३ बर्ष पछि कमला घिमिरे इन्द्रेणीमा, कृष्ण कंडेल सँग पहिलो पल्ट गाइन, पहिले भन्दा झन कडा । ०९.०१.०८१

  Рет қаралды 755,413

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KrishnaKandel_KamalaGhimire #LiveShow #

Пікірлер: 371
@PrakashOfficiall555
@PrakashOfficiall555 9 ай бұрын
कमला बहिनी पुनं इन्द्रेणी फर्किंदा खुशी हुनेहरु यता हाजिर हुम त ।
@magarasha
@magarasha 9 ай бұрын
good ❤❤👌👌👌👍️👍️👍️👍️🤜🤜🤜
@magarasha
@magarasha 9 ай бұрын
good banu ❤nice
@baltamang9038
@baltamang9038 9 ай бұрын
राजु परियार र कमला बहिनीको सुमधुर स्वरमा गीत सुन्न पाउँ भन्ने को को हुनु हुन्छ है साथी हो।।
@krishnasapkota2406
@krishnasapkota2406 9 ай бұрын
साङ्गेतिक क्षेत्रमा फेरी आगमनले इन्द्रेनीमा फेरी एकपटक खुसीयाली छाको छ।शुभकामना कमला घिमिरे बैनीलाई।
@imanathtimalsina5404
@imanathtimalsina5404 9 ай бұрын
धेरै समय पछि कमला बैनिको रमाइलो लोक दोहोरी बधाई छ कमला र अन्य कलाकार हरुलाइ
@babuthakuri9343
@babuthakuri9343 9 ай бұрын
कमला बैनिलाइ धेरै मा इन्द्रेणिमा देख्न पाइयो??राम्रो छ बैनी अझ राम्रो गर्दै जानू शुभ कामना छ?
@Ramugrg10
@Ramugrg10 9 ай бұрын
हाम्रो धादिङ्ग चेली को कला एकदम सही छ है गीत मा भनिएको पैंसा को पीडा नेपाल मा सबै जना युवा युवती लाई धेरै नै आबस्यक छ रोजगार xaina ढुख lagx धेरैं नै ।good luck kamala sis
@Anticorr318
@Anticorr318 9 ай бұрын
आहा सानी कमला कति ठुली भैछे राम्री पनि छे !स्वर पनि अति राम्रो संग खुले छ !
@namratarai8943
@namratarai8943 9 ай бұрын
आहा कमला र कृष्ण ज्यु कि दोहोरी मा दमदार थियो धेरै सुभकामना ❤🎉❤
@bhagwatipradhan1073
@bhagwatipradhan1073 9 ай бұрын
2081 Lai कृषिको माहाेल वनाउने साेचमा सम्मान छ । अझ राम्रो र सभ्य वनाउदै जाऔ❤❤
@yadavdevkota1171
@yadavdevkota1171 9 ай бұрын
समय शान्दर्भिक संदेशमुलक गित प्रस्तुत गरेकोमा धन्यवाद छ कृष्ण कंडेल ज्यु र छोरी कमला घिमिरेलाई ! अब धेरै परिपक्व पनि भैसकेकी छिन !
@chandraguru-8482
@chandraguru-8482 9 ай бұрын
प्रत्येक्ष लोकदोहोरि मलाई अरु रियालिटि सो भन्दा साच्चै अद्भुत लाग्छ तुरुन्तै शब्द चयन शीत भाका छोपेर गाउनु भनेको सामान्य होइन नि बालगायिका कमला नानि राष्ट्रिय गायिका बनिछ बधाई शुभकामना
@RashilaSapkota-uh5ky
@RashilaSapkota-uh5ky 9 ай бұрын
सबैको दुःख बिसाउने इन्द्रेणी दिनभरिको थकान मेटाउने इन्द्रेणी जय इन्द्रेणी
@amrit_aryal
@amrit_aryal 9 ай бұрын
धेरै पछि सुन्न पाइयो कमला बहिनीको दोहोरी ! बहिनीको स्वरको क्लिपमा एउटा टिकटक बनाउछु ❤️
@rajendraneupane16
@rajendraneupane16 9 ай бұрын
आज धेरै दिनमा मज्जा आयो कमला बहिनी 🎉🎉
@Dolakhasailung45500
@Dolakhasailung45500 9 ай бұрын
खुसी लाग्यो कमलाको आवाजमा सुधार आको जस्तो लाग्यो उतर उतर प्रगतिको कामना❤❤
@kishanban4037
@kishanban4037 9 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कमला नानी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@ReshamAle-p1l
@ReshamAle-p1l 9 ай бұрын
अति राम्रो लाग्यो मार्मिक बिषयको उठान बधाई । नानी कमलाको विचार अनि पोशाक कति राम्रो शब्द छनौट स्याबास नानी सधै उत्तर उत्तर प्रगति को कामना !!! सधै यस्तै सादा सरलतामा नै रहि रहनु तिम्रो उज्यालो भबिष्यको काममा गर्दछु ।
@BaburamDhungana-gu9zf
@BaburamDhungana-gu9zf 9 ай бұрын
कमलाको गित सुन्न पाइयो आज इन्देणिमा ! बिदेश जाने कुरो नगरेको भए हुने थियो !!!
@prembista6345
@prembista6345 9 ай бұрын
धेरै दिन पछि कमला बैनि लाई देखन पाइयो खुसि लाग्यो दाेहरी सुनेर साच्चिकै आज भाेलि देसमै बसेर केइ पनि हुदैन धन्यवाद बैनि एति राम्रो गाउनु भाकाे मा अझै प्रगति गर्दै जानु🎉🎉🎉🎉❤❤❤❤❤
@hemantlamichane3948
@hemantlamichane3948 9 ай бұрын
कमला घिमिरे नानि लाई हार्दिक हार्दिक शुभकामना छ फलोस्-फुलोस् आशिर्वाद छ ॐॐॐ ❤❤❤🎉🎉🎉
@mohanlalgharti1651
@mohanlalgharti1651 9 ай бұрын
लु पहिले कमेन्ट मा परियो है म आज❤❤❤❤
@keshabb9652
@keshabb9652 9 ай бұрын
@badalbhitrikoti266
@badalbhitrikoti266 9 ай бұрын
कमला घिमिरे को गित सारै मन पर्छ कता हराको हो यतिनजेल सम्म कमला नानी को स्वर सारै राम्रो लाग्छ अझै प्रगति गर्नु धेरै नहराउ कमला नानी ले गित प्रकष्ट गाउछिन❤❤❤
@endiradahal-br7fs
@endiradahal-br7fs 8 ай бұрын
Ho ni mlai pni akdam mn parx Sanu Kamala ko git
@belkumarisunar690
@belkumarisunar690 9 ай бұрын
हेर्दा हेर्दै यति ठूली भइन कमला नानी 🎉🎉🎉❤❤❤जय इन्ड्रेनि जय कृष्ण दाई
@lokeshjangyoutubechanal4654
@lokeshjangyoutubechanal4654 9 ай бұрын
जय इन्द्रेनी टिम all of you मिठो माया
@Limlux-k7b
@Limlux-k7b 9 ай бұрын
मलाइ सबै भन्दा मन पर्ने लोक दोहोरी गायिका कमला घिमिरे।
@kamaladhungana4548
@kamaladhungana4548 9 ай бұрын
इन्द्रेणी सारै मन पर्छ अझ कृष्ण कन्डेल र कमला घिमिरे को दोहोरी सुन्न पाईयो सुन मा सुगन्ध नै भयो जय ईन्द्रेणी 🙏🌹
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 9 ай бұрын
रमाइलो लागो धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Dineshmagar621
@Dineshmagar621 9 ай бұрын
आहा आज बल्ल धेरै बर्ष पछि कमला बुनु लाई देख्न पाइयो खुशी लाग्यो ❤❤❤❤
@hemantlamichane3948
@hemantlamichane3948 9 ай бұрын
ईन्द्रेणी सबै टिम लाई हार्दिक हार्दिक शुभकामना धन्यवाद फलोस्-फुलोस् ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@GeetadeviLimbu
@GeetadeviLimbu 9 ай бұрын
आखिर त सुन सुन् हो जत्ती कुरो काटेनी अस्ति त कमला घिमिरे इन्द्रेणी स्टुडियो नपाने झै बोल्दै थिइ आज देख्नु पाइयो इब्द्रेणी मा खोइ खुशी कि दुखी जय इन्द्रेणी जय कृष्णा कडेल समपुर्ण टिम
@Resham-lk7sw
@Resham-lk7sw 9 ай бұрын
कमला बहिनिको शब्द ले माेराे मात्रै हाेईना सबै काे मन छुयकोछ तिमिलाई आझैई सफलता शुभकामना 🎉🎉🎉
@naranaryal5124
@naranaryal5124 9 ай бұрын
आज धेरै दिन पछि कमला नानु लाई इन्द्रेणी मा देखियो नमन् शुभ बिहानी जय नेपाल ❤🙏🌹🇳🇵
@himalpakhreen829
@himalpakhreen829 9 ай бұрын
कमला बुनु कम्प्युटर साइन्स पढेर IT ENGINEER बन्नुस धेरै राम्रो होला।BEST OF LUCK कमला बुनु।।।
@hariranabhat8151
@hariranabhat8151 9 ай бұрын
कमला बैनि कता हराइन भनेको त आज इन्द्रेणी मा अति मिठो गित सुन्न पाइयो कृष्ण कणेल सङ ।
@tulbahadur9317
@tulbahadur9317 9 ай бұрын
धैरै पछि कमलाको आगमन भयो खुसि लायो ❤❤अब अजु सापकोटा र कमला घिमिरे को लाइप दोरि लेउन परो किसन दाई ❤🙏🙏🙏🙏❤🎉🎉पिलिज❤❤❤
@mainalichannel8857
@mainalichannel8857 9 ай бұрын
कमला र कृष्ण शर को गित सारै मन पर्यो मलाइ पनि धन्नेबाद छ हजुर हरु लाइ ❤❤❤😂😂😂
@parbatisubedi8544
@parbatisubedi8544 9 ай бұрын
आहा धेरै राम्रो लाग्यो कमला नानि
@humnathbhusal72
@humnathbhusal72 9 ай бұрын
अहिलेको पुस्ताको प्रतिनिधी पात्र कमला एकदमै दुख लाग्यो नेपालको अवस्था र राजनीतिक अस्थिरता का कारण यि कलिला बालबालिकालाई देशले दिएको उपहार बिदेशिने रहर नभै बाध्यता ❤❤
@sabitrisigdel4058
@sabitrisigdel4058 9 ай бұрын
अाहा कति रम्रो जय कृष्ण ठुलि भईछ कमला 🌹🌹🙏
@RakshyaLamsal-dz1rp
@RakshyaLamsal-dz1rp 9 ай бұрын
कमला बैनि स्वर अझै राम्रो भएछ❤️प्रगतिको शुभकामना नानु
@PhulmayaShahi-z8t
@PhulmayaShahi-z8t 9 ай бұрын
आहा सारै राम्रो कमला बैनिको सब्दनै मन छुने👌👌💝💝
@Nirtha123
@Nirtha123 9 ай бұрын
खुसि लाग्यो धेरै समय पछि कमला बैनिको स्वर सुन्ना पाकोमा
@kulmanbudha9753
@kulmanbudha9753 9 ай бұрын
इन्द्रेणीका महोदय संचालक श्री कृष्ण कदेल दाइ लाई सम्मान साथ 🙏 गरे जिवनमा सफलाको शुभकामना छ ! जय गित जय सङ्गीत जय देश जय नरेश ❤❤❤👏👏👏👏
@reshampurja6996
@reshampurja6996 9 ай бұрын
बबाल घम्साघम्सी दोहोरी, साथै जन चेतना मुलक शब्द ❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏💃🤸‍♂️🤸🕺👍️👍️👌👌
@rampuri3289
@rampuri3289 9 ай бұрын
धेरै शुभकामना शुभकामना कमला घिमिरे अझै प्रतिभाहरू प्रस्फुटन गर्दै अघि बढ्नु
@SamuDhungana
@SamuDhungana 9 ай бұрын
धेरै दिन पछी कमला बहिनि को मिठो आवाज सुन्न पाइयो ❤❤😊
@LaxmiKhatri-lv1er
@LaxmiKhatri-lv1er 9 ай бұрын
2k भएकाे काे काे हुनुहुन्छ ।आहुनुस है मिलेर अगाडि बडाै।
@mitralimbu6876
@mitralimbu6876 9 ай бұрын
बाल कलाकारहरुको शुरुवात कमला💖💖💕💕
@HariPrasad-hl5lq
@HariPrasad-hl5lq 9 ай бұрын
Krishna dai Kamala nanu Good ramro lago lokdhore
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 9 ай бұрын
Kamalaako स्वर्निखारिएको बोल्ड भएछ।सुन्दर!!
@motikhati-o8j
@motikhati-o8j 9 ай бұрын
धेरै पछि कमला नानीको गिद सनपाञ्यो राम्रो छ ❤❤❤🎉🎉🎉🎉🎉
@kishanban4037
@kishanban4037 9 ай бұрын
ABC इन्देणी सचालन कृष्ण कडेल सर र प्यारी कमला घिमिरे नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ कमला घिमिरे नानी काे गित धेरै दिनमा सुन्न पाउदा धेरै खुसी लागेको छ कमला नानी जय नेपाल जय भगवान् ❤😂🎉
@SubashTamang-fw3ui
@SubashTamang-fw3ui 9 ай бұрын
Aajavoli kamalako aawaj ramro vayaxa ani thuli pani vaixan safaltako suvakamana❤❤
@bhimshrestha3547
@bhimshrestha3547 9 ай бұрын
के गर्छौ कृष्ण दाइ कमलाको यथार्थ परक गित मलाई मन पर्यो ।शब्दको खानी भएर आकि रैछौ ।नेपालीको भबिस्य आफैले सोच्न पर्ने बाध्यता भैसक्यो । सरकारले केहि गर्दैन
@devbhandari8668
@devbhandari8668 9 ай бұрын
आफू त लाइभ दोहोरी को फ्यान भयर होला धेरै राम्रो लाग्यो
@tankakumarigautam3551
@tankakumarigautam3551 8 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tankakumarigautam3551
@tankakumarigautam3551 8 ай бұрын
ञि ञञधञञञ
@punamduwadi5576
@punamduwadi5576 9 ай бұрын
Aaha dami kamala bunu lai dekhna paiyo congratulation indreni team members 🎉🎉🎉❤❤❤
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh 9 ай бұрын
धेरै दिन पछि सुन पाईयाे कमला बुनु काे दाेहाेरी खुसी लागयाे किष्ण कमला साथै सम्पुर्ण ईन्द्रेणी तिम लाई सफलता काे कामना 🎉🎉🎉
@SubhadraPaudel
@SubhadraPaudel 9 ай бұрын
कमला बुनु र कृश्न दाइ सारै राम्रो दोहोरी
@chillvibes7625
@chillvibes7625 9 ай бұрын
सारै राम्रो छ कृष्ण दाजु र बैनी कमला को गीत ❤
@tankprasadpathak7696
@tankprasadpathak7696 9 ай бұрын
कृष्ण कडेल र कमला बीचको रमाइलो दाेहाेरी सबैलाई धेरै धेरै धन्यवाद 🎉🎉🎉
@minghale6668
@minghale6668 9 ай бұрын
Khushi lagyo aaja Kamala naniko geet sunera.perfect.congratulation🎉
@ramshrestha6311
@ramshrestha6311 9 ай бұрын
Wow jati sune pani aajhai sunau sunau lagne aaja ko dohori so nice sang kisna kadel sir ra kamala ghimire baini ko❤❤❤
@chandragurung2567
@chandragurung2567 9 ай бұрын
कमला को गीत धेरै दिन पछि सुनियो बधाई छ नानी लाई good luck ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@Bishnu-fy4jl
@Bishnu-fy4jl 9 ай бұрын
धेरै दिन पछि सुन्न पाइयो कमलाको गीत
@sanugurung5273
@sanugurung5273 9 ай бұрын
Wow👌🌷good 🙏🌷🌷
@ramshrestha1458
@ramshrestha1458 9 ай бұрын
Good song kamal nani🎉🎉🎉
@saraswatipathak1000
@saraswatipathak1000 9 ай бұрын
Wow nice❤❤❤❤
@susmitasapkota8692
@susmitasapkota8692 9 ай бұрын
@@ramshrestha1458 the
@susmitasapkota8692
@susmitasapkota8692 9 ай бұрын
0
@shyamraut7960
@shyamraut7960 9 ай бұрын
Vare like kasna dai Ra kamala lai
@lalitjoshivlogs7278
@lalitjoshivlogs7278 9 ай бұрын
काजल शर्मा र छत्र साही को दोहोरी किन हरायो महिना को 1 चोटि आउन पर्यो😢😢😢 भन्न्र जति यता आउनु
@Hajuraama-zf9ph
@Hajuraama-zf9ph 9 ай бұрын
😂😢🎉😅😊❤
@mishreeshrestha6367
@mishreeshrestha6367 8 ай бұрын
धेरै पछि कमला ईन्द्रेणीमा सुन्दर प्रस्तुती🌹🌹💕💕👌
@SingGurung-y3c
@SingGurung-y3c 9 ай бұрын
It was very interesting song many thanks to Krishna Kandel sir and nanu Kamala wish you all the best 😍👍
@Maheshbamvlog
@Maheshbamvlog 9 ай бұрын
वा रहर होएन माइजु र मामाको रुमाल बन सकु बाउ आमा को सब्द वा बुन्ज
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 9 ай бұрын
जय ईन्द्रेणि
@kamalbelbase4935
@kamalbelbase4935 9 ай бұрын
यति राम्रो कला सोरले भरिपुर्ण गाइका बहिनिको बिदेशीने मनसायले सोच्न बाध्य बनायो 😢
@GangaSapkota-uf5mm
@GangaSapkota-uf5mm 9 ай бұрын
आहा कति समय सान्धार्मिक गित बधाई छ कमला छोरि लाई 💕❤️
@menukaghimire3288
@menukaghimire3288 9 ай бұрын
धेरै पछी को कमलाको प्रस्तुति सारै रमाइलो भयो उत्कृष्ट प्रस्तुति सम्मन छ सबै कलाकार हरु लाइ
@pritamregmi940
@pritamregmi940 9 ай бұрын
आहा लामो समय पछि फेरि इन्द्रेणी मा हेर्न पाइयो कमला लाई जय इन्द्रेणी 🙏🙏🙏🙏💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵
@SurendraDahal-bw1wd
@SurendraDahal-bw1wd 9 ай бұрын
माया त लाग्छ आफ्नो देश को तर कुनै केही छैन नेपाल मारुमाल बन्न सकु बाउ आमा ।।wow शब्द मन छोयो😭😭😭 ।।नानी ।।धर्य गर्नु प्रगती को शुभकामना नानु❤
@RashilaSapkota-uh5ky
@RashilaSapkota-uh5ky 9 ай бұрын
दुख मेटाउने इन्द्रेणी थकान मेटाउने इन्द्रेणी जय इन्द्रेणी ❤❤❤
@ishabhandari6817
@ishabhandari6817 9 ай бұрын
Krishna sir le kasto dhyan diyer linu hunx j kura pani. Nice dohari
@asishshreesh7713
@asishshreesh7713 9 ай бұрын
Kamala ghimire sister real n true words lokdohori salute❤❤❤❤❤❤❤❤❤❤
@narayanprasaddahal1408
@narayanprasaddahal1408 9 ай бұрын
किस्ने दाजुलाइ झटाराे , धेरै थरि अाइरन्छ हल्ला । गित गायर जिन्दगि नचल्ला
@dhanmayaghrtimagarpun1175
@dhanmayaghrtimagarpun1175 17 күн бұрын
कमला नानि काे शब्द ले कति मन छुयाे अहिले काे जमाना मा एउटा छाेरा छाेरि भनेर नहुने जमाना नै अायाे एउटै छाेरा लाई पनि बिदेस्शीनु परेकाेछ नेपाल काे जागिर ले खाना काेठा बारा बाल बच्चा पाल्ने कमाई छैना
@ganganiroula4676
@ganganiroula4676 9 ай бұрын
❤❤❤❤❤❤धेरै राम्रो दाजु र बहिनी काे दाेहाेरी
@diprajghimire7487
@diprajghimire7487 9 ай бұрын
Kamala nani sagga ramro prativa x yasma dui mat xoina❤
@krishmabahadurbaruwal2491
@krishmabahadurbaruwal2491 9 ай бұрын
ATI mitho geet Kamal bunu.....❤....feri arko geetni time milayal gaunu bunu.
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 9 ай бұрын
लामो समयपछि कमला को गीत सुन्न पाइयो, उमेर बढे संगै स्वर मा परिवर्तन आएर स्वर मा धोका होला कि भनेको तर अझ परिमार्जित भएर झन राम्रो स्वर भएछ।अब यस्तो स्वर प्रतिभा भएको कलाकार ले बिदेश भन्दा यही कलाकारिता पेशा बाट मनग्य आम्दानी तथा मान सम्मान पाउनेछिन् यस्मा दुईमत छैन्।
@nawarajgurung1030
@nawarajgurung1030 9 ай бұрын
दामी , तुफान हजुर 💜💚👏👏
@NarendraSaud-y6o
@NarendraSaud-y6o 9 ай бұрын
शब्द कडा कति रमाइलो ❤❤❤
@milansingh4856
@milansingh4856 9 ай бұрын
मिस यु कमला बहिनी 💘💘💘
@hariacharya6034
@hariacharya6034 9 ай бұрын
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
@RamRawat-h9c
@RamRawat-h9c 9 ай бұрын
गितमात्र हाे कि नानी देशकाे माया मारेकै हाे ।
@dilbahadurthapa1043
@dilbahadurthapa1043 9 ай бұрын
दामि छ ❤❤❤❤❤❤❤❤❤❤
@NarayanDath
@NarayanDath 9 ай бұрын
Thankyou kam alasister
@gunjangunjan7676
@gunjangunjan7676 9 ай бұрын
कमला को स्वर गम्भीर मोडमा पुगेछ। कला लाई गलाले साथ दियन भने संगीतको न्याय हुन सक्दैन । समयमै आफ्नो गलालाई सुधार गरि स्वरलाई सुरिलो बनाउनु पर्ने भो। राम्रो प्रतिभा कमला मा छ तेस्लाई व्यावसायिक नहुने हो कि भन्ने चिन्ता भो दर्शकलाई। स्वर सुकेको टपरिमा पानी परे सरि भो। हुन त यो शारीरिक बिकासको प्रमुख स्टेज भयकोले यस्तो भा होला।भाग्यले सधै साथ देओस हाम्रो कामना ।
@laxmithapa96
@laxmithapa96 9 ай бұрын
Miss nanuuu❤❤
@Arjunbasnet123
@Arjunbasnet123 9 ай бұрын
खासमा कमला लाई इन्द्रेणी मै काम दिन पर्ने हो
@HariPrasad-hl5lq
@HariPrasad-hl5lq 9 ай бұрын
Kamla banu ramro x lokdhore
@KhadgaBaral
@KhadgaBaral 9 ай бұрын
कमला लाई धन्यवाद।।।
@jagirmanrai6413
@jagirmanrai6413 9 ай бұрын
हे हे हे बस्नै पर्छ हाम्रै नेपाल मै, समस्या आइपरे कोठा खोज्छु समयमै😂😂
@dambarmallathakurimalla9083
@dambarmallathakurimalla9083 9 ай бұрын
धेरै राम्रो छ ❤❤❤
@swostikabaram8477
@swostikabaram8477 9 ай бұрын
Kamala bahini lie dharai dharai suvakamana x sweet voice
@shantajaishi4005
@shantajaishi4005 9 ай бұрын
❤❤❤❤Kamala sarai ramro lagxa
@Birajgandharba-fv8cm
@Birajgandharba-fv8cm 9 ай бұрын
आहा दोहोरी भनेको येस्तो पो होनि नमस्कार म बिराज गन्धर्व म सङ पनि जोडीएर साथ् सपोर्ट गरिदिहोला 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН