Рет қаралды 694,329
जीवन उपयोगी भनाईहरु | Nepali Motivational Quotes | Some Motivational Lines | Success Quotes | Inspiring Quotes | मन छुने लाइन हरु | man chune line haru | नेपाली मन छुने लाइन हरु | मन छुने भनाईहरु .
जिन्दगीको भारी बाेक्दा बल्ल थाहाँ भाे स्कुलकाे झाेला त धेरै नै हलुकाे रै छ भनेर।
भन्निछ नि ठूलाे घरकाे छतबाट शहर देखिन्छ, कसैलाई के थाहा झुपडीकाे अागनबाट संसार देखिन्छ।
संसारमा काेही मानिस गलत हुदैन, किनकि सत्यकाे परिभाषा हरेकसंग फरक हुन्छ।
जीवन भनेकै बाँच्दा बाँच्दै जानिने कुरा हाे।बाँच्न सिक्नु व्यर्थ छ। (पुण्य बराल)
जीवन नम्रताकाे महान पाठ हाे।जीवनकाे दार त सिधा हुन्छ तर जीवनकाे मार्ग अत्यन्त घुमाउराे हुन्छ।
शहरमा जन्मिएर रहरमा हुर्किएकालाई हाेइन...
अाँगनमा जन्मिएर थाङनामा हुर्किएकालाई साेध्नुस जिन्दगीको अर्थ।
हरेक मान्छे बिक्छ यहाँ,कति सस्ताे कति महंगाे याे उसकाे बाध्यताले तय गर्दछ।
हे स्वार्थी दुनिया, मरेपछि जस्ले जलाउछ उसैलाई "अाफ्नाे" भन्न किन बाध्य पारि दिन्छस्।
जीवनकाे एक क्षण कराेडौ संवरण मुद्रा दिएर पनि पाउन सकिँदैन।
गितामा लेखिएकाे छ, निराश नहौ,कम्जाेर तिम्राे समय हाे, तिमी हाेइन।
बिस्वास पनि इरेजर जस्तै रहेछ, हरेक गल्ती सगैँ सानाे हुँदै जाने।(प्रजा श्रेष्ठ)
मन्दिरमा पसेर मान्छेले झुट बाेल्न सक्छ तर भट्टिमा पसेर सक्दैन।(गाब्सी)
मानिसहरु पत्थर याे कारणले पुच्छन कि,यहाँ बिस्वास गर्न लायक काेही भेटिदैनन्।
〰️〰️〰️〰️〰️〰️〰️〰️〰️〰️〰️〰️〰️〰️〰️
🎥Videos in this channel:
🔘Love Quotes: • Love Quotes
🔘Nepali Quotes: • Quotes Nepal
🔘Best Nepali Quotes: • Best Nepali Quotes
🔘Best Nepali Motivational Video: • Best Nepali Motivation...
🔘Priya Sufi: • Priya Sufi
Love Quotes:
🖍 • Sad Love Quotes | तिमी...
🖌 • Nepali Heart Touching ...
🖋 • म र (भनिने) तिमी | Lov...
🖊 • Sad Nepali love Quotes...
Priya Sufi The Nepali Nobel By Subin Bhattarai • Priya Sufi
📖. Part-1 • ‘प्रिय सुफी’को मन छुने...
📖. Part-2 • ‘प्रिय सुफी’को मन छुने...
📖. Part-3 • ‘प्रिय सुफी’को मन छुने...
📖. Part-4 • ‘प्रिय सुफी’को मन छुने...
📖. Part-5 • ‘प्रिय सुफी’को मन छुने...
📖. Part-6 • ‘प्रिय सुफी’को मन छुने...
-------------------
Expensive Life: / @expensivelife
----------------
● Facebook page-
/ expensivelyfe
●Instagram- life.expensive?...
●Facebook Group- / 2164738057090346
________________________________________________
Hasstag- #skalpit , #expensivelife , #manchuneline , #नेपालीभनाई , #quotesnepal , #success , #successquotes , #nepaliquotes , #quotesnepal , #nepalimotivation , #hearttouchinglines , #manchunelineharu .
Thanks so much for watching!
Please subscribe.
Xo. the best is yet to come 🙂
*********************************************