No video

इतिहासमा लिम्बु र धिमाल जाति दाजुभाई ? धिमाल जातिले जेरी र जुलेबीमा पनि जग्गा बेचे।Kedar Dhimal

  Рет қаралды 8,265

Rhythm online tv

Rhythm online tv

Күн бұрын

#Rhythmonlinetv
Guest :-Kedar Dhimal
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZbin: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 72
@Manita_limbu
@Manita_limbu 9 ай бұрын
याे कुरा सत्य हाे ।हाम्रो बाउ बाजे पनि यहि भन्नू हुन्थ्याे।
@krishnayonghang1843
@krishnayonghang1843 9 ай бұрын
ऐतिहासिक मित्थक अनुसार धिमाल र लिम्बू बीच नजिकको सम्बन्ध छ त्यसैले दाजुभाइ हुन सक्ने धेरै कारण छन। सहि विश्लेषण गर्नुभएको छ। धन्यवाद सम्पदा ज्यु
@chakradhanrai6848
@chakradhanrai6848 9 ай бұрын
सहि कुरा पहिला हाम्रो बाजे हरुले किरात राई हरुको जन्म थलो मोरोङ्ग हो भन्नुभयको थियो मधेश मा बस्ने मान्छे हरु धिमाल कोचे मेछे हाम्रो कान्छा भाइ हामी राई जेठा लिम्बू माइला भन्नू हुन्थ्यो म सानो हुदा
@shailenlimbu5449
@shailenlimbu5449 9 ай бұрын
राई आफैमा जात होइन । जात हो भने खै लिम्बुको , धिमाल र अरू जातिको जस्तै राई भाषा ? अहिले राई भन्नेहरुको अरुनवारी कुनै इतिहास छैन् र थिएन । गोर्खा राज्यको एकीरण पश्चात मात्र राईहरू अरुण वारी आएका थिए ।
@amiithan4992
@amiithan4992 8 ай бұрын
Khubai janis eutei kura bhannu janeko cha Rai ra Limbu daju bhai hare napis Rai haru billinu ate sake tesai ley limbu lai takcha
@Kandangwa9844
@Kandangwa9844 2 ай бұрын
कस्तो बुद्दी हो मै मतै खाउ ​@@shailenlimbu5449
@bibasrai983
@bibasrai983 9 ай бұрын
दाजुभाइ एकजुट भएर आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्नुपर्छ
@YamuChetry
@YamuChetry 9 ай бұрын
तपाई को बुजाइ एकदमै राम्रो विचार पस्कनु भयो एकता भइ रहौं पैत्रिक नेपाली नागरिक युवा पीढ़ी सचेत रहि राष्ट्रीय हीत बुजौं अघोषित अघि बड़ौं। सोमवार 06-11-2023. @भगत वैदिक.
@keshablimbu9546
@keshablimbu9546 9 ай бұрын
Sahi kura
@paulsubba4484
@paulsubba4484 9 ай бұрын
I agreed 👍
@tilakkumartamang5218
@tilakkumartamang5218 9 ай бұрын
Wow yat aayo actually 100% kura,,,
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 9 ай бұрын
यो कुरा सहिसत्य हो मैले पनि सुनेको अनुसार
@duryousuk4525
@duryousuk4525 9 ай бұрын
Perfect analysis !
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 9 ай бұрын
100% right
@bimalyaksho9695
@bimalyaksho9695 9 ай бұрын
🎉🎉🎉thanks
@sabinlimbu4395
@sabinlimbu4395 9 ай бұрын
सेवाराे सेवा पाखा केधार धिमाल ज्यु , प्रचारिका सम्पदा लिम्बू बइनि मा पनि अासेवाराे
@nabinrai316
@nabinrai316 9 ай бұрын
Rai limbu dimal daju bhai ho
@amiithan4992
@amiithan4992 8 ай бұрын
Sabai bhannu tara Limbu chahi kasai ko daju bhai hoina
@tej1307
@tej1307 9 ай бұрын
100%
@thulokanchhalama8470
@thulokanchhalama8470 9 ай бұрын
Jay Mongol all of you
@DilungchhaDevendra
@DilungchhaDevendra 9 ай бұрын
सहि हो👍👍👍
@tikarai5919
@tikarai5919 9 ай бұрын
हामी किरातिहरुको ईतिहास अझ गहिराई मा डुबेर खोज्न सके अरु तथ्यपनी सायद फेला पर्ने थियो कि भन्ने मेरो ठूलो सोचाइ छ ।
@kiratiraee8263
@kiratiraee8263 9 ай бұрын
कति साल बाट राई हरू लिम्बू भएको होला?धरान बिजयपुरमा अन्तिम राजा बुद्धि कर्ण राईले सासन गरेको इतिहास पढ्न पाईन्छ।
@bibashalimbu4583
@bibashalimbu4583 9 ай бұрын
हाहा उल्टो नभन् न बरु राई कुनै थर होइन यो उबेलाको सुब्बा जस्तै: पद हो..लिम्बूहरुले लिम्बू लेख्न अगावै केही पुस्तासम्म राय लेखेको पाईन्छ र राय पदवि धारण गर्ने पहिलो व्यक्ति विजयपुरका राजा पुङलाइङ हुन् ..दोस्रो व्यक्ति खेवाहाङहरुको पुर्खा मुरेहाङ् हुन् उनीहरुले ६ पुस्तासम्म राय लेखेपछि लिम्बू लेख्न थालेको पाइन्छ। पृथ्वीनारायण शाहले पल्लो किरात लिम्बुवानि भुमिमा कयौ पटकको युद्धमा नराम्ररी हार खान पुगेसि लिम्बू राजाहरुसँग सम्झौता गरे।त्यसपछि राजाका अमाल प्रशासकहरुले जात र थरको खोजि गर्न थाले।यहि क्रममा केहिले आफुलाई राय लिम्बू भएको बनाए। त्यहि " राय "शब्द रण बहादुर शाहदेखि यता जारि भएको लालमोहरमा राई भनि प्रयोग भएको पाईन्छ। अब बुझिस् नि भाई.. धेरै हल्ला मेजोगेन्न बोल्दा प्रमाण चाहिन्छ..! नोगेन् सेवारो..!!
@kiratiraee8263
@kiratiraee8263 9 ай бұрын
@@bibashalimbu4583 अनि लिम्बू (किरात) होकि होइन् हो भाइ? नोगेन सेवारो
@shailenlimbu5449
@shailenlimbu5449 9 ай бұрын
राय लेख्दैमा राई हुने होइन । अहिले राई भनिएका जातिहरूको कुनै अस्तित्व थिएन अरुणवारी । त्यसैले राईको राज्य विजयपुरमा थियो भनेर कल्पना पनि नगरे हुन्छ । बुद्धिकर्ण राय खेवाहाङ लिम्बू हो । अलिक बङसावली हेर्ने गर्नु । राई हो भने बुद्धिकर्ण राय कुन राई हो र के छ इतिहास ?
@bibashalimbu4583
@bibashalimbu4583 9 ай бұрын
@@shailenlimbu5449 एकदम सहि👍️ उबेला "राय" जात वा थर नभई उपाधिको रुपमा प्रयोग गरिएको थियो भनेर प्रष्ट इतिहास छ।
@laikkangsa
@laikkangsa 7 ай бұрын
limbu yakthung vaneko rai bata vako hoina.hamro vasa, script,history rai ko vanda purano xa..timi haru rai jati ra hami limbu yakthung jati different ho.we not brothers.
@sabinlimbu4395
@sabinlimbu4395 9 ай бұрын
सेवाराे , सेवा पाखा जय मुल बासि जय भुमि पुत्र , जय धिमाल , जय मुल बासि किरात लिम्बू समुदाय
@padamkandangwa4126
@padamkandangwa4126 9 ай бұрын
हामी दाजुभाइ नै हाैँ !!
@sijanningleku2792
@sijanningleku2792 7 ай бұрын
उहाँको बिचार एक्दम मन पर्यो 🙏
@rajukw4591
@rajukw4591 9 ай бұрын
Yo sacho kura ho
@narrai2966
@narrai2966 9 ай бұрын
Sa ho
@sabinlimbu4395
@sabinlimbu4395 9 ай бұрын
धिमाल , लिम्बू भनेकाे दाजु भाइकाे शन्तान हरु हुन , हालकाे मरङ जिल्ला भनेकाे माेरेहाङ राजा ले राज्य गरेकाे ठाउँ हाे , त्यसइले मरङ हुन गएकाे हाे
@nayonghaangyakthungba
@nayonghaangyakthungba 7 ай бұрын
👍️👍️👍️
@user-ks6ik5qh4m
@user-ks6ik5qh4m 9 ай бұрын
तेसैले हामी अहिले बाहुनले विभिन्न जात जातिमा बिभाजित गरि दिए पनि हामी एउटै मंगोल मूलबासीहरुको सन्तान हौ. Jai Balihang Tangnaam 👍 Jai Mulbasi 👍🙏.
@YamuChetry
@YamuChetry 9 ай бұрын
Jay is right🇳🇵 Monday 06-11-2023. @भगत वैदिक.
@dilllims3103
@dilllims3103 9 ай бұрын
लिम्बू र धिमाल दाजुभाइ नै हुन।
@bibashalimbu4583
@bibashalimbu4583 9 ай бұрын
तराईको लिम्बू भनेर पनि धिमाल जातिलाई चिनिन्छ ।
@minasubba5852
@minasubba5852 6 ай бұрын
❤😂
@bhimlimbu3437
@bhimlimbu3437 7 ай бұрын
Yes it’s true we were brothers
@rochettri9431
@rochettri9431 9 ай бұрын
Anuhar nai mildaina kasari hunchha ho yeutai jaati?
@bhismayonghang2944
@bhismayonghang2944 9 ай бұрын
योङहाङ धिमाल चै योङहाङ याक्थुङको भित्रिया हुन्, केहि शब्दहरु केलाउन बाकी छ । मानव शक्ति एक हैउ 🙏
@user-bq3tl4bf3s
@user-bq3tl4bf3s 7 ай бұрын
याकथुङबा होइन।लिम्बू जात संग चै मिल्छ जात।
@bhismayonghang2944
@bhismayonghang2944 7 ай бұрын
@@user-bq3tl4bf3s लिम्बु सँग पनि मिल्न सक्छ तर योङ्हाङ धिमालचै याक्थुङ योङ्हाङ कै शाखा हो ....
@chitrawambule8883
@chitrawambule8883 9 ай бұрын
Sewaro
@user-bq3tl4bf3s
@user-bq3tl4bf3s 7 ай бұрын
मेरो बाजे देखि बाबुसम्मले धिमाल दाजुभाइ हो कुटुम्ब चल्छ भनेर भन्नू हुन्थ्यो ।हाम्रो छोरी चेली धिमालले मागेर बिहे गरेका ,धिमाल पनि दाजुभाइ बिहे गर्नु भएको छ।मन पनि धिमाल र लिम्बुको उस्तै हुन्छ दया मायाको धनी हुन्छन।
@samirdhimal4378
@samirdhimal4378 3 ай бұрын
मेरो सासू धिमाल हो म नि धिमाल नै हि मेरो सासू राइको तिनचुला भित्र भित्राइएको छ तर मेरो ठुलो आमा सासू मगर हो अझ सम्म तिनचुला भित्र भित्राइएको छैन ।
@jiturai4617
@jiturai4617 9 ай бұрын
Sahi kura dhimal koche meche rai limbu eutai daju vai ho hamro bau bajele pani vannu hunthyo
@bharatirai527
@bharatirai527 9 ай бұрын
Tharu ko daju vai po hola hau, jhan jhanai culture milxa ni tharu sanga.
@diparai8495
@diparai8495 9 ай бұрын
Maile ni suneko uhile uhile Ama bau Fupu baje bajai gauka Buda paka harule vannu Hunthiyo Rai, Limbuharuko daju Vai Hare dhimal haru. ani Tharu koche mechee Haru pani Vane Jasto lagxa tara parasta yad vayena
@rajkumarsunuwar902
@rajkumarsunuwar902 9 ай бұрын
sahikura sab kirati milera basnu parda chha
@sherkumarlimbu7604
@sherkumarlimbu7604 9 ай бұрын
Limbur dhimal najtikaiho yo kura Shahi chasgto lakyo
@laikkangsa
@laikkangsa 7 ай бұрын
dhimals are closely related with koch,mech and tharu peoples not with limbu yakthung tribe.
@rojanlimbu-tm2ry
@rojanlimbu-tm2ry 9 ай бұрын
Jhut ho ho mane sabai daju bhai ho samay bitisakyo bratman lai maya garnu parxa . Yo didi chahi khali yastai yastai interview kin leko hola???
@rajeshthanrai7764
@rajeshthanrai7764 3 ай бұрын
ए खबर्दार छ यति मात्रा कहाँ होर दुई भाइ होइन सात भाइ हो खम्बु जेठा लिम्बू माइला याम्फु साइला थारु काइला मेचे अन्तारे कोचे जन्तारे धिमाल कान्छा हो धिमाल चाहिँ कान्छो भाइ हो हाम्रो पुर्खौदेखी याम्फु मुन्दुम अनुसर बताउदै आको छ धिमाल एक किरात जाती हो यिन्को संरक्षन गर्नु आवास्यक छ एक अल्पसंख्यक छन
@samirdhimal4378
@samirdhimal4378 3 ай бұрын
मेरो ससुराली यम्फु हो संखुवासभा पावा
@jitkumar4752
@jitkumar4752 9 ай бұрын
राई लिम्बु धिमाल दाजु भाई हो भनिन्छ
@pabitramagar4312
@pabitramagar4312 Ай бұрын
Aadibasi hoinaho mulbasiho lata
@user-yi2zh4si1z
@user-yi2zh4si1z 9 ай бұрын
लिम्बू र धिमाल दाजुभाई हो पछि छुटेको हो भन्ने कुरा बाजे हरुले भन्दै आयेको कुरा हो
@chandrasunuwar3182
@chandrasunuwar3182 9 ай бұрын
Mongolian sabai dajuvai ho
@tikluviklu
@tikluviklu 9 ай бұрын
HAINA BAHUN HARULE MARERA GHATEKO HUNUPARCHHA
@rojanlimbu-tm2ry
@rojanlimbu-tm2ry 9 ай бұрын
Dimal haru ra west Bangal silguri najik raheko badu haru hun jo sang culture mikxa mangadante kura nagarnu hos yar kin yastai topic lyauxou Raj rajbanshi camper nagar dimal ko rajbanshi haru sugur vaushi khanna jpt bolne .
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 9 ай бұрын
हों यसरी डिबेट हुन्छ कास्ट काे कुरा गर्दा। त्यसैले बर्ण काे आधारमा चल्नु पर्छ । अनुहारको बनावटले बर्ण कुन हो भनेर थाह हुनु पर्छ। वैज्ञानिक हरुले जातलाई भन्दा। डि एन ए र रेस लाई। बलियो आधार मान्छ। । आँखा चिम्सा। नाक सिम्पल भएको हरुको उत्पति यही भएको प्रमाणित भाको ६०००बर्ष पुगी सक्यो मुला तिमीहरू अहिले सम्म कुन दुनियाँ मा छौ हो अचम्म लाग्छ । यसरी जातलाई लिएर हिडियो भने अस्तित्व गुमनाम भएको आदिवासी जनजाती भनी दिन्छ र लखेट्छ। । सत्ताधारीहरुको पुर्खा देखि हाल सम्म चलेको कदम बाट थाह भयेन ?? लिम्बुवानमा। खस आर्य हरू पनि लिम्बू पद बोकेर बसेको छ हैन।। तर चिन्ने भनेको बर्ण बाट हो। मांगोलोइदड रेस भन्दा फरक हुन्छ । झट्ट हेर्दा पनि अरबियन र रसियन बर्णकाे भनेर चिनिन्छ ।। एक ताका फस्ट ब्रिटिश किंग पनि मांगोलोइड तेस्को थियो। महारानी ले प्रेमी संग ( कान्छो श्रीमान रुस्सियन ) मिलेर। मारेको थियो । हिस्टोरी नै छ ।।
@sherkumarlimbu7604
@sherkumarlimbu7604 9 ай бұрын
Aadibasi.janchati hoina hami bhumi Putr mulnasi ho kataibar Aako hoina Nepalmai utpti bhako ho
@prakashsubba1353
@prakashsubba1353 9 ай бұрын
Dhimal kirati limbu nai ho
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 4 МЛН
This Dumbbell Is Impossible To Lift!
01:00
Stokes Twins
Рет қаралды 36 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 8 МЛН
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 25 МЛН
kedar dhimal jasapa nepal limbuwan rastiy samiti
8:32
samabesi online tv
Рет қаралды 171
The Conspiracy Against Vinesh Phogat | Why She Lost? | Dhruv Rathee
31:13
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 4 МЛН