आज भोलि कता हराउनु भो गुरु सारै याद आइरहेको छ यस्ता मीठा वाणी कता गए प्रभो आउनु परो दर्सन दीनु हस।
@ghanasiamghimire38923 жыл бұрын
Watching from Assam India nice video
@baidikdarshan3 жыл бұрын
Jay ho guru
@DeepakSharma-qe1cb3 жыл бұрын
OM NAMAH SIVAYA🙏
@keshabniroula16554 жыл бұрын
Jai ho
@balkrishnabelbase14595 жыл бұрын
अाेम नम शिवाय
@narey44073 жыл бұрын
Om Nama shivaya 🔱
@keshabniroula16554 жыл бұрын
Watching from Myanmar Om Namashivaya
@saraswotidhungana4669 Жыл бұрын
Om
@Taranathbh5 жыл бұрын
जय शम्भो
@vinamghimire4 жыл бұрын
ॐ नम शिवाय नेपाल
@bimalaghimire37415 жыл бұрын
ॐ नम सीबाय
@balkrishnabelbase14595 жыл бұрын
अाेम नम शिवाय
@gyanupradhan4785 жыл бұрын
Har har mahadev.
@gaganshresths38245 жыл бұрын
Om namo shivaya
@diliphamal245 жыл бұрын
ॐ नम शिवाय , सर्वप्रथम तपाईं लाई धेरै धेरै धन्यवाद छ किन कि जुन यो हाम्रो सनातन धर्म लाइ राम्रो सँग ब्याख्या गरेर बूझाउनु भएको छ यसरी नै अझैं हाम्रो सनातन धर्म को बेध को बारेमा जानकारी गराउनु होला। किन भने हाम्रो समाजमा अहिले अाएर धर्म परिवर्तन गराउने दलाल हरु को जुन जम घट चलेको देखिन्छ यति मात्र होइन हाम्रो सनातन धर्म लाइ नष्ट गर्ने षड्यन्त्र भएको छ। त्यसैले अाजको दिन मा हामी सबै सनातन धर्म मान्ने हरु एक जुट हुन अावश्यक छ नत्र भने यि दलाल हरु ले हाम्रो समाज हाम्रो सनातन धर्म लाइ नष्ट गर्ने कार्य गर्दछ। तेसैले तपाईं लाई धेरै धेरै धन्यवाद छ जुन कि यो हाम्रो सनातन धर्म लाइ राम्रो सँग ब्याख्या गरेर बूझाउनु भएको छ र एउटा गाईड लाइन दिने काम गर्नु भएको छ यसरी नै अझैं नयाँ नयाँ बेध को बारेमा जानकारी गराउनु होला यति भन्दै मेरो दुई शब्द यही टुगाउछु। ॐ नम शिवाय धन्यवाद। From UAE
@diliphamal245 жыл бұрын
From UAE
@bimaldhutpawu24435 жыл бұрын
🌹🌹ॐ नम शिवाय🌹🌹गुरुजी राधे राधे🌹🌹हजुर ले बताउनु भएको उपाया गर्न हाम्रो मन शुद्ध हुनुपर्छ नि🌹🌹ॐ नम शिवाय्🌹🌹
@dineshpariyar79855 жыл бұрын
Jay Shree ram
@jibanathsubedi19465 жыл бұрын
I'm namay sibay. ..ma India.. Assam bata... Hajur ko video ma sadai herxu.. sathai aama babalai pani dekhaux.. kinaki.. mero dharma prati raheko prasna uttar hajurko video bata nai pauxu... Hajur lai dherai dherai dhanyabad x.. ati ramro kura haru vannu hunx..
@raveekarki4875 жыл бұрын
जय होस सदा सर्वदा नयाँ अपडेड पनि हेर्न पाइयोस् 👍️😍
@rameshthapand4 жыл бұрын
Om nam shibya
@krishnabaral934 жыл бұрын
गुरु कता हराउनु भो आज भोलि खोजुम न सारै यो नरमाइलो भो
@narayanchhetri78033 жыл бұрын
राधेश्याम भारत को पश्चिम बंगाल राज्य जिला जलपाईगुड़ी नागराकट्टा व्लक 1 न :आंगराभाषा ईष्ट हृदय पुर वस्ती।
@devidhimal48284 жыл бұрын
T
@puranpandey85793 жыл бұрын
From sikkim Om namah Shivay
@subashprasai86735 жыл бұрын
guru nepal ma basnu paro.bides ma basera vayana guru.
@madhabsharma50635 жыл бұрын
गुरुजी सबैलाई थहा छ ब्रह्माको पूजा किन गरिन्न। त्यही पनि यो कुरो स्पष्ट रुपमा बताउँदै एउटा भिडियो बनाउन परो। यो टिप्पणीको छिटो जवाफ दिनुहोस्।
गुरु जि हजुर लाई मेरो एउटा प्रस्न छ । कसैले भन्छा ॐ नम शिवय कसैले बिष्णु कसैले हरे कृष्ण हरे राम वास्तव मा सबभन्दा ठुलो भगवान को हो।र हामीले कस्को पुजा गर्नु पर्छ ।भनिदिनुस न।।।।