रबि लामिछाने सरकार ढल्ने बित्तिकै झन् खुसि हुदै निस्किए, संसद बाहिर झन उग्र बने ज्ञानेन्द्र शाही

  Рет қаралды 108,669

Janjyoti Media

Janjyoti Media

26 күн бұрын

#gyanendra_shahi #rabilamichhane #swarnim_wagle
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Sansad_video
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 664
@saraswatidhakal3390
@saraswatidhakal3390 24 күн бұрын
यो ज्ञानेन्द्र शाहि पैला त मलाइ नि मन पर्थो तर , रबि लाइ खेदेको देखदा मन पर्नै छोड्यो !
@ujjwalsundas
@ujjwalsundas 24 күн бұрын
डाहडे नेता हो यो जुम्लेली केटो
@iamawesomeVlogs007
@iamawesomeVlogs007 23 күн бұрын
Honi timro bhagwan ko chatyo vhane khusi tara usko aalochana gare pachi ta timi jasto jhole lai kina mann parthyo.
@c--crimediary7138
@c--crimediary7138 24 күн бұрын
ज्ञानेन्द्र शाही प्रतिपक्षी भएपनि उसले बोल्ने भनेको रबिकै वारेमा हो 😂😂😂😂😂😂😂
@gyanukattel5982
@gyanukattel5982 24 күн бұрын
ज्ञानेन्द्र साही भन्ने मान्छे ले कति फायल खोल्छ अब सरकार मा गयको छ जनता ले यस्को ह्याकुलो अठाउछन 😂😂
@grg.227
@grg.227 24 күн бұрын
कता गको छ सरकारम सरकार त भको छैन हैन किन नबुजी बोल्छ
@laxmanthapamagar5049
@laxmanthapamagar5049 24 күн бұрын
कहा गयो सरकारमा
@TejindraChand-ek7qg
@TejindraChand-ek7qg 24 күн бұрын
ज्ञानेन्द्र शाही को पार्टी ले समर्थन मात्र गरेको हो र सरकार मा जानेर नजाने निधो छैन गइहाले पनि पार्टी ले कसलाई मन्त्री बनाउने हो आजै ज्ञानेन्द्र लाई गाली गर्ने रवि का भरौटे हरु हुन
@seanthakuri7944
@seanthakuri7944 24 күн бұрын
ताक परे तिवारी नत्र गोतामे कामको जिम्मेवारी मा रहदा सानालाई थर्काउने निमोडने बाहेक अरु केही देखिएन । प्रचण्डसहित का मन्त्रीहरूको जागिर चैट ।
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 24 күн бұрын
रबिलाई फसाउने षड्यन्त्र हो।हेरि रहनु होला।रबि जस्तो नेता नेपालमा पाउन गार्हो छ।
@Gorkhaliiii
@Gorkhaliiii 24 күн бұрын
लाडाे खा घण्टेहरू😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@sumanstha7643
@sumanstha7643 24 күн бұрын
अब रबि जि लाई देख्न नपाइने भयो। अन्तिम कर्येकाल ।
@premmogar2056
@premmogar2056 24 күн бұрын
होइन होला !? रबि पनि some
@musicmusic153
@musicmusic153 24 күн бұрын
Yasto Cha hamro desh ko halat sarkar Lai AAM JANTA KO MATLAV NAI XINAA NEPAL MAA JANTA LA MANTRII LAI CHUNU PAUNU PARYOO.. LAMOO JASTO NETA HARUU ABBA AAUNU 10 YEARS POXE BALLA HAMRO DESH LA MUHAR FARNEYA CHA MARNA NA SAKAKO NETA HARU TABA SAMMA MARCHA KE HAII ..
@user-yy9ju1ej9h
@user-yy9ju1ej9h 24 күн бұрын
Grihamatrile yeuta kamila lai ta jhel halna sakenan ajai manxe rabi rabi vanxa nepal ka janta khai ke vanne
@satyashrestha6076
@satyashrestha6076 24 күн бұрын
ज्ञानेद्र शाही फटाहा लाग्न थाल्यो राप्रपाले राजा लाई साथ दिएको भए केहि सम्भावना थियो
@user-rl1fz5df1v
@user-rl1fz5df1v 24 күн бұрын
100%
@TaraBying-b6l
@TaraBying-b6l 24 күн бұрын
Bastab ma tapaiharulau kati thaha xa gyanendra le setting garxa vanera aba bistarai aaula ni
@grg.227
@grg.227 24 күн бұрын
दुई तिहाई देउ न त त पो राजालाई साथ दिन्छ त हो
@lekhnathsaru5470
@lekhnathsaru5470 24 күн бұрын
यो वाक्ले अमेरिकन एजेन्ड हो
@shivabhakti980
@shivabhakti980 24 күн бұрын
फटाहा मात्र होइन त्यो मुजि नक्कली सिए प्लस टु दुनियागफै हुइया गरेर झुक्याएर आएको हो केही खुल्क्याउन सक्दैन सहि अब भ्रस्टाचार गर्न नपाएर हल्ला हुइया मात्र गरेको हो । सता पयो भने लडिबडी गरेर लम्पसार परेर जान्छ अनि केही गर्दैन न हिसाब आउँछ 23 अनि 60 जोद्दा 89 हुन्छ भन्ने मान्छे यहि होइन
@mayaadhikari3448
@mayaadhikari3448 24 күн бұрын
Next prime minister Rabi ❤❤❤
@binitarosyara6748
@binitarosyara6748 24 күн бұрын
ज्ञानेन्द्र शाहीले कति रिस गर्छ रविकाे 😢यसले चाहिँ के गरेछ
@ramsedai804
@ramsedai804 24 күн бұрын
ग्यान्रद्र साहीलाई रास्वापा नआएको भए हामी हुन्थेउं चाैथो शक्ति भनेर पिलाईदिए जस्तो लाग्यो हरेक ईन्टरभ्ययुमा रास्वपाकै बिरोध गर्नुको पछाडीको राज यही हो जस्तो लाग्यो।३४ बर्ष परम्परागत पार्टीको रिजल्ट खोज्नुहुहन्न वांहा रास्वपाको खोज्नुहुन्छ भनेपछी अब सुरूवाति ग्यानेन्द शाही होईन वाहां♥️🙏
@mi123ssion
@mi123ssion 24 күн бұрын
ज्ञानेद्र शाहि आबो चाहि ठिक लाग्नु छोड्यो ।खाली रबिको पछाडी मात्रै खेदो खन्छ जिबि राई को मात्रै पिछाडी कुदिरहेका हुन्छ हिम्मत र आठ भए तपाई खोजेर लेउन्नुन जनताले तपाईंलाई सम्मान गर्छ।।
@NeupaneBishal33
@NeupaneBishal33 24 күн бұрын
Thik kurw garni vyo gyanendra tw jhan khattam lagyo
@lazarusmulbasi2717
@lazarusmulbasi2717 24 күн бұрын
यो ज्ञानेंद्र शाहीले रबीले यत्रो काम गरेको देखिनस। अनि तिम्रा जेठा दाई शेरे र माहिला दाई केपी ले देश स्वाहा पारेको देखिनौ।
@kamaldahal2127
@kamaldahal2127 24 күн бұрын
ज्ञानेन्द्र साही ज्यु तपाई कति फाइल फाइल भन्नू हुन्छ
@D3magar
@D3magar 24 күн бұрын
नक्कली ज्ञानेन्द्र धेरै भुक्दै छ हैन हेरौ यस्को चुरिफुरी सुर्खेत को कान्ड याद होला नि ह?👈
@neeshamkhadka
@neeshamkhadka 24 күн бұрын
रास्वपा जिन्दावाद ❤❤❤
@kamlashhi7746
@kamlashhi7746 24 күн бұрын
रबिसरलाई फसाउन पाईदैन जनता सचेत भईसके अब हेर्दै जाउ 84 मा रबि प्रधान मन्त्रि 🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵
@loknathsigdel5451
@loknathsigdel5451 24 күн бұрын
Timro rabi ko nindekhiyo 4 mahina ma
@khemrajpoudel815
@khemrajpoudel815 24 күн бұрын
​@@loknathsigdel5451 mero ghuiya aba herlas Kati Kam garchha
@SarbabidBasnet-td9rs
@SarbabidBasnet-td9rs 24 күн бұрын
@@loknathsigdel5451 तेरो नालायक माफियाको पनि देखियो 40 बर्ष सम्मा 😂
@loknathsigdel5451
@loknathsigdel5451 24 күн бұрын
@@SarbabidBasnet-td9rs tero bhusadi rabile 24 ghanta ma G B rai lai lera aauchhu bhanera bhaneko yad chha bhusadi khokera matra hunchha (maile aru patry le gare bhaneko chhu bhusadi)
@biswashtiwari8002
@biswashtiwari8002 24 күн бұрын
1000% rabi bro
@Sisokatwal
@Sisokatwal 24 күн бұрын
यो ग्यानेन्द्र शाही दिमाख के भयो रबिलाइ के भनेको
@AngimaSherpa-vp5em
@AngimaSherpa-vp5em 24 күн бұрын
ज्ञानेन्द्र ले अब नाया सरकारलाई यस्तो भन्ना हिम्मत राखेर देखाउ अनि होरहेछ नत्र तिम्रो भनाइ पनि उहि पानिमा पादेको जस्तो हुनेछ
@kulbahadur3678
@kulbahadur3678 24 күн бұрын
जिबि राई जिबि राई भनेर भुग्दै छस अब समातेर देखा त तेराे पावर पनि हेरुम
@aswingiri3517
@aswingiri3517 24 күн бұрын
यो ज्ञानेन्द्र लाई सरकार मा छिराएर गृह मंत्री बनाऊ त अनि हेरम कति जाना भ्रष्ट चारी समातेर जेल कोच्दो रहेछ, म जिन्दगी भर राप्रपा हुन्छु
@kajipariyar5065
@kajipariyar5065 24 күн бұрын
रास्ट्रपति काङ्ग्रेस को आजको बिदि जानु नजानु एउटै हो हिम्मत भको रबि जि हो फाईल खोल्न सुरु भो सरकार ढलो केपी फ्टा को चाल हो
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 24 күн бұрын
जय रबि जय घन्टि ❤️🔔🔔🔔
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl 24 күн бұрын
याे ज्ञनेन्द्र शाहि भन्ने जन्तु पनि जाने हाे एमाले र काङ्ग्रेस सँङ्गै सति के के नप्ने रहेछ सरकारमा गयर जनताले हेरिरहेकाे छ 😬😬
@nanugaire4960
@nanugaire4960 24 күн бұрын
खुबै जित भयो भन्ने लागेको होला युवा जागि सके अब
@comedywithchampion-jk4kf
@comedywithchampion-jk4kf 24 күн бұрын
ग्यानेद्र शाहिलाइ 1 महिला गृहमन्त्री बनाइदेउ कसैले रबि को रिसले मरोसको
@bharatdhakal7674
@bharatdhakal7674 24 күн бұрын
एक पटक ज्ञानेन्द्र दाई लाई दिएर हेर्नु न हो हेर्न मन छ 😊
@dipakkumarray5214
@dipakkumarray5214 24 күн бұрын
Good luck Rabi Sir 👌 💙 ❤️ 💪
@padamshrestha8976
@padamshrestha8976 24 күн бұрын
हेर्दै जाउ राउटे काङ्ग्रेस को बुइ चढेर रबि को खेदो खनेको सबै लाई थाहाछ
@sagarniraula9437
@sagarniraula9437 24 күн бұрын
Sahi vannu vo esko kura ramari bujdae xu😢
@raiprakash3057
@raiprakash3057 24 күн бұрын
होइन हौ जे बोले सहि बोले जिबि राई खै ? समाउनु पर्दैन ? कि समाउन सकिन भन्नू पर्यो अब जो गृहमन्त्री हुन्छ उसले समाएन भने पनि यहि प्रश्न हो जिवि राई खै ?
@RamThapa-mo8dv
@RamThapa-mo8dv 24 күн бұрын
Chor bachaune kam kaam mattra garxan muji haru
@grg.227
@grg.227 24 күн бұрын
हैन हो तिम्रो रबिले देस बनाउंल जस्तो लाग्दैन हो
@khagendraramtel3339
@khagendraramtel3339 24 күн бұрын
Desh ta banauxan 3 mahina maa banaune ho ra gardai xa ta yr ramro sanga garna khojeko belaa satta nai change hunxa k garos k rabi le ni yr ... Kasto hawaa jasat kuraa garnu hunxa tapai haru 3 mahunaa maa kaayaa palat ta hunna ni hoina ra vedaa nepali haru yeti ni bujhdainau ??
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 24 күн бұрын
अब ज्ञानेन्द्र जि ले पक्राउ गर्छ्न जिबि राई धेरै खोकी सक्नु भो किन्की ज्ञानेन्द्र जि लाई ठूला दुई दल येमाले नेपाली काङ्ग्रेस सपोट छ
@ChandDhanu
@ChandDhanu 24 күн бұрын
यादव जि यसो गरौं भोली ऐमाले र कंग्रेसको सरकार बन्दै छ त्यो सरकार बने पछि ज्ञानेन्द्र शाहीले जि बी राई को बारेमा कुरा गरेन भने अनि बहस गरुँला तपाई र म😋
@subodhthakur2775
@subodhthakur2775 24 күн бұрын
Hainaho ghanta ghole ho sarkar gathan vakoxain raprappa pati sarkar ma gakoxain raprappa ko mag Pura vakoxain kasri sarkar gayo fatha kuragarne
@user-uf4oh7pe5x
@user-uf4oh7pe5x 24 күн бұрын
Ra pra pa pani party hora yo...Yo Rawate gyanendra katai Syaano mantri bhetinchha ki bhanne dauma chhan ...Yesto Nalike Rawatelai neta manne manchhe ...
@krishnabhandari8590
@krishnabhandari8590 24 күн бұрын
Jai rabi❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Prathaml.c._official
@Prathaml.c._official 24 күн бұрын
जय देश जय रबि ❤❤❤❤❤❤❤
@rajanagri479
@rajanagri479 24 күн бұрын
राउते को चुरि फुरि धेरै हुदै छ
@rewatipandit8668
@rewatipandit8668 24 күн бұрын
रविलाई फसाउन पाइँदैन पाइँदैन। जनता सडकमा आउनेछन् जय रविजय घण्टी जय पशुपतिनाथ रविको रक्षा गर्नुहोस्।
@Nitosh23
@Nitosh23 24 күн бұрын
Rabi sir is great person ❤❤❤
@khemapandey3847
@khemapandey3847 24 күн бұрын
good luck janthako rabi🌹❤️🙏🔔
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy 24 күн бұрын
ज्ञानेन्द्र साही को रवि लामिछाने ले के खाईदे को रहेछ के किन रवि लामिछाने को बिरोध गरिराहा छ के,यो ज्ञानेन्द्र साही लाई मंत्री बनाएर हेरन पाए हुन्थ्यो कति कम गर्ने हुने रहेछ
@user-rl1fz5df1v
@user-rl1fz5df1v 24 күн бұрын
100%सहि हो
@TaraBying-b6l
@TaraBying-b6l 24 күн бұрын
Sahi ho
@user-yy9ju1ej9h
@user-yy9ju1ej9h 24 күн бұрын
Rabi ta mantri vaye ni dekheu hola ni kati dherai kam gare vanera yek darjan jati kamila lai jhel hale aammama haina
@grg.227
@grg.227 24 күн бұрын
कस्ले गर्दा हो बिरोद गरेको रबि आफैले गरेर हो काम गर्ने हो भुग्ने हैन रबि को भुकाई बडि भएर हो
@satyagamal5705
@satyagamal5705 24 күн бұрын
रबिले केही खाईदिएको छैन तर जे बोलेको छ ग्यानेन्द्रले सहि बोलेको छ ,रबिको मात्र होइन सत्तामा जो सुकै छ तिनिहरु प्रती बोले कै हुन्छ❤
@rkofficialyoutubechannel2176
@rkofficialyoutubechannel2176 24 күн бұрын
यो राउते अवसरबादी अब के गर्न सक्दो रैछ यो राउते ले हेरम न धेरै भुक्यो यो
@D3magar
@D3magar 24 күн бұрын
नक्कली ज्ञानेन्द्र हैन?👈
@Gorkhaliiii
@Gorkhaliiii 24 күн бұрын
तेराे बाउले लाडाेकाे घण्टाे पनि हल्लायन पनि हाे मुजि😂😂😂😂😂😂
@सुन्दरमन्
@सुन्दरमन् 24 күн бұрын
आजकाल ज्ञानेन्द्र कसैको झोले जस्तो लाग्न थाल्छ
@RohanSigdel-z8f
@RohanSigdel-z8f 24 күн бұрын
Janis mugi
@kamalaacharya1834
@kamalaacharya1834 24 күн бұрын
काँग्रेस काे झोले हो कि जस्तो लाग्यो
@Prathaml.c._official
@Prathaml.c._official 24 күн бұрын
बमाले र कालो कांग्रेस को झोले हो
@सुन्दरमन्
@सुन्दरमन् 24 күн бұрын
@@Prathaml.c._official same
@41chapelstreet
@41chapelstreet 24 күн бұрын
gyane is moving by congress.
@amarkunwar844
@amarkunwar844 24 күн бұрын
Rabi❤❤❤❤❤❤❤❤❤❤❤❤
@binaymoktan8302
@binaymoktan8302 24 күн бұрын
ज्ञानेन्द्र शाही १ नम्बरको फटहा रैछ,, राजा ल्याउछु भनेर चुनाब जितेर खै राजा ल्याको
@user-yy9ju1ej9h
@user-yy9ju1ej9h 24 күн бұрын
Tapai ko hajurbubale raprapa lai bahumat dibaksinuvaye thiyo ra
@mohanbirahi8725
@mohanbirahi8725 24 күн бұрын
Raja chayako vayo vot halo ma halna ho mula kk ko fataha vaneko fata ta timi ho
@user-yy9ju1ej9h
@user-yy9ju1ej9h 24 күн бұрын
@@binaymoktan8302 maile mathi ko answer deko ho yeuta sangsad le jitdai ma raja aauna sakdaina vanee taha hunu parxa bahumat chahinxa sambidhan badalna ani gyanendra le chunab jitera raja kaha lyauna sakxa question ta sahi sodnu paryo
@ParbataLamichhane-sw7cm
@ParbataLamichhane-sw7cm 24 күн бұрын
जय रा स्व पा जय रबि जय रा स्व पा का सबै युवा नेता जय घन्टी जय नेपाली जनता जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@rickyram7301
@rickyram7301 24 күн бұрын
Good luck rabi sir
@twinsboy7
@twinsboy7 24 күн бұрын
ज्ञानेन्द्र शाहि जस्तो सत्तम सोच
@jeevanritzsamsung3096
@jeevanritzsamsung3096 24 күн бұрын
Good luck Rabi Dai ..prachannda
@user-rj7kl7ff3o
@user-rj7kl7ff3o 24 күн бұрын
Good luck Rabi sir
@DipakBahadurRana
@DipakBahadurRana 24 күн бұрын
Good job zanendra Shahi brother jai rastra
@user-gh4dx5yh4k
@user-gh4dx5yh4k 24 күн бұрын
ज्ञाने साईलाइ यक चोटि गृहमन्त्री बनाई देउन के नाप्दा रैछ गुलेले
@DigitalCreation1986
@DigitalCreation1986 24 күн бұрын
हो भनेको साह्रै भुक्यो यसले। यतिको बर्ष सम्म आफ्नै क्षेत्र को बिकास गर्न नसक्ने ले अरूको खेदो खनेको देख्दा, एक पल्ट यसैलाई गृह मन्त्री बनाऊ त के खुत्याउँदो रहेछ हेरौं त।
@pasangtamangtrekking1385
@pasangtamangtrekking1385 24 күн бұрын
आब 84 मा जनताले फसेला गरिदिन्छ चिन्ता नगर्नु होला
@bijayatamang4978
@bijayatamang4978 24 күн бұрын
dekaune dinta aakothiyo ni ilam ma ye malelainai g tayo jaba janta 84 mani hune yes taiho
@nirmalbhandari9009
@nirmalbhandari9009 24 күн бұрын
रबि दाइ हजुर सरकार बाहिर बाट भए पनि हिजो दुर्घटना भएको दुई बसमा रहेका ब्यक्ति लाई उद्दार गरीदिनुस 🙏🙏
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 24 күн бұрын
ज्ञानेन्द्र शाहि only टार्गेट रबि मात्र किन हो क्या,,,,ए ज्ञान बहादुर....
@PrempoudelPoudel
@PrempoudelPoudel 24 күн бұрын
You're right ❤
@user-vj1ws9pe8p
@user-vj1ws9pe8p 23 күн бұрын
Good lock rabi sir❤❤❤❤
@user-pz5pl7hg4s
@user-pz5pl7hg4s 24 күн бұрын
ज्ञानेन्द्र शाही एक महिना गृहमन्त्री बनाउने हो भने सबै मुजीहरू जेल जान्छ। माओवादीहरू रवि सबै सकिन्छ
@deepakkhadka7534
@deepakkhadka7534 24 күн бұрын
काले काले मीलेरखाऊ भाले
@prs26
@prs26 24 күн бұрын
Swarnim ji is the Best Speaker.. Clear and logical
@bishnupdyl3227
@bishnupdyl3227 24 күн бұрын
Jay ravi
@Jangrajbasnet
@Jangrajbasnet 24 күн бұрын
सहि कुरो गर्नुभयो माननिय ज्यू
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k 24 күн бұрын
यो शाहीलाई एक पल्ट गृहमन्त्री बनाउदा
@user-dp4sl8ef9v
@user-dp4sl8ef9v 24 күн бұрын
Sansad Haina pagl Khana puryaunu
@user-dl1wq3hd7e
@user-dl1wq3hd7e 24 күн бұрын
Yo shahi le pni makho mardain
@user-wt2hx1ot7z
@user-wt2hx1ot7z 24 күн бұрын
Ysle khi napdaina khokne maatrai ho
@user-hk5ok1mq4x
@user-hk5ok1mq4x 24 күн бұрын
Chor panache shahi
@lakpasherpa6107
@lakpasherpa6107 24 күн бұрын
Yo shahi chutiya ho kehi garna sakdaina
@ushashrestha8232
@ushashrestha8232 24 күн бұрын
अब ज्ञानेन्द्र साइ ले रोस्टम बाट काङ्ग्रेस र यमाले लाई कति दबाब दिंदो रैछ हेरुं न रबि लाई जस्तै नामै तोकेर बोलोस न 😡
@user-rl1fz5df1v
@user-rl1fz5df1v 24 күн бұрын
यो यी निहरुलाई केही बोल्न सक्दैन।
@rajendrakumarsundas-sf7sd
@rajendrakumarsundas-sf7sd 24 күн бұрын
Jai Nepal Jai Ravi sir
@Purna-pd3pq
@Purna-pd3pq 24 күн бұрын
good Lock rabi
@nirajankhadka7108
@nirajankhadka7108 24 күн бұрын
Khara huncha 🔔🔔🔔🔔🔔🔔 abha
@gsneshbogati
@gsneshbogati 24 күн бұрын
आब खाेनु पयाे नि पाईल ज्ञानेन्द्र जि।।।
@yamkumarshiwa2889
@yamkumarshiwa2889 24 күн бұрын
जे हुन्छ राम्रैका लागि हुन्छ जे भयो राम्रै भयो
@user-fs5f
@user-fs5f 24 күн бұрын
महान नेता शाही ज्यु
@prakashkhanal808
@prakashkhanal808 24 күн бұрын
अब ज्ञानेन्द्र शाहीले जीवि पक्रिन्छ कि के गर्छ ?निर्मला पन्तले न्याय पाउने कि नपाउने ? जिम्मेवारी उस्को काधमा आयो अब उस्ले समर्थन गरेको सरकारले के गर्छ ? ज्ञानेन्द्र लाई मेरो प्रस्न।
@purusanmalla3193
@purusanmalla3193 24 күн бұрын
Gyanendra shahi home minister ho ra Oie jhole tero pm ra home minister le bhaneko hoina Khai ??? K bhayo ?
@DawaSherpa-yv3dy
@DawaSherpa-yv3dy 24 күн бұрын
Jaye ghanti 👍
@kumarpun7614
@kumarpun7614 24 күн бұрын
Good news
@bikashsharma2887
@bikashsharma2887 24 күн бұрын
ज्ञानेन्द्र शाहीको कुराले मन जित्यो ❤
@hamitorilaure1596
@hamitorilaure1596 24 күн бұрын
Rising Leader of Nepal 🇳🇵 Rabi Lamichhane !!! Rising Political parti of Nepal 🇳🇵 Ra.Swa.Pa !!!
@prabinthakuri9636
@prabinthakuri9636 24 күн бұрын
Gyanendra shahi ❤❤❤❤
@nidiparsad7092
@nidiparsad7092 24 күн бұрын
Jay Ravi
@sundarshrestha7230
@sundarshrestha7230 24 күн бұрын
THUKKA SO SAD
@misharankumar4100
@misharankumar4100 24 күн бұрын
Jai ghanti
@Delje960
@Delje960 24 күн бұрын
ज्ञानेन्द्र शाहीले सहि भन्दै छ, अब पुस्प कमल दाहल र रबि पनि एक मात्रै महान साहसि दम भएको जंग बहादुर दुर्गा प्रसाईको महाअभियानमा लाग्नु बाहेक अरु बिकल्प छैन.
@taraneupane3646
@taraneupane3646 24 күн бұрын
देश बचाउने हो भने ४८ सालको संविधान लागु गरी युवाहरुले सरकार गठन गर्नुनै राष्ट्रहितमा हुन्छ र दलाल मुक्त राष्ट्र निर्माणका लागि सम्पुर्ण देशभक्त कोे समर्थन मिल्ने छ।
@arjungurung5787
@arjungurung5787 24 күн бұрын
Ganendar sahi fatta ho
@sarojneupane3166
@sarojneupane3166 24 күн бұрын
सत्ताको छटपटि रास्वापा लाई बडि देखियो ! अब चिच्याउने होलानि संसद भवनमा
@Bekar9800
@Bekar9800 24 күн бұрын
Ganendra sahi
@SherShahi-m4u
@SherShahi-m4u 24 күн бұрын
ठीक हो
@lilanathpagenilila
@lilanathpagenilila 24 күн бұрын
जय रबि जय रास्वपा 🔔🔔🔔🔔जय घण्टी
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL 24 күн бұрын
कुन ठुलो कुरा भो र अब यदि केपि प्रधानमन्त्री भएमा शेरेको इसारामा नाच्नु पर्छ जतिपनि काङ्रेस को अपराधि हरु छन शेरेले एक कल गरेको भरमा छोड्ने काम गर्नु पर्छ यो मैले भनेको लेखेको हैन एमाले र काङेस को समझदारी पत्रमा हस्ताक्षर गरिएको छ यदि केपि ले यसो नगरेमा फेरि कायपलट शेरे र प्रचण्ड मिल्छन आफ्ना सांसद लाई अबिस्वास को मत मा भोट हाल्न लाउछन अनि केपि ओलिलाई फ्याक्छन अनि फेरि प्रचण्ड प्रधानमन्त्री अनि प्रचण्ड ले शेरेको मान्छे बचाउ नगरेमा या भ्रस्टचारि लाई ढाकछोप नगरेमा केपि र शेरेको नया समझदारी हुन्छ प्रचण्ड ढालौ तर यस्पटक केपि तिमि हैन म प्रधानमन्त्री बन्छु बरु एमाले को जति फाईल काण्ड छ म मिलाउछु अनि शेरे प्रधानमन्त्री हुन्छ अब केपि को या एमाले को इसारामा शेरे को पाटि काङेस नचलेमा या एमालेका फाईल हरु खुलेर एमालेलाई अफ्ठ्यारो परेमा केपि र प्रचण्ड मिल्छन नया समझदारी गर्छन शेरेलाई अबिस्वास को मत हालेर ढाल्छ्न बस तिन दलले राजनितिलाई बेस्या बनाए कहिले केपिले सुताउछ कहिले प्रचन्ड ले सुताउछ कहिले खरिएको शेरेले पेल्छ अनि पाटिका ठुला नेताले यता उता मत हाल भन्दा नहालेमा अको पटक टिकट नै नपाउने हो कि भन्ने डर सान्सद लाई छ 😃😃😃 लाज ले पनि आज नेपाल को राजनिति देखेर लजायो थुक्क
@devrana9093
@devrana9093 24 күн бұрын
Bilkul sahi kuro
@user-uw3yq3fl9s
@user-uw3yq3fl9s 24 күн бұрын
नेपालकाे राजनीति त बेस्या रंडीकाे भन्दापनि खतम रहेछ,सबै नेता सांसदहरू चाेर भस्टाचारि मात्रै छन्,
@user-tz6vz8do4k
@user-tz6vz8do4k 24 күн бұрын
नैतिक पतन भएको रबि रबिको पुच्छर प्वग्ले को भोवाङ परी सक्यो ।रास्वपा ले जनता मा मुख नदेखाएको नै राम्रो ।
@heartbrokenbroken8155
@heartbrokenbroken8155 24 күн бұрын
काङ्ग्रेस र एमाले पार्टीले फेरि मौका मिलेको छ सम्झिनुस कि देश सकियो।
@BishalTamang286
@BishalTamang286 24 күн бұрын
यो राउटे को चुरिफुरी धेरै भयो आन्दोलन मा प्रहरी ले कोट्नै च्यातिने गरि घिसारे देखि रबि को बिरोध गर्दै आएको छ हामी पनि हेर्दै छु राउटे तिमी खाली खोक्ने मात्रै हो कि काम पनि गर्छ्☝️
@narendrapandey8055
@narendrapandey8055 24 күн бұрын
Dhannebad ra swa pa waggle manniye jiu sailot m dubai bat ♥️ ❤❤
@sudarshansedhain1659
@sudarshansedhain1659 24 күн бұрын
One man army ganendra shai❤🎉🎉
@nawrajdhungana6655
@nawrajdhungana6655 24 күн бұрын
सबै चाेर हुन बडि पाेहिराे बाट जनता मरेका छन चाेर नेताहरूलाई कुर्सिमा हानथाप छ थु थु थु नेता चाेरहरू
@SumanBudhathoki-ss3ng
@SumanBudhathoki-ss3ng 24 күн бұрын
The grest thinkinng for nepali people.I defenetly suport to ghanti .
@zunabohara3024
@zunabohara3024 24 күн бұрын
यक पटक यो ज्यानेन्द्र साही लाई मन्त्री बनाइ दिन पर्यो कति काम्रो गर्दो रहेछ
@redcaration7681
@redcaration7681 24 күн бұрын
रा प्र पा पार्टी नै नेपाली जनता बाट बितृष्णा भै बाहिस्कार भएको पार्टी हो जति सुकै मच्चे पनि बाहिर को बाहिरै हो । जुन सुकै शाही आएपनी बाहिर को बाहिरै हो
@bishnuprasadneupane853
@bishnuprasadneupane853 24 күн бұрын
ठगै ठग दल र नेता बाट येा मुलुकले मुक्ति कहिले पाउला ! आगामि चुनाबमा बालेन जस्ता ११० नेता छान्न सकेमा मात्र मुलुक र नागरिक ठगिनु नपर्ला ।
@user-os9db3jr3v
@user-os9db3jr3v 24 күн бұрын
अब ज्ञानेन्द्र ले खोल्नु पर्यो नि त अब त सरकार मा जाने होला अनि हेरु हामी पनि भुक्नु सजिलो छ काम गर्न धेरै गाह्रो छ माननीय ज्यु रबि ले त गर्न सकेन होइन कि अब आउने ग्रिह मन्त्री ले तेति पनि गर्दन यो त पक्काहो
@udayabahadur-ej1cs
@udayabahadur-ej1cs 24 күн бұрын
ए स्वरिम वक्ले जि गरे तपाइको खेल कुद मन्त्री ले ठुलै काम साफ मैला फुटबल हुन लाग्दा महिला खेलाडी घरमा अनि अहिले तपाइकै मन्त्री खेली राछ कहिले बालकोट vs बालुवाटार कैले बुडानिलकन्ठा vs बालुवाटार योभन्दा राम्रो काम अरु कस्ले गरछर हामी दरसक मन्त्री बाट सारै खुसी छौ आजा खेलकुद मन्त्री बाट सबै खुसी छ लुटेरा हरु जुन्जोगी आएनी कानै चिरेको
@keshavbc124
@keshavbc124 24 күн бұрын
अब नेपाली जनताले काङ्ग्रेस एमाले लाई 84मा मतदान दिएमा नेपाली जनताले आची खाएहुन्छ तर तेस मधे म आफै पानी सहभागी छु जय नेपाल
@TankKhanal-qs4no
@TankKhanal-qs4no 24 күн бұрын
याे ज्ञनेदरलाइ अब सबै सतता सुमपिदियकाे भय के के गरथे कति फायल खाेलथे हरने मन थियाे ।भनन जति सजिलाे छैन ।ज्ञनेजिउ।
@maiyakatuwal7653
@maiyakatuwal7653 24 күн бұрын
ज्ञानेन्द्र शाहिले दिनपराे अब सहकारी पिडितलाइ साथ 😊
@DIYALISUJAN
@DIYALISUJAN 24 күн бұрын
जीवि राई ज्ञानेन्द्र डाकाले पक्रिएकाे हेरम अवसरवादि चाेर ।
@TejindraChand-ek7qg
@TejindraChand-ek7qg 24 күн бұрын
ए सोर्निमा ज्यू हजुरले पाएको मत कति प्रसेन् होनी त्यो पनि सार्वजानिक गरे हुनेथियो
@shambhupdpokharel4686
@shambhupdpokharel4686 24 күн бұрын
पद प्राप्ति पछि योग्य मान्छे पनि कसरी बिग्रदा रछन भन्ने कुरा स्वर्णिम वाग्लेलाइ हेर्दा हुन्छ ।
@dineshpachhai5304
@dineshpachhai5304 24 күн бұрын
Gyandra sahi very good job 👍💯♥️
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k 24 күн бұрын
शाहिलाई एक पल्ट गृह मन्त्री बनाउदा फाएल खोलेर गुडुडुडु एकै चोटि जेल हाल्थ्यो होला साले खाते यो गतिलो छैन क्या ।
@herabhadur9796
@herabhadur9796 24 күн бұрын
100%
@user-wq1ds5ch9k
@user-wq1ds5ch9k 24 күн бұрын
Kailo gayo
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 20 МЛН
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 45 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 20 МЛН