Tap to unmute

जग्गा किनबेच गर्दा चाहिने कागजात, न्युनतम सरकारी मुल्य र राजश्वको गणना । Malpot-2

  Рет қаралды 10,426

Nehan Salami

Nehan Salami

Күн бұрын

Пікірлер: 37
@minprasadneupane54
@minprasadneupane54 9 ай бұрын
सान्दर्भिक भिडियो 🙏
@nirbholan5933
@nirbholan5933 8 күн бұрын
राम्रो जान्कारी सर
@balgurung3185
@balgurung3185 Ай бұрын
सरै राम्रो जानकारी हाकिम साहेब बाट। तपाईंलाई यी जानकारीको लागि धेरै धेरै धन्यबाद।
@prembdrsunar7084
@prembdrsunar7084 10 күн бұрын
nice
@SandeepGCOfficial
@SandeepGCOfficial 7 ай бұрын
Yesari Yuwa haru le Video Share Gardai janu parcha. Thank u hakim sap
@dineshnepali3863
@dineshnepali3863 Ай бұрын
Thank you sir
@bharatbahadurb.c.1156
@bharatbahadurb.c.1156 22 күн бұрын
जानकारी को लागि धन्यवाद भाइ हाकिम साब घर बैंकमा लोन राख्दा के के डकुमेन्ट चाहिन्छ होला बताइ दिनुभएको मा आभारी हुनेथिए ❤❤
@nehan_salami
@nehan_salami 20 күн бұрын
बैंकको चिठी, लालपुर्जा, तिरो तिरेको रसिद, नागरिकताको प्रमाणपत्र सक्कलै । यत्ति भए पुग्छ ।
@prembdrsunar7084
@prembdrsunar7084 10 күн бұрын
सुर्खेतमा 50 लाखको जगा पास गर्दा कति राजस्व लाग्छ सर
@Ramnarayanyadv2019
@Ramnarayanyadv2019 Ай бұрын
अधिकृत साहेब नमस्ते ।मैले २०५५ सालमा सुकुम्बासी आयोग बाट १० कत्थाkatha जग्गा लियेको।उक्त जग्गाको २०८०साल सम्म कर तिरेको छु ।अब wad अध्यक्ष ले मालपोत न लिने भन्यो ।जग्गा धनी को मिर्त्यु भयो ।उक्त जग्गा नाम्सरि श्रेस्ता कारयान्वयन गर्न को लागी निमन लिखित प्रमाण पेश गरेको छु ।तर श्रेश्ता कार्यान्वयन र नाम्सारि हुदैन मालपोत बाट के गरुँ सिर।पेश गरेको प्रमाण हरु।१.जग्गा धनी को मिर्तु भयेकोप्रामान।२.नाता प्रमाणिात को पत्र ।अंशियार खुलेको wada कार्यालय को पत्र ।अंशियार हरु को नागरिक्ता प्रमाणपत्रको नकल।लाल्पुर्जा सक्कल।मालपोत तिरेको रसिद ।समेत पेश गरेको छु ।जग्गा भयेको ठाँउ को सिफारिश पनि चाहियो ।वद अध्यक्ष ले सिफारिस दिदैन।एक बर्श भयो कुनै लिखित दिदैन।कसरी श्रेस्ता कार्यनयन गर्ने,नाम्सरि गर्ने ।त्यस् बारे राम्रो सल्लाह दिन हुन अनुरोध गर्द्छु।नमस्ते
@harishrestha2339
@harishrestha2339 4 ай бұрын
जानकारीको लागि धन्यवाद
@prakashthapa8581
@prakashthapa8581 9 ай бұрын
Good job hakim sap. Regular viewer.
@dknadhikari2919
@dknadhikari2919 9 ай бұрын
आभारी ❤❤❤❤❤
@gurungbruce4636
@gurungbruce4636 9 ай бұрын
good newes
@rajtamang4259
@rajtamang4259 4 ай бұрын
Yedi jagga kinda bato thiyena ra kinisakepaxi bato aayeko abasthama k hunxatw sir tha hunele vandinu paryo hai
@sunilbasnet7921
@sunilbasnet7921 9 ай бұрын
Jagaaa kitkat garnea process ko video banaunu holaaa sir
@Ayush-Creator1234
@Ayush-Creator1234 2 ай бұрын
लाभकर बुझाउदा महिलाको नाममा छ भने राज्स्वमा छुट हुन्छ कि हुदैन सर ?
@nehan_salami
@nehan_salami 2 ай бұрын
लाभकरमा कसैलाई छुट छैन ।
@travelholidaysnp
@travelholidaysnp 2 ай бұрын
हालैको बकसपत्र गरेर जग्गा हस्तान्तरण गर्न पनि जग्गा किनबेछ सरह राज्स्व तिर्नुपर्छ हो?
@nehan_salami
@nehan_salami 2 ай бұрын
तीन पुस्ता भित्र हो भने किनबेच भन्दा कम र तीन पुस्ता बाहिर बकसपत्र हुने हो भने चाहिँ बढि राजश्व पर्छ ।
@travelholidaysnp
@travelholidaysnp 2 ай бұрын
@nehan_salami म मेरो नाउको जग्गा १ रोपनी मेरो भतिज को नाउमा गर्न लागेको छु हालैको बकसपत्र गरेर । यो तीन पुस्ता भित्र पर्छ कि बाहिर? (बाटो सहायक पिच- मुल्यांकन 850000 प्रती आना । अब १६ आनाको कति पर्छ होला राजस्व ?) बताईदिनुहोला ।धन्यवाद ।
@rajkumarshrestha8389
@rajkumarshrestha8389 9 ай бұрын
❤❤❤❤❤❤❤
@Tulasiupadhyay9488
@Tulasiupadhyay9488 19 күн бұрын
Sir ma Mahendranagar maa 2 katta 17 lakh ko jagga pass gardai xu mahila ko naam baat but tesko naamsari kharch 40k pagx bhanx tei aas paas maa arule jagga pass garda tyati lageko xain tei bhayar plz help me sir❤🙏
@nehan_salami
@nehan_salami 19 күн бұрын
जग्गा धनीसँग 17 लाखमा खरिद गरेको भएपनि मालपोतमा पास गर्दा कति मुल्य राख्न लाग्नुभएको हो त्यस अनुसार हुन्छ । राजश्व गणना । अनि नगरपालिका, गाउँपालिका र उपमहानगरपालिका कहाँको जग्गा हो त्यसमा पनि भर पर्छ ।
@santoshgyawali4756
@santoshgyawali4756 5 ай бұрын
what doc need if u like to buy a land in kathmandu ?
@rsdulal5295
@rsdulal5295 9 ай бұрын
जग्गा किन्नी ब्यक्ती विदेश मा छ तर त्यो व्यक्ती को नागरिकता मात्र नेपालमा छ भने विदेशमा भएको व्यक्तीको आफन्त ले त्यो ब्यक्ती को नाम मा जग्गा किन्न पाइन्छ कि पाईंदैन ?
@nehan_salami
@nehan_salami 9 ай бұрын
बेच्ने व्यक्तिले बरू राजदुतावासमा गएर अर्को व्यक्तिलाई वारिसनामा दिएर बेच्न सक्छ तर किन्ने व्यक्ति स्वयम् उपस्थित हुनुपर्नेछ ।
@nepaliboy8267
@nepaliboy8267 2 ай бұрын
सर मैले पोखरामा 33लाखको जग्गा किन्न लाग्दैछु तर त्यस्को राजस्व कति तिर्न पर्छ होला पास गर्दा कृपया?
@nehan_salami
@nehan_salami 2 ай бұрын
गण्डकी प्रदेश भरी; महानगर/उपमहानगरभित्र भए 5%, नगरभित्र भए 4% र गाउँपालिका भित्र भए 2% का दरले हुन आउने रकम राजश्व लाग्छ, यदि महिलाको नाममा हो भने त्यसमा 25% छुट हुन्छ ।
@anilkatuwal13
@anilkatuwal13 9 ай бұрын
सर म नारायण नगरपालिका चार बाट बुज्दैछु मैले 8 मिटर जग्गा किनेको छु उस्को मुल्य एक लाख पचास हजार हो र घर छैन तर रोड छ पास गर्न बांकी छ अब एस्को राजसो कती लाग्छ बाताइ दिनु पर्यो
@nehan_salami
@nehan_salami 9 ай бұрын
जग्गाको मूल्य एक लाख पचास हजार भन्नुभएको छ, यदि न्यूनतम सरकारी मूल्य त्यसभन्दा बढी आयो भने सोही अनुसार हुन्छ नत्र यदि न्यूनतम सरकारी मूल्य हजुरले भनेको मूल्य भन्दा कम छ र हजुरले उक्त जग्गाको थैलीअंक रू एकलाख पचास हजार राख्नुहुन्छ भने त्यसको ५% अर्थात रू ७५०० मात्रै रजिष्ट्रेशन शुल्क लाग्छ ।
@Sujanmongolian77
@Sujanmongolian77 5 ай бұрын
Yo price kasari website ma herna sakinxa sir
@Ravikumarofficial1234
@Ravikumarofficial1234 2 ай бұрын
Pustani jagga ansha ma payeko sell garda pani lavkar tirnu parxa sir?
@nehan_salami
@nehan_salami 2 ай бұрын
पर्छ । किनभने त्यो जग्गा हजुरको नाममा गर्नेबेला जग्गाको मुल्य राखिएको हुन्छ र पछि बढि मूल्यमा बेच्नुभयो (कम्तीमा 10 लाखभन्दा बढी) भने लाभकर लाग्छ तर पहिलाको मूल्य अहिले बेच्न लागेको मूल्यबाट घटाएर लाभकर गणना गरिन्छ ।
@devshanti13
@devshanti13 9 ай бұрын
❤❤❤❤❤❤
-5+3은 뭔가요? 📚 #shorts
0:19
5 분 Tricks
Рет қаралды 13 МЛН
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН
Documents needed in malpot to sell your property
15:09
Sanjay Nepal
Рет қаралды 1,2 М.