मिलन भाई र मनमाया बैनि को आजको मिठाे दमदार दाेहाेरी रोजक भयो जय ईन्द्रेणि
@bahadurdhami8316 Жыл бұрын
यसको अर्को भाग पनि छिट्टै आउनु पर्छ ,मनमया मिलन र श्रीरामको छिनोफानो हुनै पर्छ,केत मनमायाले श्रीरामलाइ आफ्नो बनाए पछि मिलन लामालैइ खेलाउन खोजेको होकि या श्रीरामले त्यतिकै मेरो बुढी हो भनेको हो यसको अर्को भाग आउनै पर्छ,🎉🎉❤❤
@rambahadurkhadka893211 ай бұрын
दोहोरी को बादशाह दाई मिलन र दिदि मनमाया लाई हृदय देखि नै धन्यवाद ।
@anilpariyar9554 Жыл бұрын
अतिनै रमाईलो दोहोरि मनमायाको हादै सेकसि
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤❤ जय ❤❤❤ ईन्देणी ❤❤❤❤
@GaneshBahadurBhat-ed9xb Жыл бұрын
जय इन्द्रेणि मेराे मनपरेको वरिष्ट गायक मिलन लामा दाजु र गायिका मनमाया लाई धेरै सम्मान छ साथै इन्द्रेणि टिमलाई प्रोत्साहन स्वरुप उच्च सम्मान गरेको छु ❤
@yamprasadprasad Жыл бұрын
मनमाया जि का हरेक टुक्काहरु वाओ just वाओ
@dirghagurung8642 Жыл бұрын
अति उत्कृश्ट दोहोरि दुइ बरिश्ट्र मिलन र मनमयाको। धन्यबाद इन्द्रेणि लाइ।
@UshaDhanushe8 ай бұрын
दोहोरी भनेको यस्तोपो हुनुपर्छ।जय इन्द्रनी 🎉जय गित सङगीत❤❤❤
@Roby14-s9j5 ай бұрын
😊80ù7⁷⁸oooù⁷iùþ⁴t Ggggĝhyuuu7ii7777ubuù⁸😅ĝfþr5eqq
@SudipSubedi-c8j5 ай бұрын
o
@ramharishrestha7836 Жыл бұрын
असाध्यै कडा र रोमान्टिक उत्कृष्ट दोहोरी लाग्यो ।मन पर्यो big फ्यान मनुको।हाल कुवेत ❤❤❤❤❤
@rojlama2220 Жыл бұрын
म त ईन्द्रेनी मै बसेर नाचे झै भयो हजुर एक्लै नाच्दानी ❤❤❤❤❤❤ जय गीत जय सङ्गीत जय ईन्द्रेनी❤❤❤❤❤❤
@DurbaThapa-rk2fn Жыл бұрын
आजको झनै रमाइलो भयो
@rajendraaryal5381 Жыл бұрын
अति नै रमाइलो दोहोरी भयो अर्को भाग ( मनमायालाइ लिन आएं ) भन्दै गाएको आतुर छु म त ।
@deelumagar282610 ай бұрын
Yah x xhhhbs.yuu yo I gf fb😅qrRttasss do
@basudevrana2149 Жыл бұрын
Dherai ramro lagxa man maya ko dohori❤❤❤
@IshowarBogati-sl2ds Жыл бұрын
मेरो मन पर्ने गायक #मिलन लामा
@manigurung1469 Жыл бұрын
सारै रमाईलो दोहोरी मनु बहिनीको सबै दोहोरी सारै रमाईलो लाग्छ । मिलन भाई संग झनै रमाईलो लाग्यो । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@Basant742 Жыл бұрын
दोहोरी भनेको यस्तो हुनु पर्छ आजभोलिकाले लाईभ दोहोरीको नाममा छाडा गीत गाउनेले सिक्न जरुरी छ ❤❤
@SherramGomja Жыл бұрын
मिलन लामा र मनमाया वाईबा भनेको आर्गानिक उत्कृष्ट कलाकार हो ❤❤❤ ल्ह्सो फ्यफुलो जय ईन्द्रेनी जय नेपाल
@asishshreesh7713 Жыл бұрын
Sadabahar super wordspower vocal creative haso mind action Nepali lokgeet lokdhoriko real HIRO Milan lama ji n HIROIN manamaya waiba salute salute salute all teams ❤❤❤❤❤❤❤❤❤❤❤❤thank u❤❤❤❤❤
@kushaharibhattarai4551 Жыл бұрын
बधाइ छ। मनमाया र मिलन लाई। उत्कृष्ट लाेक दाेहाेरी। जय हाेस इन्द्रेणी टिम काे।
@rnkalinchock1805 Жыл бұрын
Milan lama hajurle darsak ko manjitan safal haunu vaaxa 🙏♥️♥️♥️♥️
@sitaramthing9706 Жыл бұрын
मिलन लामा र मनमाया वाईबा आर्गानिक उत्कृष्ट कलाकार हो ❤❤❤❤❤ ल्ह्सो प्यफुल्ला
@mandirasharma582 Жыл бұрын
मनमाया र मिलन लामाको जोडी एकदम राम्रो छ। कृष्ण कँडेल दाजुले यो जोडी को बिबाह गरिदिए धर्म हुन्छ।
@parshuramdahal4216 Жыл бұрын
बेजाेड प्रस्तुति मिलन र मनुकाे
@rajendragurung5652 Жыл бұрын
अति दामी।शु-प्रसिद्ध गायक गायिका मिलन र मनुलाई एक्काईस तोपको सलाम छ।
धेरै रमाइलो छ, म लाईभमा नै बसाेर हेरेकाे थिए,,, म हासेकाे पनि अाएछ वरै❤❤❤
@gaumayapun55409 ай бұрын
धेरै धेरै राम्रो छ ल सबै को ❤❤❤❤❤❤❤❤😊😊😊😊
@bhimbahdurbhandari6153 Жыл бұрын
❤❤❤❤ आहा मिलन सर र मनमाया वाइबाकाे अति भन्दा अति कति हो कति नाप्ने कुनै माप्यन्त्र छैन यस्तो रमाईलो गित हृदय देखि सम्मान, जय ईन्द्रेणी जय होस् सबैको।❤❤❤❤❤❤
@kishanban4037 Жыл бұрын
अग्रज कलाकार मिलन लामा सर श्रीराम अधिकारी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😢🎉
@नेपाल_संगीत_प्रतिष्ठान Жыл бұрын
मिलन लामाको फेरि अर्को धमका जय इन्द्रेणी जय गित संगीत
मिलन लामा र मन माया को सारै रमाइलो दाेहारि बधाई साथै शुभकामना
@pushprajkunwar8761 Жыл бұрын
रमाइलो दोहोरी धन्यबाद छ 🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@suryabhurtel90039 ай бұрын
साह्रै रमाईलो दोहोरी मनमाया र मिलन लामा अनि श्री रामलाई धन्यबाद
@मायारुम्बातामाङ11 ай бұрын
जति सुने पनि सुनाउ सुनाउ लाग्ने मिलन ज्योज्यो र मन माया नाना को दोहोरी अति मीठो स्वार को धनि म चै हाल पोर्चुकल बाट हेर्दै🇵🇹🇵🇹🙏🙏💃💃🇳🇵🇳🇵🌹🌹🌹
@tankprasadpathak7696 Жыл бұрын
धेरै धेरै बधाई छ दुबै जनालाई 🎉🎉🎉
@harikummar5469 Жыл бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤😊❤❤❤😊🎉🎉🎉🎉
@onlinetv3648 Жыл бұрын
कति मीठो शब्द अनि कति मीठो स्वर अनि अनुसासित गायिका मनमाया वाइबा ❤❤
@pembalama9570 Жыл бұрын
जति सुन्यो सुन्न मन लाग्ने अति नै मीठो प्रस्तुति मनमाया र मिलन दाइ को ❤❤❤❤
@jayatamang2072 Жыл бұрын
हुन पनि सदाबहार कति मिठास सुमधुर स्वर दर्सकस्रोतालाइ एकोहोरो बनाउने आहा।।।
@prabodhpakhrin5969 Жыл бұрын
मैले १० चोटि सुनी सके अझै सुन्दै छु
@c.branamagar8148 Жыл бұрын
milan lama दाइ सधै मेरो मन पर्ने गायक सर्जक अनि मन माया वाइवा ज्युको गायिका सारै राम्रो उच्च सम्मान
@SaraswatiPraja-h3n2 ай бұрын
👌👌
@gomakumaripuri9618 Жыл бұрын
नियमित दर्सक श्राेता हुँ गाउँन कतिपनि जान्दिन इन्द्रेणि सारै मनपर्छ म एकल महिला हुनाले याे कार्यकरम त मेराे जीवन साथि बनकाे छ जय कृष्ण कणेल जय इन्द्रेणि कलाकार सबै सबैलाई उच्च सम्मान मिलन लामा रमनमायाजि लाई पनि बधाई ❤️❤️🙏🙏🌹🌹
@rambahadurgurung81255 ай бұрын
मनमयार मिलनलामालाई धेरै भरै सुभ कामना
@BajjirAgri Жыл бұрын
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
@RajuAlemagar-j4l Жыл бұрын
❤❤wow sarai Ramailo dohori Maja aayo.
@narbahadurbaral637 Жыл бұрын
धेरै तप गीत छ है मिलन लामा जी
@bhimshrestha6034 Жыл бұрын
जय नेपाल रमाइलो भयो अरगानीक दोहोरी साँझमा गीत
@surendrakarki4564 Жыл бұрын
Very nice video.milan sir ra manu sister Lai badhai x.miss u all indreni teem.
@samsheroli147 Жыл бұрын
दाेहाेरी भनेकाे पाे यस्ताे हुनु पर्छ नमुकाे दिन खुल्याे है😀😀😀😀😀😀😀
@yubarajranamager5 ай бұрын
मनमाया वाइबा र मिलन लामा को कण प्रिय आवाज संगै उस्तै मिठाज शब्द वा वा आनन्द आयो ❤❤
@narbahadurgharti609 Жыл бұрын
मिलन दाइ र मनु बहिनिको जोडि सारै राम्रो
@anitamagar5156 Жыл бұрын
मिलन दाइ र मन माया सिस सदै आउनु है इण्देनी कति रमाइलो
@babutheeng7802 Жыл бұрын
आदर्णिय दाजु मिल लामा दाइ र मनमाया दिदी को यसरी नै अरु पनि गित र भिडियो आउदै गरोस् ❤❤❤❤❤❤
@tekbahadurrana2986 Жыл бұрын
सारहै रमाइलो दोहरी गीत धेरै धेरै धन्यबाद छ टीमलाई। जय इंद्रेणी!!!
@TilottamaDangi Жыл бұрын
Dherai dherai badhai xa
@GitaKc-l4g Жыл бұрын
❤❤❤ धेरै राम्रो लाग्यो
@kashibhattarai1854 Жыл бұрын
मिलन र मनमायाको अती उत्कृष्ट दोहोरी!
@naranaryal5124 Жыл бұрын
सम्मान मिलन सर लाई जय इन्द्रेणी ❤निकै रमाइलो भयो 🙏❤️👍️🇳🇵🌹🇳🇵
@minpdrghimire8339 Жыл бұрын
जय इन्द्रेणी, नेपाली गीत सङ्गितको संग्रालय इन्द्रेणी सातौं रङ्ले सातौं स्वर र लयको प्रतिबिम्बित गर्दछ, जय संगीत जय इन्द्रेणी
@belkumarisunar690 Жыл бұрын
मिलन दाई र मन माया दुबई जना मनको कलाकार हुनुहुन्छ ❤❤❤जय इन्ड्रेनि 🎉🎉🎉
@comdey9993 Жыл бұрын
Tapai le dherai live dohori git hernuhunxa ho.....
@comdey9993 Жыл бұрын
Tapai ko cmnt herirako hunxu
@belkumarisunar690 Жыл бұрын
@@comdey9993 धन्यवाद
@Loveyouabdtakecares Жыл бұрын
@@comdey9993🎉😢😢😢
@manmayabal7097 Жыл бұрын
😢😢😢😢😢😢😢😢@@comdey9993
@qqqq1147 Жыл бұрын
एकदम दामी दोहोरी ❤😂❤
@kishanban4037 Жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई युवराज सर मनमाया बहिनी मिलन सर श्रीराम सर जय भगवान् ❤😂🎉
@yagyarana5494 Жыл бұрын
कडा आयाे शाथि ❤🎉
@MohanKatuwal-zb8sg9 ай бұрын
सारैहँसिलि गायिका मनमाया अनि उस्तै रमाइला गायक मिलन को दोहोरि सुनेर सारै आनन्द आयो गायक गायिका लाई धन्यवाद छ
@dipendrashahi6489 Жыл бұрын
अत्यन्तै राम्रो प्रस्तुति ❤️❤️❤️
@magarhukum4262 Жыл бұрын
Wow majjaa aayo too good❤❤❤
@arjunshrestha688 Жыл бұрын
इन्द्रेनी को ऐले सम्म को सबै भन्दा राम्रो एपिसोड हो यो । म त दिन को 10 पल्ट सुन्छू ।।।।
@samalarai-gn1ll Жыл бұрын
Manmaya baenira Milan lama vai ko sarai ramro mitho dohori ekdam bojilo sabdha rachne garnu hune vai baeni samman satha subha kamana
@alishabohara970 Жыл бұрын
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤ चर्चित कलाकार मिलन दाई लाई र मनमाया दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤
@SovitapaudelDahal Жыл бұрын
लोक दोहोरीका स्वरकाधनि दुबैकलकारहरुलाई धन्यवाद छ।सधैंभरि यसरी नै उन्नती प्रगती गर्नुहोला।
@yubrajlama3647 Жыл бұрын
दमदार छ फेरि पनि है हामी प्रतिक्षामा छौँ ।
@rameshba9847 Жыл бұрын
मिलान लामा सर र मनमाया दिजुको दोहोरी एक दमै राम्रो लग्यो उहाँ हरुलाई सम्मान छ मेरो 🌹🌹🌹🌺🌺🌺💐💐💐💐💐💐💐🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌱🌺🌺🌺👍️💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏
@TankaMayaLimbu-n2s Жыл бұрын
मनु नाना र मिलान दाईको दोहोरी जतिसुनेनी मनै न अघाउने❤❤❤
@शिव-स2झ11 ай бұрын
इन्द्रेणी को vibes नै बेग्लै छ ।।।।मादल जोडि नम्बर १....टुक्का पनि १००% सटिक 🤗🤗🤗🤗
@nuwakotnepal5583 Жыл бұрын
वाउ ❤मनमाया N ? दामि
@birendragabegu97475 ай бұрын
अति उत्कृष्ट दोहोरी ।
@omgurung131 Жыл бұрын
मनु बहिनी र मिलन जी प्रस्तुती दमदार लाग्यो सल्युट छ, अझैं अतको episode को पर्खाइ मा छौं 🙏🙏🙏💐💐❤️❤️🎉🌹🌞☀️✴️✨
@rakeshgurung1474 Жыл бұрын
धेरै धेरै राम्रो छ मिलन र मनमाया दिदिको दोहोरि❤❤❤🎉🎉
@karinabhusal1180 Жыл бұрын
❤❤❤❤अाहा कति मिठाे साेर
@qatarking7107 Жыл бұрын
भरिदिनु भरिदिनु #मिलन दाइ मनमाया दिदी को सिउदो😂😂😂 सो एक दम राम्रो लाग्यो र रमाइलो भयो दोहोरी सुनेर
@omanandam4714 Жыл бұрын
MILAN MANUKA DOHOREE SOR EKDM JAMYO JANCHYO! AHA...
@Defender-du7gr Жыл бұрын
लोकदोहोरी की स्वर की रानी मनु र लोकदोहोरी को दोश्रो राजा मिलन जी को दोहोरी सुनौ मनोरञ्जन लिऔं हाँसौ र धेरै बांचौ ❤❤. Supperrr se upperrr 👌❤Dohori ❤❤जय ईन्द्रेणी ❤🙏❤🙏❤🙏।
@mandirasharma582 Жыл бұрын
बिबाह पनि गरिदिए कति राम्रो हुन्थ्यो ।
@jamunapariyar6633 Жыл бұрын
0
@rajkumarkarki5185 Жыл бұрын
3n@@mandirasharma582
@KopilaSen-fc1ox Жыл бұрын
@@mandirasharma582😮😮0 l P0 see no pp LP by Dr mo iql p ppo pp pp mo Oh I'll see lol I'll look by mo mo pp
@YubarajGurung-nq2vd Жыл бұрын
Qww in,@@mandirasharma582v hub
@reshbahadurkunwar Жыл бұрын
Namaskar Amazing indreni program
@churnabasnet9852 Жыл бұрын
धेरै राम्रो छ।
@Rachana9338 Жыл бұрын
खतरा दोहोरी dammi टुक्रा स्वर झनै राम्रो ❤👌👌👌😂
@Usahbohara Жыл бұрын
ओहो मनमाया दिदी पनि दोहरिमा कडा सारै राम्रो स्वर शब्दमा सुन्दर मनमाया दिदि आज माघ 1 गते कता भागे लामा जि 😅मिलन दाइ लाई नि सम्मान छ।जय ईन्द्रणी🎉❤
@manjuchhetri3714 Жыл бұрын
Aaha kati ramailo dohori ❤❤
@ÇhæñdrāLæmã Жыл бұрын
माना माया को तामाङ हामी छ
@singgurung7206 Жыл бұрын
सारै रामरो भाका❤❤❤
@haribahadur757 Жыл бұрын
आजको video राम्रो भएन
@शिव-स2झ11 ай бұрын
निलो सारी र रातो सारी लाउने मैयाहरुले डेन्जर नाछे भुकम्प नै निकाले।।।🧚🧚🧚🧚कडा टक्कर पर्यो।।।हैट दोहोरि भनेको त यो होनि हैट