प्रहरी डिपार्टमेन्ट को विजेत गर्यो,गर्यो आफ्नो बाउ आमाको पनि विजेत गर्यो भालू वेस्या ले
@LokendraRai-x6pАй бұрын
@@PurnaBahadur-sg2ve अहिले सम्म कुन चाहिं प्रहरी प्रमुख हरूले राम्रा काम गरेका छन् र सरकार परिवर्तन भएर जो सत्तामा आउँछ उसले भनेको मान्ने आफ्नो काम धन्दा बिर्सने काम छैन नेपालमा पुलिसको
@IngshovlogАй бұрын
Kaile chaii ramro kam gareko xa ra chaii baijat hunu police sabai baijati haru hun
@subuvlogs-k9jАй бұрын
०
@subuvlogs-k9jАй бұрын
००००
@subuvlogs-k9jАй бұрын
००००
@BimalaGhimire-lc2ptАй бұрын
नेपालका सबै सरकारी कर्मचारी र सुरक्षा निकायका अधिकृतबाट माथिका सबै भष्ट्रचारी हुन ।
@bikasbhandari63Ай бұрын
100% सहि भनाइ।
@samratsinghthakuri1677Ай бұрын
किन होला कालिकोटमै यस्ता नमुना प्रतिभाहरुको जन्म हुने😂😂😂
@Mr.JaRokayaАй бұрын
देश खाने भय कालिकोटे ले 😢
@goma123-m3cАй бұрын
Umm bhanya
@nirajnigumneaionthapa4490Ай бұрын
Thaki xa !!😂😂
@KhusheevlogsАй бұрын
प्रतिभा पनी गज्जबकै भाका जन्मीने फेरी 😂
@danielgamingyt9135Ай бұрын
Kalikot ma medical xaina holani tehi bhayera janmeko
@bishnuchhetri9412Ай бұрын
कस्तो आइमाई हो । आइमाई भया पछि अलि सम्वेदनशील हुनु पर्ने हो यो आइमाई भालू taype को रैछ।
@krishnasunar1221Ай бұрын
कुकुर्नी लाई हदैसम्मको कार्वाही होस सर्वसाधारण लाई भन्दा 10 गुण बढी सजाय होस ।
@raipradip2692Ай бұрын
खोरमा जाकेर घास हाल्दै राख्नु पर्छ गुहेनिलाइ।
@romankarki6323Ай бұрын
मैले ३० बर्स अगि देखि भन्दै आएको छु नेपाल प्रहरी विघटन गर्नु पर्छ यी नेपाल प्रहरी अपराधी का नाइके हुन
@asishlama3558Ай бұрын
सहि कुरो
@bikasbhandari63Ай бұрын
साहै राम्रो भनाइ ।
@rajkumarchhetri424Ай бұрын
सन्दीप लाई पनि यसरी नै फसाको हो
@MaheshkumaldodharachadaniАй бұрын
बिस्तारा तताएर भएको इन्स्पेक्टर, के काम हैन र 🤣🤣
@DilbahadhurKhatriАй бұрын
यो प्रतिनिधि पात्र मात्रै हो प्रहरीको धन्दा नै हो
@dapchali.paudyalАй бұрын
९० % पुलिसहरु भ्रष्ट छ्न । पैसाका लागि गुण्ड , डन र भु माफिया संग सम्बन्ध राख्छन । सज्जन , शान्त ब्यक्ति र गरिब लाई पुलिस बाट कुटाई पाईन्छ न्याय पाईदैन ।
@maileegurung622Ай бұрын
100000%
@entertainmentvideos7588Ай бұрын
Police nikayama matra hoina sarkari harek nikayama vrastachari xa
@chhabijoshi6816Ай бұрын
नेपाल प्रहरीका प्राय सबै ठुला भनाउदाहरु नै चोर छ्न अनि कहाबाट न्याय पाउनु जनताले ।
@nj89jikАй бұрын
आझै देउ आईमाई लाई आधिकार। ऐस्तै हुन्छ बढी आधिकार पाए पछि।
@bhimbahadurjwala7530Ай бұрын
बर्खास्त गर्नुपर्छ
@syamgoleofficial420Ай бұрын
नेपालको राजनीति हो । यो कुरा जनता कैले बुज्ने हो भेडा जस्तो नेताहरुको पछि पछि लागेर देश कैले उभो लाग्दैन साथी हो
@kusharawat61Ай бұрын
Polis sabai यस्तै छन् चोर हरु
@bijaykumarrai6841Ай бұрын
पूरै प्रहरिहरु र परिवारको बेईजत💁♂️
@NarayanRimal-c1cАй бұрын
सरकारीवर्दीधारी ठग लाई हदैसम्म, को कडा कार्वाही हुनुपर्छ,
@binalimbu8223Ай бұрын
अब कस्को बिश्वश गर्नु पुलि नै भष्ट्र ठग भए पछि छ्या
@rajiblalchan9066Ай бұрын
सत्य सेवा सुरक्षम को उच्च नमुना
@aarohisharma9332Ай бұрын
लाज सरम छैन यो आईमाई लाई 🤔🤬कस्तो होला एउटा् अफिसर भए पछि त ख्याल गर्नु नि छ्या छ्या यस्को ब्यबहार देख्दा त 🤬
@rachana_tamangАй бұрын
यसलाई नेपालको कानुन होईन,जनताहरुको कार्बाही हुनुपर्छ ✊
@tarkrawal9752Ай бұрын
धेरै राम्रो
@gfdhdhhfgshjgdh4174Ай бұрын
यदि यो बिषय सत्य हो भने तुरंत इनिफम फुकालेर सिधै जेल मा राखेर कारबाही गर्नु पर्छ सत्ता कल्कि लाई
@Dorbahadursunar-d5pАй бұрын
यस्तालाई चारपाटा मुडेर कालोमोसो दलेर पुरैकाठमान्डोैभरि घुमाउनुपर्ने! नियमकानुनको पालनागराउनुपर्नेलेनै यस्तो गरेपछि अामनागरिकले कसरी न्याय पाउँछन् यो देशमा!
@chetprasad2643Ай бұрын
प्रहारी प्रहरी एउटै हुन एउटा प्रहरीले अर्को प्रहरी बचाउने तिर लाग्छ आफ्नो प्रहरी सङठन बदनामहुन बाट बचाउन खोज्छ सिधै ग्रह मत्रालय बाट सबुत प्रमाण सहित अदालत बाट अनुमती लियर सरकारी ओकिल कार्यालय बाट अनुसन्धान गर्नु पर्छ
@KailashKoiralАй бұрын
महिला कर्मचारी लाइ झन धेरै घुस चाहिने रहेछ
@bikasbhandari63Ай бұрын
नेताले लुट्नको लागि घुमाउरो पाराले बङ्ग्याएर बनाएको निति र त्यस नितिलाइ टेकेर लुट्नआएको आजिवन यो ब्यबस्था सबै खारेज गर्नुपर्छ। अति भो अब यस्तो घुमाउरो तरिकाले लुट्न निति बनाउने नेता र लुटि रहेका सरकारी गुंडा लाई भिर बाट खसाउनु पर्छ।
@sagarbaraili5168Ай бұрын
यसलाइ दरो कारभाइ गर्नु पर्छ।
@karmanmgr2993Ай бұрын
कुनै पनि महिला ठुला पहुँचवाला र पैसा वाल मान्छेसंगको हेमचेम भयो भने आफ्नो औकात देखाइ हाल्छ!
@binodpradhan127Ай бұрын
यो देशमा नेता प्रहरी वकिल ब्यापारी तस्करी र सरकारी कर्मचारी ७५% भ्रष्ट छ्न।
@emorock6877Ай бұрын
येस्तो छ देशको हालत,आनि महिला सुरक्षाकर्मिहरुको चर्तीकला ,यो मुजि आईमाईले त नेताहारु लाई पनि बेचिदिन्छ होला ओ,कबाडी खानामा। प्रहरी जवानहरु अलि बिचार पुराउनु होला है! डिउटि मै सिद्धाईदेला फेरि😊
@BijayChaudary-r1sАй бұрын
एक जनाले गर्दा पुरै संगठनको बेईजत त्यस्ता कुलङ्गार अधिकृतलाई केही पनि खाईपाई नपाउने हिसाबले जागिरबाट निष्कासन गर्नु पर्छ
@Thalapathy_Local_07Ай бұрын
जय होस् I ❤
@sampurnaramvajan1664Ай бұрын
सलाम छ नेपालि हुलिसलाई
@rameshbogati33Ай бұрын
यस्ता लाइ सँधै का लागि हटाउनु पर्छ
@ApacheGurungАй бұрын
If no action is done now then in future she will be next arju deuba
@gitabhandari934Ай бұрын
नेपालीका पुलिस प्रसासन ठुला नेता ठुला ब्यापारी सबै भष्टदलाल भुमाफिया छनरत देस खत्तम भाकाे छ यिनलाई ठेगाना लाउन युवा अाउनै पर्छ नत्र याे देस धरनपमा पर्ने खतरामा छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BikashLimbu-w3pАй бұрын
घिनलाग्दो हर्कत
@anilpunmagar113Ай бұрын
सब्बै भ्रष्टाचारले भरिएको देश छ नेपालमा😡
@shreeramchhetri680Ай бұрын
बिनु मात्रै कहाँ हाेलिन र नेपाल प्रहरिमा अनेकन बिगतका घटना छन यदि नेपाल प्रहरिलाइ बिशुद्द राख्ने र छबि बचाउने हाे भने प्रमाण पुग्ने गरि सार्वजनिक रुपमै जनताहरुलाइ निवेदन हाल्न अाव्हान गरि मार्ग प्रसस्त हुनेछ भने अा=अाफ्नाे सम्पति बिवरण र श्राेत खुलायर पेश गर्न पुन यकपटक नेपाल प्रहरिका चिफजिले पहल गर्ने हाे भने २५/४० % कारवाहिकाे दायरामा अाउने कुरा जनताहरुले अाँकलन गरेकाछन । सुध्रनु र सुधार्नु छ भने अकिलम्व कदम चाल्न म चिफसापलाइ अाव्हान गर्दछु ।
@bikasbhandari63Ай бұрын
प्रहरी लूट मच्चाउने नै हो । यति मात्रै हो कसैले लुट्दा समाचार कोही समाचार बन्न बाट जोगिन्छ्न।
@ArjunKarki444Ай бұрын
Good
@TamangMikmar-l2mАй бұрын
Yasto kura investigation garda live dekhaunu parxa
@rajansubedi9425Ай бұрын
यो महिला प्रहरी लाई बर्खास्त गर्नु पर्छ।
@pappuroy1915Ай бұрын
यो नेपाल हो सर
@Hakimgaming9800Ай бұрын
नेपाल एउटा पनि राम्रो मान्छे रहेन्छ सबै ठाउँ अपराध रहे छ
@Pramodkr824Ай бұрын
यस्ता राडी प्रहरी हरुलाइ छोड्नु हुन्न
@DurgaSanjyal-h8nАй бұрын
भ्रष्टाचार गरिस्यो!!
@RidamBista2652Ай бұрын
संगठनको बदनाम गर्ने यस्ता पात्र लाई अयोग्य ठहरने गरि बरखास्त गर्नु नै राम्रो हाेला
@ganeshpuri5203Ай бұрын
पुरै प्रहरीसंगठन नै बेइज्जत
@DhansinghThapa-vh4jsАй бұрын
कारबाही छिटो गर्नु पर्यो
@acharyashrestha2321Ай бұрын
कानुनी अधिकारको चरम दुरुपयोग भएको छ यसलाई त बर्खास्त गर्नु पर्ने तर के भ्रष्ट प्रधानमन्त्रि ले कारवाहि गर्ला ?
@BipinDewan-h3pАй бұрын
मेरो नी यसले 20हजार पोर्इस खाको छ सानो केस मा मैले के नगरी कन यसलाई त केस गर्दिनु पर्दछ अनि मेरो पोर्इसा फिर्ता चाहियो
@bibasmgr401Ай бұрын
पैसा ले मान्छे लाई हैवान बनाईदिन्छ _ इन्स्पेक्टर जस्तो गरिमामय पद मा हुँदा पनि यति नीच काम गर्नु पर्ने मात्र पैसा को लागी..
@sanjaymanandhar436Ай бұрын
प्रहरी कहाँ गतिला ३३ किलो सुन कहाँ गयो भन्ने थाहा नहुनेहरुले के देशमा के अनुसन्धान गर्लान्
@gopalkrishnaacharya7797Ай бұрын
पदको दुरुपयोग गर्ने जो कोहिलाई सख्त कर्बाइहुनु पर्छ।
@SantoshChhetri-701Ай бұрын
यो आइमाईलाई तत्काल बर्खास्त गरेर जेल कोच्नु पर्छ।
@sfrrijan8020Ай бұрын
कारबाहीमा राजनीतिक नहोस,फटाहरू लाई कारबाही हुनुपर्छ,
@PremRai-t9nАй бұрын
यस्तै हर्कत लिने माथि नै चल्छ त अरुले पनि सिख्छ त्सैले कार्बाई कडा नगरे देशमा अरु कुकार्य फैलिने देखिन्छ ,,।🙏🙏🙏
@suneelthapa9758Ай бұрын
सब साला पैसा कमाउने धन्दा गर्छ... कानुन आडमा यस्ता गर्ने त कयौं होला
@sujan426Ай бұрын
We can't say all departments are corrupted but out of 100 95 %is corrupted.. if all officers will be investigated then results will be out😊😊😊
@krishnaChapagain-wc9xyАй бұрын
याेप्रहरिहरुपनि अबत सक्किएछ। पैसाकालागि कुनैब्यक्तिकाेजिन्दगिनै सिदयाइदिन्छ भने याेप्रहरि किनचाहियाे अबतेस्लाइ कार्वाहि हुन्छ हुन्न हेराैंनत।
@Ashes3333Ай бұрын
Thug ai thug bhaiko desh .
@yogeshlimbu7573Ай бұрын
निःलम्बन र जिम्मेवारी खाेसिनु मात्र भएकाेले नै यस्ताे कार्य गरिरहन्छन् बरु बर्खास्त गरी कसुर हेरी बिगाे पनि भराउने चलन गरे अन्यहरुलाई पनि उदाहरण हुने थियाे र यस किसिमकाे कार्य केहि हदसम्म राेकिने थियाे ।
@khimtamang8212Ай бұрын
प्रहरी संघसंगठन को बेइज्जत यस्तालाइ तुरुन्त कोटमासल गर्नु पर्छ।आफै चरीत्र हिन हो रे यो।
@ramanathdahal7151Ай бұрын
घुसखाने प्रहरीले देशलाई समस्या हुन्न गुखाने प्रहरी परे देशैकाे बेज्जत।
@DhanSinghSaud-b9rАй бұрын
यसलाई त जेलमै सडाउनु पर्छ
@RoeeRaee29 күн бұрын
सबै पुलिस यास्तै हो महोदाये
@umeshdarlamee1135Ай бұрын
किन गन गन तुरुन्तै सेवा बाट बर्खास्ती नगरेर
@jeewanchhetri2515Ай бұрын
छ्या कस्को बिश्वास गर्नु यो देशमा
@rajkumargupta1130Ай бұрын
नेपालको Real गुण्डाहरु भनेको प्रहरी नै हुन्
@BhikKhatriАй бұрын
जगिर फाल्ने योजना होकि तेहि धन्दा छ
@arbindrouniyar184Ай бұрын
अहिले तस्करी गर्ने पनि पुलिस हो🇳🇵🇳🇵 र ब्यापारी संग धम्काएर पैसा असुल्ने सबै पुलिस र पत्रकार हो 🇳🇵
@Rai_KhotangeАй бұрын
इनेस्पक्टर हुन नै लाखौ खर्च गरेको थिइ होला तेहि भर्पाई गर्दै गर्दा आफै सकिन।
@Japanese881Ай бұрын
पैसा खर्च गरेकी थिइन् कि अरुको बिस्तारा तताकी थिइ😂😂😂
@narayangautam5293Ай бұрын
200%☑️☑️☑️
@ramjithapa95Ай бұрын
संगठनमा यस्ता मान्छेलाई राख्दा सम्म संगठनको बदनाम बाहेक केही हुदैन ।
@hemachauhan5019Ай бұрын
यस्ता प्रहरीलाइ प्रहरी बाटै निलम्बन गर्नुपर्दछ
@rameshgtrameshgt8842Ай бұрын
यस्लाइ जेल कोच्नु पर्छ
@krishnakunwar6200Ай бұрын
राज्यको करबाट तलब भत्ता दिएर जन्ताको सेवा सुरक्षा गर्न खटाइएको नेपाल प्रहारीले बर्दीको आवरणमा अबैध गैरकानुनी धन्दा गर्नेलाई दोषी ठहर गरि भबिस्यमा पुन प्रहरी सेवामा प्रवेश गर्न नपाउने गरि निलम्बन गर्नुपर्छ ।
@HimalShahi-w3sАй бұрын
😊😊
@sudenrajbhandari9158Ай бұрын
home ministry should investigate this serious issue on misuse of power
@IndraKc-zs4mo25 күн бұрын
कुकुरलाई घ्यू पचदैन भनेको यहि हो कति दुख कष्ट गरि पायको जागिर गयो अब न घर्को न घात को हुनु भयो त
@Sofascore-c5lАй бұрын
यो त केहि होइन जब कि हाम्रो देश कै प्रधानमन्त्री नै भ्रष्टाचारी छ ।
@geshprasadsharma338Ай бұрын
यो देशको हालत येस्तो दयनिय अबस्था हुनुमा नेता र पुलिस नै हुन आर्मी शासन लगायर इ भ्र्स्ट पुलिस र नेता लाई जेल कोचेपछी मात यो देशले शान्ती पाउने छ
@binodpradhan127Ай бұрын
नेपाल प्रहरी ९०% भ्रष्टाचारि छन भन्ने मेरो धारण छ।
@rajuhamal2469Ай бұрын
Kada karbahi hunu parcha
@raiman9921Ай бұрын
कानुनको रक्षक नै भक्षक भएपछी कस्को विश्वास गर्ने???😊
@dhansaud7273Ай бұрын
नेपाल मा प्रहरी र सिआईबी को धन्दा नै यस्तै हो
@RasmiMagar-jk2tvАй бұрын
देश को लागि मैना पनि चाहिन्छ तर सगर ले गरेर होला सहि हुन र मैला ले मैला भाको ठाउँमा नयाँ पाउन यो सते हो र यो हामि ले भोगेको कुरा हो तर चाहेको भए नयाँ कसरि दिने भनेर सिकाउन सजिलै सकिन्थ्यो तर किन खोस्ने भनेर चुप लागेर बसियो उनारुले सामने देख्यो तर हामि सामने त थिएन्म तर यो घटना मैला सेल तिन किनेको को कुरा भनेको हो मैला प्रहरि त झन् खत्म छ यो जागिर मैला को लागि नैं हैन जस्तो त तिहा बाट देखियो
@LokendraRai-x6pАй бұрын
प्रहरी भनेको जनताहरूको सुरक्षा प्रदान गर्नु होइन नेताहरूको गे मोल्ने हो।नेताहरूको छायाँमा पुलिसहरु जे पनि गर्छन्।
@rammagar2945Ай бұрын
यस्ता कुरुपति आईमाई देशको बर्दिको अपमान गर्नेलाई कडा भन्दा कडा सजाए मिलोस!!
@cosmology2023Ай бұрын
Kada Didi😂
@samarpanscollection23 күн бұрын
यसो भन्यो नभन्नु होला। नेपालमा पुसिस जस्तो भ्रष्ट त कोहि हुदैन।
@acharyashrestha2321Ай бұрын
कानुनी अधिकारको चरम दुरुपयोग भएको छ यसलाई त बर्खास्त गर्नु पर्ने तर के भ्रष्ट प्रधानमन्त्रि ले कारवाहि गर्ला ? नेपालका सवै नेताहरु र नेपाल पुलीसमा ९५% पुलीस अफीसरहरु भरस्टचारी छन
@nabarajkhatri4021Ай бұрын
Kada karbahi hunu paryo
@BhimTamang-v9eАй бұрын
प्रहरी नै एस्तो चोर भ्रष्टाचार छ अनि जनता लाई कसरी राम्रो छानबिन हुन्छ सबै राजनिती सेटिङ हुन्छ प्रहरी नेपाल को
@dilipbasnet8437Ай бұрын
यो पुलिस मा धेरै यस्ता मान्छेहरुले नेपाल प्रहरिको बेजत गर्ने गरेका छन यस्तालाइ कालापानी तार्नु पर्छ😊
@GopalKhadka-ph6zlАй бұрын
यो देस मा पुलिस काहा छ सबै नेता को पुछ 3:11 3:11 र
@Sofascore-c5lАй бұрын
सिङ्गो देश को हामी सबै नेपाली जनता को अभिभावक प्रधानमन्त्री नै भ्रष्टाचार को मुद्दा मा फस्नु भएको छ मन्त्री हरु सहकारी को भ्रष्टाचार को मुद्दा मा फस्नु भएको छ । एस्को छान्बिन कस्ले गरीदिने हो?? मलाई यो प्रश्न को उत्तर चाहियो महोदय ।