video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page / notifications / nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
Пікірлер: 50
@SapanaShahi-hz2cm7 күн бұрын
दुई चार महिनाको पिडै पिडा ले 23 बर्ष को मान्छे 30 32 जस्तो देखेको बिचरा आफनो अनि नानिको ख्याल गर्नु पत्रकार मोहान दादा सम्पुर्ण टिम लाई धन्यवाद 🙏🙏
@dilmayabarala41856 күн бұрын
सबै जना मिलेर यो बहिनी लाई सयोग गरम है
@SapanaShahi-hz2cm7 күн бұрын
कठै कसैको भाग्य किन यस्तो हुन्छ भगवान किन यस्तो लेखिदिनु हुन्छ सबैले साथ सपोर्ट गरिदिनु 😢😢
@chandrashahi90466 күн бұрын
हे भगवान तिमी साच्चिकै छाै भने याे अामा छाेरि काे जीवन साकार पारि देउ ।
@GovindBatarai7 күн бұрын
साच्चै मोहन सर हजुर लाई महिले कुन शब्द ले सम्बोधन गरु हजुर त धेरै महान हुनुन्छ
@namrajranabhat80834 күн бұрын
मोहन सर यो नानी र आमाको लागि पुग्नी सयोग जुटाइ दिनुहोला तपाइलाइ धेरै धर्म हुन्छ
@devipariyar36998 күн бұрын
बिचारा बैनि आफुलाई समाल्नु😢😢😢😢😢😢
@SabitriPaudel-p5s7 күн бұрын
बिचरा दिदी धेरै सहयोग गर्नुस है सबैले😢😢
@MsissRamba7 күн бұрын
यस्तो कुरा पो हो त बाहिर ल्याउने हो
@SaruThapa-g3o7 күн бұрын
माेहन जी हजुर हरु जस्ताे माहान त्रकार हर्ले गर्दा यस्ता बील्ली मा परेका दुख्ख पायका नीमुखा जनता काे धेरै उद्दार भयकाे छ हजुर हर्काे कामकाे त जत्ती प्रशंसा गरे पनि कमै हुन्छ अधीराज्य भर कुना कुना कस्ता कस्ता बीकड ठाउँ मा पुगेर यति सम्म सहयाेग गर्नु भनेकाे सानाे कुरा हाेईन सरखार ले गर्न पर्नी काम सबै पत्रकार मीत्र हरु ले गर्नु भयकाे छ हजुर जस्तै सम्पुण मीडीया लाई धन्यबाद 🌺🌿👍️🌿🌺👍️🌺🌿 र सलाम भन्न चाहन्छु ❤️🍀🙏❤️🍀
@subashshrestha34678 күн бұрын
सकेको सहयोग गरिदिनुहोला मोहन सर
@sabitakammu73427 күн бұрын
भिडियो हेर्दा हेर्दै धेरै आँशु आयो 😭😭😭
@KamalIndian-x5o7 күн бұрын
मन नै थाम्न गारो भयो हार न मान्नु होला😂😂😂😂
@SujataSunar7306 күн бұрын
Hasna chii kinwww hasakoo😡😡
@SumanYadam7 күн бұрын
Nepal ma pani dhari dhok cha mohan sir
@aachalmagarofficial84617 күн бұрын
हेर्दा हेर्दै कति खेर आँसु खस्यो थाहा नै पाएन मेरो बच्चा पनि पाँच महिनाको छ 😭😭😭😭😭😭😭😭😭
@Ramprasad-x3b7 күн бұрын
धेरै दुखद खबर सबैले सहयोग गरौ 😢😢😢
@lureking3186 күн бұрын
Yesto halat kasai lai nahos😢😢
@UniqueThakuri-v1f7 күн бұрын
OMG mohan Bhai vagwan ho hajur ta 😭😭😭😭😭🌿🌹🌹💯🍉🍎🍎♥️😰😰💟💟🙏🙏👏💚👌👌👌💛🥀🥀💛🔔🇳🇵😭😭😭😭😭😭🍓🍓❤️💕👍💐🍓♥️🍎💯💯🌹🌿