जति माया गरे पनि फकाउन सकिनन् राजुलाई सीताले | Raju Pariyar | Sita Shrestha |

  Рет қаралды 229,290

Enepal Khabar Official

Enepal Khabar Official

Күн бұрын

Пікірлер: 206
@e.Nepalkhabar
@e.Nepalkhabar Ай бұрын
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु आदरणीय लोक स्वर सम्राट राजु परियार र गायिका सिता श्रेष्ठ बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉🎉
@KrishnaThapa-os4rt
@KrishnaThapa-os4rt Ай бұрын
11l😅​@@rambudhathoki1063
@birbahadurbist8564
@birbahadurbist8564 Ай бұрын
अति उत्तम दोहोरी
@SuryatamangSuryatamang-td2os
@SuryatamangSuryatamang-td2os 22 күн бұрын
Wow ❤❤❤❤❤
@bimalashrestha-jb8st
@bimalashrestha-jb8st Ай бұрын
हरेक शब्द शब्दको प्रहारले म यता धुरुधुरु रुदै छु।प्रेम यति शक्तिशाली छ कि जो कोहि सच्चा प्रेम बिना बाच्न सक्दैनन् ।वरिष्ठ गायक गायिकाप्रति साङ्गेतिक नमन छ 🙏।
@rkprime709
@rkprime709 Ай бұрын
❤❤❤❤❤❤😢😢😢😢😢
@ganeshkhawas7885
@ganeshkhawas7885 Ай бұрын
Absolute Right sir ❤❤❤❤
@sanamkc1402
@sanamkc1402 Ай бұрын
Kl​@@rkprime709
@sitathapa7992
@sitathapa7992 Ай бұрын
राजु भाईलाई त बधाई दिने शब्द नै कम हुन्छ साथै सीता पनि अति मन पर्ने गायिका हुन सफलताकाे शुभकामना छ याे जाेडिलाई
@baltamang9038
@baltamang9038 Ай бұрын
लोक सम्राट राजु परियार ज्युलाई पनि गहिरो तरिकाले शब्दको लागि सोच्नै पर्ने बाध्य बनाउन सक्ने । सीता श्रेष्ठको अतभुत क्षमता सरस्वतीको वरदान प्राप्त गर्नु भएकै हो।। यति मार्मिक शब्द सिर्जना गर्न सक्ने गायिका मैले अझ सम्म देखि थिएन झनै सुमधुर स्वरको वर्णन गरेर सकिँदैन साथमा राजु ज्युको गीतको शब्द सुनेर गीतको शब्द अनुसार मुस्कुराउने र मोडेल भन्दा इसाराले नै लोभ्याउने तरिका झनै राम्रो लाग्यो।।लोक सम्राट राजु परियार र ओखलढुङ्गाको बुहारी सीता श्रेष्ठलाई भित्री आत्म देखि सम्मान।। आफनो बाल कुमार भाईलाई मेरो प्यारो ओखलढुंगा विशेष धन्यवाद।।
@ganeshkhawas7885
@ganeshkhawas7885 Ай бұрын
इ दुई जानाको गित को पर्खाइमा म मत्र थिए कि अरु पनि हुनु हुन्थ्यो होला कुन्नी ❤️ दोहोरिमा यति मीठो सालिन ता र सभ्या शब्द हरुले पनि त गाउन सकिदो रहिछ भन्ने उदाहरण ... LOVE YOU BOTH ❤️❤️❤️❤️❤️
@umakantkharal8253
@umakantkharal8253 Ай бұрын
आहा कति राम्रो गाउनु भयो।यस्तै यस्तै राम्रा दोहोरि सुन्न पाईयोस् सम्पूर्ण टिमलाई सफलता को कामना।
@amarmgr2427
@amarmgr2427 Ай бұрын
सीता सिस को गित गाउने शैली अनि शब्द चयन कति अनुशासित,सस्कारि❤❤
@ruparana912
@ruparana912 Ай бұрын
अति मार्मिक! शब्द शब्दमा दर्द भरिएको छ। supper.
@baltamang9038
@baltamang9038 Ай бұрын
भाग तीन पनि चाहिन्छ है हजुर।। गीत संगीतको जोडी लोक सम्राट राजु परियार र सीता श्रेष्ठको शब्द सँगै सुमधुर स्वरमा सजिएको गित जति सुने पनि सुनी रहु जस्तो लाग्छ।।विशेष धन्यवाद बाल कुमार श्रेष्ठ भाइलाई।।
@jhamkanath5414
@jhamkanath5414 25 күн бұрын
अत्यन्त सुन्दर ,स्वर सम्राट आदरणीय राजुु सर र बहिनि सिता श्रेष्ठ ज्यु। साङ्गेतिक सफलताको अत्यधिक शुभकामना 🎉🎉♥️♥️
@KamalSingh-op1tu
@KamalSingh-op1tu Ай бұрын
आहा कति राम्रो गाउनु भएको प्रिय दाइ राजु परियार र दिदी सीता उहालाई धेरै-धेरै अझै सफलताको सुभकामना❤❤❤
@karnagurung769
@karnagurung769 Ай бұрын
वाउ फेरि अति मिठो दोहोरी सुन्न पाइने भयो
@prashantakaphle6496
@prashantakaphle6496 Ай бұрын
यस्तो हुनुपर्छ लोक दोहोरी, सलाम छ कलाकारलइ ।❤
@madhavpoudel7329
@madhavpoudel7329 Ай бұрын
धन्यवाद,सिता स्रेष्ठ को स्वर सार्है मिठो छ, जति सुने पनि सुनु सुनु लाग्ने
@konchoklama9898
@konchoklama9898 Күн бұрын
Wao Rju Sir KO Kam dekhda atti Khushi lagxa ,Gardai gaudai jarj Pani gari raheko dekhinxan good job,Sita jee KO aawaj Ra sabda chailai mannai parxa, Hamile Khushi manau good luck
@fzre5di300
@fzre5di300 Ай бұрын
आहा निकै मिठो दोहोरी पछिल्लो समयमा एक दम रुचाइएका जोडी ❤❤❤❤ निकै सलिना सभ्य सरिल रुपमा प्रस्तुत हुनु हुन्छ दुबै जना लाई सम्मान ❤❤❤❤
@KalpanaDevkotasherestha
@KalpanaDevkotasherestha Ай бұрын
अाहा राजु भाइ र सिताबैनिकाे शब्दहरुले मुटु झसक्क बनायाे जति पटक सुनेपनि धितमर्दैन यसरिनै अरुभागहरुपनि सुनिराख्न पाउँ बदाइछ दुबै महान कलाकार भाइ बैनिलाइ।❤❤❤❤❤
@BedrajThapa12
@BedrajThapa12 Ай бұрын
अतिसुन्दर मनै छुने शब्द हरुछन !यस्तैगित हरु हुनुपर्छ दोहोरी जति सुनेपनी सुन्न मनलाग्ने सम्पुर्ण टिम लाई बधाइछ❤यस्तै गित हरु फेरिपनी सुन्न पाइयोस ❤❤❤❤
@KrishnaLama-m3c
@KrishnaLama-m3c Ай бұрын
सारै मीठो स्वर र सब्दहरु मनै छुने धन्यवाद छ फेरि फेरि पनि सुन्न पाइरहु यो जोडी को दोहोरी ❤❤
@SSANJAL
@SSANJAL Ай бұрын
कति सालिन सुसिल कति मिठो आवाज सिता सिस /१/२ त हेर्न पाय अब छिट्टै ल्याउनु है भाग 3 पनि राजु दाइ सगै दुबै जना अति मिठोआवाज🙏🙏🙏🙏🙏🙏
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu Ай бұрын
हे बरै राजु को स्वर सुन्दा त रुन पो मन लाग्छ यो जोडि धेरै राम्रो लाग्छ सफलता को शुभकामना सबैलाई
@anjuale734
@anjuale734 Ай бұрын
आहा सार्है राम्रो दोहोरी सम्पुर्णलाई सफलताको सुभकामना 🙏
@krishnakhatka3103
@krishnakhatka3103 Ай бұрын
यो जोडीको जति गित सुने पनि सुनि रहु जस्तो लाग्छ मलाई
@madankc4217
@madankc4217 Ай бұрын
सुनिरहु लाग्ने स्वर दुबैजनाकाे र सब्द चयन ।❤❤❤❤❤❤
@prabinshrestha469
@prabinshrestha469 Ай бұрын
लौ दामी छ ।प्रगति र उन्नती का फुल फुलाउदै जानु ।शुभकामना ।
@संगीतप्रेमी-ल5ण
@संगीतप्रेमी-ल5ण Ай бұрын
जति सुनेपनी नअगाउनी राजु दाइ र सीता दिदिको गित , सधै सुनिरहन पाएनी हुन्थ्यो
@RameshPariyar-g6e
@RameshPariyar-g6e Ай бұрын
आहा लोक स्वर सम्राट राजु दाइ को फोटो नै काफी छ र साथमा लोकप्रिय गायिका सिता जि राजु दाइ र सिता जि को सहकार्य मा बज्ने हरेक लाइभ दोहोरी हरु निकै उत्कृष्ट हुन्छन र आजा एक प्रेमजोडी को प्रेम कहानि का मार्मिक सब्दहरु निकै उत्कृष्ट लाग्यो राजु दाइ र सिता जि को आगामी प्रस्तुती नि चाहन्छौ 🙏🙏👍👍
@HimansiWow
@HimansiWow Ай бұрын
कुनै कुनामा बसेर प्रेममिल जोडीको संवाद सुने जस्तै मिठो लाईभ दोहोरी वयान का लागि हरेक शव्द कमि हुन्छ ❤
@saritabasnet1738
@saritabasnet1738 22 күн бұрын
दुबै तर्फको मार्मिक सब्द ले कति मन रुन्छ।♥️♥️♥️👌👌👌
@jaskumarrai1164
@jaskumarrai1164 12 күн бұрын
लाेक दाेहाेरि र लाेक सङ्गीत का स्वर सम्राट राजु परियार जि अनि काेकिल कण्ठ कि धनी सीता श्रेष्ठ जि काे जुगलबन्धि दाेहाेरि मेराे राेजाई मा सर्वप्रथम तिम्राे नै माया लाग्छ साईलि पछि काे याे गित क्रमश दाेश्राे राेजाई मा परेकाे गित। वहाहरु दुवै जनालाई मेराे तर्फ बाट हरेक पल अनि भबिष्य काे शुभ कामना।😘😘😘😘👌👌👌👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sandeshgurung7523
@sandeshgurung7523 Ай бұрын
आह कति मीठो सुमधुर स्वर सीस सम्मान छ दुबैजनालाई ❤❤❤
@chandsantosh8127
@chandsantosh8127 Ай бұрын
आहा कति मन छुने शब्द ❤❤❤सोर शुभकामना 🎉🎉🎉🎉
@babitashrestha2805
@babitashrestha2805 Ай бұрын
कति मार्मिक शब्दहरू छन्। Hats off. Salute
@ayushroka94
@ayushroka94 Ай бұрын
लौन भगवान कलेजी छिनायो फुलले मौरी पर्खिनी दिन आयो आहा सीता भाउजु❤❤ एउटा मुटु कति पटक जित्नु हुन्छ राजु दाइलाई त यसै सम्मान छ्🙏🙏🙏🙏🙏
@Manshahi-u2t
@Manshahi-u2t Ай бұрын
शिरसिर हावा हुलाकी बनिदेउ न्याउली जस्तै भाकोछ भनिदेउ आहा राजु दाइ को शब्द मनै छुन्छन अहिले बहिनी सीता पनि त्यही बाटो पछ्याउदै आउनु भाको छ आनन्द महसुस हुन्छ
@kamalrajbam2830
@kamalrajbam2830 Ай бұрын
अति भाबबिहल बनाउने भाका ,शब्दहरु र झनै उत्कृष्ट कलाकारहरुका सुमधुर स्वरहरुले प्रस्तुत भएको तथा गुन्जियको अतिउत्तम दोहोरी । गायक गायिका , यो च्यानल र सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलता को शुभकामना ।🌹🌹❤❤
@tomlalsubedi3573
@tomlalsubedi3573 Ай бұрын
हरेक शब्द र टुक्कामा जादुमय सुमधुर भाव र अनुपम प्रेमील भावले छताछुल्ल भएकाे अनुपम लाेकदाेहाेरी ! यति सुन्दर प्रस्तुतिकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक नमन् तथा अनगिन्ती शुभकामना ! संयाेजनकाे लागि ई नेपाल राेधीघरप्रति हार्दिक आभार !!
@RamStha-i1o
@RamStha-i1o Ай бұрын
Jati sune pani sunu sunu lagne dohori vaneko raju sir ra sita stha mam ko ho. My best singers best of luck.❤❤❤❤❤
@bishalthapa5190
@bishalthapa5190 Ай бұрын
आहा क्या मनछुने दोहोरी गाउनुभो दुवै जनालाई धेरै धेरै धन्यवाद छ
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Ай бұрын
Damdar meetho ramailo dami prastuti 🎵 Balkumar sir best of luck & Thanks Raju & Sita🎉
@BhimBahadurB.K-kh7bk
@BhimBahadurB.K-kh7bk Ай бұрын
बधाई छ सबै टिमलाई धेरै राम्रो लय भाकामा गाउनु भयकाेमा धन्यवाद ❤❤❤❤फेरि पनि सुन्ना पाईयाेस
@KhanilbossKhanielboss
@KhanilbossKhanielboss Ай бұрын
अहिलेसम्मकै उत्कृष्ट दोहोरी सलाम छ राजु दाजु 🙏🙏🙏
@sherpa1gyalzen
@sherpa1gyalzen Ай бұрын
Jatti suneni sunung sunung lagle atti marmik sabda. Congratulations to the entire team( especially RAJU JI and SITA BAHINI ). GOD BLESS YOU ALL 🙏 ❤❤❤greetings from Vermont USA 🇺🇸
@umakantapaudel9603
@umakantapaudel9603 Ай бұрын
सारै राम्रो दोहोरी सुन्न पाईयो,❤❤❤❤❤❤❤
@birendratumrok2509
@birendratumrok2509 Ай бұрын
मार्मिक गित।
@ammarnathkarki94
@ammarnathkarki94 Ай бұрын
आहा दोहोरित यस्तो पो हो हाम्रो पहिचान नेपाली लोकगित संगितको जग राजु सर निकै मन छोयो ❤❤❤❤
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
सही कुरा
@keshavaryal3669
@keshavaryal3669 Ай бұрын
राम्रो गीत, सम्पूर्ण टीमलाई बधाई 🎉
@dhanbahadur9296
@dhanbahadur9296 Ай бұрын
Yo jodi ko dohori sune paxi arkai Mazza rw aanandam aaun xa❤❤🎉🎉😂😂 samman Raju pariyar & Sita baini lai team lai dhannebad 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹😂😂😂🎉🎉🎉
@SherbahadurShahi-u9n
@SherbahadurShahi-u9n Ай бұрын
जय चन्द्र सूर्य...🇳🇵🇳🇵🇳🇵 जय राजु परियार दाजु..❤❤❤
@kamalbahador2169
@kamalbahador2169 Ай бұрын
कति राम्रो राम्रो सब्द छन यो दोहरी मा
@MunaBc-z3m
@MunaBc-z3m Ай бұрын
सीता दिदि धेरै पहिले नै उचाइमा पुग्न पर्नी मान्छे हो खोइ के भयछ कुन्नि तर अब उचाइले शिखर चुमोस राजु दाइ त सदाबार यसै काफी हुनुन्छ💟💜💜❤️❤️
@bikramshilpakar4408
@bikramshilpakar4408 19 күн бұрын
राजु र सिताकाे लाेक दाेहाेरिमा बिम्बतात्मक शब्दमा गाएकाे रमाइलो लाग्छ
@Chandar-sy1oc
@Chandar-sy1oc Ай бұрын
आज भनि भाका राम्रो छ बधाई छ सबैलाई
@chandrakantakandel8857
@chandrakantakandel8857 Ай бұрын
Hahahaha❤Ekdam utkrist tatha mitho prastuti xa.jati sunyo uti sunau lagne sabda xa..good luck sita baini❤❤
@JenishaXettri-d9q
@JenishaXettri-d9q Ай бұрын
अति राम्रो दोहोरी 👌👌
@rkprime709
@rkprime709 Ай бұрын
❤❤❤❤❤
@rupkhatri3361
@rupkhatri3361 Ай бұрын
आहा सारै राम्रो दोहोरी ।🙏🙏🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
@rajbhakta2655
@rajbhakta2655 Ай бұрын
झकास मिठो स्वर अति मिठो भाका मार्मिक दोहोरी गीत शब्द संगित सबै पक्ष अति मिठो लाग्यो ।
@nirmalamcckhadka4152
@nirmalamcckhadka4152 Ай бұрын
साह्रै मार्मिक दोहोरी ❤
@PushkalSharma-y7q
@PushkalSharma-y7q Ай бұрын
अाहा याे हाे दाेहाेरी भन्ने काे बधाई छ सम्पर्ण लाई 👌👌👌👌❤️🥇🌹✅
@JitRamdam-kz3ek
@JitRamdam-kz3ek Ай бұрын
राजु दाइ र सीता िजकाे दाेहाेरि सुन्न राम्रो लाग्छ ।
@suryapulami9342
@suryapulami9342 Ай бұрын
Aaha ..kati ramro saga Geet ganu bhako ❤❤👌👌🙏🙏🙏🙏🙏🙏 sabai Jana lai
@phanindraghimire1520
@phanindraghimire1520 Ай бұрын
Yesto po doohori keep it up enepal
@ReshamGurung-l3g
@ReshamGurung-l3g Ай бұрын
नानिको शब्द येक्दम राम्रो छ ।
@kharbahadur352
@kharbahadur352 Ай бұрын
अब आउने भाग रोमान्टिक खालको सुन्न मन छ 🙏🌹❤️
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Ай бұрын
अतेन्तै सुमधुर ❤
@maiyakhatiwada4815
@maiyakhatiwada4815 Ай бұрын
राजु भाइका गीत त कुन चाहि नराम्रा छन र ? सीता बैनीका गीत पनि उत्तिकै मन पर्छन ।यो गीत पनि असाध्यै मन पर्यो , बधाई तथा शुभकामना दुबै जनालाई
@rajuthapa3119
@rajuthapa3119 Ай бұрын
Sarai romro Raju sir and Sita ji ko gana❤❤❤❤❤❤❤
@santoshbogati7623
@santoshbogati7623 Ай бұрын
धेरै राम्रो हजुर
@prakashnewarprasida
@prakashnewarprasida Ай бұрын
सीता दिदी लाई त आज मात्रै देखदै छु महिले त
@KamalKami-q4u
@KamalKami-q4u 28 күн бұрын
love u sister nice sweet voice अर्गज दाजु राजु ❤❤नमन दाजु
@GitaSunar-g9l
@GitaSunar-g9l Ай бұрын
अरु चर्चित कलाकार संगै सीता जी पनि चर्चित हनु हुदो रहेछ तर सीता जी हामीलाई चिन्न कता कता सोच्नु परथ्यो तै पनि राजु जि संग दोहोरी को कारण अाम नेपाली ले चिन्ने मौका पाईयो बधाई छ ई नेपाल रोधी घरलाई
@SumanKunwar-u7c
@SumanKunwar-u7c Ай бұрын
म आज यो गित सुनेर कति रोय मलाइ मात्र थाछ
@naraynsharma4273
@naraynsharma4273 Ай бұрын
अति सुन्दर छ
@ArjunKumar-bj3wh
@ArjunKumar-bj3wh Ай бұрын
Very nice senti Dohori song God bless both of you and congratulations hole team 🙏❤🚩🇳🇪
@divyaid83
@divyaid83 Ай бұрын
Wow raju dai lai ta jun jeet pani khatarra gaunu hunxa
@mayalou4260
@mayalou4260 Ай бұрын
Ahaa Raju pariwar dai 🎉🎉🎉
@punamduwadi5576
@punamduwadi5576 Ай бұрын
Wow excellent dohori 👑🥰🥰🥰🥰🥰🎊🎊🎊🎉🎉🎉🙏🙏🙏🙏🙏🙏congratulations to all team members 🎉🎉🎊🎊🎊🥰🥰🥰🥰🙏🙏🙏🙏
@kashishprakashsinghsingh355
@kashishprakashsinghsingh355 Ай бұрын
Sor samrat Raju pariyar ra Sita ko very nice Jodi ❤❤🙏🙏🙏👌👌👌❤️❤️❤️
@bhubandevkota553
@bhubandevkota553 Ай бұрын
Raju Pariyar vai ko kati mithas ra jabaf dine saili sarai utkristha chha sathai baini sita ko pani ustai
@GobindaChaudhary-t2m
@GobindaChaudhary-t2m Ай бұрын
Sita mam ko sabda kati ramro voice pani kati mitho arko epidod pani aauna paryo..arko episod ma raju sir lai lakhetnu hai sarai vau khojyo k
@jagatsubedi4415
@jagatsubedi4415 Ай бұрын
wow dubaijanako uttikai mitho voice keep rocking guys 🔥🔥✅✅💐🎺🎤🥁🎸📢🎉❤
@dipaksunar7196
@dipaksunar7196 Ай бұрын
Log dohori King raju dai big fan of you
@SunitaThapatamang
@SunitaThapatamang Ай бұрын
Aaha kati mitho geet ani sabda tetinai ramro sorko ta k dubaiko ramro mat khoji herhchu sarai man parcha
@KamalMishra-k6b
@KamalMishra-k6b Ай бұрын
Organic dohorii yo honi❤❤❤❤
@magarom794
@magarom794 Ай бұрын
Ati ramro sabda saili kati mitho lagx
@devghartimagar9923
@devghartimagar9923 Ай бұрын
सीता श्रेष्ठको दोहोरी त म छुटाउँदैन।
@GobindaChaudhary-t2m
@GobindaChaudhary-t2m Ай бұрын
Wow sita mam ko sabda kati mitho kati ramro unttar swor pani kati ramro,tara mam raju sir le dherai vau khojyo baicot dinu ati vayo
@SujanThapa-xt5bx
@SujanThapa-xt5bx Ай бұрын
आहा su pop 🍂🍂🍂🍂🍂🍂🍂
@TirthrajPaudel
@TirthrajPaudel Ай бұрын
Lovely voice ❤❤raju and sita g
@chandrasundas9637
@chandrasundas9637 Ай бұрын
very nice song congratulation both of you bhai and bhanei
@rambaraile9202
@rambaraile9202 Ай бұрын
Wow yo ho ta dohori samman xa sabai lai 🙏🙏🙏❤️❤️🙏🙏🙏
@NAVINTHAPA-g9d
@NAVINTHAPA-g9d Ай бұрын
Raju dai🎉🎉🎉❤
@gangagurung7136
@gangagurung7136 Ай бұрын
Aha yestopo dohori heart tauching very nice ❤❤❤❤❤
@SamjhanaMgr-u1v
@SamjhanaMgr-u1v Ай бұрын
Dherai ramailo ra puranoko yad ayo
@ganeshbahadurshrestha9514
@ganeshbahadurshrestha9514 28 күн бұрын
Bhaaakaaa laamo bho. Geet ati raamro6
@GobindaChaudhary-t2m
@GobindaChaudhary-t2m Ай бұрын
Sarai mitho dohori sita mam ko sabda nai kati manchhune aba raju sir ko ta k kura..arko episode pani aauna par6
@gautamkarki2420
@gautamkarki2420 Ай бұрын
Ati mitho gita sarai man xoyo ❤❤❤❤
@robin_Chhetri
@robin_Chhetri Ай бұрын
Dai r didi ko sor lai man paraune Aeta like Bhutan dabam❤
@SurothBhujel
@SurothBhujel 29 күн бұрын
dherai vayo yo jodi ko geet sunna man lagyako pura vaya ❤❤❤dherai maya x
За кого болели?😂
00:18
МЯТНАЯ ФАНТА
Рет қаралды 3,3 МЛН
What type of pedestrian are you?😄 #tiktok #elsarca
00:28
Elsa Arca
Рет қаралды 38 МЛН
За кого болели?😂
00:18
МЯТНАЯ ФАНТА
Рет қаралды 3,3 МЛН