सुर्य पाण्डे र कल्पना दाहाल बिच दोहोरीमै चर्काचर्की, किन भयो तछाड मछाड ?? यस्तो छ रहस्य । २४.१२.०७७

  Рет қаралды 916,567

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Surya_pande_VS_Kalpana_Dahal_Live_Programe
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Пікірлер: 764
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद । 38
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live indreni family with your noble service Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM. Stay safe and healthy. Health IS REAL WEALTH.
@tokprasadneupane5479
@tokprasadneupane5479 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@SDPOnlineTv
@SDPOnlineTv 3 жыл бұрын
राम्रो छ प्रस्तुति साथीहरु मेरो फोटोलाई थिचेर Subscribe गरिदिनु होला
@prabeshthapa7260
@prabeshthapa7260 3 жыл бұрын
A
@prabeshthapa7260
@prabeshthapa7260 3 жыл бұрын
A
@TV-jd8bd
@TV-jd8bd 3 жыл бұрын
लाईक कमेन्ट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर सबै।
@ommagar5807
@ommagar5807 3 жыл бұрын
एक दमै राम्रो छ गित ल ❤️❤️❤️ हुन्छ
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
बधाई छ कल्पना नानी सदा सङगितमा सफल हुँदै जानु
@madhavprasad556
@madhavprasad556 3 жыл бұрын
Super dohari baini
@prakeshthappa5387
@prakeshthappa5387 3 жыл бұрын
सारै राम्रो दोहोरी
@prakashpaudel9468
@prakashpaudel9468 3 жыл бұрын
गितमा पुरै डुबेर गाउने गाइका , शुभकामना
@itsmenisha802
@itsmenisha802 3 жыл бұрын
कल्पना दिदि को रियल फ्यान म मात्रै हो र 🙏👇
@SDPOnlineTv
@SDPOnlineTv 3 жыл бұрын
रमेश प्रसाई संग गित गाएर धेरैले चिनियो अहिले ठूलो बन्छ कल्पना
@Binodji
@Binodji 3 жыл бұрын
@@SDPOnlineTv ठिक भन्नु भयो , लौ न सबै नेपाली लाइ कोहि "फलानो" सग गाउन लागएर "ठुलो'' बनाउनु पर्यो सकिन्छ भने , बरु एकै दिन गीत गाएकी कसम ठकुरी आज कता छन कुन्नि ? अब त् तपाईं हामी नै फलानो कोहि सग गाएर आफै चर्चित र "ठुलो'' हुने हो ,
@surendragurung9450
@surendragurung9450 3 жыл бұрын
@@Binodji 🤐🤨😐🤪🤪😘😘☺☺🤑😑😙🤗😶😑🤑😐😊😁😁😆😋😃😅🙂🙃🙃😊😇🥰😋😛😘😗☺😚😙🥲🥲😜🤪😝🤑🤑🤭🤫🤫🤐🤨😐😑😶😏😒🙄
@surendragurung9450
@surendragurung9450 3 жыл бұрын
@@Binodji 9
@tilakpoudel9905
@tilakpoudel9905 3 жыл бұрын
hoina ma pani ho
@user-jb8th3vl4b
@user-jb8th3vl4b 3 жыл бұрын
यो गित छिटो भन्दा छिटो trending1 मा पुगेको हेर्न चाहने को को हुनुहुन्छ ?
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
अहिले काे पुषता मा दाेहाेरि कि रानी खत्रा शब्दमा प्रर्ति दाेन्दि लाई प्राहार गर्नासक्ने गायिका कलपना दाहाल बहिनिको दाेहाेरि सुन्ना पाउँदा छुट्टै अानन्द अाउँछ । र दिन भरिकाे धकान छिनमै कताहराउँछ । अाज पनि सानै अानन्द अायाे गायक सुर्य पान्डे संङ्घ बहिनी कलपनाले खेलेकाे दाेहाेरि सुन्दा र हेर्दा ।धेरै धेरै धन्यवाद छ दुबै जना कलाकार लाई । कुबेत बाट
@chhabilal772
@chhabilal772 3 жыл бұрын
अति राम्रो प्रस्तुति दुबै जनाको धन्यवाद छ।स्याङ्जाली हो शब्दमा दम छ।यो होनि तरिक।।।।।
@narayanibhattarai3553
@narayanibhattarai3553 3 жыл бұрын
सुर्य दाइको स्वर अनि शब्द सारै मिठो लाग्छ।यसरी नै इन्द्रेणी मा छिटो छिटो देख्न पाइयोस् ।बधाई छ।
@chakrachakra7509
@chakrachakra7509 3 жыл бұрын
बब्बाल छ कल्पना र सुर्य पान्डे सरको आजको दोहोरी मज्जा लाग्यो i love you कल्पना दहाल my best फ्यन
@rpbhatt5585
@rpbhatt5585 3 жыл бұрын
बहुत रमाईलो भयो दोहोरी कार्यक्रम हेरेर कल्पना सुपर दोहोरी गायिका
@khumraj5858
@khumraj5858 3 жыл бұрын
इन्द्रेणी भनेको गरिब दुखि को दु:ख बिसाउने ठाउँ कलाकार को लागि बिस्वबिध्यालय हो जय इन्द्रेणी
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
कलाकारको लागि रेडियो नेपाल होनि सर।इन्द्रेणि दोहोरि नगाउनेलाइ कसैले चिन्दैनन्,मान्दैनन् पनि दर्शकले
@lalitmahara2991
@lalitmahara2991 3 жыл бұрын
राम्रो लाग्यो। सुर्य जी को शब्द चयन एकदमै राम्रो छ। धन्यवाद कल्पना जी ।
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
Love you all ❤️🌺ईन्द्रेणी टिम शुभ सन्ध्या जय ईन्द्रेणी 🙏🌺
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
अाहा कल्पना बैनिकाे शब्द सुन्न थालेसि माेहित बनाउछ,,,बधाई दुवैलाई ,,,
@TV-jd8bd
@TV-jd8bd 3 жыл бұрын
Love you all.
@dipakadhikari4848
@dipakadhikari4848 3 жыл бұрын
Love you to ❤️❤️
@madhavprasad556
@madhavprasad556 3 жыл бұрын
Nice
@prakeshthappa5387
@prakeshthappa5387 3 жыл бұрын
Love 22222222222
@sawandahal4974
@sawandahal4974 3 жыл бұрын
Ramro git gaunuhunx di
@dayaram9322
@dayaram9322 3 жыл бұрын
love You to कल्पु
@narayankhadka2337
@narayankhadka2337 3 жыл бұрын
कति सरल अनि कति शुद्ध शब्द । हालसम्मकै उत्कृष्ट गीत । सुर्य पाण्डे सरलाइ धेरै धेरै बधाई साथै बैनी कल्पना दाहाल लाई पनि।
@taranathaadhikari5158
@taranathaadhikari5158 3 жыл бұрын
अति सुन्दर मन भावना र मिलाएर गित गायक को कल्पना बैनी को उज्ज्वल भबिस्य बनोस्
@manjuluitel966
@manjuluitel966 3 жыл бұрын
कलपना बहिनी पहिली फोटो मा बरमाला लायका थिय पत्रकार ले अहिले सारै मजाको जबाफ दियउ आन्नध आयो बधाई छ
@laxmanbc7527
@laxmanbc7527 3 жыл бұрын
कल्पना लाइ देखेपछि इन्देणि नहेरी मन मान्दैन सुरु गरियो ल अब साउदी बाट
@prempaudel2499
@prempaudel2499 3 жыл бұрын
अति उत्कृष्ट लाग्यो गितको शब्दसम्योजन दोहोरी सारै माजा अायो फेरि भाग २कहिले होला प्रतिक्षामा छु
@rajustha4300
@rajustha4300 3 жыл бұрын
कल्पना कल्पना नै हो सम्मान छ । सधै अगाडि बडनु इन्द्रेणी कहिले नछाड्नु ल ।
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
जय इन्द्रेणी इन्द्रेणी सुखदुःख म बराबरी छ सबैलाई मेरो नमस्कार 🙏🙏
@rajendrabudha2799
@rajendrabudha2799 3 жыл бұрын
हेर्दै छु आजको इन्द्रेणी कार्यक्रम कल्पना दाहाल को
@shivrajpoudel1907
@shivrajpoudel1907 3 жыл бұрын
छत्र साहिकाे फ्यान कति छम हामी ।।
@pradipbhatt6740
@pradipbhatt6740 3 жыл бұрын
M chhu
@ayasehanabi8809
@ayasehanabi8809 3 жыл бұрын
म पनि फ्यान हो इन्द्रेणी को
@sumanmoktantamang18
@sumanmoktantamang18 3 жыл бұрын
कल्पुले गितमै भयेनी श्याङ्जाली लाई सत्य यथार्त कुरा सोधियो good कल्पु 😜❤️❤️❤️❤️ हाम्रो भोट कल्पु र प्रदिप लाई है दोशोरी च्यम्पिनमा पनि त्यो घमन्डी जज हरु को सेखी झार्नु पर्छ हामि मिलेर है कल्पु 👍️🙏❤️
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सुर्य पाण्डेय जि लगायत इन्द्रेणी कलाकारहरुकाे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।सबैलाई नमस्कार छ।कल्पना दाहाल जि सुर्य पाण्डेय जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सबैको नाच खतरा छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।हाल मलेसिया बाट हेरिरहेको छु।
@kamalapangeni6929
@kamalapangeni6929 3 жыл бұрын
आहा कल्पना बैनिको शब्द कति राम्रो सबै जनालाई बधाई छ
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
शुभकामना छ कल्पन र सुर्य भाईलाई💐💐🌺🌺🌺🌺🌺👍️
@Khimg-vlogs
@Khimg-vlogs 3 жыл бұрын
कलपना जि फेन जति काे काे हुनुहुनछ यत हौ हजुर
@gopigiri252
@gopigiri252 3 жыл бұрын
हैन यो कलौटे अझै घर गएको छैन ।कलौटे घर गएको हेर्ने को को हुनुहुन्छ 🤣🤣🤣🤣🤣
@AnishDawadi_Official
@AnishDawadi_Official 3 жыл бұрын
कल्पना को मजस्तै बिग फ्यान कोको हुनुहुन्छ like गरुंत 🥰🥰🥰🥰🥰🙏
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
इन्द्रेणीको प्रतिक्षा गरेर बसेकी थिएँ आँखा न झिंकाई हजुरहरू पनि आउनु होला सगै बसेर नाच्दै हेर्नु पर्छ रमाइलो हुन्छ हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏🙏
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
नमस्कार हजुर 🙏🙏
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
हजुर नमस्कार आरामै हुनुहुन्छ?
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
@@gomabhandari5993 खोइ अजा अलि टाउको दुखि रहेछ सुतेरै भयेनी इन्द्रेणी हेर्दै छु हाजुर बाकी ठिकै छु हाजुर अनि हजुर लाई के कस्तो छ अनि छोरीलाई के कस्तो छ सुस्वस्थ्य को कामान
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
@@purnasunam8109 हजुर मेरो पनि ठिकै छ छोरीलाई अलि अलि सुधार हुँदैछ हजुर
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
@@gomabhandari5993 ल खुशी लग्यो छिटै निको होस
@nirsen7734
@nirsen7734 3 жыл бұрын
राम्रो अनि रमाइलो दोहोरि गाउने कल्पना दाहाल र सुर्य पान्देय दुबै उत्तर उत्तर पर्गति साथै उच्च शिखर चुम्नु जय इन्द्रेणी
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 3 жыл бұрын
सुर्य पान्डे जि को स्वर त कति राम्रो छ है।।👌👌👌 कल्पु।।।♥️♥️♥️ रमाइलो दोहोरी।।।
@kajinepali4115
@kajinepali4115 3 жыл бұрын
इन्द्रेणी टिम लगाएत सम्पुर्ण मा सलाम छ अति राम्रो कल्पन नानू सुर्य जि को रमाइलो दोहोरी भो सबै लाई सफलता को शुभकामना छ म मरभुमी बाट
@indrakamal6903
@indrakamal6903 3 жыл бұрын
खत्रा पो लाग्यो त यो दोहोरी गित पनि बधाई छ इन्द्रेणी टिमलाई
@user-cf8od1es7z
@user-cf8od1es7z 3 жыл бұрын
आजको भागलाई वान्समोर भन्ने जती हात ✋ उठाम् त फटाफट्
@bikramsundas8871
@bikramsundas8871 3 жыл бұрын
कल्पना जि हजुर को सोच सहि छ बधाई छ म सम्मान गर्छु हजुर लाइ
@sitsneupane6178
@sitsneupane6178 3 жыл бұрын
जय होस कति रमाइलो अनि शब्द कति मिठो मुना अनि मदन झै लाग्यो 🙏🙏
@basudevrajupreti3591
@basudevrajupreti3591 3 жыл бұрын
बरिस्ठ संचार कर्मी एवं लाेकप्रिय कलाकारकाे जमघटले उसै राम्रो र मनमाेहक बनेकाे इन्द्रेणी झन् लाेकगीतकाे दुनियाँमा ख्याति प्राप्त सबैले रुचाउने अत्यन्तै मनपराउने कलाकार सूर्य पाण्ये र कल्पना दाहालका विच भएकाे सटिक रुपकाे हृदयस्पर्सी मिठास युक्त याे दाेहाेरीले दर्शकहरु लाई दिएकाे आनन्द सर्वदा अबिष्मरणिय रहिरहने छ जस्तो मलाई लाग्छ।।ॐ।।
@muskanbro128
@muskanbro128 3 жыл бұрын
Love you all tim❤️ शुभ सन्ध्या जय इन्द्रेणी 🌈🙏
@dipakdhungana9512
@dipakdhungana9512 3 жыл бұрын
कल्पनाको त के कुरा गरौं गीत गाएसि भाईरल नै हुन्छ
@shankarsaud1948
@shankarsaud1948 3 жыл бұрын
जय ईनदेणी जय संगीत
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
बिचरा नाच्न नजान्ने पत्रकार मोहन बस्नेत लाई तानेर उधुमै गरे भोजराज थापाले धेरै रमाइलो आज पनि जय इन्द्रेणी जय नेपाल
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
रमेश प्रसाईं कता तिर गए आज भोलि म त पैसा मा बिक्दिन्न भन्दा सुनेको थिए पहिला बिहे गर्न लाई मात्र इन्देणी मा आएको जस्तो लायो चट्कै इन्देणी मा देख्न पाइन्न आज भोलि
@indramagar9215
@indramagar9215 3 жыл бұрын
कल्पना बहिनीको फ्यान जति यता हाजिर हौं त
@subaskc1057
@subaskc1057 3 жыл бұрын
दोहोरीकी सुपर सुन्दरी गायिका कल्पनाजीको दोहोरीले अत्यन्तै नतमस्तक बनाउँछ। उहाँको गीत सुन्दा चरम सुखको सन्तुष्टी मिल्छ।
@purushottamneupane
@purushottamneupane 3 жыл бұрын
अत्यन्तै उत्कृष्ट दोहोरी गित ।। हार्दिक बधाई तथा शुभकामना छ सूर्य ज्वाई साहाब र प्रिय बैनी कल्पना ।।।
@prabinkafley3488
@prabinkafley3488 3 жыл бұрын
अति राम्रो प्रस्तुति स्याङ्जालि@सिन्धुपाल्चोक धेरै रमाइलोको साथ हेरियो 🌹🙏🙏
@toranthapa511
@toranthapa511 3 жыл бұрын
इन्देणी पूरा टिम लाई राम्रो काम को बधाई छ, कटी मिथो शोर हो क्ल्पू को, टेस्तै मिथो शोर रहिछ सर को😗😗😗
@djalexrai81076
@djalexrai81076 3 жыл бұрын
कल्पना को आवाज नै मिठो छ्🙏
@rudrabasnet738
@rudrabasnet738 3 жыл бұрын
अब देखि सचिनको बुवाले मोहन बस्नेतले ल्याइदियको मसिन दुखी गरिबले चलाउना जानेका लाई दिय हुन्छ किन कि त्यो स्याल सचिनको बुवा लाई इन्द्रेनी मा जाने नसा बसि सक्यो कि कसो
@jamuna1112
@jamuna1112 3 жыл бұрын
कल्पनाबहिनिको हाउभाउ सहितको गीत मन पर्यो ।
@rajkunwar2688
@rajkunwar2688 3 жыл бұрын
सुर्य सर को गाउनी सैलीको फानै भय मो त कति सरल मिठो सब्द 😘👌👌
@bharatipokharel3765
@bharatipokharel3765 3 жыл бұрын
अब भाग २पनि आउनु पर्यो है जय इन्द्रेणी
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 жыл бұрын
नमस्ते सबैजनालाइ । दुबई बाट हेरे आज को इपिसोड बेस्ट लाग्यो । कल्पना को दोहोरी कडा हुन्छ ।
@bishnurampariyar6406
@bishnurampariyar6406 3 жыл бұрын
सर्ब प्रथम त भगवान को अर्को रुप किस्न कडेल जि लाई आत्मा देखि को धन्यवाद त हरेको दुखी पीडित को आँसु पुस्नको लागि आफ्नो स्वास्थ लाई पनि ख्याल नगरी दिन रात खट्नु भएको छ सम्पुर्ण इन्द्रेणी टिम र देन भरिको थकाइ पनि छिन भर मा भुलाउने हामी बिदेश को पनि एउटा दुख शुख को शाथी नै हो इन्द्रेणी
@tejb.khadka8617
@tejb.khadka8617 3 жыл бұрын
आउदाे दिन मा त्यो काले सचिन काे बाउ लाई देख्नु न पराेस चेलिबेटि हरु काे छेउ छाउ मा जय इन्द्रेणी !!!!!!!!
@bishnughimire9595
@bishnughimire9595 3 жыл бұрын
Haha k vyo
@tejb.khadka8617
@tejb.khadka8617 3 жыл бұрын
Man nai pardina yar
@binayakhadka2572
@binayakhadka2572 3 жыл бұрын
सै हो सै हो।😄😄😄
@baburamkc7189
@baburamkc7189 3 жыл бұрын
Ho ni tyo kalaute thik xaina jasto xa
@khadanandaliksdhakal5210
@khadanandaliksdhakal5210 3 жыл бұрын
@@bishnughimire9595 ।
@krishnakhadka9518
@krishnakhadka9518 3 жыл бұрын
राम्रो छ दोहोरी दुबै जना को धन्यवाद
@ganeshprasaddevkota6614
@ganeshprasaddevkota6614 3 жыл бұрын
निकै uthkrista lagyo aaja ta ...surya Pandey very powerful voice ..and kalpana too
@basantpyuthani2466
@basantpyuthani2466 3 жыл бұрын
महन सर नाचेको हेरन मन थियो अल्लि लजालु सभाबको हुनुदो रहिछ🙏🙏
@narjanggurung5945
@narjanggurung5945 3 жыл бұрын
Mero bha Krishna kandel with all Indreni team well done keep it up alwayas. Lots of thanks for Surya pandey & Kalpana dahal.Josh all media Mohan basnet & Jiwan basnet team hope fully they enjoyed. Ek dam ramailo bho. Tq
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
कल्पनाको लगालग आइराछ त।जय इन्द्रेणी।
@kulbahadurkunwar8888
@kulbahadurkunwar8888 3 жыл бұрын
🙏
@gourikarki9992
@gourikarki9992 3 жыл бұрын
धैरै धेरै राम्रो छ
@dhanserkedem3536
@dhanserkedem3536 3 жыл бұрын
सुपर छ् कलपनाबैनीको दोहोरी
@kamleshpun6680
@kamleshpun6680 3 жыл бұрын
निकै रमाइलो दोहोरी मलाइनी आउन मन छ इन्द्रेणी गाउन 🎤🎤
@krishnabhattarai2522
@krishnabhattarai2522 3 жыл бұрын
नमस्कार सम्पूर्ण मा.धन्यवाद धेरै रमाईलो भो. आज. भाई को सारै रमाईलो.
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै रमाईलो दोहरि घम्सा घम्सी सुर्य पाण्डे र कल्पना दाहाल बिच बधाईछ जय ईन्द्रेणि🙏👌❤️😜🤣
@ramesh2055
@ramesh2055 3 жыл бұрын
जय गित ।। जय संगीत ।।। जय इन्द्रेणी ।।।।
@ritabista3231
@ritabista3231 3 жыл бұрын
एक दम दामि छ दोहोरी कल्पना को हासो मलाई एकदम राम्रो लाग्छ
@ashokkunwar4493
@ashokkunwar4493 3 жыл бұрын
सलाम छ ईन्द्रेणी परिवारलाई
@arjunraut2909
@arjunraut2909 3 жыл бұрын
nicee
@janakijoshi
@janakijoshi 3 жыл бұрын
सुर्य भाइ कल्पना बहिनीलाइ धन्यबाद
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
ल है कडा आयो दोहोरी।
@aanujasharma4323
@aanujasharma4323 3 жыл бұрын
धेरै राम्रो दोहोरी । दुबैजनालाई सफलताको शुभकामना ।।
@shivagautam3549
@shivagautam3549 3 жыл бұрын
दामी दोहोरी आहा।💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼
@ramprasadpandey4679
@ramprasadpandey4679 3 жыл бұрын
यो गित हेरेर बल्ल आज आनन्दित भैयो,,सुर्य पाण्डे दाजुको गित सब्द स्वरले मोहोनी लगायो,,बधाई छ,, प्रगतिको कामना ।
@samlalsunar7215
@samlalsunar7215 3 жыл бұрын
इन्द्रेणी एक मात्र प्रोग्राम हो कि सँधै मन मुटु मा छाप रहन्छ जय इन्द्रेणी
@tufanrijal208
@tufanrijal208 3 жыл бұрын
निकै रमाइलो दाेहाेरी जय इन्द्रेणी टिम 🙏
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
आहा कती रमाइलो र सुमधुर स्वर मनै छोयो धन्यवाद तथा बधाई प्रगतिको शुभकामना शुभकामना सबैलाई बधाई तथा धन्यवाद जय इन्द्रेणी जय नेपाल 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SureshKumar-lg9wt
@SureshKumar-lg9wt 3 жыл бұрын
कल्पना बैनीको स्वोरको ठुलो फ्यान हो म सारै मिठो दोहोरी प्रस्तुत गर्नु भयो,,,,दुबैजना लाई बधाई, ,,,
@mahadevbhatta4181
@mahadevbhatta4181 3 жыл бұрын
आहा यो ईन्द्रेणी नहेरी निन्द्रा नी लाग्दैन सम्झना छ होल युनीट लाई❤️❤️❤️❤️❤️
@shalikrambohara6293
@shalikrambohara6293 3 жыл бұрын
नानू कल्पना inderini लाई कहिले नभुल्ननु है। सधै माया गर्नु ,साथै NT दौरहरी च्यानपियानको अग्रिम शुभकामना।।।
@nawarajpyakurel5903
@nawarajpyakurel5903 3 жыл бұрын
कल्पना जि हजुरको बर्णन कसरी गरौ मान्नैपर्छ तपाइलाइ *जय इन्द्रेणी* ।
@indirapaudel4341
@indirapaudel4341 3 жыл бұрын
कति मीठो दोहोरि मीठो मुस्कान गायक ज्यु को दुबै को शब्द बाबाल छ🙏🙏
@KaranKaran-kn3td
@KaranKaran-kn3td 3 жыл бұрын
मसाने कलौटे ले त्यो छेउमा बसेको बैनी लाई अप्ठेरो पारी राको छ।
@user-cf8od1es7z
@user-cf8od1es7z 3 жыл бұрын
हाम्रो सुर्य जी को हरेक शब्द को पंखा😜(fan) हुँ म
@shalikrambhandari6380
@shalikrambhandari6380 3 жыл бұрын
Krishna dada namasker sabaie lae.waooo surya panday sir super dohari..thank you.for the sang
@nagendrakarki2127
@nagendrakarki2127 3 жыл бұрын
लु धमके दार छ👌👌👌👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦❤️
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
अाहा सुर्य सर र कल्पना सिस को दमदार प्रस्तृती वा दामी छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन उच्च सम्मान जय ईन्द्रेणी
@lokprasaddhakal872
@lokprasaddhakal872 3 жыл бұрын
सुर्य पाण्डे को प्रस्तुति धेरै राम्रो।
@nirarajgurung7434
@nirarajgurung7434 3 жыл бұрын
कुरा मिले बनाउँनीथेँ दुई आँखाको नानी, के भन्नू मन लाछ मनमा भने हुन्छ सानी,,, भनेर भन्नू पर्ने हो तर त्यहाँ सूर्य पाण्डे भाईले दुवै ठाउँमा नानी नानी प्रयोग गरेको छ है,जे होस दोहोरी मीठो लाज्ञो।
@Barpaktube
@Barpaktube 3 жыл бұрын
दमदार दोहोरी 🙏🏼👍🇳🇵 आगो आगो बल्यो दोहोरी भिदण्ड!🎤🎤🎤👍👍
@dasrathtamang9285
@dasrathtamang9285 3 жыл бұрын
कल्पना बाईनी को शब्द हरु नै साराई मन छुने हून्छ
@rechandra7825
@rechandra7825 3 жыл бұрын
यक दम झकास छ हजुर कल्पना बहिनी दाेरि पान्टर कडा रहयछन्
@hemasingkhakda4382
@hemasingkhakda4382 3 жыл бұрын
अति राम‍ो छ सुर्य र कल्पना बधाई छ
@arunff4865
@arunff4865 3 жыл бұрын
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद
@shyamdongol3973
@shyamdongol3973 3 жыл бұрын
Fully entertaining dohori of Pandeyji and Kalpana bunu. Congratulations to entire team. Jaya hos Indreni. Long live Indreni.
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
बिस्व प्रख्यात सबै दर्सक को मन मुटु को ढुकढुकी लोकप्रिय इन्द्रेणी मा सुर्य जि र कल्पना जि को मायाँ पिरती को दोहोरी excellent, जय इन्द्रेणी जय कृष्ण दाइ,
@punikalakunwar3610
@punikalakunwar3610 3 жыл бұрын
कति मिथाे गित भाइ बहिनी लाई बदाई छ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
जय इन्द्रे🙏🙏🙏❤️❤️❤️मिठो गाउनु भयो दुबै जना ले ।
@romarrana2331
@romarrana2331 3 жыл бұрын
ल ल ल सुर्य जि उकाली आेराली धाइयो माया लाइ्यो अबत के चाहियो।सुपर एक दमै रमाइलो लाग्यो।
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 106 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 6 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 33 МЛН
A young mother couldn't calm down her baby at the lesson #shorts
0:32
Fabiosa Best Lifehacks
Рет қаралды 12 МЛН
Difference of girls and boys when eating sweets 😂😬
0:35
VovaLika Family
Рет қаралды 11 МЛН
He Used All The Sauce On 1 Slice Of Pizza🤪😂
0:12
BorisKateFamily
Рет қаралды 38 МЛН
ToRung short film: i sell watermelon🍉
0:38
ToRung
Рет қаралды 20 МЛН