JAGDISH KO KATHA

  Рет қаралды 688,251

Dear Kalyan Official

Dear Kalyan Official

Күн бұрын

Пікірлер: 681
@yglngaming6139
@yglngaming6139 3 жыл бұрын
यो कथा सुनेर मलाइ अन्त तिर खुसी लाग्यो अर्काको कमाइ रगत पसिनामा रमाउन त सबैलाइ रमाइलो मोज भै हाल्छ नि बेकुफ नकचरा ... अर्काको श्रीमान र श्रीमतीको पैसामा आँखा लगाउनेको सबैको हातल यस्तै हुन्छ छिटोढिलो मात्र हो
@EarrapeKINGloud
@EarrapeKINGloud 3 жыл бұрын
सही हो।
@bhimu2591
@bhimu2591 3 жыл бұрын
यहीँ आवाज रेडियोमा सुन्दा निदाउनी मान्छे म।कति मिठो आवाज अहिले कहाँ हुनुहुन्छ होला यो दाजु ।💓💓💓
@laxmijoshi9927
@laxmijoshi9927 3 жыл бұрын
He is in NY
@ashapalungwalimbu
@ashapalungwalimbu 4 жыл бұрын
पैला गाउँ मा हुदा FM 📻 मा सारै दुख ले सुनिनथ्यो कन्चनजङगा FM मा ,सार्है मन पर्छ 🙏
@sangeetamagar4656
@sangeetamagar4656 3 жыл бұрын
Ummm k
@rajendrapaudelrajendrapaud9939
@rajendrapaudelrajendrapaud9939 3 жыл бұрын
कालिका एफ एम बाट आउथ्यो होइन र यो डियर कल्याण कार्यक्रम त... ?
@ombahadurombahadur8138
@ombahadurombahadur8138 3 жыл бұрын
Same to you sis
@Prishatamang1123
@Prishatamang1123 2 жыл бұрын
Ma Pani same
@r.kdreamsviews346
@r.kdreamsviews346 3 жыл бұрын
तपाईं को यो सुमधुर सोर अनि हजारौ का प्रेम का वियोगान्त कथा नसुनी बस्नै सकिँदैन जय डियर कल्याण
@Meraj-Alam
@Meraj-Alam 4 жыл бұрын
खैकुन्नी तपाई को आवाज़ ले आफ्नो तिर किन आकर्षित र तान्नीयो यस्को कारण हो तपाई को मीठो स्वर (मीठो स्वर को कसरी व्यख्या गरौं शब्दै छैन) आज म कथा सुन्दा- सुन्दै शायद १५-१६ वर्ष जति भयो ।यदि म यो भनौं कि तपाई को एकलो इण्डीयन भएर इण्डीया देखि १३३०९ कि०मी० दूरीमा बसेर तपाईको कथा निरंतर रूपले सुनि रहेकाे छु ।आज कथा दुई हफ्ता बाद आएमा धेरै प्रसन्न छु ।तपाई को कसरी अभार प्रकट गरौं शब्दै छैन । कथा त एकदमै मार्मिक हो तर जगदीश दाईलाई एउटा सुझाव दिन चाहनछु भाई तपाईले एउटा फले-फुलेका परिवारलाई बचायो ।टूटे का परिवारलाई जोडनु पर्छ न कि टोडनु पर्छ । अंत मा डीयर कल्याण सर संग एउटा विनम्र र विनम्रतापूर्वक अनुरोध छ सर प्रत्येक हफ्ता प्रोग्राम प्रसारण गरने गरौं ।हमीहरूलाई तपाईको आवाज़ प्रति वाइन जस्तै लत लागी सके को हो ।।।।।
@shovashah9671
@shovashah9671 4 жыл бұрын
Sacho maya sabaiko bhagya ma ka hudo raxa ra...
@surajsharma3215
@surajsharma3215 4 жыл бұрын
Sahi ho
@bandanarai8127
@bandanarai8127 4 жыл бұрын
दियर कल्याण दाजु को अवाज बाट आएको दुखन्ता कथा ले जिबान मेरो अधेरो बाट उजेलो म रूपान्तर भएको छ आज पनि सुन्न आए कथा को हेड्लाई हेर्दा आज आफ्नै कथा जस्तो लाग्दै छ सुन्न सुरु गरे इटहरी बाट्😍😍😍तर आज किन धेरै समय पाछी आयो दाजु ?????
@sangitakumari-uw6lq
@sangitakumari-uw6lq 2 жыл бұрын
चाहे बिवाहित हाेस् या अबिवाहित प्रेम गर्नु नै गलत रहेछ प्रेमले शरिरमा मन्द विष उत्पन्न गर्दाेरहेछ भाेक, तिर्खा , जिवनमा केहि गर्ने उर्जा , सबै नस्ट गर्दाेरहेछ पापिकाे प्रेममा नपरेकाे भए अाज म पनि 😢😢😢😢
@SheruSingh-tj3em
@SheruSingh-tj3em 3 ай бұрын
Akdam sahi ho mem
@mamatakhatri4366
@mamatakhatri4366 4 жыл бұрын
डियर कल्याण "मेरो कथा "सुन्दा आफू जस्तै दुखी अरु पनि छन भनेर मन बुझ्छ ।
@binodkarki5440
@binodkarki5440 4 жыл бұрын
ho tyai vayer ta hami jasta jindagima dhoka paune haruko sahara baneko xa mero katha.mero ni 12 barsa dekhi sahara baneko xa dear kalyan mero katha
@mamatakhatri4366
@mamatakhatri4366 4 жыл бұрын
@@binodkarki5440 👌👌
@dharmayogi3407
@dharmayogi3407 3 жыл бұрын
100%
@arjunlama2218
@arjunlama2218 2 жыл бұрын
Mamata khatri same to you
@kasaikomayama7101
@kasaikomayama7101 3 жыл бұрын
जगदिश जि , सबै नारीको मन एउटै हुन्दैनन। अब जे भए नि जीवन खुशीका साथ बितानुहोस। मैले नि हजुरको dear-kalyan सुनेर धेरै ज्यान पाए।
@nanunanu8223
@nanunanu8223 3 жыл бұрын
कति मिठो स्वर सदाबहार प्रीय.... हामी स्कुलको Tuition पढ्न जादा समेत walkman लुकाएर लान्थ्यौ र toilet मा गई dear kalyan सुन्थ्यौ😥 mobile थिएन त्यो बेला।कति प्रीय लाग्थ्यो पैला पनि ऐले पनि🤩🤩
@arjunthapa5327
@arjunthapa5327 2 жыл бұрын
ho hai
@abishlimbugaming2852
@abishlimbugaming2852 2 жыл бұрын
Nice
@meenashrestha6905
@meenashrestha6905 3 жыл бұрын
मेरो जस्तै कहाँनि रैछ sirको पनि आफुले भोगेको पिडा जिन्दगीभर न बिर्सन सकिने न भुल्नसकिने निको होला भन्दा झन्न झन्न घाउ बल्झेर आउँने😭😭😭😭😭😭
@lamabikram551
@lamabikram551 3 жыл бұрын
😭😭😭😭😭
@damberlama394
@damberlama394 3 жыл бұрын
Yesto mula pyas metaune keti Sita kina fasis.. Malai Chai dukh lagena hai
@santiruma9247
@santiruma9247 2 жыл бұрын
😥😥😥😥
@beenabantawa9895
@beenabantawa9895 3 жыл бұрын
हुन्छ खुब जायज,छोरी अनि सृमान अमेरिका भएको थाहा पाएर नि पछि लाग्नेलाइ के को जायज माया नि,उस्को सृमानको कमाइ पठाएको पैसाले मोज गर्न लाज नि नलाग्ने केटा,यस्तो झुर कथा के प्रस्तुत गरेको होला....श्रीमान श्रीमतीको संबन्ध राम्रो नभएको भए घर बनाइदिन्थे होला त,चाहे जति पैसा पठाउथे होला त श्रीमानले,यस्तो थाहा हुंदाहुंदै पछि लाग्ने केटा मूर्ख हो,त्यति माया गर्ने फुपुलाई पनि वस्तै नगरी,कतिन अर्काको परिवारमा आगो लगाउने केटा पापी हो,श्रीमान भएको बिबाहित नारिको पाछी लाग्ने अनि श्रीमती पनि बुढा नानी हुंदाहुंदै परिवार बिर्सेर केटालाइ लोभ्याउने कुकुर्नी हो,
@amargdl4945
@amargdl4945 3 жыл бұрын
Hait, kada comments!!
@beenabantawa9895
@beenabantawa9895 3 жыл бұрын
@@amargdl4945 😁😁
@kalyanrana4413
@kalyanrana4413 3 жыл бұрын
Suniraheko kahta. Beena cs ko comment padera katha sunina ma. I agree 👍
@Mr.Chyangba569
@Mr.Chyangba569 3 жыл бұрын
Your right thing
@jyotithapa341
@jyotithapa341 4 ай бұрын
😊b😅😊😊😊😊😊😅😊😅😊 31:42 😅😅😊😊😊0o9o999
@kubirshrestha7933
@kubirshrestha7933 3 жыл бұрын
सारै मन छोयो !!! कति धोकेबाज हुन्छन कोहि कोहि छोरी मान्छे !! जगदीश दाइ अबको जिन्दगी खुशी भयर बिताउने कोशिस गर्नुस।
@namitashrestha6125
@namitashrestha6125 2 жыл бұрын
धेरै को जिन्दगी को कथा हरु हजुर को मीठो आवाज मा सुनाउनु हुन्छ धेरै पहिला देखि इमेज एफेम बाट रेडियो मा सुन्थे आज भोलि उटुब बाट सुन्न पाइन्छ यो कथा सुन्दा नि आफ्नो मन को पीडा हल्का भएको महसुस हुन्छ सधै सुन्न पाइरहु है हजुर डियार्का ल्यान्ड
@shrijanasubedi46
@shrijanasubedi46 3 жыл бұрын
जिन्दगी हो हुन्छ कहिलेकाही। माया मा उमेर जात केही हेरिदैन। कसैले दुख पाएर बाहिर हिड्छ्न रचना भने पैसा ले मात्तिएर हिडे जस्तो लाग्यो। सम्बन्धमा हुन्जेल कति मिठा र राम्रा पलहरु थिय होलान कसरी भुल्न सकिन्छ होला र।
@sarustha9613
@sarustha9613 3 жыл бұрын
मलै सानै दखि सुन्थै लगभग याे भन्दा 22,23वर्ष अगाडि रेडियो बाट अहिले मेवाईल बाट हेर्दै छु सारै खुसी लाग्छ मलाई
@ganeshbudhathoki3200
@ganeshbudhathoki3200 3 жыл бұрын
1a
@kalpanakharel1276
@kalpanakharel1276 3 жыл бұрын
बबबबबब
@sarmilasunuwar7246
@sarmilasunuwar7246 3 жыл бұрын
Same
@poojaluitel3845
@poojaluitel3845 2 жыл бұрын
😭😭😭😭😭
@dilmayamagarnii8710
@dilmayamagarnii8710 2 жыл бұрын
😭😭😭
@kali8051
@kali8051 4 жыл бұрын
जिबन जे लेखेर आको छ नि त्यो टारेर टर्दैन त्यो,अब ती दिन सम्जेर भन्दा पनि आफ्नो परिवार को खुसी र आफ्नो लागि जिउनु राम्रो हो जगदीश sir
@barjamanmoktan7377
@barjamanmoktan7377 3 жыл бұрын
बितेका काल लाई सम्झेर आफ्नु परिचय दिनु नै बेकार हो आफ्नु आफ्नु कथा बेथा जस्को पनि हुन्छ। लेखुस त गिनिज बुक मा त्यो हुने छ जिन्दगी को सफलता बिस्वसामु
@ritakhatiwadarita8018
@ritakhatiwadarita8018 Жыл бұрын
सानो छदा देखि इमेज एफ एम मा हजुर्को यो प्रोग्राम सुन्दै गर्दा आज युटुब मा पनि सुन्न पाउँदा एकदम खुशी छु dear kalyan sir.dukh sukh kusi dukhi sab laai hunchh.jiban yastai ta ho rahechh.
@kabitasorali8190
@kabitasorali8190 3 жыл бұрын
अति मिठो भोइसमा अति मन छुने अति मार्मिक जीवन कथा " म नै भावुक बनेछु " मनै छुने कथा धन्यवाद
@shakilahmed-sn4bm
@shakilahmed-sn4bm Жыл бұрын
आत्म कथा मेरो कथा by dear Kalyan Super hit program हो। I like it a lot from Siraha.
@trishnagautam2398
@trishnagautam2398 3 жыл бұрын
I used to listen to Dear Kalyan back in my teenage.... U made me nostalgic 😢 i miss my teenage 😢😢
@DearKalyanOfficial
@DearKalyanOfficial 3 жыл бұрын
Love ❤️ you brother
@binodkarki4566
@binodkarki4566 3 жыл бұрын
@@DearKalyanOfficial kin hola sir naya katha uploade nagarnu vako?
@sumilabunglimbu9904
@sumilabunglimbu9904 4 жыл бұрын
म जस्तै नियमित यो कथा सुन्ने को को हुनुहुन्छ?❤️❤️❤️✌️✌️
@minrai7838
@minrai7838 4 жыл бұрын
हजुर जस्तै नियमित सुने गर्छु
@tikaramrijal3329
@tikaramrijal3329 4 жыл бұрын
म पनि छु है
@prashantkc4087
@prashantkc4087 4 жыл бұрын
Ma pani ho haii
@bandanarai8127
@bandanarai8127 4 жыл бұрын
me
@samjanasapkota929
@samjanasapkota929 4 жыл бұрын
Me and my husband always listen 👂 we never get tried of listening 👂
@indirashah6010
@indirashah6010 4 жыл бұрын
यस्तो आइमाइको त मुख पनि नहेर्नु र सङ्गत त धेरै टाढाको कुरा यस्तो आइमाइको जन्मपनी नहोस यस धर्तिमा घृणा लाग्यो यस्तो आइमाई देखेर आउनुस जगदिस जि हजुरलाइ साथ दिने कोहि नभए म दिन तयार छु हासो मा मात्र हैन आँसु मा पनि😭😭😭😭दुखी आत्मा त्यो बेसारे आइमाइलाइ जहाँ गए पनि सुख र शान्ति नमिलोस
@indirashah6010
@indirashah6010 4 жыл бұрын
@@binodkarki5440 के मा हजुरलाइ एसेप्ट गरम म
@binodkarki5440
@binodkarki5440 4 жыл бұрын
@@indirashah6010 ok
@binodkarki5440
@binodkarki5440 4 жыл бұрын
@@indirashah6010 pls contact nomber fb dinus
@indirashah6010
@indirashah6010 4 жыл бұрын
@@binodkarki5440 बिनोद जि मैले त जगदिस जिलाइ भनेको हु हजुर लाई हैन नि उहाको दुख मैले सुने मलाइ माया लाग्यो त्यति मात्र हो सबैलाइ माया गर्दै हिड्न त के ... हो र म कृपया यो पब्लिक पोस्ट हो जे पायो त्यही कमेन्ट नगर्दा राम्रो होला
@binodkarki5440
@binodkarki5440 4 жыл бұрын
Sorry @indira gi
@saraghising9095
@saraghising9095 3 жыл бұрын
एउटी आइमाईको मायाले तड्न पर्यो होला तर आफु पनि कमजोर हुने होइन पटकै आमा बाबा संसार हेरेर निरास हुनु हुन्न भाई
@MAYA-hh2jd
@MAYA-hh2jd 4 жыл бұрын
कुर्दा कुर्दा बल्ल आयो ❣️❣️❣️Dear kalyan😍😍
@jagatghale6095
@jagatghale6095 3 жыл бұрын
Tapai ta hoina ni?
@SOMIYATHAPA-nj5qx
@SOMIYATHAPA-nj5qx 8 ай бұрын
​@@jagatghale6095😅😅🤣🤣
@pramilasingh4107
@pramilasingh4107 3 жыл бұрын
मन छोयो आँखा रसायो लाग्छ यो दुनियामा सब कुरा नाटक लाग्न थाल्छ । आफुलाइ समाल्नुस जग्दिश जि ।
@omprakashrai7145
@omprakashrai7145 3 жыл бұрын
😢😢 सारै राम्रो कार्यक्रम । यो आवाज सधै सुन्न पाउ ।
@ramharirimal132
@ramharirimal132 3 жыл бұрын
मेराे आफ्नै ब्यथालाई कथा बनाई दिनु भएकाे झै लागेर आयाे डियर कल्याण धेरै धेरै धन्यबाद ।
@salonrai4890
@salonrai4890 3 жыл бұрын
मेरो जीवन मा पनि यस्तै भएको थियो म पनि धेरै रोएको छु कता कता मेरै कथा जस्तो लाग्यो
@dharmayogi3407
@dharmayogi3407 3 жыл бұрын
सेम
@abinashbudha6667
@abinashbudha6667 3 жыл бұрын
same@bro
@arjunthapa5327
@arjunthapa5327 2 жыл бұрын
same
@Rupa_Gaha184
@Rupa_Gaha184 2 жыл бұрын
पहिला पहिला रेडियो मा नछुटाई यो कथा सुन्ने गर्थे । आजभोलि मेरो निद को औषधी भएको छ डीयर कल्याण ❣️🙏
@ashalimbu1007
@ashalimbu1007 4 жыл бұрын
रचनाले मज्जाले उसको श्रीमानको पैसाले लक्का जवानको जवानी ,अनि प्रेम अनि मानसिकता किनेर अन्तिममा दोबाटोमा फालिदिएछ ! कठैबरा !!
@sadroseanyol4962
@sadroseanyol4962 3 жыл бұрын
सहि अन्दाज हजुर को त्यो बास्तब्मा प्रेम नै हैन बसना हो।
@RajanMaharjan-z5q
@RajanMaharjan-z5q Жыл бұрын
जगदीश पैशा जवानी मोज सबै पायो र रचानाले जवानीको प्यास बुझाउन पायो साथै श्रीमान र अमेरिकाको ग्रीन कार्द पायो र यो कथाले केही प्रना पायन
@harilama1534
@harilama1534 3 жыл бұрын
हजारौँ हजार पुरुष र महिला जो माया प्रेम मा जोडीएर हरेक सम्बन्ध हरु विस्तार हुँदै उच्च चरन मा पुगेर कति को सफल हुन्छ कतिको असफल हुन्छ ! हो एक अरु बीचमा मनका सम्पुर्ण विचार र भावना हरु सुनाएर आफ्नो बनाउन खोज्दै गर्दा आज जगदिश सर को जस्तै सम्बन्ध बिछोडिदै सवै यात्रा को अन्त्य हुन्छ ! यस्तो प्रेम कथा हरु यो डियर कल्याण नामक कार्यक्रम बाट मेरो जिवनको बाल्यावस्था देखि नै निक्कै कठिन र चुनौती हरु सामना गर्दै गर्ने क्रम्म आफुले समय मिलाएर सुन्न लाई पछि परिएन ! कहिले कहि मेरो जिवन मा जोडिएको प्रेम सम्बन्ध यो कार्यक्रम को एक विशेष केन्द्रबिन्दु बन्छ की भन्ने लागेको थियो ! अझै पनि यो लाग्छ एक दिन मेरो पनि कथा तपाईं को यो सुमधुर आवाज ले प्रसारण गर्नु हुने छ ! जगदिश सर आफुले आफै लाई समहल्नु होला दुख सधै रहदैन ! कालो रात पछि निश्चित सुनौलो बिहानी बोकेर तपाईं हाम्रो घर आगनीमा आउने छ !
@santiruma9247
@santiruma9247 2 жыл бұрын
😥😥😥😥😥
@ddainternationalfilms1063
@ddainternationalfilms1063 3 жыл бұрын
Dear kalyan is one of my best programme. I have been listening it since I entered in Kathmandu. It really touch my soul when Kalyan Daju starts to narrate. I love the way he narrates. And I want to add some thing Dear Jagdish bro I listened your story and I am so touched ..I can feel your pain because only the shoe wearer knows where the shoe pinch. Just want to tell you one thing just try forget the past and focus to future even I know it's really hard. But you need to be strong because time is the most powerful medicine of every pain, sorrows and grief.There are so many examples around us that healed by during the course of time. I have a great sympathy for you so wish you all the best for your future. Life should be go on bro
@eshutiwari7408
@eshutiwari7408 3 жыл бұрын
Maile dherai miss gare yo voice 😢😢gau huda shreenagar fm ma aauthyo syd 10 baje paxi ma sunda sundai runthye tab ma sano pani thiya aaja balla vete Dear official channel ma dherai khushi lagyo...ma pani dherai gumsiyaki chu pida le kasailai sunauna man lagxa tara thaha xaina kasari😭😭😭
@kabitagurung9307
@kabitagurung9307 4 жыл бұрын
जगदिश जी सबै समयको खेल हो हाम्रो जिन्दगी नाटकीय रंग शाला हो समयले जस्तो निर्देशन दियो त्यसमा अभिनय गर्नु पर्छ सो विगतका कुरा सबै भुलेर खुशी भएर जिन्दगी जिउनु पर्छ
@bimalakhadaka6930
@bimalakhadaka6930 3 жыл бұрын
यो मन रुने अनि मन छुने जो कसैको जिन्दगी मा मिल्न जाने यस्ता सब्द हरु धेरैपहिले रेडियो बाट सुन्नेगरिनथियो आज मोबाइल बाट सुन्न पाउदा सारै खी महसुस गरियो मन रुन्छ सुन्दा सुन्दै
@sumitraraicongratulationsn9470
@sumitraraicongratulationsn9470 Жыл бұрын
कथा भन्ने शैली अनि हजुरकाे साेर एक दमै राम्रो छ सर हजुरकाे
@greterjonkh4382
@greterjonkh4382 4 жыл бұрын
डियर कल्याण जिन्दगी अझै पिडा मा छ तर पनि मन काे पीडा भुलाउन मेराे कथा सुन्दा मन अान्न्द लाग्छ अाज डिषर कल्यान सुन्लागेकाे १५/१६ साल पुगेछ
@lillyshrestha4451
@lillyshrestha4451 3 жыл бұрын
कथा राम्रो छ यस्तो माया गर्ने मान्छेलाई नि धोका दिई 😡कास मेरो माया उस्ले यसरी बुझ्दिने भएको भए जतिसुकै रोएनी उस्को मन पग्लिएन्😥😥
@shovakhatri1884
@shovakhatri1884 Жыл бұрын
मैले मेरो कथा सुनेको त भयो 26 बर्ष म सलाम गर्छु डियर कल्लय्न लाई🙏🙏🙏🙏💕💕💕💕👌👌👌👌👍👍👍
@kabitaniroula1188
@kabitaniroula1188 2 жыл бұрын
जगदीश भाइ सबैको मन एकैखालको हुदैन बुद्धि सानो छोटाे सबै खाले मिलेर बनेको हुन्छ यो सन्सार दुख नमान्नु होला नयाँ जीवन सुरु गर्नुहोस् 🙏🙏🙏
@sanumagar2135
@sanumagar2135 2 жыл бұрын
😢😢😢
@jiyathapa2048
@jiyathapa2048 3 жыл бұрын
Just love your voice dear kalayan 🙏🙏🙏
@chhitijrai353
@chhitijrai353 4 жыл бұрын
जज्दिस जी तपाईले रचनालाई मन बाट माया गर्नु भयो तर रचनाले उस्कि जवानी मात्रै पोखेकी हुन माया त उनी उस्कि श्रीमानलाई नै गर्थिन तर जे भए पनि एक नम्बरकि धोकेबाज हुन चाहे तपाईलाई छहे उस्को श्रीमानलाई धोका त दिएकै हो भन्छ आइमाई को चरित्र दैबलाई पनि थाहा हुदैन रे हो रहेछ
@sadroseanyol4962
@sadroseanyol4962 3 жыл бұрын
Sahi kura hjur uni dhokebaj nai hun ....unile afno stiman laii dhoka diyeki hun
@sunitachamling6834
@sunitachamling6834 4 жыл бұрын
कोहि कोहि नजानेरै आफ्ना हुन्छन भन्छन कोहिकोहि जानेर नि पराई हुन्छ भन्छन्😪😪
@pareshabhattarai5576
@pareshabhattarai5576 3 жыл бұрын
Eh eh
@मिलनलिम्बु-य8ठ
@मिलनलिम्बु-य8ठ 3 жыл бұрын
😥😥😥😥😥
@srijanasunar3584
@srijanasunar3584 4 жыл бұрын
One of the important part of my life which inspire me Dear kalyan program❤❤❤
@anitastha8075
@anitastha8075 4 жыл бұрын
Ramro lagyo
@zinjiivlog1986
@zinjiivlog1986 3 жыл бұрын
@@anitastha8075 p
@ranjitkshetri1350
@ranjitkshetri1350 4 жыл бұрын
पहिलो पटक सुन्दै छु है येकदम मन छोयो
@binagurung8746
@binagurung8746 2 жыл бұрын
Kati man xune katha mata kati ruye yo katha sunera bt yo kathama vhaniyeko jasto mero lifema ghateko ghatnata xaina bt man xoyo ani ma sarai ruye. Atiman xune gahakila word haru xan i like it from hong kong.
@samirlama7628
@samirlama7628 4 жыл бұрын
Dear kalyan kahile aune kahile naaune kina hola haptama jahile nii aunu pareu Dear kalyan Mero Best program ho
@laxmeeraee6334
@laxmeeraee6334 3 жыл бұрын
katha jasto vaye bachan garne tarika ani voice ko big fan u bela dekhi jun bela m sanai thiye f.m.ma aautho 10 kam xadera rediyo najik ghauka sabai jhummiyera sunne gartheu u bela dear kalyan sir lai derai vetne exa thiyo tara vet vayena lagtho yesto mitho aawxjko dhani kasto hunuhunxa👌💜
@uttamgiri4129
@uttamgiri4129 2 жыл бұрын
Heart touching voice.thank u dear Kalyan.sir iam dying to meet u.
@dharmayogi3407
@dharmayogi3407 3 жыл бұрын
मेरो कथा पनि यस्तै छ अन्जान मा भयको आखिर के रहिछर जिन्दगी रुनु बायक 😭😭😭😭
@bhawanachand5681
@bhawanachand5681 2 жыл бұрын
dherai ramro lagyo dada aba hjr le afno jindagi ko kura sochnu parxa dada sawrthi yo sansar yestai sacho maya sadai man dukene sang hunxa😭😭😭❤️❤️
@nanutamang7021
@nanutamang7021 Жыл бұрын
Sanshar ma duniya swarthi hunxa tesaile ta hos purayera hidnu parxa Tara sharai man parne kallyan sir ko voice 🙏🙏I always respect him
@ramsharanramsharan4879
@ramsharanramsharan4879 Жыл бұрын
पहिलो गल्ती आर्काको बुढी संघ माया लाउनु अनि अर्को गल्ती उसलाई बिश्वास गर्नु येस्तै हो भाइ उसलाई उसको खुशी को लागि तिम्रो माया को बलिदान भयो
@sumanchaudhary4652
@sumanchaudhary4652 4 жыл бұрын
Ma jahila sutnu vanda aagadi sunxu ra sunda sundai nidaixu.. That much i love it💕
@rupatamang6917
@rupatamang6917 3 жыл бұрын
Same here ...nendra ko okhati timi dear kalyan😍😍😍
@gangayogi251
@gangayogi251 4 жыл бұрын
धेरै समय पछि अफ्लोट गर्नु भयो सर सुन्दै छू खुसि लाको छ सर
@shankaracharya1526
@shankaracharya1526 4 жыл бұрын
Tpi ko ho yo katha ma sunna suru gare hai ma ni morang belbari bata ho
@DRbunny-Gaming
@DRbunny-Gaming 4 жыл бұрын
Dear Kalyan suner basnu hune sampurna bhagawan rupi darshak lai namaskar hjr 🙏🙏🙏🌹🌹🌹💙💙💜💜💜❤️❤️❤️💖💖💖❣️❣️❣️
@soyasing6610
@soyasing6610 4 жыл бұрын
जगदिस जस्तै मेराे कथा पनि यउटै छ मपनि तेसतैई यउटा विबाहि महिलाकाे पेरमाप परेकाे छु र यति धेरै माया बरियाे कि यक अारका विच यति धेरै माया सियाेकि महिले तर यक दिन यस्ताे माेड लियाे कि जन्दिगि मा केही पनि देखेन र तेसकाे अनत यसरी भयाे कि लाटमा ती महिला ले याे सन्सार छाडेर गयाे लासटमा तिमहिला बीस खायर मरिन तेहि दिन देखि मपनि याे जन्दगि उसईकाे नाम तेग गरिसकेकाे छु
@DearKalyanOfficial
@DearKalyanOfficial 4 жыл бұрын
Dearkalyan.merokatha@gmail.com
@sharmilaneupane3295
@sharmilaneupane3295 4 жыл бұрын
😱😱😱😱
@santiruma9247
@santiruma9247 2 жыл бұрын
😥😥😥😥😥😥😥
@bimalakumal552
@bimalakumal552 3 жыл бұрын
विवाहित महिलाकाे प्रेममा कसरी फसे जगदिश मेराे कथा ,मैले 4/5 चाेटि सुनिसके तर पनि किन अझेै सुनिरहन मन लाग्छ ,,,,,
@reshmitamrakar8583
@reshmitamrakar8583 3 жыл бұрын
So heart touching story !! she did that to get green card that’s only choice To get status to live in USA!!no choice ! But life journey continue and best wishes for you! Let go past!!!!
@sitagiri5455
@sitagiri5455 2 жыл бұрын
मलाई याे कथा सारै मन पर्छ जहीले नी म सुन्छु 💋💋🙊🙊
@sureshkhadka45
@sureshkhadka45 3 жыл бұрын
स्वर यति मिठो ,कोइली पनि फेल यस्तो सम्धुर बोलिमा
@तिरतिरेदोभान
@तिरतिरेदोभान Жыл бұрын
सारै मन छोयो हजुर को जिबनि को कथा
@bijaykhadka3498
@bijaykhadka3498 3 жыл бұрын
आज बल्ल भेटियो, इमेज एफ एम लगायत स्थानिय एफ एम रेडियोमा आउने मधुर आवाज मा आउने प्रख्यात रेडियो कार्यक्रम !
@StruggleBabu
@StruggleBabu Жыл бұрын
जति जे भने पनि यो कथा वाइयात लाग्यो।केटिले र केटाले दुबै जनाले यौवन को प्यास मेटाउन नजिकिएका हुन अरु केही हैन।अर्काको श्रीमतिले श्रीमान लाई छोडेर तिमी बिना बाच्न सक्दैन भन्छ अनि त्यो पत्याउने साचो भन्ने सब बहन हो।पैसा को लोभ लालच र जवानिको मोज मस्ति हो अरु केही हैन।
@shantigurung212
@shantigurung212 3 жыл бұрын
Ae ysto khatha ta pahila pahila rediyo ma sunee ghartha aja mobail ma sunna payo tara je hos ramrai lagyo dear kalyen tq so mouch
@padamagurung8524
@padamagurung8524 2 жыл бұрын
एक दम रामो कुरा छ यो कथामा कुनै पल सहाराको भोगि हुनछ महिला हरु
@baldevbhatt1041
@baldevbhatt1041 3 жыл бұрын
बिक्रम सम्पद२०६०साल देखि सुन्दै आएको छु म भारत को राजस्थान बाट सुन्दैछु धेरै राम्रो लाग्छ Dear Kalyan ko Katha
@BomMagar2503
@BomMagar2503 Жыл бұрын
प्रेम भनेको यस्तो चिज रहेछ जहाँ हजार पिडा लाई भुलेर ओतमा मुस्कान छाइदिन्छ।❤❤
@jenishakhadka5113
@jenishakhadka5113 3 жыл бұрын
लोग्ने मान्छे यस्तै हो ।अर्काको स्वास्नी ताक्नु को परिणाम मिलेछ
@manjudhakal8971
@manjudhakal8971 3 жыл бұрын
हजुर काे कुरा सहि लागाे
@chandranegi7638
@chandranegi7638 3 жыл бұрын
sahi ho
@tilta341
@tilta341 4 жыл бұрын
Husband ko paisa lea keta sngw ghar basaunxu vanne keti lai believe garnu twpaiko galti ho Paisa rw baisa lea nimtyayeko pain ho aru kehi hoinw
@kamalakc2820
@kamalakc2820 3 жыл бұрын
Mero pni euta sano katha thiyo tr malai thaha xaina kasari hjr samxa puraune hola yo katha suner mero aakha rasayer aayo plz malai help garnus n hai sathi sayad mero pida alli kam hunx ki plz plz
@akritibharati6297
@akritibharati6297 2 жыл бұрын
साचो माया धोकेवाज हरुले मात्र पाउँदा रैछन जस्तो लाग्छ !😥😥😥
@nirajmagar483
@nirajmagar483 2 жыл бұрын
राम्रो लाग्यो मैले पनि लेखेछु तपाईं को ठेगाना सम्म कसरी पुराउने होला म हाल बिदेश मा छु
@manojrai2566
@manojrai2566 4 жыл бұрын
भाईको नयाँ जीवन राम्रो होस।
@tulashakarki4807
@tulashakarki4807 3 жыл бұрын
डियर कल्याण"मेरो कथा" सुन्दा सुन्दै आँखा बाट आँसु खसेको थाहा नै पाईन मैले ! के गर्नु मानिस्ले जानी जानी गल्ती गरेको हुदैन ! कोई जानेर गर्छन त कोई अन्जान्मै!😥😥 Dear kalyan😍 कोई घाउ चाहेर पनि निको पार्न नसकिने रैछ! येस्तै छ सन्सार अरुको दु:ख पिडा देखेर भये पनि चित्त बुजाउनु पर्छ!💔💘
@gittaraj3042
@gittaraj3042 3 жыл бұрын
Wow very beautiful voice sunda man khusi hunxa hajur ko voice ramro lagxa
@prashantjungkarki3755
@prashantjungkarki3755 Жыл бұрын
When I was 9 0r 10 years old I Heard the first time of this programme in the image FM and I always listen and the beautiful part of this programme is tone & I will crying all of the time when I heard & all time favourite😢😮😅😊
@rachurachu7509
@rachurachu7509 3 жыл бұрын
अरु भन्दा पनि बाचन चै राम्रो छ हजुर
@sitadhakal4285
@sitadhakal4285 3 жыл бұрын
हृदय स्पर्शी मन रुवाउने प्रेम कथा साचो प्रेम सधै एक तर्फि हुदो रहेछ
@educationaldesk3132
@educationaldesk3132 Жыл бұрын
That's why it's remarkable, otherwise it might not be worth narrating 👍
@sabitastha2378
@sabitastha2378 3 жыл бұрын
wow 😮 kasto man xune katha kati paye manxe ko jibanmaa yedtai kath betha hunxan kasaiko safal hunxata kasaiko bixhod ❤😩kasai ko maya ma parnu agadi dherai kura haru sochna..p..do ..rahi.....a
@indiraadhikari1192
@indiraadhikari1192 3 жыл бұрын
स्वार्थि छन सब मान्छे कस्काे भर गर्नु ।।बिचरा जगदिस सर काे पाे हालत भयाे तेति सम्म पुर्याएर धाेका दिनेलाइ खै के भनु
@sijanstha-v7h
@sijanstha-v7h 4 ай бұрын
फेरि २०८१ मा दोर्‍याउदै सुन्दैछु
@matrikakhatriaj3788
@matrikakhatriaj3788 3 жыл бұрын
yo Prem Katha Purai Sunda Ma Pani Bhabuk Bane Yo Bhako Ghar Brt Mero Pani Brt -06 Man Chhoyo Bhaiko Prem Katha Marmik Ra Yatharta badi Cha Bachn Garne Bhailai Pani Dhanyabad Bado Hirdayabidarak Swrma Bachan Thiyo jagdish Ko Prem Katha
@anjughimire9822
@anjughimire9822 3 жыл бұрын
Wow...heart touching story❤️
@aaronmaharjan9970
@aaronmaharjan9970 4 жыл бұрын
After long time I miss you Brother dear Kalyan.
@sonuthapa9203
@sonuthapa9203 2 жыл бұрын
अधुरो जीवन कथा सुन्दा भावुक भे धन्यवाद
@kamalapaudel5873
@kamalapaudel5873 3 жыл бұрын
यो कथा म रेदियो मा सुन्नी गर्थे आज मोबाइल मा नै सुन्न पाउँदा धेरै खुसी छु दिय्रकल्या
@yojanvlogs2235
@yojanvlogs2235 3 жыл бұрын
म आज २८ बर्ष पुग्न लागिसके,यो आवाज सुनेको पनि धेरै भयो जहिले सुने पनि उस्तै सुनिरहु लाग्ने डियर कल्याण 😊
@chandranegi7638
@chandranegi7638 3 жыл бұрын
श्रीमान भएको महिलाको मायामा पर्नु नै गलत । महिलाको चरित्र बुजेर बुज्न सकिन्न ।
@nirmaladhital6975
@nirmaladhital6975 3 жыл бұрын
याे माया प्रेम भन्ने केही हुंदैन सवैलाई त्यही हाे धन पैसा र याैनकाे माेह हुन्छ ।
@Shamirmagar-q7f
@Shamirmagar-q7f 3 жыл бұрын
माया प्रेम भन्नू नै योनको अर्को रुप हो जस्तो लाग्च कसै कसैलाइ
@Budigandaki
@Budigandaki 3 жыл бұрын
Iam agreed with you Nirmala ji
@kamalakoirala6734
@kamalakoirala6734 3 жыл бұрын
कति मीठो सुमधुर स्वोरमा वाचन सारै मन परो❤️❤️
@saritapoudel1518
@saritapoudel1518 2 жыл бұрын
Paile paile scl bat ghr aauna bitikai FM lagyar dear kalyan suntha r ajakl pni sunu mon prx hjr ko voice darai ramro x hjrko voice la mon chunx😊😊😍
@sandipthokar2318
@sandipthokar2318 Жыл бұрын
मेल खायो मेरो life सग यसतै हो जिन्दगीमा माया गने सबैको काहा सफल हुन्छ र माया त्याग गनु नै ठुलो कुरा हो भुल्न सकिन तर प्रयास गनु पछ बिस्तारै चोखो माया कहिले पनि भुल्न सकिन यसतै हो life मा |
@dilmayamagarnii8710
@dilmayamagarnii8710 2 жыл бұрын
सारै राम्रो लाग्छ अनि भाबुक पनि बनाई दिन्छ यो माया भन्ने चिज पनि कस्तो होला 😭😭😭
@Sanjoo1234
@Sanjoo1234 4 жыл бұрын
जिन्दगी र माया भन्ने चिज कस्तो कस्तो🤔🤔😱😱
@iamkumarabhishek
@iamkumarabhishek 4 жыл бұрын
अनि यति का दिन चाहिँ कता हराए को होला कुन्नि🙄🙄
@sangitaghimire7174
@sangitaghimire7174 3 жыл бұрын
यो सुन्दा नि रुन मन लाग्छ
@munalimbu8329
@munalimbu8329 3 жыл бұрын
Hajurko aawaj jati suneni suni jhau lagne 💕
@lalitlimbu5791
@lalitlimbu5791 3 жыл бұрын
गार्‍हो छ,
@puskalkhadka7095
@puskalkhadka7095 4 жыл бұрын
जिवन त हेर्दा हेर्दै यसो गर्ने उसो गर्ने भन्दा भन्दै प्लान बनाउदैमा बित्ने भो, अनि कसरी प्रगती गर्नु? सफल हुन त योजनामा हिड्नु पर्ला त?
@kamalasapkota3574
@kamalasapkota3574 3 жыл бұрын
सहि भन्नु भयो
DEAR KALYAN OFFICIAL /SANTOSH GHIMIRE KO MERO KATHA / JUNE 18,2020
58:43
Dear Kalyan Official
Рет қаралды 141 М.
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 58 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 31 МЛН
MOHAN BISTA KO MERO KATHA  OCTOBER 17,2019
52:24
Dear Kalyan Official
Рет қаралды 143 М.
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47