नेपाली राजनीति र नेताहरु नै माफियाहरुबाट संचालित भएकाले यस्ता घटना धेरै हुदै आएका छन् । यस्ता याबत घटनाहरु हाम्रो नेताहरुमा नै नैतिक्ताको खडेरि परेको दशकौ बितिसकेकाले हुन । नक्कली भूटानी, गिरिबन्दु ललिता आडी घटनाहरुको कारबाहिको सुरुवात पछिमात्रै देशमा करेक्शन र नैतिक्ताको जिवन्त सुरुवात हुन्छन की !!?
@DhanabahadurDarlamee4 сағат бұрын
एमाले काङ्रेस भन्ने पार्टि कुन तहकाे रहेछ भन्ने कुरामा स्पस्ट हाैँ।
@ShankarDaas-nv6vh4 сағат бұрын
नया पुरानो सबै चोर हुन बालेन बाहेक
@rameshpathak-q8j4 сағат бұрын
He can give direction of next level politics.
@ananathsapkota20323 сағат бұрын
यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,तेसैमा सबैको भलो हुने छ हजुर 🎉
@prithivirajsingh4127Сағат бұрын
Sir you are good.salut for conversation .
@binitaghimire10314 сағат бұрын
Sabai chor Hun
@mrigendraswar347417 минут бұрын
तिमीहरु डाँका हौ,पदमा रहुन्जेल मतियारको साथ दिने,पद हटेपछि सत्य तथ्य बोल्ने,हृैट