सारै रमाइलो लाग्छ हजुरहरुको भिडियो बिस हजार पुगेपछि टि सर्ट बाड्ने बाचा छ नि ल दाजु 🙏🙏🙏🙏
@lekhnathsewaАй бұрын
बिबस सर हजरकाे भिडियो कुन बेला आउँछ भनेर कुरेर बसेकाे हुन्छ जब भिडियो आउँछ हेर्न थालेसि छुट्टै किसिमको उर्जा मिल्छ।हजुरको भिडियाेमा देखाउटि र बनावटि केही हुन्न जस्ताको तेस्तै पस्किनु हुन्छ याे पाटाे चै मलाई सबैभन्दा धेरै मनपर्छ।जाडो बेलामा ता-तातो खाना आहा मिठाेे।❤❤
@ujjyalomedia1989Ай бұрын
सधै मिठो कमेन्ट गरेर माया दिनु भएको छ ! अब त हामि ढुक्क छौ हजुर को कमेन्ट हरेक भिडियो मा आउने छ ! हजुर को कमेन्ट आएन भने त खल्लो लाग्छ ! ! धेरै माया अनि धेरै सम्झना हजुर लाइ ❤🙏🙏🙏
@lekhnathsewaАй бұрын
@ujjyalomedia1989 बिबस जी हजुरको नियमित दर्शक बन्न पाउदा निकै खुशी लागेको छ। हजुर लाई पनि धेरै माया अनि मिठाे सम्झना।🙏❤️❤️
@ujjyalomedia1989Ай бұрын
@@lekhnathsewa खास हजुर को नेपाल घर कहा ? अनि बिदेशिनु भएको कति भयो ? नेपाल आउने कहिले ? सबै कुरा भन्नु भए आभारि हुने थिए ! !
@lekhnathsewaАй бұрын
@@ujjyalomedia1989 नेपाल घर चै ओखलढुंगा हाे हजुरकै छिमेकी जिल्ला पर्छ।बिदेश आकाे त आठ बर्ष भयो अब नेपाल आउने तरखरमा छु।😊❤️
@NubiRaeАй бұрын
Chisoma mitho tato Khana dajubhai n camera menko❤❤❤❤
@ujjyalomedia1989Ай бұрын
धन्यवाद दिदि ❤❤ कता हराउनु हुन्छ बेला बेला सधै आउनुस है धेरै सम्झना ❤❤
@samridhigaha4001Ай бұрын
Aaha aaj mero hjur ko song sunne chaht pura vayo ❤👌 super beautiful voice masu cooking maa fast hunu hunxa hjur aaj balla subscribe vayo thank you 🙏 gana mitho sunna paye 👌🥰
@ujjyalomedia1989Ай бұрын
अब हजुर को लागी अर्को भिडियो मा सुनाउछु है धेरै ❤❤❤ धेरै धन्यवाद सब्स्क्राइब गरिदिनु भएको मा ❤❤❤
@newnepalivideo39Ай бұрын
Aaha masu bhat ❤😮😮😮
@ujjyalomedia1989Ай бұрын
❤❤❤❤
@AbhishuJoshi-t4iАй бұрын
राम्रो छ स्वर
@ujjyalomedia1989Ай бұрын
धन्यवाद हजुर ❤
@KrishnaMaya-h1lАй бұрын
K ho hajurle ta gana dameee mitho gaunu hudorahexa khana pani uttikai mitho gari banaunu hunxa hajurko video ramailo lagxa 👌👌👍👍♥️♥️♥️
@ujjyalomedia1989Ай бұрын
खासै गाउन आउदैन त हजुर अलि अलि गुनगुनाउन मन चाहि लाग्छ ❤❤
@KrishnaMaya-h1lАй бұрын
@@ujjyalomedia1989 prayas jari rakhnu hola 🙏🙏
@MinaThapa-q5zАй бұрын
सारै मुखरसायो 😮😮😮😮
@ujjyalomedia1989Ай бұрын
आउनुस दिदि बाढेर खाउला ❤❤
@shreerambasnet255Ай бұрын
wow nice❤❤❤❤
@ujjyalomedia1989Ай бұрын
❤❤❤❤❤❤
@barshapoudel8599Ай бұрын
Wow ❤❤
@ujjyalomedia1989Ай бұрын
हजुर आजकाल कता हराउनु भयो ? बेला बेला मात्र आउनु हुन्छ ! ! ❤❤❤
@barshapoudel8599Ай бұрын
@@ujjyalomedia1989 केही ब्यस्तताको कारण ले गर्दा हो सके सम्म हजुरहरुको भिडियो नछुटाइ हेर्छु
@keshabkarki1069Ай бұрын
Namaste mero dai hajur❤️🙏 khai vailai khana khana bolaunu vako
@ujjyalomedia1989Ай бұрын
आउनुस न स्वागत छ ❤❤
@dyingcandle951Ай бұрын
❤❤❤❤❤
@ujjyalomedia1989Ай бұрын
❤❤❤
@SusmitaKarki-yq4kcАй бұрын
नमस्कार दाइ दिदिलाइ 🙏🙏❤️❤️ ज्वानो काचो भन्दा त्यसलाइ भुटेर धुलो बनाएर बिरे नुन मिसाएर राख्नुस अनि आवश्यकता परेको बेलामा खादा राम्रो हुन्छ दाइ हुन त म भन्दा जान्ने हुनु हुन्छ I चिसो चिसो मौसममा तातो तातो फल्कि मकैको रस खानुको मज्जा नै बेग्लै छ 🤤🤤 भक्तपुर आको बेला सम्झनु होला भनेको मरे न सम्झने है दाइ दिदि नै कोसेलि बिग्रन लागि सक्यो 😂😂
@ujjyalomedia1989Ай бұрын
बहिनि नमस्कार ! ! आजकाल भक्तपुर नगएको धेरै भयो अनि कोसेली बिग्रीन लाग्यो भने हाम्रो घर देख्नु भाको छ फेरि तपाइ आउन नहुने हो र ! फोन गरेर यतै आउनुस ! चिया खाउला ! ! ❤
@SusmitaKarki-yq4kcАй бұрын
@ घर त न देखेको हैन देखेको नै हो तर तपाइकि बैनि अलि बिजि भएर हो दाइ आउनु न यसो मिलाएर
@ujjyalomedia1989Ай бұрын
@@SusmitaKarki-yq4kc हस बहिनि ❤❤❤
@chandrakalagurung486Ай бұрын
❤❤❤khoi ta camera man reavel gareko vai
@ujjyalomedia1989Ай бұрын
अब गर्ने दिदि ❤❤
@km4589Ай бұрын
सील्बर को ताप्के मा चीया नबनाऊदा दुध नतताऊदा राम्रो होला।
@ujjyalomedia1989Ай бұрын
हो र हजुर ? ?
@AmritaGhale-zn2qxАй бұрын
ठुलो भाइ को मासु पकाउने पारा फरक छ😅😅 कसरी फरक भन्नु होला भाइलाई पकाउँदा पकाउदै चाखेर मात्र पकाउनि तरिकाछ तेसैले फरक भनेको मैले 😅😅 क्यामरा मेन बहिनी लाइ पनि देखाउनु अबत ठुलो भाइ 🙏🙏
@ujjyalomedia1989Ай бұрын
हो है दिदि ❤❤ मेरो यो मासु चाख्ने बानि ले पछि ससुरालि जादा नि अप्ठ्यारो पार्ने होला है दिदि 😂❤❤