इसाई पाष्टरलाई बाइबल पढाए अभिषेक जोशीले ॥ इसाईहरु अक्क न बक्क। abhishekjoshiofficialgohiratv

  Рет қаралды 128,838

Gohira TV

Gohira TV

Күн бұрын

#Abhishek_Joshi #AbhishekJoshi_vs_ChristianPaster
abishekjoshigohiratv
#Abhishek_Joshi #Ankaji_Sherpa
#gohiratv #gohiratvnews #gohiratvnewsupdate #gohiratvinterview
#gohiratvinterviewupdate
हजुरहरुलाई # / @gohiratv च्यानलमा स्वागत छ!
धर्म, संस्कृति, कला, राजनीति,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि, साहित्य, खेलकुद, विज्ञापन र मनोरञ्जन सम्बन्धी नवीनतम सुचनाहरु पस्कदै स्वराष्ट्र (देश) र स्वधर्म (हिन्दू) को समृद्ध सम्पदाको संरक्षण गर्न हामी समर्पित छौं। हाम्रो लक्ष्य भनेको हाम्रो हिन्दू संस्कृतिका विविध पक्षहरूको गहिरो बुझाइ र प्रशंसा बढाउनु हो, र हाम्रो सामूहिक पहिचान बनाउने आधार सिर्जना गर्नु हो।
हामी हिन्दूत्वसँग सान्दर्भिक विषयहरूमा अन्तर्दृष्टिपूर्ण छलफल, विश्लेषण र समाचार कभरेज प्रदान गर्ने लक्ष्य राख्छौं, साथै व्यापक दर्शकहरूलाई अपील गर्ने आकर्षक सामग्रीहरु GohiraTV मार्फत देखाउने गर्छौ। राजनैतिक सीपहरू, शासन, नेतृत्व, र नीति निर्माणका विभिन्न पक्षहरू अन्वेषण गर्दै विचार-उत्प्रेरक छलफलहरूको लागि सम्पर्कमा रहनुहोस्। तपाईं स्वराष्ट्र, स्वधर्म, स्वाभिमान र स्वतन्त्र जता आधारभूत सिद्धान्तहरुको ऐतिहासिक, दार्शनिक वा व्यावहारिक आयामहरूमा रुचि राख्नुहुन्छ भने हाम्रो च्यानल / @gohiratv ले बहुमूल्य अन्तर्दृष्टि र दृष्टिकोणहरू प्रदान गर्दछ।
हाम्रा परम्पराहरू जोगाउन, सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्न र हाम्रा मानिसहरूका उपलब्धिहरूको विषयका खोजमा हामीसँग सामेल हुनुहोस्। नियमित अपडेटहरूको लागि हाम्रो च्यानलको सदस्यता लिनुहोस् र हिन्दू स्वराज महाअभियान समुदायको हिस्सा बन्नुहोस । सँगै मिलेर स्वराष्ट्र र स्वधर्मको मूल्यमान्यतालाई समेट्ने बलियो, अधिक जानकारीमूलक र सांस्कृतिक रूपमा जीवन्त समाज निर्माण गरौं। गोहिरा दर्शनलाई विश्वव्यापी गर्दै संसारलाई शान्ति र समृद्धिको बाटोमा डोर्याउन हातेमालो गरौं।
जय गोर्खा
abhishek joshi vs pastor
abhishek joshi interview
abhishek joshi latest interview
Abhishek joshi
/ @gohiratv
king gyanendra latest news
Abishekjoshiinterviewgohiratv
abishekjoshiviralinterviewgohiratv
Abishekjoshibaibalnewsgohiratv
Abishekjoshibaibalbirodhigohiratv
abhishekjoshispeakergohiratv
abhishekjoshiofficialgohiratv
abhishekjoshiinterviews
abhishekjoshi_interview
abhishekjoshi_talks
abhishekjoshi_podcast
Ijustlistenedtothe
abhishekjoshiinterview abhishekjoshiTechCrunch podcast.
IsawthatAbhishekJoshiisdoinga abhishekjoshitalkattheconferencenext week.
Ireadthetranscriptofthe#abhishekjoshi

Пікірлер: 1 400
@anushakhawas8139
@anushakhawas8139 3 жыл бұрын
सत्यता के हो भने कुरा राम्रो सँग बुजवनु भयो धन्यवाद अभिषेक जी आमा बाबु भन्दा संसार मा कुनै कुरा ठूलो हैन उनी नै हुन् हाम्रो प्रभु परम पिता माता evering thing
@maz3350
@maz3350 4 жыл бұрын
भिडियो हेरेर बुझनु पर्ने कुरा अाज विश्वासीले बाईबल पढ्नु कति महत्वपूर्ण छ। हामीलाई याद हुनु पर्छ कि येशूको पनि शैतान द्वारा परिक्षा गरिएको थियो शैतानले पनि वचन द्वारा नै बोलेका छन् । त्यसैले वचन पढ्नु होस। यो त केही होईन मेरो प्रियहरु अन्तमा त म नै येशू हुँ भनि आउने छन्। अनि चम्तकार साथै मरेका लाई पनि जीवित पार्ने छन् । वचन पढ्नु होस प्रार्थना ्‌मा लागि रहनु होस।
@subasbasnet3103
@subasbasnet3103 4 жыл бұрын
Amen
@subasbasnet3103
@subasbasnet3103 4 жыл бұрын
Hajurle sahi kura garnu vayo tar prathana garau ki yo man6e abisek josiko jibanma prbhule kam garnu vayako hos ra usle prbhu ko hunhun 6 vani kan china sakeko hos aaj yo dai hameesang tark gardai x hamro birudama ta voliko dinma yehi manxe prbhuko susamacharko nimti khatne x tab bujne 6 usle ki hamro prbhu kasto hunhun 6 vanikan
@maz3350
@maz3350 4 жыл бұрын
@@subasbasnet3103 Hajur Sahi bhannu bhayo.... Pray garnu parcha....
@Umesv-g9l
@Umesv-g9l 3 жыл бұрын
@@subasbasnet3103 dollar badi haru ho timi haru paisako paxi lagne aaphno dharma bechne bekup haru
@alpha7827
@alpha7827 2 жыл бұрын
@@Umesv-g9l anpadh vayerw ho k . Mero profile maa hayerw discription padherw copy garerw aafno maa haalnus tw
@ajayalama2961
@ajayalama2961 4 жыл бұрын
अभिषेक दाई हजुरले यस्तो घमण्ड गर्ने पाषटरलाई गतिलो पाठ सिकाउनु घेरै खुशी लाग्यो ।
@bikuyadav8874
@bikuyadav8874 4 жыл бұрын
Wel done bro hindu buddhist only one part
@sagarpokhrel5240
@sagarpokhrel5240 3 жыл бұрын
अभिषेख दाइ सङ बाइबलको राम्रो सङ ज्ञान छ।
@bbgurung6858
@bbgurung6858 2 жыл бұрын
Tara pavitra aatma (Holy Spirit) ko gyan chhaina
@bbgurung6858
@bbgurung6858 2 жыл бұрын
But he don't have the knowledge of (holi spirit) after receiving holi spirit he will know the fact knowledge of bible
@yoyal_sunuwar777
@yoyal_sunuwar777 3 ай бұрын
बास्त बमा हिन्दु धर्मै होइन यो सिन्दु नदिको हिन्दु भनेको को हो नेपाल को होइन धर्माइ होइन 410 बर्सभित्र छिरेको हो बाहुन हरु
@rameshb.k.
@rameshb.k. 4 жыл бұрын
क्रिश्चियनहरू नेपालको दुस्मन हुन्।
@manishemmanual9236
@manishemmanual9236 4 жыл бұрын
िहन्दुहरू मानबका दुस्मन हुन
@kesharbahadurkc9498
@kesharbahadurkc9498 4 жыл бұрын
@@manishemmanual9236 galat .
@chakratamang2011
@chakratamang2011 2 жыл бұрын
जसले दलितहरूलाई पनि मानवताको स्वाभिमानमा जिउन सिकाउछ। लु मलाई हिन्दु धर्मको पण्डितले कामीलाई पण्डित बनाएर देखाअोस त म त्यसको गू खाँदै हिड्छु । यदि यसो गरि हाले तापनि आफैले आफ्नो धर्म नास गर्नेछ के गरोस् त विचरा हार्ने गोरूको छेर्ने दाऊ।
@yoyal_sunuwar777
@yoyal_sunuwar777 3 ай бұрын
नेपाल मा सब भन्दा अरु ले के गर्छ अरुले के खान्छ भन्दै डा रिस्या गर्ने हिन्दु सिन्दु खोला लिने हरु हो सत्या तितो होन्छ बाटो सत्य र जीवन येशु हुनुहुन्छ
@yusufsharma7061
@yusufsharma7061 2 жыл бұрын
“तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।” ‭‭प्रकाश‬ ‭21:8‬ ‭
@donerastrabadi
@donerastrabadi 11 ай бұрын
@yusufsama ... ta mugi tero jesulai napujera mutera hidxas ki kya ho ma jhyakne ...? enswer me mugi
@rajibchitrakar2679
@rajibchitrakar2679 11 ай бұрын
@@donerastrabadi Hindu vanda Christian thik jasto lagchha
@angelalims
@angelalims 4 жыл бұрын
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-माहाकाली। सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-माहाकाली। प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरूका रगतले, स्वतन्त्र र अटल। ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल। National anthem lai respect garnu hunsa vane yo rastya geet Ko sabda lai esmaran garau sabai le. Kasaile kasai Ko dharma biruda nabolau desh ma santi leu. Jay Nepal
@diwashkunwar6276
@diwashkunwar6276 4 жыл бұрын
✊✊✊💞💞
@alpha7827
@alpha7827 2 жыл бұрын
Kailey bed padhexaina ,, 108 ota upanisads padhekai xaina ...ani hindu man parena arey bhai . Bible tw pakka padheu hola bhai . Sanskrit tw pakkai aaudaina hola, ani kasri pahila hindu thiye vndai khokxau ?? Ani yo caste system hinduism maa xaina , yo king manu ley lyaayeko ho.
@rajibchitrakar2679
@rajibchitrakar2679 Жыл бұрын
@@alpha7827 Bahut achha lage, asali Hindustan babayenge hum
@Kidd0krishav
@Kidd0krishav 2 жыл бұрын
यी इसाई हुनु त मजा छ हौ पैसा पैसा 10जना इसाई बनाये बाईक पाउने,पास्टर भये मैनै 10% दिनु पर्ने ।
@Sanukanxathapa
@Sanukanxathapa Жыл бұрын
बाटो सत्य र जिबन म, हु, म, बाहेक काेहि पिता कहाँ पुग्न सकने छैन❤
@pasangsherpa5100
@pasangsherpa5100 2 жыл бұрын
अन्तिम दिन आदैछ छिटो बन्धा छिटो प्रभु लाइ पछ्यनु होस संसर मा ना हिन्दु सच्छ छा नता क्रिस्न किनाकी हिन्द पनी नाम मत्र छ जास्को परमन छैन जस्ले जिबन दिदैना ऊस्मथी जबार जस्ति हुन्छ किनाकी मरेपाछी अन्ता जिबन लाइ किना गुच्छ अभिस्यक जोशि भाइ किना बिरोद्द गनु हुन्छ जास्को शक्ती उस्को भक्ती
@pasangsherpa5100
@pasangsherpa5100 2 жыл бұрын
✝️✝️💪💪🍇🍇🍇🥦🍄🏝️🎋🎊🎄🎆🎇📕📕👈👌👌💪🔀🐘🐂🐅🐮🦄🦒/🐾🐀🐃🦅clहमि नबोलने ढुंगा मुरा खाइलग्ने फलम पिग्ले सुना पिग्लने मटो शुख्ने पानी कुयरा जने दाउराला पुझ्दै ना हामि जस्ले पज्धाछ त्योपनि तेस्तै मुर्खाहो
@pasangsherpa5100
@pasangsherpa5100 2 жыл бұрын
🐂👈🐘👈🖐️👎
@jayprakashale4379
@jayprakashale4379 4 жыл бұрын
मिस्रमा कति विपत्ति पठाउनु भएको छ।परमप्रभुपरमेश्वरले मिस्रीहरुले मानेको देवी देउता सबै हरेको छ ।अभिशेष दाइ तिनीहरुले मानेको देउता सबै ब्यार्थ भएको छ।
@highsocietybook4242
@highsocietybook4242 4 жыл бұрын
गु खाने कुकुरहरु😘😘😘😘😘😍😍😍❤️❤️❤️
@umeshujjal7250
@umeshujjal7250 3 жыл бұрын
Tar kina jatiya vata
@umeshujjal7250
@umeshujjal7250 3 жыл бұрын
Ma hindu
@rameshb.k.
@rameshb.k. 2 жыл бұрын
बास्तवमा क्रिश्चियनहरु नेपाली नै होइन। यीनीहरु इजरायलका नागरिक हुन्। यीनीहरुलाई तत्काल नेपालबाट लखेटौँ।
@rajibchitrakar2679
@rajibchitrakar2679 9 ай бұрын
@@rameshb.k. bahun bideshi ho, janai dhari dhoti
@rammayauperkoti1077
@rammayauperkoti1077 3 жыл бұрын
Avishek joshi jii tpaiko jibanma chadai naai pravule kaam garnu hunx God blessed you
@SarojThapa-h1b
@SarojThapa-h1b 4 ай бұрын
Ganta ko prabu 😂😂😂
@gopalshrestha8669
@gopalshrestha8669 4 жыл бұрын
अब बिस्तारै विस्तारै अर्ध क्रीस्चियनहरुलाई सम्झाउदै बुझाउदै जानुपर्छ ।बिचराहरु धेरै जसो नबुझेरै लागेकाछन।।।। great job abhishek jyu
@rajibchitrakar2679
@rajibchitrakar2679 8 ай бұрын
Hindu dharma ma chhahi bujhera lage holan tapai ko purkha?
@saritaraitmg38
@saritaraitmg38 2 жыл бұрын
यो अबिसेक जोशी गाउँ गाउँ गयेर क्रीस्चियन लाई भद्काउछ सबै जना सुरक्षित हुनुहोस है
@parbatpanchase9470
@parbatpanchase9470 4 жыл бұрын
सेर हो अभिषेक गुरु जो कोही सिँगारी खेल्न न आय हुन्छ 🙏🙏🇳🇵🇳🇵
@bharatbokkhim3066
@bharatbokkhim3066 4 жыл бұрын
हामीलाई सिगौरी खेल्नु छैन, तिमीहरु संग सिगौरी खेल्नलाई इसाही भएको होइन, तिमीहरु सिगौरी खेल , हामी चै Jesus को आज्ञा पालन गर्छौ l
@parbatpanchase9470
@parbatpanchase9470 4 жыл бұрын
पुर्खा को धर्म लाई लात हान्ने र चेन्ज गर्ने जस्तो आपराधिक अनि कुचेष्टा हुनु आफै मा गद्दारी हो ! म धर्म सबै धर्म को सम्मान गर्छु तर नाम नै तोकेर फलानो धर्म सैतान भैतन् भन्ने को जिब्रो थुत्ने दिन धेरै पर छैन ! जनता जागरुक भयको दिन कसैले संजाल मा दोहोरी गाई रनु पर्ने आवश्यकता नै पर्दैन !! जय देश जय नेपाल 🇳🇵🇳🇵
@shyamtamang1596
@shyamtamang1596 4 жыл бұрын
Parbat Panchase kada reply dinu vayo
@maz3350
@maz3350 4 жыл бұрын
@@parbatpanchase9470बाईबलले भन्छ हाम्रो पुर्खा त आदम र हावा हो तर तिम्रो पो पुर्खा को हो कुनी...? कसले पो आफ्नो बाऊ लाई छाडेको छ राम्रो सित बिचार गर्नुहोस् है।
@parbatpanchase9470
@parbatpanchase9470 4 жыл бұрын
@@maz3350 तथ्या हिन् कुरा जो बनावटी होस् के यो सब कुरामा (nonsense debate) गरी राख्नु पुर्खा सम्म नजाऊ दुई पुस्ता अगाडि गय पुग्छ तेही नई काफी छ ! मेरो भन्नुको मतलव यत्ति मात्र होकी गाउँ गाउँ पसेर रोग भोग निको गराइन्छ भन्दै भ्रम छर्नु , र लाटो साेजो लाई ईसाई लाद्ने जस्तो कृयाकलाप ले समाज नई कुरुप बनाए परिवार मै दाेन्द्व गराई सके ! यत्ति सम्म ब्रेन वाश गरे कि। विरोधी सब सैतान पो भन्छन् त अझै 😂 कहीं नभा जात्रा हाँडी गाउँ भन्या झै हाम्रा नेपाल मा
@salinamagar9910
@salinamagar9910 4 жыл бұрын
God bless you pastor ba yasari nai Jesus mathi ko varosa rakhnus aghi badhnus susamachar sunaunus
@santwonashrestha7187
@santwonashrestha7187 4 жыл бұрын
Amen.. God bless u pastor buwa
@amrittiwari5391
@amrittiwari5391 3 жыл бұрын
अन्यथा नलागोस तर भनाइ छ नि, नयाँ योगि ले धेरै खरानी घस्छ रे हो रैछ। मेरा बिदेशी धेरै साथी क्रिश्चियन छन, कति राम्रो बिचारका छन। हामी दशै, क्रिसमस सगै मनाउछौ यहाँ ओइघात बहस। धर्म एक आस्था हो, एक आपसमा इजत गर्न सिकौं, चाउरी परे पनि बाबा आमा भनेको , बाबा आमा नै हो। भगवान एक छन मान्ने विधि फरक हो।
@pasangsherpa5100
@pasangsherpa5100 2 жыл бұрын
👌👌💪👈✝️
@yambaraliofficial2663
@yambaraliofficial2663 2 жыл бұрын
भन्नेले जे सुकै भन्नुहोस् तार बाटो सत्य र जीवन येशू ख्रीष्ट मात्रा हुनुन्छ जति विरोध हुन्छ त्यतिनै खिस्ट को सुसमाचार प्रचार भएको छ परमेश्वर लाई महिमा भएको होस् आमेन ✝️🛐📖🇳🇵
@gpfluetmusic5048
@gpfluetmusic5048 3 жыл бұрын
Hjr lai dherai dherai धन्यवाद chha ईनि dharma परिवर्तन ka dalal ra ठेकेदार lai yasai gari thik parnu hai sir please 🙏🙏🙏🙏🙏🙏
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 3 жыл бұрын
he sarwa beyapi bramand ka pita Abhishek joshi lai pbitra bible ko gyan le Abhishek grnu hos . kin ki Abhishek joshi lai k thaha pbitra bible prmesor pita ko bachan ho.bhnne kura . he pita Abhishek joshi le prmesor pita ko rajeya ma ghunda tekn skeko hos. christ yeshu ko nawun ma. halleluiya Amen 👏👏👏
@SarojThapa-h1b
@SarojThapa-h1b 4 ай бұрын
Ganta ko Bible 😂
@sagunthapamagar5532
@sagunthapamagar5532 4 жыл бұрын
इसाईहरु आदिवासी जनजातिको सभ्यताको विनासक हुन।
@krrishkumarofficial9380
@krrishkumarofficial9380 4 жыл бұрын
Aru dosh dina mildina
@kesharbahadurkc9498
@kesharbahadurkc9498 4 жыл бұрын
Sahi ho parkirti pujak lai nas parne hun .
@alpha7827
@alpha7827 2 жыл бұрын
Kailey bed padhexaina ,, 108 ota upanisads padhekai xaina ...ani hindu man parena arey bhai . Bible tw pakka padheu hola bhai . Sanskrit tw pakkai aaudaina hola, ani kasri pahila hindu thiye vndai khokxau ?? Ani yo caste system hinduism maa xaina , yo king manu ley lyaayeko ho.
@soorajgurung5001
@soorajgurung5001 4 жыл бұрын
अभिषेक जोशी ले के खोजेको छ हामी ईसाई हरु सीत हे प्रभु येशु तपाई जानु हुनछ
@youtubechannel8780
@youtubechannel8780 4 жыл бұрын
बुझ्ने लाई अवीश्यक् को कुरा ठीक् नबुझ्ने लाई के भनुम्
@jayprakashale4379
@jayprakashale4379 4 жыл бұрын
नरि भन्नुको मत्लब यस्तो लेखिएको छ।बाइबलमा जन्म दिएर पनि मरियाम ले प्रभुयेशू मेरो प्रभू भनेर पुकारनु भएको छ किन होला । प्रभूयेशूले यसो भन्नुभएको छ। यहूदाले भने: गुरुज्यू तपाईंलाई भेट्न तपाईंको अामा भाइ र बहिनी बहिर अाउनुभएको छ भन्दै गर्दा येशूले जवाफ दिनु भयो । मेरो अामा र भाईबहिनी को हुन्??? भनेर सोध्नुभयो ??? जवाफ ;मेरो अामा भाईबहिनी तिनै हुन् ।जस्ले परमेश्वरको इच्छा पूरा गर्छ र अज्ञा पलना गर्छ।तिनीहरु नै मेरा अामाभाईबहिनी सबैहुन्
@shortvideo9568
@shortvideo9568 3 жыл бұрын
अभिषेक जोसी जी तिमी बाइबलको बिरोध गरेरअब ठूलो डलर पाउने भयौ भन्या
@bhaktabahadursinghthakuri1363
@bhaktabahadursinghthakuri1363 4 жыл бұрын
कति मजाले सत्य र तथ्य मा रहेर जवाफ दिनु हुन्छ अभिषेक ज्यू यही विचार हजुर को सलाम गर्न लायक हावा ताल मा बोल्नु हुँदैन।प्रमाण को आधारित मा डिबेट गर्नु हुन्छ।यो उच्च सम्मान लायक छ।🇳🇵🙏
@tararai6795
@tararai6795 Ай бұрын
यो भाई अबिशेक होईन शावल हो एक दिन समय आउँछ नेपाल भरि एकदिन येशुको प्रचार गर्छ हामी सबै अबिशेक को लागि प्रार्थना गरौं
@saritachaudhary688
@saritachaudhary688 3 жыл бұрын
Pastar baa thinku so much .yasarinai अभिषेक jastaa manis lai jawaf dinu hola . I like
@SarojThapa-h1b
@SarojThapa-h1b 4 ай бұрын
Last ma haryo😂😂😂
@सुन्दरनेपाल-घ8ब
@सुन्दरनेपाल-घ8ब 4 жыл бұрын
ए लाता अभिषेक जोशी येशू प्रभु नमर्नु भएको भए हाम्रो पाप क्षमा हुने थिएन हाम्रो येशू प्रभुले आफ्नो प्रण त्यक्नु भयो हाम्रो जीवन स्वतन्त्रता भयो आमेन येशूले आफ्नो आमालाई नारी भनेको सबैलाई एउटै सहमन्त गर्नको निम्ति हो।
@khadkachepangofficial
@khadkachepangofficial 2 жыл бұрын
Amen god bless you एक जनाले सवैलाइ गतिलो जवाफ दिनुभयो।
@jiwansambasubba5084
@jiwansambasubba5084 2 жыл бұрын
यो अभिषेक जोशीलाई ईश्वरले जीवन परिवर्तन गरि दिउन यो पाखण्डी मान्छे हो। यति ज्ञानि भये नेपालको राजाको पद किन लिनु सकेन। ६ महिना सम्म चर्चमा संगति गर्दा डॉलर पाएन निकै धेरै डॉलर पाँउछ भनेर चर्चमा गयेछ नपाउनुको कारण अहिले ईसाइको बिरोध गर्दै रोडमा , गाँउमा, बेश्यालयमा,पसलमा,पाखा चाउरमा जँहा पायो त्यतै नराम्रो कुरा गर्दै हिड़ेकोछ। नेपाल सरकारले यसलाई चर्बि सफाई गर्नु जागिर दिनै पर्छ। जत्ति ईसाइ हरुको बिरोध हुन्छ त्यति ईसाई बढ़दै जान्छ। अब नेपाल सिंगो ईसाइ हुन्छ। अभिषेक जोशीले जत्तिनै बिरोध गरोस् कुनै दाल गल्ने छैन।
@birajrai9129
@birajrai9129 4 жыл бұрын
HAMRO saano bunu Christian thiyo. Pray garnu God lai sahi garsa VANYO ani prey garda garda moryo.
@samratshrestha4980
@samratshrestha4980 4 жыл бұрын
इसाइकरण भनेको धर्म होइन ब्यपार हो ।
@deepakshrestha6644
@deepakshrestha6644 3 жыл бұрын
Pray garera manxe thik hune vaye hospital, doctor kina chahinyhyo ra? yo sab sojha sajha harulai ullu banayera dharma change garaune trick ho
@unknown_youtuber8781
@unknown_youtuber8781 3 жыл бұрын
Yeti kai vanera matra hudaina sir hamile man bata biswas garera pravu yeshu lai prathana garnu parxa ✝️✝️😇😇
@bijaysunar
@bijaysunar Жыл бұрын
धेरै भिडियो हेरे अबिषेक ज्यु को धेरै राम्रो लाग्यो साच्चै धेरै राम्रो सग बुझाउनु भयो
@GohiraTV
@GohiraTV Жыл бұрын
+Bijay Sunar Thank you very much for watching all our videos. We need more help and support from you.
@bharatbudhathoki9951
@bharatbudhathoki9951 4 жыл бұрын
तपाईं जस्तो हिन्दु कठोर सायद कोही छैन होला जस्तो लाग्छ मलाई त
@AlluArjunFan-vf4ly
@AlluArjunFan-vf4ly 3 жыл бұрын
Dharmo Rakxeti rakxita
@southfilms5994
@southfilms5994 5 ай бұрын
बाईबल पडेर उल्टो अर्थ लगाउन पाईदैन खबरदार परमेश्वरको इच्छा पूरा होस् होसियार हुनुहोस् हैं अबिसेक जोसि। हो
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
आफ्नो आमाको कोखलाई असु|ध मान्ने यि मुर्खलाई के भन्ने ? अभिशेकजीले सहि जबाफ दिनु भयो
@Anuragdevrapal
@Anuragdevrapal 2 ай бұрын
7:33 सहि भन्नु भयो आमाको कोख असुद्ध कहिले हुदैन, यो मानसिकता कृश्चियन हरूले हटाउन जरुरी छ, जिजस कुनै पुरुषको रगत होईन यो मात्रै भन्न खोजेको हो तर सुद्ध कोख भन्नु गलत कुरा हो
@smartman2281
@smartman2281 4 жыл бұрын
अभिषेक जोशी जी को अगाडी सबै पास्टर यस्तै हुन्छ ।। झुट सत्यको अगाडी टिक्दैन भनेको यै हो
@BishnuPrasadBhattarai22
@BishnuPrasadBhattarai22 3 жыл бұрын
हिन्दु कुनै धर्म होइन यो त बाउनको संस्कार र संस्कृति मात्र हो।यो अरु विभिन्न लाटा सोझा जात जातिबाट लुट्नलाई धर्म भनेर बाउनले लादेका हुन।अहिले राणा शासन पनि छैन।शाहा शासन पनि छैन।धमाधम हिन्दु धर्म त्याग्नुस र आ आफ्नो संस्कार संकृती धर्म चिनेर अबलंबन गर्न बाउन बाहेकका संपुर्ण जात जातिलाई हार्दिक अनुरोध गर्दछु। जुन जातले आफ्नै संतानलाई जैसी र खत्री बनाएर अपमान गर्छ,त्यस्तो बाउनको जातले मुक्ती दिन्छ भन्नू मुर्खता पुर्ण हो।जैसी र खत्रीलाई चै छ हिन्दु ( बाउन धर्म) लिन बाध्य छन किनकी उनिहरुको परा पुर्व काल देखिको संस्कार र संस्क्रती हो, बाउनले बहिष्करणमा मात्र पारेका हुन।अरु कुनै पनि जात जातिले हिन्दु धर्म लिनु पर्ने कारण र बाद्यता छैन।बाउन देखि बाहेकका जात जातिले हिन्दु संस्कार जानेको छ,संस्कृत पडेको छ भने बाउनले गुरु पुरेत मानेर खुट्टा ढोग्छ्न।के तपाईलाई पुरेत पण्डित काम लगाउछन??के तपाईंलाई छोरी चेली बिहा गरेर दिन्छ??तपाईंको खेताला बनेर उस्को संस्कार संस्कृति लाद्न आउदा त तपाईले पकाएको खाना खादैन।कस्तो कुरो नबुझेको?? यहुदी ,फारसी र हिन्दु( बाउन धर्म ) कुनै धर्म होइनन।यी त नितान्त एक जातिको मात्र संस्कार र संस्कृति हो। धर्म त कृश्चियन,मुसलमान ,बुद्ध ,जैन,सिख आदि हुन। मैले अध्यन गरेर जानेको बिषय भनेको हो मान्नु नमन्नु आ आफ्नो बिचार।
@sushilpradhan4795
@sushilpradhan4795 4 жыл бұрын
एक जना मुस्लीम लाई एक जाना लाई मारवाडी लाई एक जना बिहारी लाई धर्म परिवर्तन गरेर देखाई देउ त
@maz3350
@maz3350 4 жыл бұрын
धर्म परिवर्तन होईन हौ साथी मन परिवर्तन हो हौ। अनि मारवाडी, बिहारी पनि छ नि परमेश्वरलाई विश्वास गर्ने सत्यको खोजी गर्नु पर्छ नि साथी।
@kulungapologeticsnetworkgo3190
@kulungapologeticsnetworkgo3190 4 жыл бұрын
Muslim, morwari behari church dakhay ko xaina? Alik ghum fir garum ani truth ko pechay lagum
@kshowbchhetri5800
@kshowbchhetri5800 4 жыл бұрын
dharma change garne lai laat hannu parxa
@kulungapologeticsnetworkgo3190
@kulungapologeticsnetworkgo3190 4 жыл бұрын
Dharm chang kasai le gardaina.
@k.padhikari9917
@k.padhikari9917 4 жыл бұрын
नेपाली लाइ मात्रै आफ्नै पुर्खेउली धर्मसंग घृणा लाग्नुको कारण हिन्दुहरुमा सुद्धतामा बस्नुपर्ने अनुशासनमा बस्नुपर्ने एक अर्कालाइ मान सम्मान गर्नुपर्ने अनिवार्य भएको र जुन जुन यि सबकुरा मान्न तयार रहंदैनन् तिनै नै बढीमात्रामा इसाइ धर्म मा गएको देखिन्छ ।
@shirint3205
@shirint3205 2 жыл бұрын
आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो। पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो। संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचनथियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। उहाँको वचन शुरूमा परमेश्वसंग हुनुहुन्थ्यो। र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन। उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो। त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन। उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन। उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्। केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो। उहा पराकृतिक तवरबाट जन्मेका थिएनन्। तिनी आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। तिनी परमेश्वरबाट जन्मेका थिए। वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।
@shirint3205
@shirint3205 2 жыл бұрын
परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ।
@balsingkadayat3650
@balsingkadayat3650 4 жыл бұрын
जातीय भेदभाव अन्त गरौं आफ्नो पुर्खा ले मान्दै आयको धर्म लाई सम्मान गरौं केहि पैसाको लोभमा न बिकौ मलाई मेरो धर्म पर्ती गर्भ छ
@ruthshrestha4044
@ruthshrestha4044 Жыл бұрын
जति सुकै कुरा गरे पनि न्याय गर्ने भनेको इस्वरले नै हो जति सुकै ढ्याङ्ग ठोके पनि केही फरक पर्दैन् अमर जिवन होइन एक दिन यो संसार छोडेर जानै पर्छ।❤❤❤❤ बिस्वास सुनाईबाट आउंछ करले होइन ❤❤❤
@taramancharmlingofficial4123
@taramancharmlingofficial4123 2 жыл бұрын
Now I am sure that Mr. Joshi knows more about Christianity than 90 percent of christians. He is a genuine guy!
@clasherofgl4137
@clasherofgl4137 2 жыл бұрын
But he dont have knowledge of understanding a bible clearly, all of them have different ways to understand but joshi have different understanding which is against to almighty god that's it. 🕆
@roshanpuri721
@roshanpuri721 2 жыл бұрын
@@clasherofgl4137 he is answering every type of question related with christainity then how can you say that he hasn't understand the bible clearly
@clasherofgl4137
@clasherofgl4137 2 жыл бұрын
@@roshanpuri721 because understanding bible is not like reading a story book there are many different meanings of a verse
@roshanpuri721
@roshanpuri721 2 жыл бұрын
@@clasherofgl4137 Ok then that is also fine but tell me one thing how can jesus and lord krishna have same type of life events??
@clasherofgl4137
@clasherofgl4137 2 жыл бұрын
@@roshanpuri721 what do you mean to say
@saritaraitmg38
@saritaraitmg38 2 жыл бұрын
अबिसेक जोशिले प्रभुलाइ बिश्वास गरेन ग्रहन गरेन भने पछी नरक मा धरै दुख पाउछ।
@Lillia4life
@Lillia4life 3 жыл бұрын
अभिषेक जोशी भाईं, जानी जानी अबूज़ नबांनु राम्रो। अलपा ज्ञनी हारु असत्य बोल्छ। यो मानिस नराक को भागीदार को योग्य छ। सत्या क़ुरा लाई ग़लत सबित गरनु राम्रो होईना । परमेश्वर को नदाख़िनाय छड़ी को चोट थहा हुनछा। होशियार
@anillama5061
@anillama5061 Жыл бұрын
भालुलाइ पुराण सुनाको जस्तो के सुनाइराको यस्ता दुखी आत्मा हरुलाइ बेकार मुख मात्र दुख्नु बरु अर्कोलाई प्रचार गर्नु हौ भाइ
@jayprakashale4379
@jayprakashale4379 4 жыл бұрын
बाइबल पढ्नु भन्दा अगाडि पास्टर बन्नुको परिणाम यस्तै हुन्छ ।
@samuyallama262
@samuyallama262 4 жыл бұрын
abisek joshi jaha pani kina cristain biruda kina boleko k ho cristin ko ni sahalne sima hunxa ni hos garer bolnu
@jayprakashale4379
@jayprakashale4379 4 жыл бұрын
@@samuyallama262 bible ramrosanga dhyan diyra padnuhos thaha pawunu hunchha kina birod gareko bhanera.
@amazingworld5956
@amazingworld5956 4 жыл бұрын
christian le bhaneko hain hau bible ko god le vaneko ho
@nplsecrets3879
@nplsecrets3879 4 жыл бұрын
Sahi hooo
@ujitrai2545
@ujitrai2545 3 жыл бұрын
तरक कला भनेको रेखा थापाले कम्मर हल्लाए जस्तै नै हो। तरक र तथ्य फरक कुरा हो।तर अभिषेक जी बहस गर्नु छ भने तथ्यमा अाधारित बहस गर्नु पर्छ। तपाईंले बाईबल बुझ्नु भाछैन । महान लेनिनले भन्नु भएको कुरा याद राख्नुहोस् जसले सबैलाई कमजोर देख्छ त्यसले सनसारलाई बुझेको छैन।के ३ अर्ब ईसाईहरु सबै भरमा परेर ईसाई भएको होइन। हिन्दू सत्य भएको भए ३ करोड हिन्दू बनाएर देखाउ। अर्को कुरा सोझो ईसाईहरु सङ्ग गालिगलज गर्दै सस्तो लोकप्रियता को पछि लाग्नु घिन लाग्दो कुरा हो।
@maniklimbu1611
@maniklimbu1611 4 жыл бұрын
क्रिस्चियन भनाउन्दो भाईरसहरु सङ्ग सचेत रहौ नेपाली दाजुभाईहरु
@mballimboo9524
@mballimboo9524 4 жыл бұрын
jai mashi hajur mo pani Nepali ho dai😉
@padmagungasnee
@padmagungasnee 3 жыл бұрын
ma mero family chaliaaya ko hindu kahile xordainam hajur ra hajur ko family le aafno kirat dharma kahile nachhodnu
@prayagthakuri6658
@prayagthakuri6658 2 жыл бұрын
@@mballimboo9524 Namastey hajur ma ni nepali nei hum.
@GBDhadkanBhatta
@GBDhadkanBhatta 2 жыл бұрын
Sahi ho sir
@snehathapa3094
@snehathapa3094 2 жыл бұрын
Hindu Huna best ho atleast hami sita afno dharm cha yo aru jasta converted fake ones hoina hami
@thamikingdom2045
@thamikingdom2045 4 жыл бұрын
अभिषेक जोशीले बाइबल पढ्नु भएको रहेछ तर बाइबलको रहस्य र वास्तविकता बुझ्नु भएको रहेनछ, पिता, पुत्र पवित्र आत्माले ज्ञान बुद्दि र विवेक दिनुभएको होस्।
@santwonashrestha7187
@santwonashrestha7187 4 жыл бұрын
Amen
@bunagurung8552
@bunagurung8552 3 жыл бұрын
Abisek josile Baibel padeko matra hoina paila chirsten Pani vako raix dalar pauxu ki vaner Baibel padeko ani dalar payena ani feri Hindu tira farker chirsten lai birod gareko ho k
@arjunthapa8131
@arjunthapa8131 4 жыл бұрын
यस्ता अलपत्रे हरु सङ्ग विवाद गरेर कुनै अर्थ छैन यिनी हरु लाई समाज बाट खेद्नु पर्छ
@bharatbokkhim3066
@bharatbokkhim3066 4 жыл бұрын
को अलपत्रे ? तिमीहरु जे मुखमा आयो त्यहि बोल्ने न कसैको डर छ न कुनै सिधान्त, मन गडनते कुरा फलाकेको छ, भोलि के हुन्छ कसो पो होला भन्ने छैन, यो कुरा लाई एकपल्ट बुझेर हेरम भन्ने छैन, को अलपत्रे रहेछ?
@siddharthgautam8072
@siddharthgautam8072 4 жыл бұрын
@@bharatbokkhim3066 Jesus says iam son of god Mommed says iam prophet Krishna says iam god Where Jesus was 18 years for his life And they call Jesus sinless You know according to bible world is 6000 year old When Christian missionaries came we have land they have Bible they say let us pray we close our eyes they have land and we have bible African proverb
@easyenglishlearningcenterp64
@easyenglishlearningcenterp64 4 жыл бұрын
यो आफै अलपत्र छ भारतीय refuse हावा लेख्छ
@yamanrai7788
@yamanrai7788 4 жыл бұрын
Dharma vaneko lado ho🤣🤣🤣 manabta jaruri xa
@pawalrana98
@pawalrana98 4 жыл бұрын
कुकुरहरू एउटा नेपालीले अर्को नेपालीलाई राम्रो नजरले हेर्न सकिराखेको छैन।
@bharatbokkhim3066
@bharatbokkhim3066 4 жыл бұрын
अभिषेक जी एउटा झिंगा मारेर संसारको सबै झिगा खतम पारे भन्नु कति बुद्धिमानी !!!
@Umesv-g9l
@Umesv-g9l 3 жыл бұрын
Tarw suruwat yeuta batai hunx mitra
@sushilpradhan4795
@sushilpradhan4795 4 жыл бұрын
यो आलु हरु लाई जति सम्झाएँ पनि । केही हुदैन ।नामै त आलु सबै कुरा मा मिल्ने
@Surajlimbuofficial
@Surajlimbuofficial 3 жыл бұрын
Krishna 40000hajar buri thoyo ro Krishna le afei bhoncha mo papi ho mo pap ko karm chukaunu ako Ro ko main bhagwan bisnu jo soyem papi Cho... Rudrakoti chapter 7 Yeshu josle aurai poni pap goreko choina so soyem hamroi papko ko lagi bolidan voyo yuhunna 8:46 Toro hojur herko bhagwan ta sopei ma paap motroi pauncha... Lo molai dekhaunu kun bhagwan le aurai poni paap goreko choina mo Christian chordinchu.... Ro hojur yeshu yeshu paap goreko dekhaunu Bible bachan dekhi... Shirimad bhagwavgita conto 8:12-30 Vishnu to Siva ko paap Sivapuran barma to bisnu ko paap ojjoi poni dherei Cho sub bhagwan paap goreko Cho........
@Surajlimbuofficial
@Surajlimbuofficial 3 жыл бұрын
Ro paap ko pita soitan jhut ko pita soitan byabhichar ko pita soitan ro soppoi pap heru gorne soitan nei huncha
@bikashbhusal5330
@bikashbhusal5330 4 жыл бұрын
इसाइ धर्म हाेइन एउटा मान्छे ले बनाकाे समूह हाे ।
@gorkhaligm8092
@gorkhaligm8092 4 жыл бұрын
100%sahi kuro yini haru ko ta bible pani modified bhara aauxa ,,yeuta samuha le lekheko kitaab matra ho ,
@yambaraliofficial2663
@yambaraliofficial2663 2 жыл бұрын
सही भन्नु भयो येशू म विश्वास गर्नु धर्म परिवर्तन गर्नु होइन तर जीवन परिवर्तन गर्नुहो
@rajibchitrakar2679
@rajibchitrakar2679 11 ай бұрын
Bidesi hun yi Brahmin haru, 350 years vanda purano itihas Nepal ma chaina yiniharuko
@Prakash98.
@Prakash98. 4 жыл бұрын
Christian daju God is with you
@j2ace506
@j2ace506 2 жыл бұрын
k garxau r abisek sahep timle parmeswarko rajyama dakhl diera prichinde jasta neto bhai garikhalau hami jastalai kei noksan ni garlau tara akaslai xatabaera barsat rokxu bhanda buddhimata nahola kinaki pani ta akas dekhinai parne ho !😁 halleluyaha prabhu mukti data 🙏 jhuta afawaha harule atmaharu kamjor nahun amen 👪🙏🙏🙏
@sushilpradhan4795
@sushilpradhan4795 4 жыл бұрын
मारवाडी मुस्लिम बिहारी समुदाय हरु ले आफ्नो धर्म लाई शिर मा राख्छ
@sanumaya7319
@sanumaya7319 3 жыл бұрын
Pravhu ko Mahima vayo ko hoss amen hamro pravhu mahan hunuhun hunxa
@prabeshghimire9574
@prabeshghimire9574 4 жыл бұрын
जमीनबाट आएको धूलो जमीन मै फर्किन अघि तथा आत्मा दिनुहुने परमेश्वर कहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर हितोपदेश12-7
@bimochanyatri
@bimochanyatri 4 жыл бұрын
Sabaii janaa ko laagii pratharnaa garauu....haamro prabhule sabaii laaaii aashish garnuu vayeko hoss...christian dharma ko birudda bolney haruuko laagi bises garii pray garauu......may god bless us all.....Amen....jayamasiha
@santwonashrestha7187
@santwonashrestha7187 4 жыл бұрын
Amen
@jeevandarnal4155
@jeevandarnal4155 4 жыл бұрын
Nepali haru paila aafno hinduko barima bujau ani aruko kura garau paila hinduko barima padau.jaslai aafno darma ko barima thaha xaina aruko k kura garni
@krishnbahadur6565
@krishnbahadur6565 4 жыл бұрын
Hindo.ko.lado.bat.janmek.isu.kaseri.bhagwn Bhai.h.i.b.ko.bhgwan.ho.isu
@livemusic3785
@livemusic3785 3 жыл бұрын
अविशेक ज्यु तपाई यो बुझ्नुहोस कि कृष्ण भगवान आउनु त भयो के का लागि येशु आउनु भो के का लागि कृष्ण भगवान ले पापिहरुलाई नास पर्नलाई आउनु भयो। तर येशु तेहि पापिहरुलाई बचाउन आउनु भयो बाईबल पुरै सारान्श येहि हो।
@dhakarajparajuli1248
@dhakarajparajuli1248 4 жыл бұрын
गूड अभिषेक सर
@buddhastha7824
@buddhastha7824 3 жыл бұрын
तेरो बाउ 😀😀😀
@danbahadurkhati1773
@danbahadurkhati1773 Жыл бұрын
जबसम्म मानिसको हृदयमा " फोहोर अशुद्ध , आत्मा रहीरहन्छ , तबसम्म त्यो मानिसले परमेश्वरको जीवित वचन सत्यलाई , अपव्याख्या गरि दोष लगाईरहनछ । किनभने झिंगाहरू सफा ठाउँमा नबसेर दुर्गन्धित फोहोर ठाउँमा नै बस्न चाहन्छ । प्रभु येशूले भन्नुभयो , धन्य शुद्ध हृदय हुनेहरू किनभने तिनीहरुले परमेश्वरलाई देख्नेछन् । मत्ती 5 : 8 ⛪🛐🙏✍️🇳🇵
@bharatbokkhim3066
@bharatbokkhim3066 4 жыл бұрын
यो बिरोधि संग कुरा गर्नै हुदैन, किनभने विरोधीलाई आकाश र पाताल जोडे पनि चित्त बुझाउनु सक्दैन, यसको आत्मा नै मरेको छ, बाच्दै बच्दैन नरकको बाटोमा छ एस कारण स्वर्गको कुरा बुझ्दैन l
@sapati695
@sapati695 4 жыл бұрын
Hehe sorga re pada na vai stadi gara kitab pada aruko bli copi na gara na vada jasto
@sapati695
@sapati695 4 жыл бұрын
Time ta sorga gumera baseraa ah ko manxa hou la time harj sorga ko satipekt samet dina sakxau he he hame ta maresi matra dekinxa sorga ta
@oppomobile5088
@oppomobile5088 4 жыл бұрын
Ayo Avhisek Josi ta pagal kukkur ho
@pasangsherpa5100
@pasangsherpa5100 2 жыл бұрын
कस्ले मुर्ती बनयार शासहालनासाक्छ हाम्रो भित्रि अत्ममा जस्ले आत्‍मालाई शामल्छा र जास्को रिदाय शुध्धाछ उस्ले प्रर्मेस्वरलाइ देख्छा 🙏✝️👌. कसैले दु।खा दियार परमेस्वार लाइ पौधा सक्‍दैन जस्ले परमे स्वरलाई पायकोछ उस्ले कसैलाइ दु।खा दिंदैना
@captainlaafayt505
@captainlaafayt505 4 жыл бұрын
Yo Christian ✝️ haru wrong number ho
@nplsecrets3879
@nplsecrets3879 4 жыл бұрын
😅😅😅😅😅💖👌
@bhupendradhakal4851
@bhupendradhakal4851 4 жыл бұрын
सही भन्नुभो
@shankarkhadka3023
@shankarkhadka3023 4 жыл бұрын
eauta ko lagi wrong no. arko ko lagi sahi number huna pani sakxa ki kaso mitra...
@sushilthapa7948
@sushilthapa7948 4 жыл бұрын
@@shankarkhadka3023 taile khaire ko fusi laj chaina Christian ko Paxi lagna hamro purkha le ragat ra Pasina le bachayeko desh ho Muslim ra Christian bata aaile thai Christian ko paxi lagna laj lagdina
@Kimho746
@Kimho746 9 ай бұрын
यो अभिसेक भन्ने मान्छे चाहि यता न उता को मान्छे हो।यसलाई अरु ईसाइ भएकोमा के टाउको दुखाई भएको होला।परमेश्वरले भन्नु भएको छ कि बदला लिने काम मेरो हो भनेर्।अन्तिम दिनमा परमेश्वर नै हामि सबैको न्यायधिस अनि उद्वारकर्ता हुनुहुनेछ्।आमेन
@jayprakashale4379
@jayprakashale4379 4 жыл бұрын
कुराहरु मेल खला ।तर परमेश्वरमा जस्तो सामर्थ प्रेम दायाँ र कृपा कुनै देउतामा छैन।
@livemusic3785
@livemusic3785 3 жыл бұрын
right
@dambarbamjan7855
@dambarbamjan7855 2 жыл бұрын
अभिषेक जि गाउँ गाउँ पसेर धर्मकाे बिराेध गर्न छाड्नुहाेस सक्ने हाे भने इजराइल फ्रान्स अमेरिका बेफायत चाइना गएर तिम्राे अाफ्नाे धर्म प्रचार गर तिम्राे धर्म फैलाउ कसकाे अनुयाइ कति हिसब गरन यार ।
@satyaadhikari9395
@satyaadhikari9395 4 жыл бұрын
बाईबल त पढेछौ दाई अभिषेक उल्टो अर्थ लायौ पतनको सुरूवात हुदैछ अब
@Aagyakafle1234
@Aagyakafle1234 4 жыл бұрын
नापेउ
@santwonashrestha7187
@santwonashrestha7187 4 жыл бұрын
Amen...
@subigyalamichhane1363
@subigyalamichhane1363 4 жыл бұрын
Ghanta kha
@highsocietybook4242
@highsocietybook4242 4 жыл бұрын
गु खाएर कि पैसा खाएर धर्म त्यागेउ
@santwonashrestha7187
@santwonashrestha7187 4 жыл бұрын
@@highsocietybook4242 hjr lai k khako jasto lagxa ra??????
@paulgurung734
@paulgurung734 4 жыл бұрын
Mera priy jan biswasi haru... Tapai haru le kina aafulai yesari na ramro banaunu hunxa...Abhishek joshi sang bahas nagarnu hos.....uha christ ko birudh ma hunu hunxa....tapai harulai bhramit banauna khojdai xa...so uha sang tada rahnos r uha ko nimti pray garnuhos.....hamro prabhu le sara jagat lai prem garnu hunxa.... Amen amen amen..
@tilakrana1662
@tilakrana1662 4 жыл бұрын
जो इसाई हरु सङ्ग छापे किताब भान्दा अरु कुनै परमाण छैन जस्तै हिन्दु को भगवान को हजारौं हजार पहिलेको पनि जति पनि परमाण भेताउन सकिन्छ
@kumaryonjan4427
@kumaryonjan4427 3 жыл бұрын
Esai lai karnai kati garxas gar tara ta haru lai karbahi garne parmeswar hunu hunxa amen
@PrakashLohorung055
@PrakashLohorung055 4 жыл бұрын
यो कुरा सुनेर के कुरा थाह भो भने क्रीस्चियन हरुले अध्यन गर्नुपर्छ !!!!
@devighimire9678
@devighimire9678 4 жыл бұрын
Sabai dharma yautai ho.ishor yautai hun.krisanle hundulai saitan vaner Gali nagarnu pahila sabai dharmako jankari linuhos.
@kalamagar5666
@kalamagar5666 3 жыл бұрын
Abhishek josi brother Hjr jasto giyani Ra bujne manxe sayet yo sansar ma vetaindain hola hjr lai prvu yesu le dherai aasishss dinu vayeko hoss ra ahile yo sansar ma parvu ko birod garnu vaye ta pani hami prathana garne xau tiyo niya ko din ma hjr lai xama dinu vayeko hoss
@janamtvnepal9073
@janamtvnepal9073 4 жыл бұрын
यो पागल हो अभिषेक भन्ने यो खालि धर्म को कुरा गरेर समाज मा झैझगडा फैलाउने चोर हो।धर्म भन्ने आफ्नो आफ्नो बिचार हो यस्ले अरुको बारेमा बोल्ने यस्लाइ कुनै अधिकार छैन ।आफ्नो बिचार हो । अरु बुद्ध धर्म किरात धर्म मगोल छ,,,,,मुजि हिन्दु नै हुनु पर्छ भन्ने के छ ????
@rajibchitrakar2679
@rajibchitrakar2679 11 ай бұрын
Hindu dharma dherai pakhandi ho compare to Christian. Sabai le afno dharma manna paunu parcha. Yo Hindu vanauda ko logic dekhera malai ekdam haso uthyo!
@dambarsurjeaalemagar3208
@dambarsurjeaalemagar3208 2 жыл бұрын
जय देश जय नेपाल हाम्रो हिन्दु धर्म बिस्षो को ठुलो हिन्दु धर्म हो हाम्रो हिन्दु आमाँ बाबा हो हामी लाइ मानिस लाई जन्म दिएको हिन्दु धर्म हो जय जय भगवान जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tankdahal7812
@tankdahal7812 4 жыл бұрын
यो अभिषेक जोशी बाइबल पढेलेखेको पनि रहेछ ।यो नेपाली खृस्टियन र खृस्ट बिरोधि हो ।
@mantrimantri413
@mantrimantri413 4 жыл бұрын
अभिषेक जोशी धेरै जान्ने नबन यो संसार छोडेर गए पछि येशुको सामुने उभिएर आफ्नो एक एक हिसाब दिनुपर्छ यादगर येशुको बारेमा गिल्ला न गर तेरो फैसला येशुले गर्नु हुन्छ येशु सबैको पिता हुनुहुन्छ
@shikharrai5976
@shikharrai5976 2 жыл бұрын
अति गरेपछी अभिषेक झोसिको पुरई कृशन परिवार्को बिरोधी देखियो उहाको बारेमा कैइ बोलुम है
@rejinagurung2078
@rejinagurung2078 3 жыл бұрын
Amen 🙏🙏🙏
@shyamgurung1489
@shyamgurung1489 3 жыл бұрын
Abhishek joshi daju lai dhanyabat...j jasto bhaye pani prabhu yashuko Barema bhannu bhayo...birodh pani garnu dhanyabat ..ek din Hajur harulai bolaunu hunexa...prabhu yashule...
@salturover2970
@salturover2970 4 жыл бұрын
Humanism is the great religion in the world. then others things are 100% political business. that's it.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🖖🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️
@santoshdong700
@santoshdong700 4 жыл бұрын
Being human
@ushathapa8878
@ushathapa8878 4 жыл бұрын
Ekdam sahi bhannu bho but yaha dharama ko naam maa business matra ho chahe hindu hos chahe muslim hos chahe cristian hos, manxe le yo bujen ki dharam manxe le banako ho so dharm kai lagi manxe haru aafai aafai kin jhagda garane wahiyat haru
@rajibchitrakar2679
@rajibchitrakar2679 11 ай бұрын
Yo mujhi Hindu haru Nepal pase pachhi Nepal ko yo haalat bho. Afno itihas kahile padheko chha. Iran bata ayeka aryan hun yo janai dhari haru. Gai 🐄 khane jaat ho pahila.
@rajibchitrakar2679
@rajibchitrakar2679 11 ай бұрын
Yo mujhi Hindu haru Nepal pase pachhi Nepal ko yo haalat bho. Afno itihas kahile padheko chha. Iran bata ayeka aryan hun yo janai dhari haru. Gai 🐄 khane jaat ho pahila.
@बहुतहसी
@बहुतहसी 4 жыл бұрын
Love from India🇮🇳♥️🇳🇵 Good 👍👍👍👍👍👍
@journeymanvlog8613
@journeymanvlog8613 4 жыл бұрын
What do you love from India ?
@chakratamang2011
@chakratamang2011 2 жыл бұрын
अभिषेक जोशीले दिनमा कति पटक हिन्दु धर्मको अभ्यास गर्छ र आफ्नो परिवारलाई , सन्तानलाई, आफ्नो धर्मावलम्बीलाई गराउछन? आफ्नो सन्तानलाई गाई खाने भाषा पढाउने अनि गर्व गर्ने ? अनि भन्ने मेरो छोराछोरी, बुहारी , जुँवाई अमेरिक होइसिन्छ भन्ने ? किन गा अमेरिक ? ख्रिष्टियनको पेन्टी धुन ? आफ्नो धर्मलाई बचाउ मित्र अरूको होइन । christianity लाई कुनै माइकालाले रोकेर रोक्नु सक्दैन । एउटा कुरा याद रहोस् जीवित कुरा वृद्धि हुन्छ तर मृत कुरा वृद्धि भाको नाटक गर्दा नि बढ्दैन । सत्य कुरा यो हो यो क्षणिक दुनियाँमा मूर्ख बहस गर्नु मात्र हो आखिर । सत्य सत्य हो झुटो झुटो हो । म चुनौती दिन्छु मित्रलाई बाइबलमा लेखेका अगामवाणीहरू सबै सत्य रूपमा पुरा भएको छ आखिरी दिनहरूमा ख्रिष्ट विरोधीहरू हुनेछन् भनेको छ। यो कुरालाई विरोधी हुदैन भनेर र बनाएर देखाउ संसारलाई म गू खाँदै हिड्छु छ हिम्मत ? मित्र तपाईहरू जस्ता ख्रिष्ट विरोधी हुनुपर्छ भनी प्रभुले नै खटाउनु भाको के थाहा र विचारा
@rameshgurung7033
@rameshgurung7033 4 жыл бұрын
Thats great way to clarify the similarities betweet wrong followers within religion
@santakumarlimboo1868
@santakumarlimboo1868 4 ай бұрын
साक्षात धर्म कर्म उत्पत्ति बनेको भूमि नेपाल खण्ड हो जाँह माहान शक्तिशाली देवी देवता रथी माहा रथीको जन्मिएका इतिहास उही नेपाल गडी भित्र नै ज्वालन्त हुँदा हुँदै पश्चिमी सभ्यता अंगाल्नु भनेको मान्छेमा मत्तीभ्रष्टको समय आएको हो
@bambahadurmagar1814
@bambahadurmagar1814 4 жыл бұрын
८ तर डराउनेहरू, विश्‍वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्रa हुनेछ; यो दोस्रो मृत्यु हो।” 
@ramgurng4968
@ramgurng4968 4 жыл бұрын
अनि बाबा तिम्रो चर्च मा रहेको जिसस को मुर्ति के कुनै कुकुर बिरालो गधा भेडा खचर हो अचम्म छ बाबा अाफ्नो अाङमा भैंसी न देख्ने अर्का को शरीर मा जुम्रा देख्ने हैट हावा नगर न हो
@ramkandel7671
@ramkandel7671 4 жыл бұрын
टुनामुना चर्च भित्र कति हुन्छ,यसमा हामी अनभिग्य छैनौं।
@bhadrathapa3757
@bhadrathapa3757 4 жыл бұрын
जुनसुकै धर्म मान्नुस त्यो तपाईंको ब्यक्तिगत स्वतन्त्रता हो।तर अन्य धर्मलाई यस्तो उस्तो नभनेको राम्रो।
@npunish3684
@npunish3684 3 жыл бұрын
1:20 Ma yo abishek joshi le vanek kasaile suneko xa vane. yo kura sunus. tyo abishek joshi le hamro mandir lai hamro bhagwan lai vaneko xa tara yo kura prasta xa ki yahodi haru kunai bhagwan lai mandaina thiye tara parmeshwor lai manthe. Ani tyo mandir parmeshwor ko thiyo tara tyo mandirma parmeshwor ko nau ma galat kam vai rakheko karan le yeshu le pujari harulai karaunu vako ho. Ani arko kura pakai pani tyo thau ma hindus haru ta thiyena hola yahodi thiye tara yo abishek joshi le hamro bhagwan ko mandir vaneko xa k aba yo abishek joshi pani yahodi ho...????
@dharmikcharcha790
@dharmikcharcha790 4 жыл бұрын
यथार्थ बुझाउने क्षमता भएको व्यक्ति अभिषेक जोशी
@rameshb.k.
@rameshb.k. 2 жыл бұрын
बास्तवमा क्रिश्चियनहरु नेपाली नै होइन। यीनीहरु इजरायलका नागरिक हुन्। यीनीहरुलाई तत्काल नेपालबाट लखेटौँ।
@ramchandrapathak346
@ramchandrapathak346 4 жыл бұрын
सहि कुरा अभिषेक जी यिनीहरु डलर लिएर नेपालको सस्करिती माथी धावा बोल्दै छन
@alisha121able
@alisha121able 4 жыл бұрын
Dollar leko dekhnu bhako cha?
@bhimgamingpro..709
@bhimgamingpro..709 3 жыл бұрын
येशु कती महान हुनुहुनछ जोसुकै ले जे भने पनि आमेन
@bbgurung6858
@bbgurung6858 2 жыл бұрын
One day abhisek joshi will convert in Christian and he will preach the gospel word,,,,, definitely
@kamalbahadurrai1756
@kamalbahadurrai1756 3 жыл бұрын
हजारौं सैतान अनि हजारौं धर्मग्रन्थ अनि एकताको नाम सुन्दा बेहोस हुने अभिषेक जि १ सेकेन्ड मा ३ वता बिक्रि हुने र कहिल्यै परिबर्तन नहुने बाइबल सङ्ग ब्यभिचारिले लेखेको हिन्दु ग्रन्थ तुलना गर्न मिल्दैन र एक मात्र इश्वर मान्ने इसाइसङ्ग हजारौं धुर्त इश्वर मान्ने हिन्दु तुलना गर्न कदापि मिल्दैन
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН
CORAN POUR DORMIR QUI APAISE LE COEUR (Recitation magnifique) 2021
1:31:41
DOUAA PROTECTION
Рет қаралды 18 МЛН
Стреляй ей прямо между люлями #shorts
0:59
чебурашка это мышь
Рет қаралды 4,3 МЛН
Арсен & Мереке | 1-серия
20:51
Арс & Мер
Рет қаралды 65 М.
НЮАНС (смешное видео, юмор, приколы, поржать, смех)
0:59
Натурал Альбертович
Рет қаралды 817 М.