जल्दापाडाको प्रसिद्ध होलोङ फरेस्ट बंगला डडेर खरानी

  Рет қаралды 0

Hamro Khabar

Hamro Khabar

Күн бұрын

जल्दापाडाको प्रसिद्ध होलोङ फरेस्ट बंगला डडेर खरानी
अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको जलदापाडा राष्ट्रिय निकुञ्जको जंगलको बीचमा रहेको प्रसिद्ध होलोङ फरेस्ट बंगलाहरूमा ठूलो आगो लागेको छ। यस घटनामा फरेस्ट बंगला पूर्ण रुपमा जलेर नष्ट भएको छ । मंगलबार राति झण्डै ९ः३० बजी भएको उक्त घटनाले क्षेत्रमा व्यापक आतंक मच्चिएको छ । आगलागी कसरी भयो भन्ने अझै खुल्न सकेको छैन । अलिपुरद्वार, फलकाटा, हसिमाराबाट धेरै दमकल र कर्मचारी घटनास्थलमा पुगेका छन्, आगो नियन्त्रणको निक्कै प्रयासमा भइरहेको छ। वन विभागका उच्च अधिकारी पनि घटनास्थल पुगेका छन् । यसैबीच, फरेस्ट बंगलामा अचानक आगलागी हुँदा वन विभागका अधिकारीहरू पनि अचम्ममा परेका छन् ।
उल्लेखनीय छ कि होलाङ फरेस्ट वाङ्लो वन विभागको एक सरकारी फरेस्ट बंगला थियो जुन राज्य वन विभाग अन्तर्गत थियो। यो पर्यटकहरुमा धेरै प्रसिद्ध र चर्चित मानिऩ्थ्यो। यहाँको बुकिङ करिब वर्षभरि नै भरिपूर्ण रह्यो । वन विभाग स्रोतका अनुसार अहिले पर्यटकका लागि वन प्रवेशद्वार बन्द गरिएको भएपनि घटनाका बेला बंगलामा पर्यटक थिए वा थिएनन् भन्ने खुल्न सकेको छैन । यो समाचार तयार पार्दासम्म यस विषयमा वन विभागका अधिकारीहरुबाट कुनै प्रतिक्रिया आएको छैन ।

Пікірлер
Hurricane Helene Historic Storm Surge Devastates Cedar Key, Florida
11:32
Jonathan Petramala
Рет қаралды 1,9 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 10 МЛН
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 12 МЛН
Arya Stark Kill Count Season 1-8 Game of Thrones
18:37
MikaylaRayne020
Рет қаралды 7 МЛН
How A Poor Boy Built Oberoi Hotels
17:18
Shivanshu Agrawal
Рет қаралды 2,4 МЛН
Tara - The Lost Star Movie Review ❤️
13:52
Itz Bhupal
Рет қаралды 392
Hiroshima - the unknown images
52:01
La 2de Guerre Mondiale
Рет қаралды 12 МЛН