आज के भो स्टुडियोमा किन यति धेरै कलाकार एकैसाथ रुदै छन् , सबै कलाकारहरु रुदा रुदै थाके , RileDohori

  Рет қаралды 294,653

Renuka Bhattarai Official

Renuka Bhattarai Official

Күн бұрын

Present :- आज के भो स्टुडियोमा किन यति धेरै कलाकार एकैसाथ रुदै छन् , सबै कलाकारहरु रुदा रुदै थाके , RileDohori
#Rila_live_Dohori #Renuka_Bhattarai #sagar_bc
🎙गायक/Singer
Suman Pariyar
Balchandra Baral
Sagar BC
Indra GC
Shyam Rana
ishwor Bhantana
Sushan Bhujel
Dinesh Chaulagain
🎙गायिका/Singer
Tara Thapa
Renuka Bhattarai
Sushila Gautam
janaki tarami magar
Sabita Pariyar
Shila Ale
Sharmila Kandel
Kalik roka
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Renuka Bhattarai

Пікірлер: 194
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
तपाईं हरुको ग्रुप को दोहोरी ले कहिले मर्ने गरि हसाउछ , कहिले धरधरी रुवाउछ , आजको मार्मिक र भावुक दोहोरी ले धरधरी रुवायो , सम्पूर्ण टिम लाई हार्दिक नमन गर्दछु , जय खुलदुली दोहोरी !!!
@netrathapa9204
@netrathapa9204 Жыл бұрын
मेरो आखा बाट आशु झरेको पत्तै भयन म पनी यसरी नै कुनै दिन बिदेसीनु छ मेरो मन भक्कानीयर आउछ शुभ यात्रा सर ❤❤❤❤
@bindagurung5307
@bindagurung5307 Жыл бұрын
कति धेरै रुए हजुरहरुको बिदाई को गित ले यस्तै हो प्रदेशि हुनुमा धेरै दुख लाग्छ ❤️🙏
@nirmaluphadhayaya1184
@nirmaluphadhayaya1184 Жыл бұрын
हेर्दाहेर्दै अासु झरेको थाह भयन यथार्त घट्नामा अाधारित छ सम्पूर्ण टिमलाई हृदयदेखि सम्मान छ
@jiyareshmimagar8765
@jiyareshmimagar8765 Жыл бұрын
श्रीमान परदेश लाग्दा रात न् परे हुन्थ्यो जस्तो लाग्थ्यो बास बस्ने बेला गुँड छोडेर रात्री बस् मा हात हल्लाउने हिम्मत सम्म भएन् आज यो गीत ले विगत झस्काई दियो ।
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Жыл бұрын
घर छाडनुकाे पिडा पर्देशिहरु लाइ थाहा हुन्छ शिर माथि रिनकाे भारी अनि मन भरि झिनाे सपना बाेकेर हिनेकाे मान्छे लाइ थाहा हुन्छ 😭😭
@radalekshi
@radalekshi Жыл бұрын
😭😭😭😭😭😭😭😭
@meghnathkhanal5519
@meghnathkhanal5519 Жыл бұрын
यो गीत सुन्दै गर्दा आफुले निलो पासपोर्ट हातमा लिएर नेपाल छोडेको याद ले बिच्छिप्त बनायो।
@saritabhushal6849
@saritabhushal6849 Жыл бұрын
आफन्त ले गरेको हेला र गरिबी बाट मुक्ति पाउन एक पटक देस छोड्नु छ तर येस्तो गित सुन्दा रुनि म कसरी जान सक्छु होला देस छोडेर 😭😭😭😭😭
@Sobitaadhikary788
@Sobitaadhikary788 Жыл бұрын
घर छोड़ने अघिल्लो दिन सरिर भरी काडा उम्रियका थिय दीउसो २ बजेको फ्यालाइट थियो कती बेला रात कट्यो थाहानै भयन ! मोबाइमा पैसा हुनेबेला सम्म र प्लेन ले bhuie छोड़ने बेला सम्म आखाले मानेकै थियन मनले चाहेकै थियन देश र आफ्नालाई छोड़नलाई मुटु भारी बनायर लागे प-रको देश सबै मन मुटु घरदेशमै छोडेर 😢एर्पोटमा आयर अरुलाइ हात हल्लाउनूँ र आफै बिदा भयर एर्पोटको गेट भित्र पस्नु मा धेरै फरक रहेछ 😢😢
@sachingandharba4290
@sachingandharba4290 Жыл бұрын
😢😢😢
@its_3312
@its_3312 Жыл бұрын
यस्तै होनी सबै नेपाली को कहानी म पानि रोछु
@suzitatimalsina2364
@suzitatimalsina2364 Жыл бұрын
आफूलाई यस्तै भएको थियो😭😭😭
@AllTechNepali
@AllTechNepali Жыл бұрын
🤕🤕
@keshabadhikari2287
@keshabadhikari2287 Жыл бұрын
Aalo ghau feri chot lagiyo yo geet. Sunera hal Qatarma 😭😭😭
@parbatidhanuke3991
@parbatidhanuke3991 Жыл бұрын
सधै हसाउने टिम अाज सबै लाई रूवायको छ हुनत टिमको साथी छुटिन लागेरहोला सुभयात्रा भन्दै बिदादिनु पर्छ सबैलाई सुभकामान💕💕💕💕
@nabarajparajuli3726
@nabarajparajuli3726 Жыл бұрын
कोपिला जि धेरै रुनु भयो भित्री समन्ध के थियो था भयन तर मेरो मूल्याकंन है
@nabinroka1951
@nabinroka1951 Жыл бұрын
हामी सबै नेपालीहरुको यथार्थ यहि हो सबैमा उच्च सम्मान ❤️❤️❤️
@keshupariyari7424
@keshupariyari7424 Жыл бұрын
परदेशको जिन्दगी येस्तो रहेछौं
@sarmilagurung3747
@sarmilagurung3747 Жыл бұрын
अकदम मन छुयो ।। यस्तै हुन्छ आफ्नु मान्छे हरु आफू बात टाडा हुँदा ।।
@meheenadhakal3721
@meheenadhakal3721 Жыл бұрын
कति खेर आँशु आयो पत्तो पाएन कति मार्मिक गीत गाउनु भयो संपूर्ण टिमलाई शुभकामना सहित दाजीको यात्रा सफल रहोस् 😍😍
@sanulohani
@sanulohani Жыл бұрын
सबैको मन छुने गित
@dhaniramsapkota9688
@dhaniramsapkota9688 Жыл бұрын
शुभ यात्रा सन्तोष दाजु।।हजुर को वैदेशिक यात्रा सरल अनि सफल रहोस्।।।
@bhumakhatri921
@bhumakhatri921 Жыл бұрын
रुवाउनु रुवायाे 😭🥲
@trivenimindfresh3553
@trivenimindfresh3553 Жыл бұрын
लैङ्गिक हिँसा बिरुद्रको १६ दिने अभियानको उत्घाटनमा जागृति बाल-कलब ले यस्तो पस्किय गित सबै भए भाबुक m.kzbin.info/door/DB87yTOf8gl2M0vBS_iyWg
@dhurbathapa3572
@dhurbathapa3572 Жыл бұрын
आज नरुने कोहि हुनु भयन मलाइ सम्म भित्रै मन देखि नै रुन मन लायो कसरी गरौ cmnt पनि पाल्पा देखि हेर्दैछु
@indiraghimire2716
@indiraghimire2716 Жыл бұрын
मनै रुवायो शब्द शब्द ले 😪शुभ यात्रा 🙏
@premamagar5292
@premamagar5292 Жыл бұрын
Hae tita metha garnai xa baat haru kyari halam bidai ka haat haru wow realy this words touch every one heart & make cry🤣🤣🤣🤣🤣
@bhajindrabudhathoki4761
@bhajindrabudhathoki4761 Жыл бұрын
हेर्ने दर्शकहरु मन्त्रमुग्ध भएर आशु झारुनन, कलाकार आफै रुनथालेपछी दर्शक को हालत के होला? नेपाल हो बिदेशीनु रहर होइन बाध्यता हो। एकपल्ट आशा जी को अन्तरवार्तामा २/३ वटा लाईभ दोहोरी बाहेक अरु लाई चलाउन कठिन छ भन्दा यो खुलदुली लाई चलेको लाईभ दोहोरी मध्य एक भन्नु भएको थियो। भन्नु अर्थ यस्तो चलेको संन्चालक सन्तोष जी जस्ताले त स्वदेश छोड्नु पर्यो भने.....
@maheshbudhathoki2117
@maheshbudhathoki2117 Жыл бұрын
धेरै बिषय बस्तुहरु काल्पनिक हुन्छन् जुन काल्पनिक शब्दमा धेरै जनमानसको जिबन सैलि मिल्दोजुल्दो हुन्छ यहिनै कलाकार हरुको महानता हो यस्मा कहिँ कतै कसैलाई नराम्रो नसोंचिदिनु होला सम्मान छ सबै सबै कलाकार लाई अनि विशेषत प्यारी बहिनी रेनुका भट्टराई लाई धेरै धन्यवाद आँट साहस मिलोस बहिनिलाइ शुभकामना
@kabitashrestha8313
@kabitashrestha8313 Жыл бұрын
real हो कि नाई , भन्दिनुन कसैले , रुदै गाउनु भाको sister को श्रीमान हो साच्चि नै को विदेश जान लाग्नु भाको दाजु !
@Coffelover001
@Coffelover001 Жыл бұрын
हामी प्रदेशीको मनै थाम्न नसकिने दोहोरी 😥
@kamalarai3698
@kamalarai3698 Жыл бұрын
Tara baini ko tsabdle
@radalekshi
@radalekshi Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@lokbahadurgurung3209
@lokbahadurgurung3209 Жыл бұрын
सारै रुवाउने एपिसोड हेरियो हामि जो जस्ले विदेश यात्रा गरेकाछौ आफ्नै कहानी जस्तो लाग्यो सम्पूर्ण लाइ धेरै धेरै बधाई
@r.s.sundash.3395
@r.s.sundash.3395 Жыл бұрын
हेर्दा हेर्दै आखा बाट आशु भेल भयर सिरानि भिजेको पत्तै पाइन छु 😭... सुभ यात्रा दाजु ❤❤❤❤
@DeekshyaBista-v9k
@DeekshyaBista-v9k Жыл бұрын
रेनुका दिदी रोको fast दाेहारी देखे दिदी सारै रुनु भयाे😢
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
शुभ यात्रा शन्तोष भाइ अनि शुभ कामना छ
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
शुभयात्रा हाजुर लाई याे गीत सुनेर मेराे पनि आँसु आयाे💕❤️
@ramaghimire8757
@ramaghimire8757 Жыл бұрын
नहेराै भने हेर्न मन लाग्छ तर आफै धेरै पिढामा छु तर याे गितमा त झन यति धेरै राेयकि सबै राेयपछि हेर्न सकिन कसैकाे पिढा हेर्न सक्दिन आफ्नै आमाकाे यादले आँसु बाहेक केहि छैन मसग यस्तै जिन्दगी 😭😭
@tikaram6624
@tikaram6624 Жыл бұрын
Hami pardesi ko bastwbikata jhalkaune geet sampurnd hole team lai suvkamana ra suv yatraa santosh sir lai
@rajanstha7638
@rajanstha7638 Жыл бұрын
कोपिला बैनिको उवाइ ले साच्चै मन मा नमिठो बिझायो,रहर त कस्लाइ होला र तर थोरै खुसी किन्न आफ्नो पसिना नेपाल मा बिक्दैन ,परदेदिनु नै पर्ने हामि नेपाली को बाध्यता
@jaishisushila3150
@jaishisushila3150 Жыл бұрын
Sachai dherai garo hudo raix ghr family xoder aauda 😭😭
@sunardipak7110
@sunardipak7110 Жыл бұрын
अासुकाे धाराले सिरानि भिजेकाे पत्तै पाइन याे गित सुनेर
@expertmobile2244
@expertmobile2244 Жыл бұрын
मैले त राम्रो सङ्ग हेर्ना नि सकेना sorry
@freefirelover-jz9qt
@freefirelover-jz9qt Жыл бұрын
गरिबीको यही बिडम्बना छ के गर्नु गरिब भएपछी आफ्नै दाजुभाई ले एकमाना पिठो पैचो पनि दिदा रहिनछन ।
@mandirapoudel8158
@mandirapoudel8158 Жыл бұрын
सबै टिमलाइ धन्यवाद साथै शुभयात्रा सारै मन छुने गित
@pramilajimi9767
@pramilajimi9767 Жыл бұрын
😂😂😂
@albertdevaka1588
@albertdevaka1588 Жыл бұрын
परदेशीले घर छोडे पनि घरदेशीले भर नछाडे जीवन साच्चिकै सुन्दर हुनेछ ।
@sharadasapkota5909
@sharadasapkota5909 Жыл бұрын
भावनामा बहकियर गाउनुहुन्छ र बास्तबिकता पनि हजुरहरुको गित सुनेर धेरै रुन्छु तर कलाकारमा हजुरहरु नै प्यारो र मन पर्ने हुनुहुन्छ❤️शुभयात्रा भाइ✈️
@babukrishnapaudyal9712
@babukrishnapaudyal9712 Жыл бұрын
यस्तो गित म दोहोरी नगाउनु न पिलिज धेरै गारो हुन्छ हामी पर्देसी लाई 😭😭😭😭सबैलाइ सम्मान का साथै मिस यु❤️❤️
@ganeshkhanal7738
@ganeshkhanal7738 Жыл бұрын
यसरी न रुनु पर्ने यो बैनी को आँसु झरेको देख्दा स्तब्ध भए ,
@shivakandel6194
@shivakandel6194 Жыл бұрын
कता कता ऑंसुखसेछ मत हेरेको हेरै भय ❤❤❤
@chandrasunar478
@chandrasunar478 Жыл бұрын
यसरी नै बिदाई गरेको पल ले फेरि झस्कायो आँसु रोक्नै सकिन 😭😭😭😢😢
@भ्रष्टाचारीटेलिभिजन
@भ्रष्टाचारीटेलिभिजन Жыл бұрын
सधै हासेर दाेहाेरी गाउने सागर दाई र बाल्चन्द्र दाई आज हजुरहरू सबै रूदा मेराे आँखा बाट आँसु ठामन् सकिन ।
@apsarachettri1370
@apsarachettri1370 Жыл бұрын
आँखा बाट आँसु आयेको थाहा नै भयेन कसम सगर कति राम्रो सब्द हजुर को
@ayushakhadka9096
@ayushakhadka9096 Жыл бұрын
म त रुदा रुदा हेर्न सकिन्😭😭😢😢😢😭😭😭😭
@rajanpun1521
@rajanpun1521 7 ай бұрын
सारै मार्मिक दोहोरी 😢😭😭
@नवलपरासीखबर
@नवलपरासीखबर Жыл бұрын
नजिक को मान्छे छुतिदा गारो त हुन्छ ।हामी नेपाली को कर्म के गर्नी बैनी ।
@richagiri6886
@richagiri6886 Жыл бұрын
Subhayatra bhai (hajur ko Australia basae subha rw safal rhaos
@kalpanabista4657
@kalpanabista4657 Жыл бұрын
तपाईहरुको सबै टिम लाई सुभकामना म जहिले हेर्ने गर्छु कहिले रुन्छु कहिले हास्छु
@alishabohara970
@alishabohara970 Жыл бұрын
नमस्कार ❤❤ कति मन छुने लोक दोहोरी गीत सारै मिठो गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई
@bhumakhatri921
@bhumakhatri921 Жыл бұрын
रुवाउनु रुवायाे 😭🥲
@shrikrishna8534
@shrikrishna8534 Жыл бұрын
रेणुका भट्टराई नी रोइन् त। सफलताको शुभ कामना to all
@sumitradahalsapkota9596
@sumitradahalsapkota9596 Жыл бұрын
अाज धेरै दुखि छु बाबू देवर भाउजु जस्ताे नभइ हाम्राे दिदी भाइ काे जस्ताे थियाे अाज यसरी बिदेशीन लाग्दा भाउजू म जान लागेकाे नि भन्नू भयन याे भिडियाे हेरेर धेरै राेय बाबु हजुर काे यात्रा सफल र सहज रहाेस दाइ भाउजू काे अाशिरबाद सदा रहनेछ छाेराे धेरै राेयाे भिडियाे हेरेर धेरै माया मिस यु बाबू
@bishwassenchuri6329
@bishwassenchuri6329 Жыл бұрын
सारै मन छुने दोहोरी सबैलाई धन्यवाद
@anilrimal2467
@anilrimal2467 Жыл бұрын
अहो मेरो पनि आँसु आयो कस्तो भावुक बनायो सन्तोस भाइको बिदाइको गितले सुभयात्रा भाइ ।।।
@anilrimal2467
@anilrimal2467 Жыл бұрын
लुरि रेनुका पनि दुखी भयो आज
@सुजनखुलालमगर
@सुजनखुलालमगर Жыл бұрын
जहाँ तारा त्याहा सारा💕💕💕💕
@nepalisarita6117
@nepalisarita6117 Жыл бұрын
Aasu jhareko thahai paena sabailai salam x
@rajuachhami6888
@rajuachhami6888 Жыл бұрын
Mero aakha bat pani aasu aayo bhabuk bhaye 😭😭
@kamalarai3698
@kamalarai3698 Жыл бұрын
TarA baini ko saddle mutu chhiya chhiya banauchh
@kajigurung5232
@kajigurung5232 3 ай бұрын
मेरो पनी मन छुयो 👌
@AsmitaDallakotiOfficial
@AsmitaDallakotiOfficial Жыл бұрын
Ufs😭♥️🙏
@bedanaraee7540
@bedanaraee7540 Жыл бұрын
दोहोरी हेर्दा हेर्दै कुन बेला आँसु झर्यो थाहै भएन सम्पुर्ण टिमलाई अग्रिम शुभकामना र अझै सन्तोष सरलाई शुभयात्रा साथै सफलताको शुभकामना।
@gyanuacharya4976
@gyanuacharya4976 Жыл бұрын
सारै नराम्रो लाग्यो रेनुका
@mandiraphotostudio3895
@mandiraphotostudio3895 Жыл бұрын
हामी सबै नेपालीहरुको यथार्थ यहि हो सबैमा उच्च सम्मान ❤❤❤
@humari9260
@humari9260 Жыл бұрын
सारै मन सहमाल्न गारो भयो भाईलाई सुभयात्रा सफल रहोस सबैलाई सम्मान छ
@jindagikadel9497
@jindagikadel9497 Жыл бұрын
🥰🥰🥰🥰🥰
@shyamneupane7069
@shyamneupane7069 Жыл бұрын
Jhalko Ghar ra desh xodda ko aaihalxa.malai ta Sahana gaharo parxa
@arunff4865
@arunff4865 Жыл бұрын
दोहोरी भनेको कहिले हसाउनी कहीले रूवाउनी अति मार्मिक हुजुर सफलता को शुभकामना हजूर लाई
@laxmighimire2640
@laxmighimire2640 Жыл бұрын
Katii dharai roya ma😢😢😢😢
@radipgiri9901
@radipgiri9901 Жыл бұрын
Laaastai aasu thaamna n saknea dohori gaaunu vayako raix Dhannea baad hajur haru laai b Pradeasiko pidaa bujera gaaunu vayako maa
@sureshbk3306
@sureshbk3306 Жыл бұрын
Sagar bro dami sagar na vako dohori hernai man lagdaina
@MiraMalla5
@MiraMalla5 Жыл бұрын
Atinai marmik manai ruwaune git aakha baat aasunai jharyo suvhayatra Santos ji lai baidesik yatra safal hos all timlai agrim safaltako suvhakamana
@arunathapa5355
@arunathapa5355 Жыл бұрын
जब म मेरो सुन्दर घर अनि मेरो प्राण भन्दा प्यारो बाबालाई छाडेर पर्देशिएको दिनको धेरै याद आयो ! बिदाईको हातहरु हल्लाउन धेरै हिम्मत चाहिदो रहेछ ! God bless you more🙏 All the best 🙏👏
@dipakshahi3027
@dipakshahi3027 Жыл бұрын
Aasu aayo
@rajuachhami6888
@rajuachhami6888 Жыл бұрын
ke garnu hami dukhi nepali ko yesy xa krma garnu parne parai ko thau ma
@nirutabudhathoki223
@nirutabudhathoki223 Жыл бұрын
Kahile milan kahile bixod ta bhaihalxani estai ho sabaile man bujhaunu parxa 😥😥😥baidesik yatrako shubhakamana feri xittai bhet hunxa
@premamagar5292
@premamagar5292 Жыл бұрын
Temelai khusi sakina dina badhyata lae parako tadina🥰🥰🥰
@greshirai2382
@greshirai2382 Жыл бұрын
True & emotional dohori uchcha saman xa sabai team lai safltako suvkamna dai lai
@vishnubahadur6448
@vishnubahadur6448 Жыл бұрын
Yehi ho pardesi ko man ruwauni geet Pradesi ko zindagi 🤗🤗🤗
@bishnupanta8926
@bishnupanta8926 Жыл бұрын
Ja jadai xau ramro sanga janu sathi
@ashokbasnet5914
@ashokbasnet5914 Жыл бұрын
यस्तै हो हामि सबै प्रदेशिको कथा भन्ने या बेथा हो ,पर्देशिनु हाम्रो रहर होइन बाध्यता हो खोइ कस्ले बुझ्ने रास्ट्रले या जनताले यो प्रश्न आम नेपालीको हो ????🙏🙏🙏🙏
@ramaamgain8865
@ramaamgain8865 Жыл бұрын
Rudarudai git sakio, subhayatra Vai.
@deepakrajkathayatm8357
@deepakrajkathayatm8357 Жыл бұрын
Suman ji vako vane ramto hunthyo
@PawanSharma-fc3lj
@PawanSharma-fc3lj Жыл бұрын
Sarey man prxa malai renuka voice so nice 😄😄😄..
@Nnp_rimrk
@Nnp_rimrk Жыл бұрын
कति राम्रो स्वर
@samjhanasapkota4042
@samjhanasapkota4042 Жыл бұрын
Dherai man komal babaunu hudainak tara bhaini.geetko 2nd tukkalenai ruwayo.
@asbinpc1758
@asbinpc1758 Жыл бұрын
suman mausa vayou
@minakali8481
@minakali8481 Жыл бұрын
aakha bata aasu nai aaio sampurna temlai suvakamana
@dilbahadur9568
@dilbahadur9568 Жыл бұрын
आहा मन छोयो😭😭😭😭😭
@saritaxettri9733
@saritaxettri9733 Жыл бұрын
निकै भावुक भय मत😌😌😌😌
@रेजिनासुनुवार
@रेजिनासुनुवार Жыл бұрын
सधै मुछा पारुन्जेल हसाउने हजुर कलाकार हारुको आँखा मा आँसु देख्दा मेरो आँखाबाट झरेको बलिन्द्र आसु पुछदा पुछ्दा मेरो पछ्योरी नै लुत्रुक भिजेउ समय सन्धबिक लाई समेटेर गाएको गित धेरै राम्रो लागेउ सबै जानालाइ सुभकामाना 🙏🌹र सन्तोष भाइलाइ सुभ यात्रा उजल भबिस्य को कामाना 🙏
@jangamagaryoutubechannel3311
@jangamagaryoutubechannel3311 Жыл бұрын
भाबुक बनायो यो दोहोरिले
@DineshNepali-y9k
@DineshNepali-y9k Жыл бұрын
प्रस्तुति सबै को भावुक बनाउने थियो तत सब्द सागर दाजु को अति मन छुने थप मेरो पनि मन धेरै रोयो
@surajbasnet9054
@surajbasnet9054 Жыл бұрын
Paradeshiko yethartha ma baneko geet
@prabinpun3949
@prabinpun3949 Жыл бұрын
Marmik dohari
@shrutibista2667
@shrutibista2667 Жыл бұрын
हेर्दा हेर्दै आँसु झरेको थाहा भएन दाइ अब फेरि नेपाल फर्केर रोधिघर संचालन गर्नु होला सुभकामना हजुरलाई बैदेसिक बसाई शुभ रहोस दाई
@devishrestha5346
@devishrestha5346 Жыл бұрын
Marmik sabda
@bhagawatiniraula9554
@bhagawatiniraula9554 Жыл бұрын
Kati runu hai taukai dukho mero ta vai ko baidesik yatra subha rahos
@asbinpc1758
@asbinpc1758 Жыл бұрын
Suman kaha gayako xan
@melinabegam8719
@melinabegam8719 Жыл бұрын
kati ruwayo yo dohorile
@rajsingh1871
@rajsingh1871 Жыл бұрын
Mero aakha rasayo
когда не обедаешь в школе // EVA mash
00:57
EVA mash
Рет қаралды 3,7 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 16 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 2,5 МЛН
когда не обедаешь в школе // EVA mash
00:57
EVA mash
Рет қаралды 3,7 МЛН