Рет қаралды 38,669
नमस्कार यस च्यानल मार्फत बुद्ध दर्शन सम्बन्धित बिबिध जानकारी मुलक, खोज मुलक, पबित्र बुद्ध तिर्थ स्थल, बिभिन्न गुम्बाका परिचय, विभिन्न ठाउँमा भएको धार्मिक कार्यक्रमको भिडियो लगायतका सामाग्री प्रस्तुत गर्ने जमर्को गरेका छौ कृपया यसबाट हजुरहरु लाभान्वित भै पुण्य संचयसंगै धर्म अध्यानमा सहज हुने कुरामा ढुक्क छौ यसअर्थ लाईक शेयर सब्सक्राईब अनि अमुल्य सुझाव दिनुहोला
#khotanghalesi #budfhamargatvhd #khenpomunseldorje