प्रभु येशू ख्रिष्ट सेवा लिन हैन तर सेवा गर्न र धेरै को पाप छमाको निम्ति आफ्नो प्राण दिन आउनु भयो।मर्कुस १०:४५
@RameshBasnet-q5k14 күн бұрын
मानिसले जन्मदै पाप चाहि के गरेछन?
@various11014 күн бұрын
Amen
@santalaltamang406114 күн бұрын
@@RameshBasnet-q5k बाइबल अनुसार सुरु मा आदम एण्ड इभ ले परमेस्वर्को कमाण्ड या अग्या तोडेको थियो र फल खाये, हमी तेसै बता आयौ, आनी हरेक जन्मिने मनिस मा त्यौ पाप सरदाई गयो मनिस मा जन्मदै रिस, क्रोध, झुट, नराम्रो हर्ने आनी सोच्ने, घम्न्डा र स्वार्थी, झगडालु, ढेराई कुरा हारु हुनचन यी कुरा हरु पानी पाप हुन, आनी त्ययो वन्द अरु धेरै छन।। मनिस अफैले आफनो कर्मले स्वर्ग जाना सक्दिन, किनकी पाप बोक्ने मान्छे सौरगा जन सक्दिन तारा येशुको प्रेमले, अनुग्रहले हाम्रो निम्ति संसार आयरा क्रुसमा आफनो प्राण बलिदान दिनुव्यो, मर्नुभयो अनि तेस्रो दिनको बिहानी पहरमा मृत्युबता बौरी उठ्नुव्यो त्यहि क्रुसको बलिदान ले हाम्रो पाप हारु छमा गरिदिनुवो, उहाको रगतले हाम्रो अपराध हरु धोइदिनुभो, हामिलाई आफनै छोराछोरि बनाउनुभयो त्यो उहाको प्रेम अनि अनन्त जिवन ग्रहण गर्नाको लगी पहिले हमिले येशु लाइ मुक्तिदाता आनी उदारकर्ता भनि विश्वास ग्रहण गार्नुपर्छ
@BishwoPakhrin-714 күн бұрын
@@RameshBasnet-q5kमानिसले जन्मदै पाप गर्दैन तर पापको स्वभाव लिएर जन्मिन्छ ।
@sabitathapa747914 күн бұрын
ho usko krishna le ta mukti payesi geeta kitab ma samadristi hunxa vaneraixa maran k jiban k vaneko saiho aba uso hami biswasilai maran k jiban k mritu aipareta pani pravuma anand sahit marxau. Kinaki hami mukti payeko jaati ho.
Aesu ko gabai dinu bhayeko lagi dhanye baad 🙏 prabhu Aesu ko mahima bhayeko hos 🙏🙏🙏
@Jamesmgar09917 күн бұрын
यूहन्ना १४ (NNRV) ६. येशूले तिनलाई भन्नुभयो, "बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
@bimalrai.198018 күн бұрын
जिजस् क्रयिस प्रभु येसुक्रिस्ट मुक्तिदाता मात्र नभई संसारलाई प्रेमको सागरकाे गहिराइकाे अन्नत सम्मकाे चाेखाे मायाको परिभाषा सिखाउन आउनुभयो र फेरि आउनुहुने छ। धन्यवाद हजुरलाई सर
@ujjalbishwokarma290312 күн бұрын
यो वचन शुनाउने मन दिनु हुने प्रभुलाइ धन्यबाद
@RabinSyangtan-v2e18 күн бұрын
निकैनै सुन्दर जीजासको घटना क्रम ल्याउनु भय।जिजसको बिषयमा पनि मीठो भनाई ल्याउनु भएकोमा।धन्यबाद छ🌹🌹
@Jamesmgar09917 күн бұрын
यूहन्ना ३ (NNRV) १६. "किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
@bimalvlogs945315 күн бұрын
मनो क्रान्ति सरलाई येशुले आशीष दिनु भएको होस्।
@abhishekrai-n4u15 күн бұрын
नदेखिने रुप को देखिने स्वरुप हो ख्रीष्ट येशु यो भौतिक संसारमा स्वर्ग आत्माको संसारबाट हामी मानिस जातीको पापबाट मुक्ति दिन अनन्त को जीवन दिन आउने भएको साचो परमेश्वर उहानै हुनुहुन्छ
@rashmirai771616 күн бұрын
हजुरले बाईबालको बिषयमा अध्यायन गर्नु भएको देखे , हो प्रभु येशुको १२ जना चेलाहरु नत बुद्दिमानि थिए नत बढेलेखेकै तर पनि उनिहरुले लेखेको बाईबल कुनै पनि बैज्ञानिकले आजसम्म झुठो साबित गर्न सकेको छैन किनकि उनिहरुले आफ्नो बुद्दिले लेखेका थिएन अनि उनिहरुके गरेका प्रचारले बिश्व हल्लाई रहेको छ किनकि त्यस भित्र सत्यता छ र बाईबलमा भनिएको ईश्वरमा मात्रै सारा मानिस जातिहरुको उद्दार र मुक्ति छ भन्ने कुरा पनि हजुरलाई थाहा भैसक्यो सो त्यो पनि भनिदिनुस न🙏
@barnatho833115 күн бұрын
येसु को शिक्षा अनन्त प्रेम को शिक्षा रहेछ। उहिले हाम्रो नेपाली समाज मा येसु को शिक्षा पढे बौलाहा हुन्छ भनेर अतिबादी हरु ले हल्ला फैलिएको रहेछ।
@brajilamukhiya31389 күн бұрын
हैट येशुको चेला भएको हेर्ने ठुलो ईच्छा छ ई बाजेलाई उदार मुक्ति पाएको येशु को चेला भएको र त हाम्रो निम्ति प्रभु कुर्स मा मरे गाडिए र तेस्रो दिनमा बौरेर उठे र चालिस दिन पछि स्वर्ग रोहण हुनुभयो
@sushilasharma806819 күн бұрын
मन नै आन्न्द हुन्छ ह्जुर को प्रबचन ले गुरु🙏🙏🙏
@devr5517319 күн бұрын
Malai pani sushila mam
@BuddhaThapaMangar13 күн бұрын
परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नु भयो, आफ्नो एक मात्र पुत्र संसारलाई दिनु भयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नासनहोस, तर अनन्त जीवन पावोस्। बाइल बचन:यूहन्ना:३-१६पद।
@PrakashChristian-we9gx13 күн бұрын
धन्यवाद सर हजुर धेरै धेरै धन्यवाद असल आदरणीय बुद्धि मानी हुनुहुन्छ तपाईं हजुर जस्तो हाम्रो देस लाई चाहीएको छ
@LaxmiAcharya-ze3yw7 күн бұрын
जय मनोकान्ति🙏🙏
@mekbahadursuiyal908014 күн бұрын
Praise God. १ यूहन्ना 4:16 NNRV यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौं र विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर उसमा रहनुहुन्छ।
@HahaIdc16 күн бұрын
Praise the lord 🙏
@purnasnecuri924314 күн бұрын
❤❤❤❤❤❤ अनगिन्ती धन्यवाद प्रमप्रभु येशुमशिहलाई जो अनन्तको राजा जिउदो प्रमेस्वोर अनन्त प्रेम आमेन तपाईलाई प्रभुको आशिष होस धन्यवाद
@AlokThapa-w5o15 күн бұрын
Amen 🙏 jay masi ki hallelujah and family pray gari dinu hola amen 🙏
@TejBahadurDarlami-v1k7 күн бұрын
यूहन्ना १५ (NNRV) ७. तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ। मत्ती २१ (NNRV) २२. विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।"
@kghartixetri896117 күн бұрын
प्रभुयेसु आफू गरिब गाइगाेठमा जन्मेर सँसारलाइ धनी बनाउन आउनु भयाे । कृष्ण दरबारमा बसेकाले पनि प्रेम गरे धनकाे धनी बनाइदिए मनकाे धनी बनाउन सकेनन। सच्चाइ र चर्चका पाष्टर गुरुहरु आफै धनका धनी भए चेला चाहिँ धनका धनी भएनन मनका धनी भए। फरक प्रभुयेसुमात्रै साँचाे प्रेम गर्नु हुँदाे रहेछ आजदेखि प्रभुयेसुलाइनै बिस्वास गर्छु
@adventurelover17715 күн бұрын
😂😂😂😂 aadhi gyan
@Vibeek-Vlog15 күн бұрын
Bokro khayua bhai Timle 😂😂
@TejBahadurDarlami-v1k7 күн бұрын
१ यूहन्ना ४ (NNRV) ८. प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। ९. परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं। रोमी ५ (NNRV) ६. किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो। ८. तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
@dilkorajachristian773012 күн бұрын
यूहन्ना ३ १६. "किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। ❤❤❤❤❤
@vim-rs7le15 күн бұрын
यूहन्ना ११:२५. येशूले तिनलाई भन्नुभयो, "पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। २६. अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन। के तिमी यो विश्वास गर्छ्यौ?"
@KalpanaRai-fu8mt17 күн бұрын
Amen ❤amen❤amen❤
@sanusunar40819 күн бұрын
Parva ko mahema hoss amen ❤❤❤❤
@aarojbk5 күн бұрын
सर लाई धन्यवाद हाम्रो मुक्तिदाताको महिमा को गवाही दिनु भएको लागि
@Prabal34719 күн бұрын
सम्पूर्ण मानव जातिले सुन्नु पर्ने ,जान्नु पर्ने , र बुझ्नुपर्ने अदभूत ज्ञान् ! जय होस् 🙏🙏🙏🙏🙏🙏🙏😂😂😂
@Prabal34719 күн бұрын
प्रेमको शक्ति को विषयमा अदभूत , अदभूत , अदभूत ज्ञान् ! जय गुरुदेव 🙏🙏🙏🙏🙏 जय मनोक्रान्ती 🙏🙏🙏🙏🙏🙏🙏🙏
@nepalpeacehomechurch140615 күн бұрын
किन ईसाई संसारमा दिनदिनै बढिरहेको छ ? कारण येशूले संसारलाई प्रेम गर्नु भयो यूहन्ना ३:१६ र रोमी ५:८ सबैले बाइबल पढौ, आफूलाई, परिवारलाई बनाऊ र देशमा समृद्धि ल्याऊ । धन्यबाद डा योगीनाथ
@bishwadarshandhungana242914 күн бұрын
इसाइ संसारमा बढ्नुको कारण कुनै राम्रो पक्ष भएर होइन, शरीरको जुन अङ कमजोर छ त्यही प्रहार गरेर ब्यक्ती र समाजलाई सोच्न वा प्रतिकृया दिन न सक्ने अवस्थामा पुर्याउन सकेर हो ।
सहि हो । ज्ञानको प्रकट चरित्रमा हुनुपर्दछ । Love is God and God is Love.
@ashokraiashokrai27819 күн бұрын
Guru pranam.......saboiko jay hos..
@SUNMOONDIGITATL-lr9fp7 күн бұрын
अति नै मननयोग्य वचनले सबैमा सन्देश मुलक भएको होस्।
@FrustratedNetizen19 күн бұрын
Bible को god र सैतानको कहानी सुनेपछि जीवन जगतको सबै कूरा clear हून्छ , यस बारे पनि प्रवचन दिनु होला गुरूदेव
@adventurelover17715 күн бұрын
Aru lai saitan vannu kati ko jayej hubxa church ma astoi kura sikauxa ho?
@FrustratedNetizen15 күн бұрын
@adventurelover177 ए भाई , राक्षस हिन्दु धर्ममा पनि छ, सबैमा छ ... भगवान छ भने राक्छस नी छ, शैतान नी छ भन्ने यति कमन सेन्स हिन्दु धर्मले सिकाउन नसकेको भएर तिमीहरु राक्छसको पूजा गर्छौ, बलि दिन्छौ । आफूलाई त्यस्तै बाठो लाग्छ भने भाई पहिला आफ्नो iq र विकाशानन्द गुरुदेव संग iq टेस्ट गर्नु, सबै clear हुन्छ तिमहारुको बुद्धि कति रैछ भनेर
@adventurelover17715 күн бұрын
@@FrustratedNetizen hindu dharma ko vagwan chai rakxyas kasari vayo vanne Prasna ho mero .ani bali ko kura kunai pani dharma ma afno afno culture hunxa .asari kunai pani dharma lai apaman nagareko ramro hunxa
@artistspecialtv9 күн бұрын
धेरै मिठो तरिकाले आनन्दमय अमृत अनि सत्य वचन प्रचार गर्नु भयो । ईश्वरले धेरै आशिष दिनु भएको होस ।❤❤❤❤
@dcmagar26617 күн бұрын
धन्यवाद छ सरलाई ❤❤❤
@harshabogati745219 күн бұрын
pranam gurudev namonamon🙏🙏💐💐
@nepalpeacehomechurch140615 күн бұрын
येशूको प्रेम सक्कली थियो उहाँले सारा जातिलाई प्रेम गर्नु भयो र त्यसरीनै तिमीहरूले एकअर्कालाई प्रेम गर भनी महान आज्ञा दिनुभयो । यूहन्नाको १५:१२
@nepalpeacehomechurch140615 күн бұрын
वाओ ज्ञान को शक्ति भन्दा प्रेमको शक्ति प्रबल छ। संसार मा सबै शक्ति टेलर जानेछन् तर प्रेम कहिल्यै टल्दैन १ कोरिन्थि १३ अध्याय
@shobhakc388214 күн бұрын
Praise the Lord……….AMEN………AMEN ………..AMEN…..
@AaramKc-bj4dn15 күн бұрын
❤Yeah Happy thanks sir God bless you all Nepali I Hope God
@ManSenchuri3 күн бұрын
हजुरको जीवनमा अझै परमेश्वरले उहाँलाई ग्रहण गर्ने हृदय दिनुभएको होस आमेन। हजुरले धेरै ज्ञानका कुराहरु बुझिरहनु भएको छ। पाप क्षमा , उद्दार , मुक्ति र अनन्त जीवन प्रभ येशु ख्रीष्टमा मात्र पाइन्छ। युहन्ना १४:६ प्रेरित ४:१२ युहन्ना ३: १५, १६ युहना ११:२५ मा अध्ययन गर्न सक्नुहुनेछ । 🙏♥️🛐✝️🎚️
@devrai57447 күн бұрын
दर्शन गुरुदेव🙏
@nabrajsunar10168 күн бұрын
Amen❤❤ praise the lords ❤❤❤
@JoelRanamagar-vv3ul11 күн бұрын
यूहन्ना ३:१६. "किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
@Santoshnepalsantoshnepal-h9s12 күн бұрын
Sai ho 1God jesus
@jamunajamuna47823 күн бұрын
Praise tha lord jesus
@N.pmagar15 күн бұрын
आजचाहि सारै अर्थपूर्ण ज्ञान दिनुभयो सर
@krishnathapa906914 күн бұрын
गुरु तपाई लाई धेरै धन्यवाद छ र हजुरलाई परमेश्वर ले धेरै आशिष दिउन येशूले भन्नु हुन्छ तिमी हरुले आफैलाई जती प्रेम गर्छौ त्यो भन्दा पनि धेरै आफनो छिमेकी लाई प्रेम गर 🙏
@yamgurung57382 күн бұрын
♥️♥️♥️ hight
@DukabahadurShuryabamsi19 күн бұрын
मैले जस्तै हर दिन गुरु जिको video कस कस्ले हेर्नु हुन्छ
@devr5517319 күн бұрын
Me too
@sushmapun707019 күн бұрын
🙏♥️❤️
@himalsingh543319 күн бұрын
Ma Pani regular herirako hunxa hjr Guru ko prabachan ❤❤ 3 years Dekhi regular nai ho
@ambikaalpha787319 күн бұрын
Ma ni herxu
@AmishaBhandari-lm2ps19 күн бұрын
❤❤
@chandra823415 күн бұрын
पाकेको फाल र गायनी मानिस जहिले झुकेका हुन्छ,नम्रता नै जीवन साफल बन्ने सार हो,यो गायान कुनै रिशिमुनी देबि देउता ले सिकाएको होइन केबल जेसुसले प्रेम को गयान सिकाउनु भएको छ,God alwayas love humen
@rampanthi82588 күн бұрын
धार्मिकता किन किन गर्नु पर्दछ ? मुक्ति अर्थात् अनन्त जीवन प्राप्त गरि स्वर्ग जानको निम्ति। किन अनन्त जीवन प्राप्त गर्नुपर्छ त ?किनभने स्वर्गीयराज्य चाँहि आँसु,पिडा ,शोक अनि मृत्यु नभएको संसार हो,(प्रकाश २१:४) त्यसैले यस विनाशी शरिरले अमरत्व धारण गर्नुपर्दछ (१कोरन्थी १५:४४-५६) यूहन्ना ६:५३-५४) मती २६:१७-१९,२६-२८)
@BilashBhujel-je2dv11 күн бұрын
Amen thank you sir
@prummylimbuyoutubechanel154414 күн бұрын
महान ब्यक्ति को महान बिचार ❤❤❤
@GitaChanara18 күн бұрын
ईश्वर पिता लाई धन्यवाद जति पनि गुरु हजुर को प्रबचन सुन्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु आमा बुबा लाई ईश्वरको भरिपूर्ण आसिस राम्रो कुरा को सबै ले फलो गरौउ सुन्दर बचन लाई धर्म मा लिएर बिरोध नगरौ अन्य देश हरु जिजस का बचन पालना गरेर काहा पुगि सके हामि नेपालि चाइ खालि जात धर्ममा अलजिय का छौ आजको दिन सबै जना शुभ होस नयाँ बर्ष को शुभकामना
@kghartixetri896117 күн бұрын
प्रभुयेसु आफू गरिब गाइगाेठमा जन्मेर सँसारलाइ धनी बनाउन आउनु भयाे । कृष्ण दरबारमा बसेकाले पनि प्रेम गरे धनकाे धनी बनाइदिए मनकाे धनी बनाउन सकेनन। सच्चाइ र चर्चका पाष्टर गुरुहरु आफै धनका धनी भए चेला चाहिँ धनका धनी भएनन मनका धनी भए। फरक प्रभुयेसुमात्रै साँचाे प्रेम गर्नु हुँदाे रहेछ आजदेखि प्रभुयेसुलाइनै बिस्वास गर्छु
@BabiSara-z2v7 күн бұрын
yes amen🛐🛐✝️✝️🙏🙏
@PremRaj-h4s10 күн бұрын
सुन्दर
@AashaThapa-i5s6 күн бұрын
Jamashi prabhu ko mahima hosh
@PremKhadka-yb1sx9 күн бұрын
जयमसिहा
@KhemRanaofficial4 күн бұрын
Suoer message sir..❤
@ManjuShahi-l4n11 күн бұрын
amen❤❤amen
@RamBista-v8s6 күн бұрын
Thank you hjr
@deepakshrestha382010 күн бұрын
Prise the lord ✝️
@RuksanaGurung-l7u19 күн бұрын
Jay gurudev🙏🙏🙏🙏
@HariRokaya-hr2dw19 күн бұрын
Naman guru dev 🙏😘🙏
@ExcitedAardvark-zc9jk19 күн бұрын
Jay gurudev pranam naman ❤❤❤
@JoelRanamagar-vv3ul11 күн бұрын
मलाई प्रेम मुक्ति शान्ति दिनु हुने येशू ख्रिस्टले तपाइलाई पनि प्रेम मुक्ति शान्ति पाप क्षमा दिनु हुन्छ ✝️😇 उहाँ माथि विश्वास गर्नुहोस् ❤️
@manjubista336419 күн бұрын
ॐ,गुरुदेव👏🌷जय होस् ।।
@rojinashrestha582813 күн бұрын
Amen 🙏 God bless you guru 🙏 I proud our jesus 🙏❣️✝️
@chamanmoktan902717 күн бұрын
His Words come through amazingly. The living stones are described as speakers of praise, and as declaring truth, love, and light. There is also one verse: "Luke 19:40" Jesus answered, “I tell you, if these were silent, the very stones would cry out. Thank you Mr. Bibekananda Jyu! The Lord's truth fulfilled!!
@B.John-u8n13 күн бұрын
प्रेममा डर हुँदैन; तर सिद्ध प्रेमले डर निकालिदिन्छ, किनभने डरमा बढ़ी पीड़ा हुन्छ। जो डराउँछ, ऊ प्रेममा सिद्ध पारिएको छैन। (१यूह. ४:१८) There is no fear in love; but perfect love casteth out fear: because fear hath torment. He that feareth is not made perfect in love. (1Jn. 4:18)
@BabiSara-z2v7 күн бұрын
yes amen
@shantarai636319 күн бұрын
प्रणाम नमस्कार गुरुदेव्🙏🙏🙏
@shyamp.sapkota33719 күн бұрын
मङ्गल प्रेम प्रणाम गुरुदेव 🌺🙏🏾🙏🏾🌺🌺❤️❤️
@brotamang98814 күн бұрын
Amen ❤ amen 🙏
@KharjungGurung19 күн бұрын
Amen. Dhannywat pastor buwa.
@laxmanraipishon394913 күн бұрын
प्रभूको महिमा
@Jeetuvlogs2419 күн бұрын
Guru❤
@Prabal34719 күн бұрын
कोटि कोटि 🙏🙏🙏🙏🙏🙏🙏🙏गुरुदेव 😀💐💐💐💐💐💐💐💐
@Prasadtmg19 күн бұрын
अदभूत अदभूत अदभूत प्रवचन 🙏🕉️🙏💐🕉️🙏💐🕉️🙏 जय गुरुदेव 💚💚❤️💚💚
@Soloman114 күн бұрын
Amen 🙏 ❤❤ jesus ko suddha ani clear siddhanta ko palan hos. Yaha sabai manxe haru jhuta gabahi badera purai christain society lai nai badnam gardai xan. Yo sabaile bujhna jaruri xa. Christain eeuta dharma navai christ sanga ko sambhanda ho ❤
@RoshaniMoktan-gi2xk10 күн бұрын
(१कोरिन्थी१३:४-८) (युहन्ना ३:१६)(युहन्ना१४:६)(युहन्ना११:२५)धन्यवाद गुरुजि परमेश्वरले हजुरलाई अझै धेरै बाइबलका बारेमा बुझ्ने शक्ति दिनुभएको होस् आमेन🙏सबैले यसैगरी बाइबलका सत्यतालाई सकरात्मक तरिकाले बुझेदेखिन कति राम्रो हुनेथियो होला
@rubinaacharya440419 күн бұрын
Naman gurudev ❤
@Jun-lm4el19 күн бұрын
नमन गुरुदेव 🙏🏾
@tekrajpunmagar496919 күн бұрын
कोटी कोटी प्रणाम गुरुदेव सबै कल्याण होस् जय विश्व परिवार जय manomranti 🧘🙏🌺💐
@jayaprasad642819 күн бұрын
नमन गुरु देव 🕉️🕉️♥️♥️🙏🙏
@MaheshbudhaMagar-tt6rl17 күн бұрын
आमेन
@BijayJethara19 күн бұрын
Nice🎉sir
@kusumlama842619 күн бұрын
Darsan gurudeb🙏🙏🙏☘️☘️☘️💐💐💐🌷🌷🌷💜💜💜💛💛💛
@sushmashrestha46887 күн бұрын
😊
@bishwomoktan17 күн бұрын
जिजस क्रुसमा टागेरा बलिदान दिनु पर्छ भनी पर्मेश्वारले हजारौ बर्ष पहिले नै योजना बनाईसकेको थियो। उहा पापीलाई मेट्न होईन बचाउन आउनुभयो । आमेन।। धन्यावाद तपाईलाई जिजसको सुसमाचार यति भए नी सुनाउनु भयो। तर अझै बुझ्न बाकी छ।
@JoelRanamagar-vv3ul11 күн бұрын
यूहन्ना ३:१७. किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो।