जातको प्रश्न सिजन २ | Ep.1| Rajesh Hamal Dayahang Rai Prakash Saput Mohna Ansari & Nishma Choudhary

  Рет қаралды 172,835

Samata Foundation

Samata Foundation

Күн бұрын

Пікірлер: 1 000
@dipakgiri4506
@dipakgiri4506 3 жыл бұрын
समाज बदल्ने एउटा मात्रै योद्धा माहानायक राजेश हमाल को जय होस्🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@learningandhungerattitude9063
@learningandhungerattitude9063 3 жыл бұрын
तपाई अाफ्नाे मन मस्तिष्कबाट जातीय विभेदकाे अन्त्य हटाईदिनुहाेला म तपाईलाई पनि महानायक मान्ने छु 🙏
@jirelningma1507
@jirelningma1507 3 жыл бұрын
फिल्ममा मात्र होइना रियल मा पनि हजुर माहानायक हुनुहुन्छ हजुरको जय होस् 🙏🙏🙏🙏
@learningandhungerattitude9063
@learningandhungerattitude9063 3 жыл бұрын
यदि याे भिडियो पुरै हेर्नु भाकाे हाे भने बिन्ती छ तपाई अाफ्नै मनमस्तिष्कबाट जातीय विभेद हटाईदिनुस् समाज अाफै बदिलेछ
@ashokbhattarai4638
@ashokbhattarai4638 3 жыл бұрын
अचम्म लाग्यो ब्राह्मण जात ले कमेन्ट नगरेको देख्दा सायद सम्मान घट्छ भनेर होला तर म भन्छु जात को बिरुद्ध बोल्दा ब्राह्मण सम्मान घट्ने होइन अझ बढ्छ। आफुलाइ ब्राह्मण भन्दछन वेद पाठ पढ्दछन तर वेद ले जात लाई मान्दैन भनेर किन बुझ्दैनन।
@puranpbsvlogs6580
@puranpbsvlogs6580 3 жыл бұрын
Sahi ho ajhai pani talai rakhnu parxa vanne soch rahexa vanne bujinxa
@mengmagar6545
@mengmagar6545 3 жыл бұрын
Right
@learningandhungerattitude9063
@learningandhungerattitude9063 3 жыл бұрын
बाेल्ने मात्रै हैन व्यवहारमा पनि लागु गराै शब्दमा हैन मनमस्तिष्कबाट जातीय विभेद हटाउञ
@lovetest9159
@lovetest9159 3 жыл бұрын
Timi haru mukh batow janmeko ho
@kumarbk8972
@kumarbk8972 3 жыл бұрын
Waoo ashok ji la vànu vako kura 100%sai ho Aja yo comment ma ma tyo Jat Jun hamro samaj ma afu lai mahàn samjanxan yeni haru la grda hamro des samaj gàu paxe parni ko Karan Jaya Nepal
@SarojKumar-gy7ff
@SarojKumar-gy7ff 3 жыл бұрын
राजेस हमाल तेतिकै माहानायक भयको होइन एस्तै महान कार्य ले गर्दा उहाँको कद उचो छ नेपाली माझ
@sirjanramugurung4233
@sirjanramugurung4233 3 жыл бұрын
आहा राजेश दाई सलाम छ हजुरको कामलाई ,, चाहे फिल्म चाहे मोडेल चाहे कमेडी चाहे कलाकार चाहे जज चाहे रिपोर्टर चाहे जुनसुकै क्षेत्रमा हजूर उत्तीकै उत्कृष्ट योगदान छ दाई सलाम छ हजुरलाई🙏🙏🙏🙏
@dipsbab
@dipsbab 3 жыл бұрын
tyasaile rajesh hamal lai maha nayak bhaiyeko hola
@amritakhadka9950
@amritakhadka9950 3 жыл бұрын
हेर्ने कथा पछिको हेर्नै पर्नी कार्यक्रम 😊 यो एउटा अभियान नै हो कार्यक्रम मात्र नभएर हरेक नेपालिले हेरुन ❤️from Panchkhal ❤️
@rnvlog66
@rnvlog66 3 жыл бұрын
Yakdam sahi kura garnu vayo
@purnimapariyar9921
@purnimapariyar9921 3 жыл бұрын
जब सम्म मान्छेको दिमाग परिवर्तन हुदैन तब सम्म समाजमा रहेका मानवरुपि दानवको सोच निचनै हुन्छ।
@premdimdung
@premdimdung 3 жыл бұрын
दिमाग कसरी परिवर्तन गर्न सकिन्छ?? मान्छेकाे mind काे default setting कसरी बनेको हुन्छं?? मान्छेकाे दिमाग परीवर्तन गर्न तपाई हाम्रो कस्ताे भूमिका खेलेको हुन्छ?? मान्छेकाे दिमाग परीवर्तन गर्न समाजले कस्ताे भूमिका खेल्नु पर्दछ?? मान्छेकाे दिमाग परिवर्तन गर्न राज्यले कस्ताे भूमिका निर्वाह गर्न पर्दछ?? यो सबै कुरालाई जड देखि बुझ्न जरूरी छ जस्तो लाग्छ मान्छेकाे दिमाग कसरी बन्दै गरेको छ र upbringing कसरी हुँदैछ?? सबै कुरालाई भित्रै देखि बुज्न पर्दछ र तपाई हामी समाज राज्यले जस्तो क्रियाकलाप गर्छन त्यस्तै मान्छेकाे दिमाग बन्ने हो, त्यसैले सबै कुरा interconnected र interdepending छ, अर्थात् एकजानले गरेको असर सारा दुनियाँले भोग्नु पर्छ र सारा दुनियाँले गरेको असर एकजनाको भोग्नु पर्छ,
@chandrasherpaili3996
@chandrasherpaili3996 3 жыл бұрын
@Santosh lanichhane साघुरो मानसिक गरिबी कठै विचरा अहिलेको नाममात्रको युवा हो की सताब्दी पहिलेको ढुंगेयुगको मान्छे धिक्कार्छ
@kratosplays9132
@kratosplays9132 3 жыл бұрын
manche ko dimag tetikai change hudaina... tapai hami ko yo jatiya vedvav prati ko soch change huna ko reason hami le padna payera ho..sichit vaye afai yo soch pariwartan huncha.
@sureshbm4392
@sureshbm4392 3 жыл бұрын
@Santosh Lamichhane rest in peace social monster
@kiranbaral4202
@kiranbaral4202 3 жыл бұрын
बिदेश हुदा मैले नबनाए सम्मा खाना नखाने हरु नेपाल गएसी फेरि जातको कुरा आउँछ अचम्मा छ
@saugamtamang2722
@saugamtamang2722 3 жыл бұрын
हैट होईन होला हौ सोल्टा मेरो ब्याक्तिगत धारण चाहिँ के छ भन्दा खेरी न बाहुन छेत्री म भन्दा ठूलो हो न कामी दमाई सार्की म भन्दा सानो हो मानव हो मानव सबै बराबरी हिजो नबुझेर उच्च जात भन्ने राजामहाराजाले गल्ती गरेकै हो तर हामिले अब हाम्रो सन्तती र हामी मा यो भेदभाव छुवाछूत को कुरै निकाल्नु हुदैन ताकी छोराछोरीले यस्ता घटिया कुरै नबुझुन र नजानुन एउटै समाजमा उछ र निच ठूलो र सानो यो बिलकुल ठिक हुँदै होईन ।।
@kiranbaral4202
@kiranbaral4202 3 жыл бұрын
@@saugamtamang2722 हजुर को कुरा सुनेरा खुसी लग्यो मित्र तर सत्ते कुरा भनेको हो मैले म हाल बिदेश मा होटेल म कुक मा कारेतर छु भोगेका कुरा राखेको हु🙏🙏🙏🙏
@chemjonglimbu9192
@chemjonglimbu9192 3 жыл бұрын
बराल त बाहुन हो बाहुनले बनाएको छोएको खान्छन् तर सानो जातले पकाएको खान्दैन ।
@kiranbaral4202
@kiranbaral4202 3 жыл бұрын
@@chemjonglimbu9192 तिमी जस्तै सोच भए को ले यो समाज आज पनि उस्तै छ 🙏🙏🙏
@kiranbaral4202
@kiranbaral4202 3 жыл бұрын
@@chemjonglimbu9192 अनि सर बराल सबै बाहुन हुदैन बुजिराख्नु होला धन्यवाद
@shankarmansunar6618
@shankarmansunar6618 3 жыл бұрын
हाम्रो मुक्ति को आवाज उजागर गर्ने जातको प्रश्न तिमी लगायत महानायक राजेश हमाल सहित सम्पूर्ण टिम लाई नमन।
@BinodSushmaVlogs
@BinodSushmaVlogs 3 жыл бұрын
यो कार्यक्रम मात्रै हैन एउटा अभियान नै हो र थोरै मात्रै भए पनि यसले हाम्रो समाजको चेतनामा केहि परिवर्तन निश्चय ल्याउन मदत गर्नेछ 🙏
@learningandhungerattitude9063
@learningandhungerattitude9063 3 жыл бұрын
तपाई परिवर्तन अाफैमा ल्याउनुस बिन्ती छ अाफ्नाे मन मस्तिष्कबाट जातीय विभेद हटाइदिनुस राजेश सर ले गरेकाे अभियान सफल हुनेछ
@SanjuKumar-ky6eq
@SanjuKumar-ky6eq 3 жыл бұрын
Sayalu tapailai🙏
@BinodSushmaVlogs
@BinodSushmaVlogs 3 жыл бұрын
@@learningandhungerattitude9063 शुरुवात आफैबाट गरौ
@SuryaRays
@SuryaRays Жыл бұрын
Good job,keep it up!
@bipinbk377
@bipinbk377 3 жыл бұрын
यो एउटा कार्यक्रम नभइ एउटा अभियान हो कार्यक्रम सफलता को शुभकामना सम्मपुर्ण टिमलाई ❤️🇳🇵🎊🎉 सलुट महानायक राजेश हमाल ज्यु❤️ प्रकाश दाजु दयाहाङ्ग दाजु ❤️❤️
@sunilniraula9140
@sunilniraula9140 3 жыл бұрын
Love ❤️❤️
@Killer-iy5jw
@Killer-iy5jw 3 жыл бұрын
rajesh super daiilaiiii salaut xa hjr🙏🙏🙏🙏🙏🙏
@sagarbk9209
@sagarbk9209 3 жыл бұрын
धेरै प्रतीक्षा धेरै आशा episode ले ल्याएको छ।
@dawalama1680
@dawalama1680 3 жыл бұрын
आशा गर्छु कि यो कार्यक्रमले यो कु रिति र कु सस्कार अनि कु बिचार लाई जरो नै सम्म उखालेर फालियोस सधैको लागि जाहा यस्तो कुराहरुको जन्मै नहोस
@bikashbishwokarma9425
@bikashbishwokarma9425 3 жыл бұрын
महानायक राजेश हमाल साथै अन्य प्रिय व्यक्तित्वहरुको सहभागितामा यो दोस्रो श्रंखला देख्न पाउँदा औधी खुसी लाग्यो। अघिल्लो श्रृंखलामा समस्याहरु देखाइयो, यसपाली समाधान खोज्न तर्फ जोड दिइयोस्। 🙏🙏🙏
@intromedia5014
@intromedia5014 3 жыл бұрын
जातको प्रश्न तपाईं हाम्रो साझा प्रश्न हो। पुनः सुचारु भएकोमा खुसी लाग्यो।
@manojkhanal1194
@manojkhanal1194 3 жыл бұрын
महानायक ज्युको महान कार्यक्रम सिजन एक देखि नै हेर्दै आएको छु । अब अजित लगाएत सम्पुर्ण पिढित ले न्याय पक्कै पाउने छन ।
@amritakhadka9950
@amritakhadka9950 3 жыл бұрын
छोरो पनि छैन पैसा ओछ्याउन सक्दैनौ आमाको मार्मिक सब्दले मेरो आँखा नै रसायो
@ramthapathaba1741
@ramthapathaba1741 3 жыл бұрын
आखीर महानायक भनेको महानायक नै हो एकदम राम्रो काम गर्नु भको सर हजुर ले जय होर महानायक सर को❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@roshanthapa77
@roshanthapa77 3 жыл бұрын
एकै पल्ट या एकै समय यो समस्या न हट्ला.. तर सबै शिक्षित अनि सब्य भए पछि बिस्तारै कम हुन्छ... राजेश हमाल दाजु को big.fan
@bhimsunar123
@bhimsunar123 3 жыл бұрын
माहानायक राजेश हमाल जि ले यो दलितको मर्म लाई आत्मसात् गर्दै यो कुरा उठाउनु भएको छ, साच्चिकै फिल्ममा मात्रै नभएर , हकिकत मा पनि माहानायक हुनुहुदो रैछ । सलाम छ।
@lands86
@lands86 3 жыл бұрын
जातको प्रश्न नामक कार्यक्रमलाई सामाजिक सञ्जालमा निकै बिबादित पनि बनाइयो तर बुझ्ने हरुको लागि यो कार्यक्रम अत्यन्तै सर्वोत्कृष्ट छ समाजलाई कु-रिति र कु-संस्कृती बाट अलग गराउनको निम्ति, तल्लो जात कै नाममा गरिने तल्लो स्तरको व्यवहार अनि अन्यायको विरुद्धमा ती पीडितहरुको आवाज उठाउनको लागि यो कार्यक्रम अत्यन्तै सार्थक बन्न सक्छ !
@baburambishwakarma1951
@baburambishwakarma1951 3 жыл бұрын
मानिसको मानसिकतामा थोरै भएपनी परिवर्तन ल्याउनेछ भन्ने यो कार्यक्रमबाट आशा राखेको छु सम्पुर्ण team लाई शुभकामना 🇳🇵🇳🇵❤️❤️❤️
@chitranewar8723
@chitranewar8723 3 жыл бұрын
पुराना पुस्ता बाहेक सबैमा मनसिक सोचमा परिवर्तन 90% आइसकेको छ। बास केही पुराना पुस्ताको देखावटी असर मत्र बाकी छ। जुन दिन पुराना पुस्ता र य्स्को देखावटी असर सकिन्छ जातिय विभेद सकिन्छ।परिवर्तन एकैचोटि हुन्न पैले र अहिलेको समयलाइ दाज्ने हो भने 60% भन्दा धेरै बिबेद हटिसकेको जस्तो लाग्छ । अब्को 2 पुस्ता मा यो सब सकिएर इतिहास बन्नेछ ।
@binodrai800
@binodrai800 3 жыл бұрын
अहिलेको यो जेनेरेसन मा हामि जस्ता युवा युवतीहरु हरुलाइ जात पात धर्म ले कुनै असर पार्ने र यस्को पछि पनि लागि परेका छन जस्तो मलाइ लाग्दैन तर जव जातिय कुराको समस्या मुद्दा देखा पर्छ के यो हाम्रो देश को कानुनले नै बिभेद गरिराखेको अनुभव मलाइ लागेर आउछ
@mespangrai5240
@mespangrai5240 3 жыл бұрын
दयाहांग जी जस्तै मा पनि मिश्रित समाजमा हुर्के, तर कहिले पनि "ब्राह्मण ठुलो अनि उनि हरु जस्तै हुन् पाएत भन्ने भएन"! जातीय विभेद जस्तो नीच, तुच्छ, अति नै अमानवीय परम्परा लाई नेपाल बाट जरै देखि उखेलेर फाल्नु पर्छ! एउटा कमै बुद्दि हुने ब्राह्मण बच्चा पनि प्रोफेसर, प्रधान मंत्री बन्ने सपना सजिलै बनाउन सक्छ,फुर्ती संग गफ दिन सक्छ , ( तर एउटा राम्रो बुद्दि हुने दलित बच्चा यसरी हिन भावना र कुण्ठाको सिकार भको हुन्छ कि उसमा तेस्तो आट उत्पन्न हुन् लगभग असम्भव हुन्छ!) रमाइलो कुरो त् के छ भने आफुलाई तथाकथित ठुलो जातको भन्ने हरु दछिण एसिया छोड्ने बितिक्कै बिदेसी हरु बाट हेपिञ्छन, ( तर नेपाल फर्कने बितिक्कै त्यो हेपाई बिर्सनछन्)!
@kamalsubik3866
@kamalsubik3866 3 жыл бұрын
नेपालका लागी नेपाली जातियबिभेद हटाउन को लागि सोच बदल्न जरुरी छ
@newgalaxy9567
@newgalaxy9567 3 жыл бұрын
सबैभन्दा ठूलो कुरा मलाई लाग्छ ! कानुनबाटनै जातिय बिभेदको बिरुद्धमा कडा कानुन र कानुन नमान्नेलाई कडा सजाय दिनुपर्छ ! जातको आधारमा हुने राजनीतिले यो विषयलाई ध्यान नदिएर सतहमा लागेको देखिन्छ । जातलाई, भाषालाई, धर्मलाई सिढी बनाएर पदमा पुग्नेहरुले यी समस्याहरू सुल्झाउदैनन् किनकी यी समस्याहरू समाधान भए भने उनीहरु र उनीहरुको पद र कुर्सीनै धरापमा पर्छ! सबैको बुद्धि पलाओस् र सबै समान हुने वातावरण आओस् छिटै! महानायक राजेश हमाल लगायत सबै युनिटलाई सलुट छ!
@narayanb.k3256
@narayanb.k3256 3 жыл бұрын
अस्याध्यै राम्रो कामको थालनी भएकोछ । उच्च स्तरको व्यक्तित्वहरु बाटनै यस्तो माहान कामको सुरुवात हुनु भनेको अन्धकार रातमा मिर्रमिरेको संकेत जस्तैहो ।
@rajuthapamagar5667
@rajuthapamagar5667 3 жыл бұрын
यश कुरा सबै नेपाली हो र सबै जनताले जातको नाममा पनि सेवा सुबिधा नलिने र हामी पनि तपाईं हरु जस्तै सक्षम छौ भन्ने भावना जगाउनु पर्छ
@rachitadhakal3211
@rachitadhakal3211 3 жыл бұрын
Inspiring project. Should have English subtitles on this video
@waibatara2749
@waibatara2749 3 жыл бұрын
सति पर्था हेटौयो नेपाल मा चुवाछुतपनी चिती हतोश्☺️☺️☺️☺️☺️
@albertdevaka1588
@albertdevaka1588 3 жыл бұрын
बदलिँदो समाजमा सबै कुरा बदलिँदो छ्न तर मान्छेको चेतना उस्तै छ अडिग ..............यस्लाइ भत्काउने कोसिस स्वरुप तपाइँले देखाएको साहसप्रती नमन छ राजेश हमाल ज्यु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@debendrakhatiwada9384
@debendrakhatiwada9384 3 жыл бұрын
भुवन केसी तरुनि को पछी लाग्छ राजेस हमाल पिडीतका घर घरमा पुग्छ तुलाना गर्न मिल्छ
@yogendralamtarimagar4195
@yogendralamtarimagar4195 3 жыл бұрын
जस्ले जे भनेनि महानायक राजेश हमाल नै हो चाहे त्यो रिलमा होस या रियल मा होस🙏🙏
@hunterwangde9665
@hunterwangde9665 3 жыл бұрын
हाम्रो महानायक मानव मात्र होईन सन्देशको आधारमा अर्जुनको साथी कृष्ण हुन जय होस हजुरको सम्मानीय कामको लागि।
@intelligentscience6767
@intelligentscience6767 3 жыл бұрын
नमन छ माहानायक राजेश हमाल सहित उनकाे समपुण टिमलाई
@prakashsungalafilms4744
@prakashsungalafilms4744 3 жыл бұрын
महानायक❤️❤️❤️❤️❤️❤️
@sitarai3297
@sitarai3297 3 жыл бұрын
समाजमा रहेका बिकृति र बिसंगतिलाई उजागर गर्ने महानायक राजेश हमाल साँच्चिकै महानायक हुनुहुन्छ ।हजुरको यो कार्यक्रमले जातियबिभेद बिस्तारै उन्मुलन होस् र गरीब दु:खीले पनि धनीबाट प्रताडित हुन नपरोस् ।सम्बन्धित निकायहरुले पनि दूधको दूध ,पानीको पानी छुट्यावस् ।पृथ्वी गोलो छ ,समय संधै एकनासको हुँदैन ।सबै मिलेर बसे सुन्दर समाज हुने हो ! नत्र दुर्गन्ध । युवा पुस्ताका लागि सचेत रहौँ !!!
@biishalsunar2397
@biishalsunar2397 3 жыл бұрын
सामाजिक परिवर्तन को लागि यो कार्यक्रम कोसेढुङ्गा बन्ने छ समता फाउन्डेसन टिम र महानायक ज्यु लाई सलाम
@saimansunari993
@saimansunari993 3 жыл бұрын
फेरि पनि जातकाे प्रश्न कार्यक्रम का कारण समाजमा प्रतक्ष वा अप्रत्यक्ष जरा हालेर हुर्केकाे असमानता लाई सम्बन्धित निकाय र अाम जनतामा चेतना र न्यायदिलाउन मदत मिलाेस् । सफलता काे शुभकामना।। माहानायक👏🙏
@binodlamichhane6902
@binodlamichhane6902 3 жыл бұрын
धेरै राम्रो कार्यक्रम ल्याउनु भएकोमा सम्पुर्ण टिमलाइ धन्यवाद अनि यो कार्यक्रम बाट समाजमा सकारात्मक परिवर्तन ल्याउछ भन्नेमा बिश्वस्त छु ।
@kbbk3493
@kbbk3493 3 жыл бұрын
सदाबहार महानयक ज्यु हमाल राजेश मा सलाम सदैब।साथै प्रकाश जि , अन्सारी ज्यु , चौधरी ज्यु र घाम पानी विशेष ले प्रभाबित राई ज्यु मा नमन
@sangamofficial4935
@sangamofficial4935 3 жыл бұрын
Stop the caste discrimination 😔🙏😢 संसारमा दुई जात छन र हुनु आवश्यक छ ❤️🙏 एक=महिला दुई= पुरुष So don't discriminate against the caste
@deepakshrestha3820
@deepakshrestha3820 3 жыл бұрын
True 😊🙏❤️
@jeetujp9295
@jeetujp9295 3 жыл бұрын
बैचारिक बिचार सलाम छ
@prativabhandari5633
@prativabhandari5633 3 жыл бұрын
Best wishes! Hope it strikes in people’s mentality to eradicate cast discrimination.
@jeewanrasaili1434
@jeewanrasaili1434 3 жыл бұрын
सारै रामाृे काम गनुभऐकाे छ सर राजेश सर हजुरलाई मेराे सलाम छ चलचित्रा मा मात्र हाेईना रियल हिराे हजुर आज हामाे समाजमा यता घटना दिन दिनै घटेका छतर सबै भन्दा ठुलाे हामाृे नेपालकाे कानुन पनि कम्जुर छ तर हतियारलाई कारबाई गनुपछ
@sagarshankar9361
@sagarshankar9361 3 жыл бұрын
सानै धेखी चलचित्रमा धुखी पिणित लाई न्याय दिलायेको हेर्दै आयेको अबो त रियल मै पिणित आवाज बनेर आउनुभो धेरै खुसी लाग्यो रियल हिरो and माहानायेक हमाल sir धेरै धेरै धन्यवाद । आगामी सफल्ताको अगरिम सुभकामना 🙏🙏🙏🙏🙏🙏
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 3 жыл бұрын
धेरै कमेन्ट पढे तर यो कमेन्टले मन छोयो।
@aausmasunar554
@aausmasunar554 3 жыл бұрын
Wow Rajesh dai all
@manojchhetri7856
@manojchhetri7856 3 жыл бұрын
धन्यवाद महानायक ज्यु र सम्पूर्ण टिम लाई
@mohanbg8826
@mohanbg8826 3 жыл бұрын
धेरै धेरै धन्यवाद महानायक राजेश हमाल लगायत सम्पुर्न टिम लाइ धेरै खुसि लाग्यो फेरि पनि यो कार्यक्रम सुरु भयो खुसि लाग्यो सबै ले राम्रो कमेन्ट‌राख्नज भा छन र अहिले सम्म मैंले यहि कार्यक्रम मा हो ठुलो‌जात को मान्छे बाट यो बिभेद हुनु हुन्न भनेर कुनै मान्छे हरु मा त अलि कति मानब्ता छ जस्तो लाग्छ कुनै मान्छे बिभेद गरेकै देखिन्छ सो अब यो कार्यक्रम ले यो बिभेद लाइ जरो देखि नै उखेलेर राख्छ भन्ने आसा छ र जहिले‌ पनि हमि पछाडि सहयोग को लागि छम 🙏🙏 धन्यवाद!
@buddhibalmagarati6989
@buddhibalmagarati6989 3 жыл бұрын
Much appreciated....Caste based discrimination is not private affairs, it's public. Therefore everyone should speak up and discuss to eliminate such henious harmful practices through each individuals, groups and institutional initiatives
@sr99tr43
@sr99tr43 3 жыл бұрын
Great comment😘😘😘
@krishnabishwokarma6732
@krishnabishwokarma6732 3 жыл бұрын
ब्यापक रुपमा यस्तो कार्यक्रम राख्नजरुरी छ यस्तो कार्यक्रम चार पाच ओटा टेलिभिज मा प्रतेक दिन प्रसारण हुनुपर्छ
@kailasnepal8655
@kailasnepal8655 3 жыл бұрын
Rajesh hamal mahanayak ko mahanayak ho salute xa ❤🙏
@rajendrakhatri5555
@rajendrakhatri5555 3 жыл бұрын
फिलिम्मा मात्रै हैन रियलमा पनि महा नायक राजेश हमाल सर सलाम
@gaganbirahi9645
@gaganbirahi9645 3 жыл бұрын
एस कुमार दादा तपाईले पनि ध्यान दिएर सुन्नु हुन्छ होला भन्ने पुर्ण रुप मा बिस्वोस्त छु उफ्फ्फ.....
@bhajumanmalla4854
@bhajumanmalla4854 3 жыл бұрын
सर्व प्रथम त यति राम्रो program काे लागि सम्पूर्ण जातकाे प्रश्न टिमलाई मनै देखि धन्यवाद 🙏really much appreciated wish you good luck.दलित र जातीय विवेद जरैदेखि उखालेर फ्याक्नकाे लागि हाम्रो देशकाे ऐन कानुन न्यायाधीशकाे किताबमा मात्र नभएर ब्यवहार मा लागू हुनुपर्याे र नैतिक र सामाजिक शिक्षा स्कुल काे पाठ्यक्रममा समावेश हुनुपर्याे र दलित भन्ने शब्द नेपाली शब्दकोष र मस्तिष्क बाट हटाउनु पर्याे🙏सबै काे जय हाेस🙏
@ashishkarmacharya
@ashishkarmacharya 3 жыл бұрын
जातको प्रश्न Season 2 आइसकेछ तर मिजार परिवारको पिडा जहाको तेहि मेरो प्रश्न यो टिमलाई तपाईहरूको1st Season Broadcast भएको 1 year हुदा पनि केहि परिवर्तन आएन र फेरी तपाई तेही परिवारलाई Question गदैहुनुहुछ "यसको उपाय के भनेर जुन कुरा अजीतका परिवार ले ५ वर्ष देखि नसकी नसकी लड्दै आएका छन र पुरा भाको छैन अव त suggestion खोजेर जानु पर्ने हो यो टिम |
@bejoydewan6216
@bejoydewan6216 3 жыл бұрын
महानायक राजेश हमाल तपाई साँच्चै धन्यवादको पात्र हुनुहुन्छ। यो कार्यक्रम लाई मन नपराउनेहरुको कमि छैन यँहा तर जातिय उत्पिडनमा परेकाहरूलाई यो कार्यक्रमले केही हद् सम्म न्याय पाउने आशा जगाउने छ। जय होस्। You are really Great sir
@roshanpariyar1845
@roshanpariyar1845 3 жыл бұрын
समाज परिवर्तनको लागि अहम भुमिका निभाउन सकोस हार्दिक मङ्गलमय शुभकामना।
@sattyakura6472
@sattyakura6472 3 жыл бұрын
यो कार्यक्रम हेरि सकेपछी मैले साँच्चै राजेश हमाल बाहेक अरु कोहि महा नायक हुनै सक्दैन भन्ने त बुझे तर कमेन्ट हेरिरहदा 90% देखि 95% सम्मको समर्थन दलित समुदायको मात्र देखियो ।अचम्म कुरो छ ब्राह्मण जातिको समर्थन र कमेन्ट सम्म पढ्न पाइएन यहाँ । यसैबाट प्रष्ट हुन्छ कि हाम्रो समाजको धरातल र नजर आँखा कहाँ सम्म छ भनेर ।यो कार्यक्रमको कारण राजेश हमाल दाजिलाई हेर्ने नजर बक्र अवश्य बनाउनेछन् ।तर स्यालुट राजेश दाजी हजुरको महान कार्यको सुरुवातीको लागि । समाज बदल्ने चुनौतीपुर्ण पाइला चाल्नु भएको लागी ।
@binodgurung2016
@binodgurung2016 3 жыл бұрын
अति उत्तम कार्यक्रम जातको विषयमा हामी हामी बिच बहस हुन जरुरी छ। कार्यक्रम सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@AcharyaVision
@AcharyaVision 3 жыл бұрын
यस विषयमा धेरैमा चेतना आउन अझै जरुरी छ ।सहि कार्यक्रम लिएर आउनु भएको छ एकदमै खुसीलाग्यो,अझ उहाहरु जस्तै राम्रो Celebrity हरुको उपस्थिति देख्न पाइयोस ।शुभकामना
@sagarmaniraut7490
@sagarmaniraut7490 3 жыл бұрын
Rajesh hamal sir ko jasto great personality bata ma ani mero samaj le expect gareko kura nai yai ho.. Samajik pariwartan awasakta xa.. Thank you soo much whole team.
@prempariyar3083
@prempariyar3083 2 жыл бұрын
आदरणीय राजेश सर नमस्कार!!! यो हजुरको कदम हाम्रो नेपाली समाजको एकदमै राम्रो र सकारात्मक छ । यसमा मलाई के लाग्छ,भने हाम्रो व्यवस्था बनिसकेको छ तर जुन व्यवस्थालाई तपाइ हामि सबैले व्यवहारमा नल्याउउदा सम्म यो समस्या निर्मुल होला जस्तो लाग्दैन।
@ganeshkumar-rw2tu
@ganeshkumar-rw2tu 3 жыл бұрын
जबसम्म थर थाहाहुँदैन तबसम्म विभेद हुँदैन, थर थाहा भयो बिभेद सुरु भयो।मत भन्छु थरनै चेन्जगर्नुपर्छ जस्लाई जे मनलाग्छ तेहि थर राख्न पाउनुपर्छ ।
@kTmOfficialChannel
@kTmOfficialChannel 3 жыл бұрын
राजेस दाई अरु सम्पुर्ण टोलीलाई धन्यवाद यो आवाजको लागि.. यसरी मैले विचार राख्दा धर्मको प्रचार गर्यो भनेर नसोच्नु होला ।...सत्यतत्थ्य भन्नुपर्दा यो किसिमको जातिय विभेद तब सम्म अन्त्य हुदैन जबसम्म एउटा समाज ख्रिष्टीयन समाज हुदैन । मेरो समाजमा पनि यस्तै धेरै समस्या थियो जब त्यो मेरो समाजमा ख्रिष्टीयन समाज बन्न पुग्यो तब जातिय विभिन्न विभेद अन्त्य भएको उदाहरणीय छ प्रस्तै छ । जहाँ हाम्रो प्रयासमा होइन भावनात्मक विचारमा परिवर्तन आउदैन तब सम्म यो विभेदको चलिराख्छ,
@gaganbirahi9645
@gaganbirahi9645 3 жыл бұрын
प्रकाश भाइ कति गम्भिर्ता पुर्बक बोल्नु भएको wau
@सुनपर्देशि
@सुनपर्देशि 3 жыл бұрын
सिजन 2 आको रछ मलाइ सारै मन पर्ने कार्यक्रम हो जातको प्रश्न जय राजेश दा
@rajurockstar665
@rajurockstar665 3 жыл бұрын
Maha Nayak Rajesh hamal sir
@bishwastanahunge5378
@bishwastanahunge5378 3 жыл бұрын
एकदम राम्रो कार्यक्रम चलाइरहनु भएको छ राजेस सर लाई मनै देखि सलाम र धन्यवाद 🙏
@shreerajgurung2202
@shreerajgurung2202 3 жыл бұрын
Great people with great thoughts & plan… especially Rajesh sir… salute
@rajkumarrai9388
@rajkumarrai9388 3 жыл бұрын
जो दलित भनिए तिनीहरू वैज्ञानिक हुन्, उनीहरूले निर्माण गरेको औजार प्रयोग गरेर हामीले जीविकोपार्जन गर्यौँ। हामी सबै चेतनशील प्राणी हौँ हामीमा मानवता हुन जरुरी छ । हमान् सोच भएको महानायाक राजेश हमाल प्रति सम्मान छ मेरो ।🇳🇵🙏
@ashishokheda5274
@ashishokheda5274 3 жыл бұрын
Voice. Against Caste discrimination ..hatts of Rajesh hamal sir for programme
@intelligentscience6767
@intelligentscience6767 3 жыл бұрын
कसताे बिडमबना हामी सबै एउटै ईशवरकाे सनतान हाै तर याे जात बेवसथाले सबैलाई बाडिदिएछ
@kajinepali4115
@kajinepali4115 3 жыл бұрын
अति राम्रो लागो यो कारिक्रम माहानायक जि लगाएत सबै टिम लाई सलाम छ
@Moon1Soul
@Moon1Soul 3 жыл бұрын
राजेश दाजु लगायत दयाहाङ्ग जी, प्रकाश जी, मोहना जी र निश्मा चौधरी जी हरुलाई हार्दिक नमन:
@BimalGaireOfficial
@BimalGaireOfficial 3 жыл бұрын
साँच्चिकै मनै बाट यो जात त्यो जात भनेर कसैलाई पनि हेला गर्नुहुन्न भन्ने क-कस्लाई लाग्छ । हेला गर्नु हुन्न भन्ने जम्मा यतिका मान्छे मा जम्मा 7 जना हुनुहुदोरहेछ भनेसी कसरी हट्ला त यो विभेद ।
@deepakshrestha3820
@deepakshrestha3820 3 жыл бұрын
समता फाउण्डेशन धन्यवाद टिम राम्रो काम‌ हामिलाइ बाइबलले सबैकाे भलाइ प्रेम गर्न सिकाउँछ नेपाल मा जातिय बिभेद अन्त्य गर्नुपर्छ।
@samatapostofficial
@samatapostofficial 3 жыл бұрын
हिन्दु बर्ण व्यवस्थामा आधारित जात व्यवस्था खारेज गर्न संरचनामाथी प्रश्नहरु जरुरी छ । यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्नेछ ।
@hamronepalhamenepalehitang8503
@hamronepalhamenepalehitang8503 3 жыл бұрын
जहां जहां राजेश हमाल अब त्यहाँ हुन्छं धमाल सबैले सहयोग गरौं मानवियता को आधारमा
@therisingnepal7429
@therisingnepal7429 3 жыл бұрын
धेरै राम्रो कार्यक्रम पुनः सुचारु भएको छ खुशी लाग्यो
@HUAWEI-dt4fn
@HUAWEI-dt4fn 3 жыл бұрын
यो कार्याक्रम निरन्तर रुपमा चल्नु पर्छ।
@pembasherpa9517
@pembasherpa9517 3 жыл бұрын
Best in everything Mr. Rajesh dai..
@raisaugat726
@raisaugat726 3 жыл бұрын
महा-नायाक..हाम्रो महान हिरो राजेस हमाल..उहाँलाई जति सम्मान गरे पनि जति नै तारिफ गरे नि ती सबै कमि हुन्छ किनकी उहाँ जस्तो महान आत्मा महान विचार भावना भएको व्यक्ती लाई दिने शब्द म सँग के नै होला र..तैपनी यहि कमेन्ट को माध्यमबाट उहाँको निम्ति हृदय देखि नै हार्दिक नमन्🙏🙏
@dkchochangeepun7240
@dkchochangeepun7240 3 жыл бұрын
धेरै राम्रो कार्यक्रम ,मलाई मनपर्ने टेलीभिजन मध्य एक कार्यक्रम र आर्को episode मा जात ब्यवस्था सम्वन्धी अन्तरक्रिया को लागि एम.एन.ओ. का नेता थम्मन बहादुर बुढा मगर लाइ बोलाउनु परो।
@shankarchaudhary7324
@shankarchaudhary7324 3 жыл бұрын
Nepali film industry legend super star mahanayek Rajesh hamal sir
@jitbdrnepali
@jitbdrnepali 3 жыл бұрын
यो महान कार्यक्रम तथा अभियानले समनता र समतामुलक समाज निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न सहयोग पुगोस शुभकामना 🙏🌹
@roshanbk8420
@roshanbk8420 3 жыл бұрын
महानायक राजेश हमाल को सोच विचार दार्शनिक छ ।
@JesusChrist-cx3zr
@JesusChrist-cx3zr 3 жыл бұрын
Most decorated #Mahanayak Rajesh Hamal. Living God of Nepali movie 🎥 industry... Wish you a good health and long Life ❤️
@sujanck6714
@sujanck6714 3 жыл бұрын
यो अतिवाद को बिरोध गर्नै पर्छ सलुट छ राजेस सर!
@subodhbaral9720
@subodhbaral9720 3 жыл бұрын
Such program should be continued all the time.. much appreciated to the effort of mahanayak and other artists . Thank you all the team
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 3 жыл бұрын
तपाइ जस्तो महन महन ब्यातित्व कुनै चलचित्रको त्यो पर्दामा मात्रै महानायक हुनुहुन्न राजेश हमाल सर,तपाइ नेपालि जनताको मन मनको रियाल,साच्चै महनायक हुनुजुन्छ। हृदय देखि नै स्यालुट गर्दछु।🙏🙏
@nakultamang4366
@nakultamang4366 3 жыл бұрын
wow, great "MAHANAYAK RAJES HAMAL" sir ❤
@Moktan_ganesh
@Moktan_ganesh 3 жыл бұрын
तपाई हरुको काय्रक्रम स्वागत योग्य छ।र रह्यो जातको कुरा मैले बुझे अनुसार छुवाछुत भेदभाब हुनु नै सर्बप्रथम गरीबी हुनु हो ।जती पनि दलीत बर्गमा पर्ने साथी हरु आर्थीक सम्पन भयो भने हेर्ने जात हैन अनुहार र ब्यबहार हेर्दो रहेछ बाहीरी दुनीया मा
@bikashaanandaofficial690
@bikashaanandaofficial690 3 жыл бұрын
एक्दम ! बाहुनबाद धेरै हावी छ यस्को अन्त हुन पर्दछ!
@royalcreation7816
@royalcreation7816 3 жыл бұрын
र यो कार्यक्रम मा इसाइकरणको हात छ भन्दा सहि हुन्छ ।
@bikashaanandaofficial690
@bikashaanandaofficial690 3 жыл бұрын
@@royalcreation7816 कसरी एउटा पिडितको पक्षको वकालत गर्दा यस्तो सोच्ने कस्तो मानसिक्ता हो?
@suzanrai0188
@suzanrai0188 3 жыл бұрын
@@royalcreation7816 yestoi sochai le ra Hindu ko karan Nepal ma isai badhe ko badhei x 😭😭Hindu haru le sadhei afu matra thulo thanne afno matra dharma ramro sochne ..ani mandir tir pasn nadina ani dalit le xoye ko pani nakhane astoi astoi karan le pidit haru tw Bach na koi lagi vaye pani isai hun badhya vaye ko x..sabei lai samman ani sabei dharma manne lai samman ko sath haryo vane isai karan rokinx ..
@beeneesharki169
@beeneesharki169 3 жыл бұрын
@@royalcreation7816 ramro kam garirako xa vane kunai dharmale garda pani farak pardena..dar nai lagxa vane hindu dharmako manxele chalauda hunxa ta yestai programs
@pradipra7097
@pradipra7097 3 жыл бұрын
Good Rajesh Dai yo cast discrimination hataunu porxa
@rgvibe7874
@rgvibe7874 3 жыл бұрын
जब सम्म मान्छे ले मान्छेको नजरले हेर्देन , तब सम्म परिवर्तन कहीलै हुदैन । समाज बदलनु छ सुरुवात आफै गर्नु छ ।
@binayapariyar2003
@binayapariyar2003 3 жыл бұрын
समाज बदल्ने र समाजमा एउटा नयां सकारात्मक सोच ल्याउने एउटै प्रश्न जातको प्रश्न 👏
@HemantaRaiOfficial
@HemantaRaiOfficial 3 жыл бұрын
This is called the reality show. Hats off to you all 🙏
@Lama-sk5oq
@Lama-sk5oq 3 жыл бұрын
Yo honi mahanayak Rajesh hamal ☝️🇳🇵🇳🇵💪💪🤲🤲🙏🙏🙏🤗🤗🤗
@samataproductionhouse3351
@samataproductionhouse3351 3 жыл бұрын
Solute to these brave celebrities who have the courage to do positive things in society!!
@hellomingma7507
@hellomingma7507 3 жыл бұрын
महानायक राजेश हमाल पछि मेरो नजरमा दयाहाङ राई हो
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 120 МЛН
New Nepali Song | Rodhi Ghar - R K Gurung & Shanti Gurung
9:37
Music Nepal
Рет қаралды 3,4 МЛН
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН