रबि को राजनिती सीद्दाउ लागेको छ सर्कार तर जन्ता ले मान्ने वाला छैनन
@SanuRaee-em1kn4 сағат бұрын
Ho nii😢😢😢
@RupeshKaliraj-m7v3 сағат бұрын
right
@princechaulagain46272 сағат бұрын
Right
@princechaulagain46272 сағат бұрын
Ragat KO khola bagaxa
@ManojBasnet-d7h54 минут бұрын
Ab Chor haulage desh bat lakhatnu parxa yo Kalo kote Pani Chor ho
@puspapoudel20145 сағат бұрын
रबिलाइ रिहा गर सरकार नत रगतकाे खाेलाे बग्ने छ देशमा
@PrîñçêLêøSh-êr4 сағат бұрын
😂😂
@94226554 сағат бұрын
जे गर्नेहो कृपया चांडै गर्नु होला, kind of bore भैसक्यो यार l
@madanshahi6673 сағат бұрын
kai dekhi garne ho gari halnus😂
@DeshbhaktaBishwokarmaСағат бұрын
पुष्पा नाम हो भन्ने बित्तिकै सरकारलाई सिधै धम्की दि हाल्दिने😂।
@tekrajkharel68908 минут бұрын
कडा दियो यार भाइले
@ushashrestha82324 сағат бұрын
इनिहरु लाई चिन्ता छ रबि निर्दोष भयर चोखियो भनी ८४ मा प्रधानमन्त्री होला भन्ने डर आज चै दुधको साक्षी ढाडेबिरालो नै ल्यायछ जैरु ले 😥😥😥🤮
@ganeshfine50553 минут бұрын
जैरु पनि सिरोहियाको पैसामा बिकेको आभास भो अब स्वागत नेपाल त बाइकको कुरो बाहोर आईसकेको च बिकाउहरुलाई बिक्न दिउ
@rajendrathapa41255 сағат бұрын
जैरु सर नेपालमा रबि मात्र भ्रस्ट हाे भन्न तपाईकाे अावज अरु भ्रस्ट तिर पनि ध्यान अाक्रसण हाेस
@nabinnepal36885 сағат бұрын
अरु बिरुद्ध जैरुले एक शब्द बोलेभने इनलाइ यो पापी भ्रष्ट बिचौलिया सरकारले साइबर मुद्धामा जेल कोच्छ र मुख बन्द गरिदिन्छ अनि कसरी बोल्छन् इनि त्यसैले सारा मिलेर रबि दाइलाइ खेद्न उद्धत छन्
@mermaidsubbaСағат бұрын
सहि कुरा ।
@khadakmahara76714 сағат бұрын
जैरु सुरु देखि नै रबि को खेदो खन्ने मान्छे हो अनि स्वागत नेपाल 😁😀
@RajuBhandari-o9f4 сағат бұрын
Ho jasto lagyo yr
@Keep-HODL3 сағат бұрын
100% यो हरुवा साला
@RohitPurja-sn5eg5 сағат бұрын
रबी लाई जस्तो केपी कोली लाई अनुसन्धान गरे के ?? होला रबी सर लाई रीहा नगरे देस मा रगत को खोला बग्ने छ हेर्दै जानुस 🙏🙏😡😡😡
@DipendraGm-b5w4 сағат бұрын
Khulkiyo
@94226554 сағат бұрын
जे गर्नेहो कृपया चांडै गर्नु होला, kind of bore भैसक्यो यार l
@kumarbhandari75604 сағат бұрын
ठिकै छ् त् रबिले अपराध गरेको भए कानुनी प्रक्रिया बाट कार्वाही गरन् तर मिडिया यसरी अदालत नबनेको राम्रो हुन्छ जनताले राम्रोसँग बुझेका छन्🙏
@sujankc43795 сағат бұрын
बिगत 4/5 महिना देखिको कार्यक्रम को हेडलाईन हेर्नू होला रवि को नै नाम मा छन।रविको नामनै काफी छ त्यसैले त यो रविको विषय खाजानै भको छ। जैरुको कार्यक्रम मा जस्ले रविलाइ देखि सहदैन तेसैलाई कानुन को बारेमा सोधपुछ स्वागत नेपाल दुध को साछी बिरालो।
@mannukaushik85343 сағат бұрын
DUITAI USTAI HUN, AHILE NAI JUDGE BHAKO NEPAL KAJI
@Farmerson123485 сағат бұрын
रबि दाइ रिहा हुनुपर्छ सर नयाँ पुस्ताको आसा र भरोसा हुन्
@himlalbhandari45935 сағат бұрын
कसैको राजनिती जोगाइदिनका लागि कसैको राजिनिती सकाउनु पर्ने, आखिर जनता कहिले सम्म भेडा भएर बस्ने हो ? अब त जाग्ने बेला भएनर?
@Anjan-i1bСағат бұрын
जागौं जागौं यस्तो मज्जाले काम नगरी लुटेर खान पाइने डाँकातन्त्र सिध्याउन प्रतिगामीहरु टाउको उठाउन खोज्दैछन् त्यसको प्रतिकार गर्दै यो लुटेर खान पाइने डाँकातन्त्र जोगाउन जागौं। ठग लामिछानेको बिचार पनि यहि हो।
@mgsku4854Сағат бұрын
Radiko.xora tarobauharu ho.thag@@Anjan-i1b
@Utuber1114 сағат бұрын
रबि दाइ अब झन बलियो भएर आउनु हुने छ😢
@Keep-HODL3 сағат бұрын
यो स्वागत नेपाल साला हली रविको सबै भन्दा कुभलो चिताउने हरुवा हो यस्तो लाई प्रस्न सोध्नु भनेको सिधा कुरा मा पनि विस्वास हराउनु हो ।
@madhavkhadka36183 сағат бұрын
Bikako ho ni ta jairu pani
@khimraut57444 сағат бұрын
यो कार्यक्रम हेर्दा रबि दाइ को याद आउने कोको हुनुहुन्छ्😥
@cyprusnicosia77213 сағат бұрын
Katti runa aux yo herd😢😢😢
@SurajThaqurii-c8r5 сағат бұрын
84 को प्रधानमन्त्री रबि लामिछानेलाई रिहा गर।
@PrîñçêLêøSh-êr4 сағат бұрын
😂😂
@94226554 сағат бұрын
🤣🤣🤣🤣🤣
@94226554 сағат бұрын
गर्नै गर्नै लागेका छन् कृपया धैर्यधारण गर्नु होला l 😊
@HomnathBhandari-s7p3 сағат бұрын
Mcc pass garna rabi mahakali rabi koshi rabi vutani bandu rabi giribandu rabi 70 cord rabi omni rabi waitbody rabi panitanki rabi katti xan kati mero desh sakinu ma xora xori ko vabisya bidesh ma khojnu pardai xa voli nati natine laa nepal 🇳🇵 khojnu parna hunna sakxa 😂😂😂😂 sorry rabi g USA life thik tiyo 😂😂😂😂❤❤❤❤❤ but pap lagxa jhola haru
@nishanthapa74374 сағат бұрын
अहिले नै न्यायाधीश बनेर समाचार सम्प्रेषण गर्नु ठिक होइन जैरु जि👍️
@yamlalchalise45944 сағат бұрын
यो जेरु पनि रबिको खेदो खन्ने मान्छे होनि
@mannukaushik85343 сағат бұрын
Yi dubai Ravi ka khilaf ma Bolne Byakti hun
@pushparajbhattarai64612 сағат бұрын
यस्को चैनल नहेर्न सारा नेपाली लाई अनुरोध छ ! रवी मात्र दोषी हो भने नेपाल देश नै न रहने स्थिति तैयार हुने छ !!
@sarkitamang788018 минут бұрын
जैरु लाई त रविले छोडेर पो यही जागिर पाएको कसैले नबिर्सनु होला है।
@krishnaghale5896Сағат бұрын
यो सबै १२ भाईको कमाल हो येहि गर्नलाई गनतन्त्र ल्याएको हो ।
@punarambhandari69135 сағат бұрын
रबि लाई फसाइनु रबिकोलागी मात्र नभएर आम सम्पुर्न नेपाली को लागि दुर्भाग्य हो दुखद हो थुइक्क भाख्रे सेरे केपि अनि झोले फताहा हो 😮
@paribartansindhuli4 сағат бұрын
अब त यो कार्यक्रम पनि हेर्न मन पर्न छोडो किनभने जैरुपनी रबिको बिरोधी रैछन।
@nisumagurung65765 сағат бұрын
अाज सम्म सिधा कुरा जनतासंग भन्ने कार्यक्रम निस्पक्छे लाग्थ्यो तर याे समाचार सुनेर अचम्म लाग्याे याे कार्यक्रम पनि पैसामा बिग्न लागेछ कि के हाे जस्ताे लाग्न थाल्याे किन किन कि याे स्वागत नेपाल सधै रबिकाे बिराेधमा बाेल्ने मान्छेलाई नै रबिकाे बारेमा साेधपुछ गर्दै छ अरु कयौं थियाे त वाकिलहरु
@binoddawadi40083 сағат бұрын
Honi hai😢
@madhavkhadka36183 сағат бұрын
बिकाउ जैरु
@thapasanta87263 сағат бұрын
आजदेखि news24 हेर्न बन्द...good by news 24.
@rukminibhattarai81953 сағат бұрын
जैरूले पनी अरू कानून जानेका नभेटेर स्वागत नेपाल भेटेछ
@bighimalayatv8697Сағат бұрын
Yo jairu Pani jhole ho
@sanjayk.c.23363 сағат бұрын
रबिको बारेमा पहिलेनै खुलेर बिरोध गरेका स्वागत नेपालसंग राय लिनुनै गलत जस्तो लाग्छ । भूतपूर्व प्रधानन्यायधिश शुसिला कार्की, गोपाल पराजुली आदी जस्ता विज्ञसंग राय लिएको भए बेश हुन्थ्यो होला । एकाध बाहेक कुन नेताले कुन जागिर गरेर सम्पत्ति जोडेका छन छानविन कसले र कहिले गर्ने ? जि वि को सम्बन्ध को को संग र कहिले देखी हुदै आएको छ टंक दाहालको भिडियो बाट प्रष्ट हुन्छ । छानविन कहिले हुन्छ कठै मेरो देशको लाजनीति 😢😢
@hemantpaudel52195 сағат бұрын
भ्रष्ट दलालहरु को सत्ता जोगाइदिन रबि लामिछाने जेल जानुपर्ने हो? अनि रबि जेल गयपछी सबै भ्रष्टाचार सकिन्छ त हाम्रो देश मा?
@shishirchanchale58384 сағат бұрын
राज्यले रबिको मात्र होइन २०४६ साल देखि सत्तामा पुगेको हरेक नेताको सम्पत्ति छानबिन गर्नुपर्छ ?? यो हिम्मत कसले राख्ने ?? एउटा कुरा के भने नेपाल मा चोर लाई कानुन लाग्दैन रहिछ ! बरु चोरेर ल्याएको खाने लाई कानुन लाग्ने रहेछ
@punraja4 сағат бұрын
यो कार्यक्रम मा किन स्वागत नेपाल जस्तो बिबादास्पद so-called अधिबक्ता लाई नै लियेको हो, यो सबै नेपाली ले बुझ्नै गर्नै पर्छ!!!
@JhakriDai3 сағат бұрын
सहकारी ठगी गरी रातारात करोडौ कमाउने धन्दामा लागेका हरूको पश्रमा जयजयकार गर्नेहरूले मात्र मिडीयामा बोल्न पाउने होकी के हो ?
@kubermanilimbu4257Сағат бұрын
रबि को राजनिति सिध्याउने खेल बाहेक यो अरु केहि हैन। जय रबि जय नेपाली ! 🔔🔔✊✊💪💪🇳🇵🇳🇵
@Learningstudio-w5p4 сағат бұрын
यति राम्रो निउज लाई यस्ता स्वागत नेपाल लाई ल्याउनु भने को नै यो मीडिया को नी विके को होकी जस्तो लाग्यो
@mannukaushik85343 сағат бұрын
Yo media ta 13 bhai ho jasto chha
@saradaacharya47524 сағат бұрын
रबि लाई राजनिति बाट सिध्याउने खेल हो
@kanokotak88724 сағат бұрын
स्वागत नेपाललाई प्रश्न गरे पछी स्वागतले रबी लाई पुरै दोसी बनाउनेनै भयो
@PuzzabamThakuri3 сағат бұрын
तर यो कार्यक्रमले पनि कहिलै रबि को बारेमा राम्रो समाचार बजाएन र कहिलै सजिलो प्रश्न सोधेन त्यसैबाट आजैबाट यस कार्यक्रमलाई हेर्न बन्द गरेको छु
@mermaidsubbaСағат бұрын
मेरो मनको बात यस commet बाट पाँए है । जहिले एता उता अन्त्यमा बिरिध आरीस गरेको लाग्यो । पहिले खुब हेर्नु अहिले संका गर्दै हेर्यो उई रबीको कुरामा न करात्मक । धन्यवाद !
@HDGANG-j4f5 сағат бұрын
जैरु ले कस्तो मान्छे लाई ल्य छ भने रबि को बिरोधी तिमी पनि तेस्तै रहेछौ
@chakratamang68332 сағат бұрын
Sahi
@bhansinghdhami86845 сағат бұрын
रबी हिरो हो
@RajKumar-lq5mn4 сағат бұрын
रबि ले कांग्रेस र एमाले भष्ट्रचारी चाेर पार्टी सित लुटी चुटि मिलेर बसेको भइ अहिले जेल जानु पर्ने थिएन किनकी न्यायाधीश सिआइबी प्रहरी प्रसासन सबै यिनी भष्ट्रचारी चाेर पार्टी को कोटाबाट नियुक्ति गरेका हुन
@tabineshhtc3 сағат бұрын
“खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
@AshishGole-ui3kd4 сағат бұрын
जैरु सुरु देखि नै रवि को खेदो खन्दै आएको मान्छे हो। स्वागत नेपाल रविको ठूलो दुश्मन हो। रवि सर हिरो हो जय रवि
@Darksun197475 сағат бұрын
माओवादीको कट्टर दुस्मन बनेको छ यो चानल! करिब 90 प्रतिसत माओबादीको खेदो खनेर इपिसोड़ तयार गरिन्छ! एक तर्फी लगातार एकै पार्टीको खेदो खनिरहनु केही न केही कुण्ठा लुकेको आभास हुन्छ!
@bighimalayatv8697Сағат бұрын
Ganta GB le khayako rabi le tirxa....rabi is honest...I'm coming from Denmark to support rabi lamichhane..aabo KP, shere, gagan, KO gar gera halnu Janata le.
@SureshSuresh-b7g3 сағат бұрын
रबि लाई रिहा गर भ्रष्ट सरकार नात्र देस मा आगो बल्छ प्रतिसोध राजनीति बन्द गर
@kulprasadpaudel21255 сағат бұрын
यसरी बोल्ने अधिकार राजाले दिएका हुन विरेन्द सर, खेदजनक अभिब्यक्ती आउनु दुखद लाग्यो
@Keshab-p5d3 сағат бұрын
रबि जि लाई देस र जनतामाथी धाेका दिन्न भनेर तामातुलासी भकाएर त्यो लागेको 28 करोड जनताले उकासेर राजनीतिमा ल्याउनु पर्छ हो।
@puspapoudel20144 сағат бұрын
राजनीति मा भर्खरै झरेर सबैभ्रष्टाचार गर्नेलाई छाेड्दिन भनेर सुनाउनु है दुश्मन का लागि बाटाे देखाउनु गलत भयाे रबि सर 😭
@ganeshkunwar69573 сағат бұрын
स्वागत नेपाल लाई हजुर को कार्यक्रम मा लिनु नै दुर्भाग्य हो जैजु सर उनी रबि बिरोधि हुन भन्ने सब लाई जग जाहेर छ
@Learningstudio-w5p4 сағат бұрын
सही कुरा गर्नु भो सर हो पत्रकार भने को यो हो सत्य तथ्य कुरा गर्नु भो कान्ति पुर जस्तो कांग्रेस एमाले का झोले बचाउ ने रवि को मात्र खेदो खन्ने
@HamashMgr4 сағат бұрын
जय रबि
@KamalDarlami-d2vСағат бұрын
आजदेखि यो News 24 हेरिदैन माचिक्ने🤬😈😈⚔️
@rameshbdrofficial70504 сағат бұрын
अब पूर्व देखि पच्छिम सम्म आम नेपाली दाजु भाई दिदी बैनी हरु मिलेर बांग्ला देश को आन्दोलन गर्नु पर्छ केही गर्छु भनेर आएको हरु लाई यो न लाइफ सरकारले गर्न दिन्न 35 वर्ष मा मेरो देश खोख्रो बनाई सक्यो तेले गर्दा अब चुप लाग्नु हुँदैन जनता हरु अब उद्नु पर्छ जय नेपाल
@kumarrayamajhi65474 сағат бұрын
यो मुजी सगत रबी को बीरोधी हो
@user-ev8qu8vf2u4 сағат бұрын
यस्लाई भन्छ कानुनको हात लामो हुन्छ, व्यत्ती जतीनै शत्तीशाली भएपनी गरिव जनताको पैसा खाएपछी नतिरी भरै छैन धन्यवाद न्यायमुर्तीलाई अब पैसा असुलउपुर पनी गरिदिनुपर्यो।😢
@prasantchhetri4033Сағат бұрын
आजबाट थाहा भयो वीरेन्द्र जैरु पनि सेर बहादुर को झोले हुन भन्ने किन की यो सब उहाँको काम बाट थाहा हुन्छ
@kbchauhan42613 сағат бұрын
सच्चा देशभक्त जनताको यथार्थ निडर आवाज बीरेन्द्र जैरू सरको, प्रथम प्रस्तुतिको थालनी १७०००/ को देखी सम्पूर्ण नेपाली जनताले ध्यान दिएर सुन्नु परनेहो, यस्ता कड़ा यथार्थ प्रस्तुतिको किताब बनियोस जनताको तरफ़ बाट धन्यबाद! सहकारी संबंधी सबैलाई निष्पक्ष गरेको भए चित्त बुझने कूरा हूँथ्यों तर रबीलाई चही प्रतिशोध सादेकई हो
@RajkumarThapavlog-n5s3 сағат бұрын
माओवादी ले नै गणतन्त्र ल्याएको हो जस्ले जे भने पनि
@shushilkhadka647Сағат бұрын
जैरु जी अचेल तपाइँमा अलिक बढिनै एमालेको गन्ध आउनथालेको छ बेलैमा सचेत रहनु होला!
@BhanuDahal-i2v45 минут бұрын
अब नेपालि जनताले रबि लाई साथ दिनुपर्छ चाहे रगतको खाेला नै किन बगाउनु नपराेस रबि लाई साथ दिनेर माया गर्नेले हाजिर गर्नुस रबि निर्दाेष छन रबि लाई फसाउन लागेका छन
@st_ram13 минут бұрын
जनयुद्ध न भएको भए तीमि यसरी घाटिका नसाफुल्ने गरि बोल्न पाउने थिएनौं ? जनयुद्ध हो थियो ,फेरि पनि हुन्छ , जय रबि✊
@jivlalbashyal52494 сағат бұрын
साह्रै गाह्रो भो त
@rajsaruadhikari22583 сағат бұрын
Yasta सौगात pagallai kin bolako. Very bad portion. Ravi is हिरो 🎉🎉 अब नेपाल मा फेरि आगो बाल्नेछौ जय राष्ट्रिय घण्टी
@Ramailo20013 сағат бұрын
रवि प्रधानमंन्त्री बन्छन् ! रास्वपा सभापति पो हुन त !
@mayaadhikari34484 сағат бұрын
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
@dhrubasunuwar99914 сағат бұрын
कोत पर्व भने जस्तै …जन-हत्या पर्व भन्ने हो की ?? नेपाल प्रहरी हैन अब नेताको प्रहरी र न्य्यलयको सट्टा नेताको ईच्छालय नामाकरण गर्नु सही होला कि …
@tikaramacharya84933 сағат бұрын
Swagat nepal lai rabi ko barema sodnu nai badniyak dekhiyo news24 ko pani
@KhimBhujel-f9k3 сағат бұрын
जैरु लाई नि झोला भिराइदिय जस्तो लाग्न थाल्यो अहिले त नत्र यो कार्यक्रम म सधै हेर्न थिय
@chhabirai96423 сағат бұрын
हरेक पार्टी को माथिल्लो पोस्ट का नेता हरुको सम्पत्ति छानबिन गरि भ्रष्ट हरु को पर्दा फास गर्नु परेउ नत्र रबि लाई मात्र किन ? जिबि लाई भ्रष्ट हरु ले लुकाइ रबि लाई मात्र किन दाम्ने?नालायक भ्रष्ट सरकार
@Word64884 сағат бұрын
अर्को ठग्नु पर्छ फेरि त्यो तिर्न😂
@mitharamsapkotam26714 сағат бұрын
प्रकृतिले दिएकाे शरिरलाई ताेडफाेड गर्दा यस्तै परिणाम भाेग्नै पर्छ।अब शान्त भएर गन्तब्यतिर लाग्नु वेश हाेला? जाँघ अरुलाई देखाउनकाेलागि मर्मत गर्दा यस्तै हुन्छ।यस्काे कारण डाक्टर हाेईन।तपाईनै हाे।
@Ratophul5 сағат бұрын
रवि लामिछाने भगवान हो
@G.Rmagar4815 сағат бұрын
Chup
@maheshchand8004 сағат бұрын
त चुप @@G.Rmagar481
@sangyelodromgr40334 сағат бұрын
जबसम्म देशमा काँग्रेस र एमाले भन्ने प्रजातिका भोट दिने कुपुत्र झोले, भरौटेहरुका सन्तान रहन्छ तब सम्म रबि लामिछाने मात्रै होइनन् देश र समाजले कहिल्यै शान्तिको त के कुरा समृद्ध सब्दमा मात्रै सिमित हुनेछन् । सबैलाई चेतनाभया ।
@HomnathBhandari-s7p3 сағат бұрын
Hamro time ma vabisy bidesh ma khojnu pardai xa hamra xora xori ko time ma 🇳🇵nepal desh khojnu parxa holla wait and see jhola haru( vutani .and Japane bata suru hudaixa) 😂😂😂😂
@rukminibhattarai81953 сағат бұрын
अब का्ग्रेस एमाले नभए सबैलाई फसाउने छन्
@Tilakofficial8403 сағат бұрын
We need rabi Lamichhane✊🔔🇳🇵🇳🇵🇳🇵
@BikeshDhami-d5f5 сағат бұрын
रविलाई रिहा गर् सरकार
@rewatipandit86683 сағат бұрын
जय रवि जय घन्टी
@DahalM4 сағат бұрын
हामिनेपाली जन्ताले देश बनाउने हो भने राजा लाउने काम तुरुन्तै गरौ। नत्र देश बस्न लएक नबनाउने भए १ केपि ओलि २ सेरबाहदुर ३ प्रचण्ड ४ माकुने ५ झलनाथ ६ उपेन्द्र ७ सिके सबै लाई बहिस्कर गर
@Royal_milan2 сағат бұрын
रबि लाई सक्न को लागि आज अदालत पनि सामेल भयो सब केपि को खेल हो,! यदि रिहाई न भय जनता हरेक घर बाट आउनेछ्न जय रबि
@RudraSubedi-j7n4 сағат бұрын
मैले लियेको लेनको साहु बियाज अरुले चिर्न मिल्छ जति तिरिराछन येदि मेरो परिवार भन्दा बाहिरको मान्छेले तिरिराछन अब येस्मा चि के भन्ने नेपालको कानुन कस्ले जानुन
@kalpitsen73455 минут бұрын
Good luck रबि 🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@roshantiwari8902 сағат бұрын
प्रकृतिको बिरुद्धमा लगाव भयसी स्वरुप मात्रै हैन मानव नै खत्तम हुन सक्छन
@DipeshThapa-wp2vm3 сағат бұрын
त्यसैले धेरै नकमाउनु छ भनी मलाई पनि अलि अलि दिनु नत्र नयाँ पार्टी खोलेर आयौ भनी मुद्दा कताबाट हुन्छ लगाएर न छोड्ने हो हामीले 40% भ्रष्टाचार गरेर बसेको मा यो पनि हिरो बन्न आउँछ भनेर चारै पार्टी लागेका छन् ।७०००० प्रति महिना जागिर खानेको यति पैसा नहोला भन्न सकिन्न तर यो निकीता को पनि जोडिएको होला उ पनि व्यापारी नै हो दुबै गरेर हुन सक्ला तर कुनै ठाउँमा बदमासी गरेका पनि होलान् पहिला कुनै नराम्रो न्युज थियो भनी प्रसारण गर्नु भन्दा पहिला बार्गेनिङ हुन्थ्यो भन्ने सुनेको हो। यदि मिल्यो न्युज दबाएर राख्थे अनि नमिले हेडलाइन बनाउने गर्थे रे भन्ने सुनेको हो यो पनि भएको होला तर सरकारमा गए पछि चासो को विषय हुनु पर्छ कसको कति सम्पति छ भनेर चाहे त्यो रवि होस या केपी प्रचण्ड सबैको सम्पति सुद्धी करण यसै गरी गर्नु पर्छ। तर जे सुकै गरे पनि पुराना राजनीतिक गर्ने मान्छे हरु संग नयाँ आएर गर्छु भनोस् त्यो रोडमा ल्याउँछन् यी दल ले हेर्दै जानु जबकि तेत्रो कुरा हरु बाहिर आए जब रवि थुनियो सबै सेलाए यसरी कसैले किटान गर्दैमा हुँदो रहेछ भनी सबैलाई छानी छानी कारबाही गर्दा हुने रहेछ बच्ने भनेको मारवाडी हरु हुन
@KRISHNABAHADURBK-c3l2 сағат бұрын
अब रबिको केश बाट नेपाल पनि दोश्रो बंगला देश हुने भो । यो दुर्दशा बाट देश लाइ न्याय मुर्तिहरुले जोगाउनु हुनेछ भन्ने बिश्वाश छ🙏
@Gaughar8984 сағат бұрын
त्यहीँ जन युद्ध नभाको भए तिमी अहिले यसरी घाँटी फुलाएर बोल्न पाउनी थिएनौ ।
@RajkumarThapavlog-n5s3 сағат бұрын
रबिलाई जसरी अरुलाइ किन छानबी गरिदैन?
@omThapa-f1kСағат бұрын
भ्रष्ट हत्याराहरुले रबी र रास्वपालाई सक्काउनका लागि अनेक प्रपन्च रचिरहेका छन् अदालत बिकाउ भएन भने १००% रबीलाई न्याय दिने छ ! 🔔 हाहाहा अरु अधिवक्ता थिएनन् र रबी बिरोधि अधिवक्ता ल्याउनु भयो ? यहि पारा हो भने जनताले मन पराएका बिरेन्द्र जैरु जनताकै नजरबाट गिर्दै जानेछन् !
@BhanuDahal-i2v38 минут бұрын
सहकारी ठग्ने एमाले र कांग्रेस अनि जेल रबि जानुपर्ने याे कदापी मान्य हुदैन हेक्का रहोस सरकार। एमाले र कांग्रेस लाई अनुसन्धान नै गर्नुनपर्ने मुद्दा नलाग्ने अनि रबि लाई मात्रै कानुन
@RudraSubedi-j7n4 сағат бұрын
कारबाइ सुदुरेहरुलाइ कति लाई गरोस फेरि जेल अर्को बनाउनु प्रछ अर्को जेल बनाउन 84 मा नि बनि सक्तैन अनि के कारबाही गर्नु केरा लाई कार्बाइ गर्नु रिबिलाई मात्र कारबाही गर्ने हो अरुलाइ छुट छ देस लुटे पनि सके पनि
@chhabi_vlogs40 минут бұрын
❤❤❤
@arpanghale16415 сағат бұрын
जनयुद्ध नामको धनयुद्धका बिसयमा अत्यन्तै यथार्थ दमदार तपाईंको तर्क बिरेन्द्र सर अनि देशभक्त नेपाल आमाका ज्युदा सपूत , बरिस्ठ अधिबक्ता स्वागत नेपाल ज्युले रकि लामिछाने का बारेमा अत्यन्तै यथार्थ कुरा पस्कनु भयो 🙏🙏🙏🙏
@BabuRam-wf5nt3 сағат бұрын
यस्तै हो भने एमाले र काँग्रेस को भबिस्य सकियो जिन्दगी भर यिनीहरूलाई भाेट हालिदैन अब सबै आफ्नालाई जोगाउने खेल हो बुझियो तिमीहरूको भ्रष्ट को फाइल खोल्न् लाग्दा सरकार मा मिलेर टाँसिएर बसेको जो कोइले देखेका छन् 😊
@bibs014 сағат бұрын
कस्ता फटाहा लेराको?चुनाव मा रास्वपा ले गर्दा हारेपछी रबिको एन्टि हो
@yadavdevkota1171Сағат бұрын
२८ करोड होईन यतिबेला रविका लागि २८ अर्व होईन २८ खर्व जुटाउन पनि कठिन छैन ! यो रविलाई नेपालीले बुझेर भन्दा काँग्रेस एमाले र माओवादीको कुकर्मबाट ठगिएका जनतालाई आशाको किरण लाग्नु अस्वभाविक होईन ! तर बाबुरामको नया स्वरुप हो भन्ने कुरा प्रायलाई पत्याउन गाह्रो छ !
@gokulthapa9580Сағат бұрын
अब राजनीति मा मजा आउँछ । धेरै जना नेता लाई जेलमा देखिन पाइने भयो ।❤❤❤❤
@BhanuDahal-i2v48 минут бұрын
सहकारी ठग्ने एमाले र कांग्रेस अनि जेल रबि जानुपर्ने याे कदापी मान्य हुदैन हेक्का रहोस सरकार एमाले र कांग्रेस लाई अनुसन्धान पनि गर्नुनपर्ने अनि रबि जेल जानुपर्ने याे सरासर राजनितिक प्रतिशाेध हाे
@madhavkhadka36183 сағат бұрын
अव युबराज कडेल बाहेक अरु कसैको समाचार बिश्वास लाग्दैन यो जैरु पनि बिकेछ अवत
@debendragc28473 сағат бұрын
मिडिया पनि अघोषित रुपमा रवि जेल सजाय भोगेको देख्न चाहन्छन्, मुखले मात्र ठिक्क जस्तो हो। ठूलो अपराधी हरु लाइ चैन छ। जागौं आम नेपाली जनता।
@YagyaNath-xe5sxСағат бұрын
तैले भुकेर जनयुद्ध नामेट हुने हैन। जनयुद्ध जिन्दावाद
@chandradai127 минут бұрын
सासक हरुले जे भने पनि जुन युद्धले आजको ब्यावस्था ल्यायो त्यही ब्यावस्थामा आज हामी छौ भने त्यस्लाई जनयुद्ध मान्दैनौ भन्न उपयुक्त नहोला ।
@balkrishnathapa48132 сағат бұрын
रयिको लागि आरोपको धोइ पखाली गर्ने उपयुक्त समय हो कसैले चिन्ता नलिएकै राम्रो।
@jaybahadurpal1717Сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤
@TarkRawal-x9c3 сағат бұрын
सत्य बाचन स्वागत ज्यु❤
@SagarKandel-g6b52 минут бұрын
सतिले सरापेको देश मा रबि जस्ता एक इमानदार नेपाल आमाको सपुत लाइ जेल हाल्ने को साखा सन्तान ले दुख पाओस सराप दिन्छु म त ।
@Hira-dulal2 сағат бұрын
Big fan of you ❤❤❤🎉🎉
@NGAlisaСағат бұрын
एमाले र काँग्रेस मिलेर रबिलाई पत्तासाप नै गर्ने भयो।😅
@AD-lx6kj3 сағат бұрын
सहकारी को रकम आफुले अपचलन नगरेको भय 2-2 चोटि गृहमन्त्री हुदा जस्ले गरेको हो तेस्लाइ जेल हाल्न किन सकेन । अब नि इ र एस्ता अरु पाटि का गद्दार हरुको झोला नबोक्ने होकि। ठिक र बेठिक छुट्टाउनु सक्नु पर्यो।