प्रेमराजा कै रानी बन्छु भन्दै उनकै छेउमा पुगीन अमृता लामिछाने ।। डाहाले मरे रविन ।। १०.०८.०७६ HD

  Рет қаралды 823,322

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RabinLamichhane_AmritaLamichhane #LiveShw
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 982
@bhabindrasigu9548
@bhabindrasigu9548 4 жыл бұрын
यो दोहोरी गीतले सारै पुरानो दिनहरुको याद दिलायो , सारै रमाइलो लाग्यो , झन सुन्यो झन सुनुङ्ग-हेरौं लाग्ने कार्यक्रम इन्द्रेनी , ज्यादै सुरिला स्वरका धनी गायक गायिका (रविन-अमृता) , वादक कलाकारहरुलाई र कृष्ण सरलाई समेत धेरै धेरै धन्यवाद , पुर्व पाँचथरवाट ।
@depakkaflee3306
@depakkaflee3306 4 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै सम्मान छ।विशेष गरि कृष्ण कंडेल दाजुलाइ धेरै धेरै सम्मान अनि नमस्कार छ।साथै आजको कार्यक्रम को लागि पाल्नुभएका सम्पुर्ण कलाकार हरुलाइ पनि उच्च सम्मान छ।जय गित जय संगीत जय इन्द्रेणी ।इन्द्रेणी कार्यक्रम लाखौं लाख बर्ष सम्म चलिरहोस सुभकामना छ।
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
वो हो नगारकोट नै अंधेरों पारेर नगर कोटका २ वोटै रानी आज इंद्रेणि माँ वेल कम बूथ ओफ़ यू कर्ण पीरिय आवाज की धनी प्यारी सबैकी प्यारी लुरि लाई माया गरनी जती यता आम न लव यू लुरी सुमन
@khumangm1998
@khumangm1998 4 жыл бұрын
आदरणीय अग्रज गुरु लोक सङ्गीत का धरोहर प्रेमराजा महत ज्यु लाई नमन।इन्द्रेणी को बाजा को ताल सारै मज्जाको छ।सुन्न सारै मज्जा आउँछ।बाध्यबादक तिम लाइ धेरै धेरै धन्यवाद इन्द्रेणी तिम लाई ।
@nabarajsimkhada3969
@nabarajsimkhada3969 4 жыл бұрын
आफ्नो कला सस्कृती र मौलिकतालाइ जगेर्ना गर्नको खातिर यस्ता कार्यक्रम आयोजना गरि प्रत्यक नेपालिको मन मनमा बस्न सफल समाजसेवी दाजु कृष्ण कँडेल प्रती हार्दिक नमन।
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
प्रेम राजा महत दाइ नेपाली लोक संगितको तारा नै हुन सदा बहार गायक सलाम छ प्रेम दाइलाई
@munakapri4586
@munakapri4586 4 жыл бұрын
रबिन भाइ इन्द्रेणी मा आउदा के के खुसी हुनुहुन्छ जय गीत जय सङ्गीत 🙏🙏🙏
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
म दोहोरी सुन्न खुसी
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 4 жыл бұрын
लामिछाने, लामिछाने ,को दोहोरी हा हा डल्ला, डल्ली को डान्स ढिलो आयो त्र कडा आयो हा हा जय हो ईन्देणी।
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
ल है हाम्रो राम्रो इन्द्रेणी आयो है कति हास्नु हास्न पनि कहिले हसाउँछ कहिले रुवाछु यस्तै छ जिन्दगी हजुरहरू सबैको जय होस्
@premgotame9335
@premgotame9335 4 жыл бұрын
Namaskar goma didi sanchai hunuhunxa
@premgotame9335
@premgotame9335 4 жыл бұрын
Abo majale herera basincha
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@premgotame9335 हजुर नमस्कार ठिकै छु हजुरलाई के कस्तो छ
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@premgotame9335 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ
@premgotame9335
@premgotame9335 4 жыл бұрын
Namskar goma didi sanchai hunuhunxa
@nanikajithapa293
@nanikajithapa293 4 жыл бұрын
खुसीको सिमै रहेन योभाका को सरजक आदरणीय दाई प्रेमराजा दाईको उपस्थीती मा ईन्द्रेणीका संचालक कूष्णकणेल बाट संचालीत ईन्द्रेणी कायॅक्रम को नियमीत हेरने गरदछु सबै ईन्द्रेणी टिमलाई मनभित्रैबाट नमन गरन चाहान्छ ।
@himanshupoon8726
@himanshupoon8726 4 жыл бұрын
रबिन लामिछाने प्रतक्ष लोकदोहोरी को पशुपति शर्मा पछि कै राजा हुन अति मन पर्छ।
@bodharajbasnet3482
@bodharajbasnet3482 2 жыл бұрын
उज्यालो नेपाल जस्ताको तस्तै इन्द्रेणि कार्यक्रमका निर्देशक सष्टा तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त बरिष्ठ गायक अादरनिय प्रेम राजा महत ज्यू सम्पुर्णमा धेरै बधाई तथा अागामि शुभदिनको शुभकामना छ !!! निकै अानन्दित र रोचक र रमाईलो यो कार्यक्रमलाई सबैले बचाई राख्नुपर्छ ? प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट ।। धन्यबाद । प
@youbrajgurungofficial9006
@youbrajgurungofficial9006 4 жыл бұрын
जति हेरेनी हेरिरहु लाग्ने इन्द्रेणी कारेक्रम सबैको प्यारो कारेक्रम इन्द्रेणी।।कति रमाइलो भाको थियो आज फेरि हेर्न पाउँदा खुसी लाको छ।।सबैलाई सम्झना।।
@rudragharti8493
@rudragharti8493 4 жыл бұрын
खाम त भने सुन्तला पानी नखाम भने दुबैको ज्यान जानी नरोउ मायालु , यो लोक गीतले साँच्चिकै बाल्यकालको याद बल्झाई दियो | यस्तै पुराना लोक भाका त्यति बेला रेडियो नेपाल बाट घन्किन्थ्यो | यस्तै लोक गीतहरु सुनेर बनमा घाँस काट्न गईन्थ्यो | त्यसैले नै आज यो गीत आज सुन्न पाउदा एकदमै हर्षित छु | सलाम छ ईन्द्रेणी टिम अनि उपस्थित सम्पुर्ण बरिष्ठ कलाकार ज्यु हरुलाई पनि भन्न चाहन्छु |
@basantapangeni335
@basantapangeni335 4 жыл бұрын
हासेरै पेट पनि दुख्यो गजब को दोहोरी सुनेरे मन को पीडा हल्का भयो बधाइ प्रेम दाजु अमृता जि लाई साथै इन्द्रेणी टिम लाई हृदय देखि धन्यवाद छ 🇳🇵♥️
@diludangi
@diludangi 4 жыл бұрын
लुरी भयपनी दोहरीमा चाहि छुरी अमृता र दोहरी को हिरो रबिन ले गायको दोहरी सुनेर समय गयको पत्तै भयन🇳🇵🇳🇵 जयहोस ईन्द्रेणी कार्यक्रम को 🇳🇵🇳🇵🇳🇵 जयहोस प्रेमराजा महत दाईको🇳🇵🇳🇵
@munapandey6151
@munapandey6151 4 жыл бұрын
रबिन्द्र र अमृताको दोहोरी र इन्द्रेणी लाई माया गर्ने जति यता हाजिर गराउँत कति छौ 🌹🌹
@reshammagar995
@reshammagar995 4 жыл бұрын
आहा आज झन कति रमाइलो हो इन्द्रेनी कार्यक्रम हेरेपछी ५०% दुख पिर हल्का हुन्छ कुनै बेला चाहिँ धेरै रुवाउछ रुवाउने नि हसाउने नि इन्द्रेनी यसरी नै प्रगती हुँदै जाओस इन्द्रेनी सधै फलोस फुलोस🎧️🎧️🎧️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
आज त अमृता र रबिन को गीत छत्र बिष्णु मनमाया दिदी को नाचले झनै रमाइलो लाग्यो
@गुन्जबहादुरपौडेल
@गुन्जबहादुरपौडेल 4 жыл бұрын
आज त निकै रमाईलो लाग्यो अरू दिन भन्द आज नाच पनि निकै रमाईलो भो श्याम र मन माया दिदी को नाच निकै रमाईलो लाग्यो धन्यवाद गायक गाईका र अरू सम्पुण इन्द्रनी लाई धन्ययाबाद
@श्रीकृष्णश्रीराम
@श्रीकृष्णश्रीराम 4 жыл бұрын
आदरणीय दाजु प्रेमराजा ज्यु लाई ढोक छ कृष्ण सर लगायत सम्पुर्ण टिमलाई सम्झना अनि नमस्कार छ असाध्यै मीठो दोहरी रहेछ हास्दा हास्दा समय बितेको पत्तै भयन
@KaranKaran-kn3td
@KaranKaran-kn3td 4 жыл бұрын
wow अमृता पियारी।।
@dganraj4475
@dganraj4475 4 жыл бұрын
रबिनको गित गाउने शैली नै दामी छ । इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई हार्दिक बधाई
@jeetmahara2355
@jeetmahara2355 4 жыл бұрын
बाहुको भने पछि कने हो भने यो केहो
@श्रीकृष्णश्रीराम
@श्रीकृष्णश्रीराम 4 жыл бұрын
प्रेमराजा ज्यु को सम्पुर्ण परिवार लाई इन्द्रेणी मा देख्न पाय कति रमाइलो हुने थियोे कृष्ण सर
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
👌रबिन लामिछाने 👌आजभोलीको चर्चित गायकको र अमृताको दोहोरी ककस्ले सुन्नुभयो आउनुस् त सुनौ बबाल छ
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
@local place and culture in Nepal हस्
@rajubk875
@rajubk875 4 жыл бұрын
रबिन लामिछानेको यति ठुलो फ्यान भैयछ अरुको सब्द नुन नलागेको तरकारी जस्तै लाग्छ ।
@Sahity10
@Sahity10 4 жыл бұрын
सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ>एउटा सब्स्क्रैब गर्दिनु ल kzbin.info/www/bejne/pV7OeJKIbtRgqbs
@minu8036
@minu8036 4 жыл бұрын
अमृत त सारै सोजो गायक हो मन पर्छ
@Sahity10
@Sahity10 4 жыл бұрын
@@minu8036 ho ni dear. Gorkhali sabai sojha hunxa kya ma mero ximeki rabin sojha xan..kya mitra malai subscribe me 😍😍
@fillinglove7573
@fillinglove7573 4 жыл бұрын
अतिनै रमाइलो लाग्यो ढिलो भएनी हेर्न लाई यो भाग !!! सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद है
@dhakalchudamani9369
@dhakalchudamani9369 4 жыл бұрын
अमृता लामिछाने को गित मन पर्ने जति हाजिर गरमत।
@deepakpahadi2948
@deepakpahadi2948 4 жыл бұрын
साचैनी कन्डैल सर आजत खतरा खतरा हौ उसैई मां राजा सर लगायोत सबै लाई बधाई पेरेम राज सर अमेरिका बाट फरकैव नेपाल मां फरकून
@mahendrabm4417
@mahendrabm4417 4 жыл бұрын
जहाँ गए नि इन्द्रेणी लाई बिर्सिन सकिँदैन। lot of loves from my side😘😘😘😘
@creativesmriti2288
@creativesmriti2288 4 жыл бұрын
कृष्ण दाइ म पनि तदर्थ समितिलाई सफलताकाे कामना गर्दछु जय लाेक दाेहाेरि ।
@rajendrakumarkumar7821
@rajendrakumarkumar7821 4 жыл бұрын
सदैव इन्द्रेणीको लागी खटिने लक्ष्मी बजगै लाई । उत्तर उत्तर प्रगतिको कामना 🙏
@balbahadur8057
@balbahadur8057 4 жыл бұрын
सम्मान छ अग्रज सम्पुर्ण मा दिहोरी बबाल लाग्यो रबिन सर आदरणीय प्रेम सर साथमा अमृता बैनिको कडा प्रतिस्पर्धा सारै खुशी लाग्यो अलिकति बैनी जो टुक्का मा त्यो को साटो उ तिमि भनेर सम्बोधन गर्दा अझै सुन मा सुगन्ध हुन्थ्यो कि मेरो बिचार मा
@premkhadka3248
@premkhadka3248 4 жыл бұрын
प्रतक्ष लोक दोहोरी कार्यक्रम सस्थागत हुने भएको खबर पाउँदा खुसी लागो।तदर्थ समितिलाइ बधाई औ प्रगतिको शुभकामना।
@kishanban4283
@kishanban4283 4 жыл бұрын
रबिन भाई र पेमराजा सर र अमृता बहिनीको गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सबै लाई नमस्कार सलाम छ जय नेपाल जय सगित
@sp-magar
@sp-magar 4 жыл бұрын
रविन र अमृताको दोहरी त यसै राम्रो छ झन त्यसैमा सुनमा सुगन्ध थपि दिने मनमाया र श्याम रानाको नाच मन पराउने यता हाजिर हुनु होस!!
@binodkhatiwada9964
@binodkhatiwada9964 4 жыл бұрын
अमृता लामिछाने बहिनीको तर्क सहितकाे गित गाउने शैली चाहिँ धेरै सान्दर्भिक लाग्याे।
@rrrrizzal3307
@rrrrizzal3307 4 жыл бұрын
नमस्कार indreni channel हेरेर बस्नु हुने Namaste Beautiful people आज सम्म तपाइकै मायाले रtop 8 मा छन।। अब आउने शुक्रबार सम्म voting खुल्ला छ र यो हप्ता छानिने ४ जना Voice of Nepal को Grand finale मा पुग्ने हुनाले सबैले सक्दो vote गरि गीता लाई Finale मा पुराउनु होला। हजुरहरूको मायाको अपेक्षा गरेकी छु मसँग जोडिन चाहन्छ भने च्यानललाई पनि माया गरिदिनुहोला
@बियोगीअसफलयात्रीपुस्कर
@बियोगीअसफलयात्रीपुस्कर 4 жыл бұрын
Darsna namstee gita sharma ji maro tarfabata honee help garirako xu sadii agaii banu best of luck dharii ramro xa vot ko kamai na hous
@बियोगीअसफलयात्रीपुस्कर
@बियोगीअसफलयात्रीपुस्कर 4 жыл бұрын
@local place and culture in Nepal hus
@susilalama4561
@susilalama4561 4 жыл бұрын
डन्स त झन खतरा छ 1 नम्बर छ
@pokharelb5369
@pokharelb5369 4 жыл бұрын
Support u
@kamalneupane7683
@kamalneupane7683 4 жыл бұрын
I soppurt gita
@pardesimaila4341
@pardesimaila4341 4 жыл бұрын
इन्र्ेणि त लोक भाका गाउने कारेक्म जस्तो लागेको थियो तर लोक भाका भन्दा समाजसेबि बढि रहेछ तपाईंको काम देखेर गर्व लागेको छ तपाईं जस्तो नेपालको को सपूत लाई सलाम छ पर्देशि माइलाको तपाईंको अगाडिको दिन मा पनि एस्तै काम गर्न तपाईं सुभकामना मेरो दाजु अनि संम्पुर्ण कलाकार हरुलाइ
@narayanshrestha5020
@narayanshrestha5020 4 жыл бұрын
दुख पिर चिन्ता सबै भुलाई दिने गित सङ्गीत तेसमा पनि अझै आर्को ईरेणी ।।।
@susmitakunwar674
@susmitakunwar674 4 жыл бұрын
ईन्द्रेणी मन्दिर कति रमाईलो देख्या छ कृष्ण दाई लगायत सम्पूर्ण मलाई मन पर्ने कलाकारहरु एकै ठाउँमा देख्न पाउँदा निकै खुसी लाग्यो।
@sonysony4417
@sonysony4417 4 жыл бұрын
आदरणीय दाजु प्रमराज महत को लाम माया छपकै गीत मलाई ता धेरै मन पर्यो 🌹🌹🌹🌹
@kristinapangeni5749
@kristinapangeni5749 4 жыл бұрын
woooooww फेरि आयेछ है धमाकावाला दोहोरी इन्द्रेणी मा😘😘 कति रमाइलो हो ।।।।।सबै टिम लाई धन्यवाद ।।
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
जती सुने पनी सुनम सुनम हूनि अनी छत्र साहीको आजक़ो नाच को फ़ैन कती छम?
@loveguruguru-hv1jx
@loveguruguru-hv1jx 4 жыл бұрын
Ramro ane ramilo xa hai
@guptasyangjaliwaling2093
@guptasyangjaliwaling2093 4 жыл бұрын
Ma tika sanu ko frend ho
@zsen2438
@zsen2438 4 жыл бұрын
छत्र साही को साथ बीस्नु दल्ली को पनि खतरा डान्स मिलछ बबाल छ नाचो अनि गीत को टुक्रा
@fghghh1251
@fghghh1251 4 жыл бұрын
धेरै रम्रो छ
@gitadhakal2183
@gitadhakal2183 4 жыл бұрын
मनमायाको नाच पनि
@manigurung1469
@manigurung1469 4 жыл бұрын
आजको प्रोग्राम सारै रमाईलो भयो । मनमाया बहिनीको दान्स खतरा रहेछ अलि बढी देख्न पाए अझै राम्रो हुने थियो । जय इन्द्रेणी ।
@laxmanpandey4873
@laxmanpandey4873 4 жыл бұрын
आहा आजको इन्द्रेणी त कति रमाइलो हो ३ घन्टाको भको भयनी पिसाब गर्न नि नगयर हेर्थे
@manojdhamala5815
@manojdhamala5815 4 жыл бұрын
😀😁
@harikalaghimire1419
@harikalaghimire1419 4 жыл бұрын
सबै कलाकारकाे जमघट सारै रमाईलाे भयाे अम्रिता र रबिन उस्तै माहिर तेसैमा जाजा सुनमा सुघन्ध भयाे
@Susmita_Magar01
@Susmita_Magar01 4 жыл бұрын
प्रेमराजा ज्यु फेरी आऊनुभएछ खु़शी लाग्यो । तर बाँङ्गेखोला मा एऊटा पुल बनाऊन प्रयत्न गरे झन् खुशी हुने थिएँ ।
@padamranamagar2746
@padamranamagar2746 4 жыл бұрын
छुस्सा दाह्री पालेको कस्तो छ ? अमृता ले मुखै भरीको जवाफ् दियो रबिनलाई " यो कुराले मन मेरो जितेन, बोका हो कि खसी हो छुट्टेन ....... , अलि पहिले डल्ला डल्ली को गित सुनेर ट्वाल्ल परेको यो पाली नाचले जिल्ल परेको, छत्र भाइ त ईन्द्रेणी कै भयो त्यो नानीलाई पनि ईन्द्रेणी कै स्टाफ बनाएर राख्नु पर्‍यो कृष्ण कंडेल जि ! र अर्को मोटामोटी मन माया र श्याम रानाको नाचले छुट्टै रौनक बनायो । श्याम राना सन्चो भएछ खुशी लाग्यो । सफल रहोस् ईन्द्रेणी अभियान ।
@BishalThapa-12
@BishalThapa-12 4 жыл бұрын
रबिन र अमृतालाइ मन पराउने कति छौ यता ल 💑💑💑😍😍😍
@andyanjandholkha2745
@andyanjandholkha2745 4 жыл бұрын
इन्द्रेणी त धेरै हेरे तर अजा को जति गायक गायिका हरु रमाइलो भएको कुनै दिन देखेको थिएन गित पनि धेरै राम्रो छ
@jayrajupadhyay9998
@jayrajupadhyay9998 4 жыл бұрын
गजब राम्रो दोहोरी ,यो रबिन भाई त लोकदोहोरी को साँडे भन्दा नि हुन्छ
@kumarsanu1556
@kumarsanu1556 4 жыл бұрын
धेरै धेरै बधाई छ रबिन सर लगायत सबैलाई शुभकामना छ
@Lama_punam
@Lama_punam 4 жыл бұрын
आज इन्द्रेणीमा कलाकारको मेला रैछ त सम्मान छ सबै जनालाई
@yadavdevkota1071
@yadavdevkota1071 4 жыл бұрын
नव गठित लोक दोहोरी प्रतिष्ठान तथा सम्पुर्ण कलाकार भाइ बैनिहरुलाई हार्दिक बधाई छ !
@napaal2235
@napaal2235 4 жыл бұрын
रविन जि रअमृताकाे सुमधुर अावाजमा मिठाे गित कडा छ साथै नाच पनि सारै राम्रो छ।
@arjunghimire6568
@arjunghimire6568 4 жыл бұрын
आज त सम्पूर्ण लोक कलाकार ज्यू हरु मात्रै देख्छु त है। तपाई स-सम्पूर्ण मा उतिनै सम्मान दिन चाहे ल सात समुन्द्र पारी खाहाडी मुलुक देखि। रबिन लामिछाने ज्यू त अनुसासित लोक गायक हुनु हुन्छ है
@narayanramdam9407
@narayanramdam9407 4 жыл бұрын
दोहोरि त फायर 🔥🔥 तेस्माथी मनु दि को Dance बबाल खत्त्त्रै मन पर्‍यो ।🌈🌈🌈🌈
@kisanban7099
@kisanban7099 4 жыл бұрын
पेमराजा दाजु रविन भाई र अमृता बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ जय नेपाल साउदि देखि हेरिरहेको छुु
@upendrashahi8172
@upendrashahi8172 4 жыл бұрын
उत्कृष्ट नाच छत्र bro ,& बिष्णु बैनिको । मन पराउने जति हाजिर हुम त।
@rameshchaudhary5765
@rameshchaudhary5765 4 жыл бұрын
धेरै राम्रो सोछ र बिचार यो तपाईंहरुको , मत सोच्छु इन्द्रेणी एउटा थुलो हस्पितल हो । किन कि राज्यले नगरेको काम इन्द्रेणी ले गरेर देखाको छ । सलाम छ इन्द्रेणी तिम लाई मेरो ।
@सप्तरङ्गिडट्कम
@सप्तरङ्गिडट्कम 4 жыл бұрын
रविन र अमृता समर्थन यता अाउ
@humakantbhusal2147
@humakantbhusal2147 4 жыл бұрын
Hjr kata ho aajakal
@सप्तरङ्गिडट्कम
@सप्तरङ्गिडट्कम 4 жыл бұрын
हजुर सर म त प्रदेश तिर
@ramailo6884
@ramailo6884 4 жыл бұрын
दाेहारि भन्या साच्चै यस्ताे पाे हाे मलाइ नरबस भय बा 🕊️👍️
@nabinrana
@nabinrana 4 жыл бұрын
मनमाया दिदी लाई नाचे काे भयैर मात्रै याे पूरा भिडियाे हेरने हरु हाजिर हुम त
@jeetmahara9686
@jeetmahara9686 4 жыл бұрын
Sadabhanda jhan ramailo aaja bhayo dhanyabad indreni tim lagayat sampurna darsak harulai
@prakashchhetri5595
@prakashchhetri5595 4 жыл бұрын
मज्जा आयो.. अब पसुपती शर्मा र जेरि लाई भिडाउनु पर्यो इन्द्रेणीमा।।
@christinamagar9603
@christinamagar9603 4 жыл бұрын
सायद म त्यति बेला 8/9 बर्षको थियँ होला दमौलीको एउटा पसलमा प्रेम राजा महत दाइको पानको पात र डाँडैको देवि देउराली एल्वम किनेर सुनेको थिए । आज फेरी इन्द्रेणी मार्फत सुन्न र हेर्न पाइयो साह्रै खुशी र रमाइलो लाग्यो ।
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
दिन भरीको थकान मेत्ने सबैको साझा चौतारी इन्द्रेणी अब मज्जाले आराम सङ्ग हेरिन्छ
@surarama8947
@surarama8947 4 жыл бұрын
कति रमाइलो हो है मैले अजो टिन चोती हेरियो जति हेरे पनि हेरुरहु जस्तो लाग्ने अझै छात्र साही अनि श्याम रानाको नेत्य अति राम्रो सधैं यसरी रमाइलो हेर्न पाउ ।
@arpanthapa9949
@arpanthapa9949 4 жыл бұрын
लाइभ दोहोरीको प्राय कलाकार उपस्थित रहेछ खुशी लाग्यो गित छदैछ नाच झनै तगदा खत्रा😂 छत्र बिष्णु अनि मनमाया श्यामको नाचै रमाइलो
@sapanadharel5952
@sapanadharel5952 4 жыл бұрын
Kada
@bikashbasnet1027
@bikashbasnet1027 4 жыл бұрын
आज देश कै अग्रज कलाकार को आगमन सगै अ्मृता को बेजोड प्रस्तुती लागो बधाई छ ।अरु को को हुनुहुन्छ यो आज को दोहोरी मन पराउने साथिहरु लाईक गर्नुहोला ।
@zsen2438
@zsen2438 4 жыл бұрын
बबाल छ गीत अनि डान्स अनि सबै कलाक एकै ठाउँमा देख्न पाइन्छ इन्द्रेणी जस्तो दुखी पीडित्त को एक भगवान हो इन्द्रेणी टिम सधै फलोस् फुलोस् सधै अगाडि बढ्न सफल होस् जय जय इन्द्रेणी अनि सम्पूर्ण टिम लाई हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछु जय गित जय संगीत
@munapandey6151
@munapandey6151 4 жыл бұрын
सात समुन्द्रपारी बाट दुईतले खाटमा सुतेर हेरेर इन्द्रेणी लाई माया गर्ने जति हाजिर गरौ त म चाहिँ मलेसियाबाट हजुरहरु कताबाट हो नि
@juneerana8517
@juneerana8517 4 жыл бұрын
कुवेत बात
@Sahity10
@Sahity10 4 жыл бұрын
म इजरायल बाट रबिन्द्र र अमृताको दोहोरी र इन्द्रेणी लाई माया गर्ने जति यता हाजिर गराउँत कति छौ kzbin.info/www/bejne/pV7OeJKIbtRgqbs
@पुर्णलामा-ब9ज
@पुर्णलामा-ब9ज 4 жыл бұрын
म पनि पो छु त हौ एता साउदी बाट
@Sahity10
@Sahity10 4 жыл бұрын
@@juneerana8517 thanks ..plaese subscribe me dear friend 😍😍
@nabinthakuri9080
@nabinthakuri9080 4 жыл бұрын
maalysia kun tau
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
खुसी लागेयो मलाइ स्याम राना को हात ठिक भयो छ निकै रमाइलो रबिन vs अमरिता जय इन्देनी😍
@bharatbist3214
@bharatbist3214 4 жыл бұрын
सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ
@sarswatishrestha4270
@sarswatishrestha4270 4 жыл бұрын
काम बाट इन्द्रेणी कार्यक्रम हेर्दाहेर्दै बोस आको नि पत्तै भएन गाली खाइयो आज खुबै तर जे होस मन खुसी भाको छ इन्द्रेणी को मज्जा छुट्टै
@mamatasagar1462
@mamatasagar1462 4 жыл бұрын
बिचरा।यस्तै हो हजुर यो बिदेशको बसाइ । गाली त कति खाइन्छ कति
@surfacenepal
@surfacenepal 4 жыл бұрын
धमाकेदार प्रस्तुति । चोखो माया पिरती बुन्छु म हात दिनु न एकपटक छुन्छु म पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात
@birendrasaud9163
@birendrasaud9163 4 жыл бұрын
म त सधै हेरछौ तर बीडबना अमेरिका भन दीय त सूडो लाई पनी म माया गरछौ भनछन तो मानछे को सटा अरु भयको भय माया गरदैन भनथे अमेरिका बसने मानछे को सबै अमेरिकीन छ जसतो छ बीषेस गरी धनबाद सबै लाई मोज आयौ
@bhagabatineupane1841
@bhagabatineupane1841 4 жыл бұрын
इनदेणि को प्रतेक यपिसोड नछुटाइ हेर्ने गरेको छु सारै मन पर्छ यो कार्यक्रम मनोरञ्जन को साथै गरिब दिनदुखि हरुको सेवा गर्ने इनदेणि परिवारलाई हिर्दय देखी नै धन्यबाद तथा नमस्कार।। 🙏🙏🙏
@प्रकाशशानु-प9य
@प्रकाशशानु-प9य 4 жыл бұрын
लुआयो दह्रो आयो दोहोरी झटारो इन्द्रेणीका सम्पुर्ण मन मठुहरु यता हाजिर।
@harikoirala9206
@harikoirala9206 4 жыл бұрын
समय थोरै भयो के किस्न दाइ जति हेर्यो त्यति हेर्न मन लाग्छ छोडेर हिंड्न् मन लाग्दैन समय सकिहाल्छ
@its_sabbu
@its_sabbu 4 жыл бұрын
रबिन दा दा को र अमृता दिदी को फ्यन कोको हुनुहुन्छ साथि बनम hai✋✋✋
@govindanepal4581
@govindanepal4581 4 жыл бұрын
Damee xA
@purankumar4435
@purankumar4435 4 жыл бұрын
अमृता जि को अहिलेसम्म कै उत्कृष्ट गीत लाग्यो
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
मनु र श्याम राना को नाच ले अति रमाइलो बनायो दामी नाच love you
@amargaha885
@amargaha885 4 жыл бұрын
ABC इन्द्रेणी . COM सम्पुर्न तिमलाइ र सम्पुर्न कलाकार लाई एक मुस्त 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏छ
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
सालैको पातैले दिए खान्थे मायाको दाईने हातैले सम्मान छ प्रेम राजा महत ज्यूलाई
@kuldawdi9887
@kuldawdi9887 4 жыл бұрын
आहा रबिन,बालचन्द्र,मानसिङ्ग अनि अमृता,सुमन लगाएत्का देखिरहेको नया कलाकारको साथमा पानको पातका राजा प्रेमराजा को उपस्थिती।।।।।।।।।।नमस्कार सबैमा म बहराइन बाट है।
@ramkumarkarki2101
@ramkumarkarki2101 4 жыл бұрын
गित त सुनिहालिन्छ नाच अलि बडि देखाउनु पर्याे किष्ण दाई
@kesharkhatri5600
@kesharkhatri5600 4 жыл бұрын
teita ni indreni ka kalakar ko nach herna hamle mela mahotsab nai kurnu parne 🤣🤣🤣🤣
@rambahadurbahadur9400
@rambahadurbahadur9400 4 жыл бұрын
gajab xa
@manojbagale8485
@manojbagale8485 4 жыл бұрын
छ्त्र शाही को नाच हेर्ने जति हाजिर हुम त
@हिमलालगौतम
@हिमलालगौतम 4 жыл бұрын
वाउ मनमाया दी कती राम्रो नाच
@narayanacharya6697
@narayanacharya6697 4 жыл бұрын
ईन्द्रेणी नेपालकै उत्कृष्ट कार्यक्रम मानिनु पर्छ। दुखी, रोगी,र भोकी सबैको अाशको केन्द्र नै ईन्द्ेणी हो।।
@subashkapraula6269
@subashkapraula6269 4 жыл бұрын
धेरै राम्रो बदाइ सम्पुर्ण टिमलाई एसै गरि अगाडी बढनु होला
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
वाह आज त सबै कलाकार हरु एकै ठाउँमा ।
@gokarnabhattarai4863
@gokarnabhattarai4863 4 жыл бұрын
यो लुरि अमृता जति राम्री स्वर गित टुक्का अनि हाउ भाउ पनि उस्तै राम्रो क्या
@takbahadur6736
@takbahadur6736 4 жыл бұрын
मनमाया दिदी हजुर किन तल बसेको हो हजुरको अावाज को सारै खोजि भयो सबैभन्दा दुख लायो दिदी हजुरले यो गित गाउनु भयको भय झन कति रमाइलो हुनि थियोे ।
@reshampaudel9767
@reshampaudel9767 4 жыл бұрын
Raju dai and tika sanu ko dohori sunna man xa krishna daju
@manbahadurkhatri2782
@manbahadurkhatri2782 4 жыл бұрын
Ramro kosis
@bhulshrestha1408
@bhulshrestha1408 4 жыл бұрын
लुरि अमृता लामिछानेको 💗👍️🙏 कमेन्ट हेर्दा नि थाहा पाउने छौ लुरि अमृता 😍😍
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार छ।म मलेसिया बाट हेरिरहेको छु। अति मिठाे गित सुमधुर अावाजमा सबै जना एक साथमा धेरै रमाइलो भएको छ सबैलाई बधाई छ
@dineshrao7689
@dineshrao7689 4 жыл бұрын
खतरा दोहोरी अति रमाइलो हुर्‍र विशेष इन्देणी टिम लाई नमन छ
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 4 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,1 МЛН
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56
А что бы ты сделал? @LimbLossBoss
0:17
История одного вокалиста
Рет қаралды 9 МЛН
DAD REVEALS MY MAGIC TRICKS 😱😖
0:43
Milaad K
Рет қаралды 90 МЛН
Boxing 🥊 tutorial
0:28
Jamshid Jamshid
Рет қаралды 4,3 МЛН
Anaya Vampire 🧛‍♀️ Ban Gayi 🥵
0:20
Anaya Kandhal
Рет қаралды 26 МЛН
Which version is better?🎲
0:14
Kan Andrey
Рет қаралды 10 МЛН