इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@bishalmahar92694 жыл бұрын
आहा आजको कार्यक्रम मा त यति धेरै मजा आयो धेरै धेरै धन्यवाद कृष्ण दाई तपाई नभई दिय हामी कहाँ बाट देख्थ्यु अनि गाउने हरु लाइ नि धेरै धेरै धन्यवाद रमाइलो दोहोरि अझै हेर्न पाउ अनि कृष्ण दाई र टिका बहिनि कहिले हो दोहोरि खेल्ने सबै लाई इन्द्रेणी टिम लाइ धेरै धेरै सम्झना अनि बिरामी को शिघ्र स्वास्थ्य लाभको कामना अनि सहयोग दाता हरुलाई सलाम छ
@rajustha43004 жыл бұрын
सर्मिला दिदिले नि हाम्रो नेवारी भेषभुषा लगाएर इन्द्रेणीमा ल्याउनु पर्यो ।नेवरी पहिचान को लागि ।
@HealthCareNepal4 жыл бұрын
तपाइँलाई कस्तो लाग्यो यो Video मलाइ त राम्रो लाग्यो फाइदाजनक Video रहेछ समय छ भने अवश्य हेर्नुहोस आफ्नो स्वास्थ को लागि
@RolpaliKale4 жыл бұрын
अब छत्र नआउने नै हुन त धेरै भयो गएको
@birkhamagar33124 жыл бұрын
Chaoo le
@kalpanadahal68664 жыл бұрын
आजको नाच पनि एक्दम राम्रो लाग्यो रमेश र कल्पना को अर्को भाग 2 कुरेर बस्ने जति येता हजिर गरम है।।
कल्पना दाहाल र रमेश प्रसाइ बिचको दोहोरी सुन्न चाहाने फ्यानहरु यता हाजिर हुम त 💜💚💙🎵🎶💙💚💜
@ganeshlama32634 жыл бұрын
Ma pani chu
@informationmedia39934 жыл бұрын
अाँखादान गरेर रमेशजी लाई अार्थिक सहयोग गर्ने हामी सबैको ईच्छा छ कृपया यसको लागि सबैले पहल गरौं ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jagadishtamang30154 жыл бұрын
मिल्दैन होला सायद।मिल्ने भए यो ठूलो कुरै हुने थिएन।
@alishakunwar26114 жыл бұрын
Aakha rakhna mile ta hamile ni sahaog gartheu hola
@Harkarajrai564 жыл бұрын
मिल्दैन भनेर पहिले रमेश सरले नै भनिसक्नु भएको छ ।
@kiranpriyasankc76364 жыл бұрын
रमेश दाईको दोहोरी मन पराउने को को हुनुहुन्छ नि
@manprasad66314 жыл бұрын
m pni man paraudaxu
@dineshmgr54234 жыл бұрын
बल्ल आयो है इन्द्रेणी प्रोग्राम आफुत हेर्न सुरु गर्यो कति जना ले हेर्दै हुनुहुन्छ लाइक गर्नु है
@lalthing72454 жыл бұрын
रमेश प्रसाईं सर र कल्पन बैनिको बिहे हुनुपर्छ भन्नेहरु यताहाजिर गरौहै
@ratnamaninath4 жыл бұрын
ढिलो आयो कडा आयो वा अति नै रमाइलो दोहरी रमेश जी को यो बहु आयाम क्षमा का धनी सम्पूर्ण इन्द्रेणी परिवार लगायत सम्पूर्ण मगर समाज लाई पनि धेरै धेरै धन्यवाद छ जसले सम्पूर्ण आफ्नो जात जाती को सङरक्षण गरेको धेरै धेरै धन्यवाद ।हो हामी सम्पूर्ण जात जाती एकजुट बनौं ।
@nirbahadurdahal68904 жыл бұрын
नेपाली हरुको मन टुटेकाे बेलामा संस्कृती र संस्कारले जोड्न सिकाउने कार्यक्रम इन्द्रेनी
@durgadatta72384 жыл бұрын
रमेस भाइ इन्द्रेणी मा आउनाले धेरै युत्साहा बधेको छ कृष्ण दाजु धन्याबाद छ हजुरलाइ
@arjunkharal2654 жыл бұрын
कल्पना दाहाल र रमेश प्रसाही को रियल जोडी हेर्न चाहाने जति येता साथमा काठेभाका भाग २ पनि 🙏🙏🙏
@aashapun7344 жыл бұрын
नमस्कार सम्पुर्ण मेरो भगवान रुपि दर्शक स्रोताहरुमा जात, जाती ,भेष ,भुषा र भाषा ,सस्कृतिलाइ जगेर्ना गर्ने उदश्यको साथ इन्द्रेणीमा हामी अथार मगरात टिम उपस्तिथि हुँदै गर्दा कृष्ण पुन दाइ सङ्ग गाउदा गाउदै फेरि रमेश प्रसाइसङ्ग गाउने कोशिस गरेकी छु यहाँहरुलाइ मैले गायको दोहोरी कस्तो लाग्छ सुनेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला धन्यवाद 🙏🇳🇵
@abiralyatri65694 жыл бұрын
एकदम राम्रो लागेयो आशा बैनी सफल्ताको कामना
@lokkarki33214 жыл бұрын
राम्रो छ
@birendraranabhat19814 жыл бұрын
Aasha pun jee namaskar ramailo lagyo
@dillinepal82504 жыл бұрын
🤔🙋♂️🙋♂️🙋♂️
@rajthapacherrty29114 жыл бұрын
Wow Aasha g bbl
@himpunmgr40754 жыл бұрын
18 मगरात को कलाकार हरु ले साह्रै राम्रो प्रस्तुति प्रदर्सन गर्नु भएको मा धन्यबाद छ
@chitramagar28324 жыл бұрын
आज मगर हरु ले पैसेरु नाच अति रमाइलो सङग देखाउदा खुशी लागेयो गाउँ घर मा दशै को झल्को आयो के गर्नु पराइको भुमी मा भयर पनि यो नाच हेर्न पाइयो इन्द्रेणी तिम र १८ मगरात तिम लाई हृदय देखि धन्यवाद
@jagadishtamang30154 жыл бұрын
आज त बेलैमा भेटेँ तर फुर्सद चाहिँ छैन बेलुका हेर्नुपर्ला सबै सबैको जय होस जय इन्द्रेणी जय लोकदोहोरी।रमेस जिले आगो बाल्दै हुनुहुन्छ इन्द्रेणिमा
@kamalale71174 жыл бұрын
मगर्नी पनि कडा रहेछिन दोहोरी मा अरु सफलताको लागि शुभकामना ।
@arjunkharal2654 жыл бұрын
कपना दाहाल र रमेश प्रसाही को जोडी रुपा र कृष्ण ओलि को जस्तो नमूना हुन्छ भन्नी जति येता आउ त
@narayanpandeya78754 жыл бұрын
कला संस्कृति को संगम इंद्रेनी फुलोस फलोस
@Kiyoooo-w3j4 жыл бұрын
Iiiiiuuu7uu7uuuuuuuuuuuuu7jjj7uu
@karnamagar38754 жыл бұрын
आफ्नो कल्चर को नाच गान हेर्न पाउँदा आज धेरै खुसी लागेउ थन्न्ने वाद इन्देर्नी तिम लाई अनि सम्पुर्न कलाकार दाजु भाई हरुलाई पनि
@sujagurung77504 жыл бұрын
रमेश प्रसाइको फ्यान झन आज बाट 🤘😎
@mahendrabm44174 жыл бұрын
सहि हो कृष्ण दाजु... आफ्नो जिवन त्याग गरि मुख्य भुमिका निभाएर यो देशमा गणतन्त्र आमूल परिवर्तन ल्याउने रुकुम र रोल्पाका लडाकु योद्धाहरु नै हुन। धेरै ठूलो योगदान छ यसमा रुकुमे रोल्पाली हरुको, परिवर्तनका पहिलो श्रेय रुकुमे रोल्पाली हरुलाई नै जान्छ।
सुपर अदभुत छ हामी नेपालीको सस्कृती नृत्य चाड पर्व भेसभुसा भाषा पैरन यसैलाई जोगाई राख्न सफल भइयो भने नेपाल को सम्ब्रिदी र बिकाश हुन दुनियामा अरु केहि गर्नु नै पर्दैन अदभुद प्रतिभा कला भएका हाम्रा मगर दाजु भाई पर्ति लाई मरो तर्फ बाट सलाम छ साथै इन्द्रेनी टीम लाई नमन गर्दछु।
@sagarmathajastosoch73784 жыл бұрын
अझै रौनक थपिएको छ रमेश प्रसाईं को अागमन सँगै इन्द्रेणी मा 🤗
सम्पूर्ण इन्द्रेणी तिमहरुलाई म दानिएल दर्लामी मगरको तर्फबाट न्यानो न्यानो अभिवादन साथ हृदय देखी नै नमस्ते तथा झोर्ले हाम्रो मगर परम्पराको भेष भेषाको पोशाकमा नाच देखाउन को निमित्त निम्टाउनु भएकोमा कृष्ण काडेल जिलाई मुरी मुरी धन्यवाद छ।
@babumizzagaha24814 жыл бұрын
आज चही हाम्री खिमा नि आउनु भएछ खुसी लाग्छ है मलाई अब खिमा र रमेश को घमासान भएको दोहोरी हेर्न मन छ है
@dharmasijapatimagar43844 жыл бұрын
गीत संगीतको माध्यमबाट सिङ्गो समाज परिवर्तनमा लागि रहनु भएकोमा अग्रिम शुभकामना !
@basantamagar59714 жыл бұрын
अाज त मगर हरु मेला हाेर 💓 इन्द्रेणि मा 🇳🇵🇳🇵🇳🇵
@krishnabasyal58424 жыл бұрын
रमेश जि गित गाउन झन कडा हुनुहुन्छ अजै प्रगती होस शुभकामना छ जय ईन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💘💘💗💗
@hastab.m64204 жыл бұрын
आजको सुरुवातमा पैसेरु नाँच एकदम राम्रो लाग्यो गाउँ घरको झलझली याद आयो मेला महोत्सव आजा पुजामा रुकुम रोल्पा तिर नाच्ने यो नाँच। बच्पनमै पुगे मत
हामीलाई अवगतै छ कृष्ण सर ले धेरै दुःख गरेर इन्द्रेणी लाई यहाँसम्म ल्याउनुभएको हो आज इन्द्रेणी, यो ठाउँसम्म आइपुग्दा धेरै खुशी लागेको छ । धन्यबाद कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई।।।
रमेश र कल्पना को भाग 2 को पर्खाइ मा छौ चाडै देख्न पाइयोस।यी दुइको विवाद हुनुहो भने सबै भन्दा धेरै खुसी म हुन्छु होला
@haribasnet32204 жыл бұрын
आज धेरैनै रमाईलो लाग्यो धन्यवाद इन्द्रेणी सांस्कृतिक संघको सम्मेलन 🙏💯💯
@madankarki40284 жыл бұрын
अझ छत्र शाही भैदियको भय सुनमा सुगन्ध हुन्थ्यो Miss you छत्र ब्रो ❤️❤️❤️
@kishanban42834 жыл бұрын
कृष्ण पुन भाई रमेश प्रसाई सर को र आशा पुनः बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ आशा पुनः बहिनी को गित धेरै दिनमा सुन्धा खुसी लागेएको छ बहिनी रमेश प्रसाई सर लाई सलाम छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रमेश प्रसाई सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ
@kulbahadurkunwar88124 жыл бұрын
छिटै उपस्थित भई याे अाहा कति रमाइलो नया पुस्ता हामी सबैले पुरानो सस्कृति सिक्नु अतेन्तै जरुरी छ जय ईन्द्रेणी जय सङ्गीत
😊चाहियो ! चाहियो ! शर्मिला दिदी र जुनियर पाठकको धमाकेदार दोहोरी चाहियो plz 😚😚😚 आज को दोहोरी मगर कला संस्कृति सङ सम्बन्धित रैछ खुसी लाग्यो कंडेल दाजु र इन्द्रेणी टिम अब रमेश दाजुले भनेको जस्तै पालै पालो अरु संस्कृति पनि देखाउनु पर्यो इन्द्रेणी मार्फत धन्यवाद 👍️👍️👍️
@jibankumar15624 жыл бұрын
सम्पूर्ण इन्दरेनी तिमलाई सलाम पैस्यारु लहरे नाच इन्दरेनिमा हेर्न पाइयो धेरै खुसि लाग्यो
@ashokkumar-hd6po4 жыл бұрын
जय इन्द्रेणी 🙏🙏रमेश प्रसाईं दादा अाय देखि इन्द्रेणी रमाइलो हो 🙏🙏🙏🙏🎤🎤
@jeevankarki93604 жыл бұрын
कृष्ण सर रमेश सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन, अाजकाे नाच पनि धेरै राम्रो छ।कृष्ण पुन र रमेश सर र अाशा पुनकाे दमदार धेरै राम्रो छ । रमेश सर वा दामी दामी रमेश सर हजुर बहुप्रतिभाकाे धनी हुनुहुन्छ। जय ईन्द्रणी जय रमेश सर सुनमा सुगन्ध भाएकाे छ रमेश सर हजुर ईन्द्रेणीमा देखना पाउँदा ।।
@manikadhikarisaru48774 жыл бұрын
यो मान्छेको उपचार गरेर आँखा हाल्न मिल्छ होला है। बरु जति खर्च लागे नि हामी सबै मिलेर सहयोग गरौँ।
@govindaesmali51604 жыл бұрын
मीठो लाग्यो।। सम्पूर्ण। टीम लाई धन्यवाद।
@jazleenmahatara76494 жыл бұрын
रोल्पाली बासुरीको धुन मन पराउने जति हाजिर होउ त ।।।।
@harilaya60084 жыл бұрын
सारै रमाईलो। मगर हुनुमा गर्व गर्दछु। सबै जाती समुदायको एउटै फुलबारी हो ईन्द्रेणी।
@magermanmagerpun11784 жыл бұрын
बधाई छ कृष्ण दाइ मगर पर्ती गरिएको समान लाई
@ramkunwar34294 жыл бұрын
कति रमाइलो भको के !!! यहि हो इन्द्रेणी को बिसेस भनेको ! धन्यवाद इन्द्रेणी पुरै टिमलाइ ! लम्जुङ्ग 😘
@samirbaraimagar16464 жыл бұрын
Proud to be magar really appreciate to Krishna kadel sir ,and Ramesh parshaii ♥️♥️♥️♥️
@naranaryal51244 жыл бұрын
यही हो हाम्रो कला र सस्कृती । राम्रो भयो सलाम इन्द्रेणी लाई
@NamasteDeukhuri4 жыл бұрын
१८ मगरात हुनु पर्ने हो ।लेखाइ मिलेन की उत्कृष्ट कार्यक्रम
@govindakarki49984 жыл бұрын
वा क्या राम्रो मगर भेस्भुसा र उनिहरुको दोहरि सारै राम्रो लाग्यो।
@gomabhandari59934 жыл бұрын
बालचन्द्र भाई र रविन भाइको झकास दोहोरी आउँदैछ हेर्न नछुटाउनु होला है रमेश भाई र कल्पना बहिनी को जस्तो अरूसँग खासै अलिअलि के के नपुगे जस्तो भएको होकी जस्तो लाग्यो मलाई चाहिँ हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री सबैको कल्याण होस् 🙏🙏
@djbrodjbro33904 жыл бұрын
होर अाफु त अायसी नहेरि बस्नैइ सदिन हो गारो छ मलार्इ❤🙏💞
@babumagar48924 жыл бұрын
खै कहिले आउने होर
@gomabhandari59934 жыл бұрын
@@djbrodjbro3390 हजुर नमस्कार राम्रो नी
@gomabhandari59934 жыл бұрын
@@babumagar4892 हजुर नमस्कार अब अलि दिनमा आइपुग्छ हजुर
@jagadishtamang30154 жыл бұрын
अँ त दिदी है जेरि सँग नि त्यति जमे जस्तो लागेन यसमानी प्रसङ्ग कता कता गए जस्तो लाग्यो अलि खल्लो जस्तो लाग्यो।
@birbalbk42174 жыл бұрын
धेरै रमाइलो भयो सम्पुर्ण इन्द्रेणी तिमलाइ सफलताको धेरसारै सुभकामना।।।
@gangaramluitelluitelganga73084 жыл бұрын
रमेश आए पछी ईन्द्रेणिमा सुनमा सुगन्ध थपिए जस्तो भएकोछ
३५मिनेट पछि हिरोको अागमन भो रमेश सरको अावाज सुन्नको लागि अातुर ।
@keshupunmagar70274 жыл бұрын
wowowow धन्यवाद सम्पूर्ण लाई मिठाे मिठाे कमेन्ट काे लागि
@alexmagar33564 жыл бұрын
Hajur mitho muskan ma paxadi basiraknu vako xa👌👌👌😍😍
@keshupunmagar70274 жыл бұрын
@@alexmagar3356 hahaha tq
@alexmagar33564 жыл бұрын
@@keshupunmagar7027 😍😍❤️❤️
@tilakthapa75504 жыл бұрын
पछाडी बसेर खुब जिस्काएको थियो त हजुर
@khimbrasaili38074 жыл бұрын
सबैइ! सयोगी दाता हरुमा धेरै धेरै धन्ने बात
@delprasadadhikari79394 жыл бұрын
अति नै मिठो स्वर,भाका र प्रसङ्ग,१२ घण्टा सुनेपनि मन भरिदैन।धन्यवाद🙏💕 सबै जनालाईं।
@nokhiramoli284 жыл бұрын
बधाई छ ईन्द्रेणि परिवारलाई ।अाज फस्चाेटि देख्ना पायियाे । हाम्राे मगर समुदायकाे साँस्कृतिक ।सम्पूर्ण मगर समुदायलाई मुरि मुरि धन्यवाद छ ।सबै ले हाम्राे धरापमा पर्ना थालेका बिभिन्ना जातिय परम्परा , साँस्कृतिक लाई यसरी सबकाे सामु पुरेयाम र साँस्कृतिक जाेगाईराखम् ल ।
@rameshshankar73784 жыл бұрын
धेरै राम्रो रमेश जी तपाईले गाएको गित
@khagendrasubedi95154 жыл бұрын
आहा कति सुन्दर इन्द्रेणी त्यसैमा रमेश प्रसाइको आगमनले अझै उत्कृष्ट हुनेछ ! सवै जातजाती भासाभासिको संस्कृतिको जगेर्ना गर्ने उत्कृष्ट थलो बनोस ! साथै लोप हुन लागेको नेपाली मौलिक लोक सस्कृतिको पुनरागमन हुदैछ ! हामी सवै नेपाली 😍😍😍
@deepsagarbuddhamagar40124 жыл бұрын
Proud of U 18 Magrat artist association ✊✊
@steambasanta81664 жыл бұрын
रमेश दाइको लागि एक लाइक दिम त।
@bibaskhatri50014 жыл бұрын
Ramesh parsai nai best lagxa khusi xu indreni maa jodiyako ma
@bikashbasnet10274 жыл бұрын
अब रमेश प्रसाईं ईन्द्रेणी मा बहस चलाउने होईन दोहोरी नै गाउने गायक भएको हेर्न चाहने को को हुनुहुन्छ ।यता हाजिर हुम त ?आज को दोहोरी नि झकास दम्दार छ ।🙏🙏🙏❤️❤️❤️🇦🇪🇦🇪🇦🇪
@premkatuwal89144 жыл бұрын
सबै इन्द्रेणि कलाकारलाई स सम्मान छ आज त तेस्रोनम्बरमा परेछ🌈🌈🙏🙏आहा कति राम्रो नाच मलाई पनि नाचौ नाचौ जस्तो लाग्यो🇳🇵🇳🇵🇳🇵🍅🍅🍅 जय गित जय संगित जय इन्द्रेणी 🙏👍👍👍 इन्द्रेणिमा रमेश भाइ हुदा त मलाई सुनमा सुगन्ध थपे झै भाको छ अनि हजुरलाई नि🙏🏻🙏🏻🙏🏻🙏🏻
@kishorkhatri59654 жыл бұрын
सारै राम्रो लाग्यो भाषा सस्कृति सबै आ आफ्नै माैलिक रमाईलो छ कतारबाट नाच पनि दामि सबै कलाकारहरुलाई सफलताको सुभकामना ईन्र्देणिटिमलाई सलाम हजुरहरुकै दुखसुखको सुभचिन्तक सबै सकारात्मक होआै
@bhurtelbhurtel47944 жыл бұрын
नमस्ते इन्द्रेणी आज को नाच बाँसुरी सरै राम्री छेउ वाव
@tikaramshrestha4 жыл бұрын
रमेश इन्द्रेणी पसेपछि सबै भिडियो ट्रेडिङ नं.1 मा पर्छ जस्तो छ,,कार्यक्रम झन् भन्दाझन् कडा छ।पहिचान र संस्कृतिको जगेर्ना गर्ने इन्द्रेणी स-परिवारलाइ धन्यवाद ।
@rezinamagar95674 жыл бұрын
I´m proud to be magar ❤️ ❤️❤️❤️❤️
@tulsioli55344 жыл бұрын
आहा क्या राम्रो आफ्नै देश आफनै भेष, संस्कृती सस्कार को मौलिक नाँच , सेवा सन्देश र मनोरन्जन सुपर दोहोरी , जय इन्द्रेणी जय कृष्ण दाइ जय रमेश जि
@eyedrop8664 жыл бұрын
पहिलो है आज पनि म। आउनुस सङै बसेर हेरम ।
@gopallimbu794 жыл бұрын
हेलो इन्द्रेणी पुर्बको धान नाच हाक्पारे पालाम/ ख्याली पनि देखाउनु पर्यो होइ तपाईंको कार्यक्रम बाट 🙏🙏 सेवारो सेवारो
@sandipgiri42374 жыл бұрын
वा वा आज पो इन्द्रेणी झनै हेर्न लाएक पि भयो दामी सुहाको छ सुरुमा यो बाजाहरु राख्दिनु भएकोमा धेरै धेरै धन्यवाद इन्द्रेणी का सम्पुर्ण तिमहरूलाई म हाल कतार बात हेर्दैछु 👍️👍️👍️👍️👍️
@mohansinghdhami20824 жыл бұрын
अाशा र रमेश दुबै को दोहरी हेर्न मिलोस ।दुबै जनलाई लाल सलाम
@bimalmagar62004 жыл бұрын
हुन्त म मगर भएपनि यो मगर भाषा चाहिँ आउदैन खाम भाषा रैछ
@napaal22354 жыл бұрын
धेरै राम्रो छ ,रुकुम काे मौलिक नृत्य सबैलाई बधाई छ।
@bheshushirish83004 жыл бұрын
Wows proud to be Magar! Salute to the magar dance in own dress ❤👍🙏🏼
@mylovejanu50584 жыл бұрын
🙏🙏 हजुर ईन्द्रेनी टिम सबै लाई रमेश सर को दोहोरी कडा छ यार मान्नै पर्छ 🙏🙏🙏🙏🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhojrajpant1504 жыл бұрын
अब सुदुरपश्चिम का दोहोरि कलाकारलाई जसरी भएपनि इन्द्रेणी सम्म निम्त्याउनु पर्यो 🙏🙏🙏
@gimansingh98264 жыл бұрын
निकै तहल्का मच्चाउदै छ सबै को सस्कृति को सामेल हुन जरुरि छ
यस्तो रमाइलो दोहोरी छिट्टै सकिँदा दुःख पो लाग्यो । रमेशजीलाई गीतको तालमा ताली बजाउन सिकाइदिनुपर्छ । दोहोरीमा शब्द छनोट गर्न अनि भावपूर्ण प्रहार गर्न रमेशलाई कसैले सक्दैन । यो त ईश्वरकै वरदान हो । इन्द्रेणी सबै नेपालीको साझा चौतारी हो । यसमा दुइमत छैन । अब सहयोगी दाताहरूले नाम सुनाउनु भन्दा गीत नै सुनाउन राम्रो हुन्छ भनेर चित्त बुझाए हुन्थ्यो । अब इन्द्रेणीले एउटा मासिक पत्रिका प्रकाशित गर्नुपर्छ । त्यसै पत्रिकामा दाताको नाम र रकम प्रकाशित गर्न पाए धेरै राम्रो हुन्थ्यो । कृष्णजीलाई घाँटी सुकाएर पढ्न पर्दैनथ्यो । यदि पत्रिका निकाल्ने हो भने म सम्पूर्ण सहयोगी गर्न तयार छु । म लाजिम्पाट काठमाडौंमा बस्छु । सहयोगी दाताको नाम र सहयोग रकम पत्रिकामा प्रकाशित गर्दा अझ विश्वसनीय र स्मरणीय हुन्छ । यसमा कृष्णजीको के विचार छ ? म कुनै पनि समयमा उपस्थित हुन सक्छु । मेरो नम्बर ९८४९४१८०५६ हो । म निःशुल्क बौद्धिक सहयोग गर्न तयार छु । इन्द्रेणी सुन्दर बनाउन म हरतरहले कोसिस गर्नेछु । नेपाली भाषामा ममा राम्रै ज्ञान छ । पत्रिका प्रकाशन गर्न पाए दोहोरीको वास्तविक मर्म अनि पहिचान सारा नेपालीसामु पुग्नेथियो । यो मेरो नितान्त व्यक्तिगत विचार हो ।
@rkpaul87064 жыл бұрын
Aasha pun ra Ramesh prasain ko git sunnu man lagda lahdai sakiyo git dherai ramro xa
@bhaktamagar87934 жыл бұрын
मगरात सगरात थाहा छैन मलाइ रमेस र कल्पनाको बिहे भाको सुन्नु पाउ।।।
@napaal22354 жыл бұрын
सबैलाई नमस्कार छ।कृष्ण पुन जि र अाशा पुन जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सबै जनाको नाच बबाल छ।सबैलाई बधाई छ।
@kamalakamala76824 жыл бұрын
हामी सानो हुदा हाम्रो बुवाहरु यसरी नाच्च्नु हुन्थ्यो तेहि दिन को याद आयो
@ganeshgyawali73334 жыл бұрын
टीका सानू दिदी र रमेश दाजु को दोहोरी हेरने को को हुनुनछ हाजिर हुनु है ॥