जापान देखि आएका सुर्य खड्का र इन्द्रेणीकि टीका सानु बिच पर्‍यो टक्कर ।। २४.०२.०७६ HD

  Рет қаралды 3,337,783

Indreni.Com

Indreni.Com

5 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SuryaKhadkaVsTikaSanu #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 2 100
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
आहा आज निकै रमाइलो हुने भयो पर्देसी गायक सुर्य खड्का र टीका सानु बिच कोको हुनुहुन्छ पर्देस बाट हेर्ने इन्देनी कार्यक्रम जय इन्देनी🌹🌹🌹
@minatiwari4028
@minatiwari4028 5 жыл бұрын
Watching form Luxembourg
@rajandhakal3045
@rajandhakal3045 5 жыл бұрын
Japan bata herdai chu, ramro x
@gaurikandel7209
@gaurikandel7209 5 жыл бұрын
USA bata herdai chu
@user-fw7bq7mj8y
@user-fw7bq7mj8y 5 жыл бұрын
Tek Bahadur Khadka हाहाहाहाहा खड्का भएर सपोर्ट खड्का को ठिक छ
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
पुर्ण तामाङ जि होइन सर म नेपाली कलाकार सम्पुर्ण मा सम्ममान गर्छु खड्का भयर होइन
@dipeshdipshan
@dipeshdipshan 5 жыл бұрын
टीका सानु बैनी को बोली हाँसो सारै मिठो छ अझै प्रगति गर्दै जानु ।।।।
@juranlimbu9982
@juranlimbu9982 5 жыл бұрын
Kati ramro dohori ni
@amarmagar8329
@amarmagar8329 5 жыл бұрын
कृष्ण दाइ म यो इन्द्रेणी कार्यक्रम नियमित श्रोता हो म सबै कार्यक्रम दैनिक हेर्छु धेरै नभए पनि सानो सहयोग गर्ने इच्छा छ हजुर संघ भेट कसरी गर्ने पिलिज यो बाताबरण मिलाइ दिनु होला म हाल साउदी अरबमा छु
@mrsharma3704
@mrsharma3704 5 жыл бұрын
धेरै राम्रो गीत
@sarumagar5608
@sarumagar5608 5 жыл бұрын
दोहोरी होस त यस्तो
@rajkunwar2688
@rajkunwar2688 5 жыл бұрын
वा वा टिका सानु😘👌👌 नगर के सानो मन फेरिनी तिम्रो आमा-आमा हुन मेरोनी
@bigagaming8232
@bigagaming8232 5 жыл бұрын
वा वा
@madhurambakhrel9361
@madhurambakhrel9361 5 жыл бұрын
जब टीका सानू आयो झन उज्यालो भयो इन्द्रेणी 😘😍
@rpbhatt5585
@rpbhatt5585 5 жыл бұрын
टिका सानू को सपोट गर्ने मन पराउने सबै यता हाजिर हौ।सूर्य खड़का त बेजोड़ नै हुनुहुन्छ। टिका बैनी को मिठो हासो र बोलीमा फिदा भइयो। फिदा हुने हाजिर गरौ है
@anilmagar3322
@anilmagar3322 5 жыл бұрын
धेरै मन परेको छ र पनि टिका दिदि सग दोहोरी गाउन मन छ हजूर
@ratanqb8979
@ratanqb8979 5 жыл бұрын
Mawayperethi and
@dhanisingtamang1618
@dhanisingtamang1618 5 жыл бұрын
कति राराे
@bhuvanshahi576
@bhuvanshahi576 5 жыл бұрын
Sarai ramro xa dd ko prativa
@sangitasunar3745
@sangitasunar3745 5 жыл бұрын
hamro baglung ko surya khadka daaju sabiko man mutuma basnu vaaxa jasti suryako kiranla jati parkash deyako xa ra tasti dajula ni sabaiko man ma basnu vaaxa ane tika sanu dijuko kati metho aabaj
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
टीका सानुको गाउने शैली शब्द साथम मिठो हांसो वाह!! यउटा कलाकारमा हुनुपर्ने गुण सबै छ टीका सानुमा ।पहिरहन देखि सहनशिल्ता लाईभकि क्विन भन्न्न रुचाउछु म ।😘🌹🌹
@hittamayarai6115
@hittamayarai6115 3 жыл бұрын
O988. Öii
@ganeshpaiyarganesh2023
@ganeshpaiyarganesh2023 5 жыл бұрын
टिका दिदि र सुर्य दाई धेरै राम्रो जमेको छ दोहरि ।। सधै यस्तै राम्रो राम्रो दोहरि हेरन पाईन्छ ।।॥इन्देनी टिभि बाट खुसि लाग छ mis u inderni tim lai
@haribahadurbista6993
@haribahadurbista6993 4 жыл бұрын
Ganesh paiyar Ganesh nice dohori
@sureshpariyar9880
@sureshpariyar9880 4 жыл бұрын
The
@shovathapa627
@shovathapa627 3 жыл бұрын
@@sureshpariyar9880 अाहा दोहोरी भनेकोपो यस्तोपो हुनुपछ 💙❤️💛💚💜💔💜👌👌👌
@dilkumariwambule1463
@dilkumariwambule1463 5 жыл бұрын
🙏🙏🌈 सुर्य खड्का g😘 स्वर उत्तिकै हेन्सम उत्तीकै 👌 हासिलो फूर्तिलो सहन्सिल्ता देखेरै हामी😍 दर्सक सुभचिन्त आत्मै देखि खुशी छौ😆 😂😂😂😂😂😂😂😂😂😂😂
@aitaram4693
@aitaram4693 5 жыл бұрын
😂
@augustwarrior5643
@augustwarrior5643 5 жыл бұрын
Nice lok. Dhori
@augustwarrior5643
@augustwarrior5643 5 жыл бұрын
🌈😆😍😅😍😘💑💏💏💑👫❤💚💛💜💓💖💗💘💝💞💟💕💔
@manojramdam7607
@manojramdam7607 2 жыл бұрын
सुर्य खडका र टिका सानु देशको गहना हसिल T र रमाइलो कलाकार हुनु हुन्छ
@saritakafle6585
@saritakafle6585 5 жыл бұрын
धेरै दिनको प्रतीक्षा पछि बल्ल प्रसारण भयो सुर्य खड्का र टीका सानुको यो प्रोग्राम धेरै राम्रो
@Simana231
@Simana231 5 жыл бұрын
Indreni jatiko samabesi program kahi dekhiyena ramro ko ta barnan garne kunai sabda naI xaina wawoo inderni😍😍😍🙏🙏🙏🙏tara aaja khima roka magar kina hunuhunna ta kadel dai???
@user-pe9gv2fv7z
@user-pe9gv2fv7z 5 жыл бұрын
you are right
@suman.khadka2254
@suman.khadka2254 5 жыл бұрын
*सुर्य खड्का मन पर्ने यता हाजिरी हुनु ल म बागलुङ बाट हेर्दै छु*
@teklamichhane9514
@teklamichhane9514 5 жыл бұрын
Malai ati man parx sis I am big fan sury khadka
@Nepaliart1991
@Nepaliart1991 5 жыл бұрын
Ma malaysia dekhi herdai xu
@akashtamrakardang6140
@akashtamrakardang6140 5 жыл бұрын
Surya khadkako aawajma xuttai jadu xa
@bhupichhetri1261
@bhupichhetri1261 5 жыл бұрын
Me
@tikaramrijal7182
@tikaramrijal7182 5 жыл бұрын
म पनि छु है साउदि बाट
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
यो जोडी हो नि दोहोरी को यथार्थ किङ love you both of you best luck tika and sury bro
@user-bt6qh2tm6q
@user-bt6qh2tm6q 5 жыл бұрын
सुर्य खड्का भाइले नेपालमै बसेर कलाकारिता छेत्रलाई निरन्तरता दियको भय अझै राम्रो हुने हो हुनत आ आफ्ना समस्या पनि हुन्छन टीका बैनी अनि सुर्य खडका भाइलाइ शुभकामना
@prajwalrai650
@prajwalrai650 2 жыл бұрын
Pppppp] .
@dibasthapa1883
@dibasthapa1883 5 жыл бұрын
wow टिका जी सानो मन नगर फेरीनी तिम्री आमा..आमा हुन मेरीनी ....मुट्टु छुने शव्द सफल्ता को वधाई छ दुवै जनालाई।।
@shobhanagurung7318
@shobhanagurung7318 5 жыл бұрын
Ho sarai man xune sabda
@hioppo6046
@hioppo6046 5 жыл бұрын
आज बल्ल धेरै पछि सुर्य खड्कालाई देख्न पाईयो है ल गायक सुर्य खड्का र तिका सानुलाई मन पराउने को को हुनुहुन्छ यता हाजिर है ?
@milandhakal7228
@milandhakal7228 5 жыл бұрын
कति मीठो दोहोरी गाको कहिले नसकियोस जस्तो दुवै जना को एक्दम राम्रो छ । साच्चिकै जोडी नै बन्ला जस्तो मैले त 6 पटक रिपिट गरेर हेरि सके
@Ritarita-hz5vx
@Ritarita-hz5vx 4 жыл бұрын
Dami xa
@manishathapa2768
@manishathapa2768 4 жыл бұрын
@@Ritarita-hz5vx LPPPpppppPq Ĺ4,
@nikkubhandari9819
@nikkubhandari9819 3 жыл бұрын
Perfect
@drishtirana2038
@drishtirana2038 5 жыл бұрын
अहो कति रमाइलो भो मलाई पनि कति उमङ्गाआयो ।इन्द्रेणी तिम सबैलाई धन्यवाद छ।
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
टीका सानुले इन्द्रेणी होइन इन्द्रेणीले टीका सानू जस्तो आँसु कवि जस्तो गायिका पाउनु भाग्यमानी हो । टीकासानुले धेरै रमाइलो गराउछिन। हरेक शब्द टीका सानुका अमुल्य हुन्छन।
@khadgarai2951
@khadgarai2951 5 жыл бұрын
टीका बहिनिको गित गाउने शैली अनि त्यो गित्मा हुने हाउ भाउ कस्तो राम्रो सङ्ग गित सङ्गै हात्ले पनि गर्नु हुन्छ यहि इस्ताइल देखि म खुसिछु ?
@himaliroka5003
@himaliroka5003 4 жыл бұрын
Jatti hereni heran man lagaxa surya ji ko sukha paula tika ko sathale japan vada majheko hatle yo sabadle manai xuyo
@mgrneesushmi8793
@mgrneesushmi8793 5 жыл бұрын
अब संगीत क्षेत्रलाई झड्का होस .... जहाँ टीका त्यही सुर्य खड्का होस धेरै राम्रो दोहोरी 😙😙😙😙
@prakashnepali1922
@prakashnepali1922 5 жыл бұрын
हाहाहा हो हो सहि भन्नू भो
@hirathapa4966
@hirathapa4966 5 жыл бұрын
Sahi
@shobhanagurung7318
@shobhanagurung7318 5 жыл бұрын
Sahi ho
@bedprasadgyawali6122
@bedprasadgyawali6122 5 жыл бұрын
🙏अब सङ्गीतक्षेत्रलाई झड्का होस ✍️ 🙏जहाँ टीका त्यै सुर्य खड्का होस ✍️ आहा कति राम्रो शब्द टीका दिदी हजुरको एकदमै राम्रो लाग्यो👇️
@donlama5265
@donlama5265 5 жыл бұрын
Wow
@mohanchhetri3613
@mohanchhetri3613 4 жыл бұрын
सुर्य खड्का त हामी सबै नेपाली को ढुकढुकि नै हुन बधाई तथा शुभकामना ।
@shyamkhanal6337
@shyamkhanal6337 2 жыл бұрын
0h 6rgjxrfgth5ftzsr 0
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
परदेश बाट घरदेश आएको बेला ईन्द्रेणी टिम र बिशेष कृष्ण कंडेल दाजुको निमन्त्रणा पाएर मन पर्ने गायीका टिका सानु संग यसरी गीत गाउने अबशर पाए, सबै सबै लाई धरै धरै धन्यवद हरेर प्रतिकृया दिनुहोला है। Lop You All
@dudhpokharimusic855
@dudhpokharimusic855 5 жыл бұрын
हजुर लाई धन्यवाद छ सर।
@haribahadurgharti3092
@haribahadurgharti3092 5 жыл бұрын
धेरै धन्यवाद दुबै जना कलाकार लाई
@rameshbasnet9986
@rameshbasnet9986 5 жыл бұрын
💟💟💟
@gyanbahadurpahadi3475
@gyanbahadurpahadi3475 5 жыл бұрын
रमाईलो संयोग बहुत मजा आयो👌👌
@bhimthapa4875
@bhimthapa4875 5 жыл бұрын
Surya Daji ko big frnd ho mata
@dipak8758
@dipak8758 5 жыл бұрын
ईन्द्रणि कार्यक्रम नछुटायर हेर्ने सबै यता हाजिर हुनोस त कतिजना हुनुहुन्छ
@haridhakal5029
@haridhakal5029 5 жыл бұрын
Ma xu hai indrenei herne
@jeewananjaanolioli38
@jeewananjaanolioli38 5 жыл бұрын
धेरै राम्रो छ सुर्य दाइ miss you
@durgaoli5453
@durgaoli5453 5 жыл бұрын
ma pani xu
@devprasaddhakal1017
@devprasaddhakal1017 5 жыл бұрын
राम्रो छ
@sheskantapoudel1932
@sheskantapoudel1932 5 жыл бұрын
Haina yo karyacram Kati Bela aauxa ho sathi haru m herne sarai rahar xa ho
@rajkunwar2688
@rajkunwar2688 5 жыл бұрын
वा वा सुर्य भाई को शब्द 😍 अब तिमिलाइ सोच्दिन्न पर म बिहा नि भयो यक्लैछु तर म
@kamalprasadsharma6927
@kamalprasadsharma6927 5 жыл бұрын
टीका साच्चैनै इन्द्रेणिको टीका नै बनेकी छिन ! यिनि सङ्ग दोहोरिको शब्दकोष नै छ जस्तै लाग्छ उन्नती अनि प्रगतिको धेरै धेरै शुभकामना !!!
@preampun1620
@preampun1620 4 жыл бұрын
M
@dilsarirai6327
@dilsarirai6327 4 жыл бұрын
Pream Pun t
@subinkc6178
@subinkc6178 2 жыл бұрын
Opp
@demonlord2679
@demonlord2679 2 жыл бұрын
@@preampun1620 0q0l0
@shainathapa7775
@shainathapa7775 2 жыл бұрын
@@subinkc6178 a gym no credit but ct by no
@rajuregmi4925
@rajuregmi4925 5 жыл бұрын
सुर्य जि ले पनि गित चाहिँ सारै राम्रो गाउनु हुदो रैछ दुबैजानालाइ मेरो सलोट छ हाल कुवैत्बाट हेर्दैछु
@isworchhetry843
@isworchhetry843 5 жыл бұрын
पिपल को भेट भाको छ बरसङ्ग।अब थोरै बदलौ परसङ्ग।दामी टुक्का लाग्यो।I like u tika sanu🌺🌹🌷🌺😄😀😃
@santoshneupane8172
@santoshneupane8172 4 жыл бұрын
Iswor Chhetry मलाइ नि दामि लाग्यो यो टुक्का
@amarmagar1988
@amarmagar1988 4 жыл бұрын
@
@ghising3776
@ghising3776 5 жыл бұрын
धेरै धेरै मन फुलेर आउँछ ।टीका दिदीको यो शोर अनि हाशो अनि सुर्य दाको त झन शिसट सोर ओहो यकदमै खै के भनौ शब्द नै छैन हजुरहरुलाई उन्नति प्रगतिको सुभकामना।।।❤️❤️❤️
@khadanandasharma9407
@khadanandasharma9407 5 жыл бұрын
म नि टिकाको फ्यान हो गजब राम्रो लाग्छ तिम्रो प्रस्तुति सानू।।।
@jibrajgurung8787
@jibrajgurung8787 4 жыл бұрын
Tika sanu Big fan
@sushinasunar3168
@sushinasunar3168 3 жыл бұрын
@
@chandraraskoti2892
@chandraraskoti2892 5 жыл бұрын
अहिले हरेक दिन टीका सानुको गित नसुनेको दिन छैन उहाँको सवाल जवाफमा शब्द कति मार्मिक हुन्छ
@yamsingh5399
@yamsingh5399 5 жыл бұрын
सुर्य खड्का हाम्रै बाग्लूङे धेरै राम्रो कलाकार अनि टिकासानु पनि उत्तिकै
@onlineviews113
@onlineviews113 5 жыл бұрын
आब जीवन मा एउटा धोको फेरि रचियो टीका सानू जि सङ दोहोरी गाउनी लाइभ या त एल्बम मिस यु सुर्य दादा both my supper star keep it top 🇳🇵🇳🇵🎤🎶
@kechha007
@kechha007 5 жыл бұрын
सुर्य भाइ र टीका सानू बहिनी को यो दोहोरीमा भएको शब्द चयन, सिर्जनाशिलता, प्रस्तुती तथा सालिनतालाई नमन नगरी बस्न सकिएन। यहाहरुको यो प्रतिभामा सधै सधै अरु बढि निखरता आवस। प्रस्तुतिको लागि धन्यवाद तथा बधाइ छ। कृष्ण कडेल जीको प्रतिभाको त कुरै नगरौ। उहाँ त बेजोड माथी को बेजोड भै हल्नु भयो। प्रतिभा मात्र नभएर परोपकरितामा पनि कडेल जि लाई नमन नगरी बस्न सकिएन। इन्द्रेणिका अन्य सबै कलाकारहरुको पनि आ- आफ्नै महत्व छ। सबैलाइ हार्दिक बधाइ छ।
@chhertibishnu6119
@chhertibishnu6119 Жыл бұрын
af x fxrz
@jemssnr8439
@jemssnr8439 5 жыл бұрын
टीका सानू बैनी को गित र हासो निकै मीठो छ अझै राम्रो गर्दै जानू.........
@ritaneupane5015
@ritaneupane5015 5 жыл бұрын
सुर्य दाजु को शब्द यति मर्मिक हुन्छ त्यस्तै मिठी स्वर पनि टीका दिज्यु को पनि त्यतिनै मीठो छ सफलताको अग्रिम शुभकामना both of you
@danbahadurbhuju7211
@danbahadurbhuju7211 5 жыл бұрын
टीका सानू र सुर्य खड्का को दोहोरी हेरेर समय गएको पत्तै पाएन धन्यवाद इन्द्रेणी @ कृष्ण कडेल दाइ
@dhanlalgurung3732
@dhanlalgurung3732 4 жыл бұрын
राम्रो लाग्यो ।
@user-bg5dx8lm9r
@user-bg5dx8lm9r 5 жыл бұрын
मेरि दिदी टीका सानू लाई धेरै धेरै धन्यबाद यस्तै यस्तै मिठा मिठा दाेहाेरि फेरि फेरि सुन्नपाईयाेस मेराे मन र मस्तिष्कमा बसिसक्नुभाकाे म अाज काल सधै टीका दिदी का लाेकदाेहरि सुन्ने गरेकाे छु सलाम छ याेजाेडिलाई
@amargaha8465
@amargaha8465 5 жыл бұрын
उता इन्द्रेणी समाजमा रुपक भाई र टिका सानु बहिनीको कुराकानी सुनेर अनि हेरेर अब एता पनि टिका सानु र सुर्य खड्काको गीत सुन्न म पनि हाजिर भए है!!!?!
@jharnak5871
@jharnak5871 5 жыл бұрын
टीका सानू दिदि ईन्द्रेनि मा देखे भने मत भेरै खुसि हुन्छु
@prakashpandey6763
@prakashpandey6763 5 жыл бұрын
यो हो नि त दोहोरी भनेको। सुर्य जि र टीका सानू ज्यु को उत्कृष्ट प्रस्तुती। प्रदेशी गायक सुर्यजी को गित प्रदेश बाट हेर्दैछु।
@user-tp7dv2hf1i
@user-tp7dv2hf1i 5 жыл бұрын
इन्द्रेणी को हरेक कार्यक्रम हेर्छु तर आज झन निकै मिठो दोहोरी सुन्ने र हेर्ने मौका पाय आदरणीय अग्रग दाजु सुर्य खड्का र दिदि टिका सानु प्रती नमन साथमा कृष्ण कंडेल दाजु प्रती आभार नमन जय लोक दोहोरी।
@guptaale4747
@guptaale4747 2 жыл бұрын
@jotindrakunwar5726
@jotindrakunwar5726 5 жыл бұрын
बधाई छ सुर्य खड्का र टीका सानुलाई यकदमै राम्रो दोहोरो हाल साउदी बात हेर्दै छु
@mangoleyan8862
@mangoleyan8862 5 жыл бұрын
आह कति राम्रो सब्द टुक्का हरु , टिका सानू बहिनीको ,स्वर र गित गाउने शैली अतिनै राम्रो छ ,
@bigagaming8232
@bigagaming8232 5 жыл бұрын
So nice song
@devrajkhanal6314
@devrajkhanal6314 5 жыл бұрын
टिका सानुको आगमनले ईन्द्रेनीको रौनक थपिएको छ।टिकासानु लाई प्रगतिको शुभकामना ।
@kajikhattri6828
@kajikhattri6828 5 жыл бұрын
nice xa Tika sanu ko geet
@tapendaramalla2623
@tapendaramalla2623 4 жыл бұрын
Devraj Khanal very Nice
@ghanshyampun2198
@ghanshyampun2198 4 жыл бұрын
टीका अायपछि धेरै नै मनकारि मान्छिहरु को लाईन लागन थालेको हुनता पहिली पनि ईन्देणी चलिराखेको थियो तर टीका अायपछि अझ पलश पयट भयो
@dilbahadur9890
@dilbahadur9890 4 жыл бұрын
nic
@khatridhan325
@khatridhan325 3 жыл бұрын
tika dd ko giet yek dam ramro x
@fyubadilu365
@fyubadilu365 5 жыл бұрын
3 घन्टाको आराम समय पनि इन्द्रेणी हेर्दा हेर्दा 3 मिनेट जस्तो लागि सकेउउ ❤️❤️❤️❤️ I like Tika didi
@sugitray9079
@sugitray9079 3 жыл бұрын
A
@premmoktantamang9122
@premmoktantamang9122 5 жыл бұрын
टीका सानू जीको हाँसोले घायलै बनायो😊😍😍😊 कत्ति मीठो हाँसो।
@sachingurung6467
@sachingurung6467 5 жыл бұрын
कहा बाट आउँछ टीका सानुलाइ यति मीठा मीठा शब्दहरु !!!
@dailylove9592
@dailylove9592 5 жыл бұрын
Mukh bata ho hajur
@user-ci5yh6nf9m
@user-ci5yh6nf9m 5 жыл бұрын
सारै राम्रो लोकगीत जति सुने पनि सुनुसुनु लाग्ने
@shobhanagurung7318
@shobhanagurung7318 5 жыл бұрын
Sahi
@sachingurung6467
@sachingurung6467 5 жыл бұрын
@@shobhanagurung7318 मन पर्यो हो हजुरलाइ नि!!
@shobhanagurung7318
@shobhanagurung7318 5 жыл бұрын
@@sachingurung6467 👍
@samayasandarbha3568
@samayasandarbha3568 5 жыл бұрын
अाफ्नो त टीका सानुको गित खोजी खोजी हेर्ने र सुन्ने चलन छ, गायन कला र मुस्कानमा टीका सानू लाई जित्ने त नेपालमा बिरलै होलान।
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
सत्य नै हो
@praptiprayapta8559
@praptiprayapta8559 5 жыл бұрын
O
@smritigt8782
@smritigt8782 5 жыл бұрын
Same hoo haii
@samayasandarbha3568
@samayasandarbha3568 5 жыл бұрын
@@princerabiofficials3131 tq
@samayasandarbha3568
@samayasandarbha3568 5 жыл бұрын
@@praptiprayapta8559 um
@suryasunar6107
@suryasunar6107 5 жыл бұрын
धेरै राम्रो छन टिकासानु काे गित का सब्द हरु छन
@Motu186
@Motu186 3 жыл бұрын
Hello nani k6 halkhabar ma Maryland USA bata ma shiva bista
@kbgurung6238
@kbgurung6238 3 жыл бұрын
@@Motu186 @gd@
@Utuber111
@Utuber111 5 жыл бұрын
आह!सारै राम्रो टीका सानू दिदिको मीठो स्वोर
@khunraj7319
@khunraj7319 5 жыл бұрын
टीका सानू जत्तीको सब्द चयन गर्न सक्ने कलाकार अहिले सम्म देखेको नि छैन र जन्मेकै छैन होला सायद ।
@susmamukhiya6279
@susmamukhiya6279 5 жыл бұрын
Khun Raj sahi vannu vo yekdam artha pudna tukka hunx bainiko ra savya sabda cayan huncha
@neinagurung9389
@neinagurung9389 5 жыл бұрын
Khima roka pani aawaj sunna paunu paryo
@prakashnepali1922
@prakashnepali1922 5 жыл бұрын
हजुरको कुराले मेरो आँखा रसायो हजुर यति राम्रो मुल्यांकनको लागि धेरै धेरै धन्यवाद म पनि टीकाको ठुलो फ्यान हु
@kesharkhatri4509
@kesharkhatri4509 5 жыл бұрын
tika ko nach pani dami xa tika ko ghar ani mero ghar 13 k.m ko duri ma xa 😀😀😀😀
@prakashnepali1922
@prakashnepali1922 5 жыл бұрын
Keshar chetri hajurako ghar kun thaau ho ra dang
@rajkumarbc6452
@rajkumarbc6452 5 жыл бұрын
मेरो रोजाईको गायक सुर्य खड्काजिलाई आज बल्ल बोलाउनु भो कृष्ण कंडेल दाइ हार्दिक धन्यबाद। मेरो मनको दोस्रो राजु परियार सुर्य जि। हे,, सुख पाउलान् टिकाको साथले ! जापान भाडा माझेका हातले!!!! वाह!!!!
@deepsunsharma7179
@deepsunsharma7179 5 жыл бұрын
Joti magar ni
@rajubk875
@rajubk875 5 жыл бұрын
असाध्यै मन पर्ने गायक अनि गायिकाको लाइभ दोहोरी हेर्न पाउँदा असाध्यै खुसी लाग्यो ।
@bhimbhadurg.c.1875
@bhimbhadurg.c.1875 5 жыл бұрын
खुसि लाग्यो आज सूर्य दाजु अनि टिका जि को दोहोरी सुन्दा सबै इन्द्रनि टिम तथा सम्पुर्ण लाइ मेरो कुटि कुटि नमन गर्दछु म दुबई बाट हेर्दै छु राम्रो लाग्छ
@krishnabhatt5262
@krishnabhatt5262 5 жыл бұрын
सुर्य दाजु एकदमै मिठो स्वरका धनि
@dharmakhadka9015
@dharmakhadka9015 5 жыл бұрын
टिका सानु मान्छे हेर्दै अति राम्रि अनि सुर्य खड्का को त कुरै नगरौ त्यसैमाथि टिका सानुको मुसुस्क मुस्कुराउने अनुहार अनि दोहोरिको टुक्का अति राम्रो
@pabankumar6961
@pabankumar6961 5 жыл бұрын
धेरै भन्दा धेरै रमाइलो लाग्यो सुर्य सर र टीका सानू लाई यसरी सङगै गायको हेर्न पाउँदा । जति सुन्यो जति हेर्यो झन झन हेर्न सुन्न मन लाग्यो।।
@AbhishekChand555
@AbhishekChand555 5 жыл бұрын
🙏दिदी टीका दिदिको गाउने शैली र तेइ माथी दिदिको हासो अझै राम्रो
@premchhantyal1912
@premchhantyal1912 5 жыл бұрын
टीका सानू को शब्द चयन धेरै उत्कृष्ट छ। भाईलाई पनि शुभकामना ।
@santoshirimal7599
@santoshirimal7599 5 жыл бұрын
धेरै रमाइलो छ यो इन्द्रेणी कार्यक्रम ।दुख सुख को चौतारी
@aaratibhandari3133
@aaratibhandari3133 5 жыл бұрын
कृष्ण दाइ कसरी बस्नु भाछ मुखमा कति गित आको होला कृष्ण दाइ को असाध्यै मन पर्छ मलाइ त
@blueeyesraibvcbjmyfbijkk6424
@blueeyesraibvcbjmyfbijkk6424 5 жыл бұрын
Aarati Bhandari Owow babal dohori Tika sanu
@monajdhakal2550
@monajdhakal2550 3 жыл бұрын
nice
@mohanbudhathoki1006
@mohanbudhathoki1006 5 жыл бұрын
मान्छे नि कति hancy सुर्य सर ani Tika sagko jodima bballl dohori टुक्का कति मज्जाको बरै😘😘🙋‍🙋
@ishworirijal6174
@ishworirijal6174 5 жыл бұрын
सारै राम्रो अनि निकै मिठो बोली भएको दुबै जना को सुभ चिन्तक हु म पनि उतरोतर प्रगति को शुभकामना इन्द्रेणी परिवार र कलाकार सबै लाई
@sathimatimro.3276
@sathimatimro.3276 5 жыл бұрын
मलाई लोक खासै मन पर्दैन थियो तर जुन देखि टीका सानू आईन म लोक गित र इन्देणी नहेरी र नसुन्नी बस्न सक्दिन।धन्यवाद इन्देणी टिमलाई🙏
@durgapandey3702
@durgapandey3702 5 жыл бұрын
टिका सानुको सबै हेर्ने गरेको छु राम्रो लाग्छ।
@hdjjshhdhdjnh4050
@hdjjshhdhdjnh4050 5 жыл бұрын
पासाङ शेर्पा from Switzerland टीका सानु (बिक) बैनीलाई समजेछु लोकदोहोरीका पाराखिम
@sushmaadhikari7492
@sushmaadhikari7492 4 жыл бұрын
6
@TikaSanu
@TikaSanu 4 жыл бұрын
thanku hajur
@nepalibabu6025
@nepalibabu6025 5 жыл бұрын
अति राम्रा शब्द हरु मा आज यो जोडी हरु को दोहोरो सुन पाइयो अति खुसी लागेयो.....
@lalitbcanjan9862
@lalitbcanjan9862 5 жыл бұрын
धेरै दिन देखि देखेको थिय सुर्य जिलाइ इन्द्रेनिमा आज मात्रै सुन्नपाइयो ,मजा आयो बधाइ मीठो दोहोरी पस्केको मा बहिनी र सुर्य जि लाई
@PrakashJoshi-yl6rw
@PrakashJoshi-yl6rw 5 жыл бұрын
सार्है मिठो गित गाऊने लोगदोहोरी गियीका मध्य टिका सानु ईन्देनी की1 नम्बर मा छन्
@deepson2586
@deepson2586 5 жыл бұрын
वा ।।।।।दोहोरी भनेको त यस्तो पो हो ।।। धन्यवाद दुबै जना कलाकार लाई कलाकार देस का गहना हुन सम्मान गरौ ।।।।दुबै जना लै प्रगती को कामना
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
साच्चै टिकाकाे गित गाउने शैली अति फरक धेरै राम्रो छ अनि हात चलायर गितका टुकका भनदा झन मन परछ , हेरि रहु जसताे लागछ
@palpalientertainment2082
@palpalientertainment2082 5 жыл бұрын
Ho hai
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
आहा सोल्टीनी होनी
@kopilbishwakarma8176
@kopilbishwakarma8176 5 жыл бұрын
टीका सानू र सुर्य खड्का दुबै को फ्यान हु, आज खुशी लाग्यो संगै देख्दा धन्यवाद कृष्ण दाजु लाई एन्ड इन्द्रेणी परिवार लाई, आगामी दिन हरु मा अझै राम्रो हुँदै जाओस अझै नयाँ प्रतीभा लाई देख्न पाइयोस्।
@jaychan4000
@jaychan4000 5 жыл бұрын
Love to hear these nice nepali songs....don't understand it but it just feels nice and peaceful..lovely community spirit indeed..Thanks and regards from Australia...
@navrajsahi1292
@navrajsahi1292 4 жыл бұрын
Nice
@sumimagarofficial
@sumimagarofficial 5 жыл бұрын
सुर्य खड्का पहिलै देखी मन पर्छ।।टिका सिस को दोहोरी टुक्का झन के भनम बबाल।👌🏻
@joshibhaktabhanu9813
@joshibhaktabhanu9813 4 жыл бұрын
Obd
@balkrishnagyawali3032
@balkrishnagyawali3032 5 жыл бұрын
आहा कति रमाइलो हो सारै राम्रो लाग्यो दोहोरी होस त यस्तो बबाल दामी छ टिका सानु र सुर्य खड्का दाइको
@user-il1vv1lr6q
@user-il1vv1lr6q 5 жыл бұрын
टीका सानू यसै पनि माया लाग्दी छन् त्यसैमा आज झन् मायालाग्दो हिरो सुर्य सरको आगमन इन्द्रेणीमा 👌
@sitapant8707
@sitapant8707 5 жыл бұрын
मेरो भाई पो त 😍😍
@bijayaayer6719
@bijayaayer6719 5 жыл бұрын
मलाई मन गायक मध्ये सुर्य दाजु पनि हुन अाज मजाले लाईभ दोहोरी सुन्न पाइयो मिस यु टिका सानू दिदी र सम्पुर्ण ईन्द्रेणि टिम लाई
@triptithapa3410
@triptithapa3410 2 жыл бұрын
X
@Bishnu.90
@Bishnu.90 5 жыл бұрын
अति नै मिठ्ठो गित सुर्य खडक दाजु उस्तै मीठो स्वोर तपाईको जये गित जये सङ्गीत।।।🇳🇵🇳🇵🇳🇵❤️🎙️❤️🇳🇵
@anilanil-pg9ks
@anilanil-pg9ks 5 жыл бұрын
जलले घरपरिवार को बारेमा बुझेको हुन्छ उसलाई था हुन्छ ईमान केहो भनि जस्तै टिका सानु😍😍😍😍😍😍😍😍😍😍
@kajimanlohani8620
@kajimanlohani8620 5 жыл бұрын
आज सुर्ये खड्का जि र टीका सानू को मार्मिक गित सुन्न पाइयो
@sangitatamang4795
@sangitatamang4795 4 жыл бұрын
Kajiman Lohani kknb
@sangitatamang4795
@sangitatamang4795 4 жыл бұрын
Kajiman Lohani kknb
@arjunthapa1840
@arjunthapa1840 5 жыл бұрын
आहा कति राम्रो हो दोहोरी जति हेरे पनि हेरि रहु लाग्छ किन मेरो पालो पनि कहिले आउने यसरी दोहोरी गित गाउने टीका सानू सङ्ग गाउने बरै ।।
@mohangurung6350
@mohangurung6350 5 жыл бұрын
आजको दोहोरी पर्देशी गायक सुर्य खड़का र दोहोरीकी रानी टीका सानुको यति राम्रो संग प्रस्तुति दिनुभयो कि समय बितेको पत्तै भएन । यस्तै यस्तै गीतहरु सुन्न पाईयोस।
@612ramc
@612ramc 5 жыл бұрын
ईन्द्रेअनी मा आज सम्मकै बबाल दोहोरी । सुर्य र टीका को जोडी बबाल छ।
@bikashbasnet1688
@bikashbasnet1688 4 жыл бұрын
हाेनि हैे सारै रमईलाे छ
@samayasandarbha3568
@samayasandarbha3568 5 жыл бұрын
अाज सम्म हेरेको दोहोरीमा सुर्य खड्का लाई पनि मेरो तर्फ बाट 99.99 दिएे है साथी हरु।
@gopalsanu4008
@gopalsanu4008 5 жыл бұрын
वा कति मीठो सोर असाध्य राम्रो लग्यो म मलिसिया देखि हेर्दै छु
@gopalsanu4008
@gopalsanu4008 5 жыл бұрын
💪💪💪💪💪👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏👏
@ramilatimalsina6952
@ramilatimalsina6952 5 жыл бұрын
मलाई मन परने गाएक भाइ र बेैनि दुबै ले गाएको राम्रो छ🌹🌹
@narapatikafley8667
@narapatikafley8667 5 жыл бұрын
Indreni is the medicine for broken heart of every Nepalese community who are live in different parts of the world 🌎
@user-bz3wl7pc1i
@user-bz3wl7pc1i 5 жыл бұрын
टीका गाउले को गित अनि त्यो भोइस सुन्दा आबन्द लाग्छ मौका मिलेत मनि आउते गाउले सङ्ग भिड्न
@sp-magar
@sp-magar 5 жыл бұрын
टिका सानु अहिलेकि लाईभ दोहरीकि चर्चित गायिका सुर्य खड्का संग निकै रमाईलो दोहरी सुनेर निकै रमाईलो लाग्यो
@devakoral9127
@devakoral9127 5 жыл бұрын
Tek shnu kshorm
@DeepakGurungEnt
@DeepakGurungEnt 4 жыл бұрын
Kati ramro gaunu bhaako .. dohori sarai man paryo. Lovely_Surya ❤️Tika
@user-rt2ud4pr3i
@user-rt2ud4pr3i 5 жыл бұрын
दोहोरी चै घरबार बनाउने तिर मात्र जादो रैछ । लास्टमा । हसेउली ठटेउली तिर पनि गायन लानु परो । अनि मज्जा आउछ र हास्न पनि ।
@samayasandarbha3568
@samayasandarbha3568 5 жыл бұрын
हरेक गितको शब्दमा टीका सानुको अर्थ हुन्छ, मलाइ लाग्छ टीका सानुको हरेक गितको 1 हरफ कबीले पाउने हो भने एउटा किताब बनाउछ,।
@TheKunwarchhetri
@TheKunwarchhetri 5 жыл бұрын
Dami chha tika baini ko geet
@devpandit377
@devpandit377 5 жыл бұрын
Ghimire sir wow sahi kura garnu vo hajur le lekheka yo sabda padhda kabi pni estabda hun6 .
@prakashnepali1922
@prakashnepali1922 5 жыл бұрын
Sahi bhannu bho hajur malai ni testai laagx
@samayasandarbha3568
@samayasandarbha3568 5 жыл бұрын
@@devpandit377 ho hai mitra hihihihi
@samayasandarbha3568
@samayasandarbha3568 5 жыл бұрын
@@TheKunwarchhetri um
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
टिका सँग के सक्थे टिका दोहरि कि कुईन स्वर रुप बोली हाँसो स्बाभाव लगनसिल अनि मिहेनिति
@user-zu7jg4wf9r
@user-zu7jg4wf9r 5 жыл бұрын
होनि दाई
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
@@user-zu7jg4wf9r अाज विहान ईन्द्रेणी समाजमा रुपक गिरि भाइको इन्टर भ्यु हेर्दा साचै नै प्रतिभाशालि नै लाग्यो टिका सानू हर कुरामा प्रफेक्ट व्यवहारिक पनि तेतिकै
@user-zu7jg4wf9r
@user-zu7jg4wf9r 5 жыл бұрын
@@suryajoti3031 हजुर होनि दाई 100%
@hariaryal137
@hariaryal137 3 жыл бұрын
सूर्य नेपालमा बसेर कलाकरी क्षेत्रमा अगाडि बढाउनु पर्छ भन्ने सोच राखेमा राम्रो होला तपाईंको गला कला अति नै सुन्दर छ।हुनत विदेशमा रहेर पनि मन छुने आवाज दिनु भएको छ।। तपाईं लाई धेरै धेरै धन्यवाद।
@shubhamchaudhary8966
@shubhamchaudhary8966 4 жыл бұрын
दोहोरी भनेको यस्तो पो हो।जति सुनेपनी उति नै सुन्न मन लाग्यो।
@user-fw7bq7mj8y
@user-fw7bq7mj8y 5 жыл бұрын
कृष्ण दाजु को भनाइ अति राम्रो कति मजा ले नाम लिनु हुन्छ सम्झाना गर्नु हुन्छ धन्यवाद दाजु कृष्ण कडेल दाजु अनि हाहाहा गर्ने पावल राइ
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
दौडेर आये है सबैलाई मेरो नमस्कार सबैको जय होस 🙏🙏🙏👌👌👌👍👍👍👍👏👏
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
मत सुति राखेको थिए अाफै अाएछ साह्रै मार्मिक गितबाट अायो पीडा बोध छ नेपालीको कहानी क्यार्नि देश भाषणले सकिगो जनताको हालत जस्ताको तस्तै छ
@user-zu7jg4wf9r
@user-zu7jg4wf9r 5 жыл бұрын
दिदि नमस्कार आजा दौडिदै आउदा म पो पहिलो भयछु
@chuinghing4765
@chuinghing4765 5 жыл бұрын
बिस्तारै है लडिएला
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
मिस यु सोल्टीनी ज्यु आज मेरो बेष्टु सुर्य र टीका रैछन है
@rewatithapa8568
@rewatithapa8568 5 жыл бұрын
टिका बहिमीले जो संग गीत गाएपनि त्यतिकै राम्रो । म youtube उहाँ नाम आए कि सुनि हाल्छु सरस्वतीमाताले संधैसाथ दिरहुन।
@milanpun6966
@milanpun6966 5 жыл бұрын
दामी छ टीका जि अनि सुर्य सर keep it up sir and de
@chakrabahadur9680
@chakrabahadur9680 5 жыл бұрын
टिकासानू जस्ले जोडदार प्रस्तुति दिनु भएको छ !! यो इन्द्रेणी, मा हजुरलाई आगामी दिन हरुमा एस्तै एस्तै हौसला सरुप देखन पाउ, भन्दै म मेरो केही दुई, शब्द एहि समाप्त गर्दछु .!!
@karnagc8785
@karnagc8785 5 жыл бұрын
गीत धेरै राम्रो छ दुबै जनाको तर मन छुने मार्मिक दृश्य दुबै हात नहुने दाजु को थपदी बजायेको देख्दा ।
@manbahadurkhatri2853
@manbahadurkhatri2853 5 жыл бұрын
सुर्य सर को आवाज सङ्गै टिका सानु र सम्पूर्ण ईन्द्रेनी टिम लाई म प्रदेशी मान बहादुर तर्फ बाट सलुट नमस्ते नमस्कार
@tarakhatri4130
@tarakhatri4130 5 жыл бұрын
टीका सानू दोहोरी गाउन लाई नै जन्मिएको हो जस्तो लाग्छ !
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 15 МЛН
Дымок или Симбочка?? 🤔 #симба #симбочка #mydeerfriendnokotan
0:19
Симбочка Пимпочка
Рет қаралды 2,3 МЛН
LEVITATING MAGIC REVEALED 😱😳
0:18
Milaad K
Рет қаралды 18 МЛН
Бушмен и бабуин. В поисках воды.
0:42
BERMUDA
Рет қаралды 10 МЛН
ВОТ как ЖЕНИХ выбирает СЕБЕ невесту 😱 #shorts
1:00
Лаборатория Разрушителя
Рет қаралды 8 МЛН