Dherai mahatwapurna Itihas ko jankari ko lagi Dhanyabad
@amitkaji1871 Жыл бұрын
Nice to see you back
@jayaprakashgs571 Жыл бұрын
What is the distance from Kathmandu & Akashbhairab temple
@प्रिन्सनेपाली Жыл бұрын
🙏🙏🙏
@anilchitrakar1319 ай бұрын
न त यलम्बर आकाश भैरव हुन नत पचली भैरब फर्पिङ को किराति राजा हुन यो भन्नु गलत हो यि दुबै भैरव नेवा सस्कृति परम्परा चाडपर्व जात्रा सग जोडिएको छ अनि पचली भैरब किर्तिपुर का राजा हुन जो मध्य राती यटखा कुमारी लाई भेट्न आउनुहुन्थ्यो र मुसुक्का गणेश सग छ पचली भैरब को कथा न त यो फर्पिङ सग जोडिएको छ यो कथा किर्तिपुर का राजा काठमाडौंको यटखा कुमारी र मुसुक्का गणेश सग जोडिएको छ यसरी गलत कुरा र कथा किम्बदन्ती हरु नराख्नु होला पहिले त सत्य तथ्य बुझ्नु आवश्यक छ