Рет қаралды 18,988
जग्गा किन्दा आफै बस्न मिल्ने 1 तले घर सित्तैमा-गोकर्णेश्वर,हनुमानचोक गणेश मन्दिर
सम्पर्क नं. 9819440303/9808191719
--------------------
काठमाडौं,गोकर्णेश्वर हनुमानचोक गणेश मन्दिर (हनुमान चोकबाट 500 मिटरको दुरीमा) पूर्व/दक्षिण मोहोडा गणेश मन्दिर/32 फिटे बाटोबाट 1 कित्ता भित्र 13 र 10 फिटे दुईतर्फी बाटोमा जोडिएको 4 आना क्षेत्रफल भएको आकर्षक जग्गा तुरुन्त बिक्रीमा छ।किन्न इच्छुक व्यक्तिले सिधा जग्गाधनिलाई सम्पर्क गर्नुहोस् ।
जग्गा धनि :- 9819440303/9808191719
Price & Other Details:- kantipurreales....
बिशेषताहरु :-
--------------------
✅ब्यापारिक प्रयोजन एवंम बसोबासको लागि अतिनै उपयुक्त भएको।
✅सुन्दर एवंम शान्त रमणीय वातावरण भएको ।
✅बसोबासका लागि अति उत्तम एरीया ।
✅यातायातको राम्रो सुविधा भएको।
✅बिहान देखि बेलुका सम्म घाम नछेकिने।
✅ढल,बत्ति,इन्टरनेट,टेलिफोन एबंम खानेपानिको सुविधा भएको।
--------------------
एकपटक आएर त हेर्नुस् हजुरले १००%मन पराऊनु हुनेछ।
नोट: एजेन्टले कष्ट नगरीदिनुहोला ।