No video

जति दु:ख गरे पनि जीवनमा किन्ने खुशी नै रहेछ- डा. तुलाराम न्यौपाने | Tamasoma Jyotirgamaya

  Рет қаралды 25,424

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

#tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
Guest: डा. तुलाराम न्यौपाने- अध्येता
A Musical Short Film by Ratan Devkota
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger & Vocal: Yogesh Kaji
#tamasomajyotirgamaya
Video Link : • Hirulal: The Soul of K...
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 48
@bhubanchaulagai5511
@bhubanchaulagai5511 Ай бұрын
हाम्रो गाउमा एकजना हर्क बाहादुर दाहल सर आउनु भएको थियो । हामीले ट्युसन वहाँ सङै पध्थियौ वहाँ पनि अमेरिका जानू भएको थियो । नेपाल आउदा हामिलाइ भेट्न आउछु भन्नू हुन्थ्यो जाने बेलामा वहाँ हामी सङ भेट गर्न बिदा माग्न पनि आउनु भएको थियो तर त्यस पछि वहाँ अहिले कुन अवस्थामा हुनुहुन्छ केही खबर थाह छैन । वहाँ सरको मलाइ धेरै याद आउँछ त्यतिबेला केटा केटि नै भएको हुदा सरणार्थी हुनुको पीडा कस्तो हुन्छ त्यो मलाइ थाह थिएन तर जब बुझ्ने भए वहाको अझ धेरै माया लागेर आउँछ। भगवान सङ प्रार्थना गर्छु वहाँ जहाँ हुनुहुन्छ खुसि र सुखी रहिरहनु होस वहालाइ कहिल्यै दुख नहोस । एक चोटि फोन मै भए पनि गफ गर्ने मन थियो । भगवान ले जुराउनु भयो भने ।
@x_bishal5075
@x_bishal5075 Ай бұрын
जति दु:ख गरे पनि जीवन मा किन्ने खुसी नै रहेछ्😘🙏🙏🙏🙏
@jasdhojgurung595
@jasdhojgurung595 Ай бұрын
डा तुलाराम न्यौपानेजी पवित्र जगबाट विस्थापित कण जो समयको घानमा पिल्सिदै गालिदै पिटिदै एउटा सुन्दर मूर्ति मा परिणत हुनु भएको छ। काल्पनिक जस्तो लाग्ने यथार्थ जो कोहीले यो अन्तरवार्ता सुनेपछि पितृभूमि,मातृभूमि र पराइभूमिले संरक्षण तथा अाधिकारीकरुपमा नागरिकता प्रदान गरेर सन्तति बनाएपछिको अवस्था अध्ययन गरून् नेपालीहरुले ।पराइले कस्ताकस्ता नीति अपनाउँछन्?र नाँगा बनाउछन्।अपनत्वको लडाइँ लड्न सम्पूर्ण नेपालीहरु तम्तयार हुनु जरुरी भइसक्यो।धर्मनीति,राजनीति ,शिक्षानीति आदि कुरालाई कसरी अघि बढाउनु पर्छ ,यति कुरा समाए पुग्छ।
@devthapa1560
@devthapa1560 Ай бұрын
टिकारामजिको शब्द चयन गजब लाग्छ। I respect you.
@kumarkanchha5716
@kumarkanchha5716 Ай бұрын
गजब छ तर कतिपय शब्द नै बुझ्नै सकिदैन सरल सबैले बुझ्ने शब्द चयन गरिदिनु हुन मेरो अनुरोध छ यात्री जि लाई।
@rajendraroka3072
@rajendraroka3072 Ай бұрын
मलाई एउटा कुराले मनमा छोयो ,यो जातीय बिभेद्को बारेमा पत्रकार ज्यु र उहाको सकारात्मक सोच छ ,अब यो बिभेद हटाउन दलित भनिने र गैर दलित सबैले पहल गर्नुपर्छ ,धर्म रुपरंग एइटै तर यस्तो किन ? अरुको चित्त दुखाउदा पाप लाग्छ भन्ने कहिले सोच्ने हामिले
@GorkhaKhukuri
@GorkhaKhukuri Ай бұрын
Yi मानिस हरुलाई नेपाली नागरिकता दिन पर्छ किनकि ज्ञान धन र शिप र श्रम सबै नेपाल मा आउने छ
@vickramchhetri5803
@vickramchhetri5803 Ай бұрын
त्यो अमेरिकनको परिचय दिनु होस ।
@bhaktasinchuri7080
@bhaktasinchuri7080 Ай бұрын
Dr. Tula Ram ji spoke our history , he kept everything nicely . Salute to Tika sir and Dr. Tula Ram sir 🙏
@dhanchapagai5587
@dhanchapagai5587 Ай бұрын
जे भए नि देश प्रति गौरव नै हुन्छ
@shantikafle2393
@shantikafle2393 Ай бұрын
Dil chhoyo kurale.
@rajeebbairagi3480
@rajeebbairagi3480 Ай бұрын
अति मीठो र मार्मिक अन्तरबार्ता प्रभु । सर ब्रोको जय होस मङ्गल होस, भगवानको कृपा बनिरहोस ।हरि 🕉️🇳🇵💟🙏
@baburamrimal900
@baburamrimal900 Ай бұрын
कनिकुति Slc पास गरेका हरुले नेपाल मा बसेर नेपालि भासा नै बिर्सियर अङ्रेजि । हेर्नुस त अ्मेरिका बसेर कति राम्रो नेपालि भासा बोल्नु भयको उहा प्रति उच्च सम्मान छ सर्।
@user-vv4sq4hh4k
@user-vv4sq4hh4k Ай бұрын
जन्म भुमि छाेडनु बाल अबस्थामा दुःखद हाे।तैपनि नेपालिहरू नेपाली पन मन र धन सधै राम्राे हाेस।भाइ न्याेपाले लाई प्रगति काे शुभकामना ।
@nirajshahi5750
@nirajshahi5750 Ай бұрын
अन्तर्वार्ता असाध्यै मन पर्यो।धन्यवाद टिकाराम सर।
@sushilghimire6944
@sushilghimire6944 Ай бұрын
अध्यारो पछी उज्यालो आउँछ भनेको सत्य रहेछ । धैर्य गर्नु पर्दछ कुरा त्यतिनै हो । नेपालीको शिक्षानितिको कुरा चै पुरानो छ र 70% शिक्षक पार्टीका झोलेलाइ तक्मा स्वरुप ला गरिखा पार्टीमा योगदान निरन्तर गरेस बिद्यार्थीको भबिस्य भाडमा जाओस् पार्टीमा निरन्तर योगदान दिएस भनेर अझाएको हुन्छ अनि काहा बाट नतिजा राम्रो हुन्छर? मेरो विचारमा नेपालको शिक्षानिति कानुन राज्य संरचना र सासकिय स्वरुप पूर्णत परिवर्तन गरेर आधुनिक पाराले लागू गर्नुपर्छ र यसमा अयोग्य शिक्षक, अयोग्य राजनितीज्ञ, अयोग्य सबै कर्मचारी लाई जागीर खोसेर योग्य लाई जिम्मेवारी दिने र बिरोधिलाई सिधै गोलीको वर्षा गर्ने निति समातेर 30/40 बर्ष यहि निति निरन्तरता दिनेहोभने परिवर्तन हुन्छ कि ।
@ishwaripokhrel2315
@ishwaripokhrel2315 Ай бұрын
शुभकामना छ 🎉
@user-mp7cd2pm5z
@user-mp7cd2pm5z Ай бұрын
साँच्चै प्रेरणा दायी बर्तालाब लाग्यो 🙏
@girirajdoranga4159
@girirajdoranga4159 Ай бұрын
जन्म भूमिबाट लखेटिनु त्याे अबाेध बालक अाज याे अवस्थामा पुग्नु भनेकाे गाैरव हाे । तर विश्व एक भै संसार भरिका मावन जातिलाई अाफ्नाे खुशि अनुसार बस्न पाउनु पर्नेमा भाषाका अाधारमा लखेटिनु र जन्म भूमिबाट लखेटिनु कस्ताे प्रजातान्त्रिक व्यवस्था हाेला भारत, हामी महान भारतकाे नाम लिन्छाै । के भाषा संस्कृतिका अाधारमा खेदिनु पर्ने हाे भने, भविष्यमा नेपालबाट पश्चिमी देशमा गएका अाजका युवाले साेचेका छन् ?
@sabinashrestha7413
@sabinashrestha7413 Ай бұрын
हजुरहरुकाे बिचार सारै राम्रो ❤️🙏🙏
@suryabhaktakarmacharya1963
@suryabhaktakarmacharya1963 Ай бұрын
Great interview, thank you entirely team
@sundardhital4903
@sundardhital4903 Ай бұрын
🙏🙏🙏🙏🙏💐💐💐💐💐💐
@homgurung7189
@homgurung7189 Ай бұрын
❤❤
@bimalozaofficial112
@bimalozaofficial112 Ай бұрын
🙏🙏
@premsaud3015
@premsaud3015 Ай бұрын
व्यग्र प्रतीक्षा मा।
@dhanchapagai5587
@dhanchapagai5587 Ай бұрын
अहिले त नेपाल भन्दा धनी नै भयो है सर🙏
@padamsubba4337
@padamsubba4337 Ай бұрын
कुरो जुन लेवल को हुनु पेर्थ्यो त्यो पाइएन अली अली मात्र, सहि र गहिराईमा हेर्दा अलीक फरक छन तितो सत्यl
@harisubedi3776
@harisubedi3776 Ай бұрын
Waiting
@ABCDEFGHIJK444
@ABCDEFGHIJK444 Ай бұрын
❤🙏♥️🇳🇵
@maiyaprasaiupreti2387
@maiyaprasaiupreti2387 Ай бұрын
सर्णार्थि हरु को पिडा भोग्नेलाइ मात्र थाह होला ,,😢😢
@LaxmanPaudel-zu3zj
@LaxmanPaudel-zu3zj Ай бұрын
Aaja lai chinau best though
@user-te8oh7pk1d
@user-te8oh7pk1d Ай бұрын
nice interview 🙏👍️
@x_bishal5075
@x_bishal5075 Ай бұрын
🙏🙏🙏🙏🙏
@user-hg8cr8lk9k
@user-hg8cr8lk9k Ай бұрын
नयाँ नयाँ युटब साथि हर् मिलेर अगाडि बड्म हई
@tejendrakhadka8820
@tejendrakhadka8820 Ай бұрын
punaha kina tamasoma nai name raknu bhayo sir
@puspathapa8667
@puspathapa8667 Ай бұрын
I felt he has a lot of make up stories than reality with reference to Bhutan.
@maxmaxie1328
@maxmaxie1328 Ай бұрын
Like example?
@pratikking2272
@pratikking2272 Ай бұрын
Hami haru pani bhote lai lakhtena parcha. Ani sorry garne
@subashlamichhane1794
@subashlamichhane1794 Ай бұрын
.....
@vhft3356mans
@vhft3356mans Ай бұрын
Bideshi lai commission khayera citizenship dine Nepal le aafna "Santati" lai dukha ko bela kina sahayog gardaina, nagrikta didaina, think over it.
@dineshrana4108
@dineshrana4108 Ай бұрын
Ye nepalka kathit bhaad ho k timiharulaai aafnai santan Jo bhutaanmaa aphelit Baner maariye lakhetiye tesbaare patak patak bhutani sarnarthi bhaner boldha hirdaye dukhen kunai kunaka kaayer ho Kamara ho biswama jaha basekahun Nepali origin haru Hamra santan hu unlaai chot laagdha hamro hirdaye dhukheko hunuparchha tesbaat feri testai apmaanit nhun bhaner nepalma ko nepaliharule sochnuparchha tesko laagi yojana kaanun banaune hamro kartabye ho bhaad yesari patak patak khi paisako laagi aafnai santanlaai bhutani bhaner bhannu hudain yedi u Nepali ho bhane .
@vhft3356mans
@vhft3356mans Ай бұрын
Agreed sir, great thought🇳🇵
@padamsubba4337
@padamsubba4337 Ай бұрын
Ekdam sahi kuro
@user-xh2zk6qx8l
@user-xh2zk6qx8l Ай бұрын
❤❤❤
@ajaymuktan162
@ajaymuktan162 Ай бұрын
🙏🙏🙏🙏
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 15 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 68 МЛН
Мы сделали гигантские сухарики!  #большаяеда
00:44
On Air With Sanjay #495 - Team NFTP
3:06:25
Sanjay Silwal Gupta
Рет қаралды 49 М.
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 15 МЛН