MERO VOICE UNIVERSE ||EPISODE 07|| SIGHTLESS AUDITION ||DEEP||SURESH||ANJU|| SHIVA|| PUSHPAN||SUJATA

  Рет қаралды 555,099

Intra-National Welfare and Support

Intra-National Welfare and Support

Күн бұрын

Пікірлер: 833
@khadkakaji.
@khadkakaji. Жыл бұрын
मेहेन्द्र बिकलाई देखन पाउँदा खुसी लाग्यो ❤😊
@anilsen2939
@anilsen2939 Жыл бұрын
वाह मेराे टाेपी........ मेराे टाेपी आज लाहुरे ... फाैजी र प्रवासमा बस्ने नेपाली र बुढा पाकाकाे शिरमा मात्रै देख्दा मन दुख्छ तर आज टाेपीकाे सान बढाउने दाजुलाई नमन छ🙏🙏🙏🙏🙏
@dilkumarjhankrimagar4194
@dilkumarjhankrimagar4194 Жыл бұрын
रियालिती सोहरु मध्य सबै भन्दा उत्कृष्ट mero voice universe😮❤
@hanccylimbu8197
@hanccylimbu8197 Жыл бұрын
महेन्द्र बिक लाई फेरि देखेर खुशि लाग्यो 🙏
@arpanshrestha5654
@arpanshrestha5654 Жыл бұрын
अन्तिम तिर अलिक बढी भयो जस्तो लाग्यो
@sureshshrestha2172
@sureshshrestha2172 Жыл бұрын
Ow manparne manxe
@munarai3669
@munarai3669 Жыл бұрын
I 😢❤🎉😮😂😊🎉😅❤😢😅😊र र छ नमस्ते काठमाडौं काठ 5:56 माडौं रेष्टुरेण्ट नेपाली
@munarai3669
@munarai3669 Жыл бұрын
😅😊
@ganeshrawal8206
@ganeshrawal8206 Жыл бұрын
Good luck Mahendra bika❤
@kush_shrestha
@kush_shrestha Жыл бұрын
याे शो मा गाउनी गीत सबै सुन्दा मन नै आनन्द आउँछ गाना चयन, सुर हरु सबै कति मिठो ❤❤❤
@manilarai7527
@manilarai7527 Жыл бұрын
मेनमर्कमा बस्नु हुने नेपालीहरुले नेपाललाई माया गरेको देख्दा खुसिको आँशु मेरो आँखामा आउछ💝💝
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
अन्तिमको प्रस्तुति गल्ती हजार हुन्छन् ...! प्रीतम राई ज्यु ले कति मिठो गाउनु भएको😊 यस्तैगरी अझै अघि बढ्नुस् शुभकामना 🎉🇳🇵🙏
@krishnakuikel9730
@krishnakuikel9730 Жыл бұрын
Honi nabin bedwal ko yad aayo ati mitho aawaj sikkime bhai all the best
@gajendravishwkarma0722
@gajendravishwkarma0722 Жыл бұрын
हाम्रो देश कल्ले देख्छ र सानो हाम्रो देश सन्सारमा सवै देश भन्दा ठुलो छ!
@bhumirajrai6276
@bhumirajrai6276 Жыл бұрын
mero voice Univers ले टाढा रहेको नेपालीहरु अनि दोस्रो बिश्वयुद्धमा छुटेका,हराएका नेपाली जस्तै भुटान,म्यानमार र थाइल्यान्ड बाट त्यो देश र नेपालको झण्डा बोकेर गाउन आएको देख्दा मनै भावुक लाग्छ । साथै यो mero voice univers अरु प्रोग्राम भन्दा धेरै उत्कृष्ट लाग्यो।
@Rabeen533
@Rabeen533 Жыл бұрын
दार्जेलिङ मा साच्चिकै हिराहरुछन ।।।।💎💎💎गल्ती हजार हुन्छन, यहा होस हराएको बेला। SUPERB 👏👏👏
@Prakashkuikel2023
@Prakashkuikel2023 Жыл бұрын
सिक्किम, दार्जिलिङ, डुवर्स भारतका कुना कुनामा नेपाली गीत सङ्गीतका साधकहरू छन् भन्ने अर्को एउटा उदाहरण। बधाई अनि शुभकामना सिक्किमे गायकलाई 👏
@Kytart200
@Kytart200 Жыл бұрын
आहा हाम्रो रोल्पा बाट सुबास दाईले कति मिठो गाउनु भयो धेरै धेरै बधाई तथा शुभकामना दाई सारै खुसि लाग्यो आज रोल्पालीको सान हुनुहुन्छ हजूर 🙏❤️
@laxmibudha99
@laxmibudha99 Жыл бұрын
कठै मेरो देश म नेपाल को यो कुना भन्दा बढी बिदेश देखी आउनु भाको छ साच्चै सारै पिडा लाग्छ मेरो देश प्रति कैले हुने हो सब नेपाल मा नै बस्न पाउने🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😥😥
@santoshkhatri9678
@santoshkhatri9678 Жыл бұрын
कति राम्रो प्रतिभा हरु mero voice universe le उत्पादन गरेको छ ।मलाई धेरै गर्भ छ नेपाली हुनुमा किनकि नेपाल मा पनि यति राम्रो प्रतिमा हरु को जन्म भएको रहेछ।🎉🎉🎉 congratulatios 👏👏👏 सम्पूर्ण टीमहरुलाई
@lyricalmanush1
@lyricalmanush1 Жыл бұрын
I'm from thailand. Lots of love Nepalese People. ❤❤
@yamrokamagar3288
@yamrokamagar3288 Жыл бұрын
I am all's from Thailand
@muktabahadurpunmagar
@muktabahadurpunmagar Жыл бұрын
we are also love you thailands more and more
@govindatamang390
@govindatamang390 Жыл бұрын
​@@yamrokamagar3288Thank you Brother we also love to Thailand
@meyharrai9575
@meyharrai9575 Жыл бұрын
❤️❤️
@gangachandthaquree9135
@gangachandthaquree9135 Жыл бұрын
The voice of nepal मा देखिएको अनुहार मेरो भ्वाइस युनिभर्समा पनि वाह्❣️🥀🥀महेन्द्र बि क हाम्रो कर्णाली को सान ❤🎉
@sanjayadimpal8404
@sanjayadimpal8404 Жыл бұрын
रोल्पा मा जन्मेर पुर्टुगल लाई आफ्नो कर्म थलो बानाउनु हुने सुबास पुन जि लाई पैलो राउन्ड पार गर्नु भएको मा हार्दिक बधाई छ राजा 20 बर्ष पुरानो याद आयो सङगै काम गरेको ❤❤❤❤❤
@khambathapa-gu2qg
@khambathapa-gu2qg Жыл бұрын
डिल्लीराम अधिकारी सर तपाईं प्रति हार्दिक नमन! हजुरले गर्नुभएको कार्य एकदमै सर्हानिय छ याे काम तपाईं बाहेक अरु कसैले गर्न सक्दैन अहिले पनि पछिपनि एउटा कुरा मात्र भन्न मन लाग्याे सबै जजहरुलाई नेपाली पाेसाकमा सजिएर बसेकाे भए झन सुनमा सुगन्ध हुन्थ्याे। धन्यवाद जय नेपाल❤❤❤❤❤❤❤
@lopchanprins5603
@lopchanprins5603 Жыл бұрын
अति राम्रो र इमान्दार जजेज ❤❤ Contestant लाई encourage गर्ने अनि माया र सदभाव दिने❤ अरु शो को जज हरुले यो भएन त्यो भएन गाएको भएन भनेर demotivate गर्छन् मेरो voice universe का जजेज great 🙏🏾 I
@BuddhaChamling-cz5qo
@BuddhaChamling-cz5qo Жыл бұрын
सम्मान को कदर सम्पुर्ण कोचहरु प्रती बिशेश आभारी प्रटक गर्दछु महान बाजाहरु को जिम्मेवार लिएर मिठास धुन छर्नु हुने संगीत मान्य ज्युहरु प्रती सलाम साथै बधाई शुभकामना प्रतिस प्रधिहरु प्रती 🙏🙏🙏🙏🙏
@BuletChanel749
@BuletChanel749 Жыл бұрын
सारै खत्रा खत्रा ट्यालेन्ट छ धेरै टप हुने छ मेरो भ्वाइस हाल कतार देखि पुरै एपिसोड न छुटाइ हेरेको छु
@bishosagarpariyar1579
@bishosagarpariyar1579 Жыл бұрын
अग्रिम जितको को शुभकामना महेन्द्र भाइ
@rupasunuwar520
@rupasunuwar520 Жыл бұрын
Mahendra lai feri dekhda khusi lagyo 😘❣The voice nepal ma out vya pni deroi mn prx ❤
@amardeep8354
@amardeep8354 Жыл бұрын
सुवास पुन मगर जि, यहाँलाई हृदयदेखि मुरि मुरि धन्यवाद यति दमदार प्रस्तुतिको लागि 👍️👍️
@chandraparajuli66
@chandraparajuli66 Жыл бұрын
मेरो भोइस यूनिभर्स को पर्खाइमा बस्नु हुने सम्पुर्ण सङ्गीत प्रेमि मित्रहरू लाई धेरै धेरै मायाँ नमन छ है मेरो तर्फबाट❤️🙏हाल मलेसिया बाट!!
@surajrai6403
@surajrai6403 Жыл бұрын
iam
@PradeepSiwahang
@PradeepSiwahang Жыл бұрын
❤❤❤
@kesavankrishna05
@kesavankrishna05 Жыл бұрын
✋✋
@chandrabasnet5075
@chandrabasnet5075 Жыл бұрын
ANFA धेरै लापरबाही भयो
@PramilaTamang-ku3qw
@PramilaTamang-ku3qw Жыл бұрын
dhanyabath
@nabeentamrakar650
@nabeentamrakar650 Жыл бұрын
विश्वभर छरिएर रहेका नेपाली संगीत प्रेमीलाई जोड्न सफल "मेरो भ्वाइस युनिभर्स" लाई विशेष धन्यावाद । यो यात्रा सफल अनि उपलब्धिमाय बनोस् यसरीनै बिश्व भारी रहेका नेपाली क्षमतावन युवालाई स्वदेशमा ल्याउन सफल बनोस् मेरो शुभकामना ❤❤
@namastes.s7047
@namastes.s7047 Жыл бұрын
नेपालको एकदमै उत्कृष्ट सो लाग्यो Mero Voice Univese ❤❤❤
@gobindaghimire5934
@gobindaghimire5934 Жыл бұрын
४२ बर्सिय बुबा लाई नमन❤ जय नेपाल ❤❤❤
@pradipsenchuri
@pradipsenchuri Жыл бұрын
धेरै उत्कृष्ट शो.... यहाँ बाट बिजेता भएकाको नाम सधैं टपमा रहोस, ६/६ जना जज को जजिङले सार्थकता पाओस । all the best all of u ❤
@amardeep8354
@amardeep8354 Жыл бұрын
सुरेश सर अनि मित्र शिव परियार जि ले चाहिँ सानोतिनो भुललाई नजरअन्दाज गरेर ह्यामरिङ गरिदिनुहुन्छ त्यो वहाँहरुको बढप्पन हो ! तेस्को लागि सलाम छ वहाँ दुबैजनालाइ 🙏🙏
@kesharpun3528
@kesharpun3528 Жыл бұрын
महेन्द्र वि. क.भाइ नेपाली गीत संगीतको एक उदाउँदो तारा नै हुन् आगामी दिनहरूको अग्रिम शुभकामना ।।।।
@dineshgiri5441
@dineshgiri5441 Жыл бұрын
मिठो गायन झै मिठो सम्बन्ध गास्ने सफल रियालिटी सो मेरो भ्वाइस युनिभर्स लाई मुरि मुरि सफलताको शुभकामना ।
@Pradhhan
@Pradhhan Жыл бұрын
के छ र दिउँ तिमिलाइ मैले wow wow wow wow, kaha dekhi ho hajur, sarai mitho gaunu vayo hai🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@bimalchhetri3356
@bimalchhetri3356 Жыл бұрын
नेपालको रियालिटी show मध्यको एक मात्रा मन मुटुमा बस्न सफल योग्य शो सम्पुर्ण लाई बधाइ ❤️
@shushilkl
@shushilkl Жыл бұрын
वास्तवमा रियालिटी सो हरू मध्य सबैभन्दा उत्कृष्ट लाग्यो।
@megbahadurmalla8100
@megbahadurmalla8100 Жыл бұрын
नेपालमा हुने रेलिटी साे मध्य मलाई मनपर्ने रेलिटी साेहाे यसमा जजेसहरू र काेचहरूकाे छनाेट उत्कृष्ट छ प्रतिस्प्रतीहरूपनी ट्यालेन्टेट अाउनुभयकाे छ ।सबैलाई शुभकामण छ मैले मलेसियाबाट हेर्दैछु
@rajeevlama2516
@rajeevlama2516 Жыл бұрын
Love and big respect for nepal love from India darjeeling
@sameervlogsnepal
@sameervlogsnepal Жыл бұрын
Love and respect to Darjeeling as well from Nepal. ❤❤☺️
@salinakishor8091
@salinakishor8091 Жыл бұрын
Mahendra bk lai feri stage ma dekhda khusi lagyo .ajha agadi badhnu good luck❤❤
@meeragurung2606
@meeragurung2606 Жыл бұрын
pritam rai - best wishes!! voice stability and tone is amazing.
@rinhome7492
@rinhome7492 Жыл бұрын
🙌🙌🙌
@subbik6092
@subbik6092 Жыл бұрын
Love the hosts, the judges, the show, and the talents🙏🙏. Thank you MVU!!!
@pradeeprajpandey3856
@pradeeprajpandey3856 Жыл бұрын
प्रीतम राई जि को उत्कृष्ट भोकल!! वाह वाह वाह।।। मजा आयो
@amardeep8354
@amardeep8354 Жыл бұрын
पृतम राई Woow ... मनै छोयो 💔💔 धेरै धेरै बधाई 👍️👍️
@madankcvlogs
@madankcvlogs Жыл бұрын
नेपालीको सबैभन्दा उत्कृष्ट सो ""Mero voice Universe""❤❤लाई विशेष धन्यवाद! अनि यस सोको प्रतिस्पर्धिहरुको आवाज सुन्नु आतुर हुनुहुने सम्पुर्ण आत्मीय मनहरुलाइ पनि विशेष धन्यवाद ! ❤❤❤🙏🙏🙏🙏🙏
@rinhome7492
@rinhome7492 Жыл бұрын
Same pinch 🤏
@Priyanka-pi3qy
@Priyanka-pi3qy Жыл бұрын
नेपालमा प्रसारण हुदै आएका जति पनि गायन रियालिटी शो हरु छन सबै भन्दा उत्कृष्ट सो Mero voice universe sabai lai dadhai tatha suvakamana
@rachanathapa1626
@rachanathapa1626 Жыл бұрын
संसारभरिको नेपाली भासिहरुलाई नेपालमा यस्तो अबसर उपलब्दगराउनुनै धेरैराम्ररो लाग्यो😍😍😍
@pujabharadwaj
@pujabharadwaj Жыл бұрын
.... र छोईरहेछन्, अरू केहिले छुन नसक्ने हाम्रो हृदयको चोखो कुनालाई.... 🌼❤️ ❤️ फुलको थुँगा बहेर गयो ....... ❤️गल्ती हजार हुन्छन्,...............
@jesumwaibatamang8878
@jesumwaibatamang8878 Жыл бұрын
Perfect perfect singing.mind blowing singing...ke chha ra diu...by rojal ranjitkar....
@jassupunmagar5842
@jassupunmagar5842 Жыл бұрын
ओहो सुबास चन्द्र पुन भाइ नि आउनुभएको रहेछ बधाई शुभकामना 🙏🌺💜💜💜🇳🇵🇳🇵🌺🌺🌺💜💜💜
@hamro_review24
@hamro_review24 Жыл бұрын
धेरै राम्रो लाइभ सो ल्याउनु भएकोछ सम्पूर्ण टिममा हार्दिक बधाइ ।मलाई नेपाल आइडियल र भोइस अफ नेपाल भन्दा पनि ज्यादा यो सो मन पर्छ 🎧️🙏
@imansinghrai4254
@imansinghrai4254 Жыл бұрын
मेरो भ्वाइस युनिभर्स सच्चिकै हामी सम्पुर्ण नेपाली हरु लाई एकजुट पुर्णरुप दिने एक मात्र रियालिटी प्लाट्फर्म हो🙏🙏
@bommagar7795
@bommagar7795 Жыл бұрын
साच्चिकै राम्रो।गाउनु भयो।महेन्द्र भाइ। Good luck
@dammarbagh
@dammarbagh Жыл бұрын
गल्ती हजार हुन्छ wow 🤗such a touching voice 😓what a feel , you made me cry 😓😘😘
@RaazKhaling
@RaazKhaling Жыл бұрын
नेपालको सबै भन्दा बेस्ट गायन रिएलीटि शो मेरो भोइस युनिभर्स यस सोको प्रतिस्पर्धिहरुको आवाज सुन्नु आतुर हुनुहुने सम्पुर्ण आत्मीय ईष्ट मित्र दाजुभाइ दिदीबहिनी साथी सबैलाई विशेष धन्यवाद !🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@MsSharma-pc4gp
@MsSharma-pc4gp Жыл бұрын
सुर्खेति हिरो लाई फेरी देख्न पाईयो सुभकामना
@gc9433
@gc9433 Жыл бұрын
Nepal ko sabai vanda ramro so congratulations all mahendra bk lai dekhana pauda dharai khusi lagyo
@Desamoonchha6270
@Desamoonchha6270 Жыл бұрын
हैन यो सो मा कहाँबाट यत्ति राम्रा राम्रा कलाकार हरु आएका हुन? 💞💞💞💞💞💞💞💋💋💋💋💋
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 Жыл бұрын
६वटा बज्जर बज्नु भनेको त्यो ब्यकिले जितेसरह हो र अरु कतिपयको नि धेरै कलाकार को पनि एकदम राम्रो छ लास्ट भनेको भोट नोट्को कुरा हो जसले जिते नि खासै कलाकारले चित्त न दुखाए हुन्छ सबैको सामु प्रस्तुति गर्ने मौका नै ठूलो कुरा हो अरु भनेको भबिस्यमा आफुले आफ्नो बाटो फराकिलो पार्दै लाने हो सबै भागलिने कलाकारहरुमा मेरो बधाई शुभकामना !!एल चौतारी श्रेष्ठ
@ManiLimbu-yx2wu
@ManiLimbu-yx2wu Жыл бұрын
यो अडिसन्मा जतिपनी पास हुनु भएको छ सबै महान कलाकार नै हुन सबै बिजेता नै हुन मेरो तर्फबाट all of selected contestant you are already winner 🎉🎉🎉🎉congratulations
@laxmigharti1215
@laxmigharti1215 Жыл бұрын
हाम्रो सुबास दाइले यकदम राम्रो गित गाउनु भयो यति ठुलो सो मा आयर congratulation dada.
@Anuvlogs2055
@Anuvlogs2055 Жыл бұрын
सुर्खेत को सान महेन्द्र बिक लाई पहिले the voice ma देखेको थिए असाध्यै मिठो छ आवाज आज फेरि मेरो voice देखेन पाए एकदम खुसी लाग्यो । महेन्द्र सङ्गै अरु सबैको आवाज मिठो छ सबैलाई सफलताको शुभकामना छ ।
@anmolsahitya1122
@anmolsahitya1122 Жыл бұрын
रियालिटी सो भरिमा सबैभन्दा मन पर्यो यो सो मलाइ ,,❤❤
@satyakhadka3035
@satyakhadka3035 Жыл бұрын
अहिले सम्मकै सबै भन्दा उत्कृष्ट एपिसोट सबै जना एक से एक
@gangaamajivlogs7611
@gangaamajivlogs7611 Жыл бұрын
Watching from Myanmar 🇲🇲 Myanmar batw Punaram Bandari ji lai derai shubw kamwna xw. Derai maya yo pyaro show lai ❤
@Riderpramesh
@Riderpramesh Жыл бұрын
जर्ज मा प्रमोद खरेल भए भय उत्तम हुन्थो हामी हेर्ने लाई नि best of lock all❤
@bishnuthapa6447
@bishnuthapa6447 Жыл бұрын
voice of nepal र Nepal idol को concept भन्दा धेरै पर । सबैले बिर्सिएको गीत ! वास्तविक सङीत यार ।यो खाडी देखि सबै लाई नमन्🙏🙏🙏🙏🙏🙏 र, सबैलाई शुभकामना ।
@musicislove9410
@musicislove9410 Жыл бұрын
सबैले बिर्सिएको गीत ? के भन्न खोज्नुभएको ? तपाईंले बिर्सिनुभयो होला , त्यसको मतलब सबैले विर्सिदैनन् नी हजूर
@bishnuthapa6447
@bishnuthapa6447 Жыл бұрын
बिर्सिएको गीत" सर बुझेर मात्र भन्नेकी???
@Loveyouabdtakecares
@Loveyouabdtakecares Жыл бұрын
I’m from Africa I love all Nepalese people ❤❤❤ I love Nepalese songs and music ❤
@sabinakhadka558
@sabinakhadka558 Жыл бұрын
😊❤
@rameshghimire6659
@rameshghimire6659 Жыл бұрын
ok let's get married i am from nepal😝
@musicislove9410
@musicislove9410 Жыл бұрын
Nice joke african bro 😂😂
@musicislove9410
@musicislove9410 Жыл бұрын
जाठो कुइरेको बिउ
@birazchetry
@birazchetry Жыл бұрын
Stop lying
@debahdedi4431
@debahdedi4431 Жыл бұрын
दर्शन🌷नमस्ते🌷सेवारो सम्पुर्ण लाई एकै मुस्ठमा♥️🍀♥️🌷सबै ट्यालेन्टहरु होनाहार दमदार छ सबैलाई good luck 👍️🌷स्वर सम्राट नारायण गोपाल सर ज्युको गित जस जसले गाउछ यो स्टेजमा उहाँहरुलाई ह्रदय देखि नै सलुट सलाम छ र भोटिङ राउन्ड सम्मा पुग्यो भने पक्का भोट गर्ने छु धन्यवाद ♥️🌷🍀
@anupamlokesh8076
@anupamlokesh8076 Жыл бұрын
सर्वप्रथम त mero voice universe team लाइ‌ हार्दिक नमन गर्न चाहन्छु।बिस्व व्यापि नेपाली संगित लाइ चिनाउँदै विस्वमा छरिएर बसेका नेपोलिज नेपाली भाषि को सहभागी गराउने सफल कार्यक्रम आयोजना गर्ने इन्ट्ा लाइ हार्दिक शुभकामना व्यक्त गर्दछु।र धन्यवाद टक्र्याउन चाहन्छु।हामि पनि प्रदेश को मरुभूमि मा दिन भरि काम को थकान मेटाउन युट्युब च्यानल मार्फत यो सो, हेर्दा हामि बिदेस मा नभइ नेपाल म घरमै छु जस्तो महसुस गराउने सगित साधना भएका प्रतिभाशाली , प्रतियोगिलाइ बेस्ट अफ लक,❤️❤️❤️जय नेपाल जय नेपाली जय मेरो देस I love Nepal ❤❤
@sanjaysunarvlog1714
@sanjaysunarvlog1714 Жыл бұрын
आजको कार्यक्रम को तरिका राम्रो लाग्यो सबैमा धन्यवाद 🙏
@mohanpulami7202
@mohanpulami7202 Жыл бұрын
सबै राम्रो लाग्छ तर सो मध्यमा शिव परियार को कमेन्ट दिने तरिका मलाई निकै मन पर्छ !
@SIKKIMES1990
@SIKKIMES1990 Жыл бұрын
Waaoo nice platform.. from SIKKIM thanks Nepal
@Jitendra-zk9ul
@Jitendra-zk9ul Жыл бұрын
नम्बर 1शो लागो मेरो मनै जितेयो ❤❤❤❤❤
@tekendralimbu286
@tekendralimbu286 Жыл бұрын
पहिलो चोटि नै भारत तर्फ जाला जस्तो छ मेरो भ्वाइस युनिभर्स को ट्र्फि दम्दार छ बा❤लास्ट प्रस्तुति प्रीतम सरको वा वा
@rajandragurung3975
@rajandragurung3975 Жыл бұрын
बधाइ छ पृतम राई ज्यु र मेरो भ्वाइस युनिभर्स टिम लाई 🎉🎉❤❤पनि
@bikramthagunna8744
@bikramthagunna8744 Жыл бұрын
Wow happy to see mahendra bk in this show, good luck brother
@krishnarajupadhyay5188
@krishnarajupadhyay5188 Жыл бұрын
भाइ महेन्द्र बि क लाई फेरि देखेर खुशी लाग्यो Best of luck #bro🎉🎉🎉🎉🎉🎉🎉🎉
@SagarSampangVLogs
@SagarSampangVLogs Жыл бұрын
एउटा Like "सपना भइ" 13:55 मा बाँसुरी बजाउने दाजुको लागि। क्या मिठो। 🙏 बधाई छ निधि। 🎉
@y-tech1645
@y-tech1645 Жыл бұрын
अति नै उत्कृष्ट शो सुन्न हेर्दा नि धेरैनै मजा आउने❤❤❤
@tashidelak37
@tashidelak37 Жыл бұрын
Pritam rai bhai best wishes from sikkim Rongli ❤
@Khagenn
@Khagenn Жыл бұрын
सबैले voice universe lai माया गरि सफल बनाउनु पर्छ है❤❤❤
@santasubba4225
@santasubba4225 Жыл бұрын
Very happy to see Deep Dai the legendary on the judge panel. He should always be judging in all singing events. Purba ki shaan, we love you❤❤❤
@HemantB-tz9hj
@HemantB-tz9hj Жыл бұрын
धेरै राम्रो प्रोग्राम छ। आगामी दिनमा फस्टाउँदै जावस
@pritamregmi940
@pritamregmi940 Жыл бұрын
सबै कुरा मिलेको कार्यक्रम 🙏🙏🙏🙏
@regmibishal5849
@regmibishal5849 Жыл бұрын
सुरेस अधिकारी को जज गर्ने शैली सारै मन पर्यो❤❤❤
@bishunukhatari6872
@bishunukhatari6872 Жыл бұрын
महेन्द्र बिक लाई फ़ेरि देखेर खुसी लग्यो 👏👏👏🙏🙏
@innominate3834
@innominate3834 Жыл бұрын
Regards to all the judges and coaches :: applaud for all the magical musicians. & Congratulations to all the contestants. Beautiful start to this episode 7 Gulam Ali khan Sab’s song Beautifully sung The first note was 👌Which is actually really tough .. Sustain notes could have come more clean but nvm Its okay to be a lil nervous Well attempted ..Starting and ending was good 👌 Good to see Nandu Lovely singing .. Keep upgrading. Sapana bhari akha :: Playback vocal .. Notes were 🤌 shaky Overall such a fresh voice. Nidhi was held aback in voice of nepal now she’s back with a boom in Voice Universe Best wishes Aljhyiecha Kyare Pacheuri : Good singing .Felt 🤌 down in low notes maybe because of the monitor or ……. an evergreen song reflecting the culture .. keep practicing. Keep upgrading Competition is tough Remain satisfied with the judgement .Good luck Rajesh Gandarva : Pawandeep’s song well tried ..Could have chosen a song heard by all nd where you can show your singing skills Anyways Best wishes Timilai k Bhanu : well tried. Keep learning ..Keep practicing ..Adhere to judges’ suggestions 🎉 PremDhoj Pradhan Sir’s song Tadha Bhaigayau :: Good singing. . Lack of practice is seen Hope you keep the continuity…Singing is undoubtedly to the mark. 🎉 applaud for your passion towards 🎶🎼🎹 Aiselu ko paat : awesome singing. notes were effortlessly flowing throughout the song. Jolly singing well chosen Mahendra Bk : After singing the song: babari rang in TVON Mahendra had gained a lot of fans and so glad to see him here aswell .. The pluspoint of Mahendra is his range ..Well sung ..Feel was👌 and melodious.. GOOD LUCK MAN .. Wish you a long journey and may you reach the depth in this musical ocean.. Yo mero topi :: Very passionate vocal Well sung. You’ve portrayed Nepali Topi so meticulously .. may you keep this feeling intact .. Good luck. Indup : Mahesh sewa ji’s song. Melodiously sung. 21 Yr old lad singing with this feel is 👌.. been seeing you since long From your school days -Indian Idol-Darjeeling Rising star -Khoj Pratibha -Ufirst Mag Sikkim May you keep the continuity with utmost dedication .. Happy to see you singing Nepali songs aswell as most of the time we’ve seen you singing Hindi numbers Good luck Ajjai Ra Rati ::Samir Rasaily ::: Effortless melodious singing .. clean notes. Galti Hajar Hunchan:: starting alaap was so perfect .. A very tough composition sung so effortlessly beautiful with clean inflections . though improvisations were not needed much but still your modifications were so good. .. many many congratulations. A perfect singer Pritam Rai 👏👏
@Devdarlamimagar-qj5pq
@Devdarlamimagar-qj5pq Жыл бұрын
Yes ☺️
@musicislove9410
@musicislove9410 Жыл бұрын
Samir rasaili was also in voice of nepal season 3 or 4 , as dipras brother
@keshikaraii4290
@keshikaraii4290 Жыл бұрын
preetam rai wow 😮😮😮😮 no words ❤❤❤ congression🎉🎉🎉🎉🎉 and best of luck ❤❤
@RadungMedia
@RadungMedia Жыл бұрын
💕🙏💕 सुबास चन्द्र पुनमगर लाई, जै मुलवासी !! जै भुमिपुत्र !!
@durgabahadurrai3270
@durgabahadurrai3270 Жыл бұрын
अन्तिममा आयो कडा आयो प्रीतम राई बधाई पनि पाइयो 💐💮🌸🌺
@caflay
@caflay Жыл бұрын
मेरो voice universe ले नेपाल लाई बिश्वब्यापी चिनाउछ भन्ने अपेक्षा छ !आउनुहोस सबैले आफ्नो ठाउँ बाट देश बिकास मा सहयोग गरौ 🇳🇵🙏
@jhalnathkunwar8343
@jhalnathkunwar8343 Жыл бұрын
फेक आइडि
@kutzi7
@kutzi7 Жыл бұрын
यो आइडी जहीँ पुगेको देख्छु म। कुन चैँ रन्मती हो?😂
@AnjuPantaOfficial
@AnjuPantaOfficial Жыл бұрын
नमस्ते सम्पूर्ण प्रियजनमा 🙏🙏🙏🙏 ❤❤❤❤❤❤ #Anjupantaofficial
@poojabk9759
@poojabk9759 Жыл бұрын
🙏❤
@pramishagc3240
@pramishagc3240 Жыл бұрын
धैरै राम्रो शो हेर्दा पनि मजा आउने
@Dinesh-ce3zk
@Dinesh-ce3zk Жыл бұрын
Sapana bhai aakha ma aaune ko hola ❤❤❤❤❤ beautiful singing❤❤❤❤❤❤❤
@pthapa6415
@pthapa6415 Жыл бұрын
Mero topi so touching , Mero topi ma bainiko Baas cha , Mero topi maillo hoina yei Mato ko Tiko lageko , Nepali Bir Wah!!! Nepali music yekdam man mitho Ra Sitaal 😊🎶🎶 🎵 All the 🇳🇵best All 👋Thank you 🎉🇳🇵
@tmgrita-u1v
@tmgrita-u1v Жыл бұрын
Wow Pritam ...yati mitho geet ani yati mitho awaaz...dherai dherai wishes from Sikkim ..
@dipakbishokarma7549
@dipakbishokarma7549 Жыл бұрын
Voice of Nepal vanda hajar guna ramro reality show wawoo good host good gudg good talant ❤I love this show
@MrBin-it4pf
@MrBin-it4pf Жыл бұрын
Feri Mahendra bk lai dekhera khusi lagyo 👍 good luck
@trishnarai5845
@trishnarai5845 Жыл бұрын
Always been your big fan & today was as usual amazing Motu 💯. You nailed it. Wishing you all the best & as you know you are a lucky 🍀 one too, truly blessed . Prayers 🙏🏻& best wishes 🧿🧿🧿
@raisangitasampang1079
@raisangitasampang1079 Жыл бұрын
Mero voice univers ma mahendra bk lai dukhna pauda koko khusi hunu hunxa❤❤best of luck bk ❤
@dipenpunmagar7323
@dipenpunmagar7323 Жыл бұрын
प्रतियोगी हरुको गीत छनोट राम्रो छ एपिसोड 1 देखी आज सम्म यस्तै हो भने भ्वाइस अफ नेपाललाई पछि राख्छ ! जय गीत जय सङ्गीत 🫡
MERO VOICE UNIVERSE ||EPISODE 08|| MEGA AUDITIONS||DEEP||SURESH||ANJU|| SHIVA|| PUSHPAN||SUJATA
1:44:32
When Cucumbers Meet PVC Pipe The Results Are Wild! 🤭
00:44
Crafty Buddy
Рет қаралды 26 МЛН
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 85 МЛН
Кто круче, как думаешь?
00:44
МЯТНАЯ ФАНТА
Рет қаралды 3,9 МЛН
МЕНЯ УКУСИЛ ПАУК #shorts
00:23
Паша Осадчий
Рет қаралды 3,2 МЛН
MERO VOICE UNIVERSE ||EPISODE 09|| MEGA AUDITIONS||DEEP||SURESH||ANJU|| SHIVA|| PUSHPAN||SUJATA
1:55:33
Singer Shiva pariyer covered song sairash khati.
5:32
BURNING NEWS OF LATPANCHAR
Рет қаралды 9 М.
MERO VOICE UNIVERSE||EPISODE 24 WITH YASH KUMAR & KALI PRASAD BASKOTA ||DEEP||SURESH||ANJU||SHIVA ||
1:54:05
MERO VOICE UNIVERSE||EP 26 WITH ANANDA KARKI & DEVIKA BANDANA |DEEP||SURESH||ANJU||SHIVA||SUJATA||
1:46:33
MERO VOICE UNIVERSE ||EPISODE 1|| SIGHTLESS AUDITION ||DEEP||SURESH||ANJU|| SHIVA|| PUSHPAN||SUJATA
1:13:22
MERO VOICE UNIVERSE || EPISODE 12 || DUET ROUND || DEEP ||SURESH ||ANJU|| SHIVA || PUSHPAN || SUJATA
1:52:06
MERO VOICE UNIVERSE || EP 30 || TOP 5 FINALIST WITH SISHIR YOGI || TARA THAPA ||  RAJENDRA THAPA ||
1:40:46
MERO VOICE UNIVERSE||EPISODE 21||RANJIT GAZMER SPECIAL ||DEEP||SURESH||ANJU||SHIVA ||PUSHPAN||SUJATA
1:40:15
When Cucumbers Meet PVC Pipe The Results Are Wild! 🤭
00:44
Crafty Buddy
Рет қаралды 26 МЛН