इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@aadeepakaadeepak84924 жыл бұрын
nice
@DajuBhaiCreation4 жыл бұрын
Herdai xu..
@SRPCHANNEL14 жыл бұрын
Indreni naheri man mandaina ...
@surajbudhathokiofficial28944 жыл бұрын
सुरज बुढाथोकी र कृष्णा बजगाईको कैले आउँछ हजुर??
@lalmani51594 жыл бұрын
Asmita Dc ra Rabin ko dhorai sunam na ho indrini tim
@shekharsakhuofficial62424 жыл бұрын
सुरेन्द्र थापाvs संगिता थापा को दोहरी मनपराउने कति छमनी यता हाजिर हैत
@Sahity104 жыл бұрын
सहि भन्नुभयो संगीनाको छ मिठो हासो ,त्यै हासोमा मायाको छ पासो ,,,,आज मलाई उनिको गलबन्दी झझल्को आइराछ kzbin.info/www/bejne/pXiWZ4WIZsmBjbc संगीनाको फेन हुनेले एउटा सब्स्क्राइब् गर्नुहोला kzbin.info/www/bejne/pXiWZ4WIZsmBjbc
@ramkatel80164 жыл бұрын
समाजमा अप्पाच्य छ ।
@magarvai95794 жыл бұрын
@@ramkatel8016 भजन हेर्नू पर्ने मान्छे दोहोरी हेरेर हुन्छ त।
@Eva-ivy1234 жыл бұрын
@@Sahity10 ,,??????
@bossiniseason65414 жыл бұрын
Ekdam ramro lagyo
@anandachha11354 жыл бұрын
सहयोग माग्दा सबैले नाइ भन्छ पोइला जाने सन्तानको भाइ भन्छ कडा अति कडा
@sitalathapamagar51774 жыл бұрын
Waw
@sunilshrestha41183 жыл бұрын
jģ
@bhairabprakashshah60244 жыл бұрын
सुरेन्द्र भाईको गीतको टुक्का र गाउने शैली सारैनै मनपर्यो ।
@nepalnepal73303 жыл бұрын
हाहाहाहा
@nepalnepal73303 жыл бұрын
लुत भाइ को कडा आयो
@tulsirkhattri94 жыл бұрын
आजको दोहोरी साह्रै रमाईलो लाग्यो। संगिना थापा मगर दिदी र सुरेन्द्र थापा मगर भाईको दोहोरी मलाई मात्र हो कि अरुलाई पनि राम्रो लाग्यो त।राम्रो लाग्नेहरु जति यता हाजिर हुनुहोला।ईन्द्रेणी कार्यक्रम हेर्दै कमेन्ट गर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ त।कृष्ण कडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी टिममा साङगितिक नमन।कहिले हसाउने कहिले रुवाउने स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण जनमनको ढुकढुकी साथै दुखी गरिब पिडित रोगी बिरामी अपाङगहरुको मानव रुपी मन्दिर हो इन्द्रेणी।जय इन्द्रेणी🙏🙏
@ambikaraya5282 Жыл бұрын
Zzx
@kiranlimbu7759Ай бұрын
सुरेन्द्रले थेप्च्याई , नेप्ट्याइ , किचि मिची , परेरै छाड्यो हौ , बधाई छ भाई सुरेन्द्र ,
@परदेशीकान्छा-ह1ष4 жыл бұрын
सुरेन्द्र भाई को गित गाउने शैली एकदम् मन पर्यो है मलाई चैं👌
@rajeshhamalofficial27924 жыл бұрын
Sahi ho
@deepaktamang73524 жыл бұрын
Ho
@himuchhetri13574 жыл бұрын
Ho yrr khatra raixa
@ishowertamang80744 жыл бұрын
सै हो
@mohanmagar64884 жыл бұрын
हो नि
@dipendradawadi8024 жыл бұрын
सुरेन्द्रको शब्द चयन गर्ने क्षमतालाई छड्के सलाम्♥️♥️♥️
@thapadipendra87224 жыл бұрын
संगिनाको अमेरिकन आइफोन अगाडिको इपिसोडमा हेर्ने हरु कति छम
@Sahity104 жыл бұрын
सहि भन्नुभयो.. दिदि भाइ नै दोहोरीमा कडा,,गीतैबाट गर्दैछन झगडा , आज मलाई उनिको गलबन्दी झझल्को आइराछ kzbin.info/www/bejne/pXiWZ4WIZsmBjbcइन्द्रेणी मन पराउनेले एउटा सब्स्क्राइब् गर्नुहोला
@andyanjan24134 жыл бұрын
हिहिही त्यो त मैले पनि हेरेको थियोे
@kajeethapa94794 жыл бұрын
🖐️
@nanuthapa57334 жыл бұрын
✋✋✋✋
@premkhadka35844 жыл бұрын
Aacha tyo herda t haso rokna sakinna
@rameshniraula2914 жыл бұрын
सुन्दा अलि ठ्टेउली पाराको भए पनि अति मार्मिक दोहोरी गाउनु भएको छ ।एउटि चेली र माइतिको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चर्चा गर्नु भएकोमा ह्र्दयबाट धन्यवाद छ।चेलीको घरबार बिग्रदा माइतिलाइ कति पीडा हुन्छ? पैसाको लोभमा पर्दा कालान्तरमा दुख पाइन्छ भन्ने संन्देश दिन खोज्नु भएको धन्यवाद छ।
@suryakc88434 жыл бұрын
बार ठाउँमा पोइल गइस बैसले कस्तो इज्जत किन्छस र पैसाले मन छोयो
@sovitadhikari88044 жыл бұрын
surendra vai ko git manparyo
@nirankumarmagarale73824 жыл бұрын
सुरेन्द्रको गायन शैली सारै राम्रो छ फेरि पनि आउदै गर्नु best of louck
@nirankumarmagarale73824 жыл бұрын
ho
@Laxmee3594 жыл бұрын
भाईको भूमिका चाहि मज्जैले निभाइदिनु भो सुरेन्द्र भाइले
@ajitthapa53614 жыл бұрын
यो भाइ लाई फेरि बोलाउना पर्छ कृना कन्देल सर गित बबाल गाउनु भो फेरि धमाका मचाउन पर्छ
@Hari-te5gf4 жыл бұрын
अहिले सम्म हरेको दोहोरिमा सबैभन्दा उत्तमा र यथार्थ मनैरुहायो।
@bibekrai54444 жыл бұрын
waw सुरेन्द्र सर को टुक्का अहिले सम्मकै मिठो लाग्यो🙏🙏🙏
@bhuwangurung99674 жыл бұрын
एकदमै रमाइलो लाग्यो अाजको दोहोरी दिदिको धाकमा भाईको प्रतिउत्तर सम्झाउने वास्तविक समाजमा घटेको घटनालाई छर्लङ्ग बाहिर ल्याईदिनु भयको छ ! जय 🌈 जय 🇳🇵
@mingmasherpa49374 жыл бұрын
100% right
@mitpot25684 жыл бұрын
@@mingmasherpa4937 b u vkk h
@AbcdEfgh-pk2vi4 жыл бұрын
अमेरिका बस्ने दिदी भाइको दोहोरी सारै राम्रो छ
@roshikasedhain4154 жыл бұрын
L
@mrromiyo40984 жыл бұрын
सुरेन्द्र थापा vs मन मायाको दोहोरि हेर्न मन छ हेर्न मन गर्नि हरु कोको chhna
@ravikhatri28633 жыл бұрын
म पनि छु।
@kamalbudha24474 жыл бұрын
कैले काँही भाइ बैनी को नाता मा पनि दोहोरि गित गाउँदा एकदमै ठीक लाग्छ शदै बूढाबूढी गाउँनू भन्दा पनि जय इन्द्रेणी समाज जय कुष्णन दाजु शलाम छ हजुरलाई
@BinodKumar-vm6wm3 жыл бұрын
सुरेन्द्र भाईको गितमा अति Point छ है म बाट 100% Right
@its_sabbu4 жыл бұрын
संगीता दि को फ्यान कोको हुनुहुन्छ साथी बनम है 🤚🤚🤚🤚
@Sahity104 жыл бұрын
जहाँ नेपाली त्यहा इन्द्रेणी सम्पुर्ण टिम लाई सलाम छ है इजारयाल वाट हेर्दै छु kzbin.info/www/bejne/pXiWZ4WIZsmBjbc म जस्तै संगीनाको मिठो मुस्कानमा फिदा हुने को को छ
@pun_mgr20804 жыл бұрын
✋
@बुढोमान्छेम4 жыл бұрын
संगिता होइन, संगीना
@anjanmagar8064 жыл бұрын
Sabina Neupane ज्यु Sangina ko iphone हेर्ने बिचार थियो मेरो त
@pitamberbhurteldulapani27504 жыл бұрын
Sabina Neupane म पनि हाजिर भय मेरो च्यानल पनि ससकाईभ गरै ल म पनि तपाईंको च्यानल सस्काईभ गरिसके ।
@दुर्गाथापामगर-स1श4 жыл бұрын
केटो चै कडा रहेछ कस्तो कहकीलो पारा ले गयको दामी लायो अनुशासन को रहेछ एकदम सभ्य भाषा मा सभ्य शब्दमा क्या रमाइलो लायो
@pusparajupadhyay24074 жыл бұрын
सहि टिप्पणी
@adrinkhadka31134 жыл бұрын
Surendrako git gauni saile MN pary
@its_sabbu4 жыл бұрын
इन्देनी को नियमित दर्सक कोको हुनुहुन्छ 🤚🤚🤚🤚साथी बनम है
@welcomeonlinetv74394 жыл бұрын
म नै पर्छु होला
@kapilkhadka32524 жыл бұрын
म पनि
@लोकसङ्गित-य2ज4 жыл бұрын
ati ramailo dohori dd vaiko
@kuldawadi1134 жыл бұрын
म पनि छु है बहराइन बाट।फुर्सदको बेला र सुत्ने बेलामा त एउटा एपिसोड पुरै नहेरी चित्तै बुझ्दैन।
@halkaramailo61094 жыл бұрын
हस
@sudiprijal76124 жыл бұрын
दिदी तिम्रो नचाँहिदो पारा भो दिदी एउटा भेनाजु १२ भो।😂😁 हाहा अती मीठो टुक्का
@RajaBabu-in5vb4 жыл бұрын
Sahi ho
@पुष्पापाैडेल4 жыл бұрын
😀😀😁😁😁🤣🤣🤣
@manojdahalbdp4 жыл бұрын
@@पुष्पापाैडेल ai
@baburana45924 жыл бұрын
👍️👍️👍️👍️
@jayarajbhat24994 жыл бұрын
ma
@Loffysong79544 жыл бұрын
संगिता सिसको फेन भाको म अमेरिकन आइफोन इपिशोड देखि 😁😁😂
@sabinarai57434 жыл бұрын
🤩🤣😂🤣
@anitabk91194 жыл бұрын
🤚🤚🤚🤚moh ne
@rajendrapariyar49874 жыл бұрын
*सँगिना को ठुलो फ्यान हुम, हाजिर भए ल मिस यु ईन्द्रेणी सम्पुर्ण परिवारमा*
@Chandramagar3214 жыл бұрын
आज सम्म 20 चोटी हेरी सके अझै पुगेको छैन जति सुने नि जति हेरे नि सुनम-सुनम लाग्ने हेरम हेरम लाग्ने मिठो दोहोरी...सुरेन्द्र दाइको शब्द निर्माण र प्रहार क्या दमदार
@danbahadurbhuju72114 жыл бұрын
सुरेन्द्र भाइको प्रस्तुति सार्है राम्रो लाग्यो सगिना बहिनिलेत झन आइफोन काण्ड मच्चाइ सकेको छ। जय इन्द्रेणी
@laxmibharatlaxmi11884 жыл бұрын
कृष्ण दाइ यो भाइ र टीका सानुको फेरि भिडन्त गराउनु पर्यो है
@rajendrarupakheti80392 жыл бұрын
दिदी तिम्रो नचाईदो पाराभो! दिदी एउटा भिनाजु बार्ह भो!!! गहकिलो शब्द 😍😍😍😍😍😍
@mohanmagar64884 жыл бұрын
सुरेन्द्र थापा मगर कडा लग्यो सङ्गिना दिदिको हासो मिथो 👏👏👏
@nirajpuri11894 жыл бұрын
सुरेन्द्र भाइको गित सार्रै राम्रो लाग्यो यत्तिको गित गाय भनी त कुनै पनि कलाकर सङ्ग गित गाउँन सकिन्छ ! बधाई छ भाइलाइ !
@sujagurung77504 жыл бұрын
बार्ह ठाउमा पोइला गइस बैशले के को इजत किन्छ्स र पैसाले
@badthapa22604 жыл бұрын
Suja Gurung ho
@ravitamang67024 жыл бұрын
सैं हो
@bhaktagurung73914 жыл бұрын
Dami
@bbcsherpa81614 жыл бұрын
अहिले कै उत्कृष्ट अनि,सबैलाई मन परेको 👌👌र पीडित हरुको मलम पट्टि बनेको अति नै चर्चामा पुग्न सफल ,,सगरमाथा को चुचुरोमा पुगेको इन्द्रेणी कार्यक्रम 🇳🇵🙌🙌मलाई मात्रै होइन होला सायदै जो कोहिको रुचाइएको साह्रै रमाइलो ,मनोरञ्जनात्मक 🙏🙏🙏❤️❤️❤️
@thamsirpali42424 жыл бұрын
12थाउमा पोईल गैस बैँस ले कस्तो इजेत किन्छ्सर पैसा ले वा
@remale42703 жыл бұрын
दिदी तिम्रो नचाहिदो पारा भो दिदी एउटा भेनाजु बाह्र भो वा भाइ शुरेन्द्र👍️👍️👍️
@gobindathapa66954 жыл бұрын
वा क्या दामी हाम्रा मगर भाइ र मगर्नी बहिनिको अत्यन्तै आजको राम्रो प्रस्तुती लाग्यो,सुरेन्द्र भाई र सङ्गिना बहिनिलाई प्रगतिको कामना,साथै ईन्द्रेनी परिबारको त बर्णन गरेर साधै छैन,ईन्द्रेनी परिबारमा नमन,नमस्कार्👍️👌🙏💕
@sadhuramtimalsina71084 жыл бұрын
Indreni ma uma dd lai liraunu paryo
@janakshrestha27394 жыл бұрын
१२ठाउँ पाेइल गैस बैशले के इजेत किन्छेउ पैशाले 😃😃😃😃
@Sahity104 жыл бұрын
संगीना र रबिनको दोहोरि सुन्ने मन छ कृष्ण दादा नमन हजुर ,,
@sabinarai57434 жыл бұрын
😄❤❤😄
@birendraoli67833 жыл бұрын
भाग दुई आउनु पर्छ भन्ने जति यता आउनुस है🙏
@surajbasnet-cb7ov Жыл бұрын
Ma pani ho
@gangawaiba80354 жыл бұрын
अर्को चोटि दोहोरिमा सङ्गिता थापा र भिम पौदेल र लाई ससुरालिमा भाकामा ल्याउनु पर्यो हजुर सारै सुन्न मन लागि राकोछ अलि चाडै है हजुर
@bindushrestha60994 жыл бұрын
सुरेन्द्र र सङ्गिना लगायतका इन्द्रेणी का सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै मुरी मुरी धन्यवाद छ सङ्गिना को त हाँसोमा नै सबै फिदा हुन्छन् ।🌹🌹🌷🌷👌👏👏
@rabinrainrabinain81294 жыл бұрын
सुरेन्द्र जि ले आज कति मिठास गरि दोहोरी गाउनु भयो दिदी लाई पनि मीठो सन्देश शब्द शब्द हास्न पाए भाइलाई धेरै धेरै धन्यवाद इन्द्रेणी कार्यक्रम लाई फेरि पनि आउनु है शुरेन्द्र भाइ
@kalyankhabas5684 жыл бұрын
बैँस छउन्जेल बटुल्छेउ १२ पोइ , मर्नी बेला होलेउ नि कोइ न कोइ! जा जाडो लाइराछ,आज मलाइ उनिको पछेउरी झ झल्को आइराछ।गोर्खाली बैनी संगीना को गित सारै राम्रो लाग्यो साथै सुरेन्द्र भाइको पनि उस्तै दम्दार प्रसुती गुड लक इन्द्रेणी टिम।
@bhojrajthameadhikari8124 жыл бұрын
सुरेन्द्र भाइ दामी दामी ल ।आज सम्मको दोहोरी गायक सुरेन्द्र भाइ ल।।।।।
@premsagarchudali27074 жыл бұрын
आज पनि टुप्पलुक्क आइ पुगे है इन्देरनी मा आउनुस सबै जना मिलेर रमाइलो गर्नु पर्छ संगीना थापा को अमेरिकन आई फोन मन पर्नी जति येता हजिर हुम है.......
@Arjunadhikari4384 жыл бұрын
आँहा क्या मिठो पूर्वेली गीत बाट कार्यक्रम सुरु गर्नु भयो।धन्यवाद
@bimallama31684 жыл бұрын
राजुपरियार VS सङ्गिना हेर्न मन छ अरुले सक्दैन सङ्गिना लै सारै कडा
@sabinarai57434 жыл бұрын
😄😄😄😄
@thapakhilbahadur10054 жыл бұрын
😁😁😁😁
@buddhidimdung6184 жыл бұрын
यो सुरेन्द्र भाईलाई फेरि फेरि पनि इन्द्रेणी बोलाउन पर्छ । सारै दामी भाईको प्रस्तुती ।
@rambahadurphagu16394 жыл бұрын
कृष्ण sir, यहाँ पनि तपाई लाई सलाम छ ईन्द्रेणी का शोभा दार कलाकार हरु सारङ्गी का संगीतकार र न्रित्यका सशक्त व्यक्तित्व लगयत का निपूर्ण संगीत का धुन दिने व्यक्तित्व हरु का साथ मा अती राम्रो भाका मा प्रस्तुत कार्यक्रम ♥️
@deepakrana85214 жыл бұрын
संगिनाको हाँसोले म फिदा भए!प्रगतिको कामना दु बैलाई
@PantaSantosh2 жыл бұрын
Tiktok मा हेरेर आयको बल्ल म त 😜❣️🥰
@sandeshkanxanepali12334 жыл бұрын
Yo git 5 vhanda badi herne koko hunuhunxa हजिर हुम्त
@ratanbohara8302 ай бұрын
सुरेन्द्र जि ले आज कति मिठास गरि दोहोरी गाउनु भयो दिदी लाई पनि मीठो सन्देश शब्द शब्द हास्न पाए भाइलाई धेरै धेरै धन्यावाद इन्द्रेणी कार्यक्रम लाई फेरी पनि आउनु है सुरेन्द्र ❤❤❤❤❤🎉🎉
@pun_mgr20804 жыл бұрын
ईन्द्रेणीका नियमित प्रदेशी र्दशक यता- ✋✋ आज संप्रिय लाई देख्दा निकै खुशी छु!! love.all
@jenishanapal13232 жыл бұрын
एक बर्ष पछि tiktik मा देखेर हेर्न आको म😂😂😂😂 अरु कोइ छ? एता आम है
@SuryaGurung-qm4tg4 ай бұрын
Me too😂😂
@madankhadka82284 жыл бұрын
सबै जना लाई नमस्कार 🙏।आजको दोहरी निक्कै राम्रो लाग्यो।गायक गायिका दुबैलाई धेरै धन्यवाद ।इन्द्रेणी को सदा सर्वदा जय होस।
@Nabarajakarki122 жыл бұрын
आज सम्मकै मैले हेरेको मध्ये उत्कृष्ट दोहोरी 😁😂सबै जनालाई हृदय देखि नै नमन छ 🙏
@rameshghartimagar39214 жыл бұрын
सगिना बहिनी र सुरेन्द्र सर को गित सुन्दै अति रमाइलो लाग्यो यस्तो हुनि दोहोरी भनेको दुबै जनालाई प्रतिभाका धनी गायक गायिकालाई धेरै धेरै शुभकामना छ.💘💘💘💘💘
@thulungyangyan55104 жыл бұрын
सुरेन्द्र को शब्दमा दम छ गाठे ❤️😍
@manigurung14694 жыл бұрын
दिदी र भाईको हेर्ने पालो आएछ इन्द्रेणीको हरेक दिन सब्सक्राइबर बढ्दै गएको छ । मनु बहिनी छैन भने इन्द्रेणी अलि आँध्यरो देख्दो रहेछ । स्वरले बजार लिएको छ । जय इन्द्रेणी ।
@bandusakar47044 жыл бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ !!आज सम्मकै बब्बाल दोहोरि
@jibanchhetri65544 жыл бұрын
यो दोहोरी भाइरल हुने पक्का लास्तै मज्जाक को छ
@Sahity104 жыл бұрын
सहि भन्नुभयो संगीनाको छ मिठो हासो ,त्यै हासोमा मायाको छ पासो ,,,,आज मलाई उनिको गलबन्दी झझल्को आइराछ kzbin.info/www/bejne/pXiWZ4WIZsmBjbc संगीनाको फेन हुनेले एउटा सब्स्क्राइब् गर्नुहोला kzbin.info/www/bejne/pXiWZ4WIZsmBjbc
@rasmikapri43762 жыл бұрын
आहा आज हाम्रो धादिङको कडा दोहोरी सुनियो सबै इन्द्रेणी तिम dhaynabad
@ramprasadbhattarai36613 жыл бұрын
सुरेन्द्रमगर एवंसंगिना र समग्रउपस्थित टिमलाई हार्दिक धन्यबाद ।
@yubrajtripathi72852 жыл бұрын
टिक ट्कमा देखेर आउने जति हाजिर गरम त।
@HumanMagar-g1rАй бұрын
👋😁
@thulungyangyan55104 жыл бұрын
अंकल को डानस क कस्ले याद गर्नुभयो राउरो लाग्यो 😍❤️
@laxmibista668711 ай бұрын
३ बर्ष मा १० पटकपटक हेरिसके अति राम्रो छमछमी नाच्न मन लाग्ने शुभकामना छ सुरेन्द्र भाइ र सँगिना सिस लाई
@rbgurung40143 жыл бұрын
जे हाेस दाेहाेरी काे मज्जा नै छुटै छ।दुबै जनाकाे गायन कला धेरै राम्राे छ।शुभ-कामना छ।
@manbahadur83793 жыл бұрын
सुरेन्द्र थापा को टूक शब्दों एक, सुपर किंग्स एकनम्बर सिंगर दोहरी भूमिका को बासा जोड़ी लाई बधाई छह गुड सोंग ठिक छह
@janaksunita464 жыл бұрын
धेरै राम्रो ,सार्है रमाइलो भयो।धन्यवाद इन्द्रेणी टिम।
@l.ckhusbu9374 жыл бұрын
समाजमा जे भै राछ त्यो आज कार्यक्रम इन्द्रेणी मार्फत गित बाट कलाकारले प्रस्तुति गर्नु भो सबै लाई धन्यबाद छ ।
@bindrabahadurtamang54504 жыл бұрын
सराई मन पर्यो यो दोहोरी 100% कलाकार यस्तो हुनुपर्छ
@kisanban70994 жыл бұрын
सुरेन्द्र भाई सगिना बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ जय नेपाल
@gopalyogishibolnuvyorbisir10344 жыл бұрын
Wow
@ratanbohara8303 ай бұрын
आजको दोहोरी साहै रमाईलो लग्यो।संगिना थापा मगर दिदी र सुरेन्द्र थापा मगर भाईको दोहोरी मलाई मात्र हो कि अरुलाई पनि राम्रो लाग्यो त। राम्रो लाग्नेहरु यताहाजीर हुनुहोला ❤❤
@रामहरिथापा4 жыл бұрын
सारै राम्रो लाग्यो याे दाेहाेरि ।शुभकामना गायककारहरुलाई।
@vishnubhattrai80764 жыл бұрын
म दिदी को फेन हो तर आजको गित को शैली मा सुरेन्द्र बोरो को गित गाउने शैली यक दम राम्रो लागो दरो प्रहार गरो है बोेरो ले दिदिलाइ 😃😃😃😃😃
@bijayatamang80064 жыл бұрын
यो गीत जति हेरेनी चित्त बुझेको छैन के भाको
@suntalimayabholon74463 жыл бұрын
K hunu ni geet maan paryo hola ni
@tankakhanal56273 жыл бұрын
संगिना बहिनीले गाउँदा बिना कठिनाई सर्लक्क शब्द चयन - प्रफुल्लित मूद्रामा टुक्का - सवाल जवाफ प्रयोग गरि उत्कृष्ट स्वरमा = नमन गर्दछु ।
@magarrohit19304 жыл бұрын
अर्ति दिदा रिसाउनी फन्किनी जहाँ सिनो तेहि झिंगा भन्किनी यो शब्द पनि भन्न पर्नी भाइ ले any way nice dohori
@krishnalama44964 жыл бұрын
सुरेन्द्र थापाको गाउने शैली साह्रै मन परो फेरि देख्न पाइयोस इन्द्रेणी मा
@achyutmahat50274 жыл бұрын
धेरै पछि सगिता बहिनी अाको रैछ दोहोरी राम्रो हुन्छ होला जय ईन्द्रेणी कार्यक्रम
@bhuparajrai26894 жыл бұрын
हे म छोडदिन हेर्नेले हेर्छ भाइ अमेरिकामा छिन छिन मा फेर्छ भाई😊 हाम्रो सोल्टीनी संगीता ज्युको भाईको लागि डाइलक निकै खत्रा लाग्यौ😊👩🎤👩🎤
@prakashji99324 жыл бұрын
जति चोटी सुनेनी अझै सुनु सुनु लागिरहने दोहोरी गायक तथा गायिका लाई बधाई छ
@sandeshlama41514 жыл бұрын
10 चोट्टी हेर्दा पनि मनै मरेन मलाई मात्रा होकि हजुरहलाई नि हो??
@laxmibista668711 ай бұрын
मलाई पनि हो
@bindrabahadurtamang54504 жыл бұрын
सारै राम्रो दोहोरी यस्तो पो हुनुपर्छ
@mayaacharya58682 жыл бұрын
इन्देणी मा आउने भनेको हो कसरी आउने म अपाङ्ग छु आउने धेरै मन्छ🌷🌷😍😍🙏🙏💕💕♥️💋💋🌹🌹💓💓❣️
@madhavbista70123 жыл бұрын
मन्द मुस्कान का साथ सुरेन्द्र भाई ले गाउनु भएको गीत उत्क्रिसट र मज्जा लाग्यो
@tankakhanal56273 жыл бұрын
शुरुमा गाउनु भएको शंभु राई दाइको पूर्विय भाकाको गीतले इन्द्रेणीको स्टेज नै तातिएको देख्दा र सुन्दा सारै आनन्द आयो। यो गीतमा मनमाया बहिनीको स्वर अब्बल पाइयो। इन्द्रेणी लाई अनुरोध :- दोहोरी सुरु गर्नु अगाडि एउटा गीत सधैं पस्कनु होला । दुबै ( माइती चेली ) ले गीत मार्फत पोखेको ब्यथाले शिक्षा दिएको छ । दुबै लाई शुभकामना ।
@gomabhandari59934 жыл бұрын
साँच्चै आज उनिको पछ्यौरी र उनिको गलबन्दी त कति झ झल्को आको छ कुरै नगरम
@dipakbasnet86754 жыл бұрын
Namaskar didi hjr aaramai hunuhunchha
@kapilkhadka32524 жыл бұрын
यो जाडो मा खुब झझल्को आउछ नि
@gomabhandari59934 жыл бұрын
@@dipakbasnet8675 हजुर ठिकै छु हजुरलाई के कस्तो छ?
@gomabhandari59934 жыл бұрын
@@kapilkhadka3252 हजुर नमस्कार होनी हजुर
@dipakbasnet86754 жыл бұрын
@@gomabhandari5993 ma pani thik xu didi hjr
@shankartikhatari75802 жыл бұрын
केटा को प्रस्तुती दमदार छ, केटीको हरेक शब्दमा कडा प्रहार गरेकोँ ,, पुनः बोलाउ सुरेन्द्र जि लाइ
@dipakramtel14794 жыл бұрын
निर्भीक गहकिला शब्द अनि मीठो स्वर राम्रो छ प्रेम थापा गायनशैली।
@sankhuwasabhaonline8664 жыл бұрын
धेरै लामो समय पछि इन्द्रेणी कार्यक्रम मार्फत सुन्न पाइयो यो गित पुराना पुराना गितहरुलाइ पनि बेला बेला यसैगरी गाए देखि कति रमाइलो हुन्छ कहिले काहीं यस्तै गरेर पुर्बलि भाकाहरु पनि गाउन हुन अनुरोध गर्दछु यहीँ पुराना गित कहिले पनि सुन्न पाइदैन
@bhojkumarbhoj16904 жыл бұрын
सारो राम्रो छ दिदी भाइको नाताले दोहोरी गित सुपर छ
@binuarun95914 жыл бұрын
Paisa magn vyni nai vanx poila jany santanko vai vanxan haaaaa kti hasnu
@rinuwaiba78323 жыл бұрын
Sarai ramro dohori
@sommagar75802 жыл бұрын
धिलै भएपनी पुरै हेरियो मजा आयो। फेरि पनि यो जोडीको दोहोरी हेर्नू पाइयोस् धन्यवाद इन्द्रेणी क्लब
@ganeshnepal94034 жыл бұрын
बबाल छ भाइको सब्दहरु सुन्दर भबिसेको कामना
@kamaltimilsina074 жыл бұрын
यो भिडियो जस्तो रमाईलो शायद कुनै पनि छैन
@Rajendrabk-rx2qu3 жыл бұрын
धेरै राम्रो सुरेन्द्र भाई को मुस्कान त झन मीठों
@KamalThapa8323 жыл бұрын
दोहोरीमा कति माया पिरतीका कुराहरु मात्र सुन्ने घरायसी गन्थन झन रमाइलो हुने रहेछ ।।
@dhurbagiri78114 жыл бұрын
अति सुन्दर लोकदोहोरी सम्पृया बहिनिको नाच झनै कडा छ सफलताको शुभकामना सबै -सबैलाई
@hunterxgamers47744 жыл бұрын
वाओ सुपर हिट दोहोरी नमस्कार समपुणॅ इनद्रेणी टीम लाई