Jaun Saili Beni Bajar - Hemanta Kanchha Rasaily • Lochan Bhattarai • Prakash Saput • Anjali • Song

  Рет қаралды 4,198,768

Hemanta Kanchha Rasaily

Hemanta Kanchha Rasaily

Күн бұрын

Пікірлер: 693
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 9 ай бұрын
अग्रज लोक गायक स्व. पदम बिस्ट र लोचन भट्टराई र बिमला राईको आवाजमा सबैको मन मुटुमा बस्न सफल गीत "जाउँ साइँली बेनी बजार", मेरो र लोचन भट्टराईको आवाज, प्रकाश सपुत, अन्जली अधिकारी, सुनिल बि.क र दीपा शाहीको अभिनयसहित यहाँहरुसामु लिएर आएका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
@netrasaruofficial8690
@netrasaruofficial8690 9 ай бұрын
हिजआज यस्ता मौलिक गीत सङ्गीत हेर्न, सुन्न पाउँदा को मजा नै बेग्लै ... धन्यवाद @HemantaKanchhaRasaily दाई लगायत सम्पूर्ण टिम लाई ❤❤
@bishalpokharel7762
@bishalpokharel7762 9 ай бұрын
Derai nice song ❤❤
@YadavRupali-t7m
@YadavRupali-t7m 9 ай бұрын
बयान गरेर साद्य छैन सारै राम्रो मन मुटु छुने ५ चोटि सुनी सके अझै कति चोटि सुन्ने हो धित मरेको छैन
@KHADIKOVLOG-kg3ke
@KHADIKOVLOG-kg3ke 9 ай бұрын
मौलिकता बोकेको आहा क्या मीठो गीत
@doransenchuri9899
@doransenchuri9899 9 ай бұрын
😊😊😊😊​@@netrasaruofficial8690
@Krishna-yl1bh
@Krishna-yl1bh 9 ай бұрын
रेडियोमा धेरै शुनेको गित आज फेरि जस्ताको तस्तै सुन्नपाउदा निक्कै आंनद आयो!पुराना गायक सर्जकले!बेनि बजार भन्दाबित्तिकै !कुन बेनिलाइ टार्गेट गरेकाथिय !थाहा भयन!भिडियोमा चाहिँ म्याग्दी बेनिलाई नै देखाउनुभयछ झन् सुनमा सुघन्द थपियो❤❤❤❤❤❤️❤️❤️❤️
@RemGurung
@RemGurung 8 ай бұрын
हेमन्त सर र लोचन भट्टाराई दिदी लगायत सबै टिमलाई शुभकामना । 🙏❤️🙏
@rupeshrasaili4095
@rupeshrasaili4095 8 ай бұрын
हाम्रो बेनि राम्रो बेनी गलेश्वर देवताले सबैको रक्षा गरुन😊❤
@Rambahadursahani1993
@Rambahadursahani1993 8 ай бұрын
अति राम्रो छ गित 🎼🎵🎶सारै मन पर्यो ❤❤
@mandipcreation8012
@mandipcreation8012 9 ай бұрын
अति मिठो पुरानो झ्याउरे लोक भाका पुन लोकप्रिय गायक हेमन्त कान्छा रसाईली राजाको सुमधुर आवाज साथै प्रकाश सपुत र अञ्जली अधिकारीको चलदृष्यमा हेर्न र सुन्न पाउँदा औधी खुशी लाग्यो👏👏🙏🙏बधाई साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई💐💐
@sajanchochangi
@sajanchochangi 9 ай бұрын
हार्दिक बधाई तथा शुभकामना दाई, थप सास्कृतिक यात्रा सम्मको शुभकामना हैं।
@RabiKarki
@RabiKarki 9 ай бұрын
सफलताको शुभकामना 🎼🎊❤️🙏 मिठो गितलाइ पुन सुन्न पाइयो
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 9 ай бұрын
मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण यो कमेन्त लाइक गर्नेलई राम्रो गित
@SandipNepzzBMJAMJal-o6z
@SandipNepzzBMJAMJal-o6z 6 күн бұрын
Wqett
@samirsrish1349
@samirsrish1349 9 ай бұрын
प्रकाश् सपुतको भिडियो मन पराउने को को हुनुन्छ
@lokrajroka
@lokrajroka 8 ай бұрын
म्याग्देलीको मात्रा नभई राष्ट्रकै गहना हेमन्त कान्छाको अग्रज गायक स्व पदम विष्टको सम्मान गर्दै ल्याईएको लोक कोशेली अत्यन्त मन छुयो,हामी प्रवासमा बस्नेहरुको लागि त झन गाउँघरको झल्क मेटाई दिनु भएमा धन्यवाद ,आगामी दिनहरुमा पनि साँगितिक सफलताको शुभकामना व्यक्त गर्दछु !
@sunarman1230_
@sunarman1230_ 9 ай бұрын
बधाई शुभकामना दाजुलाई भिडियो झनै उत्कृष्ट बनेकाे छ
@purnathapa2020
@purnathapa2020 9 ай бұрын
आहा कति राम्रो typical पुरानो lok झ्याउरे song अहिले नयाँ viresion मा पनि wow झनै सबैको मनमुटु मा बस्न सफल गायक प्रकाश सपूत दाइ अनि मोडेल अञ्जली अधिकारी ❤❤
@lukbahadurrasaili6112
@lukbahadurrasaili6112 9 ай бұрын
सफलताको शुभकामना जेथान जि तेनिङ १ मा गयको देख्न पाम
@romancenepal5206
@romancenepal5206 9 ай бұрын
आहाँ ❤❤ क्या मिठो गीत "जाउ साँईली बेनी बजार" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@savethekids_entertainmentvlog
@savethekids_entertainmentvlog 9 ай бұрын
यस्ता काल झै अजम्बरी संगीतहरु शष्टाको नै मन जित्ने गरि पुन जन्म दिनु अति उदाहरण कार्य स्वायम गायिका नै भए पछि अब का दिनहरुमा विवाद नहोला अति सुन्दर ।बधाई सम्पुर्ण टिम लाई ।
@RameshDhami-cu8fc
@RameshDhami-cu8fc 9 ай бұрын
आहा कति राम्रो गित दाइ 🎉 सफलता को शुभकामना ❤
@ishwarpun5754
@ishwarpun5754 8 ай бұрын
निकै लोक भाका,यो गीत सानैमा सुनेको पदम बिष्ट मलाई मन पर्ने गायक मध्ये एक हुनुन्थ्यो।
@bistadhanu
@bistadhanu 9 ай бұрын
त्यो जमानाको बहु चर्चित लोकगीत , आज पनि फेरि उनै लोचन भट्टराई ज्यू द्वारा पुनः आवाज दिएर नयाँ रेकर्ड गराइएछ। यो असाध्यै राम्रो गर्नु भयो । पुरानै लय ताल लाई सजीव राखेर नयाँ भिडियो बनाएर आएको यो गीत अझ जुग जुग बाँच्ने खालको बनेछ । बधाई छ यी टीम लाई ।
@akashbirahi653
@akashbirahi653 9 ай бұрын
दामी गाउला❤❤❤❤ सफलताको सुभकामना
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 9 ай бұрын
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको धेरै धेरै शुभकामना ❤👌👌😍🙏
@gurungsundar
@gurungsundar 7 ай бұрын
❤😂🎉😢❤❤😢neci
@bvlog5777
@bvlog5777 8 ай бұрын
यो गीत छिटो 1M पुगोस भन्ने जति हाजिर हुम्त plz
@ratnabaraili9922
@ratnabaraili9922 9 ай бұрын
अईले सम्मको सबै भन्दा राम्रो गित यो गितको सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤
@narayanipahari3201
@narayanipahari3201 9 ай бұрын
गीत धेरै मिठो छ सम्पूर्णलाई सफलताको मुरी मुरी शुभकामना ❤
@surendracenturyvlog
@surendracenturyvlog 8 ай бұрын
जति सुने पनि सुनी राहु लाग्ने गीत शब्द संगीत स्वर को त कुरै नगरौं अनि भिडियो पनि अति उत्कृष्ट बनेको छ सर हजुर हार्दीक बधाई अनि शुभकामना ❤❤❤
@BuddhiRajThapa-t7t
@BuddhiRajThapa-t7t 9 ай бұрын
आहा हाम्रो गाऊॅघरको भाका स्वादै फरक हुन्छ, कति रमइलो
@rchandrasahi2544
@rchandrasahi2544 9 ай бұрын
जुन गीत मा तीनै जना उत्कृष्ट उत्कृष्ट कलाकार प्रकाश सपुत,अंन्जली अधिकारी र हेमन्त कान्छा जस्ता करोडौं दर्शक को दिल मा राज गर्न सफल यस्ता कलाकार हरु को गीत भिडियो हिट मात्रै होईन सुपर डुपर हिट भयो भन्ने कुरा मा ढुक्कै भय हुंन्छ धेरै राम्रो गीत र भिडियो 🎉🎉❤❤
@DineshThapa-m9g
@DineshThapa-m9g 9 ай бұрын
❤❤
@sgmofficial9926
@sgmofficial9926 9 ай бұрын
एकदम मिठो आवाज अनि शब्द् साथै सफल्ता को शुभकामना
@chitrapun2504
@chitrapun2504 9 ай бұрын
आहा हेमन्त भाइ बबाल सारै राम्रो उत्तर उत्तर प्रगति शुभकामना ...
@sushilghimire6944
@sushilghimire6944 8 ай бұрын
यस्ता पुराना लोकगित हरुलाई त्यस्ता गितका भाका मर्म र ती गितले दिने सन्देश अनि गितले बोकेको मौलिकता लाई नमेटी यसरी पुराना पुस्ता र गितको सम्मान गर्दै नयाँ पुस्ताले पनि अङ्गाल्दै लाने हो भने नेपाली लोकगित सदैब जिवित हुनेछन् त्यो पनि सोही रूपमा । यो गितका गितकार , नयाँपुराना गायक/गाइकाहरु, सङ्गितकार, निर्त्यकारहरु निर्देशक र निर्माता प्रती उच्च सम्मान छ ।
@pashupatipariyar2631
@pashupatipariyar2631 7 ай бұрын
आहा गज्जब लागयो हामि बच्चै छदा सूनेको गित फेरि नया पन मा सून्न पाईयो सम्पूर्ण टिमलाई शुभकामना 🙏
@PurnimaChhetri-b8o
@PurnimaChhetri-b8o 6 ай бұрын
एकदमै राम्रो छ,गीत सबै टिमलाई शुभकामना ❤🎉अझै धेरै प्रगति होस्।
@MrShushim30
@MrShushim30 9 ай бұрын
साह्रै मन पर्यो । जति पटक सुने पनि हेरे पनि सुनिराखु लाग्ने । सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉
@prembdrnepali7497
@prembdrnepali7497 9 ай бұрын
लौ है फेसबुक मा पोस्ट देखेर यता अाहियो हेर्न❤राम्रो छ गीत
@grgsilupaate9185
@grgsilupaate9185 8 ай бұрын
अति नै उत्कृष्ट प्रस्तुति हामीमाझ पस्किनु भएकोमा सफलताको शुभकामना सम्पुर्ण टीमलाई🎉
@doransenchuri9899
@doransenchuri9899 9 ай бұрын
आहा हाम्रो म्याग्दी जिल्ला ले जन्मायको कलाकार ❤❤❤❤हेमन्त जि मनै छोयो
@dipenr888
@dipenr888 8 ай бұрын
मज्जा आयो गीत सुन्न। पुरानो स्टाइल को गीत भनेको त पुरानै रहेछ गीत 😅। लोचन भट्टराई जी काे स्वर उस्तै रैछ। आनन्द आयो सुन्न ❤
@ManishBhai-eg2cw
@ManishBhai-eg2cw 5 ай бұрын
@#jxsgrr
@shivabhusal2571
@shivabhusal2571 Ай бұрын
अति मधुर र मन छुने लोक भाका। सबै श्रषटा लाई साधुवाद।
@rajbarali5009
@rajbarali5009 8 ай бұрын
यो गीत मेरो हजुर वाले पहले रेडियो मा बजाय र सुनेको याद आयो आज हजुर बुवा त साथमा हुनुहुन्न तर याद अझै पनि साथमा छ गीत राम्रो लाग्यो पुरानो गित लाई नयाँ परिवेश मा मिलाएको छ thank for #Prakash Saput and all tem members 🙏 आगामी दिनमा पनि यस्तै यस्तै गित हरु सुन्न र हेर्न पाइयोस यही कामना गर्दछु धन्यबाद🎉
@balsentury7701
@balsentury7701 9 ай бұрын
Jhamre geet sunera dherai khusi ramailo lagyo best of luck❤🎉
@ChandraBudhachhetri
@ChandraBudhachhetri 6 ай бұрын
येस्तो पो हो लोकगीत को कलालाई समान गरेको सबैको समक्ष बसेर हेर्न सुन्न मिल्ने माया,प्रेम ख्याल ठट्यौली अनि रमाइलो सङ्गीत ल बधाई 🎉🎉🎉 छ सम्पुर्ण कलाकार समुह लाई ❤❤❤
@basantaghetamal6847
@basantaghetamal6847 8 ай бұрын
महान नेपाली गितकारहरुले साईलाको बारेमा गीत निकाल्नु हुन्छ एकदम खुशी लाग्छ। बिडम्बना वास्तविक साईलालाई कसैले चिन्दैनन्🥀 साईला हुनुको पिडा🤗😊😘❣️
@kulendramuskan6320
@kulendramuskan6320 9 ай бұрын
बधाई तथा शुभकामना सर गित धेरै राम्रो बनेको छ।❤❤
@ManishaThapa-zn5gl
@ManishaThapa-zn5gl 8 ай бұрын
साह्रै राम्रो गीत सफलताको शुभकामना❤❤
@deepaksunar3669
@deepaksunar3669 9 ай бұрын
असाध्यै राम्रो लाग्यो आहा।🎉❤
@anjanachanda-y8j
@anjanachanda-y8j 9 ай бұрын
❤धेरै मेरो मन परने गित खोजदा खोजदा आज भेटियो युटुप परिवारलाई धेरै धननयबद टकरयाए❤🎉🎉🎉🎉
@RamShresthaShrestha
@RamShresthaShrestha 7 ай бұрын
प्रकाश दाईको फ्यान कोको हुनुहुन्छ नि❤❤❤
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc 9 ай бұрын
माहान अवसर र कार्यको सवै लोकगीतका संरक्षक / प्रसंसकले मुक्त कन्ठले प्रसंस्करण गर्नु पर्छ र निरन्तरता हुनु आवश्यक छ । “हेमन्त कान्छ ज्यू शूभकाना “
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs 9 ай бұрын
प्रकाश दादा भएको गित जुन पनि राम्रो र रमाइलो हुनेछ धेरै खुशी लागाेकाे छ सबै टिमलाई धेरै धेरै बधाई एवम् शुभकामना यति राम्रो गाउनु भयाे
@dipeshroka-mi9sj
@dipeshroka-mi9sj 8 ай бұрын
सम्मान छ लोचन भट्टराई यो उमेरमा यति राम्रो स्वर छ?
@Kusumbaadebi
@Kusumbaadebi 8 ай бұрын
आहा कति मिठो गित पुरानो सर्जकको गितलाई नया कलाकारले गाउनु भयको रहेछ बधाई छ नेपाली गित सङ्गितलाई सबैले माया गरौ🎊🎉❤️🎈🙏🇳🇵
@PrakashSweetu
@PrakashSweetu 8 ай бұрын
अति नै राम्रो प्रस्तुति सबैलाई धेरै धेरै शुभकामना ❤
@pandeykeshav2
@pandeykeshav2 9 ай бұрын
यो पुरानो गीतलाई पुनर्जन्म दिएकोमा धन्यवाद
@kbssluti
@kbssluti 9 ай бұрын
यो प्रकाश सपुत शंकास्पद मान्छे हो होसियार
@arjunkhadka9136
@arjunkhadka9136 6 ай бұрын
अति नै राम्रो गीत ।।। माया यता कलेजी छेउमा छ है। Dec..30पी🥰✌️nky
@JitbahadurBk-fg2sp
@JitbahadurBk-fg2sp 9 ай бұрын
सारै राम्रो छ सफलताको शुभकामना छ
@Awesomeworld365
@Awesomeworld365 9 ай бұрын
Jamana dekhi khojeko song aaja balla bhetiyo officially😮thanks
@surajmagar4863
@surajmagar4863 7 ай бұрын
हेमन्त कान्छा रसाईली तपाईसङ्ग भेट्न औधी मन लाग्यो❤️
@sanjayabalamisuju9302
@sanjayabalamisuju9302 8 ай бұрын
आहा निकै नि उत्कृष्ट , बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम माझ।
@narendrasinghthakuri2557
@narendrasinghthakuri2557 9 ай бұрын
La mero mitra हेमन्त g lai congratulations 🎊 👏 💐
@roozaksingh1361
@roozaksingh1361 9 ай бұрын
मैले पनि यो गीत सानै देखि निकै गुनगुनाउँथे अहिले पनि गीत राम्रो बनेको छ सफलताको शुभ कामना
@indrakhati3465
@indrakhati3465 8 ай бұрын
आहा सफलताको शुभकामना छ ❤️🙏🌹👌
@Mikedsameer99
@Mikedsameer99 8 ай бұрын
आहा ! निकै मीठो गीत फेरि नयाँ भर्सनमा सुन्न पाइयो । 🙂
@mahendrakmr.budhamagar9442
@mahendrakmr.budhamagar9442 8 ай бұрын
रेडियो नेपालमा सुनेको सुपरहिट लोकगीत धेरै पछि सुन्न पाईयो सम्पुर्ण सर्जकपर्ति नमन🙏🙏🙏
@ramesh_kumar2050
@ramesh_kumar2050 9 ай бұрын
हेमन्त दाईको अहिलेसम्म कुनै गित नसुनेको कुन होला र नमन छ daaju🙏🙏
@motigurung4027
@motigurung4027 7 ай бұрын
सारै राम्रो प्रस्तुति हजुरको भाई हेमन्त कान्छा रसाईली 🎉🎉
@hiddenfact6858
@hiddenfact6858 7 ай бұрын
यो गित त म सानो छदाखेरी सुनेको थिए ।अहिले आएर हेर्न अनि सुन्न पाए खुशी लागेको छ।😍😍😍
@kumar_skb
@kumar_skb 8 ай бұрын
एकदम मीठो अनि राम्रो गित हाम्रो म्याग्दीका सान गायक सर्जक सर हेमन्त सर आहा❤साच्चिकै यो गितमा अभिनय हेर्दा चलचित्र हेरे झै लाग्यो प्रकाश सपूत र अञ्जली को नाच आहा❤दिलिप रायमाझी लाई हेरे झै भयो प्रकाश सपुत को नाच सफलता को कामना❤
@himalmagar2880
@himalmagar2880 8 ай бұрын
आहा सुनम सुनम लागिरहेने । उत्कृष्ट । Best
@sukabita6115
@sukabita6115 7 ай бұрын
अहा कति राम्रो गित। सफलता को धेरै धेरै शुभकामना 🎉🎉🎉🎉
@DipakHarmel-sc1mm
@DipakHarmel-sc1mm 9 ай бұрын
सफलताको शुभकामना सबै मा wowowo hamro Myagdi beni Bazar ❤❤❤🙏🙏🙏
@kabirambk1399
@kabirambk1399 6 ай бұрын
Love this song❤❤❤❤❤सम्पुर्ण टिम लाई सफलताको शुभकामना🎈🎉👍️
@Mr_besat3258
@Mr_besat3258 6 ай бұрын
जोडी सुहाउने भनेको अञ्जली र प्रकाशको मात्र हो।❤
@Dipak_Rana0053
@Dipak_Rana0053 8 ай бұрын
✍🏾 नमस्कार म प्रदेशबाट हेर्दैछु ! हेमन्त दाई प्रकाश दाई अनि अन्जलि दिदिको म पैलेदेखि नै धेरै ठुलो दर्शक हु मैले यो भिडियो 4/5 चोटि हेरिसके राम्रो छ सबैलाई अगृम सुभकामा छ ! ! ❤❤
@csandrabhadur-ul1dw
@csandrabhadur-ul1dw 9 ай бұрын
अति मिठो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru 9 ай бұрын
यति लोक लय मा आधारित मौलिक लोक सन्कृती लाई हजुर हरु ले यति राम्रो सग प्रस्तुत गर्नु भयो तेको लागि हजुर हरु प्रती हामी आभारी छौ 🙏🙏🙏आउदा दिन मा पनि यस्तै साङेतिक कोसेली हरु सुन्न पाइयोस कामना !!!यस्मा अलि भिजोल गर्दा को दृश्य चाइ तेति राम्रो भयन जस्तो छ आउदा दिन मा सुधार गर्दै गर्नु होला धन्यवाद ❤️❤️
@Menikashahkanxi-zc8dx
@Menikashahkanxi-zc8dx 8 ай бұрын
बाजाको फ्यान भए म त 🎉🎉🎉
@ramkalyanbk4464
@ramkalyanbk4464 9 ай бұрын
Dherai paxi legend lochan bhatrai mamko swarko geet sunna paeyo mamko kauda geet sunna dherai man x yo geet hit banos hardik suvakamana🎉🎉
@kirangitar7291
@kirangitar7291 Ай бұрын
गित सङ्गै guitar versionले मन जित्यो❤❤
@BijayaPariyar-dh5bv
@BijayaPariyar-dh5bv 8 ай бұрын
song चाहिँ बबाल हो दाजु ।best of luck
@Psherchan
@Psherchan 9 ай бұрын
Ramro lagyo geet Chiuribote bhai. Well done keep it up.
@RoyalPhotoStudio
@RoyalPhotoStudio 8 ай бұрын
गीत धेरै मिठो छ सम्पूर्णलाई सफलताको मुरी मुरी शुभकामना | दैनिक ५० पटक भन्दा बढी त् मेरै पसल मा बजाईरहन्छु ❤❤❤❤
@kshitijbishwokarma9683
@kshitijbishwokarma9683 3 ай бұрын
यस्तै गीत संगीत काे रचना सधैं गर्नुहाेला । असाध्यै मन पर्याे गीत❤❤❤
@chakgurung3175
@chakgurung3175 9 ай бұрын
सफलताको शुभकामना ❤
@devitamang5319
@devitamang5319 8 ай бұрын
Happy to see Lochan Bhattarai! Beautiful song.
@binodtr-j8v
@binodtr-j8v 8 ай бұрын
Aaha song hos tw yesto jati suney pani aja sunihalu lagne tiktok ma euta video 20 choti hiryra ani KZbin ma serche garyra hiryko wow ❤❤
@dhansingh12624
@dhansingh12624 9 ай бұрын
❤❤❤❤❤ आहा दाजु हजुर को गित
@shanu89
@shanu89 8 ай бұрын
एकदमै राम्रो गित, सफलता को शुभकामना
@indraamatya3410
@indraamatya3410 9 ай бұрын
पुरानो लोक भाका कति राम्रो ❤❤❤❤❤
@adhikaribashant1852
@adhikaribashant1852 8 ай бұрын
उठ्ने बित्तीकै सुने आहा यो धुन कति मीठो संगित मन अनि दिन उज्यालो भयो आज मेरो❤❤❤❤❤हेमन्त कान्छा रसाइली 🙏
@bishalpokharel7762
@bishalpokharel7762 9 ай бұрын
Derai derai ramro song thulo pargati hasil garosss❤️❤️❤️
@bhusalhim
@bhusalhim 8 ай бұрын
सरल र स्तरीय प्रस्तुति मार्फत सबै साथीभाईको मन-मुटुमा एकछ्त्र राज गर्न सफल हजुरलाई सधै उचाईमा रहेको हेर्न पाँउ सम्मान छ हजुर लाई 👏👏
@nimtomata3880
@nimtomata3880 9 ай бұрын
Wow nice geet dammi xa ❤❤❤❤❤❤
@Pratimaparajuli-k9h
@Pratimaparajuli-k9h 8 ай бұрын
Wow kati ramro geet❤yesto po ho ni geet vaneko wow wow😮😯😳❤❤❤
@ritupaijavlog69
@ritupaijavlog69 9 ай бұрын
आहा कति सुमधुर गित म❤❤❤❤❤नाछे है अब ❤❤❤
@tekbahadurrawat6588
@tekbahadurrawat6588 8 ай бұрын
प्रकाश सपूत जि हाम्रो देसका अति चर्चित गायक तथा मोडल उहाको म्यूजिक भिडियोको हामी सधै प्रखाईमा हुन्छौ♥️❤️ अनि यो भिडियोमा हाम्रो गाउका भाई नारायण भण्डारी पनि कोरस डान्समा रहेछन भाई लाई चाडै मेन रोलमा देख्न पाईयोस भाईको प्रगतिको शुभकामना
@sarujoshishrestha670
@sarujoshishrestha670 8 ай бұрын
ma ta hamro Beni Bazar ko naam dekhera aayeko hami sano huda suneko song po raixa video vane new waaooo so sweet and beautiful ❤❤❤❤
@kishorsunar-official1104
@kishorsunar-official1104 9 ай бұрын
Dherai ramro ❤🎉
@mayathapa3818
@mayathapa3818 8 ай бұрын
Congratulation whole team🎉🎉🎉🎉
@jayaramthapa970
@jayaramthapa970 9 ай бұрын
प्रकाश सपूत लभर्स म ❤️❤️❤️🙏🙏🙏
The Voice of Nepal Season 6 - 2025 - Episode 04 | Blind Audition
1:55:22
The Voice of Nepal
Рет қаралды 698 М.
GIANT Gummy Worm #shorts
0:42
Mr DegrEE
Рет қаралды 152 МЛН
She wanted to set me up #shorts by Tsuriki Show
0:56
Tsuriki Show
Рет қаралды 8 МЛН