जीवन कँडेलको शब्द, सङ्गीत, गणेश अधिकारी र सुनिता बूढा क्षेत्रीको आवाज, देवेन्द्र बब्लु र जुना विश्वकर्माको अभिनयमा नयाँ गीत "जातकी साथ?" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
@heerabikay3287 Жыл бұрын
❤❤❤
@manishkumar-wj3nr Жыл бұрын
Geet dherai man paryi. Aagami dinma ni yastai sirjana dinu hola?
@hikmatsunar6662 Жыл бұрын
Merota man xoyo baki talpaiko
@hikmatsunar6662 Жыл бұрын
Dherai ramryo x sachai gafa lagako hoin
@ramprasaddahal2258 Жыл бұрын
Ati utkrista lagyo
@BishnuMayaThapa-v5s Жыл бұрын
दमि छ आहा 🎉🎉🎉🎉❤❤❤❤
@rammayashrestha3153 Жыл бұрын
आहा हाम्रो गाउघर ❤❤पाचखाल
@mansingbk1056 Жыл бұрын
आहा राम्रो सङ्गीत लिएको मा धेरै धेरै बदाई छ
@hemuthapa6907 Жыл бұрын
धेरै धेरै राम्रो छ गित भिडियाे
@manushmagar1509 Жыл бұрын
आहा कति मन छ्ने गित । म चाहिँ Ticktok बाट आयको है
@KarunaBudhathoki-b3q11 ай бұрын
कति मिठाे गित हाे धेरै सुभकामना यसतै मिठाे गित सुन पाम
@dutrajsarkarofficial231311 ай бұрын
पहिलो पटक धेरै पल्ट दोर्ह्ययर सुनेको गीत जात कि साथ धेरै राम्रो ❤😊
@janakshahi686810 ай бұрын
काटे सबको रातै हो रगत किन कुरा बुझ्दैयो जगत 😭😭🙏🙏
@TimThapa10 ай бұрын
अति राम्रो
@hemuthapa6907 Жыл бұрын
सारै राम्रो छ
@pankajbishwakarma7968 Жыл бұрын
आहा मिठो गित अनि अभिनय
@MusicLover-s2m Жыл бұрын
शब्द शब्दले मन मुटु हिर्कायो, अनि देबेन्द्र बब्लु सङ्गै जुना ज्युको अभिनयले आँखा रसायो.. छिटै करोडौ कलबमा पुगेको देख्न पायौस सुभ कामना❤❤
@Humpandey-bd3hq Жыл бұрын
अाहा कति राम्रो गित ❤❤❤
@SaeedaBee-s4c Жыл бұрын
Wow mitho geet super nice ❤
@sagarb.c.1520 Жыл бұрын
आहा कति दामी गीत सबैलाई जय जयकार छ क्या राम्रो सुन्दर र सभ्य शैलीमा गीत प्रस्तुत गरेकोमा ल।
@paraskumarbayani4726 Жыл бұрын
मेरो जीवनसंग मेल खायो हजार,😘😘🌟💯🤝🤝
@rajendrashahi46569 ай бұрын
Marmik look dohori geet congratulations 🎉❤
@creation.nepal98 Жыл бұрын
यो साथ मन पर्छ मलाइ यो जात मन पर्दैन यो जुनि मन पर्छ मलाइ यो दुनिया मन पर्फैन आउ एउटा छुट्टै दुनिया बसाउ यो सति मन पर्दैन ❤❤❤❤❤❤❤ सारै राम्रो गित सुभकामना सबै टिम लाइ
@Bishnuthapa-uk9iq8 ай бұрын
Kashto Mn xuni sabda haru voice ko ta k vanu sabda paina Aaaahhhhaaa yasarinai duniyako Mn mutuma bashna safal hunuhola 🎉🎉🎉🙏🙏
@jayaramthapa970 Жыл бұрын
हाम्रो नेपाली कला भाषा साहित्य संस्कृती अनि सम्पदाको सधैं सम्मान अनि संरक्षण गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
@SatyaMagar-vr7kz9 ай бұрын
Maro best singer Sunita budha chhetri ❤❤❤
@janakshahi686810 ай бұрын
राम्रो छ सम्पूर्ण मा धेरै धेरै शुभकामना छ ❤
@niramalabista37048 ай бұрын
धेरै राम्रो छ❤❤❤❤❤❤❤
@kamalghayal1399 Жыл бұрын
सर्बोच्च उत्कृष्ट मिठो भाको लागि हजुर हरु लाई मनै धन्यवाद,
@alishabohara970 Жыл бұрын
नमस्कार ❤❤ आहा कती राम्रो गीत सून्दा सारै मन रोयो 😢😢❤❤ सूनिता दिदी हजूरलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबै कलाकार हरूलाई ❤❤❤❤❤
@DeepakHerakaji Жыл бұрын
गितको म्युजिक नै खतरा दामी लाग्यो मलाई त
@premsapkotasonu Жыл бұрын
७ पटक हेर्दै सुन्दै गरेँ तर अहँ धित मरेन ।।हार्दिक बधाई एवं बृहत् सफलताको शुभकामना जिवन दाजि लगायत सम्पूर्ण टिमलाई 💐💐
@dambar6992 Жыл бұрын
गितको भाब र शब्द यक्दम सहि छ राम्रो प्रस्तुती लाग्यो र आगामी दिन्हरुमा प्रगती होस शुभकामना छ
@AnjanKc-x4t Жыл бұрын
आहाहा कति राम्रो गित त्यसमाथि सुनिता बुढा क्षेत्रीको स्वर भने पछि कसलाई मन नपर्ला। तर यति राम्रो एउटा अन्तरजातीय माया प्रेम र जातिय भेदभाव गर्ने समाजलाइ यथार्थ, सन्देश मुलक गितमा किन views गएन? दुख पनि के मान्नुर हाम्रो समाजमको आँखा अगाडि,पछाडि हल्लाउने छाति र टिक्रा देखाउने भिडियोमा मात्रै जान्छ यस्ता राम्रा यथार्थ बोकेको गित, भिडियो ले view पाउने भनेको असल मान्छेहरुको मात्रै हो हाम्रो नेपालमा असल मान्छे कमै छन। भिडियोले धेरै views पाओस् नपाओस् गित सबको मन मनमा बसोस्🙏 मेरो त हरेक शब्दले मन, मुटु छोयो मीठो स्वरको धनी लोकप्रिय गायिका सुनिता दिदी को तिम लाई सफलताको शुभकामना! धन्यवाद🙏🙏 हाम्रो लोक संस्कृती र लोक गितलाई सबैले माया गरि एक एक लाइक कमेन्ट र सेयर गरौं🙏🙏 लोक पारखि अन्जान हाल:कतार
@JeebanSathi Жыл бұрын
Thank you so much ❤️❤️❤️❤️
@HariPandeyOfficial Жыл бұрын
आहा बधाई छ गणेश दाइ
@imagiri7294 Жыл бұрын
नमस्कार गडेश अधिकारी दाजु यक्दमै राम्रो गित छ सफलताको सुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤🥀🥀🇳🇵🇳🇵🙏🙏🙏🙏
@pushpaaryal2520 Жыл бұрын
2 Jana ko voice ma mho fida lastai mitho sor ❤❤❤
@santoshbc6109 Жыл бұрын
एकदम राम्रो अनी दमदार अभिनय जुना जी र देवेन्द्र को
@susilagiri123 Жыл бұрын
Ramro lagyo mitho x git
@khyam92 Жыл бұрын
आहा मीठो श्रीजना सम्पूर्ण होल टिम्लाई बधाई तथा शुभकामना 🙏
@3idiotsnpls Жыл бұрын
गित त यस्तेा पेा हेास 👌 सधैँ टिकटकमा देखिने जुनाकेा रियल म्यूजिक अभिनय निकै प्रशंसनिय छ, बब्लुलाई त भन्नै परेन! डाम्रे गित निस्किरहेकेा बेलामा बल्ल गित गितजस्तेा बनेर आयेा! 👍👍👍
@arjunsunar7140 Жыл бұрын
बयो कतिमिठो सब्दसङगित
@rabinlamichhane3478 Жыл бұрын
मन पर्यो गीत ❤
@hiddensmile5269 Жыл бұрын
यो नाटकिय भिडियो जसरी प्रेम गरियो, जिन्दगिमा मेरोसब थोक यहि हो भनियो, मुटु भित्रै राखियो आखिर आज उहिले नै बिस्वास घात गर्यो। जिबनमा जस्लाइ हामी बढी महत्व दिन्छौ उसैले बढी मन दुखाउदो रहेछ। कथामा र बास्तबिकमा जिउन बडो मुस्किल छ। जय गित सङित
@प्रकाशढकाल-ब5ण Жыл бұрын
वास्तव मा जात धर्म अनि यो सनसार मा भयका देशहरु मानव ले नै लोभ र लालचमा बाँटेर अलग र फरक फरक बनायका हुन सबैले टेकने धर्ती तेही हो सबैले तापने सुर्य तेहि हो मानव यो कुरा बुझ्नै मानिस बिचारले ठूलो हुनछ जात धर्म ले ठूलो हुँदैनन् मात्रै यो धर्ती मा सबै मानव को अधिकार बराबर हो तेसैले हामी नेपाली जात र धर्म मा नअडकउँ नेपाली हरु कर्म तिरलागोैँ है
@kamaljyoti2890 Жыл бұрын
आहा कति राम्रो गीत अनि भिडियो सफलताको शुभकामना ।
@MahendraRana221 Жыл бұрын
गीत निकै नै मिठो बनेको छ सम्पुर्ण टिमलाई सफलता को अग्रम शुभकामना part 2 नि ल्याउनु ।।
@nirajan6653 Жыл бұрын
संगीत र नियन्त्रणको साथमा शब्दहरूको ठूलो शक्ति छ। समग्रमा, संगीतको प्रदर्शन एकदम राम्रो yar.. ❤❤
@karnaghale6888 Жыл бұрын
आहा सारै मीठो भाका अनि शब्द सम्मान छ अग्रज कलकार मनहरुमा🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋
@pbnepal4111 Жыл бұрын
एउटा मार्मिक गित हार्दिक बधाई सफलताको शुभकामना जात कि साथ टिम लाई करोडौं क्लबको अग्रिम मखमली शुभकामना
@RangilaBaral Жыл бұрын
ढिलो आउँछ कडा आउछ्❤️🥀
@parshurampaudel3483 Жыл бұрын
सबैलाई बधाई छ,सुनिता,बुढा,छेत्री लगायत,सबैभन्दा ,
@SangitaGahatraj-f5v Жыл бұрын
Aaha kati ramro git hami antarjatiya bihe garneharu lai mel khane
@kailashgm97 Жыл бұрын
साह्रै राम्रो प्रस्तुति पस्कनु भएको छ। सफलताको कामना सम्पूर्णलाई।
@khumapalpali1495 Жыл бұрын
आहा कति मिठाेस्वर अनि शब्द उतकिष्ट अभिनय बधाई छ सम्पुण टिमलाई
@rameshthapa4815 Жыл бұрын
यो गीत वायरल बनाई देउ साथी हो धेरै राम्रो छ ❤❤❤
@dhirajbohara2042 Жыл бұрын
Sadubad xa mero tapai jasta kalakar harulai ...
@saritashrestha265111 ай бұрын
Wow very very nice song❤❤😢😢
@merobaglung2290 Жыл бұрын
मार्मिक सब्द,सबैको मन मुतु छुने गित अपार सफलता ❤❤🎉
@yakalgorkhali9798 Жыл бұрын
व्यान गर्ने कुनै शब्द नै भेटिन सम्पूर्ण लाई हार्दिक नमन यति राम्रो शब्द अनि अति सान्दर्भिक मार्मिक गीत रचना गर्नु भएको मा
@premg.m9190 Жыл бұрын
यति मिठाे गित मा कमेन्ट छाेडन मन लाग्याे गणेश सर अनि गायिका सुनिता जि काे मिठाे स्वर मन छाेयाे जात काे कारण मेराे पनि प्रेम अगाडि नबढेकाे कारण छन❤😢😢
@sashirampariyar5280 Жыл бұрын
सारै राम्रो गीत अनि हरेक शब्द ले मन छोयो।छिटै करोड कलब मा पुगोस सम्पूर्ण टिमलाई हार्दिक बधाई।अनि सफलताको शुभकामना। जय गीत जय सङ्गीत
@humbahadursunar1009 Жыл бұрын
dami dami juna baineko acting ramro xa ❤❤❤❤ bablu bhaiko vannai parina jhan ramro xa 👌👌👌👌😍😍
@abisekvlogs2544 Жыл бұрын
ganesh दाइ को मिठो आबाज संगै शब्द लेख्ने लाई मेरो उच्च समान ❤❤।
@gopalsunar7277 Жыл бұрын
Im big fan juna sis nice vedio nice acting congressional all team
@Gobind618 Жыл бұрын
आहा कति राम्रो गित गणेश सर र सुनिता आवाज बबाल छ 👌👌👌❤️❤️❤️❤️
@nepal12314 Жыл бұрын
क्या शब्द छ शब्द सिर्जना दमदार त्यसैमाथी सुनिता बुढा अनि गणेश दाजुको आवाज सुनमा सुगन्ध
@jogindrasunar3769 Жыл бұрын
आँहा Ganesh daju सबै गित राम्रो लाग्छ राम्रो छ
@kpandayk3646 Жыл бұрын
❤aaha Kati mitho geet ho sor shbda shngit ra abina derai ramro xa shphaltako subhakamana😊
@sukmayamagar3580 Жыл бұрын
अत्यन्तै मार्मिक गीत सम्पूर्ण टिम लाई हार्दिक नमन हरेक शब्द नै गाहकीला आँसु झरेको😢😢 पत्तै पाँएन यथार्थ खोइ कहिले होला यो समाज सबै समान हुने।।❤❤❤❤
@goodwiii8477 Жыл бұрын
आहा कति राम्रो गित अनि शव्द चयन अभिनय गर्ने भाइ बहिनी।अझ म्युजिकबजाउने हरुको ताल असाध्यै मन पर्यो मलाई त करोड क्लबमा जाओस यो गित शुभकामना सबै जनालाई
@BharatsaudSaud-ej3vv Жыл бұрын
आहा कती मीठो geet सफलता को शुभ कामना गणेश दाजू को सोर को के बयान गर्नु
@bharatkunwar376 Жыл бұрын
अती सुन्दर गीत बनेको छ गाएक गायिका रचनाकार अनि सम्पुर्ण टिमलाइ सफलताको कानना
@Jivanmalla4321 Жыл бұрын
संम्बाद्ले अति छोयो।गीतको भाब उस्तै म्युजिक साउड दमदार।सफल्ताको शुभकामना ❣️
@sanjeevchahar7400 Жыл бұрын
कमेन्ट नगरी रहनै सकिन उत्कृष्ट गीत समय सान्दर्भिक भिडियो साह्रै मन् छोयो। तर अब समाज परिवर्तन हुनु पर्दछ आखिर कहिले सम्म समाजमा यस्तो घटना घट्ने अनि कहिले सम्म यस्तो कथा लेखिरहन पर्ने?😢😢😢
@amrit261 Жыл бұрын
आहा कति राम्रो गीत हो 🙏🙏🙏
@TikaRam-ii3zg Жыл бұрын
Wow ....kattii mithoo gittt
@manjitpahadiofficial2456 Жыл бұрын
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सबै लाइ❤❤
@JoshiHem-cs9uw Жыл бұрын
Ati raamro geet Sunita sis❤ and All teem THANKUUUUU🎉
@tulabc Жыл бұрын
यो गितले सार्है नै मन छोयो सर्जक लगायत सम्पुर्ण टिमलाइ सफलताको सुभकामना❤❤❤
@JanukaLamichhaneNP Жыл бұрын
आहा❤❤
@Neprox_ff168 Жыл бұрын
जत्ती सुनेनी नपुग्ने कति मन रुवाउने गित सम्पूर्ण टिम लाई सफलताको सुभकामना
@reshampurja6996 Жыл бұрын
गीत एकदमै मीठो छ्❤️❤️❤️❤️💃🕺💃🕺👏👏👏👏👏👌👌👌👌👍️👍️👍️👍️🥀🌺🥀🌺💝💝💝💝
@dipendramarasini8679 Жыл бұрын
यकदमै राम्रो सबै सबै ❤❤❤❤
@sbpariyargulmeli03 Жыл бұрын
सफलता को शुभ कामना हजुर गीत सन्देस मुलक छ ❤❤🙏🙏
@songgeet9236 Жыл бұрын
अति सुन्दर प्रस्तुति, मीठो स्वरकी धनी गायिका सुनिता बुढा दि, love you guiz
@shyamadhikari5207 Жыл бұрын
सक्किगोनीको सुटिङ हुने ठाउँमै सुटिङ भाको रैछ❤️धमाकेधार अभिनय, गीतको शब्द लय सङ्गीत को जति तारिफ गरेपनि कम हुन्छ,करोडौँ कलबमा पुगोस्, शुभकामना❤️
@yamprasad9332 Жыл бұрын
अत्यनत मन मा बस्ने गीत अनि सुनिता बुढा क्षेत्रि को आवाजको बयान गर्ने कुनै शब्द छैन वाहा
@ravisonar7016 Жыл бұрын
Historycall top of videos star 10 to 10 ,,love allmost teams ,,desh banaune yesari ho sakaratmak soch gare,, mukha le hain man ma chinta linu parxa 🫶🫶🫶💐🌹
@shahimanish4846 Жыл бұрын
काटे सबको रातै हो रगत तर किन बुझदैन जगत आहा मार्मिक शब्द❤️
@yamdhakal5528 Жыл бұрын
Congratulations life changeable songs keep up it good work
@mohanthapa6590 Жыл бұрын
🎉🎉🎉🎉🎉 सारैई मार्मिक सोगं बधाई छ सारै सम्मपुण्ण टिम लगायेत।कलाकार दुईटै मा सुभकामना❤❤❤❤
@CusTomer-dl3pk Жыл бұрын
आहा कति मीठो गित-मत २० पटक हेरे अजपनी पुगेन.....सुनिता बैनी लगायत सम्पुर्ण टिम लाई हिर्दय देखि धन्नेबाद छ्💖💕💓
@oaskarki9898 Жыл бұрын
गित धेरै राम्रो छ.
@bikashshrestha6290 Жыл бұрын
धेरै समयपछि गणेश अधिकारीको आवाजमा राम्रो गित सुन्न पाइयो है । सफलताको शुभकामना सम्पूर्णलाई ।
@narayansapkota140 Жыл бұрын
यो गीत को टाइटल (शिर्षक) जात कि साथ नभएर 'माहुरी फूल को रसैमा' हुनु पर्ने थियो।यति राम्रो गीत अहिले सम्म करोड कलब मा पुग्नु पर्ने तर युटुब मा खोज्दा गीत नै भेटिदैन। यो कुरा लाइ ख्याल गर्नु पर्ने थियो।
@babitakarki2468 Жыл бұрын
❤❤❤😢dherai ramro
@binodsanjal2799 Жыл бұрын
वहा यस्सो गित हो सुन्दर बनेको छ सुभकामना सम्पुर्न टिमलाइ❤❤❤❤
@binodpariyar9599 Жыл бұрын
❤❤❤❤sunadr
@bhavanathsapkota8198 Жыл бұрын
राम्रो छ ❤️💟👍️👍️
@nareshsoni1829 Жыл бұрын
गित चाहिँ खत्रा छ यो भिडियो हेर्दा मेरो त मनै अर्कै भयो
@therisingnepal7429 Жыл бұрын
अति राम्रो संदेश मुलुक गीत
@dipakbishokarma7549 Жыл бұрын
ढिलो आयो कडा आयो सम्पुर्ण टिम लाइ शुभकामना 🙏🙏 यति मिठो शब्द उस्तै सुरिलो भोइस हाम्रो गणेश सर र सुनिता दि को समाजको घटना लाइ गित मार्फत प्रस्ट पार्नु भएकोछ धेरै सफलता मिलोस शुभकामना ❤