नेपालमा नयाँ बोलेरोको मूल्य || New Bolero Price In Nepal || Mahindra Nepal || Jankari Kendra ||

  Рет қаралды 252,866

Jankari Kendra

Jankari Kendra

Күн бұрын

Пікірлер: 283
@khagacharya9499
@khagacharya9499 2 жыл бұрын
तपाईंको गाडीपनि राम्रो तपाईंको बोलिपनि राम्रो तपाईंको हाइटपनि राम्रो तपाईंको साइज पनि राम्रो तपाईंको सबै सबै सबै राम्रो ,,तर दुखको कुरा तपाईंको रेटै नराम्रो हजुर रेटै नराम्रो ।
@prithithapa651
@prithithapa651 2 жыл бұрын
Dbacape
@arnavbam8807
@arnavbam8807 2 жыл бұрын
😄😄😄😄😄
@jungthapa1767
@jungthapa1767 2 жыл бұрын
😀😀
@prakashshrees5967
@prakashshrees5967 2 жыл бұрын
🤣🤣🤣🤣
@tamangdil3694
@tamangdil3694 2 жыл бұрын
😂😂😂😂😂
@bishanbbc6500
@bishanbbc6500 2 жыл бұрын
साधारण मान्छे ले लाखौं लगानी मा गाडी किनेर सामान ओसारपसार गरेर कुन चाहिँ मान्छे ढनाध्य बनेको छ भन्या नेपाल मा , जति बेला पनि चिन्ता सामान र बाटो को , बैंक लाई किस्ता तिर्दा तिर्दै जान्छ दसकौ ,,,
@rajuprasad1924
@rajuprasad1924 2 жыл бұрын
हैन मैले नबुझेको कुरा भारत मा भारतीय हरुले यो गाडी लाई 6 लाख भन्दा लिन मान्दैन बहुत महगा हे भन्हछन अनि नेपाल मा 25 .26 लाख कसरी भयो हे भगवान नेता र बेपारी ले मन परि लुटेको छन नेपाल मा लुटन सके लुट कान्छा नेपाल मा नै छ छुट
@lokskhadka502
@lokskhadka502 2 жыл бұрын
200% tax lagxa sir nepal ma
@atmaramaryal3653
@atmaramaryal3653 2 жыл бұрын
200% Tax लागे पनि 6×2=12 लाख +6 लाख गर्दा 18 हु नु पर्ने! महङ्गो त अलि बढी भयो।
@Anushkabishwokarma04
@Anushkabishwokarma04 2 жыл бұрын
@@atmaramaryal3653 sir INR lai NPR ma exchange garnu feri 200%tax jodnu hola
@santoshneupaneofficialchan6907
@santoshneupaneofficialchan6907 2 жыл бұрын
Indiama tw BMW noi aux hola eti poisha ma
@chandrakambang1686
@chandrakambang1686 2 жыл бұрын
20 लाख त भानसार मात्र लाकछ त्यसै महड•गो पर्ने भो
@ArjunKumar-ks3yj
@ArjunKumar-ks3yj 2 жыл бұрын
पहिला नेपालमा गाडी चलाएर बाच्ने र कमाउने वातावरण बनाउनुस सिस अनि नयाँ गाडिको प्रचार प्रसार गर्नु।किनेर के गर्नु?कमाएर तिमीहरूलाई तिर्दा ठिक्क हुन्छ।अनि हामी लगाएत हाम्रो परिवार कसरी बाच्नु? पहिला कमाउने,चलाउने सबै राम्रो वातावरण बनाउनुस।
@ghayal1979
@ghayal1979 2 жыл бұрын
बोलेरो भन्दा पनि बोल्ने नानी राम्री लाग्यो।😉
@MOMENT099
@MOMENT099 2 жыл бұрын
त्योइ त गारो भो या 🤣🤣
@rajendrathagunna5290
@rajendrathagunna5290 2 жыл бұрын
Right kuroo dai
@dambarmahar114
@dambarmahar114 2 жыл бұрын
Hi hihi
@bijaytamang234
@bijaytamang234 2 жыл бұрын
🤗🤗🤗🤗🤗
@karanthapachhetri1614
@karanthapachhetri1614 2 жыл бұрын
😃😃😃
@ramchhetriofficial4772
@ramchhetriofficial4772 2 жыл бұрын
तपाईंको गाडी त सारै राम्रो छ तर!रेटै महङ्गो लायो 🚘🚘🚘
@anitathakur9340
@anitathakur9340 2 жыл бұрын
भारतमा सस्तो कार नेपालमा निकै महँगो भएको छ
@RameshBist-ke9gj
@RameshBist-ke9gj 3 ай бұрын
हजूर दादा नमस्ते हजूर म सुउदुर पसिम बांट हुजुर को भिंडियों हेरी नै राको छु मलाई पनि गाडि चाईको थियो गाडि सोरूम कता हो र हुजुर अनिल के कति सेवा हरु पाईन्छ ❤❤
@khadikolaure8385
@khadikolaure8385 2 жыл бұрын
सारै राम्रो लाग्यो गाडी सङ्गसङ्गै म्याडम पनि
@10m_Gaming_Pubg
@10m_Gaming_Pubg 2 жыл бұрын
😜😜😂😂
@karkibrothers2024
@karkibrothers2024 2 жыл бұрын
😀😀
@nabinrana3538
@nabinrana3538 2 жыл бұрын
म्यादम त झनै राम्री क्यार्नु राम्री देखेर है
@krisHna-vd5hq
@krisHna-vd5hq 2 жыл бұрын
Next video Tata yodha काे हाल्नुहोला है।please sir अनि price सोरुम हो कि onroad price क्लियर गर्नुहोस्
@sandeepthapa7716
@sandeepthapa7716 2 жыл бұрын
Oho ekta jii
@Nsvlog101
@Nsvlog101 2 жыл бұрын
यो खोजिरहेको भिडियो बल्ल आयो धन्यवाद।
@sudersonbashyal1850
@sudersonbashyal1850 2 жыл бұрын
सारै बलियो गाडी , नयाँ किनेर 8 बर्षमा 2,70,000 कि.मि. चलाइयो आझै पनि गाडीको इंजिन ठिक छ। मर्मत खर्च पनि अरु गाडी भन्दा कमै छ।
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
mileage kati dinchha bhai?
@basantidahal2669
@basantidahal2669 2 жыл бұрын
Hjurr le new kinnu vako ho???..
@hemrayamajhi8434
@hemrayamajhi8434 2 жыл бұрын
डबल क्याप फोर विल को जान्न मन थियो सर तेस्को नै जानकारी रहेन्छ
@dgbro1005
@dgbro1005 2 жыл бұрын
सर , Double Cabin 4 wheel को enterer देखाउनु भएन , finance को व्यबस्था अलिक चित्त बुझ्दो भएन यो अग्निबाट !
@laxmanparajuli3421
@laxmanparajuli3421 2 жыл бұрын
कृषि फमको लागि कति प्रतिशत नगद दिनुपर्ने हो ? किस्ता कति पर्छ ? भन्दिनुभए राम्रो हुने थियोे ।
@balbahadur1365
@balbahadur1365 2 жыл бұрын
टाटा योद्दा को पनि भिडियो चाहियो सर
@pramodpmagar8490
@pramodpmagar8490 2 жыл бұрын
मिस नेपाल श्रीखला भन्दा त श्रेष्ठ मेम राम्रो छ बोली पनि सेम फेस पनि झन्डै सेम अब 2022 मा मिस नेपाल try गर्नु पर्यो
@rajugurung5340
@rajugurung5340 2 жыл бұрын
Maja aayo 1kta g hjr jati ramri ustai hjr ko voice ma pani hjr ko ma gadi lina aaunu parla jasato lagyo
@Mrwong8
@Mrwong8 2 жыл бұрын
quality chai maja ko cha vedio ❤ ekdam ramro
@nikdevkota
@nikdevkota 2 жыл бұрын
राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) काे मुल एजेन्डा र मुलभुत लक्ष्यहरु……… १- संवैधानिक राजा २- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ३- ७७ संसद प्रतिनिधि सभा ४- २१ जना संसद राष्ट्रिय सभा ५- संसदहरू मन्त्री बन्न नपाइने ६- १३ मन्त्रालय मात्र मन्त्री पनि १३ । कुनै उपमन्त्री साहयक मन्त्री राज्य मन्त्रीको स्थान नराख्ने । ७- कार्यपालिका र न्यायपालिकालाई व्यवस्थापिकाले हस्तक्षेप गर्न नमिल्ने व्यवस्था गर्ने । ८- संघियता खारेज गर्ने ५ विकास क्षेत्र नै राख्ने ९- स्थानीय निकाय बलियो बनाउने १०- वर्गको आधारमा केही बर्ष आरक्षण दिने जातमा नदिने ११- प्रत्येक नेपाली महिला पुरुषले २ बर्ष सैनिक तालिम अनिवार्य लिने! 12- कक्षा ६ देखि १२ सम्म अनिवार्य स्वास्थ्य जसमा योग , आयुर्वेद , र प्राकृतिक चिकित्साको स्वस्थवृति अध्ययन गराउने ।
@himalayanlifestyle6216
@himalayanlifestyle6216 2 жыл бұрын
Raja malai banaunus
@arnavbam8807
@arnavbam8807 2 жыл бұрын
Jankari garayeko maa medam lai thankx ani channel lai pani
@bipulchhetri9921
@bipulchhetri9921 2 жыл бұрын
Thank you for information
@arjunyogi3700
@arjunyogi3700 6 ай бұрын
म अहिले साउदी मा छु अब नेपाल आउने सोच मा छु डबल कयाप फोर विल को अहिले छ सात लाख दिएर अरु फाइनान्स गर्दिनुहुन्छ
@tejadhikari2197
@tejadhikari2197 2 жыл бұрын
गरिखान सकिँदैन यो गाडी किनेर।।।।।।
@khagendrachemjong7826
@khagendrachemjong7826 2 жыл бұрын
ट्याक्सी को पनि भिडियो बनाउनु पर्यो हजुर
@khadkaale7813
@khadkaale7813 2 жыл бұрын
1.7 Ton कहिले सम्म आउँछ नि सर नेपालमा ?
@khanelboss2613
@khanelboss2613 3 ай бұрын
गाडी किन्न जादा यति राम्री सन्चरी राख्छन अनि गाडी किन्ने माछेलाइ चिया पिलाइ पिलाइ फसाइ हाल्छन😂सर सर भनेर सरलाई बोरा मै हाल्छन बाबै म पनि गाडी हेर्न गायको थिय त्र सन्चरिले गाडी किनायर छोडि😂
@pradipraii2301
@pradipraii2301 5 ай бұрын
बुलेराे 3 टने पनि आउन थाले काे छ भनेर आज 3 याेटासाेरुमा फाेन गरेकाे त्रर फाेन उठेन हजुर❤
@ksadkasing5857
@ksadkasing5857 2 жыл бұрын
नेपाल मा गारी किनेर गरि खान दिदैन नेपाल चोर सर्कार ले कर तेस्तै महङ्गो दिजेल तेस्तै महङ्गो गारी को मुल्या तेस्तै महङ्गो भारत मा १० लाख पर्ने गारी लाई तिर्पल मुल्या किनेर गरि खान नि गार्हो छ नेपाल मा
@sangaygoatfarmpedongkalimp868
@sangaygoatfarmpedongkalimp868 2 жыл бұрын
Gari tah Darjeeling mah 950000 mah pawcha.. madam chai knowledgeable ani Smart lahgyo
@karkipp2461
@karkipp2461 2 жыл бұрын
८ महिना अगाडि को भिडयोमा २३३५००० भन्नू भको छ ३ हप्ताको यो भिडयोमा त ७ महिना को अन्तरलमा सिधै १६५००० बढी भन्नू भको छ त
@olijivanolijivan6798
@olijivanolijivan6798 2 жыл бұрын
हईट महङगाई पनी कति धेरै हो हाम्रो नेपाल म ईनडिया म ७. लाख भारु हाई पनी नेपाल 12 लाख म पाउने बलेरो गाडि नेपाल म २५ लाख जग्गा बेस गाडि भन्दा त हजुर म हाल मलेसिया बाट
@YogendraChidi-m1y
@YogendraChidi-m1y 7 ай бұрын
दबल क्याप वाला पनि बताईदिनु परो सर
@tara47943
@tara47943 2 жыл бұрын
Bolero Max truck ko bare ma bises gari malai dekhaunu hola
@grishniroula3478
@grishniroula3478 Жыл бұрын
याेद्धाकाे पनि भिडियो बनाउनु पराे सर
@IAMbrother-ql2dh
@IAMbrother-ql2dh Жыл бұрын
Gadi matr herer ke garnu bhai mrket ma yehi gadi le ke kati kamai hunx bhaner gadi malaik sang ra calak haru sang ko pani video banaunus bhai
@sureshshrestha3535
@sureshshrestha3535 2 жыл бұрын
नेपालमा २०२२ को बोलेरो पिक आप गाडी 1.3ton आएको छ कि छैन सिस ? आएको छैन भने नेपालमा कहिले आईपुग्छ होला ? म परखाइमा भएको ५ महिना हुन लागयो प्लिज एन्सर दिनु होला ||
@ganeshbahadursunar6859
@ganeshbahadursunar6859 2 жыл бұрын
सर नमस्कार म गणँश बाहादुर सुनार र हाम्रो बरदीया मा कति पर्छ होला बुलेरो पिकप फोर बिल
@apfno2846
@apfno2846 Жыл бұрын
फोरबिल महेन्द्रा बलेरो गाडीको मुल्यू कति पर्छ नेपालमा जानकारी दिनुहोला
@bambahadurgurung4209
@bambahadurgurung4209 2 жыл бұрын
डबल क्यबिन ४ह्वील चाहिएको छ डाउन पेमेन कति गर्नु पर्छ होला सर ?
@aakashkala9293
@aakashkala9293 2 жыл бұрын
अदर गरेको कति महिना पछि लिन पाहिन्छ होला ।यो बोलेरो दबल क्यबिन पिक अप ।
@rajumagar9687
@rajumagar9687 2 жыл бұрын
Gadi vanda nani po man paryo hau😍😘😁😆🙏
@kushalbohara6829
@kushalbohara6829 Жыл бұрын
सस्तो मा गाडी चलाउने दिन कहिले आउने होला
@dhanujitugurung5457
@dhanujitugurung5457 4 ай бұрын
Malai chai 4w Bolero 9 seater car type ma chaiyo mem n price kati ho kati doun pay vandinidd hjr ko lockretion pls
@sudipsudip.nepali542
@sudipsudip.nepali542 Ай бұрын
Malai ni chayo kista bandi ho ki kas ho jankari chayo hojur malai❤❤❤❤❤❤❤❤
@internationalone4450
@internationalone4450 2 жыл бұрын
नेपालम महेन्द्र कम्पनी लाई खारेज गरेर मुस्ताङ नामको कार गाडी हरु पुना: सुचारु भएको देख्न पाम
@c.lchhantyal3109
@c.lchhantyal3109 2 жыл бұрын
खैत सर डबल क्याबिनकाे पनि
@purnadewan3726
@purnadewan3726 2 жыл бұрын
धेरै राम्रो लाग्याे
@SonamLama-t9y
@SonamLama-t9y 10 ай бұрын
किस्तामा बलेरो दिन सकिन्छ बने सुरुमा कतिसम्म तिर्नुपर्ने हुन्छ
@RameshLunga
@RameshLunga Ай бұрын
Pyasinjar ko bulero kati hola sis pariz
@drfilms207
@drfilms207 Жыл бұрын
यी नानी त म भन्दा पनि राम्रो ड्राइभर हुन जस्तो लाग्यो जो होस बोली भने नानिको धेरै मीठो ल
@gyanubudha2214
@gyanubudha2214 3 ай бұрын
Naya bolero pick up kati parcha update garaunu please 🙏
@tilsen2796
@tilsen2796 Жыл бұрын
कृपया माइलेज र मुल्ये पनि भनेको भये राम्रो हुन्थे हजुर
@dineshgajmer6080
@dineshgajmer6080 Жыл бұрын
New bolero b6 nepal ma abilevel xa ki xaina hola ani kati price ho jankari pau na sir
@akalpradhan6302
@akalpradhan6302 2 жыл бұрын
नेपालमा सबैभन्दा धेरै दुर्घटनामा हुने गाडी यही बुलेरो गाडी हो
@rajanalama331
@rajanalama331 2 жыл бұрын
आईचर ट्रुक को पनि भिडिओ ल्याउनु पर्यो सर
@sandeepthapa7716
@sandeepthapa7716 2 жыл бұрын
Ohoo ekta ji
@DHAMIBOY
@DHAMIBOY 2 жыл бұрын
@jankari Kendra bolero double cabin 4×4 road price?
@dineshkhatri1500
@dineshkhatri1500 2 жыл бұрын
yo.kt.ramro.lago
@santoshtamang3245
@santoshtamang3245 2 жыл бұрын
next time videoNew scorpio ko price kati parxa
@prakashlama4971
@prakashlama4971 2 жыл бұрын
ati ramro
@devtmt1111
@devtmt1111 Жыл бұрын
९ सिटर बुलेरोको बारेमा पनि जानकारी पाउ
@bishwakarmashivalal756
@bishwakarmashivalal756 2 жыл бұрын
Medam ko confident bbl xa majjale bujaunu hune raixa
@khimuvideos1103
@khimuvideos1103 2 жыл бұрын
Hajur Lau mahile dherai patak rikoisa gareko xu dada hajur
@khembahadurmahato6323
@khembahadurmahato6323 2 жыл бұрын
Scorpio price kati xa r booking paxi waiting kati xa sir Yaso kast gardinu hunxa ki
@nepalee.podcast
@nepalee.podcast 2 жыл бұрын
tata yodha double cabin ko pani yauta vdo banaunusna plz
@nabinacharya4972
@nabinacharya4972 2 жыл бұрын
धेरै मग्गो गाडी इन्डिया मा भन्दा ५ गुना धेरै मग्गो लाग्यो मलाई
@ohmkumar516
@ohmkumar516 2 жыл бұрын
Dami lagyo sir maile pani leaune ho eauta gadi
@nabingurung6446
@nabingurung6446 2 жыл бұрын
Bolero hard top zlx slx and base model bare video bananunu paryo.
@Nepali.farmer
@Nepali.farmer 2 жыл бұрын
Madam chahi kun variant hunuhunchha kunni ? Sahrai man paryo 😍😍😍😍 !
@Rajlimbu7yo8
@Rajlimbu7yo8 2 жыл бұрын
4 wheel पेस्न बोल्ने लाई कति प्राईस् हो ला
@narbahadurthapa3428
@narbahadurthapa3428 2 жыл бұрын
बलोरो 14/15 सिट मा आउँछ कि आउदैन होला ।नम्बरमा चलाउन को लागिइ
@sagarmagar3029
@sagarmagar3029 2 жыл бұрын
Hamile cash ma kine kati samma 6ut hunxa ny hjr cash ma
@dambardambar2473
@dambardambar2473 2 жыл бұрын
डबल क्याप वाला देखाएन यार कति हो प्राइज़ बर्बाद
@rahulthapa2143
@rahulthapa2143 2 жыл бұрын
Khatamai hoixa vhita ta
@sureshcentury5138
@sureshcentury5138 2 жыл бұрын
कुन ठाँउमा हो यो सोरुम कति मोदेल सम्मको छ बोलेरो ..... ???
@hukumthapa132
@hukumthapa132 2 жыл бұрын
2022 को त्र्याक्स कुइजर force 14 सिटे को ल्यौनु पर्यो सर video ।
@drfilms207
@drfilms207 2 жыл бұрын
उहाँ त ड्राइभर पनि रहेछ
@yamnarayankumal1945
@yamnarayankumal1945 2 жыл бұрын
gadi pani ramro miss pani derai ramro❤
@AnilKumar-905k
@AnilKumar-905k Жыл бұрын
Can we get it on any other colour.
@NORBU_SHERPA
@NORBU_SHERPA 2 жыл бұрын
Mahindra bolera 7 seater ko video banau nu paryo
@kareena1245
@kareena1245 2 жыл бұрын
Good luck hjr all my
@kamalpun123
@kamalpun123 2 жыл бұрын
Gayara yahi linu parxa good information
@xyzabc6532
@xyzabc6532 2 жыл бұрын
चित्तबुझ्दो भयन सिङगल क्यबको मात्र कुरा भयो। डबल क्यबको त कुरानै आयनत हजुर। झन लास्ट सम्म हेरेको त।
@k.mmastarfreefire5274
@k.mmastarfreefire5274 2 жыл бұрын
Ek dam sahi malai timi saryai man paro K garni hola
@bb_kashyap468
@bb_kashyap468 2 жыл бұрын
बोलेरोलाई अरु जस्तै प्राईभेट कार मा प्रयोग गर्दा कस्तो हुन्छ
@bishalbishal7845
@bishalbishal7845 2 жыл бұрын
नी
@bahadurnup4816
@bahadurnup4816 2 жыл бұрын
पहिला क्यास चै कति बुजाउनु पर्छ किस्ता मा लिन को लागि
@chandratamang1858
@chandratamang1858 2 жыл бұрын
4 seater scorpio ko pani vannu paryo ....
@sandipvai1032
@sandipvai1032 2 жыл бұрын
Sumo ko pani review garna paryo
@The_bishes1595
@The_bishes1595 2 жыл бұрын
❤❤
@11purna
@11purna 2 жыл бұрын
Double cabin ko price jankari vayena sir mam
@purnamagarbudhathoki2552
@purnamagarbudhathoki2552 2 жыл бұрын
Charging sistamko bolero kinna manlaaxa elektric maa chaaiyo
@dhantamangchannel2376
@dhantamangchannel2376 2 жыл бұрын
Double cabin ko ni review lyaunu pariyo sir
@sherdhojtamang2214
@sherdhojtamang2214 2 жыл бұрын
Hello sir omni cargo van ra ecco cargo van ko nii video herna paryo hjaur..sabai janakari
@dyramchhane187
@dyramchhane187 Жыл бұрын
What is the price bolero❤❤❤
@ramchandrabastakoti2703
@ramchandrabastakoti2703 2 жыл бұрын
Bolne saili ramro cha didi ko👍️
@krishxettri905
@krishxettri905 2 жыл бұрын
Bolero duble cab 2wd rw 4wd ko pni review lyaunu na
@minaramraiminaramrai6990
@minaramraiminaramrai6990 2 жыл бұрын
यो बोलेरो ले पिकप भन्दा पनि पहिले त येसको मुल्य कति छ र येस को मार्केट बजार मा काम को लागी कति माग छ र सावा ब्याज कति समय मा उठाउछ यो सबै कुरा हरु लाई ध्यान दिन आवश्यक छ हचुवा को भर मा हुदैन
@thaparam6118
@thaparam6118 2 жыл бұрын
केटि को आवाज कति घिन लाग्दो बोलेकै कस्तो कस्तो
@dewanz4u79
@dewanz4u79 2 жыл бұрын
Bolero Double cab 4wd ko price kati parxa?
@bibekdhungana9202
@bibekdhungana9202 2 жыл бұрын
सर पिक अप हाती गाडिको TaTa ra mahindra को अहिलेको मूल्य र rivew गर्नुन के कति पर्छ अहिले म साउदिमा छ नेपाल गएर लिनु पर्नेछ tata ace ani mahindra maxximo aru ar pic up ko rivew dekhaunu na la 12/13 lakh jatiko rivew dinuna ahileko naya price k kasto xa picup garikhane gadiko rivew herdai aykoxu tara ahileko naya price ra rivew garnu la? hami bideshma basne sabai sathi haruko ixxa pani xa price ra rivew hernalai aru lina sakidaina 12/13 lakh jatiko kun picup pauxa sabai jankari video rivew garnu la ma hajur ko subsriber ra viwers pni ho sabai video herne garxu tara ahileko naya price rivew herna khojeko hai...
@uttamneupane755
@uttamneupane755 2 жыл бұрын
हजुरको तपाईंको बोलेरो ठिक छ हजुरको तपाईंको
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 86 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 17 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 52 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 86 МЛН