अति नै मार्मिक छ। जयराज र सिता घिमिरे को गित सुन्दर शब्द हरु को बर्षा ले भरिपूर्ण छ। दुवै जनालाई धेरै धेरै धन्यवाद छ। उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
दोहोरि भनेको यस्तो हुनुपर्छ मनै देखि गर्व छ कलाकार प्रति भावनामा डुबेर गाउने कलाले ल हेर्नुस सबैको आखा रसाए धेरै धेरै धन्यबाद 🙏🏻🙏🏻🙏🏻🙏🏻
@हरिपुडासैनी6 ай бұрын
नुवाकोट तिर 20/22 बर्ष पैला सुनेको भाका सारै मन पर्यो
@shankarkarki-xc1ho5 ай бұрын
❤❤❤❤अति मार्मिक जिबनमा मेल खाने शुभकामना अझै नया ृप्रतिभा लियर अाउनु ल सबैलाई धन्यवाद 🎤🎤🎤♥️♥️♥️🙏🙏
@premlama15356 ай бұрын
याे गितले म धेरै दुःखी छु राम्रो छ सराै मिठाे तपाईंलाई धेरै धन्यवाद नमस्ते आँसु आँसु हे भगवान जिबान
@nawrajdhungana66556 ай бұрын
अाहा जति सुने पनि धित नमर्ने दाेहाेरि सारै मन छुने शब्दहरू❤❤❤❤😊
@sinjalimagar56906 ай бұрын
अति नै भावुक भएर गाउनु भयो सबै टिम लाई सफलताको कामना हजुर
@tejpudasaini86374 ай бұрын
जयराम हुमगाई र सिता बैनिको स्वर कत्तिमिठ्ठो।स्वरका धनिलाई नमनछ ।धेरै प्रगतिहोस यहि कामना छ
@prakashneupane18235 ай бұрын
सिता को मुख मा सरस्वती सदै बसिरहोस भगबान
@radhakrishnakadel99136 ай бұрын
सार्है मनमा गाठो पर्यो हजुरहरुको गितका सब्दहरुले यस्तै मार्मिक सब्दहरुले भरेका गित हरु दोस्रो भाग पनि सुन्न मन भयो धन्यवाद दुबैजना लाई🙏🙏🙏
@RajivTamang-zr4ju6 ай бұрын
जयराकाे कला गला सबैठीक छ राम्राे गर्नु र सीता घीमीरेकाे नी बबाल स्वर छ
@SajinaLama-i7y6 ай бұрын
एकदाम❤❤❤❤ राम्रो छ पुरानो भाकामा गित गाउनु भएकोछ छ जयराम दाइ र सीता दिदी लाई धेरै शुभ कामाना❤❤❤❤❤❤❤❤❤❤❤
@NarayanDasShrestha-m1i6 ай бұрын
धेरै धेरै मार्मीक छ गित ❤❤❤जयराम र सिता दिदी को
@RazBhandari-r9y6 ай бұрын
भाका मिठो अनि मार्मिक तर प्रसङ्ग अलि अर्को भाको भए अझ सुन मा सुगन्ध हुन्थ्यो .anyway its feel amazing while hearing 🙏
@madhudhital88656 ай бұрын
दुबै काे शब्दमा दम छ शफलता काे शुभकामना विशेष जयराम भाईलाई
@binodnaubag47116 ай бұрын
जयराम सर सित मिसलाई धेरै धेरै बधाई छ अति मार्मिक छ है शब्द❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢❤
@ramkhakural15346 ай бұрын
साेरनै राम्राे सीताकाे❤❤❤
@dbkhadka75666 ай бұрын
आहा कति मीठो बधाइ छ दुबै गायक गायिका ज्यु हरुलाइ ।♥️🙏
@MahendraKc-u9b2 ай бұрын
म लुम्बिनी अञ्चल को भएपनि मलाई काठे नुवाकोटको गित मन पर्छ बुज्छु गितको रहस्य आँसु आए सुन्दासुन्दै मलाई ता म घर गुल्मी हेरेको छु मलेसिया बाट 😢🙏❤️
@dipeshkhatri513Ай бұрын
❤जति सुनेपनि सुनाै लाग्ने मन देखि नमन्❤❤
@dheerajmagar61895 ай бұрын
नाच्ने जगल्टे दाइ त खतरै हो फेरि😄😄😘😘💯
@biswashgurung91443 ай бұрын
मलाई पनि अति मन पर्नी भागा हो हजुर यो हजुर हरुको फलोश फुलोश सबैजनको 🙏🙏🙏
@purusottamsapkota68866 ай бұрын
दुवै जना कलाकार लाई शुभकामना तथा बधाई छ
@RamBaburai-dt2ep4 ай бұрын
गीतको सब्दनै मेरो कथा रहेछ आँसु त कति झर्यो झर्यो यो गीत सुनेर मेरो मायाको यादमा
@rameshadhikari67016 ай бұрын
राम्रो छ सिताको गित बधाई छ सम्पूर्ण टिमलाई ❤
@milanwagle10356 ай бұрын
अति मार्मिक दाेहाेरि सुनेर भावुक भय म त❤❤❤❤❤❤❤❤❤❤स्वर शब्द मा दम छ😂😂😂❤❤❤❤❤❤❤❤
@KamansingLama-zw5nj4 ай бұрын
आह दोहोरी बनेको त यस्तो पो हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵
@sunitamagar12646 ай бұрын
अति मार्मिक दाेहरिसुनेर भानुक भय म त ❤❤ 😭😭❤❤
@unknowngamer44785 ай бұрын
अति नै रमाइलो र मारमिक❤❤❤❤❤❤❤
@BishnuBahadurLamichhane6 ай бұрын
आहा कति मार्मिक शब्द दुबै जाना काे❤️❤️❤️
@badrilokmaala6 ай бұрын
सारै मिठो गित ❤❤❤❤❤❤❤
@bishwoolikhatri71936 ай бұрын
Fantastic song very combination each other but also still lady singer is great, you guys are known as tragic song with same ( bhaka ) so do continue on it. Thanks.
@uttampaudel63674 ай бұрын
यो जोडिले अमरकिर्तीपावोस मरेसिनि
@r.timalsinaabiral16575 ай бұрын
Ktile yeti dherai sabda ghimauda pani keta le Marne bahek kehi janena..keti pachyako dherai ramro xa hai