सुनेर नअघाईने स्वर शब्दलहरी हाम्री साझा सर्जक कादम्विनी
@kalpanathapa3561 Жыл бұрын
धेरै राम्रो लाग्यो।
@shobhakarbhandari36073 жыл бұрын
वाह वाह क्या मिठो
@kalpanathapa3561 Жыл бұрын
राम्रो छ 31:58
@kalpanathapa3561 Жыл бұрын
❤
@radhaadhikari63172 жыл бұрын
वाह वाह
@prakeshmagar36694 жыл бұрын
वहा दिज्यु साच्चिकै साहित्य र जिबन बिचको गहिरो सम्ब छ ! साहित्यमा रमाउनेहरु को जिबनी यहा कल्पना गर्न सकिदैन ! यो साहित्य भलकोसारोमा निकै सौन्दर्य लाग्यो सितल दिज्यु !🙏🙏
@manojkhadkamilan4 жыл бұрын
वाह्ह वाह्ह दि
@bijaygurung81274 жыл бұрын
वाह वाह सितल कदमबिनी गुरुङ बैनी क्या दामी हजुरको गित गजलहरु अनि सोच proud of you
@jfjfgxgxjchcjc17256 жыл бұрын
वा वा वा वा क्या आनन्द आयो शितल कादम्बिनी दिदिको गजल ,कविता सुन्दा सारै मन छोयो उहाँको कला साच्चिकै गहिराईमा डुबेर सुन्न अनि एकान्त घना जङ्गलमा बसि त्यो वसन्तले दिने शिरशिर हावा सङ्गै पुर्णिमाको रातमा सुनिरहन मन लाग्यो ।उहाँको साहित्यले मन ,मुटु नै छोयो ।