Electric Cycle Price In Nepal II Easy - Go Electric Cycle II Jankari Kendra

  Рет қаралды 359,878

Jankari Kendra

Jankari Kendra

Күн бұрын

Пікірлер: 551
@dbgurung4581
@dbgurung4581 Жыл бұрын
खुशी लाग्यो आफ्नै देश मा उत्पादन भयेको ईलेक्ट्रीकल साईकिल हेर्न पाउदा।
@dhanairado1360
@dhanairado1360 Жыл бұрын
Dami xa babal xa ♠️☝️
@hirapokhrel5752
@hirapokhrel5752 Жыл бұрын
Price कति हो कस्ले सोध्ने हो? कमसेकम मूल्य भन्नु पर्छ कि पर्दैन
@kamalgurung9013
@kamalgurung9013 Жыл бұрын
यतिका Feature भएको यो साइकलको मूल्य पनि त लगभग हल्का बाइक बराबर त होला त्यै भएर मूल्यलाई ओझेल मा राखे।
@hemantlamichane3948
@hemantlamichane3948 Жыл бұрын
साइकल सारै नै राम्री लागियो शुभकामना छ।
@sarojtimalsina7776
@sarojtimalsina7776 Жыл бұрын
पछाडि Folding सिट वाला + yello while + 20 amper 2 battery ko price kati ho? . one battery ko price kati ho ?
@Laxmitamang777
@Laxmitamang777 Жыл бұрын
सर हजुर को मटर साइकल धेरै राम्रो लाग्यो यसको दाम चै कतिपॅछ जान्ना पाए हुने थियो हजुर
@ramghale3706
@ramghale3706 Ай бұрын
यसको दाम त ६० हजार हाे तर याे भेलिभरी लाई मात्र हुन्छ बाहिर को लागि काम छैन
@amritbhandari9142
@amritbhandari9142 4 ай бұрын
Yo Pani sano 1,, 2 ft ko Pani bhako khola paar tarna milxa? Full waterproof ho??janakari pau!!
@ashoklimbulibang7707
@ashoklimbulibang7707 Жыл бұрын
Wow beautiful great 👍
@justforyounepal9657
@justforyounepal9657 Жыл бұрын
हावा भिडियो खोइ त मूल्य ? विभिन्न मोडल २०+ मोडल रे मूल्य कति देखि कति सम्म बताउनु पर्दैन ? तेतिकै वर बरायो सकियो । यो यु ट्युबे को काम छैन । यो भन्दा टेक्निकल बुक ले धेरै राम्रो र स्पस्ट दिन्छ ।
@LBChand
@LBChand Жыл бұрын
म पनि यहि लेख्न आएको थिए भेटाए 😂😂😂
@BishalKulung-jb6hy
@BishalKulung-jb6hy 8 ай бұрын
same
@kantheshworofficial1857
@kantheshworofficial1857 Жыл бұрын
गज्जब 👍️साह्रै मन पर्याे याे कसरि उपलब्ध हुन सक्छ यसकाे साेरम कहाँ छन यसकाे मुल्य कति पर्छ
@irshadidrisi3888
@irshadidrisi3888 Жыл бұрын
Price Kati ho jaankari dinu
@bhagatlalchaudhary
@bhagatlalchaudhary 29 күн бұрын
मूल्य कति हाे? सुन्सरी ईतहरी मा बिक्रि हुन्छ कि हुदैन?
@lokbahadurban7661
@lokbahadurban7661 Жыл бұрын
धन्यवाद sir पैसा कति पर्छ
@BholanathAdhikari-t9w
@BholanathAdhikari-t9w 8 ай бұрын
यसलाई सरभिस गरने ठाउँ काे अत्यन्त जरुरि छ ।यसकाे पाट्स पाउनपनि निकै समस्या भयाे सर।
@judhadangi2477
@judhadangi2477 Жыл бұрын
दामी छ यो
@gobindadhimal9581
@gobindadhimal9581 Жыл бұрын
Dammi dami x 😍😘
@dhurbaneupane7163
@dhurbaneupane7163 10 ай бұрын
मूल्य बताउनुस न हजुर विना मूल्यकाे भाषण कति सुन्ने हाे हजुर ? मूल्य बताउनुभएको भए उचित हुने थियाे हजुर मूल्य काे बारेमा बुझ्न पाए लिने बिचारमा हाे हजुर ।
@yamchandra9327
@yamchandra9327 Жыл бұрын
नारायणगढ मा उपलब्ध छ कि छैन कृपया बताईदिनु भए हुने थियोे
@GaneshLama-ro4gt
@GaneshLama-ro4gt Ай бұрын
याे साइकलकाे मूल्य कति पर्छ र कति किलाे मिटर सम्म दाैडिन्छ सर
@mohankarki5779
@mohankarki5779 Жыл бұрын
पहिले सुरुमा मुल्य बताउने भनेको थियो तर अन्त्यसम्म कतै मूल्यको जानकारी पाइयन।यो भिडियो खिच्नेको गल्ती हो कि ब्यापारीको ?
@bikalpaDrisya
@bikalpaDrisya 2 ай бұрын
यी दुबै फटाहाकै ग्याङ हुन
@Nature_lover522
@Nature_lover522 Жыл бұрын
कुदाऊदा जर्किन मा ठङठङ गर्ने यो साईकलको बिषे श गुण हो?
@gajendrashah9299
@gajendrashah9299 5 ай бұрын
सस्तोे भनेको त आफ्नै देसमा बने पनि महंगो हुने के कारण के रहेछ?
@phaligurung8292
@phaligurung8292 Жыл бұрын
प्राय सबै लाई मुल्यको चासो हुन्छ अनि सुरु मा भनिदियको भय, अशल हुने थियो ! तर, नानाथरी कुरा गरेर मूल्य भन्नै भुलेको होकि, भन्नै नमिल्ने भयर होला ? व्यापारी को अनेक थरिको काइदा ले होकि कसो कुन्नी ?
@tikaram1267
@tikaram1267 10 ай бұрын
यस्को प्राइज चाहिँ कति होला भन्दिनु भए राम्रो हुन्थ्यो कि
@bajayalama7389
@bajayalama7389 Жыл бұрын
Good
@kiranmanandhar7103
@kiranmanandhar7103 Жыл бұрын
Your heading said electric bicycle price, but price was never mention.
@nirmalgautam6110
@nirmalgautam6110 3 ай бұрын
Grahaklai kati thagna painxa grahak herer mulya garne holani tyasaile mulya navaneko hola.
@sudhirprasadpuri2086
@sudhirprasadpuri2086 3 ай бұрын
काठमाण्डूमा कुनठाऊॅमा संपर्क राख्ने?
@ramchandrauncel8293
@ramchandrauncel8293 Жыл бұрын
तर यो ईलेक्ट्रि साईकलको सिट चाहिँ मज्बुद र अारामदाई बनाउनुहोस् ।
@nirajsmagar9863
@nirajsmagar9863 Жыл бұрын
मूल्य कति हो थाहा पाउन सकियन नि सर??
@KaflyDy-zr5hb
@KaflyDy-zr5hb Жыл бұрын
भद्र्पुर ब्जार मा पुगेको छ, चैन? झपा काहा काह पाइनछ।
@krishnarisal
@krishnarisal 7 ай бұрын
पहाडी छेत्रमा पनि चलाउन सकिन्छ कि नै!!
@sureshkumarpokharel1134
@sureshkumarpokharel1134 Жыл бұрын
Dam navannu ko karan Ke? Ke dam sarbajanik garna namilnu ko Ke artha hunxa?
@KEDARBUDHATHOKI
@KEDARBUDHATHOKI Жыл бұрын
धन्यवाद सर
@ganeshshahi9987
@ganeshshahi9987 Жыл бұрын
नेपालमा कहाँ कहाँ र कति मूल्यमा पाइन्छ?नभन्दा के अर्थ भयो र? समयको बरबाद ।
@ayubbhattarai1164
@ayubbhattarai1164 5 ай бұрын
मूल्य १२५,०००/- हो। म संग पनि एउटा Second hand बिक्रीमा छ।
@ganeshshahi9987
@ganeshshahi9987 Жыл бұрын
बोलीको टुङ्गो नभयका को के समान किन्ने हो ,सिर्सक एक भाषण अर्काे, खोइ मूल्य?
@zaida500
@zaida500 Жыл бұрын
Functions beautifully
@manandharabhagisaubhagyash7336
@manandharabhagisaubhagyash7336 Жыл бұрын
हावादारी यूट्यूब भिडिओ हेर्यौं , मूल्य कहाँ गएर बुझ्ने?? काठमाण्डौ को सम्पर्क नम्बर पाउँ । रिप्लाई आउँदैन यो पनि थाहा छ ।
@amarpun973
@amarpun973 Жыл бұрын
कति पर्छ मूल्य र म्याग्दिको आगि नजिक कहाँ पर्छ? जानकारी पाउन
@shyamshrestha4491
@shyamshrestha4491 9 ай бұрын
मूल्य नबताउनु काे कारण ग्राहक अनुसार ठग्ने नियत हाेला नि।
@bishnushirestha3570
@bishnushirestha3570 Жыл бұрын
मुला यति धेरै लामो जानकारी लियो, price स‍ोध्दै सोधेन ।
@bikashdangol6543
@bikashdangol6543 Жыл бұрын
अनि 2 साल पछि ब्याट्री फेर्न कति लाग्ला ?
@padamkc1408
@padamkc1408 10 ай бұрын
यो प्रचार गर्ने युबट्युबे साथी शुरुमा एस्को मूल्य कति हो त्यो बताउ सबै लाई उहीँ हावाको प्रचार चाहिँ नगरेकै बेस्ट होला कि
@ayubbhattarai1164
@ayubbhattarai1164 5 ай бұрын
मूल्य १२५,०००/- हो। म संग पनि एउटा Second hand बिक्रीमा छ।
@shivnarayanchaudhary9360
@shivnarayanchaudhary9360 Жыл бұрын
ठग हरु हुन मूल्य कस्ले भन्छ?
@gopishrestha6840
@gopishrestha6840 Жыл бұрын
😅
@suryatamang2540
@suryatamang2540 Жыл бұрын
कस्तो इन्टर्भिउ हो ? हाती छिर्यो पुच्छर अड्कियो😄 मूल्य कति ??
@bhuwanbirahi
@bhuwanbirahi Жыл бұрын
मूल्य छैन मान्छे हेरी हेरी लुटिन्छन् यस्तो ठाउमा नकिन्नु होला मुल्य सहितको प्रचार भएको मा बुझ्नु पर्छ अहिले यस्ता साइकल थुप्रै पाइन्छन्
@realmerealme3205
@realmerealme3205 Жыл бұрын
यसको मुल्य न्युनतम कति देखी अधिकतम कति सम्म छ ? कृपया कष्ट गरी मुल्य पनि भनिदिनु होला।
@ayubbhattarai1164
@ayubbhattarai1164 5 ай бұрын
मूल्य १२५,०००/- हो। म संग पनि एउटा Second hand बिक्रीमा छ।
@ShrutiPandit-k9t
@ShrutiPandit-k9t 9 ай бұрын
kti praijchh janakpurko kun thauma paenchh
@LaxmiprasadMishra-r6r
@LaxmiprasadMishra-r6r 25 күн бұрын
मूल्य नभन्दा सखै लाग्यो ठग्ने काम त होउन ?
@gopalkarki5215
@gopalkarki5215 Жыл бұрын
Kun thauma paine ho mubile no.pani chhaina kasari samparka garne
@ragaijaonline5754
@ragaijaonline5754 Жыл бұрын
कमेन्ट पढे मात्र मैलेत भिडीयो हेरीन 🇳🇵🇳🇵🇳🇵
@kSUN88
@kSUN88 Жыл бұрын
1.20lakh ma double battery 40mah easy go ko fat tyre WALA ecycle chahiye samparka garnuhos...
@meklama4119
@meklama4119 Жыл бұрын
मूल्य कति हजुर
@SudeshRai-s5u
@SudeshRai-s5u Жыл бұрын
यसको मूल्य नबताएको मा दुःख छ एउटा कुरा र अर्को कुरा किनेको जम्मा तीन वर्ष सम्म चलाएर बिग्रिन्छ भने त्यसमा मजा आयन नबिग्रे सम्म चलिरहने हुनु पर्यो
@shankarlalshakya1689
@shankarlalshakya1689 8 ай бұрын
Price चाहिँ नभन्ने?
@kavitmanrai7831
@kavitmanrai7831 4 ай бұрын
हिल एरियामा पनि चल्ने पवरफुलको बनाउनु परो यो इजि गो साकल
@dilipkumarchaudhary9342
@dilipkumarchaudhary9342 Жыл бұрын
without price video is not effective but Dang ma available xa ki naii
@damodarkhatri6436
@damodarkhatri6436 Жыл бұрын
सबै ले मूल्य कति भनेर बुझ्न चाहानु भएको छ?
@ayubbhattarai1164
@ayubbhattarai1164 5 ай бұрын
मूल्य १२५,०००/- हो।
@bishnumahat8546
@bishnumahat8546 Ай бұрын
price n location in Nepalgunj ?
@chandrabahadurlimbu8345
@chandrabahadurlimbu8345 Жыл бұрын
मूल्य पनि जानकारी गराउनुस् सर
@chandraprasadgnawali867
@chandraprasadgnawali867 Жыл бұрын
Un necessary discuss more required price
@ayubbhattarai1164
@ayubbhattarai1164 5 ай бұрын
मूल्य १२५,०००/- हो।
@biruthapamagarvlogs
@biruthapamagarvlogs Жыл бұрын
यो साईकल कति केजी छ? 45डिग्री को उकालो चाड छ कि चादैन
@amritbhandari9142
@amritbhandari9142 4 ай бұрын
Yo pokhara/Damauli. teera outlat xa ?
@ghalaramrai7962
@ghalaramrai7962 Жыл бұрын
इलेकट्रि साइकलको मुल्याचाहि बताउनु भएमा सर
@ganeshparajuli5766
@ganeshparajuli5766 10 ай бұрын
येस्काे बेट्ररीकाे दाम कति पर्छ हाेला ।।
@dhamapaudyal9559
@dhamapaudyal9559 10 ай бұрын
अरु चिज सबै राम्रो रेछ तर मलाई जान्ने इच्छा भएको कुरो चाही ब्याट्री को लाईफ अनि प्राइस हो । सफा टेम्पो को सब भन्दा ठुलो समस्या नै त्यही हो । यस्मा केछ ? ब्याट्री लाईफ कम हुने अनि रिप्लेस्मेन्ट कस्ट धेरै महगो ।
@kabulimbu6781
@kabulimbu6781 Жыл бұрын
Free mat haina hola price t pay ta garnu parni hola ani price ko chai kurakanai xana t
@iprai9134
@iprai9134 2 ай бұрын
Purbako kun thauma painxa
@harigautam3974
@harigautam3974 8 ай бұрын
दामचै कतिहाे कृपया बताउनुन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhagawatibhandari6467
@bhagawatibhandari6467 Жыл бұрын
मूल्य कति हो ,सम्पर्क नम्बर पनि रख्नु भएको भय हुन्थ्यो
@gsywjsh-uh8hb
@gsywjsh-uh8hb Жыл бұрын
नेपाली मिडिया को ठगी धन्दा जे भन्छ त्यो गर्दैन जे आबस्यक्ता छ त्यो भन्दैन तिमिलाइ खाते हो कति पर्छ सबैको चासो तेहि भन्दैन
@khimkuwar5177
@khimkuwar5177 Жыл бұрын
Nice👍
@arjunbhandari4541
@arjunbhandari4541 Жыл бұрын
,sar yasko muly kati ho ramro sag bhandinu hola
@ramratanmandalmandal1747
@ramratanmandalmandal1747 Жыл бұрын
Price kati ho kaha painxa tarai tir janakpurma subidha xa ki xain
@dalbirpun8359
@dalbirpun8359 10 ай бұрын
यो साईकल कहाँ पाइन्छ र यसको मूल्य कति हो ❤❤
@gartimagar7880
@gartimagar7880 Жыл бұрын
शाईकेल शात्न मिल्छ कि नाई
@chandrabahadurlimbu8345
@chandrabahadurlimbu8345 Жыл бұрын
एक्लै बसोवास मा छु र किनमेल को लागि क्यारियार अावश्याक छ।
@bishnumahat8546
@bishnumahat8546 8 ай бұрын
राम्रो ,मूल्य नि?
@ganeshprasadkhojwar3792
@ganeshprasadkhojwar3792 Жыл бұрын
Yo Electri sycleko barema bibran Sabai jankari dinuvo tar priseko barema kin Jankari garaunu vayan sir kin prise Vanna hunna sir ?
@devideurali4956
@devideurali4956 Жыл бұрын
मूल्य कति हाे त्याे चाहिँ भन्नू नि??
@milantamang7649
@milantamang7649 Жыл бұрын
Betari padkine k kasto gerenti xa ta....?
@RameshGhotaili
@RameshGhotaili Жыл бұрын
Single 🔋 ko Kati ho sir Pokhara ma pauchha
@baralaltamang4036
@baralaltamang4036 Жыл бұрын
बिदेश भन्दा कयौं गुणा बढी मुल्या राखेर कस्ले किन्छ?😊
@krishnadoman5957
@krishnadoman5957 5 ай бұрын
मुल्य कति हो ठ्याक्कै भन्नुहोस् ?
@santoshmagar5164
@santoshmagar5164 Жыл бұрын
Awesomeness
@sarojtimalsina7776
@sarojtimalsina7776 Жыл бұрын
six month भित्र मात्र ब्याट्री मा समस्या आउछ भने १ वर्ष + को वारेन्टी दिए भैगयो नि ।
@paltengongba3847
@paltengongba3847 Жыл бұрын
कतिपर्छ होला ? मलाई हेटौडामा चाहियको थियो ।
@narayandhojkarki1969
@narayandhojkarki1969 Жыл бұрын
सबै ठिकछ सर तर पानीमा केही जोगाउनु भनुभो नेपालको रोड कस्तोछ भनेत थाहैछ पानीमै डुबायर चलायनी फरक नपर्ने चाही लन्च भयको छकी छैन
@indraMangrati
@indraMangrati 8 ай бұрын
पाहडको कचिरोटत कुदाउनु पनि मिल्छ सर
@binodgautambinodgautam2589
@binodgautambinodgautam2589 Жыл бұрын
ब्याट्री बहिर छ पनि पर्दा भिजेर बिगि्दैन ?
@DudhaWaiba
@DudhaWaiba 11 ай бұрын
रौतहटमा पनि खोलाउनु पर्यो
@arjunpokharel5529
@arjunpokharel5529 8 ай бұрын
Kati paisaa ko mulaya batau ko dai
@lilajirel8222
@lilajirel8222 9 ай бұрын
Cost kati pqrchha hola
@KewatPrahalad
@KewatPrahalad 7 ай бұрын
hello kati price ho sir
@binsnepal5829
@binsnepal5829 Жыл бұрын
Yesko ht Kati huncha Kati barsako Le chalaunu milcha
@Lok.Rmagar
@Lok.Rmagar Жыл бұрын
पहाड मा हिड्छ कि हिदैन ? यो
@durgapoudel3214
@durgapoudel3214 9 ай бұрын
कति मूल्य पर्छ?
@nojharisubedi2254
@nojharisubedi2254 Жыл бұрын
साइकल पाइने काठमाण्डौ लगयत अन्य ठाउको ठेगाना र मो. नम्वरहरु उपलब्ध गराइदिए राम्रो हुने थियो ।
@nojharisubedi2254
@nojharisubedi2254 Жыл бұрын
मुल्य कति हो ?
@AnilYadav-gw5ts
@AnilYadav-gw5ts 10 ай бұрын
Good morning sir price kati ho
@dineshmainali369
@dineshmainali369 Жыл бұрын
Bettry ko mulya Kati parxa?
@kuldip12khatiwada85
@kuldip12khatiwada85 Жыл бұрын
Yattro kura vanira chai poisa kati vanira sudhna na sakne kasto patrakar ho yo alike hunxa ne poisa kati parxa hola vanira sudhnu parxa ki pardhina
@AmdRai
@AmdRai 2 ай бұрын
Kun thaouma painchha sir
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 127 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН
Mini Electric Scooter Price in NepalEasy Go Electric Bike  electri Scooter Easygo
4:30