जात र धर्मको विषयमा आङ्ग काजी शेर्पा सङ्ग खरो बहस - Ang Kaji Sherpa

  Рет қаралды 43,650

Canada Nepal

Canada Nepal

Күн бұрын

Пікірлер: 517
@bhimrai2045
@bhimrai2045 4 жыл бұрын
आङ्काजिको अभियानलाइ साथ सपोर्ट अबस्से हुनेछ
@salaminar9595
@salaminar9595 4 жыл бұрын
अब मानव धर्म हनुपर्छ।सबै जातिको लागि। जडिबुटी उपचार गर्न सिकाउने अायुवेर्दिक उपचार गर्न सिकाउने साँपले काटेको र साँपकाे बीस भिजेको त्यस तै अरु थुप्रै उदाहरण हुन सक्छन् ।
@manilimbu3864
@manilimbu3864 4 жыл бұрын
अङ्काजी शेर्पा जीको कुरामा असहमत् जनौने सबै नश्लबादिहरु हुन् यस्मा सँका छैन ।
@premkumarrai447
@premkumarrai447 4 жыл бұрын
सहि कुरा गर्नु भो आन्काजी दाइले
@ranbdrdhimal9690
@ranbdrdhimal9690 3 жыл бұрын
आङकाजी शेर्पा जिन्दा बाद
@attivo8910
@attivo8910 4 жыл бұрын
आङकािजि दाइको कुरामा सहमत।
@purnatulachan5032
@purnatulachan5032 2 жыл бұрын
आंकाजीसर जती चर्को खरों त्यतीनै सत्यहूँछ🙏👍
@nimasherpasherpanima8063
@nimasherpasherpanima8063 4 жыл бұрын
आङ्जाजी को भनाई एकदम ठिक हो धर्म कसैको पेवा हुदैन
@jhorleonlinetv8322
@jhorleonlinetv8322 4 жыл бұрын
सलुट छ आङकाजी दै 👍👍
@tejgtm9822
@tejgtm9822 4 жыл бұрын
आङकाजी दाई प्रधानमन्त्री हुनुपर्ने ...
@grpnepal
@grpnepal 4 жыл бұрын
झन्डै ७०% पुग्न लाग्यो सर अब ३०% बाकी होलान त्यस पछि नागा ल्याण्ड, मिजोरम र आसाममा झै १००% पुगे पछि उहाँ २/३ को इसाइ मत ल्याएर नेपालको प्रधान मन्त्री हुने कुरा निश्चित छ सर जी !
@jamaltamang7112
@jamaltamang7112 4 жыл бұрын
आङकाजी सरको कुरा सहि लागेउ,
@मायापौडेल
@मायापौडेल 4 жыл бұрын
यो पत्रकार बाहुन बादी सामन्ति दमन कारी अब्रादी हिन्दु बाहुन को झोले हो
@YalamberHang
@YalamberHang 4 жыл бұрын
Ankaji Ji Le Harek Bujheka Janajati Adibasi Ra Mulbasi Ko Maan Ko Kura Garnu Vayo Respect Sewa 🙏🏻
@ritusunuwar6890
@ritusunuwar6890 4 жыл бұрын
पासङ सर निडर प्रखर वक्ता हुनुहुन्छ उहाको हरेको तर्क उदारनिय छन
@mdmmagar6653
@mdmmagar6653 4 жыл бұрын
Dhilo Ayo Kada Ayo I fully support u ang kagi sir yo ho ne ta kuro......
@dillpghishing8
@dillpghishing8 4 жыл бұрын
अाङकाजी सरकाे कुरा १००% सहिहाे तर याे देशमा बुद्ध जन्मेकाे भन्नचाँही नहिचकिचाउने तर बुद्धिष्ट राष्ट घाेषणा गर्न चाहिँ एक शब्द बाेल्न नचाहाने याे कस्ताे बिडम्बणाकाे देश बाशीहरु
@jangboserpa6021
@jangboserpa6021 4 жыл бұрын
आङकाजी शेर्पा अभियन्ता हो धर्म निरपेक्ष भनेपछि बुदिस् राष्ट् घोसना गर भन्ने मिल्दैन हजुर धर्म निरपेक्ष भने पछि सर
@वीरगोर्खालि-ण6ण
@वीरगोर्खालि-ण6ण 4 жыл бұрын
यो आवाज तपाईं जनजाति हरु किन उठाउनु हुन्न?आवाज उठाउनुस हामी हिन्दु साथ मा छौ।तर तपाईं हरु जस्तो हामी हिन्दु होइन हामी सधै बौद्ध लाई साथ दिन्छौ र बुध्हिस्ट रास्ट्र बनाए पनि हामी हिन्दु सुइकार्छौ।तर तपाईं हरु हिन्दु रास्ट्र भन्ने बितिकै दुशमन जस्तो गर्नु हुन्छ।
@AsalSathi
@AsalSathi 4 жыл бұрын
Ankaji Sir. bichar maan paryo.
@rambahadurtamang2572
@rambahadurtamang2572 4 жыл бұрын
Good
@binodrai3847
@binodrai3847 3 жыл бұрын
आङ काजिलाइ जय म्ंगोल
@sushanrana855
@sushanrana855 Жыл бұрын
Angkaji sir is always right parson 🙏
@danielrasaili5776
@danielrasaili5776 4 жыл бұрын
नेपाल राम्रो बनाउने हो भने हाम्रो रास्ट्रतीय अभिन्ता आँकाजी अन्कल जस्तो हुनुपर्छ धन्यवाद प्रभुले तपाईं लाई आशीर्वाद दिनु भएको होस
@philtam2298
@philtam2298 4 жыл бұрын
Angkaji is fully right...
@मायापौडेल
@मायापौडेल 4 жыл бұрын
सेलुट छ आङकाजी दाइ
@guptabdrthapamagar3505
@guptabdrthapamagar3505 4 жыл бұрын
यो मुला पत्रकारले किन ईशाइको बिरोधमा मात्र किन प्रनगर्छ तिमीहरूलाई ईशाइले के गरयो । सबै धर्मको सम्मान हुनुपर्छ आङकाजि सरले जहिले पनि सहिकुरा गर्नुहुन्छ ।
@Sherpashare
@Sherpashare 4 жыл бұрын
First time I fully satisfied with Ang kaji Dai.
@anil009
@anil009 4 жыл бұрын
Ankaji Dai.. Le sahi bhannu voo
@cpgurung5089
@cpgurung5089 4 жыл бұрын
Thank you sir for your in depth truthful comment which is the need and essence of this generation.
@lalenga3014
@lalenga3014 3 жыл бұрын
Angkaji serpa dailai mero hridai dekhi samman gardachhu dherai2 dhaneabad.🙏🙏👍👍👍🌹🌹
@moktankarna2466
@moktankarna2466 4 жыл бұрын
Dherai ramro bichar rakhnu vayo ang kaji sherpa ju le
@tikarammulicha6976
@tikarammulicha6976 3 жыл бұрын
दशैँ सबै नेपालीकाे चाड हैन। जाे वैदिक धर्म सनातन धर्म मान्दछन् उनकाे जीव पद्बति हाे। नमान्नेलनई आजसम्म कसैलाई करलाग्दैन ।मान्नेलाई कसैले बाधा हाल्नु हँर्दैन । देशकाे सरकारकाे नाश्चित धर्म बरखास्त सम्बिधानले गरकाे छ ।याे बहसकाे बिषय अनन्त छ ।
@harichanrai6536
@harichanrai6536 4 жыл бұрын
I am supporter आंकाजि शेर्पा now
@tejgtm9822
@tejgtm9822 4 жыл бұрын
सारा नेपालीले सुन्नुपर्ने कुरा रहेछ ।
@jangboserpa6021
@jangboserpa6021 4 жыл бұрын
सबै जात जाती मिलेर बस्नु पर्छ सबै जातिलाई सोतनत्र हुनु पर्छ सबै जातिको मूल्य कन हुनु पर्छ नत्र अस्तै हुइरन्छ सरकार
@manojlimbu4806
@manojlimbu4806 4 жыл бұрын
सयौं थरी फुलबारी भएको हाम्रो देशलाई एक थरि मात्र बनाउन हुदैन यहा बिबिधता मा एकता भएको देश हाे
@grpnepal
@grpnepal 4 жыл бұрын
येस्तो कुरा तपाइले अरु धेरै ठाउमा गयर गर्नु भयो भने तपाइलाइ तपाईंका आफन्तले बाहुनको हलि भनेर गाली गर्नेछ्न ! अहिले हाम्रो मत वाली जन्जातिको ठूलो भनाउदो डलरे $ नेताले तलको युवाको बुद्दी उल्टो पारेर दिग्भर्मित परिदिएकोछ!
@sagerkhadka
@sagerkhadka 4 жыл бұрын
हक अधिकार सास्कृती सबैको बराबर हुनु पर्छ तर धर्म साप्छ्य देश हुनु पर्छ चाहिँ बुधिस्ट हिन्दु मुस्लिम र क्रीस्चियन को भएपनी जनमत को हिसाबले हुनु पर्छ । जन्ताको जनमत र आस्था लाई कुन्ठित पार्न कसैले गर्नु हुदैन
@aneelshahi
@aneelshahi 4 жыл бұрын
Ang Kaji Sherpa ji ko kura thik lagyo.
@shyamkarki2239
@shyamkarki2239 4 жыл бұрын
Thuka thakuri vaya raja ko pachya linu vhanda pani yesta ang kaji ko kura thik layo vhannay
@fanindrasunuwar6501
@fanindrasunuwar6501 4 жыл бұрын
@@shyamkarki2239 Purai interview herera comment garam na.
@rajanrayamajhi5706
@rajanrayamajhi5706 4 жыл бұрын
Thank you sir good explanation.
@yamgurung3154
@yamgurung3154 4 жыл бұрын
*आङकाजी शेर्पा ज्यु हामी आदिबासी जनाजाती र हिन्दु नभएर हामी मुलबासी मौंङ्गोल हो।२०% आदिवासी त ब्राह्मण,क्षेत्री हुन त्यो तिनले जबर्जस्ती ८०% मुलबासी मौंङ्गोल हरु लाई भिराएको लादेको,आदिबासी जनाजातिय शब्द लेखेका हुन् थप यस बिषय बुझ्न डाक्टर गोपाल गुरुङ ज्युको भनाइलाई सुनौं।यिनी आदिबासी ब्राह्मण क्षेत्री हरुले सम्बिधान मा आफ्नो एकल जातिय आफ्नो एकलौटी सरकार मा अर्यन जातिय लेख्नु सफल चयो तर यिनी हरु बाहेक अरु मुलबासी मौंङ्गोल जातिय हरु उल्टै आदिबासी जनाजातिय दलित,छुवाछूत,सानो र ठूलो जातिय छुट्टाएर बिभाजन गराएको यिनै ब्राह्मण हुन्।थप जानकारी को लागि यी तलाको वेबसाइट मा क्लिक गरि हेरौं,सबै जातियले सत्यतथ्थ ईतिहास बुझौं चेतना भया।* kzbin.info/www/bejne/Z5fVqWp-q7amadE kzbin.info/www/bejne/aHucoIuQl61nfKc kzbin.info/www/bejne/Z4vPZ4uFo9B1h6c kzbin.info/www/bejne/d2PEZ2xsa6qqfK8
@Pemah
@Pemah 4 жыл бұрын
Jojo angkaji you are great for 3karot nepali people friends family thanks keep We want deployment of Nepal and samabesi system really in Nepal and we want prasiden systems in Nepal we want samabesi
@barunrai7269
@barunrai7269 4 жыл бұрын
आङकाजीले दिएको हरेक तर्का वास्तविक छ '
@darshannamaste8508
@darshannamaste8508 4 жыл бұрын
नेपाली हामी सबै मिलेर बस्नुपर्छ
@wildercain1026
@wildercain1026 3 жыл бұрын
Pro tip: watch movies at KaldroStream. Been using it for watching a lot of movies during the lockdown.
@dannykorbyn8361
@dannykorbyn8361 3 жыл бұрын
@Wilder Cain Definitely, I have been watching on kaldrostream for years myself :D
@darkworld4602
@darkworld4602 4 жыл бұрын
Strong and brave leader...
@Dilkumarglaan
@Dilkumarglaan 4 жыл бұрын
आङकाजी दाइले कति राम्रो कुरा गर्नुभयो।
@dhatengorkha6897
@dhatengorkha6897 3 жыл бұрын
Good ankaji hosto bane derai ramro xa
@pradippokhrel8641
@pradippokhrel8641 4 жыл бұрын
हिन्दु जबरजस्ति राज‌्यद्वारा घोसणा गरिन्छ भने कृस्चियन चै ब्यक्ति स्वतंत्र भएर आफै चुन्दछ।
@rabindrakapali745
@rabindrakapali745 4 жыл бұрын
aangkagi concept is soo clear and genune also .sahi ho
@budharajlimbu7188
@budharajlimbu7188 4 жыл бұрын
पहिचान भनेको यात्रा र पर्वहरुको मात्र होइन , भाषा र लिपि पनि हो । हिन्दुवादीहरुले हिन्दुकरण गर्दा विभिन्न यात्रा र पर्वहरु मात्र मास्ने काम गरेनन , भाषा र लिपि समेत मास्ने काम गरे । तर , ख्रीष्टानहरुले यात्र र पर्वहरु नमनाए पनि भाषा र लिपिहरु मासिदिने कार्य चै गरेका छैनन । बरु ख्रीष्टानहरुले बिभिन्न भाषा र लिपिहरु संरक्षण र सम्वर्द्धन गर्ने कार्य गरेका छन । यसैले पनि ख्रीष्टान धर्म विश्वमा फैलिइ रहेको छ र मानिसहरु ख्रीष्टान धर्म प्रति आकर्षित भइरहेका छन । यो कुरा प्रष्ट हुनु जरुरी छ ।।।
@Sherpakevin28
@Sherpakevin28 4 жыл бұрын
Ang kaji Sherpa sir ko Yo kura ma ma pani shamat xu hai jay Nepal jay mangol 🇳🇵🌞
@tcirringlama400
@tcirringlama400 3 жыл бұрын
You are great person
@purnalimbu2743
@purnalimbu2743 4 жыл бұрын
Angkaji daiko kurama sahi lagxa
@sarangjet777
@sarangjet777 4 жыл бұрын
Ang Kaji Sherpa is the best leader for justice and humanity in Nepal till now!!! Great salute to Ang Kaji Sherpa!!!
@langhalimagar3971
@langhalimagar3971 4 жыл бұрын
Salute cha Aankaji sir
@सत्यमेवजयते-ढ4प
@सत्यमेवजयते-ढ4प 4 жыл бұрын
यो बाहुन क्षेत्रीहरु किन आंगकाजी लाइ खेदो खन्छ । एकजना जनजाति घिसिङले देश उज्यालो पारे भने प्रधानमन्त्री नै जनजाति भए देश स्विट्जरल्याण्ड हुन्छ कि?
@yamgurung3154
@yamgurung3154 4 жыл бұрын
*Janaajaati,Aadibaasi bhannu ta ti Brhmarn Baahun,Chhetri hun.Yini bahek aru sabai Mulabaasi Monggol hun.Kaagle aafno naam kaatchha bhane jasari aafaile aafno Janaajati Aadidaasi shabdaa pryog garekaa hun chetanaa bhayaa.*
@MrNepalChhanel
@MrNepalChhanel 4 жыл бұрын
​ladies and gentlemen, boys and girls, gays and lesbian please click on my profile and watch my video. I have uploaded a video advocating for a change of Nepal national animal. We are now in the year 2020....gone are the days of racist Hindubadi king and his puppet government. Let's make rhinos or the tiger or the snow leopard as the national animal of Nepal.
@yamgurung3154
@yamgurung3154 4 жыл бұрын
@@butwalbutwal5218 *sabai bahira bata aye ko taraa monggol sabbhanda pahile Nepal ma baseko ho.thap jankariko lagi yo talsako website ma click gari herau ra thap bujhau.* kzbin.info/www/bejne/oKupdquqbZZgftk
@keshusnr6267
@keshusnr6267 4 жыл бұрын
Mah pani sahamati xu
@bish-jyag3371
@bish-jyag3371 4 жыл бұрын
@@yamgurung3154 Brother, do not follow this superficial knowledge but try to study the root of the proof and ancient scripture that is our Ved (Righ Ved) that is the only scripture which is accepted by every religion, every samudaya, barna etc..We are from the era of Sanatana Dharma. Please study the meaning of Sanatana Dharma and our Vedic culture and tradions. And please differentiate Dharma with religion. Dharma is not a religion. We are the dharma putra of our rishi muni. The proof written in our Vedic scriptures are the most ancient proof. As per that scripture, we are the offspring of our Rishi Muni. Brahman, Chettri and even Kirati people are from our ancient era. The rest of the books have no refereneces and they are the books of sallow history.
@bhanulimb
@bhanulimb Жыл бұрын
अाँङकाजि ज्यु को कुरामा १००% सतेता दिखिन्छ।
@sembuhangyt8136
@sembuhangyt8136 4 жыл бұрын
व्के हि कुरा हरु राम्रो लाग्छ मलाई उहाँ को तर केही कुरा अलि नराम्रो पनि हाम्रो देश मा अझै पनि बहुन वाद हाबी छ हरेक छेत्र उनिहरु भन्छ कि छ्यमता भए आउ तिमिले नि त्यो ठाउँ पाउछौ तर छ्यमता ती बाहुन मित्रको भन्दा बढी हुदा पनि त्यो ठाउँ नपाउनु को कारण भनेको त्यो ओधामा बहुन मित्र हुनु र उस्ले बहुन लाई प्राथमिकता दिनु हो। र हामी जनजाती दलित मधेसी हरु यो कुरामा let them do भन्ने खाल्का छौ यो गलत छ अब बहुन वाद उन्मुलन जरुरी छ।
@DARKKING99144
@DARKKING99144 4 жыл бұрын
साथी याे आफै बाहुनकाे झाेले हाे किनभने याे मान्छे जुन समाजबादि पाटिकाे झाेले हाे तेस पाटिका सबै ठुलानेता बाहुन छन गएर हेर र नेपाल ईसाइ महासङघका अध्यक्ष सदस्य र सबै ठुला पस्टर बाहुन छन गएर हेर खालि भुकेर केही हुदैन
@surmangallopchanofficial3627
@surmangallopchanofficial3627 4 жыл бұрын
great angkaji sir
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 2 жыл бұрын
एकदमै राईट् आङकाजी सर
@sarojbholan7789
@sarojbholan7789 4 жыл бұрын
Great speech of aang kaji reality..
@ragenrai565
@ragenrai565 4 жыл бұрын
अब मंगोलियन पनि पण्डित भएर बाहुनको घरमा मन्त्र पडनु पाउनु पर्छ है ,। यो मिडिया पनि हिन्दु भएकोले अरूको मात्र गल्ती निकाल्न सिपालु
@tirtharajpoudel9965
@tirtharajpoudel9965 4 жыл бұрын
होइन सोल्टी कुन मंगोलितन लाई पण्डितको घर भित्र छिर्न दिएको छैन र अल्लि युटुवमा कमेन्ट गर्दा पनि बुझेर गर्नु न हौ हामी पागल त होइनौ संचेत छौ त अल्लि बुझ्ने कोसिस गरौ
@yamgurung3154
@yamgurung3154 4 жыл бұрын
*मैले सुने अनुसार एक जना राई हो या लिम्बु पनि संस्किृत मा पण्डित गरेको थिए।डाक्टर हर्कबहादुर गुरुङ र प्रख्यात ठूलो ब्यापारी साथै अन्य पुर्वी तिर ती नस्लाबादि हरुले सडायन्त्र गरि हेलिकप्टर दुर्घटना गरेको बुझिन्छ।*
@MrNepalChhanel
@MrNepalChhanel 4 жыл бұрын
Nepal must change the national animal of Nepal. I pick rhino .
@sagerkhadka
@sagerkhadka 4 жыл бұрын
क्रीस्चियन को विरुद्ध बोल्न नसक्ने आफ्नो ससकृती बेचुवा लाई के भन्नु
@yamgurung3154
@yamgurung3154 4 жыл бұрын
@@sagerkhadka *ब्राह्मणको कोखमा दारा भएको, दलाल,पिउसा भ्रस्टाब्राह्मणले सम्पति र आफ्नो सवर्थ पूरा गर्न आफ्नै भुमिआामा बेच्नेले किन क्रिस्चियनको मात्र बिरोद्ध गर्छ।तिम्रो आफ्नै ब्राह्मण हरुनै क्रिस्चियन मा पसेर माथिल्लो तह सम्म बसेको छ।के तिम्रो आफ्नो अंगमा भैंसी हिडेको नदेख्ने ले अर्काको अंगमा जुम्रा हिडेको देख्यो?इन्डिया ले हिन्दुवाद हो भनेर भनी सक्यो ब्राह्मण ले किन नकारात्मक सोच लिएर एकहोरो आफ्नो अडान लिइ रहेको छ।हिन्दुबादमा जति पनि माथिल्लो को ब्राह्मण जातिय अरु जातियमा बिभाजन गरेको यिनै ब्राह्मण हुन चेतना भया।*
@chandramagar5354
@chandramagar5354 4 жыл бұрын
Angkaji sir good👌👌👌👌👌👌👌
@paulbk9609
@paulbk9609 4 жыл бұрын
Iam 100%agree with aankaji sir Salute to you sir🙏🙏🙏🙏🙏💞💕💞💕
@Youtuberking0
@Youtuberking0 10 ай бұрын
Great aankaji sir
@kishorrai7570
@kishorrai7570 4 жыл бұрын
Angkagi is great i like his thoughts.
@paldenyonjan932
@paldenyonjan932 4 жыл бұрын
मज्जा आयो।🙏🙏🙏🙏
@balkumarrai9617
@balkumarrai9617 4 жыл бұрын
Angkaji 👏🙏💪 respect Leader 🙏
@trytolove5115
@trytolove5115 4 жыл бұрын
Good ankagi serpa jeoo
@tirthasunuwar9456
@tirthasunuwar9456 4 жыл бұрын
100% right I respect your vhoice
@RajlimbuRaj
@RajlimbuRaj 3 жыл бұрын
हिन्दु साथी हरू लाई डर चैं के छ भने हिन्दु ले अरू धर्म मान्नु थालेपछि हिन्दु राष्ट्र नेपाल नहुने डर छ एकल जातीय पहिचान सोच चिन्ता हो।
@bipulthakuri1573
@bipulthakuri1573 3 жыл бұрын
यो अाङकाजि ले देसमा गिरोह युद्ध धार्मिक युद्ध जातिय युद्ध गर्न खोजेको छ जसतो लाग्छ यसलाई देस निकाला गर्नु पर्छ
@salikramgharti248
@salikramgharti248 4 жыл бұрын
Aankaji sir good
@attivo8910
@attivo8910 4 жыл бұрын
सहि कुरा ।👏👏
@rabilama6414
@rabilama6414 4 жыл бұрын
Ang kaji dai.😍😍😍
@tarzanrai718
@tarzanrai718 4 жыл бұрын
Sarai ramro kura garnu hunxa aankji
@bikisunar5024
@bikisunar5024 4 жыл бұрын
I like ankaji.. 😊 😊 😊
@gomalama4970
@gomalama4970 4 жыл бұрын
Wow such a masterpiece big fan Sherpa sir
@tarzanrai718
@tarzanrai718 4 жыл бұрын
%1000 good
@devaraj5197
@devaraj5197 4 жыл бұрын
great Aangkaji ji
@yamananepal8426
@yamananepal8426 4 жыл бұрын
Good kuro garnuvo aankaji dajule satyekouro
@minksmgr3624
@minksmgr3624 4 жыл бұрын
Good ankajj dai
@thalangbhimkumar2856
@thalangbhimkumar2856 4 жыл бұрын
100% right.
@sakshamlama771
@sakshamlama771 4 жыл бұрын
Good angkaji sirr
@ritusunuwar6890
@ritusunuwar6890 4 жыл бұрын
रिपोटर ज्यू सबै धर्मलाई समान सम्मान गर्न तपाइले पहिला सिक्नुपरो जब तपाइनै बार बार घुमाउरो पाराले इसाइहरुको बिरोध गर्नुहुदैछ अनि पासङ सरलाइ समानताको पाठ सिकाउन तपाइको सन्क्रीण बिभेदपुर्ण बिचारबाट सुद्द हुन जरुरी देखियो
@DAVIDPRINCE1993
@DAVIDPRINCE1993 4 жыл бұрын
Thankyou ank kaji sir, "I tell you," Jesus replied, "if they keep quiet, the stones will cry out,God bless you so abundantly.
@laxxukaley1218
@laxxukaley1218 4 жыл бұрын
भाग इशाई कुत्ता
@DAVIDPRINCE1993
@DAVIDPRINCE1993 4 жыл бұрын
Laxman Pandey Thankyou God bless you
@laxxukaley1218
@laxxukaley1218 4 жыл бұрын
@@DAVIDPRINCE1993 मरेको लाशलाई समेत बिउझाउछु भनेर घर भित्र राख्ने इशाई कुत्ताहरु अन्धबिश्वासी समूह हौ तिमिहरु
@kunzangbhutia9952
@kunzangbhutia9952 4 жыл бұрын
@@laxxukaley1218 Timi haru chai jhan 😂🤣😂🤣😂🤣🤭 andha biswas ko tah timi haru kurai nagarah...😏
@kunzangbhutia9952
@kunzangbhutia9952 4 жыл бұрын
@@laxxukaley1218 Bhag lakxu kaley... kaley..
@bishalpayair3825
@bishalpayair3825 2 жыл бұрын
आमेन
@ganeshgurung9493
@ganeshgurung9493 2 жыл бұрын
धर्म कसैको बन्धनमा हुनु हुदैन , खुला स्वतन्त्र हुनु पर्छ . धर्मको नाममा रास्ट्रको ढुकुटी पटक्कै खर्च गर्नु हुदैन राष्ट्र सेवामा भएका सबै कर्मचारी र बिद्यालयलाई बिदा दिनु हुदैन . राष्ट्रिय साझा झन्डा अहिलेको मंदिरे झन्डा लाई बदलि गरि सबै थर अंकित गरेको हुनु पर्छ . राष्ट्र सेवामा सबै कोटानुसार हुनु पर्छ .
@tarzanrai718
@tarzanrai718 4 жыл бұрын
Very good
@kopilabasnet2738
@kopilabasnet2738 4 жыл бұрын
We support asnkaji
@satyandrasatyandra433
@satyandrasatyandra433 3 жыл бұрын
Sahi bichar
@phuntsho12
@phuntsho12 3 жыл бұрын
Mr Angkaji sounds rational in many ways.
@nyimatsering8008
@nyimatsering8008 4 жыл бұрын
Ang kaji is true leader
@kale5241
@kale5241 4 жыл бұрын
Jai mongol
@lama562
@lama562 4 жыл бұрын
सहि विचार
@kedarpokharel3565
@kedarpokharel3565 2 жыл бұрын
मानिस नत हिन्दूहो नत मूस्लि नत ईसानैहो मानिसलाई धम॔को नाममा नबाडौ धम॔त सतकम॔को माग॔हो सबैधम॔ सनातन संस्कृति भित्रबाट निस्केका हून सनातन संस्कृतिको सम्मान गरौ एसैमा सदभाव एकता र सत्यताछ
@migmardhundup1839
@migmardhundup1839 4 жыл бұрын
His vision of unity in diversity and secular way is the most suitable way of governing the state..
@shodassunuwar5885
@shodassunuwar5885 4 жыл бұрын
एस कुरा र चुनौ ती चै आङ्काजी को सहि छ । ब्राहामन जातिले गर्दा नेपाल देस मासिनु लागेको छ । जात धर्म आज भोलि लपारबाइछ ताकी जता फाइदा उतै गैजा । जुनै सुकै धर्म जागिर पाटी आमा बाबू बेचेर नि जुनै कुरा आफ्नो फाइ दा ले मैहु भन्छ्न तै जन्जातिलाइ भाड्ने नि इ हिन्दु ब्रामन नै हुन । ताकी अबिसेक जोसिलाइ सोध्नु 🙏👍️👍️👍️❤️🌹
@k.tpakhrin1306
@k.tpakhrin1306 4 жыл бұрын
Let, all the Leaders learn from Ang Kazi Sherpa. Especially Brahmin Leaders. Then we will have a prosperous Nepal.
@sisirghimire3946
@sisirghimire3946 4 жыл бұрын
Ankaji sir salute xa tapailai
@jaswenderkumar4944
@jaswenderkumar4944 4 жыл бұрын
हिन्दु, किरात,बौद नेपाल को प्रचिन एतिहास परचिन धर्म हो । यी तीनै धर्म को नेपालमा पहिचन हुनु पर्छ । पहिचन मर्नु भएन र जबर्जस्ती धर्म परिबर्तन गर्ने र गरौनेलाई कार्बहि गर्नु पर्छ।
@ramthapa7982
@ramthapa7982 4 жыл бұрын
Nepal ma ta nagarit linebela when we take the Nepali citizenships linebela Hindu rasta ho vanera sabai Nepali nagaritama Hindu Lekhi diye hunxa vanera nagaritma dharma Hindu ho vanera Lekhi dinxa sodhnu chai sodxa tara lekhnuchai Hindu vanerai lekhxa.
@MrNepalChhanel
@MrNepalChhanel 4 жыл бұрын
Nepal must change the national animal of Nepal. I pick rhino .
@sarangjet777
@sarangjet777 4 жыл бұрын
Nepal ma surubatai yo desh ko janajati mathi hindu karan vayeko chha !!! Dharma pariwartan ko lagi karbahi hune ho vane sabaivanda pahila Hindu haru lai nai karbahi hunuparxa !!! Sochera bolnu !!!
@chirangb895
@chirangb895 4 жыл бұрын
केही खान नपाको चै यहि अाङ्काजी रहिछ।
@dgthapaenos5580
@dgthapaenos5580 4 жыл бұрын
salute ankaji ji
@kyaabxeerin762
@kyaabxeerin762 Жыл бұрын
This is 👍
@studentofthedecade4324
@studentofthedecade4324 4 жыл бұрын
Thanks to the Honorable Ang Kaji Sir for speaking the truth.
@sompdbhattarai931
@sompdbhattarai931 Жыл бұрын
अाङकाजी , पृथ्वीनारायण लाई मान्ने समुदाय को भावनामा चोट पुर्याउन हरेक बर्ष शालिकमा थुक्ने तपाई कुन शताब्दी को हो नि।र तपाईंको यो शैली लाई हामीले कुन हद सम्मअादरभाव राख्नु
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
osho speech
58:31
Gamebler Kids
Рет қаралды 1,5 М.