Рет қаралды 82,247
जय रामानुज जय रामानुज जय जय जय यतिराज गुरु ।
जगद्गुरु भाष्यकार रामानुजाचार्य स्वामीजी महाराजको मेचि महाकालि रथयात्रा अवधिभर बजेको रामानुजाचार्य स्वामीजी महाराजको अन्यन्त सुमधुर भजन । यो सायद कुनै पनि सामाजिक सञ्जालमा भेटिएन र अत्यन्त सुमधुर छ । विश्वभरिका सबैजनालाई यो सुन्ने अवसर मिलोस भनेर विसुद्ध धार्मिक उद्देश्यले यो राखिएको छ । सबैले हेर्नुहोला ।