जीवनमा दुर्भाग्य किन आउँछ ? भाग्यले किन साथ् दीदैन ? यी काम झुक्कियर नि नगर्नु

  Рет қаралды 2,094

AD Bhandari

AD Bhandari

Күн бұрын

जीवनमा दुर्भाग्य किन आउँछ ? भाग्यले किन साथ् दीदैन ?
यी काम झुक्कियर नि नगर्नु /Astro Luck
तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् |
public speaker -AD Bhandari Arjun Raj
Camera/Edit - Sima Bhusal
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel Tiktok मा upload गरेको पाईयमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
/ @adbhandarinpl

Пікірлер: 7
@ADBhandariNpl
@ADBhandariNpl 6 күн бұрын
जीवनमा दुर्भाग्य किन आउँछ ? भाग्यले किन साथ् दीदैन ? यी काम झुक्कियर नि नगर्नु kzbin.info/www/bejne/eHjLn5-Qqr93rZI
@diwakarthapa980
@diwakarthapa980 5 күн бұрын
जय गुरुदेव
@SunitaGurung-c8z
@SunitaGurung-c8z 3 күн бұрын
राधे राधे गुरु 🙏🙏🙏🙏🙏🙏
@SitaBhattarai-jw4bu
@SitaBhattarai-jw4bu 6 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@Bokhimrai-m7f
@Bokhimrai-m7f 6 күн бұрын
राधो राधो गुरु जि 🙏🙏🙏म इंडिया दार्जीलिङ दोखि हो धेरै वर्षा दोखि हजुको भिडियोहरु हेरने गर्दछु।
@BIKASHADHIKARI-f3y
@BIKASHADHIKARI-f3y 4 күн бұрын
यो स्टोरी पढ्नु बुझ्नु होस् जिन्दगी बदल्ल्निन्छ र कसैले पनि तपाईं लाई हेप्न सकिदैन आफ्नो काम कर्म लाई सानो नसम्जनु होस् जे सुकै गरे पनि अरुले के भन्ने भनेर पनि नभन्ठान्नु होस् मेन कुरा आफ्नो आयोसोर्त आर्थिक त धेरै होस थोरै अरु लाई भन्दै नभन्नु होस यो झन गोप्य हुनु पर्छ आफ्नो पिडा कथा बेथा सबैलाई सेयर नगर्नुहोस् जे छ आफू भित्र छ आफैलाइ थाहा छ भन्नै पर्य आफ्नो समस्या बुझ्ने सथिभाइ अथवा आफ्नो मान्छे लाई मात्र भन्नु होस् सबै लाई भन्दा तपाईं बिचरा भन्ने भन्दा हास्ने मजा उडाउने बडी हुन्छ यो जमानामा आफ्नो कुनै सपना योजना काम गर्ने पलान हरु पनि सबै लाई भन्दै नभन्नु होस् तपाई लाई धन्यवाद भन्ने खुट्टा तान्ने बार हाल्ने धेरै भेटिन्छ यी कुरा हरुनी आफ्नो समस्या बुझ्ने आफुलाइ सहयोग गर्ने मान्छे हरु सग मात्र सेयर गर्नु सहकार्य गर्नु पर्छ । आफ्नो आर्थिक अनुसार मात्र खर्च गर्नु धेरै खर्च नगर्ने बानी हुन पर्छ अरुको देखासी कहिले पनि नगर्नुहोस् यही कारण न ले गर्दा आज भोलि असी पर्सेन्ट मान्छे हरु दुखी छन् । अरुको सम्पदि लाई माटो समझनु होश । हरेक सघर्स लाई अनुभव बटलनु होस् जस्ले भोक तिर्खा निद्रा सहन्छ उस्ले कुनै पनि सघर्स सग हार खदैन जुनसुकै ठाँउ मानी फिट हुन्छ सबै सघर्स अनुभव तेस्तो बेत्ती ले मात्र लिन्छ ।
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН