जीबनभर साथ दिने बाचा गरेर ,आज जिउनु न मर्नु पारेर एक्लै छोडी अर्कै संसारमा रमाउन थाले ll Episode - 7

  Рет қаралды 117,161

K2K Viral TV

K2K Viral TV

Күн бұрын

Пікірлер: 297
@subashxettri9191
@subashxettri9191 4 жыл бұрын
धेरै राम्रो मन छाेयो
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
@angarajaauji
@angarajaauji 6 жыл бұрын
अत्यन्तै मार्मिक कथा मन छोयो,,जिन्दगी लाई राम्रो सङ्ग बुझ्नु भएको रैछ!!लक्ष्मी जि हजुर महान हुनुहुन्छ ,,आगमी दिन हरुमा सधै सफलता को शिखर मा पुग्नु,,
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@anushakhadka5486
@anushakhadka5486 4 жыл бұрын
Bichara dd xori ko lagi vaya pani life barbat nagarnu la plz 😂😂
@laxmthami7199
@laxmthami7199 4 жыл бұрын
@@anushakhadka5486 👏🤱🏿
@binitarana5161
@binitarana5161 5 жыл бұрын
दुख पाउने भाग्य लाई जहाँ गयपनी दुख नै दुख छायको हुन्छ बिचरा मेरो जस्तै अतीत रहिछ दिदी हरेस न खानुस दिदी अझै मेहनत गर्नुस छोरिको लागि मर्नु हुदैन तेस्तो पापी दुष्ट हरुको छेउमा गरेर देखाउनु पर्छ दिदी मत झन 5 महिनाको नानी छोदेर बिदेस आको छु पापी पोइ परेसी तेस्तै हो हामी नारिहरुको भाग्य 😭😭😭😭😭😭😭😭😭😭😭😭
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
So sad...
@laxmthami7199
@laxmthami7199 4 жыл бұрын
🤱🏿🇳🇵😭😭😭😭😭😭😭😭
@kapilrai1991
@kapilrai1991 4 жыл бұрын
मन सारै रोयो हजुर
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
🙏🙏🙏❣️❣️❣️❣️❣️
@binitaapril1988
@binitaapril1988 6 жыл бұрын
मेरो जिन्दगीमा पनि बितेको अनि भोगेको बास्तबिकता कथा हरु त धेरै छ तर के गर्ने जिन्दगी का पाइला हरु निरन्तर अधि बढ्नै पर्दो रहेछ
@sabinakumal9476
@sabinakumal9476 6 жыл бұрын
Ĺ
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@sudangurung6369
@sudangurung6369 4 жыл бұрын
Atyantai man xuyo tpoiko atitka pida harule aba aoune aagami din harule safhalta ko shikar chumosh Laxmi jee yehi nai Cha hirdya dekhiko suvakamana tpoilai 🙏🙏🤘
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
@akashromio3273
@akashromio3273 5 жыл бұрын
साराइ मन दुखायो यो कथा ले तपाइको कोरिया जाने सपना पुरा होस सुभाकामना
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
🙏🙏🙏❣️❣️❣️❣️❣️
@sunilchaudhary3781
@sunilchaudhary3781 5 жыл бұрын
याे कार्यक्रम म लाई धेरै मन पर्छ
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
Thank You
@rajupariyar9114
@rajupariyar9114 5 жыл бұрын
अत्यन्तै मार्मिक कथा मन छोयो 😥😥 तर🙏🙏 सम्मान का साथ अलि कति सुझाव कथा वाचन गर्ने दाइ लाई पुरुष को मा त हजुर नै ठिक हुनुहुन्छ महिलाको कथा मा महिला नै भए अलि राम्रो वा मिल्ने थियो कि ? जस्तो लागेको ले मात्रै
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
🙏🙏🙏❣️❣️❣️❣️❣️
@binitaapril1988
@binitaapril1988 6 жыл бұрын
म पनि सुन्दै छु कथा मन छुने छ जस्तो छ
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@sunitathapa583
@sunitathapa583 4 жыл бұрын
सारै मन छोयो मत पैलो पटक सुने यो कारे करम
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार, कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@anitagurung1649
@anitagurung1649 4 жыл бұрын
Dharai ramro story
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
@asmipariyar8432
@asmipariyar8432 5 жыл бұрын
अत्ती मार्मिक कथा 😥😥😥😥
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
तपाइलाई धेरै धेरै धन्यवाद । सल्लाह सुझाब अनि प्रतिक्रियाको अपेक्षा गर्दछौ ।
@aayush6125
@aayush6125 5 жыл бұрын
Akdam ramro xoo hjr dhirae man xhunii katha raexa 🤔😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
@rajandarabagi360
@rajandarabagi360 5 жыл бұрын
यस्तै गरी धेरै कथा भन्नु मननै रुहायो
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@prembudhakshetriprembudhak5546
@prembudhakshetriprembudhak5546 4 жыл бұрын
Dherai congratliations xa
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
@apsaralamichane7093
@apsaralamichane7093 5 жыл бұрын
Yeti marmik xa katha tesmaathi hjr ko sumadhur aawaj hjr ko karye kram le safaltako shikhar chumna sakos
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
@kabitachand4124
@kabitachand4124 2 жыл бұрын
कति वेला आखाबाट निसब्द आसुहरूको भेल बग्यो थाहै भएन😥😭😭😭😭😭😭😭😭😭😭be strong🥺🥺 payari dizzu blesse you your life🙌
@babugrg6524
@babugrg6524 6 жыл бұрын
katha yakdam marmik ani sad story.dhukhe lai nai parx jhan dhuk bichar .dharai sunxu ma hju ko progam .yakdam man parx malai pani hall baharain bata sundai xu hju ...
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
Thank You
@sitapoudel1833
@sitapoudel1833 5 жыл бұрын
सारै राम्रो मन छुने अतीत हजुर काे 😌😢😢
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
तपाइलाई हृदय देखि धन्यबाद अनि मिठो माया ।
@kusiramchauhary3353
@kusiramchauhary3353 3 жыл бұрын
Wow.ramroxa malai mnparxa
@K2KViralTV
@K2KViralTV 3 жыл бұрын
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
@baburamkhatri6075
@baburamkhatri6075 6 жыл бұрын
I like it
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@baburamkhatri6075
@baburamkhatri6075 6 жыл бұрын
तपाईं लाई पनि धन्यवाद हजुर
@renuball1542
@renuball1542 5 жыл бұрын
Nice..
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
@@renuball1542 Thank You
@manapchhattre3773
@manapchhattre3773 4 жыл бұрын
dharai dharai ramro katha
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
🙏🙏🙏❣️❣️❣️❣️❣️
@gyanubishowkarma2675
@gyanubishowkarma2675 5 жыл бұрын
वहा सर सारै, मार्मिक कथा वाचन शैली, पनि उस्तै
@K2KViralTV
@K2KViralTV 3 жыл бұрын
नमस्कार, कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
@nepalram5854
@nepalram5854 5 жыл бұрын
*हाे म पागल नै हाे* थाहा छ तिमिलाई ति दिनहरु जुन दिन तिमि र म सगै स्कुल जाने गर्थेंउ अनि सगैं रमाउने सँगै खाजा खाने सबै काम सङ्सगै गर्ने गरे्थेउ कति रमाइलो थियो त्यो दिन हाे मलाई राम्रोसँग थाहा छ त्येसैगरि दिनहरु बितेको कुनै पत्याे नै हुदैन थियो कति खुसि काे पल थियो तर त्यो खुसि धेरै दिन टिक्न सकेन् हाे अझै पनि मलाई राम्रोसँग थाहा छ तिमि सग बिताएका सबै पलहरु तर ? मत गरिब बाउकि छाेरि नै त थिय बालापनमा तिमिले नै मलाई भन्ने गर्थेउ तिमि नै हाे मेरो सबथोक अनिकति कुरा बुझ्ने हुदासम्म पनि तिमिले मलाई तिनै कुराहरु सुनाउथेउ जुन तिमि बालपनमा सधैं तिमिले र मैले गर्ने कुरा जब तिमि गाउ छाडेर सहरमा पड्ढ गयौं तेसकाे केही दिनसम्म त तिमिले मलाई सधैं भन्नेउ म धेरै पढेर जागिर खान्छु अनि तिमिसग तिम्रो बाबा ममिसग बिहेकाे कुरा चलाउछु भन्दा मनमा धेरै खुसि अाउथ्याे तर त्यसकाे केही दिन पनि बिस्तारै बिस्तारै तिमिले मलाई फाेन गर्न छाड्यो सधैं त मलाई फाेन नगरि कहिल्यै तिमि नसुत्ने मान्छे त्यसपछि नत दिनमा फाेन नत रातमा नै फाेन यस्तै यस्तै गरेकाले गर्दागर्दै कति दिनहरुमा तिम्रै फाेनकाे पर्खालमा बसे अनि मनमनै साेच्न लागेकि किन उ अाजभाेलि मलाई फाेन गर्दैन भनेर तर म पागल रहेछु उसलाई एकाेहाेराे माया गर्ने यसले त मलाई मायाको नाटक पाे गरेको रहेछ यो म गरिब बाउकाे छाेरि भएकाे कारणले मलाई माया गर्छु भन्दै सधैं ठिकै पार्ने रहेछ मैले त उसलाई सधैं साचो चाेखाे माया दिए त्यसपछि उ सहरबाट गाउ अायाे अनि म उसलाई देखेर धेरै खुसि भए सहरमा हुदा मलाई भुले पनि अबत ति भनेका सबै बाचा कसम काे याद अाउला भने साेच तर उसले मलाई भट्नु बाल्नु त कहा हाे कहा म तिर पनि नफकने भयो अनि म धेरै रुने गर्न लागे हाे म पागल नै हाे उसलाई एकाेहाेर माया गर्नु अनि म कहिलेकाही उसलाई भेट्न खाेजथ्य अनि मनका सबै कुरा भन्छु भन्थे तर त्यो दिन कहिल्यै अाएन्न अनि केही दिनमा फेरि सहरमा जाने तयारि मा छ भने सुनेर मैले पनि बाबा अामासग सहर जाने कुरा गरे अनि मपनि सहरमा गए उसै हामि सगै सहर त गयौं तर उ पहिला नै गएकाे हुनाले सबै कुरा राम्रोसँग थाहा थियोे सहरको बारेमा मत नया केही कुरा थाहा भएन्न र एउटै सिटमा बस्ता पनि उ मसग धेरै राम्रोसँग बाेले र फाेनमा मिठा मिठा कुराहरु गर्दै बस्यौं अनि म मनमनै भने गर्थें अाखिर काे सग यसरि कुरा गर्छ भनेर मध्य रात थियो यात्रा धेरै लामो भएकाे हुदा उ मस्त निद्रामा सुत्येा मैले उसको अाखामा नियालेर हेर्ने गर्थें र साेच्ने गर्थें हिजो मलाई यिनै अाखाले कति धेरै हार्ने मान्छे अाज यिनै अाखा कता माेडिय खै पतै भएन् भन्ने अनि रुन लाग्थे गर म मात्रै यसलाई माया गर्थे तर उ मलाई भुलिसकेकाे रहेछ तेसै कर्मा उसकाे फाेनबाट त्यो नम्बर निकाले अनि हामि उचित ठाउँमा उग्यँौ त उ अाफ्नै बाटेा लाग्यौं म त्योहि बसिरहे र केही बेर साेचे अब कता जाने भनेर अनि नजिकैको एउटा घरमा काेठा खेजेर बस्से धेरै दिनसम्म फाेन गरे तर कहिल्यै रिप्लाई अाएक उत अरुको अङ्गालाेमा बादिएकाे रहेछ र केहिदिन पनि मलाई एकाशि फाेन अायाे कि मेरो बिहे हुदै छ तिमि मलाई भुलि देउ भनेर अनि मैले फाेन कानमा नै छाडेर धेरै बेरसम्म रेाए अनि तिनै बालापनका दिनहरु सम्झने गरे कहा मेटेर मेटिन्छ र मनदेखि गरेको साचो माया अनि सशर।बस्दा बस्दै एकजना मान्छे सग मेरो चिन जान भए अनि हामि बिस्तारै फाेनमा कुरा गर्दै गयौं धेरै पछि भेटघाट पनि हुन्थ्यो अनि उहाँले मलाई बिहेको कुरा चहाउनु भयो अनि मैले उसैलाई सम्झेर रुने गरेर उअाले भनु भयो किन रुएकाे के गल्ती भनेर मैले भनेर म फेरि उसकै बारेमा साेचि रहे केही दिनपछि हाम्रो बिहे भयो उसले मलाई गरिब भनेर छाडेको थियोे तर म धनसग होइन मन सग माया गरेकि दिय अनि मेरो सबै सपना मेरो श्रीमानले पुरा गर्दै जानु भयो अनि मलाई चाहेभन्दा धेरै माया दिनु भयो तर पनि पहिलो माया भनेको पहिलो नै हाे अहिले मलाई सबै चिज परिपक्का छ कहिलेकाही त्यहि बालापनका धेरै याद अाछ उसलाई देखाउने मन छ कि सगै बढेको सगै पढेकाे तिमिलाई मैले माया गरेको सबै तिमिले भुलेर भयौं भनेर एकचोटि भेट गर्ने मन छ तिमिलाई खै कु हालत मा छौ तिमि..................? धन्यवाद कस्तो लाग्छ सल्लाह सुजाव दिनु हाेला ( हाे म पागल हाे) लेखक लक्ष्मी कंडेल हाल बिरानाे मुलुक ( कुवेत)👌👌👌 ..
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
Wow Nice hajur.... Thank You
@shyamrasaili5352
@shyamrasaili5352 5 жыл бұрын
Katti mitho voice Dai hjrko derai marmik katha
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
तपाइलाई धेरै धेरै धन्यवाद । सल्लाह सुझाब अनि प्रतिक्रियाको अपेक्षा गर्दछौ ।
@anjulawatithapa5622
@anjulawatithapa5622 5 жыл бұрын
@@K2KViralTV ma Pani hjr lai kehi kabar Dina chahanxu mero Pani Katha SEM xa ma ahele 18 yers puge
@nareshbohara8315
@nareshbohara8315 5 жыл бұрын
राम्रो छ
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@b.r.pandith5910
@b.r.pandith5910 5 жыл бұрын
म पनि सुन्दै छु हजुर
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
Thank You
@nabarajsubedi7551
@nabarajsubedi7551 4 жыл бұрын
Sadhai sune garxu sarai man parxa malai .
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
Thank you
@Ekendrasinghal
@Ekendrasinghal 7 ай бұрын
❤❤2080 ma sunne sathi haru koko hunuhunx ❤
@janakgiri6907
@janakgiri6907 5 жыл бұрын
Dhari ramro xa 😢😢😢
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
🙏🙏🙏❣️❣️❣️❣️❣️
@ajaysaud1822
@ajaysaud1822 6 жыл бұрын
अति राम्रो छ ।
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@adupoudel9687
@adupoudel9687 3 жыл бұрын
First time sundaixu🤗🤗 (swstee)
@K2KViralTV
@K2KViralTV 3 жыл бұрын
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
@nistabasnet6155
@nistabasnet6155 3 жыл бұрын
Heart touching story !!💐🙏❤️
@rohitbudathoki4579
@rohitbudathoki4579 5 жыл бұрын
Very nice Yatra Jindagi ko
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
Thank You
@bishnurijal2790
@bishnurijal2790 4 жыл бұрын
Man xoyo kathale
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
🙏🙏🙏❣️❣️❣️❣️❣️
@kiranxetri3872
@kiranxetri3872 5 жыл бұрын
Dherai ramro xa
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
तपाइलाई धेरै धेरै धन्यवाद । सल्लाह सुझाब अनि प्रतिक्रियाको अपेक्षा गर्दछौ ।
@xetriBikash1998
@xetriBikash1998 5 жыл бұрын
I am really sad😭😭😭duneya ma tesai aama lai bhagawan ko rup deko hoina raxa😭😭😭😭😭ksm xora manxe vaye pani serani vijo merooo😭😭😭😭😭
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
🙏🙏🙏❣️❣️❣️❣️❣️
@sthanarayan10
@sthanarayan10 5 жыл бұрын
कथा सङ्गै म पनि भाबुक भए।।।bhanne stayal र katha yak dami👍👍👍 भन्ने सब्दनै छैन💝💝💝
@K2KViralTV
@K2KViralTV 3 жыл бұрын
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
@avinashcresta6212
@avinashcresta6212 6 жыл бұрын
wooow kati ramro katha ani hajur ko aawaja jhan mitho
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
Thank You So Much
@saruraut2400
@saruraut2400 5 жыл бұрын
जिन्दगी के हो थाहा नै नहुदो रहेछ भाग्य ले जे दियो तेहि भोग्नु बाहेक केही बिकल्प नहुदो रहेछ 😅😅😅
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार, कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@CristianoRonaldo-ep4dq
@CristianoRonaldo-ep4dq 5 жыл бұрын
Dherai ramro😔😔
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
🙏🙏🙏❣️❣️❣️❣️❣️
@suminatamang9683
@suminatamang9683 5 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭Namaskar sabai lai hall omn bata heri raxu hjrko nikai man xuyo ramro lageu sadaibha suniranexu
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@kiranpun5861
@kiranpun5861 6 жыл бұрын
Yesteii ho zindagii mancheeko mn hamro vanda farakk hunxw anyway dii sano nanu ramro sanga care garnu hola😢😢😢😢😢
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@vikramshakya9529
@vikramshakya9529 5 жыл бұрын
Wachann saile dherai mitho chha hajurko. Ani Laxmi G le dekhnu vhayeko sapanaharule sakar rup liyunn. Ujwal babishyako kamana gardachhu. God bless you. I pray goddess for your happiness.
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
Thank You so much Vikram Ji
@laxmilaxmi-kg6ch
@laxmilaxmi-kg6ch 5 жыл бұрын
Thank you.hajur lai.
@vikramshakya9529
@vikramshakya9529 5 жыл бұрын
Hajur tehe Laxmi hunuhunchha jasko atit yaha "Atitka Pannaharu" ma waqtale katha wachann garnu vhayeko thiyo? Right?
@laxmilaxmi-kg6ch
@laxmilaxmi-kg6ch 5 жыл бұрын
@@vikramshakya9529 uummm.
@vikramshakya9529
@vikramshakya9529 5 жыл бұрын
Wow! Am happy with. Get to know your past events having full of sufferings and the ordeal you're going through the day, today. Thank you for your positive reponse. Thank you for your correspondence. And I pray for prosperity, peace and happiness in your life ahead. May all your dreams come true soon. Khushi lagyo 😄.
@sikhanepal146
@sikhanepal146 5 жыл бұрын
Jindagi ystai ho hjr
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@premrawal3573
@premrawal3573 4 жыл бұрын
साह्रै राम्रो छ महिले पनि साह्रै दुःख पाएको छु
@K2KViralTV
@K2KViralTV 3 жыл бұрын
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
@tsheringbhutiatsheringbhut3083
@tsheringbhutiatsheringbhut3083 4 жыл бұрын
It touch my heart but ti is crime to get marry in child woods
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
🙏🙏🙏❣️❣️❣️❣️❣️
@ashishrana8887
@ashishrana8887 6 жыл бұрын
Ramro lagyo ktha
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@khusichhetri8994
@khusichhetri8994 5 жыл бұрын
Hjur ko voice akdm ramro X ani m hjurko shathi Bana chahanzu but kasri hola 😭😭😭💔💔
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार, फेसबुकबाट अथवा इमेलबाट पठाउन सक्नुहुनेछ । Email: kgautam101@hotmail.com Facebook: facebook.com/kumargautam2019
@krishnamalla4730
@krishnamalla4730 6 жыл бұрын
wah wah voice ustai boldai grda bajne music ustai katha ustai aasu nae aaunee
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@santoshmogar2295
@santoshmogar2295 5 жыл бұрын
bichara kasto hunx hai yo sansar ma minxe ko jendagi sochnai n sakeni😭😭😭😭😭
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
तपाइलाई धेरै धेरै धन्यवाद । सल्लाह सुझाब अनि प्रतिक्रियाको अपेक्षा गर्दछौ ।
@sitapoudel4874
@sitapoudel4874 3 жыл бұрын
Miss you 🤗 dai
@sachinbhandari5286
@sachinbhandari5286 6 жыл бұрын
Jindagi vaneko nai yastai ho dukhi li sadai dukha
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@anjulawatithapa5622
@anjulawatithapa5622 5 жыл бұрын
Um mero life Pani yestai xa
@chitramani1488
@chitramani1488 5 жыл бұрын
Heart taching story ..man xoyo..😭😭😭😭
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
तपाइलाई धेरै धेरै धन्यबाद ll अझ धेरै माया अनि सल्लाह सुझाबको अपेक्षा गर्दछौ ll #Kumar_Gautam
@indratamang1928
@indratamang1928 5 жыл бұрын
@@K2KViralTV 🤣🤣🤣
@kamalthapa9818
@kamalthapa9818 5 жыл бұрын
Very very very nice story
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
Thank You
@nisathapa8987
@nisathapa8987 5 жыл бұрын
🌷🌺🌹 very nice
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
तपाइलाई धेरै धेरै धन्यबाद ll अझ धेरै माया अनि सल्लाह सुझाबको अपेक्षा गर्दछौ ll तपाईसंग पनि यस्तै आतितका पानाहरु छन् भने हामीलाई पठाउन सक्नुहुनेछ पत्रचारको लागि हाम्रो ठेगाना: Email: kgautam101@hotmail.com FB: facebook.com/kumargautam2019 #KumarGautam
@dineshshahi7022
@dineshshahi7022 4 жыл бұрын
Ma yesai sms Bata yo program dine Dee lai ke vana chanxu vane Dee hjr Korea hoina ma hjr lai yeuta absar yetai nepal ma dinxu . Didesh janu pardina hjr bidesh ma vaneko jasto Ani ramro kaha hunxa ra Dee aafno thau jasto . Yo program Sunda man dherai khanxa but life ma yesto sabai Lai hunxa but har manu hudina . 😮😮
@laxmthami7199
@laxmthami7199 4 жыл бұрын
👏👏👏👏
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
@gautampabi390
@gautampabi390 4 жыл бұрын
Kathi norumilo katha 😢😢😢
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
🙏🙏🙏❣️❣️❣️❣️❣️
@salmanghale7455
@salmanghale7455 2 жыл бұрын
यस्तै छ हजुर जिन्दगीको भोगाई जिन्दगी का यात्रामा । Sir यो background tune को गीत भनिदिनु हुन्छ कि त
@arjunthapa9942
@arjunthapa9942 5 жыл бұрын
Heart touching story
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
Thank You
@bindaadhikari2966
@bindaadhikari2966 5 жыл бұрын
Mero pani cha dukhako maila payako pida kasari pathauna
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
तपाइलाई धेरै धेरै धन्यवाद । कथा पठाउने ठेगाना: कृपया kgautam101@hotmail.com मा इमेल गर्नुहोला अथवा मेरो फेसबुकमा facebook.com/kumargautam2019 मा साथी बनाएर Message मा पठाउन सक्नु हुनेछ
@bindaadhikari2966
@bindaadhikari2966 5 жыл бұрын
Mero fb ne chaina
@laxmilaxmi-kg6ch
@laxmilaxmi-kg6ch 6 жыл бұрын
Thank you dai hajur ko mitho awaj ma. life ko .atit ka din paltanu bhako ma.
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@ritakc9084
@ritakc9084 5 жыл бұрын
Didi hjr lai maila fb ma khojya ko paine hjr ko pida rya mero yautai ho
@sundarnepal9193
@sundarnepal9193 5 жыл бұрын
Hunat harek manxeko aa-aaphnai kahani hunxan mero pani xan yastei satte katha.....
@shrijanatamang4921
@shrijanatamang4921 5 жыл бұрын
Yeshu maa biswas garnu tapailai kahile xodne xaina ra mukti pani paunu hunxa
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@mayabkmayabk3290
@mayabkmayabk3290 5 жыл бұрын
😭😭😭
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@raipuran663
@raipuran663 5 жыл бұрын
लाग्छ यफ यम प्र स्ताेता सर ले मेरै कहानि पड्दै हुनु हुन्छ,,,,,,बिहान गाेरु जाेतेर गाँस दाउरा,,,,,गरि,,,,स्कुल गएकाे क्षण हरु🤣🤣🤣🤣(मिल्काउन नसकेको तस्बिर )हङकङ काउलन
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
@raianurag9796
@raianurag9796 5 жыл бұрын
यस program को baground मा play हुने music कुन गीतको हो ? Plz tell me,help me.If you told me i was very happy to you. मर्म स्पर्शी जीवन कथा,,
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
@samanapun5755
@samanapun5755 6 жыл бұрын
Ma pani sundai xu dai story marmik jasto x.....
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
Thank You
@vishalyadavvishal8345
@vishalyadavvishal8345 5 жыл бұрын
Ma pani sunda i xu dai story marmik jas
@mitrabahadur4426
@mitrabahadur4426 5 жыл бұрын
Jindagima ghateko ghatna pokhauna ra bachan garna napaya pani hajurle bachan garnu vayako harek bachanharu sunera afnai jibanma ghateko ghatna bachan garne paya jhai lagxa aja yo gmail id tesko ho jasle malai sansharma yak bata dui vayara jiuna sikaya tara uni aja yo sansarma rahena usle yaklai xadidiyo
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार, फेसबुकबाट अथवा इमेलबाट पठाउन सक्नुहुनेछ । Email: kgautam101@hotmail.com Facebook: facebook.com/kumargautam2019
@subashthapa6185
@subashthapa6185 4 жыл бұрын
Dai ma India bata Herdai chu Mero pani story cha Tapai lai Kasari pathau....
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
@bibekmagarofficial3223
@bibekmagarofficial3223 5 жыл бұрын
Wow
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
@radhekrishnajiradhe8318
@radhekrishnajiradhe8318 5 жыл бұрын
साच्चै मा धेरै पीडा भोग्नु भएको रहेछ 😂😂
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
@laxmilaxmi-kg6ch
@laxmilaxmi-kg6ch 6 жыл бұрын
Yo jindagi. kitab jastai ho.afhuli lekhana namilni aru li lelhiko chita nabujni. thanks dai.
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@laxmilaxmi-kg6ch
@laxmilaxmi-kg6ch 5 жыл бұрын
Thank you dai .bachan garnu vako ma....
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
Thank You hajur lai pani, tapai ko sabai chahana pura hos vanne kamana garxu.
@likisumlimbulimbu4989
@likisumlimbulimbu4989 5 жыл бұрын
dhukha lagxa mero lagini bhagwan xaina jasto lagxa ..😭😭😭
@likisumlimbulimbu4989
@likisumlimbulimbu4989 5 жыл бұрын
Laxmi g dhokhako din gayo ... kamana garxu 🙏god saga hajurko jiban hajurle sochejasto hos..
@laxmilaxmi-kg6ch
@laxmilaxmi-kg6ch 5 жыл бұрын
@@likisumlimbulimbu4989 thank you dear.
@shishirdangol1688
@shishirdangol1688 5 жыл бұрын
तपाइकाे याे कथा मैले ३/४ महिना अगाडी डियरकल्याणकाे अावाजबाट पनि सुनेकाे थिए सारै मार्मिक दुखदायी छ अगामी दिनहरू तपाइले साेचे जस्ताे पुरा हाेस ।
@balakrishnadhakal4177
@balakrishnadhakal4177 6 жыл бұрын
😭😭😭 man thamna sakina
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@nareshbohara8315
@nareshbohara8315 5 жыл бұрын
अति राम्रो छ
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@sunilbharati8823
@sunilbharati8823 3 жыл бұрын
दादा मेरो पनी प्रेम कथा छ हजूर लाई कसरी पठाम पिलीज दादा म धेरै पिडामा छू मेरो पनी कथा पर्दी नू पर्यो दादा
@angarajaauji
@angarajaauji 6 жыл бұрын
like it
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@kusumkhadayat5265
@kusumkhadayat5265 5 жыл бұрын
मेरो नि दुख त
@kusumkhadayat5265
@kusumkhadayat5265 5 жыл бұрын
छ अासु देखिन भित्री मनत धेरै रुनछ तर म बाहिर धेरै खुसि हुनछ मेरो अासु काेहि देखदाृेन
@kusumkhadayat5265
@kusumkhadayat5265 5 жыл бұрын
मनि धेरै दु-ख
@manitasunar4642
@manitasunar4642 5 жыл бұрын
😭😭😭😭😭😭😭😭
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@robinarobina9070
@robinarobina9070 5 жыл бұрын
Top 4
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@premtamang8630
@premtamang8630 5 жыл бұрын
म देखि प्रेमबहादुर तामाङ घर मकवानपुर जिल्ला हल कतार दोह मा जीवन् बिताई रहेको छु
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@poojashrestha2383
@poojashrestha2383 5 жыл бұрын
Yakhada man chune katha😢😢😢😢
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
Thank You
@nareshbohara8315
@nareshbohara8315 5 жыл бұрын
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@jyotitamang8387
@jyotitamang8387 5 жыл бұрын
Malai pani derai manparxa atit ka panaharu
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
तपाइलाई धेरै धेरै धन्यवाद । सल्लाह सुझाब अनि प्रतिक्रियाको अपेक्षा गर्दछौ ।
@Bhagwatibhusal111
@Bhagwatibhusal111 6 жыл бұрын
Waw nice
@K2KViralTV
@K2KViralTV 6 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद l
@laxmipoudel7968
@laxmipoudel7968 5 жыл бұрын
Laxmi g KO Katha Ni Mero jatai rahexa ...stragal garnuhos laxmi g .......
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार, कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@bunugadal7706
@bunugadal7706 5 жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂 sarai man royo
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
🙏🙏🙏❣️❣️❣️❣️❣️
@janujharna8630
@janujharna8630 5 жыл бұрын
M pani hjrko katha ko mitr hu m net on garne bitikai atitko panamani ramauxu ati man parx ati man parx
@K2KViralTV
@K2KViralTV 3 жыл бұрын
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
@laxmiedangi3591
@laxmiedangi3591 5 жыл бұрын
मेरो जिन्दगी म पनि यस्तई कथा छ तर मलाई थाहा छैन कसरी पटाउने भने र थाहा छ भने भनी दिनु ना साति हरु हजुर हरु ले पिलिज
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
Email: kgautam101@hotmail.com Facebook: facebook.com/kumargautam2019
@tirthabaltamang.official
@tirthabaltamang.official 5 жыл бұрын
दामी छ हजुर प्रोग्राम धेरै मन परो ।।
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
@sharmilaq8342
@sharmilaq8342 2 жыл бұрын
कसम हजूर को कथा ले मेरो जिबन मा मेल खायो
@machindralimbu9498
@machindralimbu9498 5 жыл бұрын
Wow manai xoyo😥
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
@bhimjagari8133
@bhimjagari8133 5 жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@K2KViralTV
@K2KViralTV 5 жыл бұрын
तपाइलाई धेरै धेरै धन्यवाद । सल्लाह सुझाब अनि प्रतिक्रियाको अपेक्षा गर्दछौ ।
@neeshangurung8543
@neeshangurung8543 2 жыл бұрын
मलाई Background ko music ले रुवायो अनि कथाले पनि....? कसरी पाउन सकिन्छ यो background music hjr vandenu na hjr
@pamphalama7443
@pamphalama7443 4 жыл бұрын
🙏🙏😭😭😭😭😭💔💔🙏🙏🙏🙏
@meganathkapri4106
@meganathkapri4106 5 жыл бұрын
Man thamna sakiyena😥😥😥
@K2KViralTV
@K2KViralTV 3 жыл бұрын
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
@dipakbhai12
@dipakbhai12 5 жыл бұрын
Harek manxe haru ko jinwan Katha bigla biglai hunxa kgarne yestai ho Katha jiwan ko pir man ma lukar Pani duniya ko samu haselo anuhar parnai parne hunxa sayad yesailai vanxa hola jiwan sangarsh yo Katha man mutu nai xuyo ,😭😭😭😭😭🤔🤔
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार, कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@zeendageeghamxayahfhhggg3823
@zeendageeghamxayahfhhggg3823 5 жыл бұрын
😭😭😭😭😭😭😭
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार, कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@olibharat8223
@olibharat8223 5 жыл бұрын
I like story
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
नमस्कार, कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
@jeebanbc8103
@jeebanbc8103 5 жыл бұрын
मेरोत आशुनै रोकियन ।।दाजु ।।।
@binodlama1291
@binodlama1291 5 жыл бұрын
😂
@K2KViralTV
@K2KViralTV 4 жыл бұрын
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
Who is More Stupid? #tiktok #sigmagirl #funny
0:27
CRAZY GREAPA
Рет қаралды 10 МЛН
Quiet Night: Deep Sleep Music with Black Screen - Fall Asleep with Ambient Music
3:05:46
Murottal Anak Juz 29 - Riko The Series (Qur'an Recitation for Kids)
1:23:07
Riko The Series
Рет қаралды 5 МЛН
असम्भव - Audio Novel Book - Full Nepali Story
3:58:08
Saigrace Official
Рет қаралды 180 М.
Doa Nabi Yunus - Mohon Keluar Dari Kesusahan (1000X ulang)
3:52:27
BAZLI CHANNEL
Рет қаралды 12 МЛН
FULL: Swasthani Vrata Katha Stories (Summary of 30 days-long recital)
3:40:29
Nepali Folk Tales
Рет қаралды 250 М.
Dibalik Kehidupan Ustadz Felix Siauw - Daniel Tetangga Kamu
1:40:08
Daniel Mananta Network
Рет қаралды 6 МЛН