महिला हिंसा भनेको महिलाले मानव भएकै कारण प्राप्त गर्ने अधिकारको उल्लंघन हुनेगरी शारीरिक, मानसिक रुपमा गरिने दमन, शोषण, उत्पीडन हो, जुन कानून बमोजिम गैरकानूनी र अनैतिक हुन्छ ।
@Roshan-bt2fp Жыл бұрын
सशक्तिकरण भनेको जागरुक मात्र होईन, कुनै पनि विषयमा ज्ञान, सीप, क्षमता प्रदान गरी आफ्नो निर्णय आफैँ लिन सक्नेगरी आत्मनिर्भर एवं क्षमतावान बनाउने प्रक्रिया हो । राज्यका मूल तहमा मूलप्रवाहीकरण गर्ने कार्य हो ।
@Roshan-bt2fp Жыл бұрын
गाउँमा भएका महिलालाई कसरी जागरुक बनाउने? - कानूनी, वित्तीय, राजनीतिक शिक्षा प्रदान गर्ने, - उनीहरुको हक अधिकारको संरक्षणको प्रत्याभूति दिने, - महिलालाई आत्मनिर्भर हुनेगरी उद्यमशीलताका कार्यक्रमहरू सञ्चालन गर्ने, - निर्णय क्षमता अभिवृद्धि गर्न आमा समूह, सहकारी जस्ता क्षेत्रमा सहभागी गरी निर्णय एवं कामकारबाहीमा सहभागी गराउने, - समाजमा विद्यमान Stereotypes लाई निरुत्साहित गरी महिलालाई सशक्त बनाउने, आदि
@Roshan-bt2fp Жыл бұрын
Information र Communication भनेर जोडेर सोधिएको छ, त्यहाँ नै Clue छ । Communication भनेको वादविवाद होईन, वादविवाद त debate हो । Communication भनेको कुनै निकायगत वा व्यक्तिगत रूपमा Information को sharing गर्ने प्रक्रिया हो । त्यस्तो Communication One Way (Bottom to Top) र Two way (Bottom to Top, Top to Bottom) दुवै हुनसक्छ ।
@Roshan-bt2fp Жыл бұрын
Law, Science, Law मध्ये कुन Faculty आवश्यक हुन्छ रे प्रश्न, उत्तर ०/० बराबर । भन्न सक्नुपर्यो नि । अनुसन्धानमा Cause & Facts हेरिन्छ, यस्तो अवस्थामा विज्ञानका कुराहरूको ज्ञान आवश्यक पर्छ, जस्तैः Forensic Lab लगायत विभिन्न प्रविधिहरु । साथै, कुनै पनि नेतृत्वले प्रशासनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न व्यवस्थापकीय सीप/ज्ञानको आवश्यकता पर्दछ, Auditing, Accounting लगायत POSDCORB को माध्यमबाट वित्तीय सुशासन र कार्यसम्पादनलाई नतिजामूलक बनाउन सकिन्छ । साथै, कुनै पनि कसूरमा के कसरी सजाय दिने, सजायको आधार के जस्ता विषयमा जानकारी प्राप्त गर्न Law को आवश्यक पर्छ । यसरी प्रहरी प्रशासनमा विज्ञान, व्यवस्थापन, कानून सबैको महत्वपूर्ण भूमिका हुन्छ । ं
@alishdarai8441 Жыл бұрын
एकदमै सहि जबाफ 😍😊
@Roshan-bt2fp Жыл бұрын
Wh questions बाहेक कुनै पनि प्रश्नको उत्तर १०% चित्तबुझ्दो छैन, प्रश्न एकातिर उत्तर एकातिर । बुझेको Interviewer भएको भए सुरुमै मुख बङ्ग्याउथ्यो । Career करियर हो क्यारियर होईन ।
@alishdarai8441 Жыл бұрын
omg यसरि पो बोल्नु पर्छ । kya baat hai ❤
@Tz_MAMBA8 ай бұрын
Nepali job yestei ho😂😂😂
@Themovieexplainer58 Жыл бұрын
Wh question is important because wh question is used to question about topic 1.Who = it as about subject. 2.whom= it describe about for whom sentence is for. 3.why=it gives a reason for cause. Etc
@Roshan-bt2fp Жыл бұрын
Leadership र आचरण बीच कुन ठिक होला रे ? Tricky प्रश्न हो । Leadership भित्र नै आचरण पर्छ । आचरण मात्र होईन्, कुनै पनि व्यवस्थापक सक्षम हुन कुशल नेतृत्वका साथै आचरण दुवैको संयोजन हुनुपर्छ । आचरणभित्र पर्ने कुनै पनि कुरालाई 1,2,3 गरेर प्राथमिकीकरण गर्न मिल्दैन, सबैको उत्तिकै महत्व हुन्छ । Nolan Principle
@SayonMagar-pm7iu7 ай бұрын
Topper ho k ho😂😂
@lokeshjanala-r6sАй бұрын
@@Roshan-bt2fp good answer
@Bipin99ff-o4z3 жыл бұрын
आवाज़ राम्रो सँग बुजिएन
@donman3912 Жыл бұрын
Interview dd di raknu vaxa malai kina dar lagi raxa yll
@akashjha76172 жыл бұрын
Dream ASI jay nepal
@Rajkha55happylife2 жыл бұрын
join dCAN 014219090
@comedyhindinew232 жыл бұрын
Apf constable ko pni halnu na sir video
@Sagarofficials-l3n5 ай бұрын
यो Interview मा केटिको धेरै शारीरिक हर्कत भयो
@bishal.dangol Жыл бұрын
sir online bata ne bha ko bhaya ramro hunthiyo
@Hasim_gaming72 жыл бұрын
Yeo class kun thau i mean district ma hunxa
@bimalaghodasaine956 Жыл бұрын
यो केटी असई भै कि नाई
@lovelakers37942 жыл бұрын
अ स ई को जागिर सङ्ग नाम को अर्थ खोज्नु के कारण जागिर को मामिला मा आफ्नो नाम को अर्थले के छुट्याउछ ? ? के नाम को अर्थ नराम्रो भए जागिर फेल हो ?
@UGJewellery3 жыл бұрын
Does she passed the interview?
@Deeplovethesmartguy2 жыл бұрын
Yes
@villagelife12439 ай бұрын
Nepal ko police officer haru lai Nepali samdhan KO Pani 99% knowledge hunu parne system rakhnu paryo law nai tha xain Nepal ko cop's haru lai
@SayonMagar-pm7iu7 ай бұрын
Yes sir correct.❤
@bikrambudhaxattery6043 Жыл бұрын
❤❤
@karanrajghale3 жыл бұрын
Aba asi police ko vacancy kahelay khulxa sir??
@prajwaalshrestha37812 жыл бұрын
Sir is Nepali mandatory language or we can chose English? Please reply
@Rajkha55happylife2 жыл бұрын
language not important any language English or Nepali.
@20_npsong822 жыл бұрын
Indian ips and ias interview level very diffrent .
@DipeshAyer32 жыл бұрын
Vaigo compare nagare hunxa
@Hasim_gaming72 жыл бұрын
Nepal tw hunxa hola but kun district ma plz vandinu hola