 🙏🙏
@shantachettri6723
@shantachettri6723 Жыл бұрын
आमा त आमा नै हुन आमाको स्थान कसैले लिन सकिन |🙏🏻🙏🏻🙏🏻
@hariacharya6034
@hariacharya6034 Жыл бұрын
धेरै धेरै बधाई छ
@humlalbhusal233
@humlalbhusal233 Жыл бұрын
sahi ho good partima paudal g verry good anti dukhad man xune sabda parhar garnu vho badhai salam x
@AnitaBudhamagar-j2v
@AnitaBudhamagar-j2v Жыл бұрын
Hamro kirisna dai vagaban hunu hunx
@madaidambar4840
@madaidambar4840 Жыл бұрын
धेरै महिना पछि आज नेपालकै नम्बर १ मेराे मन पर्ने गायिका मन्जु दिदिकाे आवाजले रुवायाे नमन छ दिदिलाई ❤️❤️❤️
@PravaArjyal
@PravaArjyal 4 ай бұрын
I love Mom 🎉🎂❤😊
@jibansapkota9385
@jibansapkota9385 Жыл бұрын
अतिमार्मीक अामागित गाउनु भयाे अामानहुंदाकाे पीडा कस्ताेहुन्छ भनेरअामा नहुनेलाई मात्र थाहा हुंदाेरैछ मनमुटू जल्दाेरहेछ यसैलेअामा बुवा हुनेहरुले सम्मानकासाथ सेवागर्नुहाेला अामा बुवाभनेका सन्सार देखाउनि भगवान हुन। सम्पुर्ण अामापर्ति हार्दिक नमन गर्दछु जय ईन्द्रेणी जय कलाकार जय सङगित
@ramdeuba9677
@ramdeuba9677 Жыл бұрын
आमा❤शब्द नै काफि छ।। हार्दिक बधाई तथा शुभकामना इन्द्रेणी टिमलाई ❤❤
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
सन्सार भरीकि सबै आमा हरु लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@menukaghimire3288
@menukaghimire3288 Жыл бұрын
Sarai man xune git sabai aama haru ma naman xa
@savitrisharma3334
@savitrisharma3334 Жыл бұрын
मनै भावुक भयो आमा को सम्झना मरो पनि आमा सोर्गीय हुनु भएको तिस बर्ष भयो सदा आशीर्वाद दिनु आमा जाहा भएनी 😂😂😂😂😂
@ronishshrestha4648
@ronishshrestha4648 Жыл бұрын
मेरो पनि आमा ले बुवा को इच्छा मेटाउन ज्यान फाल्न परो
@nathbhedi9738
@nathbhedi9738 Жыл бұрын
Sarai ramro
@dhiranbashnet3744
@dhiranbashnet3744 Жыл бұрын
❤❤❤❤❤ अामाहरु लाई समान छ जय इनदेणी❤❤❤
@clovevange4432
@clovevange4432 Жыл бұрын
धरधरि रुवाउने दाेहाेरि😚😚😚😚🤔
@krishnakalakheti2751
@krishnakalakheti2751 Жыл бұрын
Indrani kalakar sabai lai bhadai cha
@chhamakalasunar7469
@chhamakalasunar7469 Жыл бұрын
माता तिथे अाउसि काे सबइ अामाहरु लाई सुभकामना🙏🙏🙏🙏🙏
Ayat Kursi 7x,Surat Yasin,Ar Rahman,Al Waqiah,Al Mulk,Al Kahfi,Ikhlas,Falaq,An Nas By Saad Al-Ghamdi
3:48:37
Ayat Al-Quran Live - آيات القرآن مباشر
Рет қаралды 5 МЛН
Indrani Krishna kandel
0:36
Saroj and sirjana vlog
Рет қаралды 41 М.
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН