नमस्कार सम्पुर्णमा🙏🙏🙏 करिब तीन बर्ष अगाडि सारङ्गी सन्सारमा मेरो प्यारो दाइ सितल गुरुङ्गले र म आफैले गाएको सुर्ती माड्दा माड्दै लाइभ दोहोरी निकै मन पराइ दिनु भाको थियो र आज फेरि उहाँ सङ्गै यो सुन्दर बजार काटेसी कुन्छ लाइभ दोहोरी गाएका छौ यसै गीतका गाएक गायिका लगाएत सम्पूर्ण टिमलाइ उच्च सम्मान छ यो लाइभ दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनु होला
@shreeramsubedi729319 сағат бұрын
Body ko Acting & Aakha ko Najar bdo gajabko xa ta. Dohori ma hunupaxa. 🎉
@harilama153418 сағат бұрын
प्राय परदेश बस्ने हरु को सहारा नै गीत संगीत नै हो ! शब्द उतिकै मार्मिक र सुन्द आनन्द मय छ ! खुशी लाग्यो ! निरन्तरता दिनु शुभकामना चेली तपाईं र शितल सर प्रती !
@deelipdailekhi586712 сағат бұрын
राम्रो लाग्यो ऊन्ती प्रगतीको शुभकामना छ सम्पूर्ण कलाकार लाई धन्यवाद छ
@durgabahadur776913 сағат бұрын
आहा कति राम्रो गित स्वरका धनी सरजकं अनु सासित शितल भाइ अनि होल टिम लगाऐत स्वरकी धनी हसिली सुनिता सुनार बैहिनी शुभ कामना❤️❤️
Ati ramro ra ramailo dohori geet prastute garnu bhayo duitai charchit kalakar lok priya gaek shital gurung sath ma gaika sunita sunar lai sammman xa bhane yes teamka sabai lok priya kalakarharu lai pani dherai dherai dhnnyavad
@rambahadurdani9 сағат бұрын
आहा कति मिठाे भाका कति मिठा गीत कति मिठास्वर कस्ताे रमाईलाे गीत बधाई छ सितल भाइ लगायत सम्पुर्ण टिमलाई ।