अत्यन्तै मुटु छुने मनले सत्य मान्ने दरबार हत्यकंड बारे को अर्जुन ज्ञवाली जी को राजनैतिक विश्लेषण ! जय देश जय नरेश जय हिन्दुराष्ट्र । 🇳🇵🕉️🙏
@LilaGambhirChaudhary-wy9htКүн бұрын
राजतन्त्र नविन रुपले समसामयिक हुन जरुरी छ । राजतन्त्र सनातन धर्म र सम्सक्रिति सपेक्ष रहि मात्रिभुमि, लाेक कल्यण, शान्ति र विकाशकाे खातिर कुनेे एउटा सिद्ध रिषिमुनिकाे निर्देशनबाट र देशका उच्च प्रवुद्ध विद्वानहरुकाे सल्लाह लिइ राज्यसत्ता सन्चालन हाेस । यसाे हुननसके राजतन्त्र काे पनि के काम ?
@Harilaldhami-w7eКүн бұрын
Good ansar sar
@balaramdhungana1684Күн бұрын
प्रजल सम्सेर देश छाडि भागी हाले गिरजा मरि हाले जय शम्भो
@bharatpoudel8591Күн бұрын
राजसंस्थालाइ जस्तो देशको माया अहिलेका दलाललाई पटक्कै छैन, त्यसैले एकीकरणको लिगेसी बोकेको यो संस्था अति आवश्यक छ।
@TheKhushbuLimbu_1Күн бұрын
हार्दिक नमन नमस्कार अर्जुन ज्ञावाली सर🙏
@labkushthapa7992Күн бұрын
एकदमै महत्वपूर्ण विश्लेषण
@nischaldhakal1969Күн бұрын
Jay Shree Pashupati Nath 🙏 🕉️ 🇳🇵
@suryasitaula8565Күн бұрын
राष्ट्र र राष्ट्रबासीहरुकाे स्नेहनै हाे,जयहाेस राष्ट्रबादी नायकको ।
@bishnulalkatel4966Күн бұрын
राष्ट्र भक्त अर्जुन सर प्रति हार्दिक नमन छ
@Pashupati7075Күн бұрын
सारै महत्त्वपूर्ण रहस्यमय वहस नमन हजुरमा
@lilagautam8177Күн бұрын
एकदम स्पष्ट विचार 🙏
@gajendranepali1727Күн бұрын
नेपाल का बुध्दिजीवी सबै कहिं न कहीं बाट संचालित छन्।यिनी चाहीं.........???...!
@rahmbaniya2579Күн бұрын
Good luck sir
@RamChandraKhadka-q4qКүн бұрын
🙏🙏🇳🇵🙏🙏🌷🌹
@somnathsapkota8547Күн бұрын
i am 100% agree with you
@RameshSharma-dt6tiКүн бұрын
मुख्य कुरा त राजा बिरेन्द्र्लाई दरबार बाट्नै सहयोग नरहेको परिमाण पो हो कि?
@dharmaacharya9481Күн бұрын
Nepal Hindu Rasta ho
@ruppun9055Күн бұрын
Very good
@TrutWith0utFearКүн бұрын
तापाई पनि आफ्नो बारेमा खुलेर भन्न सक्नुहुन्छ। अरुलाई विभिन्न आरोप लागाउने तपाईं पनि कसै बाट परिचालित भने भने के हुन्छ
@ArjunGyawali-d4xКүн бұрын
भन्नुस् न।
@manisapkota2642Күн бұрын
बिदेशी सिद्धान्त को दास दलाल हरु राज परिवार मार्ने तिमी हरु नै हौ सब चोर हौ मिलेका छौ न भुक अब धेरै नेपाली जनता ले देखि सके नेपाल का बुद्धिजीवी हुन य नेताको ओउकात अब देश राजाले चलाउछन नेपाली जनता लाई भेडा बनाउने काम गर्न छोड
@ArjunGyawali-d4xКүн бұрын
तिमि जस्ता बिरेन्द्र मार्ने आर्मि जासुसहरु यस्ता कमेन्ट गरेको देख्दा र तिमीहरूको छटपटाहट देख्दा हाम्रो बैचारिक अभियान सफल भएको अनुभुती हुन्छ
@BimalKarki-tf4xpКүн бұрын
🙏🙏🙏♥️♥️♥️♥️♥️
@S-Gaming-S88Күн бұрын
❤❤❤
@rhmair4454Күн бұрын
RSS raja badi khau badi prakatantra praja
@bhumirusmainali6798Күн бұрын
Special or superficial definition Arjun sir ! But king is the main part of our country Nepal for the future.
@jhakasbro5727Күн бұрын
Rajtamtra jimdabad
@punshant9292Күн бұрын
🙏🙏🙏🙏🙏🙏💪
@dipendrashrestha8195Күн бұрын
🕉️🇳🇵🙏🙏🙏
@kesarsingghishing7600Күн бұрын
नमस्कार
@AgrataRegmi-m4lКүн бұрын
Uni hoina arjun sir wanha bhnnuhosh raja tapainko uni hoina.
@SYU213Күн бұрын
Jibro patak patak nikalirahanchha
@balkrishnanepal8956 сағат бұрын
मूर्ति तस्कर डिपस्टेको सहयोगी हुन सक्छ की सक्दैन?
@UddhabNepal-f4iКүн бұрын
नेपाल मा यी भाडाका दलालले घोषणा गरेको गणतन्त्र २०६५ जेठ १५ गते हो यहाँले धेरै चोटि २०६४ जेठ १४ वा १५ भनिरहनु भएको छ सर वास्तविक २०६५ जेठ १५ गते हो अरु यहाले गर्नुभएको विश्लेषण यथार्थ हो
@WatsyaRajendraКүн бұрын
बिषयबस्तुहरू दोहोरिय अर्जुनजी,सुधार्नु पर्ने हो कि?
@sharadaacharya3660Күн бұрын
prasangabas dohoriyako hola
@RamChandraKhadka-q4qКүн бұрын
🌷🌷🌹❤❤🙏🙏🇳🇵🙏🙏❤❤🌹🌷🌷
@RameshSharma-dt6tiКүн бұрын
सार्को बेलामा एश्वोएले सोनिया संग जोरि खेलेको पनि भन्थे। यस्मा के छ भनाई?
@anilmalla8898Күн бұрын
Aru t hoin chainalai guharer daman gareko bhaye sambhab thiyo tapaile bhaneko kura
@bharatpoudel8591Күн бұрын
२०६५ जेठ १५ मा हैन र यो गलगाँडतन्त्र घोषणा गरेको ?
@rajeensharma7497Күн бұрын
अर्जुन दाइ यो पुस्तक को नाम र पाउने लोकेशन मलाइ भन्दिनु न
@DilBahadurKhatri-sd5bqКүн бұрын
Nepali sena ko gaddhaeile garda Raj pariibar mariyaka hun Nepal ko Raja lai aru desh ka rajaharu sanga Na janchda ramro hola kina bhane Yo desh Nepal Rajale nai arjeyako muluk ho.