शितलले यसरी बयान गरे दिपिकाको मिठो दोहोरी | Shital Gurung VS Deepika Bayambu | Sarangi Dohori Ep 763

  Рет қаралды 401,622

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायकशितल गुरुङ र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका दिपिका बयम्बु मगर बिचको निकै रमाईलो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#shital_gurung
#deepika_bayambu_magr
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 763
=======================================
__________________________
🎶 Audio Credits:-
♬ Singer:-
Babu Krishna Pariyar
Deepika Bayambu ‪@DeepikaBayambu‬
♬ lyrics | Music:-
Nischal Dawadi ‪@NischalDawadi‬
Official Video Link: • Kasmire Pachhyauri - B...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Shital Gurung
♬ Deepika Bayambu Magar
=======================================
=======================================
Chrous Singer
♬ Dolraj Pariyar
♬ Rajkumar Bishwakarma
♬ Sapana Roka
♬Rupi Sinjali Magar
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 406
@baltamang9038
@baltamang9038 17 күн бұрын
दीपिका बहिनी र शीतल भाई यति धेरै शब्द सँगै सुमधुर स्वरलाई सम्मान गर्दै यो गीत गाउने गायक गायिका को होला भनेको थिए खुशी लाग्यो
@LokThapa-g9o
@LokThapa-g9o 25 күн бұрын
दिपिका को स्वरको बिग फ्यान जति यता हाजिर गरम❤
@MayaMgrOfficial
@MayaMgrOfficial 25 күн бұрын
आहाँ शितल सर दिपिका दिदी सम्पुर्ण सारङ्गी संसार टिम प्रति विषेश नमन साथै सफलताको अग्रिम शुभकामना 🙏🙏🙏
@user-sk4vk7it5f
@user-sk4vk7it5f 25 күн бұрын
दुबै जना कलाकार मित्रहरू अब्बल ,, उत्कृष्ट हुनुहुन्छ ,, अझै हजुरको उज्ज्वल भविष्यकाे सफलताको शुभकामना छ ,, मिठो गीत छ ,, फेरि स्वर पनि मिठो दिपिका लाफा ❤️❤️❤️
@Ashimrai246
@Ashimrai246 25 күн бұрын
यो गित 6 महिना सम्म गाउनु भएन अहिले भाईरल भए पछी गाउनु भयो खुशि लाग्यो जय गित जय संगीत ❤️👌🙏
@padamkumariyekten3665
@padamkumariyekten3665 25 күн бұрын
शितल जिको धेरै समय पछि गित सुन्न पाईयो ऊतम् लाग्यो र फेरि पनि अर्को गित चाडै चाडै सुन्न पाउ 👍️👍️👍️👍️👍️❤️💜❤️💜❤️💜
@AnojKarkiOfficial
@AnojKarkiOfficial 25 күн бұрын
धेरै पछि दिपिका जि को दोहोरी सुन्न पाँउदा खुशी लाग्यो।दुबै जनालाई शुभकामना❤
@Cocoking749
@Cocoking749 25 күн бұрын
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।❤❤😂😂 सबै जना मिलेर अगाडी बडम तपाइलाई पनि फाइदा मलाईइ पनि फाइदा😘😊
@generalinformation3826
@generalinformation3826 22 күн бұрын
maile ni double click gareko single ma like vaathyo feri garda tei ni hatyo
@gitakandel7733
@gitakandel7733 20 күн бұрын
@@generalinformation3826
@user-zw9yg2bp6j
@user-zw9yg2bp6j 5 күн бұрын
😂😂😂😂😂
@user-zw9yg2bp6j
@user-zw9yg2bp6j 5 күн бұрын
😂😂😂
@Ramesh_akkatryal
@Ramesh_akkatryal 4 күн бұрын
kzbin.info/www/bejne/aYHGhHesl791edEsi=G-rRaf25Qke-2pcU
@user-tk2bz1xj3v
@user-tk2bz1xj3v 18 күн бұрын
आदणिय जिउहरुको मीठो सब्दले मनछोयो एस्तैयस्तै मीठो मीठो पसकिदै गर्नुहोला🙏🙏🙏
@babuthakuri9343
@babuthakuri9343 25 күн бұрын
दिपिका बैनी र सितल सर दुबै जनालाइ मन पर्छ?यो गित धेरै राम्रो छ बधाइ तथा शुभ कामना❤❤
@santoshacharya9643
@santoshacharya9643 25 күн бұрын
👍👍👍👍👍👍👍
@ramkumarsambahangphe9419
@ramkumarsambahangphe9419 25 күн бұрын
❤ साह्रै मायालु भावकाे गाउनु भयाे शितल र दिपिकालाई बधाई अनि प्रगतिको शुभ कामना❤
@mayathapa1949
@mayathapa1949 25 күн бұрын
Sarai. Ramro 👍👍👍
@arjundhungana9092
@arjundhungana9092 18 күн бұрын
Dami xa vhaka ajhai sabai Jana ko swar miler ajhai dami vhayo congratulations all tim and sarangi rodhi Ghar lai
@SataghimireGhimire
@SataghimireGhimire 25 күн бұрын
स्वरको धनी सिताल जी र दीपिका र एकदमै अनुशासित कलाकार
@shitalgurung1
@shitalgurung1 25 күн бұрын
नमस्कार सम्पुर्ण मा म कलाकार शितल गुरुङ को तर्फबाट प्यारि बैनि दीपिका सङ्ग को यो दोहोरी सबैले हेरेर सुनेर सियर गर्दिनु होला।🙏❤️
@user-yd9ek3tu6t
@user-yd9ek3tu6t 25 күн бұрын
B😮vv V 😮 13:34 ig😢flmygyghgjw 🎉
@amokthapa9179
@amokthapa9179 25 күн бұрын
Hjur sabda arey wow ❤️big fan sir
@magarghanashyam8858
@magarghanashyam8858 25 күн бұрын
Big Fan❤
@Rom-on2ze
@Rom-on2ze 25 күн бұрын
Bast singer sital Gurung and dipika baymabu magar
@ashoknepali4562
@ashoknepali4562 24 күн бұрын
बिग फ्यान है त म शित्तल जि ❤❤
@SimranBudhathoki505
@SimranBudhathoki505 18 күн бұрын
आहा अति नै रमाइलो दोहोरी जति सुने पनि सुनी रहु लाग्ने शितल दाइ अनि दिपिका दिदिको मिठो आवाज अनि उत्कृष्ट शब्द❤️ 🙏
@arjun.bayambu518
@arjun.bayambu518 22 күн бұрын
धेरै राम्रो लाग्यो । पछिल्लो समयमा खास Original गीत भन्दा यस्तो Live दोहोरी गीतहरु मन पर्न थालेका छन सबैलाई । त्यसमध्ये म पनि एक हो ।। अझै सफलताको शुभकामना ।
@santoshkhatri1246
@santoshkhatri1246 24 күн бұрын
के बयान गरु जति गरे पनि अपुरो हुन्छ खास स्टुडियोमा भयको भय पागल हुन्थे होला ,खुसिले,❤❤❤❤ 27:59
@user-yl9ge8pn3s
@user-yl9ge8pn3s 6 күн бұрын
सीतल भाई र दिपीका जि को दोहरी सुन्न पाँउदा खुशी लाग्यो ❤❤
@durgabahadur7769
@durgabahadur7769 25 күн бұрын
आहा कति राम्रो गित स्वरका धनी शितल गुरुङ भाइ अनि स्वरकी धनी दिपीका बैहिनी होल सारङ्गी सन्सार अनि कमल भाइ शुभ कामनाछ❤️❤️
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 17 күн бұрын
यो लाईभ दोहोरी 2 पटक हेरियो ,यो गितको लय भाका पनि सुमधुर छ ,र लाईभ गाउने गायक ,गायिका दुवैको राम्रो छ ,अझ शब्द राम्रो गायक अब्बल छ
@dommagar215
@dommagar215 25 күн бұрын
पुगेन पुगेन आर्को सेम भाग चाहियो ❤❤❤❤❤❤❤❤❤सुन्दा सुन्दै गहिराई मा दुबदा दुब्दै सक्कियो
@nabinshrestha2766
@nabinshrestha2766 12 күн бұрын
दिपिका दिज्जुको त म पहिल्यै देखिको ठुलो फ्यान निकै जादुमय छ आवाजमा
@balkishanthapa9368
@balkishanthapa9368 25 күн бұрын
Sarangi sansar hol team lai mero namaste🙏 xa r aajo liye dohori dehrai ramro xa so dehrai subah kamana xa❣️ 👌
@user-cx9hr9qc7d
@user-cx9hr9qc7d 24 күн бұрын
Sital Gurung Dipika Bayembu Magar Bahini Geet Jati Sune Pani Kahile Dhite Pardaina Jane Sunyo Jane Suni Rahana Man Lhagxa, Sadai Safalthako Suvhakamana Pugosh, Sharaghi Sansar Pariwar Hold Unitlai Kotti 2 Naman, 👏👏👏👏👏👏
@sirjanabk6669
@sirjanabk6669 22 күн бұрын
शीतल सरको कति राम्रो आवाज हो सुनिराख्न मन लाग्यो
@krishnasunar6299
@krishnasunar6299 25 күн бұрын
दुबै जना अब्बल हुनुहुन्छ गाएकिमा शुभकामना
@gopigiri252
@gopigiri252 20 күн бұрын
सितल भाइ र दिपिका बहिनी को स्वर को के कुरा गर्नु र बयान गरेर सकिन्न एकदमै उत्कृष्ट छ दुबैजनाको ❤🎉र यो सारङ्गी सन्सार मा म् चाइ करण भाइको बासुरी अनि कमल भाइको सारङ्गी को धुन सुन्न र मादल ढोलक को ताल लगायत सम्पुर्ण म्युजिक को धुन सुन्न को लागि भएनी सारङ्गी सन्सार नियमित हेर्ने गर्छु 🎉❤र सबैलाई सफलता को शुभकामना 🎉🙏हाल मलेसिया बाट हेर्दै आइरहेको छु 🎉❤❤❤
@pembalama9570
@pembalama9570 22 күн бұрын
धेरै पछि लाइभ दोहोरी एति राम्रो लय र शब्द मिलेको सुनियो धेरै धेरै धन्यवाद एस्तै एस्तै फेरि अर्को लय मा गित सुन्न पाउ ❤❤❤❤❤❤❤
@fzre5di300
@fzre5di300 25 күн бұрын
कश्मीरे पछ्यौरी गित ले निकै दर्शक बटुल्न सफल भएको छ आज फेरि सारङ्गी सन्सार मा सुन्न पाईयो बधाई छ सम्पुर्ण टिमलाई ❤❤🎉❤🎉❤
@kiranprakash7085
@kiranprakash7085 24 күн бұрын
आदरणीय कलाकार रेशम निर्दोष अनि मधु रसाईली को उपस्थितिमा सारङ्गि संसारको नयाँ श्रृङखला हेर्न अनि सुन्न मनथ्यो 3 बर्ष पुरानो मिर्मिरेमा भाले बासेको भाका बेला बेला अझै पनि सुन्ने गरिन्छ
@samixchatamang2592
@samixchatamang2592 22 күн бұрын
शितल र दिपिका को अत्यन्तै राम्रो दोहोरी सुन्न पाइयो ❤❤अर्को भाग्को प्रतीक्षा मा छु🎉❤❤
@LokendraJimee
@LokendraJimee 25 күн бұрын
पुर्बको किराँती जनजाती भएर पनि सुदुरपश्चिमका हरेक काठे भाका,देउडा,ठाडो भाका लगायतका गित संगित सुन्ने एक मात्र ठिटो म मात्र होला।अझै दिपिका सोल्टिनिको स्वरको त के बयान गरौ????उ
@bibaslimbu6880
@bibaslimbu6880 25 күн бұрын
दिपिका मेडम र सिदल सर ले मार्मिक प्रेमभावको मीठो आवाजमा गाउनु भयो ,
@santabahadurgurung6284
@santabahadurgurung6284 13 күн бұрын
❤❤❤❤आहा सारै राम्रो भाका मा सितल भाइ र दिपिका बैनी को दोहोरी सारै उत्कृष्ट गाउनु भएको छ। र भाका छोप्ने भाइ बैनी हरु ले पनि तेस्तै राम्रो छोप्नु भएको छ ।सम्पुर्ण लाई सम्मान छ ❤❤❤❤❤
@buddha-ge5io
@buddha-ge5io 20 күн бұрын
मलाइ अतिनै मन पर्ने लोक दोहोरी मा मन पर्ने दोहोरी गाएक गाइका मा सितल गुरुङ अनि दिपिका बाएम्बु हुनुहुन्छ आज यो कस्मिरे पछौरी भाका मा अति नै उत्कृष्ट प्रस्तुति दिनु भयो बधाइ छ हजुर हरु लाइ🙏🙏🎉
@ReshamTiruwa
@ReshamTiruwa 19 күн бұрын
पहिलो पालि हेरेको जति हेरेपनि धित नमर्ने 10 चोटि हेरिसके अझै मिठो गितको साथमा देख्न पाइयोस् हजुर 🙏🙏🙏♥️♥️♥️🌹🌹🌹❤️❤️❤️
@GLO943
@GLO943 21 күн бұрын
मन खुशि भो सितल दाई र दिपिका दिदिको दोहोरी गित सुनेर धेरै माया दाई दिदि🙏💑💟💚
@pallichandra1981
@pallichandra1981 25 күн бұрын
समय अती छोटो हो की? मलाइ तेस्तै लागेको हो थाहै भयन? सारङ्गी संन्सारको लबर म❤❤❤❤❤
@PaahMagar
@PaahMagar 11 күн бұрын
कति मिठो शब्द,स्वर मनै छोयो।गायक गायिकालाई सफलताको शुभकामना ❤🎉
@yubrajthapa1640
@yubrajthapa1640 25 күн бұрын
Ahile lastai mn parne geet aaj dohori sunna paiyo ❤❤❤❤❤
@takbahadurmagar4599
@takbahadurmagar4599 25 күн бұрын
प्रसम्सा गर्ने शब्द नै छैन् सारै राम्रो दाेहारी बधाई छ ई जाेडिलाई🙏🙏
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 25 күн бұрын
आहा असाधै राम्रो रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 23 күн бұрын
धेरै धेरै राम्रो गीत छ एकचोटी बाबुकृष्ण परीयार लाई र दीपीका जी लाई गाउन लगाउनु होस् है हजुर ❤❤❤❤
@rajbhakta2655
@rajbhakta2655 25 күн бұрын
झकास मिठो स्वर लय शब्द गीत संगीत सबै अति राम्रो रमाइलो लाग्यो।
@kbkirat8927
@kbkirat8927 10 күн бұрын
पहिले पहिलेको लोक दोहोरी मलाई साह्रै मनपर्थ्यो । बीचमा आएर लोक दोहोरी यति फोहोरी भयो भनी साध्य छैन । मैले लोक दोहोरी हेर्न सुन्न नै छोडी दिए । तर यो लोक दोहोरीले फेरि मलाई लोक दोहोरीको संसारमा फर्काएको छ । यो सारङ्गी संसारपनि अरु जस्तै सस्तो लोकपृयतातिर नलागोस । गुणस्तर सधै कायम रहोस् 🙏🙏🙏
@dhangurung8258
@dhangurung8258 25 күн бұрын
Ati ramri manxxe pani utinai ramro sumdhur swor ka dhani charchit lok priya kalakar Gaika Dipika bayambu magar satha lok dohori xetra ka Ati surilo chamkilo swor ka dhani most popular singer Gaek Shital gurung ko dohori sarai ramri mitho ra ramailo lagyo bhane yes sarangi sansar Rodhi ghar ma savai Upaesthit lok priya kalakar haru savai namaskar Tatha dherai dherai dhannyavad .
@user-bx6vk5rz1g
@user-bx6vk5rz1g 25 күн бұрын
अतिनै राम्राे अाजकाे दाेहारि सितल र दिपिका दुबै काे भन्दा काे कम भनेजस्ताे ट्यालेन्ट हरु ❤❤
@अबिनायक
@अबिनायक 15 күн бұрын
यो गित १०० चोटी सुनी हेरी सक्यो होला ।तर कहिल्यै धित मरेन। मलाइ चाँहि बबाल राम्रो छ।कुरौ नगरौ ❤🙏🙏🙏
@RameshTamang-s8v
@RameshTamang-s8v 11 күн бұрын
दोहोरी होस् त यस्तो waw supap सितल दाई अनी दीपिका दिदी लभ you
@rajukumal7913
@rajukumal7913 25 күн бұрын
धेरै पछी राम्रोगित सुन्न पाइयो❤❤❤❤❤
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 25 күн бұрын
Damdar meetho ramailo dami prastuti🎵 🎶 Kamal sir best of luck &Thanks Shital & Dipika 🎉👌
@lalbahadurthapa6060
@lalbahadurthapa6060 22 күн бұрын
सिदार्थ अाले र दिपिका बयम्बु 11:16 दिपिका बयम्बु मगरवाे दाेहाेरी सारैन सेहअच सेले फेरीपनि राअानी है।
@samirmahara1554
@samirmahara1554 15 күн бұрын
लोक दोहोरी भनेको यस्तो हुनुपर्छ । तिम लाई धन्यवाद ।।
@sonikabk8033
@sonikabk8033 25 күн бұрын
सितलर दिपिकाकाे सारई मिठाेसाे मा सुनदर पस्त्ति सम्पुरन सारङगि सनसारका टिमकाे उनतिपरगति सफलहुदईजाअेस मिठाेञगाउनि दुबईकलकार काेपनि उचसमानमिलाेससुभ❤❤❤
@chintanmagar296
@chintanmagar296 8 күн бұрын
अती नै राम्रो छ दोहोरी सुनेर कहिले पनि नअघाउने छ धेरै धेरै धन्याबाद आगामी दिन हरु मा झन नया र मीठो भाका को साथ सुन्न पाउ भन्ने आशा राखे को छु 🎉
@nainasinghthapa2212
@nainasinghthapa2212 25 күн бұрын
Nice dohori songs
@dilipkrlimbu7515
@dilipkrlimbu7515 20 күн бұрын
Kati ramaro dipika bahini aur sital ko awaz hersr kaile thakin daina wah yesari nai gai rahnu hola .very very nice thanks chh
@susilagyawali7643
@susilagyawali7643 24 күн бұрын
सारँगि सन्सार कमल भाइ सितल दिपिका लगायत सपुर्ण टिमलगायत शफल्ताको सुभ कामना
@ramsharanbhattarai4820
@ramsharanbhattarai4820 24 күн бұрын
Ati ramro sumdhur swor ka Gaika Dipika didi and Shital dai🎉🎉🎉❤❤
@amarrajbk8338
@amarrajbk8338 25 күн бұрын
sarangi sansar laeee man dekhi samman xa 🙏🙏🙏🙏🙏 sital ra dipka ko thulo fen ho ma suvakamana
@birmagar4623
@birmagar4623 25 күн бұрын
Hamro Bayambu Magarni❤🙏Palpali❤🎉
@tulsigurung2380
@tulsigurung2380 25 күн бұрын
Beautiful Dipika ❤
@suklalgurung3944
@suklalgurung3944 2 күн бұрын
शितल र दिपिका हजुरहरुको यो मिठो दोहोरी गीत सुनेर धेरै खुसी छु फेरि अर्को uk Landon भाकामा पनि सुन्न पाए
@salikbk5145
@salikbk5145 25 күн бұрын
शितल सर अनि दिपिका सिस स्वरका धनी ❤❤❤❤❤❤❤❤❤
@SushilaKalikote-no6hh
@SushilaKalikote-no6hh 24 күн бұрын
धेरै मन पर्नी गित छितिज पारी उन्को बस्तिमा सगओ यो गित पनि उत्तिक ❤️❤️
@shervlogg
@shervlogg 25 күн бұрын
मलाई मन पर्ने कलाकार हरु सबैलाई 🙏🙏🙏
@aitetamang5957
@aitetamang5957 16 күн бұрын
सार्है मिठो स्वर सुनी रहन मन लाग्न मन लाग्ने। शुभकामना ।
@sacheranegal2712
@sacheranegal2712 23 күн бұрын
Shital Gurung ko shabda chayan wow just wow ❤
@SaritaKarki-x9i
@SaritaKarki-x9i 13 күн бұрын
मैले यो live dohore 20 patk hire saki sital Gurung r dipika lae ystae ramro geet hirn r sunn paeyos अती राम्रो छ
@user-vp5hr3tk6f
@user-vp5hr3tk6f 15 күн бұрын
दिपिका बहिनी पहिला सिधार्थ भाइसङ दोहोरी गिदाउदा जस्तै सोझी भएर गिदाउनु है अहिलेको भन्दा पहिलाको नै सुहाउछ हजुरलाइ
@devbc4428
@devbc4428 13 күн бұрын
यो गित सितल गुरुङ जि र निशा रनपल बैनिको स्वरम सुन्न मन छ है सारङी संसार टिम
@asishshreesh7713
@asishshreesh7713 25 күн бұрын
Sital ji n Dipika both singers super powersful vocal words intelligent singers n all sarangisansar kamal sir salute xa hai ❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-ii2mv3gb9w
@user-ii2mv3gb9w 25 күн бұрын
दीपिका को स्वर कति मिठो wowo
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 25 күн бұрын
धेरै राम्रो छ
@dineshtamang1961
@dineshtamang1961 25 күн бұрын
Dohori vaneko yesto ramro hos sabailai dhanyabad...
@magarvai866
@magarvai866 25 күн бұрын
यो गीत TikTok मा सुन्दा दार्जलिङ्को रेल होकि दिल हो नबुझेर YouTub खोज्दै सुन्ने म मात्रै त होइन होला😂
@SarangiSansar
@SarangiSansar 15 күн бұрын
रेल हाे ।
@sundarlama3033
@sundarlama3033 25 күн бұрын
Dammi laagyo Kamal ji aba arko next episode ma Babukrishna and Dipikalai lyaaunu hola plz 🙏🙏🙏
@KishanGorkhali
@KishanGorkhali 24 күн бұрын
आहा मेरो प्यारो दाजु अनि दिपिका मगर दुबै जना को मिठो लाइब दोहोरी धेरैमा सुन्न पायो को को हुनु हुन्छ हजुर हरु पनि आउनु भएको यता हात उठाउनु होला 🙏🙏
@Dlsaccount-de9cs
@Dlsaccount-de9cs 19 күн бұрын
कस्तो मीठो दोहोरी सुनम सुनम लाग्यो
@zrowgamingyt5999
@zrowgamingyt5999 25 күн бұрын
Sital dai ko k kuram garam ho mata uha ko bayan garne thauna xaina man Dekhi samman xa .big fan ho ..keep up toop
@hembahadurmagar8488
@hembahadurmagar8488 17 күн бұрын
दुबै कलाकार को स्वर को बिग फ्यान हु म !! तर दिपिका सिस धेरै मोटाउनु भयछ !!
@RegBista-jq8dj
@RegBista-jq8dj 25 күн бұрын
Aaha mitho xa Dohori❤❤ ra Dipika sis ali khana kam garnu pareyo la natra bhayala feri bhaisi jasto la sis ❤❤😂😂😂😂
@amarthapa7972
@amarthapa7972 25 күн бұрын
Sir Kamal jee, Chij Grg VS Nirjala, Asmita, Deepika yee jodi ko dohori dherai bho herna napayeko, Please Nimto dinu paryo hjr,🙏 From UK London🌺Ajako basai outstanding performance, Many thanks to the entire Sarangi sansar team❤❤❤❤❤❤
@harigurung5215
@harigurung5215 25 күн бұрын
नमस्कार सबैलाइ गित धेरै राम्रो लाग्यो तर दिपिका जि सब्दले मलाइ दोधार बनायो। दार्जिलिङको रेलमा जलजलेको दिल भन्ने सुनिएको पाए शुद्ध नभएको हो कि भाव नै तेहि हो अझै दोधारमा छु ।
@ramkrishna5241
@ramkrishna5241 25 күн бұрын
Simple beautyfull sis dipika mitho swor premma gahirera gaunnuvo vai sital sanga Best of luck ❤❤❤❤❤👍🏾💓
@anilthapa4501
@anilthapa4501 25 күн бұрын
dharai din pachi superhit geet ko sathma dekhna paiyo man pare ko jodi lai ❤❤❤
@sushilagurung5875
@sushilagurung5875 25 күн бұрын
Nice
@tekthappa5497
@tekthappa5497 25 күн бұрын
Shittal rw dipika ko jodi ekdam milk git pani ustai ramro gaune dubai janalai suvakamana😊
@user-hm4dm6xg6s
@user-hm4dm6xg6s 25 күн бұрын
Sital Vai ra Ambika baini KO git Sarai man paryo❤
@DarshanThakuri-ip2vz
@DarshanThakuri-ip2vz 25 күн бұрын
अफिसियल गीत भन्दा दाेहाेरी झन मीठो लाग्याे।👍️👌👏👏💐💐
@indragurung878
@indragurung878 22 күн бұрын
Sital bhai ra Dipika bainiko bichko saarai mitho lpk geet. Weldpne.
@beludevi777
@beludevi777 20 күн бұрын
I from india, madal ko awaz katti mitho ho......👍👍👍👍❤️❤️❤️❤️🥰🥰🥰
@mansingh4880
@mansingh4880 25 күн бұрын
Dohori Ekdamai mitho cha herer suner sarai anand aayo best of luck to all team
@ekadevthapa8033
@ekadevthapa8033 25 күн бұрын
Super dohori 🎉🎉🎉🎉🎉🎉🎉
@KamalaGhale-u3z
@KamalaGhale-u3z 22 күн бұрын
Aha kate mitho geet depika ko sore kate mitho setal vai ko muskanai ramro geet ta setal ra depika ko jasto hase hase gaunu parxa srai man paryo ❤❤❤❤😊😊😊
@premthapa2516
@premthapa2516 25 күн бұрын
सारै मीथो रमाइलो Supap❤❤
@balkumarigurungrana1927
@balkumarigurungrana1927 21 күн бұрын
Sital bhai ko voice sabda dherai Ramro xa ekdin sagarmatha sikharma pugne xa sital bhai ko yo kalagala bhagawan sanga prathana….🙏🏾🙏🏾🙏🏾🙏🏾
@DevMagar-u5n
@DevMagar-u5n 25 күн бұрын
आम्मामामा रुपिलाई हेर्दा त सोझी जस्तो देखिन्छ तर आज उसले गरेको हर्कत देख्दा हैईट सोझीले दाउ पर्छ्न अरे फातफातेले गाल पर्छ्न अरे भने जस्तो लाग्छ मलाई त
@RajeshRajeshKumar-bb8ct
@RajeshRajeshKumar-bb8ct 25 күн бұрын
No tapayae🎉❤ nice song ❤️💕💖
@buddhigurung4693
@buddhigurung4693 17 күн бұрын
Babal shital vai r dipeka boiniko dohori🙏 ❤❤❤
@NarjangGurung
@NarjangGurung 25 күн бұрын
MERO FANS BOTH SITAL N DEEPIKA THANKS ENJOYED IT. THANKS FOR SARANGI TEAM WITH KAMAL BHAI WELL MANAGEMENT. TQ EX SUB MAJ NAR JANG GURUNG UK
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 22 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 82 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 84 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 39 МЛН
January 21, 2024
1:15:40
@Ridam Shrestha vlog
Рет қаралды 156 М.
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 22 МЛН