धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
@shibaadhikari-g3s2 күн бұрын
ल साह्रै रमाइलो लाग्यो। कलालाई उमेरले छेक्दैन भन्ने पक्कै हो। बधाई छ दाजु।
@ps_Chhetri333 күн бұрын
म जस्तै दोहोरी मन पराउने बच्चा बच्चि हरु को को हुनुहुन्छ ❤😅
@Paruligurung2 күн бұрын
Ruidudujdhdux
@pritamregmi9407 сағат бұрын
यो उमेरमा पनि मान्नु पर्छ प्रभु हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🌈🙏🙏🙏🙏🙏🌈🙏🙏🙏🙏🎉🎉❤❤❤
@padamgurung96242 күн бұрын
बधाई तथा धन्यवाद छ राम बहादुर दाई सधैँ यस्तै खुशी रहनु होला शुभकामना छ
@AchyutAdhikari-y7i2 күн бұрын
धेरै धेरै राम्रो प्रस्तुति राम बहादुर दाइ र मनमाया काे सार्है मिठो र चाेटिलाे ,रमाइलो गितकाे लागि धन्यवाद ❤❤❤❤❤
@Rajutamang41612 күн бұрын
गिता दामी
@bindughimire82493 күн бұрын
आहा कति रमाइलो मन्त्री ज्यु को दोहोरी गीत 🙏🙏
@bishnugurung87702 күн бұрын
धेरै राम्रो र रमाइलो भयो ।धन्यवाद सम्पूर्ण ईन्द्रेणी परिवार लाई।❤❤❤❤❤
@nandagurung48417 сағат бұрын
Derai ramailo get hjr dubai janalai badhai 🎉🙏
@limbujeetmanКүн бұрын
याे उमेरमा पनि मन्त्री ज्यु काे कति दामी दामी तुक्का हाे Great🙏
@sugamgc4248Күн бұрын
इन्द्रेणीको खम्बा हो मनमाया।
@kumarlama54422 күн бұрын
धेरैधेरै बधाई छ राम बहादुर गुरुङ सर रा मनमाया बहिनीलाई
@naranaryal51243 күн бұрын
सम्मान सम्पूर्ण मा नमस्कार सबै मा नीकै पुरानो गीत सलाम कृष्ण गुरुङ्ग ज्यु लाई यति मिठो गीत बनाउनु भयो 🙏🌹💞🇳🇵❤️🥰🔔🔔
@KishanKishanban3 күн бұрын
पुर्वमन्त्री राम बहादुर गुरुङ सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤❤😂🎉🎉
@lalitasubedi13642 күн бұрын
आनन्दित प्रस्तुति । सलाम छ बालाई ।❤❤😂😂❤❤
@GBGibanGBGibanGurung3 күн бұрын
के पाको बुढो पाको भनेको हो रैछ हाम्रो मनमाया लाई हासाएरै छाडे पुर्वमन्त्री ज्युले जाय गित जय सङ्गीत 🎉🎉🎉🎉
@DiluRumba-m7v2 күн бұрын
रमाइलो दोहोरी हाम्रो लम्जुङे जोसिलो पुर्ब मन्त्री ज्यु
@mayanathghimire58393 күн бұрын
Great Ran B Gurung dai. Proud of Lamjung
@nilkanthapoudel24572 күн бұрын
धेरै धेरै बधाई भु पु मन्त्री ज्यु र मनमाया लाई यति राम्रो गित गाउनु भो
@kanchashrestha71453 күн бұрын
जये ईन्द्रेणि
@rabingurung50792 күн бұрын
मन्त्री ज्यू पनि धरै कडा ❤
@k.pbagale55473 күн бұрын
जति सुनो उति सुनुम सुनुम लाग्ने गीत यस्तो पो गीत त 🙏🙏🙏
@gautamBuddhiman85553 күн бұрын
आहा कति रमाइलो दोहोरि नमस्कार समपुर्णमा जय इन्द्रेणि🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@sabitrigelal98342 күн бұрын
jaya ndreni dri ramro dhohori
@dipenpun9781Күн бұрын
यो उमेरमा पनि यति राम्रो जोस र जागर पुर्व मन्त्री ज्यु,लालसलाम्✊
@hiralalpunmeroyoutubechann62933 күн бұрын
बधाई छ आज चँही मंन मायको जोडी राम्रो मिलेछंन
@BhojrajDhakal-o2pКүн бұрын
कडा छ हाे दाजु जयनेपाल छ
@lilarampokhrel78513 күн бұрын
दामि छ
@mayanathghimire58393 күн бұрын
Beli chamo dai, proud of Lahung's Gurung Culture. Great, congrats
@nilbahadur5595Күн бұрын
गित गाउनु भन्दा पनि सुन्न साह्रै मजा अायो बाजे लास्टै कडा ,रहेछन्
@Ramkrishna-o6h3 күн бұрын
लमजुङ जिल्लाकाे इतिहासमा बिगत २०४८ ,२०५१ र २०५६ सालमा गरि तिनपटक लगातार सांसद पदमा निर्वाचित भई २०५७ सालमा जलश्राेत राज्यमन्त्री समेत हुन सफल हुनुभएको पुर्ब माननीय श्री रामबहादुर गुरुङज्युलाई यो जाडो माैसममा जय नेपालकाे न्यानो अभिवादन सहित हार्दिक नमन ब्यक्त गर्न चाहान्छु । साथै चर्चित गायिका मनमाया वाइबा बहिनी प्रति हार्दिक आभार ब्यक्त गर्दै धेरै धेरै धन्यवाद छ। आजको दाेहाेरी गीत ड्र अर्थात बराबर भएको छ। यदि हार र जीत छुट्टाउने नै हो भने यो प्रतियोगिता पुनः एकपटक गराउन आबश्यक छ भन्दै आजलाई बिदा हुने अनुमति चाहान्छु। !!**** सबैमा जय नेपाल ****!! 🌹🌹❣️❣️🙏🙏❣️❣️🌹🌹
@TECHGURUDv3 күн бұрын
कला र प्रतिभालाई उच्च सम्मान तथा मिठो सम्झना कृष्ण दाई र सम्पूर्ण इन्द्रेणी टिम लगायत मेरा सम्पूर्ण subscriber ❤️
@GopalAcharya-cu1kt3 күн бұрын
जोरदार ताली धैरै धैरै धन्यवाद छ असाधै रमाईलो लागो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sukdalsubba23183 күн бұрын
Ramailo Lok Dohori ❤
@SharmaRkp2 күн бұрын
ल है मनमाया दिदिलाई बल्ल जोडि राम्रो मिले छ😂😂
@bishalthapa51902 күн бұрын
आहा सारै रमाइलो दोहोरी गाउनुभो सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!जय इन्द्रेणी ❤❤❤❤
@krishnaghale6804Күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@KishanKishanban3 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मन्त्री राम बहादुर गुरुङ सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉🎉
@dilbahadurbishwakarma3018Күн бұрын
तपाई २०५६ सालमा श्रम मन्त्री हुदा तपाईकै कार्य कक्षमा तपाईले दिनु भएको सल्लाह सुझाब अहिले पनि मेरो मनमस्तिष्कमा ताजाछ। जय नेपाल मन्त्री ज्यू
@sonikabk80332 күн бұрын
धेैधेरै राम्राे छ मनमायर मन्त्बत्रि जिउभयर दियकाेाे मनरनजन कला साचिकई नई ईन्द्निले तिर्थबरत गरेर मनहलका गरायजसरि सपकाे दुखसुखमा रमाउनि मनहलकाबनाउनि मन्दिरजस्तईभयकाेछ अजईउचसफल हुदई गयकाे हेरनसुनपाई्रखाेस ❤❤❤❤❤
@MismaGurung-n6c3 күн бұрын
Kada ayooo mero hjr ba ko geet❤
@krishnabasyal58423 күн бұрын
बयान गर्ने कुनै शब्दै छैन मलाई फेरि मनु दिदिको गित भन्ने पछि हुरुकै हुन्छु क्या🙏🙏🌷🌷🌹🌹❤️❤️💙💙💙
@bishalmahar252 күн бұрын
❤❤❤❤❤❤❤धेरै धेरै सम्मान छ इन्द्रेणी टिम लगायत सम्पुर्ण लाइ❤❤❤आदरणीय कृष्ण कंडेल ज्यु लाइ कोटि कोटि नमन छ ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple : ❤❤❤❤❤ WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ Entertaining Singing: ❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
@dhanbirthing24074 сағат бұрын
wow 🎉🎉🎉🎉🎉
@ramgurung3453Күн бұрын
Mr Ram Gurung is singing nicely, and he knows how to sing Dhohori song. He still has anthusium. How old is he?? Manmaya is always super in the Indrini family. Good luck.
@fewaphotostudioofficial17443 күн бұрын
manmaya ko sabdda le nai kati maya gareko ni dami dami dami