Рет қаралды 16,600
आजको राशिफल | २०८१ श्रावण ११ गते शुक्रवार | July 26, 2024 | Nepali Horoscope | 2081 Shrawan 11 | Aaja Ko Rashifal
आजको राशिफल
शुक्रवार, श्रावण ११, २०८१
२६ जुलाई सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
July 26, 2024
Horoscope Prediction
श्रावण ११ गते शुक्रवारको राशिफल
श्रावण कृष्ण (दिल्लागा) पञ्चमी, उत्तराभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, अतिगण्ड योग, तैतिल र गर करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण कृष्ण पक्ष, पञ्चमी तिथि, उत्तराभाद्रा नक्षत्र, अतिगण्ड योग, तैतिल करण, गर करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, वितक कथा प्रारम्भ - कृष्ण प्रणामीहरूका निमित्त
आनन्दादि योग : ध्वज, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण (बिहान ०५:४१ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो ११:०५ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे
चन्द्रास्त : बिहान ०९:५४ बजे र चन्द्रोदय : बेलुका १०:१५ बजे
आजको अभिजित मुहूर्त :-
दिउँसो ११:४३ बजेदेखि १२:३७ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
चर वारवेला : बिहान ०५:२५ देखि ०७:०६ सम्म, साँझ ०५:१४ देखि ०८:१४ सम्म र भोलि बिहान ०४:०६ देखि सूर्योदयसम्म
लाभ वारवेला : बिहान ०७:०६ देखि ०८:४८ सम्म र बेलुका १०:५१ देखि १२:१० सम्म
अमृत वारवेला : बिहान ०८:४८ देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:४८ देखि ०४:०६ सम्म
काल वारवेला : बिहान १०:२९ देखि १२:१० सम्म र बेलुका ०९:३३ देखि १०:५१ सम्म
शुभ वारवेला : दिउँसो १२:१० देखि ०१:५१ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:४८ सम्म
रोग वारवेला : दिउँसो ०१:५१ देखि ०३:३३ सम्म र बेलुका ०८:१४ देखि ०९:३३ सम्म
उद्वेग वारवेला : दिउँसो ०३:३३ देखि ०५:१४ सम्म र मध्यरात्रीपछि १२:१० देखि ०१:२९ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : बिहान १०:२९ देखि १२:१० सम्म
यमघण्ट : दिउँसो ०३:३३ देखि ०५:१४ सम्म
गुलिक काल : बिहान ०७:०६ देखि ०८:४८ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पूर्व दिशाको तथा बिहान ०५:४१ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
वितक कथा प्रारम्भ - कृष्ण प्रणामीहरूका निमित्त,
मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
१२ गते : कुनै विशिष्ट चाडपर्व, उत्सव र मुहूर्तादि छैन ।
१३ गते : अष्टमी व्रत, गोरखकाली पूजा, विश्व हेपाटाइटिस दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने)
१४ गते : श्रावणी सोमवारको व्रत, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
आज जन्मिएका सबै बालबालिकाको मीन राशि हुनेछ । आज साँझ ०६:५२ बजेदेखि रेवती नक्षत्र प्रारम्भ हुँदैछ, यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने गरिन्छ, यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गरिदिने शास्त्रीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:54
#पञ्चाङ्ग 03:17
#शुभ_साइत 05:28
#मेष 08:02
#बृष 10:21
#मिथुन 12:49
#कर्कट 15:14
#सिंह 17:38
#कन्या 19:58
#तुला 22:13
#बृश्चिक 24:39
#धनु 27:05
#मकर 29:25
#कुम्भ 31:52
#मीन 34:18
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
Today's Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Friday Horoscope, Saturday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Shravan Month Horoscope, Monthly Horoscope, Bhadra Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravan Krishna Paksha, Panchami Tithi, Uttarabhadra Nakshatra, Atigand Yoga, Taitil Karana, Gar Karana, Samvatsara called Kalayukta, Surya Dakshinayana, Rainy season, The beginning of the epic story - for Krishna Pranamis