नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ८८ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️
@AadityaRanamagar-l7f2 күн бұрын
Hi jasu didi
@Maya-u7t7v2 күн бұрын
❤❤❤❤❤🎉🎉 dami xa hii❤❤❤❤❤
@sudhirlama-be4rl2 күн бұрын
Ramro xa huu Jasu Nana❤❤❤
@prakashrai94212 күн бұрын
Vandari kanxa ko pol kaile khulx ho jasu baini?
@AchutPokhrel-qk3kq2 күн бұрын
Ramo xa
@anumpulami59882 күн бұрын
हाङे को आमा र बाबा मिलेर बसेको हेर्ने जति यता हाजिर हुम त😂❤
@RimaThapa-c8e2 күн бұрын
Ma xu
@SitaDahal-s1p2 күн бұрын
सउता काे पाे सङ्ग मिलन पर्दैन छोरि मानछे पनि गरिखान सकछ भने कुरा काे उदाहरण बनु पर्यो हाँगे काे आमा ❤❤❤
@anitabista76962 сағат бұрын
Me
@BindaRanapal2 күн бұрын
साथि सिरयल धेरै नै राम्रो छ तर रक्षा को आमा लाई धेरै नदेखाउनु दिक्क लाग्न थालेको छ
@ritabaral52742 күн бұрын
रक्सी खाएको सिन ले धेरै समय लियो ।त्यो लामु समय देखाइरहनु पर्दैन जस्तो लाग्छ मलाई चाहिँ ।त्यसले यो सिरियललाई त्यति राम्रो देखाएको छैन
@PoojaBhurteel2 күн бұрын
Sahi vannu vyo yo siriyal bachha le pani herxa yo sin le sarai naramro lagyo 😮
@sayonrasaily32882 күн бұрын
Ho
@sumanbaral96962 күн бұрын
ho
@binudhakaldevkota22532 күн бұрын
Malai nii thik lagen
@UmaRai-s5g2 күн бұрын
Sahi ho mali ni man paryna
@AaryaaKurdiya-l2y2 күн бұрын
मलाई कस्तो अर्गानिक अनी रमाइलो लाग्छ याे सिरियल भेरी nice ❤❤
@RatnaKRai2 күн бұрын
सानेमाको कुरा एकदम सत्य हो हाङ्गेको आमा हाङ्गेको बाउलाई नछोडनु पहिलाकै जस्तो मिलेर खुशी सँग गरिखानु बिचरा हाङ्गेको बाउले आफ्नो गल्ती स्विकार गरिसक्यो
@ShalikramKhatri-wh5cn2 күн бұрын
मलाई त यो भण्डारी लाई त्यसको बुढिले असलियत कहिले थाहा पाउँछ हो त्यही पिर छ!❤❤❤
@thamakalashrees6218Күн бұрын
Same to you 😅
@Nabin112232 күн бұрын
उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल साथी त्यो हो, जसले अध्यरोमा पनि साथ दिन्छ🙏❤🌹
@DevrajThakuri-e4q2 күн бұрын
🙏🙏सानेको आमा र हाङ्गेको आमाको मित्रता सधै यस्तै कायम रहि रहोस
@SangitaStha-x3n2 күн бұрын
दक्षिणा यकदम राम्रो लाग्छ मलाई तपाईंको सबै नाटक love u dd ❤❤❤
@sanulimbu3207Күн бұрын
हाङ्गे को आम र बाबा मिल्नु पर्छ❤❤❤❤ कान्छी बुढी लाई पहाड पठाउनु पर्छ नत्र बुढि ले सारै हेप्या देखियो एशो बुढाले पनि कुटेको देखये कशो होल हो जस्तो कता कता लग्यो🎉🎉🎉🎉
@BinitaMasrangi2 күн бұрын
रक्षा त ठिकै हो कि यो मातेको चाई नबनाउनु त किन नमाटेको अर्कै एक्टिङ गरेको देखाउनु यो सिरियल मा बढी गफ मात्र हुने के राम्रो ठानेर हेर्दा हेर्दै सासु नि उस्तै केटा केटी जस्तो फेरि साने को आमा ले छोरा छोरी लाई अलि बढी नै गरेको जस्तो लाग्यो के लाइक घट्यो कसरी लाइक भिउन कमाउने पट्टी लाग्नु न हौ
@reshamtamu9748Сағат бұрын
Thak
@poemrai2 күн бұрын
मातेको पाठ धेरै भयो
@saraswatikc94572 күн бұрын
कान्छिको पनि कस्तो हाल छ अब को भाग मा ल्यानुस है
@namratarai8943Күн бұрын
अब खम्बासिङ ले कान्छी बुरि को घमण्ड लाई तह लगाउनु पर्छ र साथी भनेको हाङेम्मा र सानेम्मा जस्तो हुनुपर्छ❤❤❤❤
@s.sumiimenyangbo38552 күн бұрын
छोरी मान्छेलाई भन्दा बिहे गरेर बच्चा भएसी बच्चाको लागि पनि आमा बुवालाई दुबै चाहिन्छ । जैले छोरा मान्छे छोरिलाई चाहिन्छ मात्र नभन ।
@LopsonRai-l6n2 күн бұрын
सबै अर्गानिक छ्न हो मान्छे हरु बोली साथी साथी सब मन पर्छ हो😂😂😂
@ChhatraNeupane-c5uКүн бұрын
रक्षा काे ममी लाई मात्रै बिन्दास रैछ एउटा गेलुन र एउटा कप भए पुगो अरु जे सुकै होस् मतलब नै छैन ❤
@arpanalama9231Күн бұрын
यो रक्सी खाको सिन ले बिकृती फैलिएला जस्तो छ नाना अरु सबै राम्रो छ सफलताको शुभकामना
@Ritumukhiya-bk1yx2 күн бұрын
बिचरा रक्षाको भाग ले लारै मन छुम्छ😭😭
@AashishChhetry-o5v2 күн бұрын
😂😂😂
@DineshrajBhattaraiКүн бұрын
रक्सी खाने बुढी लाई अर्कोपटक पनि देखायो भने म हेर्दिन कैले पनि अब
@Sonu-qx3ts2 күн бұрын
यो आन्टीले पानी चाहिँ सत्यनास नै पार्यो नि।😂
@Bg-online22 күн бұрын
सानो युटुबर साथीहरु एक अर्काकोलाइ सपोर्ट गरौ है साथीहरु 🙏🙏🙏🙏❤️😍😍😍
@radharai232 күн бұрын
🙏🏾🙏🏾🙏🏾🙏🏾
@HellofromnepalКүн бұрын
Back me
@SrijanaRai-nn1zv2 күн бұрын
हाङ्गेको आमा र बुबा नछुटोस 😢🙏
@susmamagar17492 күн бұрын
देखैनी केटाहरु दुई वटा बिवाह गर्द कति कुटाई खाईन्छ भनेरे।😅😂😅😅 सारै रमाइलो लाग्छ साथी सिरियल हेर्न पाउदा❤🎉❤
@jetleelimbu76312 күн бұрын
कुरो खुस्किन्छ की भनेर बुडी सम्झाउदै दोकाने भडारी कान्छो दामी छ है साथी सिरियल सबैजना कलाकार टिमहरुलाई धन्याबाद छ
@sarinaneupane5442 күн бұрын
रछ्या को अामाको चै अलि बढि भयो हेर्न अल्छी लाग्ने भयो
@sarumagar30472 күн бұрын
उता दोबाटे सुकेर गुन्द्रुक भइसक्यो याता चहि दामि हुदै छ कथा बस्तु आमा पनि यतै आउनु भऐ छ
@basantiraichetry71522 күн бұрын
❤❤❤❤❤❤❤❤सारै राम्रो सिरियल तपाईं हरुको 🙏🙏
@DilbahadurRai-j8l2 күн бұрын
सानेको अामालेत कक्रकै पारिगोनी हामी मलेसिया बस्नेलाईत😂😂😂 म चाही हराको छैन है अाउन लागेको छु।
@bimallimbu-e6r2 күн бұрын
नछुटाइ हेर्ने त म मात्र होला अर्गानिक सिरियल
@BhimGrg-nt7weКүн бұрын
मातियको शिनले अल्लि नराम्रो संन्देश पो दिन्छ ! कि सो 👍️
@roshikathapa2604Күн бұрын
सबै जाना मिलेर यक अर्को लाई support गरि अगाडि बढम 😢😢😢😢
@SunitaThapa-jx6be2 күн бұрын
Sarai ramailo lagxa ho yo natak malai merai friendship yaad aauxa 😂😢😮😅😅😅
@saritathapa16682 күн бұрын
म मकवानपुर बाट हेर्दै छु सारै मन पर्छ यो सिरिल ❤❤❤❤
@nawang-explorerКүн бұрын
अभिनय कथा लेख्नु त आएकै हो दुई बहिनीलाई । साह्रै चाखलाग्दो हुन्छ प्रत्येक भाग ❤ चुम्मेश्वरी सिरीयल 😘😘❤️
@chandaadhikari31542 күн бұрын
रक्सी खाएको सिन धेरै भयो मन परेन सानेको बाउ र कान्छी पनि हुनुपर्यो
@AnitaRai-s2s2 күн бұрын
यो रक्सी खाको सिन राम्रो लागेन 🙄😥
@AnjanaShakya-yk6dh2 күн бұрын
बुढि आमाले धेरै रक्सी खाएको देखाएको राम्रो भएन ।😊
@SaanuVai-s6w2 күн бұрын
सबै कलाकार लाई समेट्नु होला साथी टीम
@RameshKumar-i4g3vКүн бұрын
यो रक्सी खायको सिन नदेखाउनु धेरै समय लियो यहि सिनले मात्र
@himamarasini93252 күн бұрын
राम्रो लाग्छ हो साथि सिरियल म गुल्मी देखि
@SaruKunwar-f3p2 күн бұрын
यो सिरेल मलाइत एकदमै रामरो लागछ ❤❤❤❤❤❤❤❤
@koiralashКүн бұрын
यो रिठ्ठिमायालाइ सिरियलमा खेलाउने हो भने रक्सि छुटाएर अलि राम्रो रोल दिनु नि
@sindaanbhairam42322 күн бұрын
होइन यो सुड्डीलाई रक्सी मात्र खाएको देखाउँछ जहिले रमाइलै लागेनन् त
@Max00-oy1sk2 күн бұрын
कुरा चाहिँ सही हो बिहे गरिसकेपछि थाहा हुन्छ जब हकिसक्यो दैलो देख्यो भने जस्तो हुँदो रहेछ हो सानीको आमा हजुरको कुरा सुनेर पनि म घरि घरि त सही पुरै सही लाग्छ हो।
@PremKumar-im1fv7 сағат бұрын
😂😂😂jasu dd ko acting sachikai lakx hou malai❤
@NaranSing-u3e2 күн бұрын
अरु चाई सबै राम्रो हो यो सिरेल बुडी आमा को रोल भए न
@rupasubba71932 күн бұрын
Malai pani sarai man parxa sathi siriyal🥰🥰🥰❤️❤️❤️❤️
@rassurai6995Күн бұрын
जसु नाना स्लिम भैशक्नु भो म कहिले😮😅
@saradasunuwar4082 күн бұрын
❤❤❤🎉🎉🎉 धेरै शुभकामना हजुरहरूको सिएललाई
@ChandraJugjali-k2u2 күн бұрын
यो सिरियल आउदा धेरै खुसि लाग्छ म ओमान देखिहेर्दै छु❤❤❤❤
@Raani_vlog2 күн бұрын
रक्सी खाएको भाग अलि मन नपरेको होकी मलाई
@prasantarana479Күн бұрын
आजको भाग तेती रमाइलो लागेन 😢
@anjalmoktan-c6w2 күн бұрын
सारै राम्रो छ❤❤
@MayaraiJanakКүн бұрын
सन्ङिता धिमालको अभिनए राम्रो छ्है,❤
@AaratiPulami-o7n2 күн бұрын
मलाई पनि धेरै धेरै मन पर्छ हाे साथि सिरेल 🙏🙏🙏
@AaratiPulami-o7n2 күн бұрын
म चाहिँ कुबेत बाट👌👌
@bijaydhimal6604Күн бұрын
झुप्पीको दिदीको रोल दामी छ ❤❤
@SangitaStha-x3n2 күн бұрын
My best दक्षिणा सबै नाट्क मन पर्छ मलाई ❤❤❤❤❤❤❤
@indiramagar5490Күн бұрын
सहि भन्नू भो जसु नन आफ्नो लोक्ने सहि भयेन भने सब को गिद्धे नजर लाउछन 😢😢😢😢😢😢
@saritalama2364Күн бұрын
सानेको आमा यो रक्सि खाको भाग धेरै भो हेर्न मन लागेन 🙏
@RamRai-iw8lt2 күн бұрын
हाम्रो दक्षिण बहिनीले कुरा बिगार्छिन 😄😄😄😄😄😄😄😄😄😄😄
@ShreesMaa9Күн бұрын
एकपटक गफाने माइलीको रोल यस्तै दिक्क लाग्दो धेरै थियो ऐले फेरी ठक्करनी,अली कम गर्नु हौ रोल दिक्क लाग्दो भो🤦🏼♀️🤦🏼♀️🤦🏼♀️
@arjunbajgai1610Күн бұрын
❤❤❤ love it साथी
@Asmi-as-h1xКүн бұрын
My favourite silel 😊😊😊😊❤❤❤
@PanuKarki-ge7qc2 күн бұрын
Sarai ramro serial xa❤❤❤❤
@Ranjuchittre22 сағат бұрын
Dakchina top ma aaunu ateko cha hai aba chai .....😂👍👍👍
@JanukaTimalsina-bu1nhКүн бұрын
रमाइलो थियो रक्सीको सिनले दिक्क लाग्यो
@HarkaTamang294Күн бұрын
सानो subscriber भएका साथीहरु एता हाजिर हुनुस् त मिलेर अगाडि बडम् 🙏🏻🙏🏻♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
@Paru53812 сағат бұрын
K dekhe maile re last mata hasera jhandai marina hau mata 🤣🤣🤣🤣
@manumagar28952 күн бұрын
यो सिरियल राम्रो छ तर रक्सी खाएको सिन राम्रो लागेन
@Bhumee-z2x2 күн бұрын
हाल दुबई बाट हेर्दैछु❤❤ भाग १ बाट नछुटाई हेरेको । ड्यूटी मा हुदा पनि हेर्छु❤❤
@DipuYogeeКүн бұрын
Last maja vayo aja vdo herera🤣🤣🤣🤣🤣
@anjilarai7742Күн бұрын
❤❤❤❤❤❤🎉sabai tim lai best of luck
@anilkumargurung3862Күн бұрын
सानेको र डाडु कुचिको सिन अलि धेरैं हुनुपर्यो
@NirmataRai-l8m2 күн бұрын
1 vak Dekhi naxutai herne koko hunuhunxa ki ki ma Matra ho ❤❤❤❤🎉
@vlogerOmm-u3k2 күн бұрын
ल,जोडियौ है सबै यता अब😢
@mayadhungel-3212 күн бұрын
I love you daxina dd❤❤
@bhagawatibantawahangkhim22222 күн бұрын
याे रक्सि खाने दिदी चैअति भाे हाै सिरीयल ता राम्राे छ तर रक्सि ले राई मत्वालि परै जात जनायार 😂😂😂❤❤
@RameshKumar-i4g3vКүн бұрын
दक्षिणाको रोल राम्रो लाग्छ मलाई
@AlinaSubba-q6lКүн бұрын
😅😅😅 Anyway last ko chi Dami 🫡🫡🫡
@gangabhandary75072 күн бұрын
Mero Sathi Dheri aayo ❤❤❤❤
@narendrabantawa94282 күн бұрын
मोटि बहिनिहरु सारै मन पर्छ ❤😘
@sunitarai3323Күн бұрын
बान्तावा राइको छोरी पो त हो 😂😂😂😂 हाहाहाहाहा 😂😂😂
@TikaKshatriКүн бұрын
अब रक्सी खानी आमा सुध्रनु परो है अनि राम्रो हुन्छ्❤️
@mogardornadornamogar2 күн бұрын
Hello and namaste 🙏🏿 sabai janalai ma Dorna mogar 😊😊 Ahile ma Malaysia bata herdaii xu hoiii 🎉🎉 love you all sathi teem and miss you too ❤❤❤❤
@milan.mobilecentre1389Күн бұрын
तपाईं हरुकाे साथी सिरेल र एकदमै राम्रो छ तर धेरै बेर सम्मा रक्षको आमा लाई धेरै भयो अब देखि धेरै नदेखाउनु
@AmarThapa-wu3lwКүн бұрын
🎉🎉🎉
@RinaThapa-hu3ni14 сағат бұрын
सानेको बाउलाई ३,४ भाग बाट देखिएको छैन जसु नाना देखाउनु परो यसरी हराएर गायब नगरनुस
@sancharai72182 күн бұрын
म पूर्व सिक्किम मांखा गाउँबाट नाना।।साह्रै राम्रो लाग्छ तपाईहरुको यो सिरीएल।। उत्तर उत्तर प्रगतिको शुभकामना छ नाना।❤❤❤
@PareesaNeupaneКүн бұрын
Daksina best ho best ❤❤❤❤
@mrman8538Күн бұрын
दछिनाको रोल चै हेर्दा त घोप्टो पारेर ड्याम्का ड्याम दिनु पर्ने
@RamKumar-ns6tm2 күн бұрын
कस्तो ढलाे अफ्लाेट गर्नु भएकाे सानेकाे अाम हजुर❤❤❤❤
@hemamahato42872 күн бұрын
साने आमा म चाहिँ चितवन बाट हेर्दै छु है❤🙏
@sezalpun1023Күн бұрын
Giri aamale.hello gyz vanda malai akdam man parxa hau😂😂😂
@PreciousBudhathokiDance-hg8wjКүн бұрын
रक्सीको सिनले हेर्न नै झयाउ लाग्यो ।पहिला त राम्रो थियो ।
@parvatraichamling46842 күн бұрын
ko ko hununxa mah jastai sathi serial hernu vanda agadi nai like garney
@ajitrai-n1d2 күн бұрын
सानेको बाउ ले टेन्शनले दाह्रि जुँगा नकाटि बसेको छ है सानेम्मा😂😂