ज्ञानेन्द्र र रामहरीलाई रास्वपाका नेताहरुले फर्काए मुखतोडको जवाफ: मान्छे बेच्ने तस्कर भनेपछि हंगामा

  Рет қаралды 69,205

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

#ManishJha#GyanendraShahi#Onlinetvnepal#RameshPrasai
Guest : Manish Jha, Gyanendra Shahi, Ram Hari Khatiwada, Ramesh Prasai, Ganesh Parajuli
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 509
@merodesh1234
@merodesh1234 Ай бұрын
बिना ज्ञान को मान्छे भनेको ज्ञानेन्द्र शाही रहेछ कराएर मात्रै हुन्छ राउते
@user-rl1fz5df1v
@user-rl1fz5df1v Ай бұрын
यो ज्ञानेन्द्रसहि भनेको ज्ञान बिनाकोमान्छेरहेछ धेरै राम्रो लाग्थ्यो पहिलेत।
@sundarggurung13
@sundarggurung13 Ай бұрын
Tapain ko Manxhi galti garni Gyan Bahadur chup lagyara Vhatta pachauni lata le kera herya jhai garni??? Hasaunxa yaar!
@adipbohara275
@adipbohara275 Ай бұрын
Humana xiu
@shriyashree8337
@shriyashree8337 Ай бұрын
यो ज्ञानेन्द्र सेरे भन्दा पनि खराब बाख्रा चोर को भाइ हो यो मान्छे एकदम खराब हुन्छ ।
@mingurung1608
@mingurung1608 Ай бұрын
Rauteko ke gyan hune jatho,
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
​@@shriyashree8337फासीको कानुन ल्याएपछि ठिक हुदै जान्छ ।
@basupokharel7924
@basupokharel7924 Ай бұрын
यो राउटेकोकुरा सुनेको हो ईलाममा गयर रास्वपा भन्दा माओबादी ठिक भन्थ्यो अहिले माओबादी भन्दा भ्रष्टाचारि ठिक भन्छ यसलाई के भनेर चिन्ने
@user-rf4jh2mw1i
@user-rf4jh2mw1i Ай бұрын
Yo maanxe bhaneko kasto laagyo bhane Bhaand bhailo bibekhin byakti ho bhanne prasta xa yestaa gantabe hin byakti baata k garnu. Dhikaar xa...
@yunikadhikari658
@yunikadhikari658 Ай бұрын
Yo mula gyane lai maobadi vanne bitikai ris le aago hunxa yadi prachad lai jel halnu vane vagwan manxa teti ho dhulai khako le dekhi sakdaina natra maobadilai vote hal kasari vanxa aafno umedwar vai vai.aaj feri vhradtachari lai sath dinxa re😡😡😡
@ShhibaPasada
@ShhibaPasada Ай бұрын
२०८४ मा हामीले एकपटक सबै मिलेर रविको पार्टीलाई भोट दिएर एकचोटी हेर्ने मौका दिन पर्छ। यस्ता पाजी कुराले केही हुनेवाला छैन।
@MaNI-oc1zg
@MaNI-oc1zg Ай бұрын
Khayas xa Tero thag le😂😂
@girisbohara5354
@girisbohara5354 Ай бұрын
हातमा चुडा पहिन्ने कमजोर हुन्छन् भन्ने मान्य शाहिको कस्तो भाष्य हो? कसैको आलोचना गर्न महिलालाई अपमान गर्नैपर्छ र!?
@khemapandey3847
@khemapandey3847 Ай бұрын
good luck janthako rabi jay ghanti🙏🌹❤️
@jillaptheeng3426
@jillaptheeng3426 Ай бұрын
राउटे ले भनेको कुरा १००% गलत छ
@user-fx1zz7tf4d
@user-fx1zz7tf4d Ай бұрын
यो ग्यानेन्द्र शाही पैला त थिकै लाग्थ्यो ऐले बौला जस्तो लाग्छ थुक्न मन लाग्छ
@BishalTamang286
@BishalTamang286 Ай бұрын
तेरिमा राउटे रबि को बिरोध गर्न बाहेक अरु केही गर्न जानेको छैन 🐶
@sangamudasi5777
@sangamudasi5777 Ай бұрын
ज्ञानेन्द्र शाही भन्ने मान्छे नेता हुन योग्य रहेनछ भन्ने प्रष्ट भयो जसले आची र गोबर छुट्याउन सक्दैन त्यस्तो मान्छे कसरी नेता हुन्छ।
@jillaptheeng3426
@jillaptheeng3426 Ай бұрын
शाही भनेको शाही हो चाहे एन बहादुर शाही चाहे ज्ञान बहादुर शाही दुबै राउटे हो हो हो ।
@GyanbahadurRantel
@GyanbahadurRantel Ай бұрын
एकै मुला हाे
@user-rf4jh2mw1i
@user-rf4jh2mw1i Ай бұрын
Tara malai laagxa yo maanxemaa boudik bibek dherai kam xa yo maanxeko saili herdaa..
@surajkirati6325
@surajkirati6325 Ай бұрын
रैछ अर्ध्ह पागल मुलाअ
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 Ай бұрын
हैन याे ज्ञानेन्द्व शाहिलाई कसैले मन्त्रि बनाइदिए केके गर्ने थियाे अनि एसकाे सिङ झर्ने थियाे धेरै फ्याउ फ्याउ गर्छ
@TankKhanal-qs4no
@TankKhanal-qs4no Ай бұрын
अरकाे एक दयल ब शाहि पनि छ।
@KiranGiri-kn6yb
@KiranGiri-kn6yb Ай бұрын
अबचाई आईलबियु ज्ञ्यालेन्द साइ रन्डिकाे छाेराे भनउ
@AayushSubedi-yl6zo
@AayushSubedi-yl6zo Ай бұрын
Tero Rabiko Raswapako Ghanteko Pani Dekhiyo 😂
@user-eq7dz6fz1z
@user-eq7dz6fz1z Ай бұрын
Ravi pani chornai raixa jatho
@MaNI-oc1zg
@MaNI-oc1zg Ай бұрын
Tero bau Ravi thag lai van muji😂😂
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
बिचार रास्वपा पाटि लाई कति खेदेको होलान् ! 35 बर्ष भयो तिमिहरू ले देश चलाएको ३५ बर्ष मा तिमिहरू का ३५००० काण्डा होलान् तर एउटा भस्टाचार जेल गएन !र एउटा पनि काण्डा को छानबिन भएनन् ! जस्ले जे भने पनि रवि आएपछि मात्र सामसद छ भन्ने जन्ताले चासो र थाहापाए का छन् ! जय देश
@suntalitamang2371
@suntalitamang2371 Ай бұрын
Rabi sir Good
@completenepal238
@completenepal238 Ай бұрын
good भनेर के गर्ने हेर्नुस त केही गर्ने सम्भाबना भएको मान्छे प्रती कति सारो चर्को घेराबन्दी छ कालो काग्रेस र राजाबादी राउटेहरुको !?
@rashmipandit9772
@rashmipandit9772 Ай бұрын
,ज्ञानेन्द्र शाहि तिमिले चाहिँ जनताकाे लागि के गरौ प्यार प्यार बाेल्न
@bhishmabutwal7406
@bhishmabutwal7406 Ай бұрын
यो गनेद्र शाही राम्रो मान्छे होला भनेको त खाली गाली गर्न संसद बनेको रहेछ। देश कसरी बनाउने छैन सबै दल मिलेर रविको खेदो खन्ने बाहेक अरु केही छैन
@user-rf4jh2mw1i
@user-rf4jh2mw1i Ай бұрын
Yestaa bibekhin byaktilai bhot dinunai jantaako galti hoooooo
@yunikadhikari658
@yunikadhikari658 Ай бұрын
kjattm vyo tyo mulaa ni vukne matra ho gyane lai man naparne manxe prachand ho teti ho kuro dhulai khako le prachand saga mileko dekgna sakdaina
@somrana5357
@somrana5357 Ай бұрын
Um k khali gali matra garx yr
@MaNI-oc1zg
@MaNI-oc1zg Ай бұрын
Hhh Ravi thag ka jhole haru 😂😂
@bikrampunwar2207
@bikrampunwar2207 Ай бұрын
Ya xae kasko jhole hosh van ta vae rabi jatti ko ramro manxe kohi thyena rajnitini ma aaunu aghi ahile sop le khedera rabi naramro dekhiyeko matra ho jatha jhole rabi samsat ma x ra khedeko x paxi balen ra harka aaye ni khedhxan herirakh ​@@MaNI-oc1zg
@KhumansinghThapa
@KhumansinghThapa Ай бұрын
Jai ghanti
@OnlinetvNepal2015
@OnlinetvNepal2015 Ай бұрын
ज्ञानेन्द्र र मनिष झाको झोकाझोक: मान्छे बेच्ने तस्कर भनेपछि रास्वपा नेताहरुको उग्ररुप: रामहरीको सातो खाए (भिडियो) kzbin.info/www/bejne/bn6lXoCkm8yad9k
@bamdevmagar4366
@bamdevmagar4366 Ай бұрын
यिनिहरुको चुरिफुरी जम्मा ३वर्ष जति छ ।
@anilgurung9825
@anilgurung9825 Ай бұрын
Yo khate ganendra sahi jasto fata maile aru dekhana
@Arjun_budathoki
@Arjun_budathoki Ай бұрын
Khate ho chore fata ho
@nirmalalama1267
@nirmalalama1267 Ай бұрын
Dui jibre ho yo kukur ganender sahi bhanne jantu
@binodkhulal
@binodkhulal Ай бұрын
छानबिन चाहि हुन देउन त हौ, नया जोगिहरु, अरुलाई भ्रष्टाचार प्रमाणीत नगरि भ्रष्ट भन्दा हुन्छ त!
@humlalthapa6776
@humlalthapa6776 Ай бұрын
Go ahead ghanti
@kiranbahadur5661
@kiranbahadur5661 Ай бұрын
रामहरी खतिवडाले आफ्नो आङ्को जुम्रा नदेखेर अर्काको आङ्को भैंसी देख्नेलाई भन्न चाहान्छु कि आर्जु रा्णा देउपाको पेटिकाेट ओढ त भन्दिन खादा बनाएर लगाउन अनुरोध गर्दछु !
@santoshvlog2251
@santoshvlog2251 Ай бұрын
ए राउटे तैले तेरो सम्पति दान गरेर देखा त ईन्दिरा रानाले जसरी।।
@tejendrakhati9234
@tejendrakhati9234 Ай бұрын
आरजु राणा देउवा लाई भुटानि शरणार्थी काण्ड घटाउन दा मानव तस्करी नभन्ने त्याे घडि चाेर ठुलाे कुरा गर्छ डाका घडि चाेर
@khemapandey3847
@khemapandey3847 Ай бұрын
Right kura good luck rsp 🙏🌹❤️
@indraPuri-lb1dv
@indraPuri-lb1dv Ай бұрын
जिबि राई जिबि राई समात्ने लिएर आउने जिम्मा रबि को मात्रै हो साही तिम्रो पनि होलानी यो देश को जन्ता ले तिमिलाइ पनि भोट दिएर पठाको छन त तिमिले समात न
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Absolutely 100% Right sir Salute you
@salikramgiri6375
@salikramgiri6375 Ай бұрын
ग्यानेन्द्र शाही , राउटे हो यसमा 2 मत छैन
@jagdishuraw
@jagdishuraw Ай бұрын
अहिले देश मा सबै लाई 🔔🔔🔔 देखि धेरै डर लागेको रहेछ। के मुलधार को राजनीतिक दल, के मधेसी दल, के रा प्र पा, सबै लाई रा स्व पा देखि धेरै डर लागेको छ।
@buddhaThapa-nt1fh
@buddhaThapa-nt1fh Ай бұрын
खतिवडा ले आर्जु लाई भनेको होला
@sanjayshakya-ct1zn
@sanjayshakya-ct1zn Ай бұрын
यो ज्ञानेन्द्र साहि पहिला त राम्रै लाग्थ्यो अहिले असलि रुप देखिँदैछ । मन्त्री बन्नलाई रबिकाे खेदाे खनेकाे खनेइ छ।
@Juthe19
@Juthe19 Ай бұрын
धेरै बोल्छौ तिमि ज्ञानेन्द्र, तिम्रोलागि काम आउँदैछ तब हेरौंला, त्यो तिम्रो जिब्रो कति फैलिन्छ ....?
@RamRaj-ep2xb
@RamRaj-ep2xb Ай бұрын
नचाहिने कुरा गर्छ ज्ञानेन्द्र २०७९ प्रचण्ड सरकार को समर्थ गदेर लिङदेल को नेत्रृत्तो मा सरकार मा को गयको ? जनतालाई मूर्ख सोचेको हो??
@user-ys7kq1jl8d
@user-ys7kq1jl8d Ай бұрын
ग्यानेन्द्र शाही खाली रासपाको पछि पर्छ।
@ps6732
@ps6732 Ай бұрын
यि सबै मिडिया बाजी गर्दै छैन। राजा आउनु हुदैन जय घण्टी
@sitasubedi981
@sitasubedi981 Ай бұрын
भ्रष्टाचार लाइ चाहि किन बोक्छौ धन कमाउन? युवा भनेका नेता को बोलि येस्तो छ हे भगवान के मति लाइदेउ यो मान्छेहरु लाइ
@THEREALHERO507
@THEREALHERO507 Ай бұрын
Aatankakaari bhanda bhastrachaari bokxu vanxata gyane le ...😂
@user-sq6rw3rx1f
@user-sq6rw3rx1f Ай бұрын
ज्ञानेन्द्र शब्दको "ज्ञ" देखि तर्सिनेहरु यता सुन। "क" देखि "कराउन" सुरु गरेपछि मात्र "ज्ञ" बाट "ज्ञान" आएको हो।
@nirmaladulal5256
@nirmaladulal5256 Ай бұрын
Khate gyanendra sahi taile k garish ta
@narayandattasubedi7960
@narayandattasubedi7960 Ай бұрын
जय रमेश प्रसाईं जय घण्टि
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz Ай бұрын
ज्ञाने शाही सारै गतिलाे रछस
@-Rr1990
@-Rr1990 Ай бұрын
मन्त्री भएर जनताको लागी काम गर्न आट्न नसक्नेले केही समर्थकको आगाडी धाक लगाएर मेडियाबाजी गर्ने हैसियत ज्ञानेन्द्र शाहीको मात्रै हुन्छ।
@AffectionateAnteater-ss6si
@AffectionateAnteater-ss6si Ай бұрын
सत्य कुरा तितो हुन्छ कतिपयलाई नपच्न सक्छ ज्ञानेन्द्र केही फरक पर्दैन
@DipakBahadurRana
@DipakBahadurRana Ай бұрын
Great job zanendra shahi brother
@Delje960
@Delje960 Ай бұрын
Well said Gyanendra Shahi
@somnathphadi278
@somnathphadi278 Ай бұрын
यहाँ त उपसभामुख इन्दिरा राणा को सिट खाली हुनबित्तिकै ज्ञानेन्द्र शाहीले नै पाउँछन् जस्तो गरी बोलेका छन् नि त
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv Ай бұрын
याे ज्ञानेन्द्र शाही बढी नखाेक
@bhupendraaryal8820
@bhupendraaryal8820 Ай бұрын
कुनै भिजन नभएको अरुलाइ गाली गर्न मात्र जानेको राउटे साम्सद ज्ञानबादुर
@ratnakayastha9771
@ratnakayastha9771 Ай бұрын
घडी चोर र ज्ञाने चोर मुर्दाबाद। खबरदार ज्ञानेन्द्र शाहीजी तपाई धेरै नउम्लिनु। तपाईको पनि हैसियत थाहा भयो हामीलाई। अनावश्यक बडी हल्ला मात्र गरेमा ८४ मा उछिट्टिएर अत्तोपत्तो नहोला नि ।
@user-ee7xj7ol9f
@user-ee7xj7ol9f Ай бұрын
राउते कुरा नबुझ्ने राउते कराछ कराछ ।जिबि राई बिदेशमा छ आज भोलि समाएर ल्याउन सकिदैन।राउते
@laxmiprasadghimire7666
@laxmiprasadghimire7666 Ай бұрын
सबैभन्दा मन नपर्ने दुई मान्छे ज्ञानेन्द्र र रामहरि
@girjalimbu1003
@girjalimbu1003 Ай бұрын
ज्ञानेन्द्र साहिलाई गृहमन्त्रि दिनु पर्थियो कतिको खयास्दो रहेछ मुख मात्रहोकी काम पनि गर्छ
@uddhabkhadka6680
@uddhabkhadka6680 Ай бұрын
याे ज्ञानेले केही गर्नसक्दैन बकबक मात्र गर्छ
@khadgarai9578
@khadgarai9578 Ай бұрын
ज्ञानेन्द्र जी अरूले गरेको प्रगती मान्दिन, त्यही काम गर्न म 29:20 पनि जान्दिन ।
@khadkachef6087
@khadkachef6087 Ай бұрын
साथी हरु यसलाइ राउटे राउटे भनेर बिचार सोझा राउटे समुदायको बदीनाम न गरम यो त दही च्यूरे हो
@KrishnaSanjyal-g6c
@KrishnaSanjyal-g6c Ай бұрын
यो कुराले गर्दा ज्ञानेन्द्र शाहि आफै तल खस्दैछन ज्ञानेन्द्र शाहि केहि गर्छू भनेर आयका नया अनुहार बिरोद गर्न फाइदा नहोला ज्ञानेन्द्र शाहि जी तपाई उहा मील्ल जरुडि छ युबा मिलै देश अब तपाईको हातमा
@sherchanprabhat3142
@sherchanprabhat3142 Ай бұрын
ज्ञानेन्द्र साहीले भनेको १००/ ० प्रतीसत सत्य हो जेबोल्छ सत्य बोल्छ।
@tigerrun8901
@tigerrun8901 Ай бұрын
आँखा र दिमाग र नेपाल को शीक्षा समाप्त गरेर सबै बिदेशी को हली भए एउटा दृस्ठि बिहिन ले देश चलाउने र रासपा को अधिकाररीत प्रबक्ता ले पाटीको भबिस्य तय गर्ने भयो । अब पनि रासपा को भबिस्यको प्रधानमन्त्री हुने यहि रमेश प्रसाईं हो स्वयं पाटी लक्ष्य बिहिन र दृश्य बिहिन छ ।
@shyamshrestha6597
@shyamshrestha6597 Ай бұрын
यो देश मा सनसध छ भने सहकारी मा राखेको पइसा फिर्ता दियर मात्र सदन चलाउ
@user-pz5pl7hg4s
@user-pz5pl7hg4s Ай бұрын
ज्ञानेन्द्र शाही good
@ghvg6014
@ghvg6014 Ай бұрын
Jay ghanti
@gopallimbu1780
@gopallimbu1780 Ай бұрын
याे ब्यक्तिकाे पछिलागेर हिन्नेहरुले केग्यनपाउछनहाे मंतं अच्म लाउछबाँ
@padamshrestha8976
@padamshrestha8976 Ай бұрын
यो ग्याने लाई गृहमन्त्री दियर मात्र जिबि राई पक्राउ गर्ने जिम्मा दिनु पाय हुने थियो
@prakashlama3385
@prakashlama3385 Ай бұрын
आमाको धन्दा होलानी ।एनजिओ को धन्दा निकै खतरनाक धन्दा हो यो वा त्यो नामको।
@Deeshmathapa5.
@Deeshmathapa5. Ай бұрын
सामाज सेबा भने कुरा नै थाहाँ छइन नेपाल का नेतालाई
@magarchabibudha1516
@magarchabibudha1516 Ай бұрын
यी ज्ञानेन्द्र शाहीलाई उप प्रधानमन्त्री तथा गृहमन्त्री को जिम्मेवारी सुम्पिदिन पर्यो रबि को जातिबित्ति खेडो खने यिनले बोले जसरी काम गर्लान त हेर्नू मन छ
@hastagurung1650
@hastagurung1650 Ай бұрын
ज्ञानेन्द्र, अज्ञानेन्द्र पो रे छ किन रासोपा माथी खन्निएको होला।
@pritiroka1329
@pritiroka1329 Ай бұрын
यो ज्ञाने राउटे आज्कल देखेओ कि मुख्मा हग्दिन मन लाग्छ
@MimbahadurHamal
@MimbahadurHamal Ай бұрын
सम्पत्ति दान दिँदैमा त्यो दानी हुँदैन दूधले नुहाउँदैमा त्यो निर्दोष हुँदैन म यति बुझ्दछु जसले अरूको भलाइ गर्छ त्यो मान्छेसँग। न त सम्पति रहन्छ न त धनी बन्छ केवल उसँग जनता रहन्छ गल्ती भएको स्वयंले स्वीकार्नुभएको छ मान्छे हुँदा गल्ती हुन्छ त्यो स्वाभाविक हो राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाई लगायतका केही नेताले निर्दोष भन्ने कुरामा मेरो आपत्ति हो गल्ती गर्नेलाई सही नभन्नुस् स्वयं उपसभामुखले स्वीकार्नुभएको छ।
@Chaudharymehilal
@Chaudharymehilal Ай бұрын
पार्टी को सदस्य होइन भने बिग्यप्ती किम रिलिज भयो। स्वतन्त्र त पार्टी जस्तो देख्दैनन्। यो त प्रमाणित हुदै गएको छ।उनकै पदाधिकारी ले भन्दै हिँडेका सूनिन्छ।
@hastagurung1650
@hastagurung1650 Ай бұрын
ज्ञानेन्द्र अलिकतिपनि general knowledge प्रयोग नगर्ने रहेछ।
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw Ай бұрын
ज्ञानेन्द्र जि देश को लागि जस्ले राम्रो गर्दैछ उवा हरुलाई साथ र सपोट गर्नु त कताहो कता ३४ बर्ष को बेथिति रबि दाइ गिर्य मन्त्री हुनि तास अन्तय हुनु पर्ने यो ज्ञानेन्द्र कुन इस्कुलमा पढ्नु भको हो ? हुन त उस्को बोलिको ठेगान नै छइन पहिला त राम्रो लाग्थ्यो त्रर सान्सद हुनि खाल्को मान्छे होइन रछ ? राम्रो काम गरेको त ज्ञानेन्द्र मुख बाट आज सम्म सुनिको छैन अनि यस्तो ले नागरिक को काम गर्छ १००% गदैन आफ्नो सुवार्थ को लागि आको हो
@user-io6ls9xy3i
@user-io6ls9xy3i Ай бұрын
ग्यानेन्द्र शाहिजी एउटाराम्रो मौका पौनुभएको थियो राज्नितिक गर्न तर राज्नितिक गर्ने क्वालिटी त्यही दुच्छर छिमेकिको झगडा भन्दा माथी देखिएन ।झिल्के नेता चाहिँ हुनुभयो तर नेताहुने गुण छैन ।तेत्रो योगदान दिएको मान्छेको थोरै कदर गर्न नसक्ने तपाइको छ्यमता स्वम जगजाहेर छ ।रयो कुरा इन्दिरा रानामगरको म सहि हो या गलत थाहा छैन तर मेरो ब्र्महले के भन्छ भने यो नियत जन्य गल्ती हैन ।त्यसैले उहालाइ यसरी लखेट्ने खाली राज्नितिक लाभकोलागी हो।
@deepaadhikari6505
@deepaadhikari6505 Ай бұрын
Gyanendra Sahi le Pani bolne matra ho garne kehi hoena,sake sadak bata bhidnu natra yo midiyama bolera janta jhukaune kaam nagarnu hola.
@baburamparajuli6914
@baburamparajuli6914 Ай бұрын
मेरो समर्थन हरि ढकालज्यू र सुमना श्रेष्ठलाई मेरो हृदयदेखि सम्मान गर्छु। अरु पनि नेताहरु हुनुहुन्छ। र सभामा राम्रो राम्रो तर रवि र उपसभामुखको
@prakashguragain3872
@prakashguragain3872 Ай бұрын
घडी चोर को ङ्का मन्डले ज्ञानेन्द्र कति हिरो हुन खोज्दो रहेछ ।
@sobitastha5712
@sobitastha5712 Ай бұрын
yo Gnanendra sahi r ramhari vanne yutai daju vae ho ki kho loli milayr rabi ko birod vanda aru khi kam gareko xen
@rajendrapokharel5987
@rajendrapokharel5987 Ай бұрын
रामहरिको कुरा भुटानी शरणार्थि समबन्धिनै होकि केहो?
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 Ай бұрын
सुपर पबित्र राहख-😊
@user-zt5wn8qv4n
@user-zt5wn8qv4n Ай бұрын
यो ज्ञानेन्द्र शाही जति हावा मान्छे कोही छैन यसले फुर फुर गर्नुको कारण ८४ को चुनाव जित्न लाई हो।यदि यो देश भक्ति भय राजा राजा भनेर रुन्थ्यो।
@sovitnepal8794
@sovitnepal8794 Ай бұрын
जय रबि जय घण्टी 🙏🙏🙏
@eshawagle1683
@eshawagle1683 Ай бұрын
ज्ञानेन्द्र शाही,,को,राजनीतीको भबीस्य छैन,बोली,मा,नै,एक बद्दता,र बौदीक्ता छैन,,
@krishnaacharya8332
@krishnaacharya8332 Ай бұрын
ए रमेश भाइ खुरुक्क इन्दिरा मेमले हुर्काएका बच्चाहरूलाई संसद भवन भित्र हुलि देउ..! सबैलाई खास कुरा बोल्न लाउनु । यी सबैको बोल्ती बन्द हुन्छ ।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Very good answers
@BharatThapa-kr6pl
@BharatThapa-kr6pl Ай бұрын
यो मनिस झा भन्ने धोती काग्रेस को जुठाे खायर हुर्केकोहो।अहिले फेरि बलिको बोको बन्दै छ।
@devisubedi
@devisubedi Ай бұрын
आफु चोरले सबैलाई चोर देख्छ सहि कुरो हो
@premrijal4913
@premrijal4913 Ай бұрын
यो राउटे केही बुझ्दैन बोल्म मात्र जानेको छ
@VikramRokaya-g2c
@VikramRokaya-g2c Ай бұрын
ज्ञानेन्द्र राशोपाको पछाडि किन लागेको छ
@Dharma388
@Dharma388 Ай бұрын
यो ग्याने लाइ राजनिति को नाम मा लाजनिति गर्दै मरेको मान्छेलाई जिउदो बनाउछु भन्दै भुक्दै हिड्ने फ्याउरो लाइ देश निकाला गर्नु आवस्यक छ।
@NarendraGurung-ds5rw
@NarendraGurung-ds5rw Ай бұрын
तैले चाहिँ खाेइ राजा ल्याकाे रबि प्रधान मन्त्री हाे र तैले चाहिँ जनताकाे लागि के गरिु तैले जानेकाे रबि काे बिराेध गर्न बनहिक केही छैन पानिमा पादेकाे र तैले बाेलेकाे एउटै राम हरि र त एउटै कुटिमा बसे हुन्छ
@VikramRokaya-g2c
@VikramRokaya-g2c Ай бұрын
पछाडि नेपाली काङ्ग्रेस र एमाले पछाडि लाग्न राजाका भूत
@baburamparajuli6914
@baburamparajuli6914 Ай бұрын
रासपाको संसदलाई म के भन्छु भने दुलो परेपछि एकातिर न एकातिरबाट देखिन्छ त्यो च्यातिएको देखिएको हो। गल्ती देखिएको हो। तपाईं जतिसुकै छोप्न खोज्नुस् यसमा गल्ती छ छ
@birsingale5380
@birsingale5380 Ай бұрын
यो ज्ञानेन्द्र खाते ले चाई के गरेको छस अहिले सम्मा सम्सोत बनेर
@laxmanthapamagar5049
@laxmanthapamagar5049 Ай бұрын
जय ज्ञानेन्द्र शाही
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Ай бұрын
ग्यानेन्द्र शाहि तिमि पनि केपि सित लपक्कै भएको हो ठुलो कुरा नगर राउटे।
@gyanbahadurrawat8989
@gyanbahadurrawat8989 Ай бұрын
तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल संग काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरु कैची जस्तो होस् । ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् !" राउटे बरु रविसँग केही कुरा सिक पाठ दिन नखोज
@ShhibaPasada
@ShhibaPasada Ай бұрын
फेरि ज्ञानेन्द्र शाही बहुलाको बौलाई छ किन पौलाउँछ यो मान्छे। गर्ने केही होइन कहिले यता कहिले उता उही गरिराखेको छ। माखो मारेर देखाउने होइन।
@dlrfsarlahi250
@dlrfsarlahi250 Ай бұрын
रास्वपाले गरेको सबै गल्ती चै अन्जानमा भएको हुने ,अनि रास्वपाकै मुकुल ढकालले चै अन्जानमा गरेका हनन र ? रास्वपा भित्र कसै को केस आएमा ७२ घण्टा मा कारवाही गर्छौ भनेको बिर्सिएको साथी हो !सबै गफाडी नै गफाडिहरुको झुन्ड !
@dambarsinghbhat1753
@dambarsinghbhat1753 Ай бұрын
घडी चोर आफू बाच्न चाहान्छ तर त्यो मौका तिमिलाइ दिदैनु
@jeevanmagar7599
@jeevanmagar7599 Ай бұрын
Good Luck Ra swa pa
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 16 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 34 МЛН
Or is Harriet Quinn good? #cosplay#joker #Harriet Quinn
00:20
佐助与鸣人
Рет қаралды 47 МЛН
The Voice Kids - Episode 15 | Season 3 - 2024
2:00:50
The Voice of Nepal
Рет қаралды 1,6 МЛН
Aruna Shahi | Hamro KhelCast E52
1:32:36
HamroKhelkud
Рет қаралды 24 М.