महावीर , कुलमान , बालेन र गोपाल हमाल मिल्नेर अघि बढनुस। देश बनाउन मिलेर पार्टी खोल्नुस हामि जनता साथ दिने छौ
@muktinathchanel56577 сағат бұрын
प्रदीप दादा को विचाधारात्मक काम धेरै राम्रो काम हो र यो कार्यान्यन हुन एकदम जरुरी छ। सबै मा यस्तै हुँदै जाओस्। जय देश जय नेपाल ❤
@shyamshrestha812716 сағат бұрын
राम्रो काम
@devraj_poudel_16 сағат бұрын
सराहनिय काम स्वगत याेग्य सबै क्षेत्रमा यस्तै हुदैगय भ्रष्टचार राेकिन्छ साथै नेपालीकाे थाप्लाेमा लागेकाे ऋण समेत घठ्नेछ ।
@amritbikramshrestha99625 сағат бұрын
कमल हिलाेमा फुल्छ त्याे त थहा थियाे । प्रदिप पनि कमलकाे फुल बनेछन् भने हामीलाई खुशि नै बनाउने छ ।
@chinthapa99972 сағат бұрын
सरकारी कार्यलयको यातायात को साधन हरुपनी रिपायर गर्न सकिन्छ होला
@BudhimanBiswakarma-d3v16 сағат бұрын
सम्पूर्ण जिल्ला जिल्लामा अवस्थित हस्पिटल भित्र यस्तै षड्यन्त्र भइरहेको छ यस्तो अवस्थामा काम महाबिर पुन सरको विज्ञको आवश्यकता खांचो छ
@RadhaGiri-c3e4 сағат бұрын
Good khabar❤❤❤❤❤jaya hos pun ji ko❤❤
@rajeshbhatta68895 сағат бұрын
Good job Pradip daju ❤️
@purnabahadurtamang863314 сағат бұрын
यस्तै काम गरेर देखाए देखि जनताले अन्य बिकल्प खोजिराख्नु पर्ने थिएन।
@bhawanipaudel69925 сағат бұрын
स्वास्थ्य मन्त्री पौडेलले महाबिर पुनको आबिस्कार केन्द्रलाई अस्पतालहरुमा बिग्रेर थन्किएका स्वास्थ उपकरण मर्मत गर्ने जिम्मा दिएर स्वास्थ माफियाहरुलाई समस्यामा पारेछन।अब स्वास्थ्यमन्त्री बदलेर माफिया मैत्री मन्त्री कहिले बन्छन सरकार?
@kumarbhandari60774 сағат бұрын
Good job ❤❤🎉🎉
@karna774416 сағат бұрын
❤ मन्त्री र महाबिर पुन
@necessaryitems24412 сағат бұрын
बिचरा....! कमिशनखोरको बिजोग देख्दा सार्है माया लाग्यो !
@NakulThapa-nd6fq5 сағат бұрын
त्यो सिंहदरबार भित्र कबाडी मा फालिएका गाडी हरु को मर्मत गरेर मन्त्री हरु लाई चढन दिनु पर्छ सधै नया गाडी किन्यो कमिसन खायो
@Prempoudel-ub9ow5 сағат бұрын
राम्रो काम यसैगरी सरकारी कार्यालय का यातायात का साधनहरु पनि हेर्नुपर्ने
@rajanbk60044 минут бұрын
Pradip paudel ko kam ramrho vaeraheko xa ❤❤❤
@bishnuneupane81279 сағат бұрын
अब केपी ओली ले पद बाट हटाउन बेर छैन प्रदीप सर लाई
@tikagauchan82065 сағат бұрын
सरकारी कार्यालय मा बिग्रियर राखियको सवारी साधन लाई पनि मर्मत लाई पनि ध्यान केन्द्रित गर्ने होकि. बनायर चल्ने गरायो भने राज्यलाई भार कम हुन्थोकि?तर के गर्नु कमिसनको जालोले.....
@ghisingnir65816 сағат бұрын
राजनिति अाफैमा खराबहैन राजनीति लाई कमाउ धन्दा बनाउनेले बिगारेको हाे । निष्ठावन काम गरे कसैले अालाेचना र गालि गर्नु पर्ने बाध्यता कुनै जनतालाई अाउने छैन ।
@kbrana430516 сағат бұрын
Jay Manniye Pradip Poudel & Mahabir Pun❤❤❤❤❤🙏🙏🙏🙏🙏
@bishnuneupane81279 сағат бұрын
प्रदीप सर ❤❤
@devildewaz5 сағат бұрын
Younger and Educated ministers having positive news ❤
@DalTamang-f7m15 сағат бұрын
भ्रष्टाचारि नेता हरु ले नक्कली बिल बनायेर घिच्योहोला चोर हरु ले ।
@perseusshrestha75032 сағат бұрын
Mahabir pun is a hero. Mantri ka bharaute ra anpadh haru le ho uha ko aalochana garne. He is a visionary.
@manojbkbhabuk6 сағат бұрын
Jaya Mahabir Pun sir 🙏
@gorkhali1004 сағат бұрын
pun ekdam ramro hun🙏🇳🇵
@rabiaryal8025Сағат бұрын
Well done guyz
@JitendraYangya15 сағат бұрын
नेपालमा राम्रोकोलागि कमेन्टनै थोरै हुन्छ। तर त्यो देश बर्बाद गर्ने दुष्ट, अनावश्यक अराजक, देश भडुवाहरुको बारेमा भने भगवाननै हुन भन्दै उनिहरुलागि सति जान तयार छु। मुरीमुरी कमेन्टहरु आउछ।
@pushkarbabu94847 сағат бұрын
mahabir pon 👍️👍️👍️
@surendrarana57299 сағат бұрын
Jo sukhai sarkarma aaye ni desh ko lagi Kam garne Lai Sath support garnu parchha.mahabir pun jiu ko Jai hos.jai desh.
@GyanendraJi-k5l4 сағат бұрын
रामरो
@chanthapa79436 сағат бұрын
JAYA HOS 👍
@3rdeyevlogs3353 сағат бұрын
Great
@gimansingh982614 сағат бұрын
सरकार को बुद्धि बल्ल आएछ माहाबिरको क्षमताको परिक्षा लिएको होला पास भएको देखेर छक्क परे होला।
Yatayat mantri le Pani purano gadi banayera chalye hunthyo
@thapagimgr322716 сағат бұрын
Ajhai pani sarkarle wasta garne hoina. budget kahile dine pahile ko avishakar kendra lai shansidhan garera ya jodera pani mahavir pun abishakar kendra lai euta sarkar ko mahatwa purna anga banauna paryo
@buddhigurung598214 сағат бұрын
19%ko desh ko lagi balidan 81%ko kam chai desh lut chor dadal81% .....
@Y2Kvids2 сағат бұрын
YOHO ni tarika
@thulokanchhalama847016 сағат бұрын
All.dalals Try.to.help Dr.mahabir Pun😂😂😂😂😂
@naremyaan3 сағат бұрын
Khusi laayo halla nagarikana kaam garnu vaeko ma
@rameshkhatri13584 сағат бұрын
Sabai neta kamaunist xainan ra aafno adhikar ko sahi sadupayog ra desh ra janatako nimti niswartha vawanale aghi badhe dhilo xito sabai kura sambhab hunx