आहा श्याम राना र मिना बुढाथोकीको दोहोरी श्याम राना गाउदागाउदै रोए ।०७७-०७-१९ HD

  Рет қаралды 520,448

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#indreni #shyamrana_vs_Minabudhathoki
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Пікірлер: 579
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@nirachemjong8062
@nirachemjong8062 3 жыл бұрын
.fi fi[buih
@nirachemjong8062
@nirachemjong8062 3 жыл бұрын
@@sharmilashrestha8031 Oh
@nirachemjong8062
@nirachemjong8062 3 жыл бұрын
💕
@nirachemjong8062
@nirachemjong8062 3 жыл бұрын
[jip
@sagunkarki3841
@sagunkarki3841 3 жыл бұрын
rtf Wiith tv
@gitaacharya9764
@gitaacharya9764 3 жыл бұрын
मिना बुढाथोकी र चिज गुरुङ सिरियस गित गाउनैको लागि जन्मेका हुन । स्याम राना सबैमा ठिक साह्रै राम्रो दोहोरी आजको
@Pathekaramailovlogs
@Pathekaramailovlogs 3 жыл бұрын
🙏 नमस्कार मेरो सम्पूर्ण आफन्त जन प्यारो प्यरो साथी भाई 1 सेकेन्ड लाग्छ हजुर लाई प्लिज यो लिंक मा गई चन्नेल subscribe गरी दिनु होला धन्यबाद kzbin.info
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
श्याम भाई र मिना बहिनी ओहो कति राम्रो हुन्छ मलाई असाध्यै मन पर्ने गायक गायिका हेर्दैछु म पनि रुन्छु कि के थाहा😭😭
@bikashneupane2685
@bikashneupane2685 3 жыл бұрын
kzbin.info/www/bejne/gWPYoKJ-prinbZY maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪
@rubikamallahotami3475
@rubikamallahotami3475 3 жыл бұрын
@@bikashneupane2685 vo tessai aakha k dukhaivor
@reshampaudel9767
@reshampaudel9767 3 жыл бұрын
goma ji hernush tw ramesh dai ko fek id kati xan
@Pathekaramailovlogs
@Pathekaramailovlogs 3 жыл бұрын
🙏 नमस्कार मेरो सम्पूर्ण आफन्त जन प्यारो प्यरो साथी भाई 1 सेकेन्ड लाग्छ हजुर लाई प्लिज यो लिंक मा गई चन्नेल subscribe गरी दिनु होला धन्यबाद kzbin.info
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
@@reshampaudel9767 हजुर नमस्कार सुभ बिहानी सुभ दिन मानवता को कम यही त होनी आफू केही गर्नु छैन अरूको पछाडि लागेर नाम कमाउने यस्तै हुन् हजुर तो सबै फेक हो हजुर सबै राम्रा मन भएका कहा हुन्छन् र हजुर
@mountainboy5904
@mountainboy5904 3 жыл бұрын
अती नै सालीन अनी भद्र मिठो टुक्का मा गाउँनु हुने मिना जि अनी श्याम जि को दोहोरी सुन्न पाउदा खुशी लाग्यो । जय इन्द्रेणी .
@karanbahadur9747
@karanbahadur9747 3 жыл бұрын
आज यस्तै दोहोरी सुनाई राख्नु हैहजु को यो जोडिले जति हेरेपनि मन पुरा हुन्ला छैन
@bijayawaiba3098
@bijayawaiba3098 3 жыл бұрын
धेरै राम्रो लाग्छ श्याम राना ले गाएको हाऊबाऊ राम्रो लाग्छ गीत गाउदा खेरिको 💘👌🏻👌🏻👌🏻👌🏻👌🏻
@user-fi6
@user-fi6 3 жыл бұрын
श्याम र मिनाको दोहोरी धेरै पछि हेर्न पाइयो।। अब दिनभरिको थकाइ मेतिनेभो।।
@babumagar4892
@babumagar4892 3 жыл бұрын
श्याम राना मगर र मिना बुढाथोकिको मार्मिक दोहोरी मन पराउने कोको छौ?
@govindaesmali5160
@govindaesmali5160 3 жыл бұрын
सर्वप्रथम इन्द्रेणी समूह लाई मुरी मुरी धन्यवाद। मीना बहिनी तथा श्याम राना भाई दुवै जाना ले एकदमै गहराई मा डुबेर दोहोरी गाउनु भयो। लाग्थ्यो दुवै जाना पहिला देखि नै माया प्रेम मा डुबेको झैं भान हुन्थ्यो।मुरी मुरी धन्यवाद दुवै जना लाई। प्रगति को कामना।
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
वा ओ मुटुको टुक्रा जतिकै माया लाग्छ हो मलाई मिना त ❤️बेस्ट अनि स्याम रान को ठुलो फ्यान हु 🎶🙏🌷अत्यन्तै महार्सिपुन छ दोहोरी बधाई छ परदेश बाट हेर्दै छु मिस यु सो मच जय इन्द्रेणी 🙏🙏🌷🌷❤️❤️❤️❤️🎶🎶🎶🎶🎶🎶🎶🎶🎶
@dhurbabasnet4192
@dhurbabasnet4192 3 жыл бұрын
आज भोली मनुको डान्स हेनॅ पाउदा सारै आनन्द भईरहेछ। दोहोरी मा गायक हरुले मोटी भनेर झटारो हानेको पनि सुनेकै हो तर कम्मर भने सिलीम कै जस्तै मट्केकै छ त
@dadiram7563
@dadiram7563 3 жыл бұрын
श्याम राना सर को गित सुन्दा छुट्टै आनन्द आउँछ दुबै जना लाई छ ?
@narayanprasad2610
@narayanprasad2610 3 жыл бұрын
श्याम रानाले जस्तो खालको गीत उस्तै खालको रियाक्सन देको चाही खतरा हो ल वियोगान्त गीत गाउनको लागि श्याम र मिना दुवै ट्यालेन्ट नै हो .जय इन्द्रेणी जय गीत संगीत म जस्ता लाखौ प्रदेशमा रहनु हुने सम्पूर्ण नेपाली हरुको हृदयको सारथि इन्द्रेणी कार्यक्रम .
@shurendrapoudel3385
@shurendrapoudel3385 3 жыл бұрын
श्याम राना को अनुसासन हाउभाउ शब्द चयन लाई सिर निहुरायर सम्मन छ मिनाको पनि उस्तै राम्रोछ
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 3 жыл бұрын
धन्यबाद छ श्याम राना मगर र मिना बुढाथोकी लाई हार्दिक बधाइ छ है
@bikramdhital6212
@bikramdhital6212 3 жыл бұрын
मार्मिक शब्दमा गहकिलो दोहोरी त्यहाँ माथी मनपर्ने मान्छे 'मनमाया' को नाच आहा साह्रै मन छोयो।
@shashisambahamphe6567
@shashisambahamphe6567 3 жыл бұрын
मलाई मन पर्ने गायक गायिका,अाज फेरि देख्ने माैका पाइयो धन्यवाद ईन्द्रेणी।
@krishnachhetri8350
@krishnachhetri8350 3 жыл бұрын
याे जाेडिकाे दाेहाेरि त सुन्नु मजै अर्काे छ सुपर जाेडि लामाे समय पछि सुन्न पाइयाेइन्द्रेणि मा
@Pathekaramailovlogs
@Pathekaramailovlogs 3 жыл бұрын
🙏 नमस्कार मेरो सम्पूर्ण आफन्त जन प्यारो प्यरो साथी भाई 1 सेकेन्ड लाग्छ हजुर लाई प्लिज यो लिंक मा गई चन्नेल subscribe गरी दिनु होला धन्यबाद kzbin.info
@yubrajmagar7277
@yubrajmagar7277 3 жыл бұрын
कखगघङचछजझञटठडढणतथ दधन
@rameshkarki4246
@rameshkarki4246 3 жыл бұрын
यो हो नि दोहोरी दामी छ है श्याम ब्रो र मिना सिस।जय इन्द्रेणी।
@nabraji.c1155
@nabraji.c1155 3 жыл бұрын
मिना दिजु र श्याम राणा को दोहरी धेरै रमाइलो लाग्यो मलाई हजुर हरू लाई कस्तो लाग्यो 👏👏💃💃🕺🕺💃🕺💃👏
@gokarnabista5256
@gokarnabista5256 3 жыл бұрын
वाह! श्याम राना भाई, परिक्षण कालमा थियौं कडा जबाफ रमाइलो दोहोरी ।।
@ranrai8561
@ranrai8561 3 жыл бұрын
झकास छ है मिना जि र स्यामको धोहिरि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👁️💘💘💘💘💘💋💋💋💋💋
@prabingurung7766
@prabingurung7766 3 жыл бұрын
स्याम र मिना को गितले धेरै अन्नदा अायो हित भमेको यस्तो हुनु पर्छ के धन्यवाद निमा र स्यामलाई
@laxmanpandey4873
@laxmanpandey4873 3 жыл бұрын
श्याम राना र मिना दिदिको दोहोरी आको देखेर कामै छोडेर हेर्न बसे म त अझै कता बाट सहि हो सहि हो भन्दै छ बन्करे भाइ 😂😂
@purnimaghartimagar8482
@purnimaghartimagar8482 3 жыл бұрын
अथा राम्रो गाउनु भाछ त नि मिना र स्यामुले 👍️👍️👍️👍️👌👌👌👌💕💕💕
@bhupkuwar5104
@bhupkuwar5104 3 жыл бұрын
मिना जि को मार्मिक गित साथै सुमधुर स्वर कि धनी हजुर लाई धन्यवाद । स्याम लाई पनि ।
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
मिना जि धेरै सरल स्वभाब र गहकिलो सब्द ले गाउने अब्बल कलाकार हो र स्याम जी पनी स्याम जी ले गाउँदा खेरी को हाउ भाउ अति मन पर्छ, सुपर दोहोरी गीत, जय इन्द्रेणी जय कृष्ण दाइ,
@nabraji.c1155
@nabraji.c1155 3 жыл бұрын
यति मोटी मनमाया दिजु पनि कति हल्का सनग नाच्नु भाको होके सारै राम्रो दुबै जना को नाच
@karishmaluri6000
@karishmaluri6000 3 жыл бұрын
मेरो जीवन सङ्ग मेल खानी गित मिस यु मिना दिदि
@bikashneupane2685
@bikashneupane2685 3 жыл бұрын
kzbin.info/www/bejne/gWPYoKJ-prinbZY maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪
@kashishrestha7098
@kashishrestha7098 3 жыл бұрын
सम्पुर्ण कलाकार लाई मेरो मनै देखि नमस्कार बिशेश कृष्ण सर लाई मेरो मन देखि नै धन्यवाद छ कति रमाइलो भयो आज मिना सिस र स्याम सर ले गाउनु भएको।त्यसै माथी मनमाया सिस को नत्य कति राम्रो छ
@TV-jd8bd
@TV-jd8bd 3 жыл бұрын
लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर। Love you all
@sanjebmaharjan8395
@sanjebmaharjan8395 3 жыл бұрын
indreni programme tv ma kahela aaucha vanu na plz plz plz
@purushottambhandari4838
@purushottambhandari4838 3 жыл бұрын
हुन्छ है कल्पना
@khadaksingh13
@khadaksingh13 3 жыл бұрын
मिठो स्वरकी धनी कल्पना जी को दोहोरी को पर्खाइमाछु
@diamondnepaligaming4260
@diamondnepaligaming4260 3 жыл бұрын
Fake 🤥 account
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 жыл бұрын
बबाल दोहोरी । स्याम राना को दोहोरी सार्है मन पर्छ
@bhakbahadur4523
@bhakbahadur4523 3 жыл бұрын
आजको इन्द्रेणी दोहोरी मा मिना ले।जितेयो स्याम रानालाई
@daviaa3547
@daviaa3547 3 жыл бұрын
श्याम राना र मिना को गित साचै हो कि जस्तै छ
@krishnagautam2019
@krishnagautam2019 3 жыл бұрын
दोहोरी त्यस्तै मार्मिक आजको नृत्य मनमाँयाँ को र भाइ आहा , ,
@rambasnet7148
@rambasnet7148 3 жыл бұрын
निकै राम्रो शब्द छनोट गरका छन आजका दुई जानाले फेरि छिटै आरको दोरि हेरनि आसा 🙏🙏🙏🙏छ
@munakapri4586
@munakapri4586 3 жыл бұрын
आज त श्याम राना र मिनाको बैनिको दोहोरी सर्ब उत्कृष्ट छ। 🙏🙏🇳🇵🇳🇵👌👌। डाफे नाचेर फुल काहा फुल्छर हागै भाचेर 🥰🥰कति राम्रो भाका 👌👌
@bibashmagar1892
@bibashmagar1892 2 жыл бұрын
Wo
@sukhrajangdembe4610
@sukhrajangdembe4610 3 жыл бұрын
हैट ! स्याम राना देख्ने बितिक्कै दोहारी हेर्नु बसेको त आज अरु दिन जस्तै नाच्नु र हास्नु तयारी भएको मनले दीएना है, काम बाट गलेर आएको बेलामा झनै गलेर हेरी रहेको छु उफ !!
@napaal2235
@napaal2235 3 жыл бұрын
मनमाया वाइबा जि र भाइको नाच बबाल छ।करोड करोड बधाई छ।
@balrambishwokerma813
@balrambishwokerma813 3 жыл бұрын
मेरो रोजाइ को जोडी अति मन पर्छ र म मलेशिया बाट हेर्दै छु
@manigurung1469
@manigurung1469 3 жыл бұрын
मिना बहिनीलाई हार्दिक बधाई एवं शुभकामना छ । मिना बहिनी र स्याम राणा भाईको दोहोरी उत्कृष्ट लाग्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । मनु बहिनीको नाच पनि सुनमा सुघन्ध थपियो धन्यबाद ।
@arbindraghayal1368
@arbindraghayal1368 3 жыл бұрын
कतिपय मान्छेहरुले कलाकार हरुले भन्ने गर्छ्न नाटक मात्रै हो रमाइलो को लागि भन्ने गर्छन तर म चाहिँ भन्छु कलाकार हरुले यथार्थ जीवन मा भोगेकै मात्रै गाउछन टुक्का बनाउछन के थाहा गित सङ्गीत को दौरानमा बर्सौ सम्म सङ्गै सहकार्य गर्दा नभयो होला भन्न सकिन्न हिहिईई Very nice dohori my best singer shyam rana mina buDhathoki very very congratulation both of you.
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
दोहोरी दुई चार दिन भो अलि मार्मिक शब्द मा आउन लाएको छ इन्देणी बाट हिजो को दोहोरी पनि तेस्तै थियो आज पनि तेस्तै रहेच्ग धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई
@Pathekaramailovlogs
@Pathekaramailovlogs 3 жыл бұрын
🙏 नमस्कार मेरो सम्पूर्ण आफन्त जन प्यारो प्यरो साथी भाई 1 सेकेन्ड लाग्छ हजुर लाई प्लिज यो लिंक मा गई चन्नेल subscribe गरी दिनु होला धन्यबाद kzbin.info
@reshambhandari1927
@reshambhandari1927 3 жыл бұрын
@@Pathekaramailovlogs n
@thawmangharti5444
@thawmangharti5444 3 жыл бұрын
अनुशासित कलाकारमा श्याम राणा पनि पर्छ।
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
मिना सिस र श्याम दा काे मार्मिक दाेहाेरी धेरै दामी छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏🙏🙏
@nokhiramoli28
@nokhiramoli28 3 жыл бұрын
अाज मलाई असाध्यै मनपर्ने भाका मा मार्मिक दाेहाेरि गायर सुनायकाे मा मिना बुडा थाेकि बहिनी र शेयाम रा. म. लाई मुटुभरिकाे सम्झना ब्याक्त गर्दछु।साथै सम्पूर्ण उपस्थित द्रर्शकहरू र सम्पूर्ण ईन्द्रेणि टिमलाई पनि मेराे त्रर्फबाट उच्च सम्मान गर्दछु हाल कुबेत बाट ।
@subaskc1057
@subaskc1057 3 жыл бұрын
श्याम राना धैरै कडा हुनुहुन्छ दोहोरीमा अनि नृत्यमा। उहाँले गाउँदाको हाउभाऊ नै मज्जा आउँछ हेर्नलाई। ❤️💗💜💛💚💗💜 जय ईन्द्रेणी ।
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
मिना दिज्युको सब्दनै सारै गहिरो हुन्छ दोहोरी सुन्न सारै मज्जा आउँछ तर अब बिहे गर्नु पर्छहै दिज्यु ढिला हुन लाग्यो
@paraskhadka6572
@paraskhadka6572 3 жыл бұрын
स्याम राना र मिना बुडाथाेकि को दोहोरी सारै नै मन पर्छ दामी छ अब कल्पना सग गाउनु परो
@bikashneupane2685
@bikashneupane2685 3 жыл бұрын
kzbin.info/www/bejne/gWPYoKJ-prinbZY maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪
@surbirpokharel3799
@surbirpokharel3799 3 жыл бұрын
मोटो मान्छे, राम्रो नाच मनमायाको.....Superb
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
मेरि प्यारी बैनी मनू को नाच दामि छ बैनी आई लब यू सबै लाई नमस्कार छ ल
@soniyathapamagar709
@soniyathapamagar709 3 жыл бұрын
Oho..... Man Maya Didiko dance jati here pani napugne🥰🥰 keep it up Manu sis😘😘 love from dhading
@kalpanasfamily1855
@kalpanasfamily1855 3 жыл бұрын
रमाइलो दोहोरी दुबै भाई बहिनिको 👍️👍️👍️👍️👍️👌👌👌👌🙏🙏🙏
@kulprasadpaudel2125
@kulprasadpaudel2125 3 жыл бұрын
अाज यो जोडीले नाँच र गीत बाट धेरै ठूलो गुन ईन्द्रणीलाई पुगेको महसुस गरेको छु 😍😍👯‍♂️👯
@chandragc6738
@chandragc6738 3 жыл бұрын
शयाम र मिना काे गाउने शैलि चाहि साचचै नै उतकिषठ छ 🌹🌹🌹
@hombahadur1833
@hombahadur1833 3 жыл бұрын
अरु मन पर्ने दोहोरी गायक गायिका जस्तै स्याम र मिना बहिनी झनै रोजाईमा पर्नु हुन्छ ..., दुबैको भविस्य उज्ज्वल रहोस् ..., सधैं सुन्न पाईयोस ..!
@dilbahadurdilbajadur9878
@dilbahadurdilbajadur9878 3 жыл бұрын
निकै हर्छु म इन्द्रणी अाज नया अभिनया पनि देख्न पाइयाे मनमाया जिकाे
@sattallama6412
@sattallama6412 3 жыл бұрын
अति रमाईलाे दाेहाेरि भयाे मिना बैनिले अतिनै राम्रो डुबेर गाउनु भयाे दुबै कलाकार लाई धेरै धेरै धानेबाद
@boxeronedaybaba5822
@boxeronedaybaba5822 3 жыл бұрын
के सारो मिठो हो दुबैजना को मलाई त केटिको शब्द हरु निक्कै मन पर्यो कस्तो घतलाग्दो बास्तबिकतामा मेल खाने शब्दहरु भन्नू भएको हो
@gyandang5394
@gyandang5394 3 жыл бұрын
श्याम जी कुनै बेला हास्दा कति राम्रो हुन्थ्यो होला I plz बेला बेलामा मुस्कुराउदै गाउनु I ल..
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 3 жыл бұрын
मलाई असाध्यै मनपर्ने जोडी दुबैई जनालाई सम्मान छ 🙏🙏👌❤️
@rajugurung9130
@rajugurung9130 3 жыл бұрын
लोकदोहोरी क्षेत्रको बादशाह साथै सम्पूर्ण ईन्द्रेणी टिममा मेरो नमन अति मार्मिक प्रस्तुति त्यही माथी सुनमा सुगन्ध भने झै मनमाया वाईबा दि को सुन्दर नृत्य कति रमाईलो
@user-gi4su1qd1r
@user-gi4su1qd1r 3 жыл бұрын
धेरै राम्रो दोहोरी गीत गाउँनु भयो स्याम भाई धेरै धेरै धन्यबाद
@yamsingh5399
@yamsingh5399 3 жыл бұрын
सारै राम्रो छ दुबै जनाको अनि मन्मया नाँचेको बल्लै देखियो कति राम्रो नाँच सारै राम्रो धन्यवाद सबै इन्द्रेणी टिमलाई
@gahalokbahadur2952
@gahalokbahadur2952 Жыл бұрын
माया अनि सङ्का भको दोहोरी निकै मन लाग्यो
@bikashkami5805
@bikashkami5805 3 жыл бұрын
छत्र साही खै आज भोलि बोलाउन परेयो
@Pathekaramailovlogs
@Pathekaramailovlogs 3 жыл бұрын
🙏 नमस्कार मेरो सम्पूर्ण आफन्त जन प्यारो प्यरो साथी भाई 1 सेकेन्ड लाग्छ हजुर लाई प्लिज यो लिंक मा गई चन्नेल subscribe गरी दिनु होला धन्यबाद kzbin.info
@mallathakuri5463
@mallathakuri5463 3 жыл бұрын
घर बाट हिडेका छन् है
@user-zq6ud6ve4f
@user-zq6ud6ve4f 3 жыл бұрын
श्याम रानाजिले गीतगाउदा मन चिन्ताले घेरिदापनि सबै दुख भुलाइ तनाव मुक्त हुन्छ ।श्यामलाई हप्ताको दुई पटक गाउन लगयहामी सारै आभारी हुने थियौं । जय इन्द्रेणी ।
@janakijoshi
@janakijoshi 3 жыл бұрын
मिना र श्यामरानाकाेदेहरि सारै राम्राे मनमायाकाे नाच दामि
@purnachaudary2460
@purnachaudary2460 3 жыл бұрын
सारै राम्रो दोहोरी संगै जोडी पनि सुहाउँदो । र मनमाया दिदिको बबाल दान्स सङगै आजको झकाश दोहोरी ।
@bharatsaru7373
@bharatsaru7373 3 жыл бұрын
वाओ कती सुनीरहुझै बधाई छ दुबईजना मीना र स्याम जी लाई
@aaisaadhikari1005
@aaisaadhikari1005 3 жыл бұрын
जय हाेस ईन्द्रेनि रमाईलाे गित
@sagunbb
@sagunbb 3 жыл бұрын
Mammik geet ki queen Ms Mina Budathoki ✌✌👍👍👍🙏
@dineshmgr5423
@dineshmgr5423 3 жыл бұрын
आहा कति रमाइलो अब सुरु गरियो हेर्न लाई इन्द्रेणी कति हेर्न सुरु गर्नु भयो लाइक गरुम त
@dipendraranabhat6691
@dipendraranabhat6691 3 жыл бұрын
Sarai ramro song shyam sir ra mina madamlai dheeai dhanyabad xa
@reeya225
@reeya225 3 жыл бұрын
शयम राना जि गाउनि अनिबालचद जि नाचनि अति मनपराे
@DDDD-cj1qz
@DDDD-cj1qz 3 жыл бұрын
सारै मन छुयो यो गाना ले दुई जना लाई सलाम
@jhapalitv2227
@jhapalitv2227 3 жыл бұрын
८ वर्षे रविना नानी लाई याे कार्यक्रममा ल्याउनु पर्याे कृर्ष्न कडेल सर 🙏✊📷️
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
आँफै गएनी हुने सम्पर्क गरेर
@jhapalitv2227
@jhapalitv2227 3 жыл бұрын
@@jagadishtamang3015 liyera aye ta sir🙏😆
@humhiski6565
@humhiski6565 3 жыл бұрын
अति राम्रो दाेहाेरि श्याम राना जि र मिना बुढाथोकीकाे
@lekhnath4663
@lekhnath4663 3 жыл бұрын
आहा डाफे नाचेर धेरै रमाइलो दोहोरी बल्ल मनुको ज्यान स्लिम हुने भो
@deepakbikram4415
@deepakbikram4415 3 жыл бұрын
''मनमाया दिदी को डान्स मन पराउने मै मात्रै हो कि अरु कोहि हुनुहुन्छ !!👍❤
@bikashneupane2685
@bikashneupane2685 3 жыл бұрын
kzbin.info/www/bejne/gWPYoKJ-prinbZY maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪❤️
@chandralimbu9634
@chandralimbu9634 3 жыл бұрын
अरे हो मनमाया दिदी को खतरा डान्स
@bikashneupane2685
@bikashneupane2685 3 жыл бұрын
kzbin.info/www/bejne/gWPYoKJ-prinbZY maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪❤️
@dammarchaudhary4771
@dammarchaudhary4771 3 жыл бұрын
मेराे मन पर्ने गायक श्याम राणा
@bijaymalla8656
@bijaymalla8656 3 жыл бұрын
श्याम राना मेरो हिरो ।
@sunaulobihani9447
@sunaulobihani9447 3 жыл бұрын
सारै मनछुने गीत डाँफे नाचेर इन्द्रेणि मन पराउने जति यता हाजिर हुनुहोला।
@mayashrish3296
@mayashrish3296 2 жыл бұрын
कति राम्रो अनि मिठो सुनी रहु जस्तो भाइ बैनीलाई लाखौ लाख शुभकामना छ भाइ बैनीको सफल्ताले शिखर चुमोस all the best 👍️👍️
@tekrana9374
@tekrana9374 3 жыл бұрын
Congratulations लाखौँ लाख शुभकामना लोक दोहोरी क्षेत्र कै सफल जोडीद्वय श्याम मिना life partner बन्न नसके पनि दोहोरी जोडी तहल्का मच्चाएको सदैव देख्न पाम्। tq very much.
@sarojduwadi4221
@sarojduwadi4221 3 жыл бұрын
मिना र श्यामको जोडि चै बबाल जम्छ है!
@ambikakarki9306
@ambikakarki9306 3 жыл бұрын
अाज धेरै पछि देख्न भाईयो दुबै जोडिलाई बधाई छ ल
@bikashneupane2685
@bikashneupane2685 3 жыл бұрын
kzbin.info/www/bejne/gWPYoKJ-prinbZY maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪❤️
@surendrasahayatri1553
@surendrasahayatri1553 3 жыл бұрын
मनुको नाच हेरेर म त मख्खै
@user-fd7kl2kn3r
@user-fd7kl2kn3r 3 жыл бұрын
धेरै राम्रो दोहोरी मिना जि को अनि श्याम जि को
@kharalhemnath
@kharalhemnath 3 жыл бұрын
तपाईं दुइको दोहोरी क्षमता लाई सम्मान छ। दोहोरी अत्यन्तै सुन्दर भयो बिटमार्न बाँकी राखेर खुलदुली रहिरह्यो, अर्को पटक दोहोरी गित गाउँदा यसरी बिचमा नटुङ्ग्याईदिनुहोला, कि बिछोड देखाउनु की मिलन भएको देखाउनु झन सुनमा सुगन्ध हुनेछ।
@kidstvnepal
@kidstvnepal 3 жыл бұрын
पहिलो लाईक पहिलो कमेन्ट 💕❤️😘😘
@muktipaudel7100
@muktipaudel7100 3 жыл бұрын
मनमाया काे नाच चाहिँ एकदम राम्राे छ
@aanathsudeep1144
@aanathsudeep1144 3 жыл бұрын
🌹लु है फेरि आयो कडा दुबै को स्वार राम्रो छ 🌹लयु अल इन्द्रेणी तिम 🌹मेरो युतुब च्यानेल पनि हेर्ने होकि🌹
@durgarajbastola7884
@durgarajbastola7884 3 жыл бұрын
दोहोरी यस्तो सब्य हुनुपर्छ।
@bambahadur4471
@bambahadur4471 3 жыл бұрын
राम्रो छ हजुर हरू को दोहरी हमेसा सुन्नमा
@rajkumarrajkumar6647
@rajkumarrajkumar6647 3 жыл бұрын
shyam rana r mina budhathoki ko git jati sunyo heryo teti heram sunam lagne samay le neto kateko pattai napaune ati mithas sang gaunu vayo dherai dherai dhanyabat feri feri yastai dohori sunn pau .
@tiyanamoktan467
@tiyanamoktan467 3 жыл бұрын
Man Maya baini ko nach ati ramro lagyo sadhai nachne garnus ramro lagxa
@dolsinjalidolsinjali8990
@dolsinjalidolsinjali8990 3 жыл бұрын
सारै रमाइलो लागेयो मिना बुधाथाेकी र श्याम राना को दोहोरि
@uttamchetry9554
@uttamchetry9554 Жыл бұрын
Mina ra shyam ,God bless you . keep it up.
王子原来是假正经#艾莎
00:39
在逃的公主
Рет қаралды 25 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН
王子原来是假正经#艾莎
00:39
在逃的公主
Рет қаралды 25 МЛН